प्रदीप खड्काले भुवन केसीको गरे भण्डाफोर, अध्यक्ष पद छोड्नुस्, अनमोल मात्रै हिरो मानेर बस्नुस्

  Рет қаралды 780,363

Prime Times HD

Prime Times HD

Жыл бұрын

Program: Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Pradeep Khadka And Santosh Sen
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Prajwal Raj Shakya
Manoj Tamang
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
DESIGN
Santosh Thapa
Roshan Adhikari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Lila Maya Gole
Anil Maharjhan
Rixson Gurbacharya
ASST. MARKETING MANAGER
Shankar Man Shrestha
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Bhaskar Bhattacharya
Ashish Khanal
Amrit Bhatta
Arjun Bhandari
Asmita Thapa
Rajesh Dhakal
Nishan Sitaula
EDITOR
Ratna Bhakta Bade
Raj Neupane
Sudesh Acharya
Aashish Dangol
Arun Bhandari
Arun Ghimire
MAKE UP
Dipika Khadka
Umesh Sharma
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#PrimeTimesHD #santoshsen #pradeepkhadka #RishiDhamala #jantajannachahanchhan
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 8 900
@bheshrajadhikari1523
@bheshrajadhikari1523 Жыл бұрын
म आजदेखि नै भुवन के.सी.लाई बहिष्कार गर्दछु।अगाडि बढ्नुस् हामी जनता तपाईहरुको साथमा छौं।😡😡👍️
@sushantsaud6292
@sushantsaud6292 Жыл бұрын
I also support
@milanneupane4885
@milanneupane4885 Жыл бұрын
Maile ta aja samma tyo thaysne budho ko movie hereko xaina..Ra Herne ni xaina
@uniquet.v
@uniquet.v Жыл бұрын
भुवन के . सि को न कुनै फिलिम चल्यो र नै राम्रो हिरो हुन पनि सकेनन असल श्रीमान पनि हुन सकेनन न रुप राम्रो न थुतुनो राम्रो तेसै तेसै रिसले उकुस मुकुस हुने गर्न खोज्नेको खुट्टा तान्ने अब भुवन के.सि को सबैकुर बहिस्कार बाईकट हुन्छ अब ईन्डियामा जस्तै ।good luck team
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
Ma ni
@milanneupane4885
@milanneupane4885 Жыл бұрын
@@Maya-kx9jy ❤️❤️
@gorkhamagic333
@gorkhamagic333 Жыл бұрын
मेरो भारत को साथी ले सोध्दै थियो कस्तो छ प्रेम गीत सिरिज साँच्चै सुन्दा गर्व लाग्छ मेरो देश को फिल्म विदेशी भूमिमा लाग्दैछ आज मेरो देश को फिल्म ले मलाई चिनायो यो विदेशी भूमिमा best of luck Santos and Pradip 🇦🇪🇳🇵 प्रेम गीत ३
@kunalrana9021
@kunalrana9021 Жыл бұрын
Love too from Lucknow India ❤️❤️
@kabitatamang8769
@kabitatamang8769 Жыл бұрын
राम्रो काम गर्ने मान्छे को किन खुट्टा तान्छ राम्रो काम हो दाइ नेपाल फिलिम बाहिर चन्नु भनेको 👍️❤️🙏
@rahulchhetri3997
@rahulchhetri3997 Жыл бұрын
विश्व चलचित्र बजारमा धमाका पिट्न सफल प्रेम गित ३ लाई बधाई छ 🎊🎊🎊🎊। पहिलो पुस्तामा राजेश हमाल र दोश्रो पुस्तामा पल शाह उदय भएको मा खुशी छु 💕😊।
@bandbchitwan9005
@bandbchitwan9005 Жыл бұрын
जस जस ले यो भिडियो हेर्दै हुनुहुन्छ सबैको आमा बुबाको लामो आयु को कामना गर्दछु🙏🙏❤️
@sarojbomjan9148
@sarojbomjan9148 Жыл бұрын
आजको interview हेर्दा ऋषि धमला जस्तो ग्वाचे पत्रकार कोहि छैन भन्ने प्रमाणित भयो।
@factorpro485
@factorpro485 Жыл бұрын
tei vanya ..esto bewakuf
@anilbudhathoki2454
@anilbudhathoki2454 Жыл бұрын
धमलालाई गाली गर्ने बिग्रेका डिब्बाहरु तिमिहरुलाई था छ बहस भनेको के हो?? comment मा भुकिरा छन।।। Dating गर्या होर मायालु कुरा गर्न लाई।।
@surendra3868
@surendra3868 Жыл бұрын
😂😂😂😂😂 Shahi ho
@madhavkhatikshetry3994
@madhavkhatikshetry3994 Жыл бұрын
Ah vanya yr guu raixa
@abhishekthapamagar1517
@abhishekthapamagar1517 Жыл бұрын
@@anilbudhathoki2454 hajur surma taal milayera discus garnus gwache dhamala ko paxi paxi
@devidbhat2993
@devidbhat2993 Жыл бұрын
अबको नेपालको सुपरस्टार प्रतिप खड्का नै हो!!
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
Yes
@shuktamang109
@shuktamang109 Жыл бұрын
नेपाली जनता तपाईको साथमा छ प्रदिप जी अगाडी बढ्नुस यो भुवन केसी लाई बुढेसकाल लागेको रहेछ अब राजिनाम दिनुपर्छ!!!
