ज्ञानेन्द्र र प्रचण्ड नै चाहँदैनन् हत्याकाण्डको तथ्य खोल्न, मदन र प्रचण्ड पुत्रको पनि हत्या ?

  Рет қаралды 504,473

Yoho Television HD

Yoho Television HD

5 ай бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 333
@TaraPati-ei1qr
@TaraPati-ei1qr 5 ай бұрын
मदन भण्डारी को हत्यारा ओली नै सबै भन्दा बढी शंकास्पद घेरा मा छन् है
@DKbro-px5sf
@DKbro-px5sf 5 ай бұрын
दम भए बरु निर्मला पन्तको हत्यारा पत्ता लगाउन ठग बन्धन
@nabinnath5087
@nabinnath5087 5 ай бұрын
Good brother🙏
@yamabimal6110
@yamabimal6110 5 ай бұрын
Right
@NepalIndiagoodrelationship
@NepalIndiagoodrelationship 5 ай бұрын
बल्ल सहि कुरा आयो
@dharmabhandari6084
@dharmabhandari6084 5 ай бұрын
मदन भण्डारी र राज दरबारको हत्या गर्ने यिनै नेता हुन्
@everuttejon9886
@everuttejon9886 27 күн бұрын
सत्या यो हो.... ..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ......
@MaaMaharjan
@MaaMaharjan 27 күн бұрын
100%sahi ho
@dharmabhandari6084
@dharmabhandari6084 5 ай бұрын
दोषी देखाउन ज्ञानेन्द्र सरकारको परिवारलाई बचाएको हो ।
@kishorpoudel6124
@kishorpoudel6124 5 ай бұрын
Yes it's true.
@user-si4ro9nu4i
@user-si4ro9nu4i 4 ай бұрын
❤ bi Zee
@user-jg2zr8bn6y
@user-jg2zr8bn6y 5 ай бұрын
छोरा को विषय लाई खोजबिन गर्यो भने इन्दिया ले प्रचन्दे लाई पनि उस्को छोरोकोमा पुर्याउछ त्यसैले चुप छ
@rabindrabalal5864
@rabindrabalal5864 5 ай бұрын
के पी ले हतियारको सबै नाम लिएका छन मलाई लाग्छ यो यिनै नेताहरूको योजना हो जस्तो लाग्छ।
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
मदन भण्डारी मार्ने = Kp ओली आफ्नै छोरा मार्ने = प्रचन्डे १७ हजार + २ मार्ने =प्रचन्डे
@user-uu2zu1ob7f
@user-uu2zu1ob7f 5 ай бұрын
राजा मार्ने ज्ञानेद्र नै हो मदन भण्डारी लाई मार्ने पनि राजा नै हो ।
@sachinkhadka7847
@sachinkhadka7847 5 ай бұрын
​@@user-uu2zu1ob7f जय झोले बाद😂कहिले सम्म नेता को पछि लाग्ने हो?
@user-ei1nn1hd9m
@user-ei1nn1hd9m 5 ай бұрын
​@@sachinkhadka7847 का नेताको पछि लाग्नु यो त पुर्व मावाबादी लडाकु पो होलात अहिले त खाडीमा बेल्चा हान्दै हाेला 😀।
@KhostaB
@KhostaB 5 ай бұрын
थुइक्क गाेबर। काेतपर्व कस्ले गरेको ? भन्डारखल पर्व कस्ले गरेको ? सत्तामा बस्न मान्छे मार्ने प्रवृत्ति नेपालमा पहिला देखि नै थियाे। अनि दाेश चाहिँ विदेशीलाई लगाएर टार्ने?
