No video

Was there rivalry between Rajesh Payal&Ram Krishna Dhakal? Here is the story

  Рет қаралды 77,761

Biswa Limbu

Biswa Limbu

Күн бұрын

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.

Пікірлер: 121
@user-ix9gt5kw7b
@user-ix9gt5kw7b 3 ай бұрын
राजेस पायल राई.राम कृष्ण ढाकाल.यम बाराल त्यो बेलाको नेपाल कै बहुचर्चित नाम हो.तर त्यो दिन देखि राई ईश किङ उति कै ब्यास्त छ देश बिदेश सम्म पनि नेपाली गित सङ्गीत लाई पुर्याउनु भएको ...💕🇳🇵
@BuddhaGurung-bv7pp
@BuddhaGurung-bv7pp 3 ай бұрын
rai is king❤
@user-mi7cu2ep2k
@user-mi7cu2ep2k 3 ай бұрын
Rai is king
@rajrai701
@rajrai701 2 ай бұрын
King always Favourite Hunuhunxa❤️❤️
@Staraj123
@Staraj123 2 ай бұрын
रामकृष्ण ढकाल र राजेश पाएल बिच तुलना गर्न मिल्दैन होला राजेश पाएल राई आजको दिन सम्म पनि सक्रिय छन् धेरै १० हजार गित गाउदा १०० ओटा हिट होला तर राम कृष्ण ढकाल भनेको एक समयमा नेपाली आधुनिक संगितमा एक छत्र राज गरेर एक पछी अर्को हरेक गित सुपरहिट भएको गाएक हुन् । यति सम्म कि . आज धेरै स्रोता दर्शकले दोस्रो नारायण गोपाल पनि भन्छन र यो कुरा सामान्य हैन । राजेश पाएल भर्सटाईल हुन् जसले गर्दा धेरै गित गाउन सफल भए त्यसै अनुसार केही प्रतिशत हिट भए होला तर राजेश भन्दा थोरै गित गाउदा पनि प्राय सबै गित सुपर हिट छन् रामकृष्ण को । गित मात्रै हैन व्यक्त्वि पनि सालिन र भद्रछ ढकालको
@c.branamagar8148
@c.branamagar8148 3 ай бұрын
यम बराल ।राम कि ढकाल राजेश पा राइ तिनै जना बराबर मन पर्ने गायक हरु त्यो जमानामा यहाहरुको गित सुन्दै हुर्केको
@user-jz8jh7je3i
@user-jz8jh7je3i 3 ай бұрын
Molai sabai mon porxa
@uttamrai8022
@uttamrai8022 3 ай бұрын
King rajesh payal ❤
@davidglan753
@davidglan753 3 ай бұрын
3 जना नै मेरो लागि ❤❤❤❤favourite सुरुवातमा रामकृष्ण दाईको बर्चस्व अलि धेरै थियो ।
@DG.51299
@DG.51299 3 ай бұрын
राजेश पायल, राम कृष्ण र येम बराल लाई सँगै लिनु पर्यो है विश्व sir सारै हेर्ने चाहना छ
@user-oc1gc3se2q
@user-oc1gc3se2q 3 ай бұрын
राम कृष्ण ढकाल sir ❤❤ को पनि म एक ठुलो शुभचिन्तक है त ह्जुर!! आहा सारै राम्रो मित्रता राजेश पायल राइ, यम बराल, राम कृष्ण ढकाल ३ जाना नै उहाहरु नेपाली साङ्गितिक का राजा यानिक हिराहरु हुन जस्तो लाग्छ है त ह्जुर मेरो बिचारमा!! ❤❤🙏🙏
@user-ru8bg8jo6d
@user-ru8bg8jo6d 3 ай бұрын
rajesh payal rai 😘😘😘😘😘😘😘🥰🥰🥰🥰😍😍😍😍
@RAILAKH2050
@RAILAKH2050 3 ай бұрын
We need three legends in 1 frame biswa dai ❤❤❤🎉
@harrygurung8693
@harrygurung8693 3 ай бұрын
मेरो फस्ट एण्ड लास्ट क्रस रामकृष्ण ढकाल ❤आजकल त्यति अघि नबढेको देख्दा दुख लाग्छ 😢खोइ किन नेपालीले ट्यालेन्टको कदर गर्न जानेनन् कि के कुराले रामकृष्ण ढकाललाई ब्याक गरायो थाहा छैन तर यस्तो राम्रो कलाकारको सम्मान सदैव हुनु पर्छ 🙏🧿