@venombudhathoki6555
@venombudhathoki6555 Жыл бұрын
खुबी नहुने हरुले हो खुट्टा तान्ने फिल्म भब्बे चलोस धेरै धेरै शुभकामना सम्पूर्ण प्रेम गीत ३ टीमलाई🤟🤟💕💕
@rachanaayer8473
@rachanaayer8473 Жыл бұрын
Kadam yo pani dauteli aamale payako xora ho cora
@purnagurung6924
@purnagurung6924 Жыл бұрын
यो फिल्म जसरी पनि रिलिज हुनुपर्छ,जनताको फूल सपोर्ट छ
@bijurana2056
@bijurana2056 Жыл бұрын
Movie ta hindi dubbed banako ramro ho bt nepali lai kar tirna paryoni
@sabitasilaicenter
@sabitasilaicenter Жыл бұрын
नेपाली हो अगाडि बढाउन दिदईन आफु अगाडि हामी तपाईं हरु लाई हार्दिक स्वागत
@SukrimTamang-ip9fy
@SukrimTamang-ip9fy Жыл бұрын
To sala Pradip ko kukur hudaina aru Pani hunxa rw
@fulmayatamang8740
@fulmayatamang8740 Жыл бұрын
खाते चोर बुवन केसि त्यस्को बजे ईन तेति साह्रो डाह भको त्यो खाते लाई।प्रेम गीत सम्पुर्ण टिम लाई बदाई छ 😘😘
@uniquephotographydharan5141
@uniquephotographydharan5141 Жыл бұрын
सही बोल्नु भयो प्रदिप भाई । नेपाली चलचित्र बिकास बोर्डले पर्यटन बिकास गरेको किन बुझ्न नसकेको ? म सधैं भारतको युटुबरलाई हेर्ने गर्छु " प्रेमगीत ३ " बारे के भन्यो कस्तो भन्यो भनेर । भारतको दर्शकले यहाँ सम्म भनेकि " बाहुबली " फिल्मसँग तुलना गरे । थोरै बजेटमा यति उत्कृष्ट फिल्म बनेकोमा कति त चकित पनि परे । त्यहाँ इन्डो नेपाली फिल्मलाई यति धेरै माया गरेका छ्न् । कतिले 5 out of 5 सम्म पनि दिन हिच्किचाएन । अझ IMbD मा 10 of 9 आउनु भनेको चानचुने कुरा होइन । यो नै नेपाली चलचित्रको एउटा ठूलो उपलब्धी हो । सारा विश्व अगाडि नेपालको प्राकृतिक सौन्दर्यतालाई प्रस्तुत गर्दै विश्वकै ध्यान आकर्षण गर्न सकेको प्रेमगीत ३ चलचित्र आज आफ्नै देश नेपालमा विवादमा परेको छ्न् । अरे ! हुत्तिहारा हो ! नेपाली चलचित्र आज ठूलो फड्को मार्दै इन्डो नेपाल बन्न गएको खण्डमा गर्व गर्नु पर्ने ठाउँमा खुट्टा तान्ने प्रवृति अझैं सकेको छैन है ! प्रदिप भाई ! हेर्दै जानुहोस् ! प्रेमगीत ३ ले ईतिहास रच्ने छ । यस्ता बगमफुसेहरु कराउँदै जान्छ र चलचित्रको सफलताले आफैं मुख बुचो लाग्छ । - बिरेन सुब्बा धरान
@rajendralamsal5041
@rajendralamsal5041 Жыл бұрын
प्रदीप भाइ को प्रस्तुतिमा दम छ।
@laxmidhital516
@laxmidhital516 Жыл бұрын
प्रदिप जि को बिचार सारै राम्रो छ
@SukrimTamang-ip9fy
@SukrimTamang-ip9fy Жыл бұрын
Tu tw Pradip ko kukur raixas ni
@dilchhetri8061
@dilchhetri8061 Жыл бұрын
भुवन के.सि सर लाई विकास बोर्ड को अध्यक्ष पद मात्र नभइ Super dancer Nepal को Judge पद बाट पनि बहिष्कार गरियोस्🙏...