@sachinkhadka7847
@sachinkhadka7847 5 ай бұрын
@@KhostaB हे इतिहासको ग्यान नभएको अज्ञानि , कोतपर्ब र भन्दाखाल पर्व राणा हरु ले गरेका हुन। एत्ति कुरा नि थाहा न हुने ले के राजा को बिरोध गर्नु।
@user-op8pt5ff4s
@user-op8pt5ff4s 5 ай бұрын
यि डाका कम्निष्टको मुकुण्डो लगायका हरु संग जनता सतर्गहुन जरुरि छ
@user-xx3dn1sr5j
@user-xx3dn1sr5j 5 ай бұрын
स्यालको दिन सकियपछि बस्ति पस्छ पुतलिलाइ काल आयपछि बत्ति बलेको तिर ध्यान दिन्छ नेता हो ।।
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x 5 ай бұрын
मदन भण्डारी हत्याकाण्ड बारे पनि केहि बोल्नु न उखाने कमरेड 🙏🙏😜😜
@sushil7567
@sushil7567 5 ай бұрын
गणतन्त्र सङ्घीय धरहो आफ्नु आङको भैसीहेर अरुको आङको जुम्रा ।१५ बर्षमा जनतादेश खानेचोर गणतन्त्र सङ्घीय लोकतान्त्रिक का नेतासबैचोरहुन नालायक चोर ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय बालेन ज्ञानेन्द्र शाहीलाई फणीन्द्र नेपाल जीन्दाबाद
@ramprasadpaudel2666
@ramprasadpaudel2666 5 ай бұрын
जनताहरु बेकुप बनाउने मात्र हों
@dibyadhojkarki5407
@dibyadhojkarki5407 5 ай бұрын
आफैहरुले गरेको कार्यकाे किन खाेज्ने रमाजि ? यी फटाहा कर्मकाण्डीहरु नि !
@dhanrajshakya7088
@dhanrajshakya7088 5 ай бұрын
त्यति बेलाको प्रधानसेनापति प्याराजङ्ग थापा सोधपुछ गर्दा होला नि
@manojchhetri8773
@manojchhetri8773 5 ай бұрын
त्यसैलाइ पाता फर्कायो भने सबैको सबै चिज खोल्छ प्रचण्ड केपि सेरे माधव प्रहरी को तत्कालिन महानिरीक्ष्ँक विद्या भण्डारी एति लाई कोररा हान्यो भने सबैको हत्यारा पत्ता लाग्छ तर हान्ने कस्ले?हान्ने जति रबै इनिहरुले फालेको हड्डी कुरेर बस्ने कुकुर हरु छन अनि हुन्छ त गतिलो?साला सबै चोर छन इनिहरु देश्द्रोही हुन इन्को त किमा बनाएर प्याक गरेर म म बनाएर खानु मन लाग्छ तर के गर्नु आफ्नो वस मा केही छैन😢😢😢
@krishnatimilsina2615
@krishnatimilsina2615 5 ай бұрын
ज्ञानेन्द्र राजा लाई धम्क्याएर देस लुटि रने सब्दजाल
@lokrajpariyar4209
@lokrajpariyar4209 5 ай бұрын
ओलि बा को कुरा १००% सहि हो
@acharyatoya6707
@acharyatoya6707 5 ай бұрын
उल्ले उल्लाइ देखाउने भित्र बार्गेनिङ तर्साउने ल लास्टमा सामसुम यो सदाबहार दुनिया मा भ्रम्पार्ने देसदोहनमा सहमती।
@Rushmarai4
@Rushmarai4 5 ай бұрын
जनतालाई अझै कति बेकुफ बनाउंछौ हौ नालायकहरु।
@rabinchhetri9283
@rabinchhetri9283 5 ай бұрын
Pashupati nath Nepal jogau pravu 🙏🏻🙏🏻🙏🏻🙏🏻🥺🥺🥺🥺🥺🥺🥺
@user-uu2zu1ob7f
@user-uu2zu1ob7f 5 ай бұрын
😅😅😅😅😅😅😊
@vishaloli9017
@vishaloli9017 5 ай бұрын
Sabai mileka chan
@kishanchandthakuri4075
@kishanchandthakuri4075 5 ай бұрын
अहिले सम्म कति पटक प्रधान मन्त्री भएका हरू अहिले सम्म के हेरीरहेका थिए !