@apsarakhadka7955
@apsarakhadka7955 3 ай бұрын
राम कृष्ण ढकाल मेरो मनपर्ने गायक हुनुहुन्छ उहाँको स्टाडम उहाको हिट पहिलेको जस्तो अहिलेपनि त्यस्तै सुन्नमनछ उहा नारायण गोपाल पछिको ट्यालेन्ट गायक हुनुहुन्छ
@apsarakhadka7955
@apsarakhadka7955 3 ай бұрын
रामकृष्ण ढकाल को ओराली लागेको हरिनको चाल भयो भन्ने मलाई मनपर्ने सबैभन्दा गितहो त्यसपछि उहाको सबै यालबम किनेर सुन्ने गर्थै तर आजकाल भाईरल हरुचल्छन उहाहरुजस्तो गायक हरु पछि पर्दादूखलाग्छ उहाहरु यकदम सङ्गितमा अबल बूझेको गायकहरु हराउदा दूखलाग्छ गायक रामकृष्ण ढकाल गायक ज्यू पहिलेकोजस्तै मिठो गित अनि हिटभको हेर्न चाहान्छु
@MawalRaiVlogChannel
@MawalRaiVlogChannel 3 ай бұрын
Thanks for 5k subcrubers family🎉😘😘🙏🙏 please keep supporting guys 🙏🙏😘
@sailungvlogs2024
@sailungvlogs2024 3 ай бұрын
ok back
@t952
@t952 3 ай бұрын
नेपाली गीत सङीत मा दुबैको उत्तिकै योगदान छ । तर तिनै जना गायक सङ्गै हुदा 60 को दसक मा रामकृष्णको बाफ्रे वाफ जुन गीत नि उत्तिकै हिट नारायण गोपाल को दर्जा दिइन्थ्यो ,त्यो बेला राम कृष्ण सङ्ग सङैका कुनै पनि गायक गायिका को तुलना हुने थियना उनको हाइट बेग्लै । तर पछि राजेस पयल राई र एम बरालको गीत हरु चलचित्रमा निकै रुचायिय । राजेस भर्सटाइल सिङ्गर हुन । राजेशको अहिले सम्म पनि राम्रो स्टेज र गीत रेकर्ड छ तर उनी सङैका अरु गायक गायिका धेरै हराइ सके राम र यम पनि
@nepaliquiot
@nepaliquiot 2 ай бұрын
Sahi bislesan
@nepallifediary7058
@nepallifediary7058 3 ай бұрын
तीन जनालाई संगै ल्याउनु पर्यो
@BarboteKhotang
@BarboteKhotang 3 ай бұрын
मेरो पनि सहमत छु हजुर को कुरासँग
@badrirai8740
@badrirai8740 3 ай бұрын
राजेश पायल संग कोहि पनि तुलना गर्नु योग्य छैन जस्तो लाग्छ अरु भनेको खहरे खोला जस्तो रहर मात्र हो राजेश दाई एभर ग्रीन सदा सदा नेपाली सांगीतिक क्षेत्र मा छाइरहने गायक हो /
@puurna3363
@puurna3363 3 ай бұрын
Rajesh ko bau ho bhai Ram krishna. Suru dekhi ko ram ra rajesh euta geet nachodi sunnu ani kasko geet chai sabai nepali ko mann mann ma cha sodhnu ani thaha huncha. Ram album nikalera radio ma jata tatai hit hunda rajesh ko nam nisan thiyena. Rajesh aile pachi aayera rai limbu ko matrai favorite singer ho. Afnu jaat lai jasto gaye ni support garera king vanchan tara reality is not that one. Ram ko album haru tyo time ma narayan gopal ko album vanda badi sale hunthiyo.Album ra film ka sabai geet hit ra evergreen chan
@Manish__Nepali5
@Manish__Nepali5 3 ай бұрын
Rajesh payal Rai Ra ram Krishna dhakal yam baral mero favorite singer hun
@bijaygiriilam9077
@bijaygiriilam9077 3 ай бұрын
Favourite Ramkrishna dhakal❤❤
@dipeshchannel6841
@dipeshchannel6841 3 ай бұрын
My best singar Mr ram..