@bcnsndjfnb7987
@bcnsndjfnb7987 Жыл бұрын
Sai ho 👍😂😂😂
@syntax9911
@syntax9911 Жыл бұрын
true
@vivekyongvlg6810
@vivekyongvlg6810 Жыл бұрын
boycoot bhuwan kc
@Sherpaz
@Sherpaz Жыл бұрын
hahahahaha😆😆
@birujrecord
@birujrecord Жыл бұрын
Bhuvan kc lai dance ko surna tal saga baseko xa judge ....kasta kasta xan show ko director...bhuban kc le afno xora mathi jana nasakni vyo vanera tanab ma xa
@sonubabu9343
@sonubabu9343 Жыл бұрын
यो एकदम राम्रो भयो कि प्रेम गीत ३ बाहिर प्रदर्शन गरेर धन्यवाद छ हाम्रो प्रदीप जी लाई आज यो चलचित्र Bollywood लाई चुनौती मात्रै होइन नेपाली ले जीत को झण्डा फहराउँदै छ
@aisagautam1349
@aisagautam1349 Жыл бұрын
more Respect to pradip khadka♥️
@karanpariyar7282
@karanpariyar7282 Жыл бұрын
हामी दर्शक को लागी यति धेरै दुःख गर्नु भएको छ। सबै मिलेर यों दुःख खेर जान न देउ जय नेपाल जय प्रेमगीत 3
@rajanadhikarichange6578
@rajanadhikarichange6578 Жыл бұрын
नेपाली चलचित्र क्षेत्रलाई बिश्व माझ पुर्याउन लागिरहनु भएका निर्देशक / निर्माता सन्तोष सेन अनि नायक प्रदिप खडका सङै सम्पुर्ण प्रेमगित ३ टिमलाई धन्यबाद छ। चलचित्र सफलताको भब्य सुभकामना छ । जय प्रेम गित ३।🙏
@sanjanatamang3459
@sanjanatamang3459 Жыл бұрын
pp
@SukrimTamang-ip9fy
@SukrimTamang-ip9fy Жыл бұрын
Thukkaa yo Vanda aru filis Hindi ma dekheko xaina nash
@sonamchhettri5262
@sonamchhettri5262 Жыл бұрын
यदी सन्तोस सेन ले आफ्नो फिल्मलाई अगाडी बढाउन चाहनू हुन्छ भने प्रदिप र क्रिस्टिनालाई आगामी फिल्मको स्पोज गर्नूपर्छ
@pinkelama
@pinkelama Жыл бұрын
Pradip khadka talks to the point ... so impressed 🙏😊
@ridamthakuri2660
@ridamthakuri2660 Жыл бұрын
चलचित्र बोर्डको अध्यक्ष पदमा बस्न लाएककाे सीरिफ हाम्रो महानायक राजेश हमाल मात्र हो ,,!!🇳🇵🤞❤️
@amarlalbk
@amarlalbk Жыл бұрын
भुवन केशी मुर्द बाद
@seemamoktan5225
@seemamoktan5225 Жыл бұрын
yo desma gari khhan didain... kukur nai kukur haru
@musicmeditationrelaxation5223
@musicmeditationrelaxation5223 Жыл бұрын
भुवन केसी को छोरो अनमोल फिल्म मा हीरो भएको भए यस्तो विवाद न हुने
@victorpoudel4358
@victorpoudel4358 Жыл бұрын
Movie Industry ma 50% tax linu parcha. 15% thorai nai ho. 35% samma gare pani thikai hunthiyoooo. Bhuwan KC sir sanga aat cha vane minimum 25% Tax linu paro movie industry bata
@middleclassfamily9853
@middleclassfamily9853 Жыл бұрын
सही कुरा गर्नुभयो।।
@ritarita5663
@ritarita5663 Жыл бұрын
नेपाली चलचित्र क्षेत्रको लागि र हामी नेपाली हरु को लागि गर्ब को कुरा हो नेपाली चलचित्र बाहिर देशमा रिलिज हुनु त धेरै उत्कृष्ट काम हो
@ashokbista1675
@ashokbista1675 Жыл бұрын
100% right
@riyathapa9501
@riyathapa9501 Жыл бұрын
100%right
@biswogurung498
@biswogurung498 Жыл бұрын
I hardly watch nepali movies,but I’m 100 sure I will watch this movie wth full friend circle,just because of support of Santosh sen
@ishworitheengh9793
@ishworitheengh9793 Жыл бұрын
Flim xito chalna dinu xaina aruko pragati laai herna nasakne tyo bhuban kc😡 nepali product laaai out of county maa lana khojda desh drohi kasari hunx? 😡😡
@rameshjora584
@rameshjora584 Жыл бұрын
सही
@parwatiod6425
@parwatiod6425 Жыл бұрын
Right risi sir केबल नेपाली मा मात्र
@kabitatamang8769
@kabitatamang8769 Жыл бұрын
हिन्दी फिलिम नेपाल मा चल्छ भने राम्रो नेपालि फिलिम किन हिन्दीमा नचलाउने यो त राम्रो कुरा हो 🇳🇵❤️👍️🙏
@rajmyanmar
@rajmyanmar Жыл бұрын
महानायक पछिको शालिन,भद्र, सुन्दर,नेपाली सरल पन,बुद्धिजीवी हरेक कुरामा पोक्त अब्बल ज्ञान भएको असली हिरो प्रदिप खड्का 💞 प्रेम गीत ३ लाई असंख्ये व्यापार र दर्शकको माया पाओस शुभकामना 🤗 प्रदिपका फ्यान को को हुनुहुन्छ??🙋🙋
@rajmyanmar
@rajmyanmar Жыл бұрын
@@Cricketvidzmaker तपाइँको सुन्दर टिप्पणी को लागी धन्यवाद हजुर 🙏
@nilrajgautam9230
@nilrajgautam9230 Жыл бұрын
@@Cricketvidzmaker Kineko fan holani jata pani yei comment garna pugxa.
@keshavneupane2017
@keshavneupane2017 Жыл бұрын
नो-बल खड्का चाही को हो लाईट ब्वाई हो यार! यस्ता हिज्डाहरू !!!
