Рет қаралды 14,569
प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा नगददेखि विभिन्न विषय समावेश भएपनि नेता तथा मन्त्रीहरुमा सुन मोह भने व्यापक बनिरहेको देखिन्छ । सुन नभएको मन्त्री नै पाउन मुस्किल हुनेदेखि सम्पत्ति जति श्रीमतिको नाममा राख्ने गरिएको विवरण समेत सार्वजनिक भएको छ । यस्तोमा कसको सम्पत्ति विवरणमा कति सुन उल्लेख छ त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews