पुष्पन प्रधानले खोले सबै कुरा, फेटा देखी बेसार सम्मको कथा... | THE PRAKASH SUBEDI SHOW | S2 | EP 28

  Рет қаралды 182,323

Rajatpat Online TV

Rajatpat Online TV

7 күн бұрын

पुष्पन प्रधानले खोले सबै कुरा, फेटा देखी बेसार सम्मको कथा... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 28 | PUSHPAN PRADHAN
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 28
Presenter : Prakash Subedi
Guest : Pushpan Pradhan
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode28 #pushpanpradhan
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/users/alexgrohl-2...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 557
@rknirjar6357
@rknirjar6357 5 күн бұрын
भारत मा जन्मेर, नेपाली भाषा प्रती एति आस्था र माया, ❤❤ म त नतमस्तक भए । सम्मान छ हजुर लाइ
@kesharigharti8517
@kesharigharti8517 5 күн бұрын
अहिले सम्म हेरेको अन्तरबार्ता मध्य कै सब भन्दा उतृस्त यवम भद्र सालिन इमान्दार र स्पस्त गायक पुस्पन जि ल्याउनु भयछ thankyou❤
@narayangyawali3464
@narayangyawali3464 4 күн бұрын
अहिले सम्म को कार्यक्रम मध्ये उत्कृष्ट एति सरल र सहज ब्यक्ती सम्मान छ
@nncdude
@nncdude 5 күн бұрын
कति सालिन कति सरल अनि कति मिठास ! वाह!!! प्रकाश् दाइ तपाइलाई धन्यबाद पुस्पन प्रधान जस्तो उत्कृष्ट कलाकार लाई अझै नजिक बाट बुझ्ने मौका दिनु भएको मा।
@diplalsunar3793
@diplalsunar3793 3 күн бұрын
honi
@user-eu4vn4ej2w
@user-eu4vn4ej2w 5 күн бұрын
सर्वाधिक लोकप्रिय गायक पुष्पन प्रधान को सच्चा फ्यान जति त्यहाँ like गरम त।❤❤❤❤❤❤❤❤❤❤❤❤
@sktzmyt
@sktzmyt 3 күн бұрын
जो कलाकार आयो त्यसको "सच्चा फ्यान जति Like गरम त" भन्ने तिमी जता नि कमेन्ट गर्न आउछौ है 😂😂
@hellomingma7507
@hellomingma7507 5 күн бұрын
मलाई मन पर्ने गायक ❤ आज झन भिडियो मार्फत चिन्ने सके । सालिन अनि गुरुलाई सम्मान गर्ने मान्छे रहेछ गुरुको आशीर्वाद सधैं तपाईंको सिरमा रहिरहोस ❤
@shantikokhojima6040
@shantikokhojima6040 5 күн бұрын
रजतपट अंकलको साथमा गायक पुष्पन प्रधान आजको कार्यक्रम निकै सुन्दर हुनेवाला छ 😊
@radhikarai4036
@radhikarai4036 5 күн бұрын
Bhakta Raj Acharya ko janma Nepal ko dhakuta ma bhako theyo . Waha sano huda India Ama sanga migrate hunu bhako raicha ani feri signing le garda nepal aaunu bhako ho. Technically India hoina.
@AayushTimalsina-bo7tj
@AayushTimalsina-bo7tj 5 күн бұрын
अाज सम्मकाे सबै भन्दा रामाे गेस्ट लाग्याे कति सालिन भाषा अनि शब्द सारै रामाे
@rohitmuktan1571
@rohitmuktan1571 5 күн бұрын
नेपालीलाई माया गर्ने एकमात्र संगीतकार खेलाडी❤️❤️
@asalchhetri9805
@asalchhetri9805 5 күн бұрын
आज त म पनि मन्त्रमुक्त भएँ thank you so much पुष्पन प्रधान दाजु❤❤🙏🙏💐💐🌹🌹☘️☘️🤗🤗😘😘
@joheblama8112
@joheblama8112 5 күн бұрын
नेपालका तोरि कलाकारहरु आफ्नो कोहि अग्रज चिन्दैनन र आदर सम्मान पनि गर्दैनन तर पुष्पन प्रधान भारतिय नागरिक भए पनि नेपाली सांगितिक क्षेत्रको हरेक ब्यक्ती चिन्नु का साथै भरपुर आदर सम्मान गरेको देख्दा अत्यन्तै खुसी लाग्यो र नेपाली कलाकारहरुले धेरै चिज सिक्नु पर्ने देखियो ।।
@tilchitregurung4833
@tilchitregurung4833 2 күн бұрын
नेपालीको छोरो पुष्पनको जस्तो नेपाली मन नेपाली पन हामी सबैमा भए...!
