यी सहकारी सञ्चालकको सम्पति जफत गर्दै सरकार, चैत भित्र पीडितलाई पैसा नदिए जेल हाल्ने, यी सहकारी बन्द

  Рет қаралды 159,938

Prime Times HD

Prime Times HD

10 ай бұрын

#khabaranwesan #dhirajbasnet #primetimeshd
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#sahakari #Kantipur #pasupati #laliguras #deurali #prachanda
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 243
@sadhuramkhadka2939
@sadhuramkhadka2939 10 ай бұрын
धेरै धेरै खुसीको खबरले डुब्न् लागेको हाम्रो सम्पत्ति फिर्ता हुने आस पलायकोछ । धन्यवाद , सरकार !
@crazykaucha5019
@crazykaucha5019 10 ай бұрын
आजभाेलि गाउँ घरको सहकारी मा पनि आफ्नो खुशी गरी रहेका छन
@chandikarai9532
@chandikarai9532 10 ай бұрын
धन्यवाद सर एकदम राम्रो समाचार सुन्न पयो यो चांडो कर्ञ्न्यन होस
@naraharibaral3481
@naraharibaral3481 10 ай бұрын
सरकारको अनु गमनको कमिछ बडाउनु पर्यो सबैको सम्पती को सुरक्षाको जिम्मा सरकार्ले लिनपर्छ
@pravatbudha75
@pravatbudha75 10 ай бұрын
अति उत्तम निर्णय भ्रष्टाचारी हरु को सम्पत्ति पनि जफत गर्नु पर्छ ??
@beautifullworld7616
@beautifullworld7616 10 ай бұрын
सरकारले सहकारी संचालकलाई हदैसम्मको कारवाही गरेर बचतकर्तालाई न्याय दिलाउन पर्छ। बचतकर्ताको पैसा फिर्ता दिलाउन पर्छ सरकारले। यसरी संचालकले लुटको तान्डव मच्चाउदा पनि सरकारले न्याय दिलाउन न सक्नु भनेको अत्यन्तै दुखको कुरा हो।
@shreeramthapa6885
@shreeramthapa6885 10 ай бұрын
Very good news.सहकारी काे जथाभाबि रकम मासने लाई कडा काननु अपराधि हरु लाई यथासके चाडै गरन परयाे।
@sanukajisanukaji1479
@sanukajisanukaji1479 10 ай бұрын
खबर अन्वेषण कार्यक्रम अनि कार्यक्रम सं ञ्चालक ज्यू धेरै धेरै धन्यबाद सहकारी पिडीतहरुको बास्तबिकता लाई लिएर यति राम्रो समाचार प्रक्षेपण गरि दिनु भएकोमा🙏🙏🙏🙏
@binarmdas3953
@binarmdas3953 10 ай бұрын
जयहोस पिडितको रकम छिटो फिर्ताहोस ।
@nirajshrestha9926
@nirajshrestha9926 10 ай бұрын
साहै दुःख लाग्यो धेरैका घरवार विग्री यकोछ कुसलभ र हजुरहरु ले आवाज उठायको माधेरै धेरै खुसी लाग्यो पिडीतले न्यायपाओस पत्रकारज्यू हरुले पनि आवाज उठाई दिनु पर्‍यो
@user-mr6fz8cx2j
@user-mr6fz8cx2j 10 ай бұрын
Nepalgunjko sahkari bittiya bikas sanstha ltd. Lai Pani yo listma samavesh gari karyawahi gari chaitramahina bhitra bachatkartako Rakam firta garnu parne jimmewari rajyako ho.