@beerkri5093
@beerkri5093 Жыл бұрын
सहि हाे तर हिन्दी भासा नेपाल काे हुनै सक्दैन
@rajendrachauhan2147
@rajendrachauhan2147 Жыл бұрын
You are right bro
@aakashkoirala2809
@aakashkoirala2809 Жыл бұрын
शिक्षित, विभिन्न क्षेत्रको ज्ञान भएको, भद्र, शालीन , अनुशासित अभिनेता प्रदिप खड्का नै हुन!! धमला जि तपाइमा अलिकती बौद्धिकता नरहेको आज प्रमाणित भयो ।
@anilbudhathoki2454
@anilbudhathoki2454 Жыл бұрын
धमलालाई गाली गर्ने बिग्रेका डिब्बाहरु तिमिहरुलाई था छ बहस भनेको के हो?? comment मा भुकिरा छन।।। Dating गर्या होर मायालु कुरा गर्न लाई।।
@Dilshalepcha419
@Dilshalepcha419 Жыл бұрын
Pradeep Khadka ji la Ramro Kam garenu vako xa Ramro xa hajur ko kam🥰❤️❤️
@shanjeebbedari7417
@shanjeebbedari7417 Жыл бұрын
धमला जि लाई logical तर्क दिनु र भालुलाई पुरान सुनाउनु उस्तै उस्तै हो।
@ritarita5663
@ritarita5663 Жыл бұрын
प्रदीप जि र सन्तोष जि को कुरा चाहिँ एक्दमै सहि कुरा हो 👍👍
@roshantamang8540
@roshantamang8540 Жыл бұрын
K kura Shai ho movie chalnu j pani garxa fuck you
@rockstar3155
@rockstar3155 Жыл бұрын
sai kuro gareu rita timle 💘💘💘💘💘
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
Yeah
@rockstar3155
@rockstar3155 Жыл бұрын
hi maya 💝 💘 💘
@Topminigearcreator
@Topminigearcreator Жыл бұрын
Rishi ji pagal vayako ho yatiko patrakar le suniko varma sodneko parshna parshna sodne bani sudarnu haee
@racheettamrakar6010
@racheettamrakar6010 Жыл бұрын
महानायक राजेश हमाल पछीको शिक्षित अनी सबै क्षेत्रमा राम्रो ज्ञान भएको हीरो प्रदीप खड्का।।। ❤️❤️❤️❤️❤️❤️❤️❤️
@dsycocrew6951
@dsycocrew6951 Жыл бұрын
Pradip kharka lai अनि त्यसैगरी सबैजना तिम्लाई राम्रो सपोर्ट छ नेपाली जनताको
@mingmarsherpa5140
@mingmarsherpa5140 Жыл бұрын
प्रदिप भाई रियल हिरो वहाॅको भनई एकदमै राम्रो छ
@maheshadhikari8331
@maheshadhikari8331 Жыл бұрын
राम्रो काम गर्ने लाई किन यस्तो गर्दछन् सर्पोट नगरेर keep it up जनता ❤️🔥😍
@deepakdhami4361
@deepakdhami4361 Жыл бұрын
यो भुवन केसि र उस्को छाउरो अनमोल केसिलाई अब हामी नेपालीहरुले पनि BOYCOTT गर्नुपर्छ।
@nickylija2447
@nickylija2447 Жыл бұрын
हाे यकदम सहि हाे
@ninja4667
@ninja4667 Жыл бұрын
✅️
@bijaykumarbk4370
@bijaykumarbk4370 Жыл бұрын
Mero ganta ho
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
Yes👍👍👍
@techandexperiment5416
@techandexperiment5416 Жыл бұрын
Yes Ho ho
@happykid412
@happykid412 9 ай бұрын
यो देशमा प्रगति उन्नति कसैलाई पनि गर्न दिँदैनन् त्यही भएर सबैजना विदेश जान्छन्।
@rameshbasnet5348
@rameshbasnet5348 Жыл бұрын
आज आएर ऋषि धमला माथि भएको मेरो respect सकियो Media मा भाको मान्छे को यही हो sense of humour
@koshkhadka7520
@koshkhadka7520 Жыл бұрын
थुक्क धमला जि तपाइमा अलिकती बौद्धिकता नरहेको आज प्रमाणित भयो ।
@kaushilanani3164
@kaushilanani3164 Жыл бұрын
Manxa harara kura xa yo manxa man ni pardaena
@user-pp9bw9vj2c
@user-pp9bw9vj2c Жыл бұрын
Dimak kharab gamlaaaaa mr kc lady killer sarai fursat vayecha
@anilkisan8511
@anilkisan8511 Жыл бұрын
Yo mug kaile thik thiyo ra dhamala chor kam xaina mug ko
@PrakashSingh-nj7do
@PrakashSingh-nj7do Жыл бұрын
Rishi damala ko move na chaler aru ko move ma daha garxa ani buwan kc Anmol vanda pradep no 1 hero vayo vaner res manxa rep buwan kc
@bishnushrestha9491
@bishnushrestha9491 Жыл бұрын
Damala pani kukur ho
@imwhatiam2002
@imwhatiam2002 Жыл бұрын
महानायक राजेश हमाल पछिको शिक्षित, विभिन्न क्षेत्रको ज्ञान भएको, भद्र, शालीन , अनुशासित अभिनेता प्रदिप खड्का नै हुन!!