@subaswaiba5142
@subaswaiba5142 5 күн бұрын
मलाइ लाग्छ यी #गायक जति अरु ग्यानी छैनन best singer meri #puspan pradan
@sktzmyt
@sktzmyt 3 күн бұрын
भाई पहिला ग्यानी हैन "ज्ञानी" लेख्न सिक्नू ल
@sagarkaka889
@sagarkaka889 4 күн бұрын
मलाई पहिलो पटक लाग्दैछ की प्रकाश uncle यो अन्तरवार्ता बाट आफै पनि धेरै खुसी हुनुभएको छ। चित्तबुझ्दो अन्तरवार्ता 🎉🎉🎉🎉
@missionrai6444
@missionrai6444 5 күн бұрын
दि प्रकाश सुबेदी शो र प्रस्तोता प्रकाश सुबेदी मलाई सारै मन पर्छ पुष्पन प्रधान जतिको संस्कारी गायक कमै सायदै नजन्मिएला अबको नेपाली गीत संगीत क्षेत्रमा ❤ अनि यो जंक फुट चाउचाउको बिज्ञ्यापन चाही अलि भएन है प्रकाश सुबेदी जी
@Sunvibesinsoul
@Sunvibesinsoul 5 күн бұрын
सुन्दर सपनाको देशमा चुम्दै हुनुहुन्छ तर आज फोटो पोस्ट भयन प्रकाश सर । घुमाइ अझै रमणीय बनोस शुभकामना।म चै हेरेर र सुनेर नपुग्ने कलाकार पुप्र लाई हेर्दै र सुन्दै छु❤ वाह ! पुस्पन प्रधान सदा उच्च सम्मान बोलाई र भोगाइ ❤❤❤❤🙏
@MilanSomai-my5jf
@MilanSomai-my5jf 3 күн бұрын
पुस्पन प्रधान भन्ने मान्छे नचिनेको गित चाहिँ धेरै सुनेको थिए आज चिन्ने पाए धेरै खुशी लाग्यो र धेरै धेरै धन्यवाद रजपत अन्कल लाइ पनि🙏🙏🙏
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 4 күн бұрын
यो अन्तरबार्ता पुरा हेरुन्जेल मन् दिमाग फ्रेस भयो आनन्द भयो ( ५६:२६ ) मिनेट बितेको पत्तै भएन ! आहा कस्तो बोल्ने शैली सालिन्ता बोल्ने ब्यक्ति पुष्पन प्रधान दाई ! एउटा संस्कारी कलाकारमा हुनु पर्ने ( गुण ) पुष्पन प्रधान दाईमा छ है त ! मलाई पुष्पन प्रधान दाईको बोल्ने शैली एकदमै धेरै मन् पर्यो ! पुष्पन प्रधान दाईलाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! जय गित जय संगित ! धन्यबाद
@belkumarisunar690
@belkumarisunar690 5 күн бұрын
ल आज जस्तो गीत त्यस्तै राम्रो मान्छे लाई चिन्नेमौका मिलाउनु हुने काका लाई धेरै धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@user-qe3xx7po9d
@user-qe3xx7po9d 4 күн бұрын
नेपाल मा छाडा दोहोरी गाउने छाडा गायक गायिका ले हेर्नुपर्ने अन्तरवार्ता रैछ एउटा कलाकार मा हुनुपर्ने सबै गुण छर्लङ्ग देखाईदिनु भको छ प्रकाश सर अनि धेरै धन्यवाद नमन पुष्पन सर❤❤
@shambhubasnet7615
@shambhubasnet7615 4 күн бұрын
हालसम्म जती कार्यक्रम हेरे पढें पुष्पन जी सुन्न मन लागेको सुने र टप ५ भित्र राखेको छु, प्रकाश सरको सो ❤बाट
@sitabam7242
@sitabam7242 5 күн бұрын
आज काे यपीसोट धेरै मन पर्यो पूराना सर्जकको गीत गाउन लगाऊनु भो एकदम दामी भ्वाइस पुस्पन प्रदानको❤❤❤❤❤
@EmitedVlogs
@EmitedVlogs 5 күн бұрын
