माफीया ले चलायको देस मा यस्तै हो।सहि कुरा बाहिर ल्यायको मा सलाम छ।गिरि बन्दु र भुटानी काण्ड को फायल न खोल्न नै यिनिहरु ले सत्ता परिवर्तन गरेका हुन।
@TRNabin203714 күн бұрын
सहि तथ्य सत्य भन्द। पनि तथ्य ठुलो हुन्छ तथ्य स।थ हेर्ने हो भने प्रध।न मन्त्री सहि नै देखिन्छ तर खै किन हो झोलेहरुले बिरोध गर्छन ❤🎉
@gopalbhandari656114 күн бұрын
ओलीले संसारमै नभएको यस्तै काम गर्छन् । उनी भ्रष्टाचार र भ्रष्टाचारीको विरोध गर्नेलाई सिध्याउन चाहन्छन् ।
@user-sk4vk7it5f14 күн бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@dandurajadhikari404914 күн бұрын
Excellent,
@rameshlama14 күн бұрын
कुरो छर्लङ्ग छ तथापी भोट भ्रष्टहरुलाई नै दिन्छ्न
@ganeshbohara327814 күн бұрын
कालो काङ्ग्रेस र यमाले न सकिदा सम्म देश बन्दैन।100% तर झोलेहरु कुरा बुज्दैनन।
@budharamchaudhary26214 күн бұрын
Sahi ho
@haririmal327114 күн бұрын
मेरो बुझाइसग कुरा मिल्यो ।
@Bharatpurmetrochitwan14 күн бұрын
❤❤❤
@jagatgurung697214 күн бұрын
🙏🙏🙏🙏👌👌👌
@RAGADA1914 күн бұрын
👏👏👏👏
@wochyu114 күн бұрын
नेपाली भेँडा बाख्रा ले पाउनु पर्ने नेता हरु र पार्टी काे सरकार आउने भयाे ठ्याक्कै सुहाउने, बडाे राम्राे हुने भयाे अब स्वर्ग बन्ने भाे मुलुक That is what we deserve!
@basantasiwa989414 күн бұрын
👍️👍️👍️👍️
@aparpoudel500214 күн бұрын
केहिगर्दैन प्रचन्डले यो जनता झुक्याउने तीन दलको नाटक मात्र
@PurusottamBasnet14 күн бұрын
Sarkar dal lage paxi 25 ,wata file kholna lagda dalo gaffadi ravi ilam ma rai mailo samato chitawan gayera aagadi ko sarkar le vagako van 6 ,hat bandi vanda mathi ko jagga ma hasaxera gar 6 giri bandu tea tea ma
@laxmisubba2314 күн бұрын
Great sir
@indrathapa592214 күн бұрын
rabi lai sahakari ko bat nalageko vaye dahal sarkar ma amale ra nc jati kharabi thiyena.