No video

प्रकाश सपूतलाई विश्वकर्मा लेख्न किन गाह्रो ? THE PRAKASH SUBEDI SHOW | S2 | EP-24 | PRAKASH SAPUT

  Рет қаралды 512,692

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

प्रकाश सपूतलाई विश्वकर्मा लेख्न किन गाह्रो ? गर्लफ्रेण्डका हल्लाहरु बारे खुलेरै बोले | THE PRAKASH SUBEDI SHOW | S2 | EP-24 | PRAKASH SAPUT
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 24
Presenter : Prakash Subedi
Guest : Prakash Saput
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode24 #prakashsaput #prakashbishwokarma
#prakashsaputvideo #prakashsaputmovie #prakassaputsongs #prakashsaputinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 785
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
एकदम बौद्धिक कलाकार 😘😍 बौद्धिकता एकदम मन पर्यो ❤❤ गित मात्र सुन्दा शब्द खराब हुन सक्छ । कथा मा प्रष्ट बुजाउनु भएकै छ 😊 एकदम सहि बिचार 😊😊
@bimochanadhikari1419
@bimochanadhikari1419 3 ай бұрын
Joke nagaram na yar Sadhai jatiya kura matra garera hunxa? Jatvat ta sakiyo ta aba Feri tehi kura ma aljhirahane ??
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
प्रकाश सपूत प्रकाश् सुबेदि वा क्या मिकेको हजुहरु प्रती कोति कोति नमन ❤️🇳🇵🙏🙏🙏
@sharanmangrati3847
@sharanmangrati3847 3 ай бұрын
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 3 ай бұрын
चुल्ठे कुराैटे भराैटे हाे के
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
मान्छे अनुसार बिचार पनि फरक फरक हुने यो चाहिँ हजुरको बिचार 🙏
@shashilama4036
@shashilama4036 3 ай бұрын
समिक्षा अधिकारी बुनु लाई धेरै साथ suport गर्नु हुने prakash जि धेरै धेरै धन्यवाद ❤❤❤
@manojbk8541
@manojbk8541 3 ай бұрын
प्रकाश सपुत दाई जस्तो कलाकार जन्मिन निकै गारो छ ❤नेपालमा
@thakurbhusal8569
@thakurbhusal8569 3 ай бұрын
यिनि कहाँ जन्मेका हुन् त
@Yubraj75tika
@Yubraj75tika 3 ай бұрын
😅😅😅😅​@@thakurbhusal8569
@faksalikpa6640
@faksalikpa6640 3 ай бұрын
Um hola hola
@nabarajbogati313
@nabarajbogati313 3 ай бұрын
जन्मेका छन जन्मिन्छन पनि धेरै फुर्ती लाउन पर्दैन
@GGajendraDangar
@GGajendraDangar 3 ай бұрын
👏👏👏👏
@터먼7163
@터먼7163 3 ай бұрын
आज यो शो मा पारसमणी ( प्रकाश ) लाई देखेर एकदम खुसी लाग्यो।❤
@sapananepali4258
@sapananepali4258 Ай бұрын
एकदमै राम्रो लाग्यो कूराकानि प्रकाश सपूत जि मलाई एकदमै मन पर्ने गायक तथा कलाकार उहालाई आगामि दिनमा अजै सफलता मिलोस् धेरै धेरै शुभकामना 🙏🙏
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 3 ай бұрын
आज हेरुम आफ्नो आमा बुवालाई क-कस्ले कति जनाले माया गर्नु हुदो रैछ
@zoneofsports77
@zoneofsports77 3 ай бұрын
भिक माग्ने सिमा पनि नागेउ कान्छा।।
@RTS203
@RTS203 3 ай бұрын
Sabin sir malai ni support garidinuhola la
@homrajbc6913
@homrajbc6913 3 ай бұрын
Aama buba lai like hoina sadhai vari lai maya ra sathi dina sikau dhanyabadh 🙏🙏
@user-yr5lw7ov1i
@user-yr5lw7ov1i 3 ай бұрын
Aam baba ko nam na Lida ramro hola hjr❤
@mayorbalen7
@mayorbalen7 3 ай бұрын
जाबो बेकारको लाइकको लागि आफ्ना प्राणभन्दा प्यारो आमाबाबुलाई बिकायौ है, थुक्क।
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 3 ай бұрын
प्रकाश सपुतको असली फ्यान यता हाजिर गरौ।
@prajeetbhujel6118
@prajeetbhujel6118 3 ай бұрын
Ma xu
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 3 ай бұрын
एक प्रतिश्ठावान अनि गहनषिल गाएक मेरो देश को सान अनि मान जे भने पनि उहाँको उचाई कम हुन्छ।। #प्रकाश__सपूत 💖💖🙏🙏
@sheroli5058
@sheroli5058 2 ай бұрын
बल्ल प्रकाश सुवेदी काका ले राम्रो मान्छे लाई आफ्नो सो मा ल्याउन थाल्नु भयछ,, आहा कति राम्रो महान बिचार अनि देसको गहना प्रकाश सपूत,🙏🙏❤️❤️❤️
@manmuskan.1sunuwar652
@manmuskan.1sunuwar652 2 ай бұрын
प्रकाश एउता हिरा हो नेपाल र नेपाली को सान हो बचाएर राख्नु हामी सबैको कर्तव्य हो 😍😍😍
@rameshthapa4815
@rameshthapa4815 3 ай бұрын
आज मेरो इच्छा पूरा भयो लास्ट एपिसोड मा आग्रह गारेको थिए धन्यवाद
@BishalBk321
@BishalBk321 3 ай бұрын
फराकिलो सोचका धनी समाज परिवर्तका अदृश्य पृष्ठभूमि पारसमणि प्रकाश सपुतलाई हृदयदेखि हार्दिक सम्मान 🙏❤️
@pbyesentertainment5389
@pbyesentertainment5389 3 ай бұрын
प्रकाश विना संगीत क्षेत्र अनि बालेन विना देश अधुरो नै हुन्छ।❤️🥰🙏🏻
@bimochanadhikari1419
@bimochanadhikari1419 3 ай бұрын
Balen ta thik ho but Yo saput vanda agadi aru gayek thyena? Sangeet adhuro thyo ho?😂
@SinghAvilekhvlog666
@SinghAvilekhvlog666 3 ай бұрын
Prakash jee ke Narayan Gopal ho ra? Usle ke geet aauna sak6 ra? He is just performer not singer
@Shankarvlog218
@Shankarvlog218 2 ай бұрын
Ho belan bina thik xa Kina yo saput vanda aagdi kohi thiyna kiyo ha naran gopal kohi huna sakdina yasta jati xan nepal maa
@ritarawat4507
@ritarawat4507 3 ай бұрын
साच्चै प्रकाश दादा सुर्य को तेजीलो प्रकाश नै भएर उदाउनु भयो।❤🇳🇵🙏
@kamalpaudel3400
@kamalpaudel3400 3 ай бұрын
❤❤❤
@pradipsane52
@pradipsane52 3 ай бұрын
प्रकाश सपूत नेपाली रजतपट को एक प्रतिष्ठा हो, समाजको प्रतिबिम्ब हो । बिकृति र बिसङतिको दरिलो आवाज हो ❤❤❤❤❤जय होस कल्याण होस् ❤❤❤❤❤❤❤❤
@BibakBabu-ol1qi
@BibakBabu-ol1qi 3 ай бұрын
प्रकाश सपुत भेरी ट्यालेन्टेड म्यान हुन नेपाली इन्डस्ट्रीको लागि अझै धेरै गर्नेछन् उहाँले वहाँ माथि धेरै अपेक्षा राखेको छु।❤❤❤
@abiralbabugaire-dh1iu
@abiralbabugaire-dh1iu 3 ай бұрын
Very talented man त English मा लेखेको भए हुनि😅😅😂
@Loksewa-Gk-
@Loksewa-Gk- 3 ай бұрын
मैले हेर्न चाहेको व्यक्तित्व लिएर आउनु भएकोमा आभारी छु।😊 धेरै माया प्रकाश दाजु😘 always fav❤
@khemrajshankar
@khemrajshankar 3 ай бұрын
प्रकाश सपुत को कलाले नेपाली समाज परिवर्तन गर्न ठूलो भुमिका छ अज प्रगती को कामना छ उज्वल भबिस्यको कामना छ❤❤❤❤
@rabinbc5283
@rabinbc5283 3 ай бұрын
प्रकाशको सपूत देशको सपूत वा 👉️💯💯
@rambk3652
@rambk3652 3 ай бұрын
मान्छेलाई अग्रपंक्तिमा देखिन अरु कसैकाे साथ पक्कै चाहिन्छ। जस्तोकि प्रकाशलाई ब्याटलमा माथि पुर्याउन भरपुर प्रिती अालेकाे साथ, थियो अनि बाेलमायाँमा शान्तिश्री र अन्जली अधिकारीले गर्दा हाे, याे बाेक्सिकाे घरकाे गितमा ७०% देन शमिक्षाकाे हाे। यदि याे गीत शमीक्षाले भन्दा बाहेक अरुले गाएका थिए भने सायद यति उचाई लिनेथिएन। अशाेक परियारलाई टँक बुढाथोकीले महान बनायाे, टँक बुढाथोकीलाई अशाेक परियारले चिनायाे। त्यसैले कसैको सहयता बिना एक्लै प्रख्यात हुन कठिनछ। प्रकाशलाई साथ दिनेहरुकाे पनि नाम लिएको भए झनै राम्रो हुनेथियो। अनगिन्ती शुभकामना 💐🎉🎈
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
Yes 👍
@lilupaudel9119
@lilupaudel9119 3 ай бұрын
Right
@omprakashbk8118
@omprakashbk8118 3 ай бұрын
Prakash saput ji lai nimantra diyer interview linu bhayeko ma derai derai dhanyabad ❤❤❤❤❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 3 ай бұрын
प्रकाश विश्वकर्मा, प्रकाश सपुतको रूपमा व्यापक रूपमा चिनिन्छ, एक बहुमुखी नेपाली व्यक्तित्व हो जसले गायन, रचना, मोडलिङ र अभिनयमा आफ्नो बहुमुखी प्रतिभाका लागि परिचित छ, नेपाली लोक संगीतमा महत्त्वपूर्ण ध्यान केन्द्रित गर्दै। उहाँका सांगीतिक प्रयासहरूले सामाजिक र राजनीतिक कारणहरूको वकालत गर्ने प्लेटफर्मको रूपमा सेवा गर्छन्, जसले उहाँलाई जनसमुदायमा प्रशंसा कमाउँछ। उनको सफलता 2018 को प्रभावशाली गीत "बोला माया" को रिलीज संग आयो, जो उनको करियर को एक निर्णायक क्षण को रूप मा उनको प्रसिद्धि को लागी प्रेरित गर्यो। संगीतको माध्यमबाट सामाजिक मुद्दाहरूमा प्रकाश पार्ने आफ्नो प्रतिबद्धता देखाउँदै सपुतले 2011 मा आफ्नो पहिलो एल्बम चिन्ह लगाइयो। "गरी खाना देउ" ले सान्दर्भिक सामाजिक मामिलाहरूलाई सम्बोधन गर्दा उनको प्रारम्भिक विमोचन "मुसु मुसु न हस" लोकगीत थियो। २०१८ मा "दोहोरी युद्ध", २०१९ मा "गलबन्दी च्याटियो", २०२० मा "फुटेका चुरा", २०२१ मा "मेरो पानी हैना र यो देश", "कुरा बुज्नु" जस्ता स्ट्यान्डआउट ट्र्याकहरू सहित वर्षौंदेखि, सपुतको भण्डार विस्तार भएको छ। "2021 मा "पीर" 2022 मा र "सकम्बरी" 2023 मा, उनको प्रभाव र कलात्मक पराक्रमलाई अझ बलियो बनाउँदै गए
@namkhanngajato3911
@namkhanngajato3911 3 ай бұрын
म मान्छु उनी उम्दा कलाकार हुन् ; तर स्वर सम्राट नारायण गोपाल र शम्भु राईको गीत चोरेकै हो
@UduVai
@UduVai 3 ай бұрын
​@namkhanngajato3911 kun geet horw sir ❤🙏
@magar12334
@magar12334 2 ай бұрын
जात भनेको आफ्नो कर्मले पाको कुरा हो त्यसलाई हामीले गर्भ गर्ने कुरा हो। रही कुरा सफलता आफ्नो मेहनतले पाको कुरा हो जातले हैन तर विश्वकर्मा लेख्न किन गाह्रो मानिस ठूलो जातले हुँदैन इन्सानियत ले हुन्छ पैसा भनेको कुरा त मरी लानु केही छैन नाङ्गै आको हो नाङ्गै जाने हो संसारको सबैभन्दा अमूल्य भनेको एक अर्काको सुख दुःख बुझ्ने संसारको सबैभन्दा ठूलो जात त्यही हो।
@UduVai
@UduVai 2 ай бұрын
@@magar12334 vanda matrai mitho lagne kura ho brother jasle janme dekhi thulo masxe ko ghr vitra jana paudaina maya garrkai karan mirtu hunxa yo samaj ko diyeko yesto yatana xada xadai kasari garba garos ma dalit ho ma bk ho vanera haina ra ??
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
❤❤मन पर्ने गाएक प्रकाश सपुत हाम्रो गाऊको🙏🌹
@GaganBohara-np2cm
@GaganBohara-np2cm 3 ай бұрын
प्रकाश सपुतका फ्यानहरू हजिर हुन्।
@Lalnanda922
@Lalnanda922 3 ай бұрын
My favourite singer Prakash saput Lai dekhera khusi lagiyo thank you Prakash subedi sir
@user-rl7os9kv1x
@user-rl7os9kv1x 3 ай бұрын
मलाई त एकदमै धेरै मन पर्छ प्रकाश सपूतको हरेक सृजनाहरु सबै गित हरु खोजी खोजी धेरै चोटि हेरिरहन्छु गितमा नि सत्यता मान्छे पनि समझदार माथी चढ्दा सबैले खुट्टा तान्ने हुन्छ विवादमा परिन्छ तर चर्चा उसैको हुन्छ ❤❤❤❤
@user-ok3te9su8b
@user-ok3te9su8b 3 ай бұрын
सर्बपर्थम दुबै जना सर हरु लाई दुई हात जोडी नमम्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 मिठो गफ सुन्दा सुन्दै कति छिटो सकियो
@bimalpaudel946
@bimalpaudel946 3 ай бұрын
युटुबर साथिहरू यता हाजिर हुम है यकले अर्कालाई सपोट गर्दै अगाडि बडम❤🙏
@karnelopsang1248
@karnelopsang1248 3 ай бұрын
15 बर्ष भयो हलमा फिल्म नहेरेको अब वसन्त हेरिन्छ ।
@rajesworimaharjan783
@rajesworimaharjan783 3 ай бұрын
Aajako dinma Prakash saputlai man naparaune KO hola hai😊❤️🥰👌jasto naam upstairs kaam Prakash👍
@shantaghimire3026
@shantaghimire3026 3 ай бұрын
❤❤❤❤ धेरै प्रतिभा भएका व्यक्ति , प्रकास सपुत
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
सङीतको उप नाम प्रकाश् सपूत,नेपाली कला क्षेत्रलाई माया गर्ने निडर हक्की स्वभावको उप नाम गुरु प्रकाश् सुवेदी 🙏🙏❤️🇳🇵🇳🇵
@nishchalbasnet9002
@nishchalbasnet9002 3 ай бұрын
श्री केश तेल ले धेरै मान्छेको कपाल आउने र नझर्ने भन्दा पनि पनि भाको कपाल पनि सबै झरेर तक्लु भएको पूरा खबर बाहिर आइरहेको छ तर पनि तपाईंले उपहार स्वरुप दिइरहनु भएको छ। के हो यो खास कुरा
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
नम्बरी सुन लाई कसि लाउनु पर्दैन 😊 बहु प्रतिभाको धनी प्रकाश सपूत ❤🙏
@rajibpokhrel7825
@rajibpokhrel7825 3 ай бұрын
कलाकार भन्दा झ्याप्प यादमा आउने नाम भनेको प्रकास सपुत्।
@AryanSherapShreepali
@AryanSherapShreepali 3 ай бұрын
प्रेरणाको स्रोत प्रकाश सपूत ❤
@jasmanrai8359
@jasmanrai8359 3 ай бұрын
प्रकाश सपूत साच्चै सारा नेपालीहरुको मन मस्तिष्कमा बस्नु सफल मान्छे हुन । तर यस्तो प्रतिभाशाली ब्यक्तिले किन उनको जात चाँही लुकाएर सपूत लेखेको होला ? यो चाँही जान्ने खुब मन थियो मलाई
@UmeshKhadkavlog
@UmeshKhadkavlog 3 ай бұрын
आज आएर यो show बाट धेरै कुरा राम्रो लाग्यो।सपुत दाईलाई अझै थप प्रगतिको शुभकामना छ❤
@mayalutamatta
@mayalutamatta 3 ай бұрын
आहा प्रकाश सपूत सर ज्युको interview हेरेर सारै मन खुसी लाग्यो आगामी दिनहरुमाअ तपाइँ लाई सफलता हार्दिक शुभकामना ❤❤❤❤
@milanb.kofficelyoutubechan2736
@milanb.kofficelyoutubechan2736 3 ай бұрын
My favourite actor ❤ love you prakash
@samirsunar-ji8ts
@samirsunar-ji8ts 3 ай бұрын
नेपालकाे हेनसम गायक माेडल सर्जक अभिनय र स्वरका खानी मेरा प्रकाश सपूत दाजुलाइ नमन छ।प्रकाश सपूत दाजुले बनाउन लाएको नयाँ फिल्म बसन्तलाइ सफलताको शुभकामना र चिप्ले अङ्कल दाजुलाइ मेरो नमन छ🙏💕
@jeevanpariyar4167
@jeevanpariyar4167 3 ай бұрын
बहुत प्रतिभाका धनी कलाकार प्रकाश सपुत लाई आगामी दिनहरूमा अझ धेरै सफल्ताको शुभ कामना।
@jibandeuti1417
@jibandeuti1417 3 ай бұрын
प्रकाश दाई हजुरलाई मनै देखि नमन र धेरै धेरै माया पनि 🙏🙏🙏❤️❤️❤️
@antimpoudel129
@antimpoudel129 3 ай бұрын
Proud Of My Prakash Dai ❤❤❤❤❤😢
@shivaaryal2120
@shivaaryal2120 3 ай бұрын
प्रकश सपूत अझ बढी सफलताको सुभकामना छ
@bholabishwakarma3555
@bholabishwakarma3555 3 ай бұрын
बहु प्रतिभाको धनी प्रकाश जिलाई अझै धेरै सफलता मिलोस शुभकामना 🙏
@mangalshrestha7753
@mangalshrestha7753 3 ай бұрын
Nepal best singer prakash saput....👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Prakashbk25
@Prakashbk25 Ай бұрын
18 बर्ष भयो नेपाली सिनेमा हलमा अब वसन्त हेरिन्छ । म प्रकश जि को एकदम ठूलो फान हु❤️❤️❤️❤️
@anzumgr4523
@anzumgr4523 3 ай бұрын
प्रकाश सपूत जस्तो कलाकार हरुले नेपालमा जाती बेदको सुधार लाउने धेरै सम्भाव छ 👍️हरेक गित संगीतबाट अझै राम्रो काम गर्दै जानू प्रकाश सर्
@santilamichhane1803
@santilamichhane1803 2 ай бұрын
प्रकाश सपुत एकदमै राम्रो कलाकार हो salut 🙏 हो त्यो बेलाको समाजले कति उत्पीडन दियो होला सोच्न सकिन्छ भोग्नेलाई कति पीडा भाको हुन्छ त्यो बुज्न सक्नु पर्छ त्यो बेलाको मानसिकता कति कमजोर बनाइदियो होला उहाँले सपुत लेख्न के गल्ती गर्नु भो र? त्यसै पनि कलाकार साहित्यकार हरुले उपनाम राखेकै हुन्छन् उहाँको नागरिकता नै सपुत हो र गाली गर्नु पर्यो??salut प्रकाश ji 🙏
@Darshan_xetry
@Darshan_xetry 3 ай бұрын
लोक गित को राजा राजु परियार लाई Show मा ल्याउनु पर्छ भन्ने जति हाजिर गरुम त
@sanjaythapa9613
@sanjaythapa9613 3 ай бұрын
Ahile ko raja prakash ho raju 20 barsa agadi ko ho
@user-ui6kl6yn2z
@user-ui6kl6yn2z 3 ай бұрын
हा हा हा। नेपाली लाेक गित संगीत को बादशाह स्वर सम्राट राजु परियार जस्तो अब नेपालमा जन्मिदैन युग ले जन्मिएको युग को बादशाह स्वर सम्राट राजु परियार हो अरु सबै झारपात हो ​@@sanjaythapa9613
@Darshan_xetry
@Darshan_xetry 3 ай бұрын
@@sanjaythapa9613 तपाईं को भाइ तपाईं भन्दा अग्लो छ ठूलो छ भन्दैमा तपाईं ले उसलाई दाइ भन्दैन होला
@RabinDutrajofficial
@RabinDutrajofficial 3 ай бұрын
पहिलो भिडियो होला मैले जो स्किप नगरी 1:2:40 सेकेन्ड सम्म हेरेको कस्तो आनन्द आयो । समय अझै बढाउनु पर्ने थियोे ।जय पारशमणि प्रकाश
@BunGo17