आजको कार्यक्रम संगीतमय भयो मज्जा आयो ❤🎉 एती धेरै अरुलाई आफू सफल हुनुको शीर्य दिने कलाकार उहाँ बाहेक अरु कोहि छैन।
@samirsunar-ji8ts
@samirsunar-ji8ts 5 күн бұрын
मेरो मनपर्ने गायक पुस्पन दाजु हुनुहुन्छ सारै मिठो स्वरका धनी दाजुलाइ मेरो नमन छ साथै चिप्ले अङ्कल दाजु र सचित खड्का दाजुलाइ मेरो नमन छ🙏🙏🙏🙏❤️❤️👍️💕
@ankitadhakal6682
@ankitadhakal6682 4 күн бұрын
हामी संगीत प्रेमी नेपालीहरुको सान गौरव पुस्पन प्रदान प्रती उच्च सम्मान 🙏🙏🙏❤️❤️❤️ आजको भाग हेरेर खुसि लाग्यो👍️👍️👌👌
@shovamaharjan4688
@shovamaharjan4688 4 күн бұрын
मलाई मन पर्ने गायक 🙏🙏🙏आज नातीकाजी र फत्तेमान गुरुहरूको गीतमा मेरो आँखाबाट आँसु झर्यो। धन्यवाद छ हजुरहरूलाई🙏🙏🙏💝
@merodaainepal2979
@merodaainepal2979 5 күн бұрын
मैले चाहिँ नेपाल आइडल बाट चिनेको हो उहाको प्राय गित राम्रो छ मान्छे पनि राम्रै जस्तो लाग्छ🙏
@homastha4009
@homastha4009 2 күн бұрын
Sem
@rehanmajhi4387
@rehanmajhi4387 5 күн бұрын
आज चाहिँ एकदमै नयाँ गेस्ट ल्याएछन् रजत पट अङ्कल ले
@GauleCheli
@GauleCheli 4 күн бұрын
कुसल मान्छे कुसल गायक 🙏🙏🙏😍 धन्यवाद प्रकाश दाई धेरै पछि राम्रो मान्छे लाइ ल्याईदिनु भयो हजुर प्रति आभार 🥺🙏💗
@ghumphirvlogs
@ghumphirvlogs 5 күн бұрын
मलाई अति मन पर्ने गायक हरु मध्य एक पुष्प न प्रधान ❤
@anilgurung8244
@anilgurung8244 3 күн бұрын
यतिको ट्यालेन्ट गायक मैले अहीले सम्म देखेको थिएन पुरानाे गायक सर्जक सबैलाई चिन्ने अनी वहाँ हरूको गाना पनि गाउन सक्ने कती क्षमतावान गायक अहिले काे गायक गायिका ले हो भने अहिले देखाएको सर्जक हरु कसैलाइ चिन्न सक्दैन् होला पुस्पन प्रधान जस्ताे हरेक स्रष्टा काे सम्मान गर्न सक्ने खुबी भएको व्यक्ति भेट्न गारै छ सलुट पुस्पन् सर अनी प्रकाश सुवेदी सर लाई पनि वहाँ लाई लियर आउँनु भएकोमा सलुट ❤❤❤❤
@PoojaBhandari49
@PoojaBhandari49 5 күн бұрын
हरेक गितले मन छुन्छ मलाई चाहि ❤
@kamalpaudel3400
@kamalpaudel3400 3 күн бұрын
❤❤❤❤❤
@NishmaDumjan
@NishmaDumjan 3 күн бұрын
THE PRAKASHA SUBEDI SHOW मा पहिलो पटक साह्रै मन रोएको छ । प्रकाश सरलाई हृदयदेखि नै सम्मान छ।🙏🙏🙏 पुष्पन प्रधान सर प्रति मेरो धेरै सम्मान आजको युगमा पनि एति सम्मका सम्मान अग्रजहरुप्रति ।। 🙏🙏🙏
@devendrpariyar3768
@devendrpariyar3768 4 күн бұрын
आज द प्रकाश सुवेदी सोमा पुस्पल प्रधान सरले इतिहास का हस्तिहरु को सारै रमाइलो प्रतिक्रिया दिनु भयो ❤❤❤❤❤
@dineshhima4224
@dineshhima4224 4 күн бұрын
भाइरल भाइरल को बिच मा हराएका एउटा लोकप्रीय कर्णप्रीय आवाज❤ उहाँको ठूलो सुभचिन्तक म
@sundarshrestha6142
@sundarshrestha6142 4 күн бұрын
एक समय पुस्पन दाइ को अन्तरबार्ता धेरै भन्दा धेरै हेरियो, जतिनै हेरेपनी मन नागाउने तपाइको बोलि, सलाम छ दाजु
@jeevanpariyar4167
@jeevanpariyar4167 4 күн бұрын
एकदम उत्कृष्ट अन्तरवार्ता हेरेर एकदम मन प्रफुल्ल भयो।
@pritamregmi940
@pritamregmi940 5 күн бұрын
बुढा स्विजरल्यान्ड र कता कता युरोप घुम्दै छ्न कार्यक्रम रेकर्डिङ गरेर गयर भय पनि जे होस हामिले हेर्न पाइयको छ 🎉
@radhajoshi5474
@radhajoshi5474 5 күн бұрын
मलाई सारै मन पने गायक कलकार पुष्पन प्रथान अति नै मन छुने🥰🥰🥰🥰❤
@aalay_daai8662
@aalay_daai8662 4 күн бұрын
झन्डै छुटेको यो episode, thank u rajatpat, आदरणीय पुष्पन प्रधान दाइलाई राम्रो संग बुझ्ने मौका पायौं। पुष्पन दाइलाई आगामी दिनहरूको शुभकामना व्यक्त गर्न चाहन्छु ।💞💞💞💞💞
@rajesworimaharjan783
@rajesworimaharjan783 4 күн бұрын
Malai manparne singer ma puspan Pani ekdam manparxa tara aajata ma mantramugta nai vaye❤️❤️👌👍n thank u Prakash bro 🙏❤️
@niramagar2624
@niramagar2624 4 күн бұрын
धेरै धेरै धन्नेबाद प्रकास सुबेदि ज्यु पिर्य कलाकार असल कलाकार लाइ एसरि शुभचिन्तक माझ ल्याउनु भाको मा दुबै जना अनि यो सो लाइ शुभकामना ❤
@dipendrakarki3055
@dipendrakarki3055 6 сағат бұрын
मलाई मनपर्ने सालिन सिलस्वभाबको गायक पुष्पन प्रधान सर हार्दिक नमन साथै चिप्लेटि काकाले लिने अन्तरबार्ता मध्य उत्कृष्ठ अन्तरबार्ता 🙏🙏
@deepalama3802
@deepalama3802 5 күн бұрын
Yet another beautiful episode. LOVED SO MUCH seeing Pradhan ji - what a magical voice - I was mesmerisingly looking at you without realising tears roll down the cheeks. dherai samman hajur prati 🙏
@madavneupane2839
@madavneupane2839 4 күн бұрын
Aaila samma nepal ko gayak harule chindainan baru nepal lai mayagarne maxaala chindo raix.. kip it up puspan sir. love youuu so so so.... much
@dayaramshrestha9032
@dayaramshrestha9032 5 күн бұрын
पुष्पन भाई लाई मान्नै पर्छ हरेक गायक हरु गीत गाउनु भयो धेरै धेरै निपूर्ण गायक हुनुन्छ भाईलाई प्रगति को शुभ कामना छ
@sangambasyal434
@sangambasyal434 4 күн бұрын
सबै भन्दा मन पर्नी कुरा उहाँको सरलता अनि शिष्टता नै लाग्छ ❣️, उहाँको गायकी को प्रसंशा गरेर त म कहिल्यै थाक्दिन, अरु कलाकार हरुले पनि पुष्पन सर बाट केही कुरा सिकुन //
@rajkumarshrestha1965
@rajkumarshrestha1965 4 күн бұрын
सरल अनि प्रख्यात स्वरको धनी, ज्ञानको भण्डार, आदरणीय मनमुटूका गायक स्रष्टालाई मन्त्रमुग्ध भएर सुन्न पाउदा मन अत्यन्त हर्षित भएको छ।
@ritashrestha976
@ritashrestha976 3 күн бұрын
कति नम्र,सबैलाई कति सम्मान गर्न सकेको ,सबैलाई चिन्ने,गित सबैको कण्ठ ,पुस्पन प्रधान सर तपाईं लाई नमन,कार्यक्रमकाे अन्तिममा रमाइलो भयो
@santoshkhawas9633
@santoshkhawas9633 5 күн бұрын
जति मिठो स्वर त्यति नै नेपाली भाशा र साहित्य प्रती त्यती राम्रो बिचार वाह्ह्ह्ह गज्ज्ब 🙏🙏🙏
@Basnetsamsher
@Basnetsamsher 5 күн бұрын
कोप्चे गुरु बाबा लाई नमन गर्द्छु🇳🇵 🙏🙏
@sandeshlamichhane9587
@sandeshlamichhane9587 17 сағат бұрын
कति सालिन कति सरल अनि कति सुमधुर आवाज प्रकाश् दाइ तपाइलाई धन्यबाद पुस्पन प्रधान जस्तो उत्कृष्ट कलाकार लाई अझै नजिक बाट बुझ्ने मौका दिनु भएकोमा मन नै आनन्द भयो थाहा नै नपाई समय सकिएछ । त जस्तै हिड्ने तेरो जस्तै भावना भएको चिजलाई नखा यो भनाईले मन छोयो ।
@BabitaGole-cp3lx
@BabitaGole-cp3lx 5 күн бұрын
Mero best gayak big fan puspan sir❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@minbohara9925
@minbohara9925 5 күн бұрын
मलाई लास्टै मन पर्ने गायक ❤❤❤
@azayavlog5599
@azayavlog5599 5 күн бұрын
Wow you are amazing puspan sir ❤ Respect badyo aaja dekhi jhan
@user-gg7ox8dh3c
@user-gg7ox8dh3c 3 күн бұрын
नेपाली गितलाई माया गर्ने पुष्पन प्रधान लाई धन्यवाद र नेपाली गितकार र गायकहरु ले बुझ्नुजरुरी छ ।हिन्दी गित गनउदैमा ठुलो गायक हुदैन ।
@bikashsunar5188
@bikashsunar5188 4 күн бұрын
आजको एपिसोट साच्चिकै हेरेर हेरे जास्तै लाग्यो एति शालिन एति सरल मैले आज सम्म जतिसुकै एपिसोट हेरे मैले देखेको थिएन ......
@harikopila5165
@harikopila5165 3 күн бұрын
बरु नेपाली गायक लाइ यति धेरै नेपाली गित नेपाली माटो को माया छैन होला तर वहा नेपाली भुमि मा जन्मेको नभए पनि नेपाल र नेपाली प्रती को माया देखेर असाध्यै खुशी लाग्यो नेपाल् को माया गर्न देश को सिमा ले छेक्दैन रहेछ आहा ...❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 5 күн бұрын
सर्ब प्रथम प्रकाश दाजुलाई नमन् हजुर को तर्फ बाट वा तपाईंको माध्यम बाट धेरै कुरा हरु सिक्ने माैका पायको छ तपाइलाइ अतुलनिय धन्यावाद आजका सर्जक लाइ नमस्ते धेरै कुरा जानियो ,🙏🏻🙏🏻🙏🏻
@kumarkhatri924
@kumarkhatri924 3 күн бұрын
Dherai humble and down to earth
@rabinoli187
@rabinoli187 4 күн бұрын
एकदमै श्रध्दालु ,ग्यानी र सङ्गीत प्रति समर्पित भएको व्यक्ति पुष्पन प्रधान।
@dipenthapa5064
@dipenthapa5064 5 күн бұрын
गायक पुष्पन प्रधान,,, यो अनुहार त देखेकै हो गित संगित पनि सुनेकै हो तर पछि युटुब मा खोजेर हेरे पछि बल्ल थाहा भयो सुनि सकेको साह्रै राम्रो स्वर अनि गित संगित रहेछ,,, यसै गरि लागी रहनु हजुर लाई धेरै धेरै बधाई अनि शुभकामना
@premthapa8988
@premthapa8988 3 күн бұрын