@dakshyabishokarma4841
@dakshyabishokarma4841 10 ай бұрын
यदि यो नियम लागु गर्नु हुन्छ भने नेपाल अधिराज्य भरी लागू गरि सब सहकारी बन्द गर्नु नै हामी गरिब जन्ता हरु को उदार हुने थियो ।
@user-vw7tz7xj8l
@user-vw7tz7xj8l 10 ай бұрын
Sherya bachat le pani dherai rakam khayara bhageko xa hai😊
@kailabhlon8567
@kailabhlon8567 10 ай бұрын
Bhay bhar ka sahakari haru sabai banda garnu parxa hunu parca
@prashantbaral5643
@prashantbaral5643 6 ай бұрын
Ho yakdam thik kuro❤
@mohansinghlamtari76
@mohansinghlamtari76 10 ай бұрын
सहि सहि अब राहत छिट्टै मिलोस ।
@budhajyotiprakash3255
@budhajyotiprakash3255 10 ай бұрын
दुख लाग्यो पीडितहरुले न्याय पाउनु पर्छ।
@binodmahato253
@binodmahato253 10 ай бұрын
Very good work ra news Dhiraj sir Salam xa hajur, very nice video news video
@chitrakunwar-np8kr
@chitrakunwar-np8kr 10 ай бұрын
यस्ता सरकार जो आफै भ्रष्टाचार मा डुबेको छ न्याय कसरि देलान त?
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 4 ай бұрын
साना साना सहकारिमा पनि सरकारको निगरानी अती अावस्यक छ । मन परि ब्याज असुलीमा
@nirajshrestha9926
@nirajshrestha9926 10 ай бұрын
धन्यवाद पत्रकार महोदय खुशी लाग्यो ::
@shyammanandhr8508
@shyammanandhr8508 10 ай бұрын
सहकारी सँचालक हरु धेरै जसो फटाहा नेता हरु को झोले कार्यकर्ता नातागोता इष्टमित्र हरु छन के गर्ने हजुर फटाहा नेता हरु को चुनाब प्रचार प्रसार गरेर खर्च गरिने गर्छ र कानुन कमजोर बनाउँछ यस्को कडा भन्दा कडा कारबाही गर्न आवश्यक छ हजुर धन्यवाद
@durgamargan9814
@durgamargan9814 28 күн бұрын
धेरै धेरै खूसी छृ
@arjungaming7777
@arjungaming7777 25 күн бұрын
नेपाल को सम्पूर्ण नेताहरू (जुन देशको संचालक हुन ) नै पुर्ण भ्रष्ट छन । के आशा गर्ने
@parsuram8537
@parsuram8537 3 ай бұрын
सहकारी संचालक लाई कार्यवाही गर्ने निकाय , बिभाग , सि.आइ.बी.सबै माल खाएर उनीहरु लाई भगाउन भुमिका खेलेका हुन प्रष्ट छ ,जति ठुलो मुद्दा , उति माल खाने कमाउने धन्दा ।
@aashishgurung6390
@aashishgurung6390 10 ай бұрын
मेरो पनि केही रकम खाको छ सहकारीले, अब तुरुन्तै दिएन भने म पनि त्यो सहकारीको नाम पर्दाफास गर्दिन्छु !
@arjungurung3738
@arjungurung3738 Ай бұрын
योसब तीन टाउकेहरुको कर्तुत हो मेन लाई पकृयो भने यी तीन टाउके हरुनै पर्ने डरले मेन मान्छेलाइ लुकायेको यिनिहरुको कर तुत हो।
@duluwa118
@duluwa118 10 ай бұрын
खै म पनि पीडित हु । मलाइ त बिश्वास नै लाग्न छोड्यो पैसो फिर्ता होला ? पैसो जति जग्गा घर जमिनमा लगाएका छन अब कहिले हुन्छ । जाय जेठा बेचेर भए पनि असुल्ने प्रकृया अब सिहदरबारमा प्रतिबेदनको पोको थप्नेमात्र हुन ।
@tulbahadurpariyar3076
@tulbahadurpariyar3076 2 ай бұрын
पोखरामा रहेको प्राइम सहकारीले पनि धेरै बचतकर्ताहरुलाइ डुबायको छ ।
@yuvarajshrestha6083
@yuvarajshrestha6083 10 ай бұрын
अझ धेरै सहकारिको नाम आउन बाकी छ! सकेसम्म छिट्टै अरु पनि नाम थपिनेछ!
