No video

दूध बग्ने पर्वत || हजार धारा भएको सहस्रधारा || Parbat को रहस्य || Sahasradhara to Mohare Myagdi

  Рет қаралды 753,890

PURVI BLUES

PURVI BLUES

10 ай бұрын

पर्वतको दुध बग्ने सहस्रधारा यात्रा || Trip From Parbat to Myagdi Modhare Dada Nepal
Network Partner Websurfer
websurfer.com.np/
Please watch our other videos
Kusma to Lespar Village tour
• डाडाँले रोकेको गाउँ । ...
Bhuka Deurali Parbat
• पर्वतको अन्तिम गाउँ । ...
Bhakimli Village Myagdi
• सुँघेर खानी पत्ता लगाउ...
Ghandruk Kaski
• मुखियाले चलाउने तर पर्...

Пікірлер: 475
@sabinsabin8464
@sabinsabin8464 10 ай бұрын
स्वर्गको देशमा जन्मेको म खाँडीमा बसेर यो भिडियो हेर्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।यति राम्रो ठाउँ भएर पनि देशमा घुम्ने अबसर कहिल्यै मिलेन जिन्दागीमा।
@bimalagurung1880
@bimalagurung1880 3 ай бұрын
मनै छोयो भाई😭😭😭💕💕💕
@Hemraj.thapamagar
@Hemraj.thapamagar 10 ай бұрын
देबिमाता पार्बतिको जन्म स्थल पर्बत जिल्ला निकै रमाइलो रहेछ
@sandipkumar336
@sandipkumar336 10 ай бұрын
जति हेरेपनि धित नमर्ने हजूर को भिडियो झन एक पछि अर्को राम्रो सचिन सर हजुर लाई सफलता को धेरै धेरै शुभकामना छ
@ShantaKumariNiroula
@ShantaKumariNiroula 10 ай бұрын
अति राम्रो ठाऊ
@PinkuRai-wh9je
@PinkuRai-wh9je 2 күн бұрын
Sr himal ko phul ati sundar mandir Pani dekhi jhan ai tapaiko sewa bhao lai pranam 🙏🙏🙏❤️
@Kiran-on3mr
@Kiran-on3mr 10 ай бұрын
Sachin Sir ko yo video sarai ramro lagyo, yastai arupani naya video haruko Apekshya gardachu.
@user-em7rf9fc7t
@user-em7rf9fc7t 10 ай бұрын
PURVI BLUES को regular viewers ✋ यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ ।
@jayantikarki8807
@jayantikarki8807 6 ай бұрын
Malai ta aafai ghume jasato lagyo thank u verimacha
@bikramnath5369
@bikramnath5369 10 ай бұрын
एउटा perfect package प्रस्तुत गर्नुहुन्छ ।बाेल्ने शैली त झनै डाहा लाग्ने के । नियमित दर्शक पुर्वि ब्लुजकाे ❤❤❤❤❤
@bajarangchaudhary660
@bajarangchaudhary660 10 ай бұрын
बिहिवार मात्रै आउने यो नयाँ नयाँ ठाउँ हेर्न बानी परिसक्यो good job sachin sir
@PinkuRai-wh9je
@PinkuRai-wh9je 2 күн бұрын
Sr aati majale sundar sanga dekhda aanand lagyo dhanyabad namas kar chha jay nepal
@seetabhandari6514
@seetabhandari6514 10 ай бұрын
आहा! कति सुन्दर मेराे देश यस्ताे प्रकृतिको सुन्दरता देखाउने पूर्वी ब्लुजलाई हार्दिक धन्यवाद
@goldstardhaulagiri8234
@goldstardhaulagiri8234 10 ай бұрын
उकालो बाटो भएपनि थकाईको महशुस पटक्कै नहुने। निकै रमाईलो यात्रा थियो। ❤❤❤
@pabipun4878
@pabipun4878 10 ай бұрын
Dherai ramrod cha video❤ yastai video banaudai garnu sir❤
@user-nl5su2cw5s
@user-nl5su2cw5s 10 ай бұрын
हजुर को video हरु सारै मन पर्छ 😊😊
@sharmilarai
@sharmilarai 10 ай бұрын