Kati ramro yo manxe ko personality, I love ❤️ this ani hami sabai Nepali ko tarpha bata namaskar 🙏
@Dipakjaishi983
@Dipakjaishi983 5 күн бұрын
सुन्दर सवर का धनी पुष्पन प्रधान लाई देखदा धेरै खुसि लाग्यो।।
@Bhagwan223
@Bhagwan223 8 сағат бұрын
धेरै पहिला आउनुपर्ने पुष्पन नेपाल र नेपालीले चिन्न नसकेको हिरा ।
@gyanendraghamal001
@gyanendraghamal001 4 күн бұрын
म यो कार्यक्रम हेर्ने गर्छु तर यो episode हेर्दा पुष्पन प्रधान को यो episode हेर्दा आनन्द लग्यो ❤️❤️
@user-zz8uq4ny9r
@user-zz8uq4ny9r 3 күн бұрын
Kati dherai saral sushil anusashit ra dherai ramro bichara bhayako best gayak Salut xa uhako aawaj Ani byaktityo prati🙏🙏🙏
@GurungMailo
@GurungMailo 4 күн бұрын
Really very innocent and sweet vocal Pushpan Pradhan 🙏
@purnimaghale1927
@purnimaghale1927 4 күн бұрын
नेपाली हामी रहुला काहा नेपाल नरहे ...यो गित जहिले पनि सुन्छु आँसु आउँछ 🙏🙏🙏
@suryabhattarai3904
@suryabhattarai3904 5 күн бұрын
कस्तो रमाईलो साथै मन छुने शब्द चैन समय सकियको पत्तै भयन 🙏🙏
@kamlaaAD
@kamlaaAD 5 күн бұрын
kati humble manxey❤
@ck_awasthi
@ck_awasthi 4 күн бұрын
यत्तिका मान्छेहरूको साच्चिकै खाँचो छ यो माटोलाई🙏 सलाम छ पुष्पन दाजु
@AkanchaKhatri
@AkanchaKhatri 4 күн бұрын
धेरै मिठो स्वोर अनि आजको शो धेरै मिठो र रमाइलो भएछ ❤❤
@user-vk2lb1uu4k
@user-vk2lb1uu4k 4 күн бұрын
असाध्यै मृदुभासी,सायद यत्तिको सकारात्मक सोच भएको ब्यक्ति कमै होलान जस्तो लाग्छ।वहाँका हरेक गित अतिनै मनपर्छ।मेरो तर्फबाट हार्दिक नमन पुस्पम जि लाई
@prabinlamichhane5601
@prabinlamichhane5601 5 күн бұрын
अति नै मन पर्ने गाएक सार्है मन पर्याे याे भाग
@thepsc1
@thepsc1 4 күн бұрын
अहिलेसम्मकै उत्कृष्ट मध्येका एक कार्यक्रम, धन्यवाद छ🎉❤
@pplofficial7991
@pplofficial7991 5 күн бұрын
Nepali navaikana Nepal prati yetro maya and knowledge even Nepali ma xaina .. He should be on the top position of Nepali music industry and lead and direct the industry❤
@smritasubba
@smritasubba 5 күн бұрын
Sahee Vannu Vayeoo
@JeevanKarki-1234
@JeevanKarki-1234 5 күн бұрын
Right real nepali dai
@ghanbahadur7744
@ghanbahadur7744 2 күн бұрын
सिमा पारी जन्मेर पनि नेपाली भाषा गित संगित मार्फत अन्तर्राष्ट्रिय level मा चिनाउने काम बहुमुखी प्रतिभाको धनी होनहार talented गायक पुस्पम सर धेरै धेरै सम्मान छ हजुरलाई❤️🙏अहिले सम्म हेरेको अन्तरबार्ता मध्येको एक हो यो Show प्रकास सुबेधी अंकल हजुरलाई धेरै धन्यवाद छ!👍️👏❤️🙏
@Bilakshit
@Bilakshit 4 күн бұрын
आँखामा हाल्दा पनि नबिजाउने मान्छे भनेको यस्तो हुन्छन!