@TopaThapa-tc1pj
@TopaThapa-tc1pj 10 күн бұрын
स्पिसक कमनिउस्ट हामो देस मा छैन यी नेता हरु भर्ट्चारी हुन
@ujjwalbajgain9899
@ujjwalbajgain9899 5 ай бұрын
पार्टीको दलाल नेताहरू र बिदेशी शक्ति मिलेर मारेका हुन् राजपरिवारलाई।
@badriprasadsharma861
@badriprasadsharma861 5 ай бұрын
युवराज दीपेन्द्रले हत्या गरेको हैन र हामी जनतालाई बिस्वास पनि छैन । त्यसो भन्दैमा राजा ज्ञानेन्द्र पनि दोषी हैनन् । अब कुरो आउछ हो को त । बिदेशी हुन् । बरु त्यस काण्डमा प्रत्यक्ष अप्रत्यक्ष नेताहरूलाई पूर्व जानकारी हुन सक्छ । यत्ति ।
@maniramkhana5630
@maniramkhana5630 5 ай бұрын
american cia indian र अ नेपाली नेता
@LabhangRai-gl2re
@LabhangRai-gl2re 5 ай бұрын
ए बुढा हो अब देश हाक्न युवाहरु हातमा थामै दे,अनि गणतन्त्र रहनेछ नत्र राजतन्त्र आउने पक्क हो राजतन्त्र आएसी तिमीहरू एकएक बिदेश पलायन हुन शिवाय अरु विकल्प देखिन्न😅
@user-ov7en4dz8m
@user-ov7en4dz8m 5 ай бұрын
Jai ho
@balaramdhungana1684
@balaramdhungana1684 5 ай бұрын
पुस्प।कमल दाहाल ले मदन ।bhandaari को र राज परिबार को हत्या पत्ता लग्यो भने श्री ५ जनता ले बनाइ दिन्छन् जय पुस्प।कमल जय ॐ
@Gaurab369
@Gaurab369 5 ай бұрын
India, America, CIA, RAW, नेपालका त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूले मिलेर "दरबार हत्या काण्ड" गरेका हुन्। के नेपाल सरकार सङ्ग इन्डिया, अमेरिका, RAW, CIA, त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूलाई कारबाही गर्न सक्ने पर्याप्त शक्ति, साहस र क्षमता छ ? मेरो बिचारमा दरबार हत्या काण्डको छानबिन गर्न नेपाल ! जापान, पाकिस्तान, दक्षिण कोरिया र उत्तर कोरिया जस्तो बिकसित, आत्मनिर्भर, धनि, शक्तिशाली, परमाणु हतियार र अन्य जैविक हातहतियार हुनुपर्छ र सक्रिय सेनाको सङ्ख्या पनि १५ लाख भन्दा बढी र रिजर्भ सेना सबै जनता हुनुपर्छ। मतलब सबै नेपाली जनताहरुलाई सेनाको तालिम दिनुपर्छ र तब मात्र नेपाल ले "दरबार हत्या काण्ड" का दोषीहरु पत्ता लगाएर कारबाही गर्न र सजाय दिन सक्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnatimilsina2615
@krishnatimilsina2615 5 ай бұрын
द्बार हत्या काण्ड ईनै तिन्दल् र सेना ले गरेका हुन
@user-ve5yy7nd8m
@user-ve5yy7nd8m 5 ай бұрын
राजपरीवारलाई मार्ने यही चोर बाहुनहरू को डिजाईन हो।
@eklalgirigiri2257
@eklalgirigiri2257 5 ай бұрын
राजा को ह्स्त्या दल का नेता लाई हात लिइ इसाइ साम्राज्यवाद,युरोपेली सङ्ग ले गरायो घटना क्रम आफै बताइ रहेछन। जस को लक्ष राजशाही हिन्दु रास्ट खतम गर्नु थियो।
@karnamagar4589
@karnamagar4589 5 ай бұрын
ज्ञानेन्द्र शाह लाई ढाल मात्र बनाएको हो नेपाली दाजु भाई दिदी बहिनी हरु र्यो कुरा राम्राे संग बुझ्नु पर्छ हैं
@kamalrawat504
@kamalrawat504 5 ай бұрын
दरबार हत्या भएको 1महिना पछि रारा ताल मा धिरेन्द्र को पत्निलाइ कसले खसाल्यो
@user-mf5dc7qb6n
@user-mf5dc7qb6n 5 ай бұрын
सब जनताहरुलाई थाह भैसक्यो। जनताहरु यतिका दिन भ्रममा थिय ।
@namrajranabhat8083
@namrajranabhat8083 5 ай бұрын
केपि र पर्चन्ड मिलेको सङ्का छ
@gangarampandey9604