Manai aananda bhayo yati sundar video ko lagi dherai dherai dhanyabad❤
@yadavdhakal2656
@yadavdhakal2656 10 ай бұрын
Dhire ramro lagyo 🙏🙏🙏🙏
@padamgurung9624
@padamgurung9624 10 ай бұрын
म तपाईंहरूको नियमित दर्शक धन्यवाद छ हजुरलाई यसरी नेपालको सम्पुर्ण दृश्य अवलोकन गर्ने अवसर प्रदान गरिदिनु भएकोमा सचेन र लक्ष्मी ज्युलाई
@user-qs4qb3ns8z
@user-qs4qb3ns8z 10 ай бұрын
प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस Purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !❤❤
@shankardanuwar2075
@shankardanuwar2075 8 ай бұрын
Dhane batx bandu bhai lai oma nam sibay jay ho rxa
@ryashshtastashstha485
@ryashshtastashstha485 9 ай бұрын
Jati here pni feri herou herou lagne hjr ko sabi video🤩
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 10 ай бұрын
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय अपि हिमाल 🇳🇵❤️👍️
@Sunilkvlog2
@Sunilkvlog2 10 ай бұрын
नेपाल भित्रको नेपाल चिनाउने काम साचिकै सराहनिय छ 👌
@dj010
@dj010 10 ай бұрын
धेरै धेरै माया अनि सम्मान छ दाजुहरु सदैव जय होस् । प्रकृतिको वरदान हाम्रो सान हाम्रो गौरव नेपाल❤❤
@dhanmayadahal8462
@dhanmayadahal8462 10 ай бұрын
अाहा नेपाल सपूत महावीर पुनकाे गाउँ
@jayaramthapa970
@jayaramthapa970 10 ай бұрын
सुन्दर मेरो देश ❤❤🎉🎉🎉🎉🙏🙏 अनि अशान्त बनी रहेको आज-भोलिको नेपाली परिवेश 😢😢
@bistajiban371
@bistajiban371 10 ай бұрын
आहा प्रकृतिले भरिपूर्ण मेरो देश 🇳🇵।। मनै देखि अाभार सर यति सुन्दर दृश्यलाई भिडियोमार्फत देखाईदिनु भएकोमा 🙏🙏🇳🇵😍❣️
@user-hc2rr2qd8c
@user-hc2rr2qd8c 10 ай бұрын
कति मन्मोहोक मनोरम नेपालक गाउहरु ठाउहरु घुम्न नपाए पनि भिडियो बाट हेर्न पाइएको छ धन्यबाद सचिन सर तपाइलाइ
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 10 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने निकै रमाइलो आफैं पुगेर हेरेको जस्तो अनुभव हुने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@purnimachettri4175
@purnimachettri4175 10 ай бұрын
Video herda herdai ma Pani tapai harsangai hindai gari rahe ko hunxu jasto mahsus garai Dina lai hirdaibata dhanyavad Sachin sir Ani purvi blues team lai
@harikhanal4849
@harikhanal4849 10 ай бұрын
आहा सारै मन मोहक बनायो मलाई त ।यो ठाउँ लले ।
@jdchhetri4735
@jdchhetri4735 10 ай бұрын
7 लाख सस्कराइब नजिकै छाै हामी छिटो गरम साथि हरू
@bikramnath5369
@bikramnath5369 10 ай бұрын
तपाईंका भिडियाेबाटै म पुरै नेपाल घुमेकाे महसुस गर्ने गर्छु ।याे यात्रा कहिल्यै नराेकियाेस ।सचिन सरकाे बाेल्ने शैली wow
@ramilaramila5414
@ramilaramila5414 6 ай бұрын
कति राम्रो ठाउँ रमाइलो लाग्यो ।❤❤😮😍
@sauhardabajracharya3855
@sauhardabajracharya3855 7 ай бұрын
सारै राम्रो लाग्यो आफु जान नसकेको ठाउँ को दृश्य देख्न पाइयो यहाँहरुलाई धेरै धेरै धन्यवाद छ भाइ म चाहिँ यो फोटोमा भएको बाबुको ममि हुँ।