@manojpokharel9220
@manojpokharel9220 3 ай бұрын
रामकृष्ण र यम सरको Duet Song मलाई याद छ:- " पोखरा शहर हेर्दैमा राम्रो तेहि पर्यो घर राम्रो ....."
@Staraj123
@Staraj123 2 ай бұрын
रामकृष्ण ढकाल भन्ने बित्तिकै छुट्टै थियो त्यो बेला एक छत्र थियो गितहरु एकसा एक दोस्रो नारायण गोपाल भन्थे आज पनि भन्छन् अनी त्यसपछि यम बराल राजेश पाएल चाही पछिल्लो समय युटुवे हरु धेरै राजेशपाएल को पछी लागी लागी चर्चामा ल्याएका हुन्
@Bhim_Sailo2
@Bhim_Sailo2 3 ай бұрын
सेवा सम्पुर्णमा🙏💛💛आज धेरै समय पश्चात् देख्न पाइयो रामकृष्ण ढकाल ज्यु लाइ🙏💛💛
@gangarajbanshi1632
@gangarajbanshi1632 3 ай бұрын
The legend ❤❤
@nareshkumarrai5847
@nareshkumarrai5847 3 ай бұрын
रामकृष्ण सग राजेशको पायलको तुलना हुनै सक्तैन राजेश पायल कहाँ हो कहाँ महागायक र यो झारपाते बिलाईसकेको।
@urrai9742
@urrai9742 3 ай бұрын
यस्तो होच्याउने काम चाहिँ नगरौ है मित्र राजेश पायल र रामकृष्ण बराबर छ है होच्याउने काम नगरौ
@binodpyuthani503
@binodpyuthani503 3 ай бұрын
राम चल्ने बाला अरु को गीत नै सुन्ने थियन आफ्न आफ्नो समय छ चल्नु मा
@Raiprakuvlog
@Raiprakuvlog 3 ай бұрын
ससाना yutubar हरु एक अर्को लाई सपोर्ट गरौं है ❤❤❤❤❤❤❤❤
@tej1307
@tej1307 3 ай бұрын
Maha gayek rai is king 👑👑💖💖💖
@deepakkunwar736
@deepakkunwar736 3 ай бұрын
1. Yam baral 2. Ram Krishna Dhakal 3. Rajesh pal rai
@tej1307
@tej1307 3 ай бұрын
@@deepakkunwar736 condo mg
@PamBahadur-bu8yx
@PamBahadur-bu8yx 3 ай бұрын
Ram Krishna dhakal second narayan gopal
@ChamlingRai-r8u
@ChamlingRai-r8u 3 күн бұрын
Great singer Rai is King
@kwaitea3586
@kwaitea3586 3 ай бұрын
3 जनाको नाम आइरहदा त्यो बेलाको ब्यस्त गायक आनन्द कार्की लाई पनी छुटाउनु हुन्न भन्ने कुरा को पनि हेक्का राखेको भए हुन्थ्योकि महोदय हरु।
@Khagenraii
@Khagenraii 3 ай бұрын
Respect to all these singers ❤
@kusdevbantawarai4547
@kusdevbantawarai4547 3 ай бұрын
Majjah Ko podcast😂😂😂 conversation with Legendary Singer Ram sir
@Millionaire_Rai_Adcb
@Millionaire_Rai_Adcb 3 ай бұрын
Balyakal ko favorite
@SamirLimbu-sr6wc
@SamirLimbu-sr6wc 3 ай бұрын
यहाँ जात हेरेर कमेन्ट गर्छन् यार मलाई त तीन जना नै खतरा लाग्छ राम कृष्ण ढकाल यम बराल राजेश पायल राई काे स्वर खतरा हुन्छ
@royalramechhap7639
@royalramechhap7639 3 ай бұрын