@gangarampandey9604 5 ай бұрын
यो सब जनता भुल्याएर ८४ को चुनाव मा जनता आकर्सित गर्ने राजनिति खृल हो , यिनिहरुले केही गर्दैनन गरे आफै पर्ने हुन
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 5 ай бұрын
छान बिन पोष्टमटम कष्ता कष्ता घटनालाई भन्छन कालगतिले मरेकाको पनिहो कुरै बुझिएन
@rajkumarkarki3334
@rajkumarkarki3334 5 ай бұрын
जनतालाइ भ्रम नछरे हुन्छ
@rudragyawali7181
@rudragyawali7181 5 ай бұрын
इनइ नेता लाई,खान नपुगेरइनइ डाका हरुकाे काम हाे
@uttampradhan630
@uttampradhan630 5 ай бұрын
Good news 👍👍👍
@user-tw9yf8lt7x
@user-tw9yf8lt7x 5 ай бұрын
मरे को राजा बनाउने मरो देश नेपाल मा राज नेता नभयको मेरो देश हालत युवा जति बिदेशीय का छन ❤❤🎉🎉😂
@sailandrasapkota1553
@sailandrasapkota1553 5 ай бұрын
सहि हो
@dependralamichhane4727
@dependralamichhane4727 5 ай бұрын
आफू हरुले नै मिलेर योजना बनाएको दरबार हत्याकाण्ड जति नै छानबिन समिती बनाए पनि उहीँ राज्यकोष सक्नु मात्र हो,अब यसको सत्यतथ्य बाहिर आउन राजा नै लाग्नुपर्छ,नेताको भर छैन।
@kamalrawat504
@kamalrawat504 5 ай бұрын
kp le balla sahi bole
@bhudhagameing2513
@bhudhagameing2513 5 ай бұрын
come king ❤❤
@blackdiamond2384
@blackdiamond2384 5 ай бұрын
गरनई पर्छ छानबीन ,,,अब जनता जाग हो जाग
@rameshkhatri5259
@rameshkhatri5259 5 ай бұрын
धुर्त नेताहरुको कुरा पत्त्याउने हरु पनि धुर्त हरुको मतियार ठहर छन
@ramharikhadka3364
@ramharikhadka3364 2 ай бұрын
केपिकाे ठुलो हात छ होइन भने सहि जवाफ दिन सक्दैनन्
@naradharggh2074
@naradharggh2074 5 ай бұрын
We like and need King highness Gyanandra
@milankarki7416
@milankarki7416 5 ай бұрын
Jaya rajsaata🕉️🇳🇵
@bidurbadal7067
@bidurbadal7067 2 ай бұрын
यी दुवै सम्लग्न छन
@jeetpun1621
@jeetpun1621 5 ай бұрын
Prachande n Oli are very much panicked n shocked by the rising popularity of king Gyanendra. Tyahi bhayera "royal massacre" ko investigation ko naam maa king Gyanendra ko thap movement laai control garna khojdai6. Jaya Nepal 🇳🇵
@subratjbrana1732
@subratjbrana1732 5 ай бұрын
Raja gyanendra shah ko lokpriyata nepali janata majh dekhera rajalai control garnuparxa vanera darwar hatya kanda ma fasauna khojeko hola prachandele adi ho vane prachande ko jibanko thulo vul hune xa raja gyanendra shah shandip lamixane poul shah ho ra? testo shadyantra suru matra hos nepalma neta ta tadako kura neta vanne shabdha samma bolna napaune hunxa 100 yon barsha samma aafaile andaj lagaya hunxa yo kura prachande shere oli ra enka haddi khane paltu harule
@ramtimalsena4887
@ramtimalsena4887 5 ай бұрын
को को मिलेर गरेका हुनत ?तिनिहरु बिरुध्ध कहिले कार्बाही हुने?
@samajbajracharya9145
@samajbajracharya9145 5 ай бұрын
नेपालमा मात्रै होइन सँसारका धेरैजसो रास्ट्रमा सत्ता र राजनितिसङ्ग हत्याको अन्योन्यास्रीत सम्बन्ध हुन्छ!!जस्तै जङ्गलमा बलियो र चतुर जन्तुले निर्बल र निर्धा जन्तुको सिकार गर्नेगर्दछन!!!