@user-fq7ey6zy3i
@user-fq7ey6zy3i 9 ай бұрын
Shachin jiu hajur tim amullya manoram drisya sarairamro, badhai chha, herna payeko chhau❤
@Hemraj.thapamagar
@Hemraj.thapamagar 10 ай бұрын
Wow ati sundar drisya
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 10 ай бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा
@sunilarghakhanchi
@sunilarghakhanchi 10 ай бұрын
उकालो बाटो भएपनी सिढी सहितको राम्रो रहिछ मन्दिर जाने बाटो यतिहसिक स्थल सुन्दर ठाँउ सारै राम्रो शक्ति पिठ 🙏🙏 PURVI BLUSE टिमलाई धेरै धन्यवाद 🙏👍️👍️❤️
@bimalagurung1880
@bimalagurung1880 3 ай бұрын
सारै रमाईलो भगवान बस्ने ठाऊ🙏🙏🙏 जय होस सचिन भाई हामी जान नसके पनि सचिन भाईले गर्दा हेर्ने मौका पायौ। जय होस भाईको💞💞💞कति राम्रो फूलहरू फूलेको हो।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 10 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने अस्ति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@poojapooza7298
@poojapooza7298 10 ай бұрын
hjrko yetti dherai mihent lai salut xa sabai tim lai❤❤❤❤
@ritamainali6319
@ritamainali6319 10 ай бұрын
यस्तो राम्रो ठाउँ कति रमाइलो लाग्यो 😮😊❤
@idovlogs114
@idovlogs114 10 ай бұрын
मलाइ त सार्है रमाइलो लाग्छ हो हजुर को भिडियो हेर्दा त एति आनन्द लाग्ने कि मनहोहक द्रिष्य हेर्दा भयो साह्रै रमाइलो लाग्छ हो सर❤❤❤❤❤
@bishalk.c2371
@bishalk.c2371 10 ай бұрын
हो त्यहि ठाउँनै नै स्वर्ग समान हो जुन ठाउँमा मान्छे बसोबास गर्दैनन्❤
@tilaklama3498
@tilaklama3498 10 ай бұрын
Heriharu Lagxa Purvi Blues ko Videos❤
@premkckcprem3179
@premkckcprem3179 10 ай бұрын
❤❤मनै रमाइलो भयो भिडियो हेरदा दन्यबाद सचिन सरको टिमलाइ
@debendrabhandari7320
@debendrabhandari7320 10 ай бұрын
अति रमाइलो दृश्य कष्टका साथ पैदल यात्रा गरेर हामीलाई रमाइलो मनोराजन दिनुभयो र हजूरहरू हिडेको सिढीमार्ग कस्ले कहिले बनाए विशेश धन्यवाद वॉहाहरुलाई पनि अति कष्टा गरेर मनोरञान दिनु भयो हजूरहरू सवैलाई धन्यवाद ❤❤❤
@shreedawalama9744
@shreedawalama9744 10 ай бұрын
Dami cha ho 🙏🙏🙏🙏🙏🏻
@sandrakalajoshi6484
@sandrakalajoshi6484 10 ай бұрын
तपाईहरुको यात्रा सफल बनोस् र यसरी नै सुन्दर ठाउँहरु देखाउँनु होस् जहाँ हामीहरु रमाउँन सकु र महशुस गर्न सकौ ।
@gjungkhanal4075
@gjungkhanal4075 10 ай бұрын
म हजुर को च्यानल मा जोरियको धेरै त भयको छैन तर आधा भन्दा धेरै भिडियो हेरि सके सारै मन पर्यो आज भाेलि नियमीत हेर्ने गर्छु धेरै ठाउँ को भिडियो हेरियो सबै धेरै राम्रो छ तर मलाई सबै भन्दा मन परेको बाजुरा मा रहेको बडिमालिका को भिडियो अति मन पर्यो म कुनै दिन त्यो ठाउँ मा अबस्से जाने छु धन्यबाद हजुर दुबै जनालाइ यति राम्रो ठाउँ हरु देखाउनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@apsarabhandari1890
@apsarabhandari1890 9 ай бұрын
सरै राम्रो❤
@gayatriadhikari7013