@SantoshSantosh-mb4df
@SantoshSantosh-mb4df Жыл бұрын
जता सिम उतै कुलो
@dharmas6423
@dharmas6423 Жыл бұрын
News update new secretary idiot
@nirajankhadka4342
@nirajankhadka4342 Жыл бұрын
राजेश हमाल राज वल्लभ कोइराला सुशील छेत्री निखिल उप्रेती आयुश रिजाल जीवन लुइँटेल प्रदीप खड्का
@nirajankhadka4342
@nirajankhadka4342 Жыл бұрын
1.राजेश हमाल 2.सुशील छेत्री 3.निखिल उप्रेती 4.आयुश रिजाल 5.जीवन लुइँटेल 6.राज बल्लभ कोइराला 7. प्रदीप खड्का
@suranmagar2808
@suranmagar2808 Жыл бұрын
हाहा
@apologia2596
@apologia2596 Жыл бұрын
We support you I am from Darjeeling, kalimpong, India. We proud to be Indian Gorkha. Now time has come For Nepali Cenima. Now India was shaking about seeing the tailor of the preem 3. Fantastic movie, Not only Bollywood but giving competition Hollywood.
@dikchen5345
@dikchen5345 Жыл бұрын
Absolutely right
@Koreanepstopikallvideosuploded
@Koreanepstopikallvideosuploded Жыл бұрын
Pradip daii ekdamm ramroo kura garnu vayo
@premkalabantha4543
@premkalabantha4543 Жыл бұрын
अभिनय क्षमता सङ्गै प्रदीप को वाक क्षमता लाई त शिर झिकाएर नमन गर्न मन लाग्यो।वा 🙏🙏🙏👍️👍️
@toyaramthapa6697
@toyaramthapa6697 Жыл бұрын
How
@toyaramthapa6697
@toyaramthapa6697 Жыл бұрын
👌🏻👌🏻👌🏻👌🏻
@SukrimTamang-ip9fy
@SukrimTamang-ip9fy Жыл бұрын
Kukurni
@rosanpratapsingh2595
@rosanpratapsingh2595 Жыл бұрын
यो interview हेर्दा त् rishi dhamala गोरु नै रहेछ नेपाली film लाई हिन्दी हो भनेर कती भनेको हो good luck prem geet 3 team...
@ChandraAidi
@ChandraAidi Жыл бұрын
गाधा नै रैछन नि 😅😅
@ammarbc8058
@ammarbc8058 Жыл бұрын
Chutiya nai raixa khatee
@asmirkhadka645
@asmirkhadka645 Жыл бұрын
यो सब कार्यक्रम लाई आकर्षक बनाउन लाई हो
@santoshgautam5273
@santoshgautam5273 Жыл бұрын
Yo aliza gautam la nakhelara hola
@pagesdaretoshare2854
@pagesdaretoshare2854 Жыл бұрын
Damala lai nai Gali garna maan lagyoo K boleko ...sunu pardaina aru ko kuro.
@shuttersforflutters1854
@shuttersforflutters1854 Жыл бұрын
Such narrowmindedness of some people in nepali film fraternity It's so proud moment that nepali culture and talent is getting recognized through movies all over the world.. TALENT IS TALENT HARDWORK AND CREATIVITY KNOWS NO LANGUAGE OR REGIONAL BOUNDARIES.. Kudos to Prem geet 3 team.. I watched it.. Great movie.. Great initiative.. Dherai khusi laagyo !! Interviewer is not at all listening to what Pradip and director is saying.. He is just firing questions after questions.. K ho yasto!! Dherai dukha laagdo
@sonatamrakar6306
@sonatamrakar6306 Жыл бұрын
धमला जी को विचार नै त्रुटिपूर्ण
@sajansakhakarmi1060
@sajansakhakarmi1060 Жыл бұрын
होइन यो धमला हो कि गमला हो ? नेपाली भएर नेपाली चलचित्र चिन्दैन ।
@Arun_Mahato12
@Arun_Mahato12 Жыл бұрын
याे धमला सार्है बाेल्छ यार,बुझाउनेै गार्हाे😮 @सन्ताेष शेन @प्रदिप खड्का 👌👌शुभकामना "प्रेमगित ३" काे लागि
@tankpanday8460
@tankpanday8460 Жыл бұрын
Sahi vannu vayo bujauna sarai garo ☹️
@shubinalama4981
@shubinalama4981 Жыл бұрын
Wow dherai telent chha pradip afno lagi yesai gari ladnu parxa ekdam sahi bolnu vyo wow 👏👏yesai gari agadi badnu hola lost of love 😘😘😘😘
@manjugautam3360
@manjugautam3360 Жыл бұрын
म पनि प्रदीप जी र निर्माता निर्दशकको कुरामा सहमत छु🤚🤚
@dhananjayarijal6984
@dhananjayarijal6984 Жыл бұрын
अलिकति पढेकाे भए धमलाले यस्ताे प्रश्न साेध्ने थिएन । नेपालकाे शिक्षित नायक प्रदिप ❤️
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
Wow 100 right vanu vayu D rip
@Samsher211
@Samsher211 Жыл бұрын
यस्तै हो हजुर ८ पास भए पछि।
@rujanshrestha6730
@rujanshrestha6730 Жыл бұрын
धमलाको qualification +2 pass matrai tei vayera
@sarojpahadi2475
@sarojpahadi2475 Жыл бұрын
🤣🤣😜
@sabitrimagar9755
@sabitrimagar9755 Жыл бұрын
Sahi ho 😂
@Enjoy42ye
@Enjoy42ye Жыл бұрын
नेपालीको इतिहासमा पहिलो होला यो फिल्म साउदिमा पनि लाग्दैछ। Hands up you gus . Proud to be Nepali.