@BunGo17 3 ай бұрын
Really this man is diamond.yr i neva saw such a intellectual n versatile man❤❤wao 🔥🙏🙏prakash dai love u really saput❤
@Santosh_Sunar.2
@Santosh_Sunar.2 3 ай бұрын
एकदम मनपर्ने मान्छे प्रकाश सपुत दाई ❤️
@royalsoni2132
@royalsoni2132 3 ай бұрын
नेता मा बलेन संगीत मा प्रकाश सपुत❤
@SapanaNepali-ig4tu
@SapanaNepali-ig4tu 3 ай бұрын
प्रकाश सपूत नेपालका यस्ता पिलर हुन जो कहिल्यै भाचिदैन उख्लिदैन
@BistaShekher55
@BistaShekher55 3 ай бұрын
My favourite gayak parkash saput parkash saput ko geet na sune ko din hudaina mero jati suneyo teti sunna man lagxa
@nepalismymotherland722
@nepalismymotherland722 3 ай бұрын
सबै ठाउँ मा इन्टरभिउ दिएको अनमोल यो सो मा आउन डराए किन कि रजतपट काउन्टर क्वेस्सन सोध्छन् अरूको जस्तो सिम्पल question हैन। अनमोल ट्यालेन्ट का हिसाब ले प्रदीप भन्दा कमजोर नै छन् यो कुरा अनमोल का फ्यान ले मान्नै पर्छ। जति पनि अनमोल का इन्टरभिउ हेरेर त्यसमा उनले खाली राम्रो कुरा बोल्न मा ध्यान दिएको देखिन्छ तर त्यो कुरा लागू गर्छन् जस्तो देखिदैन। मलाई सक्काउन सँगै फिल्म लगाए रे कसै ले सक्कायार कोई सकिन्छ भने त्यो मान्छे को काम छैन । आफ्नो ट्यालेन्ट ले कैले नी जित्न सक्दैनन् अनमोल प्रदीप संग। अनमोल परिपक्क चाई कुनै हालतमा छैनन् । पुजार सार्की फिल्म हेर्ने बढी जस्तो पढेलेखेका वा बुद्दी जिवि गएको देखिन्छ भने फर्की फर्की हेर्ने मा खाली निब्बा निब्बि हरु । अनमोल लाई hate गरेको भन्दा नी प्रदीप बेटर छन् भन्ने मेरो निष्कर्ष हो। Pradip is very intelligent man . उनको कुरा नीब्बा निब्बी ले बुझ्नै सक्दैनन्। आशा छ एक दिन दुवै हिरो लाई रजत पत अंकल ले लिएर इन्टरभिउ गर्नेछन् ❤❤
@binishapoudel7530
@binishapoudel7530 3 ай бұрын
प्र का स जि काे रचना बाेलि सबै सुनिरहाै जस्तो लाग्छ
@dipaksaput
@dipaksaput 3 ай бұрын
नेपालको सुपरस्टार गायक प्रकाश सपुतको कुराकानी कति मिठो
@roshantikhatri9898
@roshantikhatri9898 3 ай бұрын
He is the legendary artist of Nepal
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w 3 ай бұрын
अभिनेता गायक मोडल सर्वाधिक बहु चर्चित प्रकाश सपुत लाई माया गर्ने जति हाजिर हुम्त साथीहरू ❤❤❤❤❤❤❤❤❤❤️❤️❤️❤️❤❤❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sagargurung3937
@sagargurung3937 3 ай бұрын
केतो ले अन्तिम मा मन छुने कुरा भन्यो 🙂‍↔️😢♥️
@darjeelingpoint654
@darjeelingpoint654 3 ай бұрын
प्रकाश सपुत नेपाली Idol हुनुहुन्छ। धेरै माया दार्जिलिङबाट ❤
@gyanenadra4303
@gyanenadra4303 3 ай бұрын
साच्चिकै भन्नुपर्दा यि कामी दमाई हरु ले किन चाहि थर लेख्न चाहिदैनन हौला यार , आफ्नो थर लेख्न पनि किन डराएको हुन ,प्रकाश सपुत को ठुलो फ्मान म पनि हो ।
@bimalamagar1437
@bimalamagar1437 3 ай бұрын
थर लेख्यो भनि जात थाहा पायर हैप्छन
@kiransubedi3763
@kiransubedi3763 3 ай бұрын
प्रकाश सपुत मलाई मन पर्ने गायक हो हजूर अझै सम्म विवाद मा आउनु भाको छैन र पशुपति नाथ को आशीर्वाद ले विवादमा आको सुन्न पनि हामी दर्शक हरुलाई न परोस् ❤❤❤
@tulendrabkjhuma9539
@tulendrabkjhuma9539 3 ай бұрын
Parkash saput is most talented actor,singer everything
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 3 ай бұрын
प्रकाश सपुथ भनेको देश कै सपुथ
@lalitkunwar7866
@lalitkunwar7866 3 ай бұрын
Parkaasha uncle thanks for you easto manxey lai bolako ma❤❤
@gangaghatane123
@gangaghatane123 3 ай бұрын
उच्च समान प्रकाश दाजु ❤💐
@purnabishwokarma
@purnabishwokarma 3 ай бұрын
मानिसलाई मानिसको नजरले हेरृन नसक्ने हाम्रो समाजमा नामकै पछाडी थर लेख्यो भने अनगिन्ति अप्ठारा छन जहा दलित भनेर ट्याक लगाएको राष्टले 60 लाख नेपालीलाई
@basantaritu7777
@basantaritu7777 3 ай бұрын
मेरो आइदल लाई हेर्न पाइयो यो कार्यक्रम मा धन्यावाद प्रकाश सुवेदी दाइ
@RabinDutrajofficial
@RabinDutrajofficial 3 ай бұрын
प्रकाश् जस्तो खुबी भएको ब्यक्ती सायद नेपाली म्युजिक इन्डस्टीमा अब जन्म नहोला ❤🎉
@Kantabhattrai52
@Kantabhattrai52 2 ай бұрын
मान्छेलाई कन्फ्युज बनाउने? कति समय सम्म कन्फ्युज भयियो।यो बुझिन मैले गीत ले, मेरो सर्वप्रिय सर्जक, गायक र अभिनेता प्रकाश सपुत🙂
@paradesi9113
@paradesi9113 3 ай бұрын
प्रकाश सपुतको श्रृजना राम्रो , “बिन्दु संग intercast marriage गरे उनी सार्की हुन “ भनेको मन पर्दैन। जातकों कुरा जरूरी छैन।
@nanugahamagar6754
@nanugahamagar6754 3 ай бұрын
सबै कुरा मा अब्बल कलाकार खोइ छ भन्नी सोध्दा प्रकाश
@RoshanBohara-vd6sp
@RoshanBohara-vd6sp 3 ай бұрын
फर्की फर्की धेरै राम्रो छ है ❤
@MilanTiruwa-ls2wl
@MilanTiruwa-ls2wl 3 ай бұрын
साच्चिकै हरेक बिधा को रियल हिरो प्रकास सपुत
@pks40se
@pks40se 3 ай бұрын
फलेको रूख सधै झुकेको हुन्छ भन्ने लाग्छ प्रकाश सपूत लाई हेर्दा 👏👏👏
@kapurlohar906
@kapurlohar906 3 ай бұрын
प्रकास जिका हर प्रतिभाको फ्यान हो आफुत
@kusumsunar6732
@kusumsunar6732 3 ай бұрын
Wow super hero Parkash Bhai 👌👌👌👌🙏🙏🙏⭐⭐⭐⭐❤️❤️❤️❤️🎉🎉🎉💕💕💕
@user-yy7lz9ip1x
@user-yy7lz9ip1x 3 ай бұрын
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन
@Premgautam12
@Premgautam12 3 ай бұрын
Nepali no. 1 artist 👨‍🎨❤❤🎉🎉🎉
@mongolianboy84
@mongolianboy84 3 ай бұрын
इतिहास देखी अहिले सम्म नेपालको बहुमुखी प्रतिभा भएको व्यक्ति प्रकाश सपुत मात्र हुनुहुन्छ। यस्तो व्यक्ति पछि जन्मीएलान् या नजन्मिएलान् हाल सम्म जन्मीएको प्रकाश सपुत मात्र हुनु हुन्छ।
@jeewansapkota7348
@jeewansapkota7348 3 ай бұрын
Prakash daai bhitri man Dekhi ko ko le support garxa ❤
@PoojaBhandari49