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 4 ай бұрын
Good sar yo yojana tek ho hajur ko jai hos 💐👋👋👋👋👋👋👋🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@UrmilaBanjara-tc1du
@UrmilaBanjara-tc1du 3 ай бұрын
😂
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 3 ай бұрын
भाईको भनै,१००% सहिछ!! सर्कार नै लुतेरा बनेकोछ!! मात्रै दुईता सहकारिलै कठघरामा राखे बाँकी आफै काबुहुन्छन्!! तर सर्कार तयार छैना!! सबैको मीलेमतोछ!! आब जसरी भनी पीदीत् हरु बीकालै मरिजाउ!! काल आउनु पर्दैना!!
@nabachandramallasingh2928
@nabachandramallasingh2928 10 ай бұрын
Very good job jai Nepal 🇳🇵
@ckkirati4797
@ckkirati4797 3 ай бұрын
खोइ फिर्ता आको छैन त बचत गरेको पैसा
@ajaysah2599
@ajaysah2599 Ай бұрын
Ashadh ni laghn thalyo khoi t
@hirabudhathoki3002
@hirabudhathoki3002 10 ай бұрын
८० प्रतिसत बचत तथा सहकारी पार्टीको नेताबाट संचालन भएकोले जनता सडकमा आन्दोलन गर्ने संचालक भने पार्टीको संरक्षणमा हिडिरहेका छन।सरकारबाट कडाइ नगरेसम्म यो प्रभावकारी हुदैन कि।माग्न आउनेलाई मात्र दिने ,थाहा नपाउने,असक्त,बुढाबुढि भए नपाउने जस्तै जस्तै हो।गणतन्त्र को उपहार जस्तै जस्तै भयो।नेता मोटाए तर जनता कंगाल बने।
@birkhabasnet5292
@birkhabasnet5292 10 ай бұрын
Very good news ❤❤
@user-gi9sm4gp5g
@user-gi9sm4gp5g 10 ай бұрын
Good news
@sanjaydshrestha
@sanjaydshrestha 10 ай бұрын
ऋण उठाउने कुनै कार्ययोजना चै बन्दैन सरकार को तर्फ बाट
@DKbro-px5sf
@DKbro-px5sf 10 ай бұрын
Good decision 👍
@crazykaucha5019
@crazykaucha5019 10 ай бұрын
केन्द्र मा मात्र नभयर गाउँ घरको सहकारी मा पनि चेक जाँच गर्नु पर्छ
@rajanbajudarlamiya6881
@rajanbajudarlamiya6881 4 ай бұрын
Very good sr
@ParbataGuragain-om2yl
@ParbataGuragain-om2yl 4 ай бұрын
धन्यवाद दुर्गा प्रसाईं !!!
@SenSen-nb7ln
@SenSen-nb7ln 10 ай бұрын
बल्ल राम्रो काम गरेको सुन्न पाईयो
@ShivamKumar-nc8qs
@ShivamKumar-nc8qs 3 ай бұрын
101 Sahi ho
@user-tz8pw6tv1x
@user-tz8pw6tv1x 10 ай бұрын
कानुन सङ्सोधन गरेर फाँसी मा लडकाइ देउ सरकार यो अपराधी सहकारी संचालक हरु लाई अनि तिनका तीन पुस्ते ले तिर्नेगरी कानुन बनियोस र नतिरिजेल जति पुस्ता भए पनि ब्लाकलिस्ट मा राखियोस
@krishnakhanal9005
@krishnakhanal9005 10 ай бұрын
१००% यस्तै हुनुपर्छ ।
@shivakumarrai9027
@shivakumarrai9027 10 ай бұрын
सही कुरा ठिक ठिक
@chandramanisubba2581
@chandramanisubba2581 5 ай бұрын
सहकारि संथा संचालनकाे कर्मचारिहरुलाई कारबाहि हाेलात? बाहन र क्षेत्रिहरुले चलायकाे देशमा मलाईत एकरत्ति बिस्वास लाग्दैन! सबै पैसाकाे खेल ।
@gokuloli531
@gokuloli531 10 ай бұрын
Very good news
@kishorebaskota4072
@kishorebaskota4072 10 ай бұрын
Good news.. Happy for all victims from various sahakari.