@gayatriadhikari7013 8 ай бұрын
sarai mama Mohawk thau raixa hajur harulai dherai dherai dhanyabad
@user-jh9be8zl1b
@user-jh9be8zl1b 10 ай бұрын
एक हप्ता पनि कति लामो समय लाग्ने है अब खाना खाएर मज्जासँग हेर्नुपर्छ ❤❤❤❤❤ कपिलवस्तुबाट 🌷🌷
@khemrajgyawali2724
@khemrajgyawali2724 6 ай бұрын
कत्तिराम्रो यातरायोभाईहरू गफग्दैहिडनु भाको छ अरथबुझाऊदै 🙏🙏👌👌👍👍सुभयात्रा
@pradipkarki1041
@pradipkarki1041 10 ай бұрын
पर्यटन क्षेत्रमा एक नक्षत्र सचिन सर लक्ष्मी सर खुला रमाइलो ।
@krishnaadhikari2942
@krishnaadhikari2942 7 ай бұрын
म नुवाकोटबाट ।प्राकृतिक मनमाेहन दृश्य हेर्न पाईयाे ।जयहाेस❤❤❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 10 ай бұрын
सुन्दर यात्रा।डांडाबाट देखिने रमाइलाे छुट्याे।अर्काे बाटाेबाट भए पनि पुन यात्राकाे कार्यक्रम बनाउनु बेश हाेला।शुभकामना।
@RamKrishna-vi2vk
@RamKrishna-vi2vk 10 ай бұрын
मोहरे डाडा बाट देखिने सुन्दरता kzfaq.info/get/bejne/fdVmYKlk1d_Og58.htmlsi=11H0BI2TgXZ_cAHN
@Dipakkkkk512
@Dipakkkkk512 10 ай бұрын
हिर्दय देखि नै धन्यवाद purvi blues टीम लाई
@mayathapa9091
@mayathapa9091 6 ай бұрын
हामी जान न पाए पनि सबै ठाउँमा गएको र देखेको जस्तै फील भएको छ धन्यवाद सचिन सर को टोलीलाई फेरि पनि यो ठाउँ सफा अबस्थामा देखाउनु हुनेछ हजुर हरुको यात्रा सदासफल होस 👌👍️👏💖💖💖
@Bipanaregmi112
@Bipanaregmi112 10 ай бұрын
Hamro parbat ramro parbat ❤🎉 😊
@billgeatsbm6290
@billgeatsbm6290 10 ай бұрын
Nice video. Tq explor for Amazing Nepal 🇳🇵 💖.
@hemlalgiri5745
@hemlalgiri5745 6 ай бұрын
dhes ta afnyi Nepal ramro Ah kati ramelo thao❤❤❤❤❤
@jangabahadurshrestha1407
@jangabahadurshrestha1407 10 ай бұрын
ati nai sundar
@mahendralimbu3083
@mahendralimbu3083 10 ай бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@shambhudarnal8806
@shambhudarnal8806 8 ай бұрын
❤😂🎉🎉🎉🎉🎉 prakrutik Soundarya ko dhani humro Desh Nepal Dhanya
@gamrai3186
@gamrai3186 10 ай бұрын
balla aayexa❤❤
@pramilathapa7929
@pramilathapa7929 10 ай бұрын
Sabai video here afu nagayeni herda afai gayejasto lagyo dhannebat hajur harulai🙏🙏🙏
@RekhBahadurMagar
@RekhBahadurMagar 6 ай бұрын
अाफ्नै देश भित्र एस्ताे ऐतिहासिक ठाउहरु रहेछ भिडियाे मा हेरेर शारै नै चित बुझ्याे❤❤❤❤😢😢😮😮
@harimayagurung6213
@harimayagurung6213 10 ай бұрын
Mohere danda ,aati Sundar,bato ma fuleko sanu sanu jungle ko fhool haru,wow 👌aati Sundar. Happy Dashai 2080 sampurna Purvi Blues ko team lai🙏
@kabitapun2482
@kabitapun2482 10 ай бұрын
अन्तिममा मोहरे डाडा बाट देखिने सबै दृश्य हेर्न पाएको भए धेरै मजा हुने थियो। जे भए पनि video उत्कृष्ट छ।
@bishnupaudel5607
@bishnupaudel5607 10 ай бұрын
तपाईहरुको साहासलाई नमन तपाईहरुका कार्यक्रम धेरै राम्रा छन् मन पर्ने छन् जिन्दगीका नया गोरेटा कोर्नुहोस हामिलाई पनि मजा आयो !