@romapokhrel8683
@romapokhrel8683 2 күн бұрын
अति नै सरल स्वभावका गायक पुष्पन प्रधान
@suryabahadurgodar6326
@suryabahadurgodar6326 4 күн бұрын
साझा जिबन उच्च बिचार ❤❤❤❤
@OppoAs-lg7vk
@OppoAs-lg7vk 3 күн бұрын
आदरणीय गायक पुस्पन जि लाई नमन सहित धेरै धेरै धन्यवाद
@hirapun-ff6zc
@hirapun-ff6zc 8 сағат бұрын
मान्छे पनि राम्रो तपाईंको गित पनि राम्रो तिम्रो सोचाइ त झनै राम्रो सलाम छ पुष्पन प्रधान लाई🙏🙏🙏🙏❤
@Tilak.joshi12
@Tilak.joshi12 Күн бұрын
सुन्दर प्रतिभाको धनी दाइ हजुर सधै फुलि रहनु हजुरको साँगितिक यात्राले शिखर चुमोस ❤❤❤❤ अध्यारोको हिरा हो हजुर सधै चम्की रहनु❤❤❤
@NepalDR
@NepalDR 3 күн бұрын
कति सरल, कति सालिन अनि कति साधारण जीवनशैली भएको मान्छे, खुल्ला हृदयको धनी आदरणीय व्यक्तित्यलाई अझ नजिक बाट चिन्न पाएका छौ, करोडौ मानिसको मन मस्तिष्क मा बस्न सफल ,कला र गलाको धनी,उहाँको सधैं प्रगति भएको देख्न र सुन्न पाइयोस्,😘😻आदरणीय गायक अमित बरालको कारणले गर्दा चिनेको हो मैले चाई😘😻😻
@DarshanaChhantyal-jg8cm
@DarshanaChhantyal-jg8cm 19 сағат бұрын
सस्कार सबैभन्दा भन्दा ठुलो कुरा हो भाबुक भैयो यो एपिसोड मा कति सस्कार भयको गायक उत्कृष्ट एपिसोड लाग्यो
@subashr.shakya8331
@subashr.shakya8331 5 күн бұрын
ओहो ओहो, गज्जबै लाग्यो धन्यबाद चिप्लाउने काका।
@bidurnyure7614
@bidurnyure7614 4 күн бұрын
सबैभन्दा उत्कृष्ट episode
@ritagurung1818
@ritagurung1818 5 күн бұрын
My best singer puspan daa lai leunu vako tq tq tq tq❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@thaparamesh4478
@thaparamesh4478 3 күн бұрын
पुष्पन प्रधान ज्यु लाई सम्मान गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै
@kishanpokhrel6102
@kishanpokhrel6102 5 күн бұрын
सारै मन पर्यो पुस्पपर्दान❤❤❤
@PoojaBhandari49
@PoojaBhandari49 5 күн бұрын
आउनुहोस एक अर्कोलोई साथ दिइ अगाडि बढम ❤❤
@nareshsaud3792
@nareshsaud3792 3 күн бұрын
Malai ni support garam hai
@nischalchamlingrai1214
@nischalchamlingrai1214 5 күн бұрын
Sunnai parne manxe aayexa❤❤
@ushapradhan9883
@ushapradhan9883 4 күн бұрын
Gayek kalakar hos ta yesto 🙏🙏🙏 Puspan pradhan
@devtamu2175
@devtamu2175 5 күн бұрын
Wow super good thanks daju 🙏I m big fan puspan sir🇳🇵🇶🇦💐
@GaneshRawal-mt3ej
@GaneshRawal-mt3ej 4 күн бұрын
सालिन अनि अब्बल नेपालि भाषा अनि नेपालि गित संगितलाई माया गर्ने पूष्पन प्रधानजिलाई हार्दिक नमन❤
@aanandaghimire101
@aanandaghimire101 3 күн бұрын
मलाई मनपर्ने गायक हजुरलाई हाम्रो देशको भाषा सस्कृति प्रति को माया र सम्मान प्रति म नतमस्तक भए🙏🙏
@SanjayMarasini-uj2sh
@SanjayMarasini-uj2sh 4 күн бұрын
मन आनन्दित भयो ❤
@abhas1563
@abhas1563 15 сағат бұрын
हैट, पुष्पन प्रधान त मनबाट बोल्नु हुँदो रैछ ।
@AtmaramDhungana
@AtmaramDhungana 5 күн бұрын
आज देखि म पुस्पन प्रधानको फ्यान भय ❤❤
@technologyvsspirituality9050
@technologyvsspirituality9050 5 күн бұрын
उदार मनकाे मान्छे, सरल स्वभाव, सज्जन
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 86 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 3,5 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42
I Was Dominated By Rajesh Hamal's Personality - Karishma Manandhar
8:06
Sanjay Silwal Gupta
Рет қаралды 810 М.
Он сильно об этом пожалел...
0:25
По ту сторону Гугла
Рет қаралды 4,9 МЛН
"Қателігім Олжаспен азаматтық некеге тұрғаным”
41:03
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 279 М.
1❤️ #shorts
0:17
Saito
Рет қаралды 27 МЛН
🤷🏻‍♂️She Took His Skittles And Discolored Him😲🥴
0:33
BorisKateFamily
Рет қаралды 11 МЛН