@parshurampokhrel5019
@parshurampokhrel5019 5 ай бұрын
राज परिवार काे हत्या राज परिवार र राजतन्त्र बिराेधि ले गरेकाे हुन हजुर
@yamabimal6110
@yamabimal6110 5 ай бұрын
Right
@user-yb1kp2iw2h
@user-yb1kp2iw2h 5 ай бұрын
King came back 🙏🇳🇵🇳🇵
@user-fm8ox9rt1j
@user-fm8ox9rt1j 5 ай бұрын
अब चाहिखोल्छु खोल्छु जहिले पनि हामिले पत्ताउनु पर्ने हो र ?
@user-ts1ky7cy5x
@user-ts1ky7cy5x Ай бұрын
ठुलाे कुरा नगर ए वलि बाबै मदन भण्डारि हत्याराकाे काे ? जबाफ देउ |
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 5 ай бұрын
Right 😊
@jayaramneuepane6740
@jayaramneuepane6740 Ай бұрын
गणतन्त्र हाेइन चाेर तन‌
@dillisorlimbu7435
@dillisorlimbu7435 5 ай бұрын
the politicians leaders are in hurry to hide their mistakes on this matter nd trying to find any innocent to blame for this matter.......they act smart which is their business or habit
@LalBRai-be8pt
@LalBRai-be8pt 4 ай бұрын
Good baaa
@user-ou5es9re5m
@user-ou5es9re5m 5 ай бұрын
दशकैा पुरानाे च्यान खनेर मुर्दा खाेज्न लाज लाग्दैन?
@avishekpandey4477
@avishekpandey4477 5 күн бұрын
कालो काङ्ग्रेसलाइ थाहाछ तर बोल्दैन कालो काङ्ग्रेस लाई कार्वाही गरौ।
@avishekpandey4477
@avishekpandey4477 2 ай бұрын
नेपाली जनतालाइ गुमराहा पारेर कत्तिदिन सम्म सत्ता टिकाइ राख्ने हो नेपाली जनताले कहिले प्रश्न गर्लान?
@hemasaud2453
@hemasaud2453 5 ай бұрын
😊
@kajigajmer4154
@kajigajmer4154 5 ай бұрын
Yo oli lai samatera anusandhan garnu paryo sabai janakari xa eslai
@manbahadurchhetri3107
@manbahadurchhetri3107 5 ай бұрын
Manmohan Adhikariko Pani yestai parkarko hatya ho hjr
@user-zy9bh3yp6z
@user-zy9bh3yp6z 5 ай бұрын
नेपाल को कुन नेता बिना हत्या काण्ड को छ हामीलाई बताओस
@himkc7057
@himkc7057 5 ай бұрын
👍️
@AjadYadavAjayKumarYadav
@AjadYadavAjayKumarYadav 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@sushil7567
@sushil7567 3 ай бұрын
मदन आष्रीत खाकोकस्लेत कीनबिर्को लगायौ १७००० कस्लेखायो मान्छेखाने गणतन्त्र सङ्घीय सम्बीधान हो राजा ठीकछ जय नेपाल
@user-ko3cb9xi7p
@user-ko3cb9xi7p 4 ай бұрын
❤❤❤
@user-me1hk1fo3f
@user-me1hk1fo3f 5 ай бұрын
❤❤❤❤❤❤
@cloudcomputingmadeshukusay3686
@cloudcomputingmadeshukusay3686 4 ай бұрын
अहिले भर्खरै नेपाली काङ्ग्रेसका सांसद विनोचौधरीले त्यसलाई धनको के को कमी भ्रष्टाचार गर्नको लागि नेपालको संसद बनेका छन्। र ट्याक्स लुकाउनको लागि रवै धन्दा चलाउनको लागि अझै भ्रष्टाचार गर्नको लागि नेपाली काङ्ग्रेससँग हात मिलाएका छन्।
@mangalshahi9287
@mangalshahi9287 5 ай бұрын
जय जय नेपाल जय जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RIDERraj2050
@RIDERraj2050 2 ай бұрын
good news
@vikkramsoni4419
@vikkramsoni4419 5 ай бұрын
Aane kasla guryo k.p.ji
@amarkhadu2366
@amarkhadu2366 5 ай бұрын
Good 👍
@user-iv1pu3wc6m
@user-iv1pu3wc6m 5 ай бұрын
Rip Kq
@SanamThapa-so3uz
@SanamThapa-so3uz 5 ай бұрын
Nepal kasarakar rip rip rip
@potaladigital1439
@potaladigital1439 5 ай бұрын
Ke hee hunewala xana Naya Nepal 🇳🇵 ma !! Sabai wayat ra bhram matra ho !!