रामे दाइ राजेशको दाइको पनि एल्बम पनि तेतिकै छ चलचित्रपनि तेतिकै छ लोक पनि तेतिकै छ डान्सिङ पनि छ पुर्व पश्सिम सबै गित गाएर मान्छे हुन र त्यो बेला देखि अहिले सम्म तेस्तै रफ्तार छ तपाईं त हराए जस्तै हो
@ChandraChandra-bk9dr
@ChandraChandra-bk9dr 3 ай бұрын
Ram kirshna dhakal mero chai best ho
@Osanbantawa
@Osanbantawa 3 ай бұрын
Voice chahi yam baral ho.. Kasaile nakhokda hunx
@pradiprai4880
@pradiprai4880 2 ай бұрын
Ram Dai ko saboi album ko Geet suneko xu love you Ram Dai
@deepakkunwar1341
@deepakkunwar1341 2 ай бұрын
पोखरा हेर्दैमा राम्रो ..... यम बराल र रामकृष्ण ढकालको डोएट गीत सुनिथ्यो गायक्ले नै भुल्नु भएछ त्यो बेलाको खतरा स्रोता हो नि म यी तीन कलाकारको 🧡
@Sarkar-y3y
@Sarkar-y3y 3 ай бұрын
त्यो बेला राम सरको आशिर्बाद आशिष आशा र आरेह एलबम साह्रै चलेको ❤❤
@SanjibPhiyak123
@SanjibPhiyak123 3 ай бұрын
हौ लू सेवारो है सबै जनालाई
@BarboteKhotang
@BarboteKhotang 3 ай бұрын
विश्व दाइ राजेश पायल राई राम कृष्ण ढकाल यम बराल यी त्रि मुर्ति हरुलाइ एक ठाँउ मा राखेर इन्टरभियु लिनुन साच्चै एतिहासिक बन्ने छ हजुरको पनि इतिहास नै बन्छ पहिलो पटक एकै ठाँउ मा नेपाल को बहुचर्चित गायक हरु लाई इन्टरभियु लिनेमा पर्नु हुन्छ 🙏🙏🙏🙏विश्व दाइ❤❤❤
@janmaJayaRai-un7gs
@janmaJayaRai-un7gs 3 ай бұрын
३ जनालाई नै एक चोटी ल्याउनु पर्यो। विश्व जी।
@ArbitbantawaRaeeofficial
@ArbitbantawaRaeeofficial 3 ай бұрын
Yo yo 👑
@RelifeLife
@RelifeLife 2 ай бұрын
सारै मिठाे सम्बाद हजुर हरूकाे
@artistspecialtv
@artistspecialtv 3 ай бұрын
रमाइलो लाग्यो ❤❤😂😂
@MohanSabaLimbuofficial
@MohanSabaLimbuofficial 3 ай бұрын
❤❤ 🙏
@rajukunwar8090
@rajukunwar8090 3 ай бұрын
कहाँ को हिरा कहाँ को किरा
@user-qj6cr9lh3c
@user-qj6cr9lh3c 3 ай бұрын
Rai is king Wow ❤❤❤❤❤❤
@roshanbhandari9322
@roshanbhandari9322 3 ай бұрын
Ram krishna dhakal pro singer
@krishnamonger6652
@krishnamonger6652 2 ай бұрын
❤❤❤
@SUWANLAMA
@SUWANLAMA 2 ай бұрын
❤❤❤❤❤
@user-mr3ve1vu4z
@user-mr3ve1vu4z 3 ай бұрын
Supor star dhakal sar
@Staraj123
@Staraj123 2 ай бұрын