@kopilakhadka9933
@kopilakhadka9933 10 ай бұрын
Sarkar lai thank youhajur
@heeramalla4187
@heeramalla4187 4 ай бұрын
Justice
@saraswatiadhikari2006
@saraswatiadhikari2006 10 ай бұрын
यसमा सरकारको मिलिमतो र हातेमालो गरेको छ
@sarojmagar9161
@sarojmagar9161 10 ай бұрын
दुई दिनको समाचार,, भोलि सरकार, प्रसासन र पत्रकार ले पैसा पाउछ ,, सबै साम्य हुन्छ।।। भ्यागुतो जति उफ्रे नि /गु स / न खाए सम्म।।
@Mingmarification
@Mingmarification 2 ай бұрын
७० लाख सहकारी पीडित जनताको सामुन्ने १ थान ठग (रबि) ठुलो हुन सक्दैन छानबिन गरेर, सम्पति जफत गरेर, रकम फिर्ता गराऔं ।ठगलाई जेल पठाऔं ।
@kailabhlon8567
@kailabhlon8567 8 ай бұрын
Thaha nagar bhitra ko pani kura leunus sir Makwanpur thank you
@chandikarai9532
@chandikarai9532 10 ай бұрын
good news ❤😅😊
@surajprasadsapkota3253
@surajprasadsapkota3253 10 ай бұрын
राम्रो कदम
@mukundagajurel3937
@mukundagajurel3937 10 ай бұрын
Thanks prime times news
@thamanchettri5360
@thamanchettri5360 10 ай бұрын
यति धेरै time किन ?यस्तो काम आजको भोलि बाट लागु हुन पर्छ | के भागुन भनेर time दे को ?
@bhuwanshrestha5838
@bhuwanshrestha5838 10 ай бұрын
लोभले लाभ लाभले बिलाप भनेको यस्तै रहेछ!अबलोभ नगरौं है!
@krishnathapa5623
@krishnathapa5623 10 ай бұрын
पिडितहरुले काॅहा सम्पर्क गर्नु पर्याे सर कुन मन्तालयमा जानु पर्याे
@rimarai2873
@rimarai2873 10 ай бұрын
खै कहाँ निवेदन दिने होला थाहा भए जानकारी पाउ। मेरो पनि शुभ सेभिङ बाट फिर्ता पाउन सकिन ।
@dharmrajshakya647
@dharmrajshakya647 10 ай бұрын
very very thanks.
@user-up6ug1lm7v
@user-up6ug1lm7v 4 ай бұрын
Best
@t2valleygorkha79
@t2valleygorkha79 10 ай бұрын
V good collect all and distribute it to the public ..
@gauravmagar1079
@gauravmagar1079 10 ай бұрын
भैरहवामा रहेको त्रिशुल सहकारी ले पनि बचत कर्ताको पैसा फिर्ता गरेको छैन कारवाही गर्नु पर्यो
@bibash8861
@bibash8861 10 ай бұрын
खुलित्त पात्यो बाग्लुङ मा भएको घटना कता हरायो
@bishnupandey302
@bishnupandey302 10 ай бұрын
यो सहकारी कॉन्ड मा ठुला माछा को मीली मतो छ
@kebalkarki6523
@kebalkarki6523 10 ай бұрын
सहकारीको चंदाबाट पालियका माओवादी एमाले र काङ्ग्रेसका नेताहरुले कार्यदलले दियको सुझाव कुनै हालतमा लागु गर्दैनन् । लेखेरै राखे हुन्छ ।
@sheshashah3728
@sheshashah3728 4 ай бұрын
This is too much ! Govt of nepal Give these innocent uneducated people justice ! Get in Action not in paper policies !
@urmilaacharya2566
@urmilaacharya2566 10 ай бұрын
Wow kati ramro niyam aayo yo lagu hunu parx chado vanda chado
@user-df2su4gy2k
@user-df2su4gy2k 6 ай бұрын
जनताले दुःख कष्ट गरेर जम्मा गरेको रकम सहकारी कै संचालकले कुम्ल्याउदा जनताले जिउने कसरी?अनि देशभरका जतिपनि सहकारी छन्,ति सहकारी प्रति के विश्वास गर्ने ?अब सबै सहकारी रद्द नगर्ने हो भने जनता सुखी हुदैनन्।
@depedrakoirala4828
@depedrakoirala4828 10 ай бұрын
मालाइ यो सर्कार बिस्सुस लाग्दैन किनकी जन्मकयत सुनाइएका नेता लाइत निकाल्छ य सरकार नेताकै होला सहकारी ?