@sakarkaspal
@sakarkaspal 10 ай бұрын
J hos mohare danda jadaa ko drisya ekdam ramro lagyo khair kehi xainaa himsrinkhalaa herna payeko vaye sun ma sugandha milne thiyo.. anyway tq all teams lai
@JagatRoakaya-im1to
@JagatRoakaya-im1to 5 ай бұрын
जय माता पार्वती
@mohanrai2465
@mohanrai2465 10 ай бұрын
Great job go ahead burbi blues
@user-cv5oi9es2j
@user-cv5oi9es2j 10 ай бұрын
Wow hamro nepal daisa samla xa hajur lai ati Sundar thaum daikhaunu vako ma
@rameshprasadsharma-td2uq
@rameshprasadsharma-td2uq 10 ай бұрын
ramro lagayo 🙏🙏🙏🙏👍️👍️
@BibethSharma
@BibethSharma 4 ай бұрын
Too good. Saw the entire video.
@somshrestha5285
@somshrestha5285 10 ай бұрын
Dharai dukha garera hami lai ramilo video paskanu huncha thanks sir 🙏🇳🇵aba fari Gorkha utari lake ko pani pasaknu paryo aba fari🙏
@XxDD-yw7bn
@XxDD-yw7bn 10 ай бұрын
दाइ ❤❤❤❤ म बझाङबाट ल।। ।। सागर धामि ।
@sanubajracharya5225
@sanubajracharya5225 9 ай бұрын
Very beautiful nice place village enjoy watching love it thank you for sharing video
@user-id5hp6od2h
@user-id5hp6od2h 10 ай бұрын
Jun aja ko yug ma Vai baini haru Lai Gyan ko Nepal ko etihasik video banaunu vako ma thank you dai
@user-nj3bc7kt7m
@user-nj3bc7kt7m 10 ай бұрын
धेरै धेरै माया अनि सम्मान छः दआजउहरू सदैव जय होस पकूतइकओ वरदान❤❤🙏🙏
@umeshnewar7132
@umeshnewar7132 10 ай бұрын
Wel come🎉🎉happy dasain
@palchettri3309
@palchettri3309 10 ай бұрын
Wawa aati ramailo lagxa sachin dai ko video herda man nai aananda aawxa yar
@shishirthangamba7921
@shishirthangamba7921 10 ай бұрын
भव्य अनुरोध छ नेपालका पहाडी र हिमाली दृश्य कैद एउटा पनि नछुटोस । यहाको योगदान र अभियानलाई सदा समर्थन । अबको भिडियो डोल्पा र से फोक्सुण्डोको आशा राखेको छु ।
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 10 ай бұрын
मलाई त भिडियो भन्दा भिडियो को धुन ले मन छोयो🎉🎉 मिहोरे डाँडा को सुन्दरता हेर्नै पाइएन त्यति दुख्ख गरेर गएको घाटा लाग्यो
@RamKrishna-vi2vk
@RamKrishna-vi2vk 10 ай бұрын
मोहरे डाडा बाट देखिने सुन्दरता kzfaq.info/get/bejne/fdVmYKlk1d_Og58.htmlsi=11H0BI2TgXZ_cAHN
@tamangkule3392
@tamangkule3392 9 ай бұрын
Dherai sundar
@sambhurayamajhi1854
@sambhurayamajhi1854 10 ай бұрын
Kati ramro fulharu🌺🌺🌺🌷🌱🥀🥀
@shirishnepal5030
@shirishnepal5030 10 ай бұрын
Afno janma vumi ko dherai yaad auxa