रामकृष्ण ढकाल र राजेश पाएल बिच तुलना गर्न मिल्दैन होला राजेश पाएल राई आजको दिन सम्म पनि सक्रिय छन् धेरै १० हजार गित गाउदा १०० ओटा हिट होला तर राम कृष्ण ढकाल भनेको एक समयमा नेपाली आधुनिक संगितमा एक छत्र राज गरेर एक पछी अर्को हरेक गित सुपरहिट भएको गाएक हुन् । यति सम्म कि . आज धेरै स्रोता दर्शकले दोस्रो नारायण गोपाल पनि भन्छन र यो कुरा सामान्य हैन । राजेश पाएल भर्सटाईल हुन् जसले गर्दा धेरै गित गाउन सफल भए त्यसै अनुसार केही प्रतिशत हिट भए होला तर राजेश भन्दा थोरै गित गाउदा पनि प्राय सबै गित सुपर हिट छन् रामकृष्ण को । गित मात्रै हैन व्यक्त्वि पनि सालिन र भद्रछ ढकालको
@ganandrarai9380
@ganandrarai9380 3 ай бұрын
Wow ❤🎉❤🎉
@user-dc1fn7oz8e
@user-dc1fn7oz8e 3 ай бұрын
अती राम्रा गायाकहरु राजेस यम रामकृष्ण
@rajeshnaharki1047
@rajeshnaharki1047 3 ай бұрын
Ekai time ko tin hit gayak ramkrishna dhakal yam Baral Rajesh payal rai
@user-eu9kh8vd6m
@user-eu9kh8vd6m 2 ай бұрын
राष्ट्रीय ब्यापी आधुनिक गायन्मा कुबेर राई संग स्वर दजाउदा कस्तो अनुभप भो र कुबेरलाई सम्झीनू पर्दा कषरी सम्झीने त्यो पनी सोधे हुन्थ्योनी
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv 3 ай бұрын
तिनै जनालाई संगै ल्याउनु परेउ 🙏 biswa limbu sir podcast ma piz 🙏
@rabinrai1651
@rabinrai1651 3 ай бұрын
King is king
@subarnatamu3987
@subarnatamu3987 10 күн бұрын
U people r all clean only drunker Suor SmratNarayan Gopal for u people
@robin80rai
@robin80rai 2 ай бұрын
Ram Krishna ले के सारो चस्मा छुएको। अप्ठ्यारो लागे छ नया होला सायद। बिस्वाले सोध्नु पर्थ्यो नि। राम कृष्णाले सायद सोधी दिएको चहान्छ।
@user-zj7kb1km8z
@user-zj7kb1km8z 3 ай бұрын
Ram Krishna Dhakal ra Rajesh payel rai both of you legend ❤
@surendramagar1461
@surendramagar1461 3 ай бұрын
𝙮𝙖𝙢 𝙗𝙖𝙧𝙖𝙡 𝙥𝙖𝙣𝙞 𝙨𝙖𝙢𝙚 𝙝𝙤
@user-zj7kb1km8z
@user-zj7kb1km8z 3 ай бұрын
@@surendramagar1461 I'm from India yetta xai Rajesh payel rai ko song besi hitt huntheyo ra ailay pni hunxa Ram Krishna Dhakal ahni Yam baral pni dami xa
@user-dw4fr4kq2s
@user-dw4fr4kq2s 3 ай бұрын
Dhakal is dhakal ❤❤
@sumanrai4005
@sumanrai4005 3 ай бұрын
King ho
@khandbaritv
@khandbaritv 3 ай бұрын
गज्जव❤
@user-cq8ju8wd8d
@user-cq8ju8wd8d 3 ай бұрын
RAM dai❤❤❤
@Nepaliman62
@Nepaliman62 3 ай бұрын
राजेश राम याम 3 star 🎉🎉🎉
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv 3 ай бұрын
wow wow king haru ❤❤😅
@spongebubbles7665
@spongebubbles7665 3 ай бұрын
Alik kam badhxa re 😂😅
@ratnarai6883
@ratnarai6883 3 ай бұрын
❤❤
@user-xr3jj5cr6r
@user-xr3jj5cr6r 3 ай бұрын
Dherai man parnea kalakar Ram krishna Dhakal.