@KuMar-fh5ii
@KuMar-fh5ii Жыл бұрын
talented personality pradip khadka... & Proud team प्रेम गीत best wishes.. Go back to home भुवन kc
@shibupandey3779
@shibupandey3779 Жыл бұрын
हामी नेपाली ले अब चै बुझनु पर्छ अब
@lazzymagar9455
@lazzymagar9455 Жыл бұрын
प्रदिप खड्का जि को हरेक शब्दमा कति जोस छ सुन्दा पनि आनन्द
@SukrimTamang-ip9fy
@SukrimTamang-ip9fy Жыл бұрын
Khatte
@pawanbudathoki277
@pawanbudathoki277 Жыл бұрын
नवल खड्का र भुवन के सि लाई हार्दिक श्रद्धाञ्जली .. प्रेम गीत ३ हेर्न त गैन्छ गैन्छ
@nareshbknareshbk4919
@nareshbknareshbk4919 Жыл бұрын
नेपाल को movie बाहिरी देश मा लाग्नु भनेको गर्भ को कुरा हो।
@dulmgr8669
@dulmgr8669 Жыл бұрын
Pradip khadka and Santosh is best Mentally journalist Rishi Dhamala
@kriahnabohara2511
@kriahnabohara2511 Жыл бұрын
इन्डिया मा नेपाली फिलिम रिलिज हुनु भनेको नै तीन करोड नेपाली सान हो धमला ले कति पैसा खानु भयो र नेपाली फिलिम होइन भन्ने आज गु सोच धमला 🤘🤘
@sitabishwokarma4759
@sitabishwokarma4759 Жыл бұрын
पागल हो धमला यसको के कुरा गर्नु
@rajkumarthapa6315
@rajkumarthapa6315 Жыл бұрын
हैन यो नेपालमा एमसिसि पास गर्न मिल्ने अनि अनि नागरिकता संशोधन गर्न मिल्ने अनि प्रदिप खड्काले hindi dublee गर्नु मिल्ने भुवन केसी सब देशद्रोही अरुलाई देशद्रोही भन्न मिल्छ जसले देशलाई देशको देशलाई चिनाउन खोजेँ उसलाई गल्ती मान्ने rishi-dhamala पनिमलाई झोर्ले पत्रकार lagyo पत्रकारको लागि
@anjeerale5384
@anjeerale5384 Жыл бұрын
हजारौं नेपालीहरु कामको लागि इन्डीयामा हुनुहुन्छ के उनिहरु लाई नेपाली होइन भन्ने किन खुट्टा तान्ने के प्रदिप खड्का सर को कुरा एक दम सहि हो
@pkseintartenmeat1061
@pkseintartenmeat1061 Жыл бұрын
भुवन केसी आफ्नो छोरा को आगाडि बढाउनको लागि येति नाटक बनायौ
@Ambika_Sunuwar
@Ambika_Sunuwar Жыл бұрын
केही गर्दा चाहिँ देशद्रहीको नाम दिन्छन्।तर आज सम्म धेरै नेपालीले हिन्दी मुभि हेर्छन्।
@EducationalManpower
@EducationalManpower Жыл бұрын
" अरु जे सुकै होस् ।। प्रेमगीत ३ चलचित्र कसैले पनि हेर्न नछुटाउनु होला । नेपाली पहिचानको चलचित्र प्रेमगीत ३ इज्जतको सबाल छ । त्यसैले सबै नेपाली दर्शक अरुको चलचित्र हेरेर रुनु भन्दा पनि आफ्नो देशको चलचित्रलाई माया गरौ । " जय नेपाल !! हाम्रो तर्फबाट प्रेमगीत ३ चलचित्र धेरै चलोस् शुभकामना व्यक्त गर्दछौं ।।
@Reverse_cyclist
@Reverse_cyclist Жыл бұрын
सन्तोष शेन ,प्रदिप ब्रदर हरेक पाईलामा सफलता मिलोस ❤
@barahakshetramediapvt.ltd.6266
@barahakshetramediapvt.ltd.6266 Жыл бұрын
धमाला जि अहिले पनि सानै मनको रहेछ । जे पायो त्यही बोल्ने... आफै बोल्ने त्य पनि एउटै प्रश्न ५ चोटि छ्या । राजीनामा दे धमाला यो कार्यक्रम बाट ।
@bijayarawal6633
@bijayarawal6633 Жыл бұрын
भारतमा करोडौं नेपाली बस्छन। बढि हिन्दी भाषामा हेर्न मन पराउछन। ठिकै हाे।
@bamdebbc5915
@bamdebbc5915 Жыл бұрын
Santoshe one of the most talented producer
@dharmas6423
@dharmas6423 Жыл бұрын
News Nepal Jogi
@ashapun33
@ashapun33 Жыл бұрын
Right 👍👍👍
@jeevanthakuri3514
@jeevanthakuri3514 Жыл бұрын
Pradip is Best Actor 🖤
@chetrybhai3650
@chetrybhai3650 Жыл бұрын
What a gentleman is pradeep khadka live from india
@ThapakeshabMagar
@ThapakeshabMagar 13 күн бұрын
यो ऋषि धमला लाई त देख्ना साथ रिस उथ्छ मलाई किन होला
@saagar_24
@saagar_24 Жыл бұрын
प्रेम गित ३ बिदेशी फिल्म होइन, बहुराष्ट्रिय फिल् हो। Be Proud to Prem Geet 3 movie... ♡♡♡
@suneelx1
@suneelx1 Жыл бұрын
I🎉🎉🎉🎉
@armanisajha6944