@ajjoshi9232
@ajjoshi9232 10 ай бұрын
They should confiscate and impound the property of the owners, directors and their family members. Only then will they return the money of the depositors. They are right now just buying time hoping they will get away with the billions looted from depositors in a few years time.
@ramesworshrestha3228
@ramesworshrestha3228 10 ай бұрын
Sarkar sanga sahamati bhayeko 1 mahina ma paisa phirta garne bhaneko 1 mahina bhayo kohi paisa diyeko yo desh ma sarkar kasto?5 pusta sampati rokka garnupar6.ajiban jail halnupar6.
@jayakrisnamaharjan1123
@jayakrisnamaharjan1123 10 ай бұрын
Sampati jati tadhaka natedarka namma rakheka chhan baru jel baschha sampati firta hudaina.
@chandrarai9907
@chandrarai9907 10 ай бұрын
Very good job sarkaar
@dayarammahato1485
@dayarammahato1485 10 ай бұрын
सहि हाे याे सहकारी भनेकाे लगाम बिनाकाे घोडा हाे ।
@wombahadurthapa8850
@wombahadurthapa8850 10 ай бұрын
Thank you so much sarkar,
@NarSinghChand-kr8qe
@NarSinghChand-kr8qe 4 ай бұрын
❤❤❤
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o 4 ай бұрын
काठमाडौं बु न पा , का वाेडा ६.७. का वाेडा अध्यक्ष भदरकाली सहकारी संसथ ,लि का अध्यक्ष हरु ठगी मुदा छ जनता मारा हरु ।
@moonsunvlogs8455
@moonsunvlogs8455 10 ай бұрын
Samachar ta yekdamai ramro tara Hatti pani xhiro puxhar alikati adhkayera bachat kartale yasari dherai dukha paye! 1st stepmai sanchalako dhoka banda garne tira lageko vaye bidesh farar hudaina thiye.
@user-wz5yd6xh3w
@user-wz5yd6xh3w 10 ай бұрын
Sai ho sir
@minpandeyminpandey8147
@minpandeyminpandey8147 10 ай бұрын
Kantipur phainass le pani paisa deko xana yalai pani karbai hunuparch hajur
@Beautyofnaturehell
@Beautyofnaturehell 10 ай бұрын
तेत्रो आन्दोलन गर्दा नै अब ठिक छैन यहाँ भनेर संचालक समितिको सदस्य अहिले गुमनाम भैसक्यो होला 😅😅😅
@user-ub5rb4qf7s
@user-ub5rb4qf7s 8 ай бұрын
हिमिले न्याय कैले पाउनि हामी पनि पिडित नै हो कोस्ले दिला हामी पनि पीडित हो
@ramprasadrijal5539
@ramprasadrijal5539 10 ай бұрын
जनता ले राखेकाे पेेसा खाने सहकारिहरु लाइ तेसकाे समपति बाट दिलाृउन परछ।
@bhaktajirel7156
@bhaktajirel7156 10 ай бұрын
Great Mero dolakha jiri ma ni chhanbin garna parne xa.
@asimsunuwar398
@asimsunuwar398 10 ай бұрын
Darta kharej kina garnu paryo ra? Ti aafai patan vaisake ka xan. Baru fatafat rokka garum niji asset transactions., Bidesh jane banda, anya aarthik activities. Yo dhila gare unar le naya tikdam garera farar hunxan. Chado chado action ma janu paro govt.
@karnagurung1428
@karnagurung1428 10 ай бұрын
यसमा सरासर नेपाल सहकारी बिभाग को चरम कमजोरी देखिन्छ। सहकारी लाई बैंक सरह स॔चालन गरन दिनु नै नहुने हो। ऋण उपलब्ध गराऊदा अनियमितता प्रशस्त भएको कुरामा सम्बन्धित सरकारी निकाय नै संलग्न भएको देखिन्छ।
@heeramalla4187
@heeramalla4187 4 ай бұрын
Confiscate
@manilimbu3864
@manilimbu3864 10 ай бұрын
यस्को मुख्य दोषी सरकार नै होईन र, पैसा घिचेर जस्लाई पनि जाँच नगरिकन अनुज्ञा पत्र दिने ?