@gobindahal2453
@gobindahal2453 3 ай бұрын
तिनै जना महान गायक
@user-tg1iq9np6z
@user-tg1iq9np6z 3 ай бұрын
Rajesh PayPal rai Ra ram Krishna dhakal sir lae leunu pariyo
@indramuringlasubba9860
@indramuringlasubba9860 3 ай бұрын
Mitho kura kani molai mon parney Rajesh and Ramkrishna
@reshulama4550
@reshulama4550 3 ай бұрын
💕🙏💕
@viwrammagar4104
@viwrammagar4104 3 ай бұрын
Kina mildaina uni haru ta sathi sathi rahexan ta
@user-zr3pp4bg9l
@user-zr3pp4bg9l 3 ай бұрын
Ram Krishna g ko songs ko parkhaimaxu
@sunamrai3326
@sunamrai3326 3 ай бұрын
❤❤❤❤❤❤❤
@SBRAI100
@SBRAI100 3 ай бұрын
❤️👏👏🥇🥈🥉
@sailungvlogs2024
@sailungvlogs2024 3 ай бұрын
Sapport❤❤🎉🎉
@jeehanglimbu694
@jeehanglimbu694 3 ай бұрын
R*R*Y❤❤❤
@user-jo2yb8ym7g
@user-jo2yb8ym7g 3 ай бұрын
3 Are semilar
@GRK_ODEN.
@GRK_ODEN. 2 ай бұрын
🌹🌹🌹🌹🌹🇳🇵
@omrana9682
@omrana9682 3 ай бұрын
Sahi ho yam baral vanda hiro ra ram sir nai hiro lagxa malai😊
@deeprarahang2573
@deeprarahang2573 3 ай бұрын
k sarow chasma milako hw😂 jasle je jatinoi vne pni rajesh payal dai jsto gawn sakne chyamata vyko arko gayak jnmanoi sakdain yo sansarma git gawnkoi lagi janmeko ho rai is king
@user-ho4vf1qn9m
@user-ho4vf1qn9m 3 ай бұрын
Nepali sangitma 3janai mahan xan
@upendrarai1980
@upendrarai1980 3 ай бұрын
राजेश पायल राइसङ यी दुइटाको तुलना हुन सक्दैन।
@manupuri1944
@manupuri1944 3 ай бұрын
ramkrishana swor samrat ho mula
@dearcomrade-vo5on
@dearcomrade-vo5on 2 ай бұрын
हैन इ तिनै जना होनाहर्नै हुन उ बेलादेखिनै
@gysyahwhshshhw3379
@gysyahwhshshhw3379 3 ай бұрын
Yama , ramkisn ,rajesha 3nijana li euti tauma dekhani dokha Pura nahune hoki kyaho labiswa sir kasta gardenu hola teyo belako sangeti khamba Haru lai |
@ghanshyambasyal7169
@ghanshyambasyal7169 3 ай бұрын
Ananda ta hoina jagdish samal magR roshan gurung chahi ho 😂😂😂
@pradiprai1512
@pradiprai1512 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@user-gb4jm3hb4x
@user-gb4jm3hb4x 3 ай бұрын
तिनै जनालाई लिनुपर्यो
@laxmigirirai7183
@laxmigirirai7183 3 ай бұрын
Raii is king😂😂
@bjanurajofficial7850
@bjanurajofficial7850 3 ай бұрын
चस्मा चाहि कति मिलायको होला यो मोराले
@PrashantBTR
@PrashantBTR 3 ай бұрын
Aile hakne padne singers tyoi bhayer baal lagdaina jhara jhure singers haru
@BCvlog80
@BCvlog80 3 ай бұрын
राजेसपायल अलि किङ हाे
@dhurbarijal3562
@dhurbarijal3562 2 ай бұрын
Rkd ali दम्भी र घमण्डइ लाग्छ हरेक कुराकानी र अन्तरबार्ता नियाल्छु मैले
@spongebubbles7665
@spongebubbles7665 3 ай бұрын
🤣😂😂😂
@aryalamaz815
@aryalamaz815 3 ай бұрын
Ld
@keshavbishwokarma3991
@keshavbishwokarma3991 3 ай бұрын
Chasma kina chalirahanunx thik thaumai xata😀
@raimukesh4.2m
@raimukesh4.2m 3 ай бұрын
यम बराल लोभी छ रे
@ArbitbantawaRaeeofficial
@ArbitbantawaRaeeofficial 3 ай бұрын
Yo yo 👑
@SabinBahadurThulungRai-7
@SabinBahadurThulungRai-7 3 ай бұрын
❤❤❤
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 6 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 32 МЛН
what will you choose? #tiktok
00:14
Анастасия Тарасова
Рет қаралды 5 МЛН