@armanisajha6944 Жыл бұрын
दारे र मन कालो भएको गोरू भुवन केसी लाई। हार्दिक श्रद्धांजलि अर्पित गर्दछौ नर्क मा बास होस 💐
@sauravdhakal9437
@sauravdhakal9437 Жыл бұрын
aaba Nepal ma pani Bhuwan Kc lai boycott garnu parxa😠😠
@anoopgurung6481
@anoopgurung6481 Жыл бұрын
Jel jalash bhai dherai na boll
@manishabasnet4454
@manishabasnet4454 Жыл бұрын
Rest in hell, bhuwan goru👿
@milanmagar9354
@milanmagar9354 Жыл бұрын
@@anoopgurung6481 Koo hoo raw brother tmi jel lani Kura gareko ??🤷
@sadlifemusic5929
@sadlifemusic5929 Жыл бұрын
Kada gaali 😂😂
@Sherpaheaven
@Sherpaheaven Жыл бұрын
भुवन के सीले यस्तो घृणित कार्य गर्नु पटक्कै सुहाउदैन एउटा निर्माताले करौडौ लगाएर बिस्वमा नेपाललाई कला मार्फत चिनाउदै छ। साथ दिनु त कता हो कता उल्टो कर लगाउने!?
@parbatibista9690
@parbatibista9690 Жыл бұрын
फिल्म लाईन भनेकै पैसा कमाउन हो यो फिल्म त बिस्वको लगभग आधा देशमा चल्दैछ यो त नेपालको लागि धेरै खुसिको कुरा हो
@chandrabasnetdipak5637
@chandrabasnetdipak5637 Жыл бұрын
बिकास बोर्ड मा भुवन केसिलाई फाबेन।भुवन सर! लाई बिकास बोर्ड बाट निकाल्नु पर्यो।सरकार!अनुभव छैन।
@mahendrabhandari5617
@mahendrabhandari5617 Жыл бұрын
Great 👍👍😊😊
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
Good
@birendrapun5867
@birendrapun5867 Жыл бұрын
यो नेपाल हो हजुर, यस्तो अध्यक्षलाई विदाई किन नगर्ने जनता हो?
@sacmah6986
@sacmah6986 Жыл бұрын
congress lai namaste thokera aacha
@sujatachhetri4936
@sujatachhetri4936 Жыл бұрын
Will defenietly watch both the version .wow I really loved the songs of hindi version. This movie goona create history in nepali cinema ..Love and luck from India 🤞
@jibanyogi9101
@jibanyogi9101 Жыл бұрын
खत्रा हो प्रदिप खड्का😍😍
@amritgharti5839
@amritgharti5839 Жыл бұрын
Pradeep is most talented hero
@micanzee
@micanzee Жыл бұрын
Lol usle kura ja bujna sakina hahahah 😂😂😂wtf
@sujanneupane3893
@sujanneupane3893 Жыл бұрын
धमला जि जत्तिको पत्रकारले बिषय को गम्भिरता अलि ख्याल् गरेको राम्रो ...🤣🤣
@milanneupane4885
@milanneupane4885 Жыл бұрын
Absolutely right... after Rajesh himal he is new superstar 💓
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
100% Sahi
@nimadolmalama3754
@nimadolmalama3754 Жыл бұрын
हाम्रो नेपालीको यही मती भ्रष्ट भएको कारणले उन्नतिको शिखरमा पुग्न नसकेको । आफूले पनि केही गर्न सक्दैन र अरूले गरेकोमा पनि यस्तो इर्ष्या गरेर खुट्टा तान्ने खेलले कारणले हामी पतनको सङ्घारमा उभिए सकेको छ। हो कलाको भाषा हुन्दैन । हामीले त गर्व गर्नु पर्ने यसरी विश्वव्यापी नेपाली फिल्म प्रदर्शन हुनु ।प्रेम गीत 3 best flim भएर record बसोस् । हामी सम्पूर्ण नेपालीहरुको शुभकामना ।
@Dipak-Basnet.014
@Dipak-Basnet.014 Жыл бұрын
ऋषि दाई तपाईलाई बिभिन्न ब्यक्तिहरूले अनपढ भन्दा किन भन्छन् जस्तो लाग्थ्यो,,, तर आज आएर पुष्टि भयो ,,, हजुरलाई अनपढ भन्ने ब्यक्ति सहि रहेछन्।
@jaishidiwash267
@jaishidiwash267 Жыл бұрын
Malai ni lagyo o
@dambarthapa6380
@dambarthapa6380 Жыл бұрын
@@jaishidiwash267 malai ni testei lagyo
@ajayabk9056
@ajayabk9056 Жыл бұрын
good
@bhimbahadurbohora223
@bhimbahadurbohora223 Жыл бұрын
Sahi kura
@kiransiwa1945
@kiransiwa1945 Жыл бұрын
Same here
@DiariesOfNepal
@DiariesOfNepal Жыл бұрын
भुवन केसी पनि चलचित्र क्षेत्रबाट बहिष्कार हुने लक्षण देखियो
@srikrishnaxettriofficial5267
@srikrishnaxettriofficial5267 Жыл бұрын