@abishekmagar9154
@abishekmagar9154 10 ай бұрын
नेपाल नै स्वार्ग हो
@BomjanMukesh
@BomjanMukesh 10 ай бұрын
Keep uploading sir
@ranjitkarki8335
@ranjitkarki8335 10 ай бұрын
शृंखला सदाझै मनोरन्जनात्मक अनि जानकारीमुलक छ। खोल्सा, झाडी, बगर छिचोल्दै कठिन यात्रा गरेर हामी देश बिदेशमा बस्ने नेपालीलाई सयनकक्षमा पल्टिएर नेपालको मनोरम भ्रमण गराउनुहुन्छ, जति धन्यबाद दिएपनि कम हुन्छ। आजको शृंखलामा परिवर्तन महशुस भयो, शुरुमा त् यो पुर्बेली ब्लुज होइन कि के हो भनेर Reverse पनि गएँ। मलाई ब्यक्त्तिगत रुपमा लागेको कुरा, सचिनजीको प्रस्तुति, लक्ष्मीजिको चुलबुले स्वभाब अनि नेपालको रमणिय भूभागको दृष्यहरुसंगै पृष्ठभूमिमा बज्ने संगीत पनि यो कार्यक्रमको एउटा परिचय हो भन्ने लाग्छ। किनकि कतिपएपटक दृष्य नहेरी श्र्ब्यकै भरमा पुर्बेली ब्लुज सुरु हुनलाग्यो है भनेर पनि TV को अघि दौडिएको छु। त्यसैले कुनै कानुनि या प्रतिलिपि सम्बन्धि जटिलता होइनन भने पुरानै सुरुवाती संगीत राखेर कार्यक्रम सुरु गर्नुहोला भनेर अनुरोध गर्न चाहें धन्यवाद
@laxudhungel7143
@laxudhungel7143 9 ай бұрын
🙏🙏
@rajiprisal328
@rajiprisal328 10 ай бұрын
Dherai adventurous ra dherai information pauda dherai ramro lagyo so video dherai beautiful baneko chha thank you so much.sabai team lai.
@user-tm4fs9yp3k
@user-tm4fs9yp3k 10 ай бұрын
कति रमाइलो होला
@mamatasen3928
@mamatasen3928 10 ай бұрын
Sunder thau Jana Kari Ka lagi dhannybaad 🙏🙏🙏
@user-jw6xl8rd9d
@user-jw6xl8rd9d 10 ай бұрын
Waw kati ramro ekdam derai ramro tara juka xaki xaina hola
@mohansubbavlognepal777
@mohansubbavlognepal777 10 ай бұрын
Nice shering bro
@MRThapa174Vlog
@MRThapa174Vlog 10 ай бұрын
अाहा कति राम्रो साेर्गकाे टुक्रा रहेछ याे ठाउँ म अाफै गयकाे जस्ताे अनुभव गरिरहेकाे छु
@nirmalmagar7991
@nirmalmagar7991 10 ай бұрын
म purvi blues team को vlog नियमित हेर्ने गर्छु । म शारीरिक रूपमा अशक्त छु आफै हिँडेर मेरो देशको भूगोल हेर्न नसके पनि हजुरहरुको vlog हेर्दा म आफै नै हजुरहरू घुमेको ठाउँमा पुगेको आभास हुन्छ । यो अवसरको लागि purvi blues team लाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु ।❤❤ 😊😊❤❤
@laxudhungel7143
@laxudhungel7143 9 ай бұрын
🙏🙏🙏
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 47 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 3,6 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 33 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22