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 10 ай бұрын
सहकारीले फाइनान्समा अब पैसा नराख भनेर सिकायो। ठेकेदारले सरसामान सहितको घर हामिबाट नबनाउ भनेर सिकायो। सरकारले जनतालाई भ्रष्टाचार गरेर झुक्यायो। दलालले बाहिर पठाइदिन्छु भनेर झुक्यायो। सबैबाट झुकिन्ने हामी जनता ।
@skdk419
@skdk419 10 ай бұрын
Good news pm prachandra jindabad ✊✊✊✊✊✊
@shyamshrestha6597
@shyamshrestha6597 10 ай бұрын
This news is some big hope
@krishnakhanal9005
@krishnakhanal9005 10 ай бұрын
युनाईटेड सिटीजन्स सहकारी ठमेल २०७४ देखि बेपत्ता भई जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको र अध्यक्ष प्रबिन कुमार शर्मा कारकादौ ५ बाँके स्थाई ठेगाना भएको र ब्यवस्थापक रमेश कुमार भट्टराई ओखलढुङ्गा स्थाई ठेगाना भई मैतिदेबी मन्दीर काठमाडौं वरिपरि घर भै सोही स्थानमा बसोबास गर्ने ,नेपालगंजकै सचिब सुधिर कुमार शर्मा हाल ईमाडोलमा बस्ने कोषाध्यक्ष मनोज ढकाल हाल टोखा नगरपालिकामा घर भै सोही स्थानमा बस्ने ।
@naraharibaral3481
@naraharibaral3481 10 ай бұрын
जेपायो त्येही बोल्न छुट चै नहुनु पर्नेहो सबै सहकारी त्यस्त्यचै छैनन
@user-ke3is1cz2b
@user-ke3is1cz2b 10 ай бұрын
ओलिका दास बाग्लुङ गलकोट न.पा. का मेयर देव प्रसाद नेपाली कता छन् ? जनताको पैसा कुम्ल्याएर भाग्दै थिए।
@shreeramthapa6885
@shreeramthapa6885 4 ай бұрын
समपति जफत गरने हाे तर सरकारले तु भुकतानि गर सरकार।
@RohiniGautam-qe8ew
@RohiniGautam-qe8ew 3 ай бұрын
तुलसी सहकारीको केदारे शर्मा लाई सरकारले थुनेर मसिना चामलको भात खुवाएर ज्वाइँ पाले झै पालेको एक वर्ष भै सकियो तर अहिले सम्म बचत कर्ताले पैसा पाएका छैनन।सरकार के हेरेर बसेको छ।कहिले सम्ममा तुलसी सहकारीमा राखेको रकम बचत कर्ताले पाउँछन्।
@lotusentertainment1277
@lotusentertainment1277 10 ай бұрын
सहकारिका मालिकले मेरो नाम पनि संचालक समितिमा राखेका छन जबकी मलाई कुनै जानकारी नै छैन यस्तोमा के हुन्छ?कर्मचारिको के दोस?
@urmilaacharya2566
@urmilaacharya2566 10 ай бұрын
Manjhu shree ko pani hai plz
@amitadhikari517
@amitadhikari517 10 ай бұрын
❤❤❤❤❤
@sarojkoirala9014
@sarojkoirala9014 10 ай бұрын
यी राज्य मा पहुँच हुने ,पहिला श्रम जिबी हरु को खाने नै यीनै हुन ,भयेको चल अचल सबै सम्पति जफत गरी जेल हाल्नु पर्छ नत अराजकता अझि बढछ।
@govindakhatri7154
@govindakhatri7154 10 ай бұрын
खोइ सरकार नै फितलो छ। के होला ?
@hchchchc9990
@hchchchc9990 10 ай бұрын
Ramro khbar sunn paeyo..
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Jeevan Saathi with Dayahang Rai and Benuka Rai
44:03
Himalaya TV
Рет қаралды 826 М.
Sahakari Scam in Nepal: कसरी ठगे अर्बौ?
21:29