@PoojaBhandari49 3 ай бұрын
प्रकास सपुतको फ्यान हो है म चाहि उहाको फिल्को पर्खाइमा कोको हुनुहुन्छ 😊
@RamAbiral-rt7sj
@RamAbiral-rt7sj 3 ай бұрын
न काटेर सबै हेरेको शो यहीँ हो मजा आयो
@sharadaawasthi4003
@sharadaawasthi4003 3 ай бұрын
धेरै अनुभवी र असल ब्यतित्व हुनुहुन्छ प्रकाशजि
@PoojaBhandari49
@PoojaBhandari49 3 ай бұрын
बस्नत फिल्मको पर्खाइमा छु म चाहि ❤
@indragurung1512
@indragurung1512 3 ай бұрын
I'm a big fan of Prakash saput sir🙏
@rajbk7082
@rajbk7082 3 ай бұрын
समया अनुसार मान्छे बद्लिनु राम्रो हो सबै सबै लाई धन्यवाद मन पराहुने सबै लाई
@Mbbibas
@Mbbibas 3 ай бұрын
मलाई यक्दम मन पर्ने प्रकाश सपुत
@Sanamghartimagar
@Sanamghartimagar 3 ай бұрын
अन्तरजातिय प्रेम कथामा बनेको चलचित्र pujaar सार्की भब्यताको साथ प्रदर्शन भई रहेको छ । तपाईहरुको नजिकको चलचित्र घर मा गएर चलचित्र हेरी दिनु होला धन्यवाद।।
@VinodBinod
@VinodBinod 3 ай бұрын
Astiko din hereko. Khasai ramro lagena ma chai.. but malai man napardaima savailai man pardaina vanne chai hunna. Ava farki farki herne rahar x
@Sanamghartimagar
@Sanamghartimagar 3 ай бұрын
@@VinodBinod स्वभाविक हो मान्छेलाई जति कोसिस गरे पनि सबैको चित्त बुझाउन सक्दैन। तपाईंले मन् नपराउने पाउनु हुन्छ🙏
@nepali433
@nepali433 3 ай бұрын
aja ramro manxe lai bolaunu vayexa khusi lagyo❤️❤️❤️🙏🙏🙏
@manojbaraili1315
@manojbaraili1315 3 ай бұрын
प्रकाश सपूत समग्र गित संगीत क्षेत्रको सुपर स्टार हो।❤❤
@SahadevKhadka-sl2wf
@SahadevKhadka-sl2wf 3 ай бұрын
सिरोहियाको लागी आवाज उठाउन सब दल बल लागी परेका छन तर त्यही Sandeep Lamichhane को लागी बोलीदिन किन कोही नभएको किन होला ? #give_visa_to_sandeeplamichhane 🇳🇵🏆️🏏🙏
@lovelylokeshma6587
@lovelylokeshma6587 3 ай бұрын
Sirohiya dalal fata vayara sabhai usko pachadi hunxa sandeep lamichhane ramro manxe ho ramro manxelai kashai le sad didaina ❤❤
@fzre5di300
@fzre5di300 3 ай бұрын
Wow आज the प्रकाश सुवेदी शो मा होनाहार गायक नायक सर्जक नाम एक काम अनेक प्रकार सपुत लाई हेर्न पाउँदा खुशी लाग्यो
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 ай бұрын
❤❤❤❤❤❤legend. Respected. Prakasha saput. Baglungya. Vai. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@stramofficial658
@stramofficial658 3 ай бұрын
नयाँ पुस्ताको अभिनेता ,उज्यालो प्रकाश हुन 🇳🇵❤️
Before VS during the CONCERT 🔥 "Aliby" | Andra Gogan
00:13
Andra Gogan
Рет қаралды 10 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 7 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 13 МЛН
Before VS during the CONCERT 🔥 "Aliby" | Andra Gogan
00:13
Andra Gogan
Рет қаралды 10 МЛН