ऋषि जि भारतमा गएर मोदिको अन्तरवार्ता लिदा नेपाली भाषमा लिनुहुन्छ कि हिन्दीमा लिनुहुन्छ। हो यो पनि त्यस्तै हो । विनास वोर्ड मुर्दावाद।
@sasabhattarai5971
@sasabhattarai5971 Жыл бұрын
प्रदीप जी ले राम्रो कुरा गर्नु भाको छ आहा कति राम्रो काम छ सन्तोष सेन को आहा सपोर्ट हुन पर्छ उहाँ लाई
@bimaltamang7132
@bimaltamang7132 Жыл бұрын
भुबन लाई निकालेर राजेश हमाल दाई लाई चल्चित्र बिकास बोर्ड को अध्यक्षमा नियुक्त गरिएयोस्
@krishnanath6740
@krishnanath6740 Жыл бұрын
Pardip sir le ra santosh Sen sir le je vannu hunx tehi hunuparx jaya nepal
@family_YT4
@family_YT4 Жыл бұрын
म मौन छु हामी नेपाली को ब्यबाहार देखेर। हाम्रो नेपाल यही कारण पछी परेको
@krishnaprashadpandey7542
@krishnaprashadpandey7542 Жыл бұрын
उदाहरण सगरमाथा चडेको मान्छेलाई 3 मिनेट पुग्न बाकीबाट फर्काउने क्या दामी🙏🙏 यो कुरा रातेलाइ मन पर्यो प्रदीप भाइ
@chakrathapa4866
@chakrathapa4866 Жыл бұрын
💝💝
@shyambastola2608
@shyambastola2608 Жыл бұрын
भुवन केसी अदक्ष हुन लायक मान्छे नै हैन
@omprakasholi1175
@omprakasholi1175 Жыл бұрын
पललाइ फसाउने पनियहि हो,र प्रदिपलाइ पनि सफल हुन नदिन लागिपरेको छ भुवन डाका
@bhimnepali5955
@bhimnepali5955 Жыл бұрын
प्रदिप सर ले राम्रो कुरा गर्नु भाछ
@arjunakp
@arjunakp Жыл бұрын
चलचित्र बिकास बोर्डमा राजेश हमाल आउनु पर्यो अब
@anjanapokhrel2513
@anjanapokhrel2513 Жыл бұрын
सगर माथा हो उदारहण सहि छ ।हिरो महा नायक को दर्जा मा छौ भाइ प्रदिप ।
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
100 right vanu vayu
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
100%
@highspeednepal6768
@highspeednepal6768 Жыл бұрын
ऋषि धमलाले एउटै प्रस्न कति दोहोर्याएको ?? प्रश्न शोध्ने ढंग छैन । Good job pradeep jee and Santosh jee
@AshokKumar-cz8he
@AshokKumar-cz8he Жыл бұрын
That's Ture
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
Ho D 👎👎😡😡
@rabintheeng6770
@rabintheeng6770 Жыл бұрын
ऋषि धमलामा पत्रकारिताको गुण छैन ।
@manmohanpandey9570
@manmohanpandey9570 Жыл бұрын
हमला जि तपाइँ पनि सपोर्ट गर्नुस् अनी यो भुवन केसी लाई बहिष्कार गरौँ।
@rhythmentertainment670
@rhythmentertainment670 Жыл бұрын
प्रश्न गरे पछि जवाफ सुन्ने धैर्यता गरौं न हौ ऋषि धमला ज्यू !
@rojikhaling4593
@rojikhaling4593 Жыл бұрын
सबै पोलिटिक्स देखियो।प्रदीप sir सही हुनुहुन्छ love and support from Darjeeling India ❤️
@sohanaali9422
@sohanaali9422 Жыл бұрын
Love india love Nepal 🇮🇳🇳🇵❤️❤️🤗❤️🥰🥰
@shantipokhrel1833
@shantipokhrel1833 Жыл бұрын
What a great speech pardip and satosh sen....
@itsmekusum
@itsmekusum Жыл бұрын
Pradeep Khadka is talent , honest n real actor of Nepal.
@anitarai378
@anitarai378 Жыл бұрын
प्रेम गीत 3 कसरी हिन्दी भयो त ?यति राम्रो काम गरेको कलाकार लाई आरोप लगाने मूर्ख।
@SukrimTamang-ip9fy
@SukrimTamang-ip9fy Жыл бұрын
Yasto talent tw Gali Gali ma pauxa
@shantaraj2798
@shantaraj2798 Жыл бұрын
खुट्टा तान्ने भुबन को बानी नै हो हाम्रो सपोत प्रेमगित लाई सदैब हुनेछ
@seemamahato1678
@seemamahato1678 Жыл бұрын
प्रदीप सरको भनाई सहि छ , नेपालको फिल्म बिदेशी देशमा चल्नु भनेको त नेपालीको लागि राम्रो कुरा हो । भुवन के.सि सर हजुर ले आफ्नो परिवार लाई मात्र promot गर्नु त भयन नि ?
@Tubemeinhole
@Tubemeinhole Жыл бұрын
Preem geet 3 Is most promotional film for us Nepalese film industry.🇳🇵🤝
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 21 МЛН