@thakuriprajwal
@thakuriprajwal 5 ай бұрын
कुरा त संका गर्नु ठिक भए पनि आफू प्र,म, हुंदा किन चासो नदिएको ? सस्तो लोकप्रियताको लागि जे बोले पनि अर्थ छैन ?
@user-ol1ne2oh9c
@user-ol1ne2oh9c 2 ай бұрын
Jay Shree ram Nepal raja
@cloudcomputingmadeshukusay3686
@cloudcomputingmadeshukusay3686 4 ай бұрын
र यसमा नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा आर्जुराना र गगन थापा लगायत सबैजनाको संलग्नता छ। देशलाई बचाउने छ भने यो सबैजनालाई जीवनकात हैन भने फाँसीको सजाइदिनुपर्छ।
@user-df2su4gy2k
@user-df2su4gy2k 5 ай бұрын
खबरदार अहिलेका नेता न रे देउ श न रे हु
@anchalmahat9194
@anchalmahat9194 5 ай бұрын
😢😢😢😢😢
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 3 ай бұрын
दोन्द के का लागि गरिहेको बाउन्न साल को माहोबादी ले तेहि दोन्द सा म्य पार्न राजा बिरेन्द्र नै सकिदिहे ॐ शिव
@Dipak509
@Dipak509 5 ай бұрын
I am agree with KP ba.
@user-ig6hl2fq1l
@user-ig6hl2fq1l 5 ай бұрын
Right dharma raj bhatta thank
@govindamarasini9335
@govindamarasini9335 Ай бұрын
याे कलियुग हाे,सबेलाई चृतना हफ
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k 3 ай бұрын
येशुकाेनाउमा अामेन धननेबात
@dipendrasapkota7656
@dipendrasapkota7656 5 ай бұрын
rip paxi matra hunxa tara yo kura bhayo bhana dharai ramro hunxa la .
@gaurishankar7164
@gaurishankar7164 5 ай бұрын
HatyranatanaihungergakonataĥarulaibejarRajakohatyavyomadankohatyaragerganaihunjaydashjanarashRajaaaudashbachau
@ganeshgc5513
@ganeshgc5513 4 ай бұрын
good lecture purb pm kepioli
@sandeshshahi7656
@sandeshshahi7656 5 ай бұрын
Raja aau desh bachau
@nimeshbhandari5062
@nimeshbhandari5062 4 ай бұрын
राजपिरिवारकाे हते राजा बाटै भयकाे हाे अरु मरनि गेनेदक परिवार मातर कसरी जिउदाे हुनाशकछ जनता झुकेउनि मातर हाे चाेरहरु
@arunkumarshrivastava9992
@arunkumarshrivastava9992 5 ай бұрын
Sabai kanda ko anusandhan garau
@DanBahadur-hy5re
@DanBahadur-hy5re 2 ай бұрын
याे डिजाईन नेपालिकाग्रेसकाेहाे ।राजाकाेखानदानमार्ने र मदनभन्डारिमार्नु काग्रेसहाे र गिर्जालाईपनिमार्ने काग्रेसनैहाे।
@tilakthapa6261
@tilakthapa6261 5 ай бұрын
Raja Ra Madn Bhandari Marne Haru Bholi Ko Dinma Thaha Hunxa, Khun Le Khun Ko Badla Aafai Linxa, Kui Papi Je Sukai Bolus, Khun Ko Badla Khun, Satjanam Sat Pusta Tak Bhugatne Bhayo Papi Harule, Jai Nepal.
@ramabadal7789
@ramabadal7789 2 ай бұрын
यो सवै छवि लालबहादुर दाहाल (को कोर्‍आ भ्यङ हो )?
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 38 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 61 МЛН
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 18 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 38 МЛН