PANCHASE VLOG || श्रवणकुमारले बुबाआमा लुकाएको अनकन्टार गुफा || Panchase and Andha Andhi Syangja

  Рет қаралды 233,311

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

The place where Shrawankumar hide his Parents. Panchase and Andhaandhi tour.
Please watch our other videos
Syangja Hunikot and Nuwakot
• स्याङ्जा VLOG मिन्चा ख...
Syangja Satau Chandi
• SYANGJA TOUR || पृथ्वी...
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
Mustang Vlog
• Upper Mustang || पर्ख...

Пікірлер: 345
@Nep997
@Nep997 2 жыл бұрын
धेरै-धेरै धन्यवाद सचिन जि, नाम चलेकै भएर पन्चासे त गैयो पनि अन्य धेरै भिडियोहरु मा देखिएको थियो पनि तर स्याङ्जा कै बासिन्दा भएर पनि अन्धा/अन्धी र श्रवण कुमार को कथा बारे अनवीज्ञ थिए म| यहाँले गर्नु भएको वणॅन बाट धेरै कुरा सिक्ने अहोभाग्य मिल्यो.! र अझै बढि कथा जान्न मन लागेर youtube मा खोजे नेपाली मा कतै रैनछ र हिन्दी मा भए पनि हेरेर आत्म सन्तुस्टी मिल्यो| कती यथार्थपरक छन हाम्रा पौराणिक किम्बदन्तीहरु साह्रै खुशी लाग्यो🙏🏿🙏🏿🙏🏿
@sumankunwor3070
@sumankunwor3070 2 жыл бұрын
अतेन्तै सून्दर ठाऊ देखीयो सर हामी नेपाली भ‌एर पनि नेपाल को कूनै ठाउ घुम्न नसकेको छौ तर हजुर ले पुरै घुमाईदीनु भयो खुसी लाग्यो सफलता सुभकामना हजुर लाई 💐🌹🌹
@timexhettri6083
@timexhettri6083 Жыл бұрын
हामी नेपाली ले घुम्ने भनेको साउदी, दुबई, कुवैत, ओ्मन, कतार, मलेसिया हो सर 🙏😭
@chemjongchandra5347
@chemjongchandra5347 2 жыл бұрын
तपाइको हरेक भिडियो हेर्ने गर्छु। सारै राम्रो लाग्छ। मेरो सुझाव हिन्दु मठ मन्दिर को मात्र भिडियो आउने गर्छ। तर नेपाल मा अरु धर्म मा आस्था राख्ने मान्छे हरु पनि छ। चर्च गुम्बा सबै समेटिएको भिडियो आओश । जय purbe bluse...
@dipakthapa7939
@dipakthapa7939 2 жыл бұрын
टाढा टाढा रहेर पनि मोबाइलबाटै सबै नेपालका प्रसिद्ध ठाउहरु हेर्न पाइन्छ।धन्यवाद सर्🙏
@laxmanrawal1254
@laxmanrawal1254 2 жыл бұрын
मैले एक भिडियो पनि छुटाएको छैन हेर्न सचिन दादा यस्तै भिडियो ल्याउनु होला हुन्छ भने एक चोटि हाम्रो सुदुर पश्चिम अछाम पनि पुग्नु होला यश च्यानलबाट हेने सह्रै रहर छ है दाद
@laxmanrawal1254
@laxmanrawal1254 2 жыл бұрын
अछाममा पर्यटकिय घुम्ने ठाउँ धेरै छन है दादा
@laxmanrawal1254
@laxmanrawal1254 2 жыл бұрын
18 घन्टा काममा पेलिएर साझ रुममा आउदा यो प्रदेशको ठाउमा हजुरको भिडियो हेर्दा थकान आफै हराउछ भिडियो हेर्दाहेर्दै निदाउछु ❤️❤️❤️❤️
@as33db93
@as33db93 2 жыл бұрын
सचिन भाई ढिलै भएनी तपाईंको भिडियो हरु हेर्ने गर्छु आन्नद आउँछ हाल कुवेत
@nareshsanjyal658
@nareshsanjyal658 2 жыл бұрын
Ma 1 class padhda nepali Maa yo katha padheko thiye AAJA tyo din ko yed aayo Ra yo katha ko rahasye Janna paiyo , yesko lagi sir Lai dherai dherai dhannebad ❤️😘🤞
@rathansinghsingh789
@rathansinghsingh789 2 жыл бұрын
हजुर जस्ताे देशको मीडिया अनि पुरातत्व काे खोजी सचिन सर तपाईंलाई धेरै धेरै हिर्दय देखिनै धन्यबाद छ यसरी हजुरले पुरातत्व काे खोजी अबस्य गर्दै गर्नु होला हामीले अर्को पुस्तालाई पनि हतान्तरण गर्नु छ हजुरलाई फेरि पनि कोटी कोटी प्रणाम
@bishnuresmimagar7902
@bishnuresmimagar7902 2 жыл бұрын
छिमेकी जिल्ला भयर पनि कहिलै नदेखेको थाहा नभएको ठाउ देखाउनु भयो दाजु धेरै राम्रो लाग्यो अब गुल्मी तिर पनि आउनु पर्‍यो
@aaiushlama4454
@aaiushlama4454 2 жыл бұрын
पुरै नेपाल् घुम्न नपाय पनि तपाईं मार्फत हेर्न पाउदा मन आनन्दमय हुन्छ।
@RabinRBNVlogs
@RabinRBNVlogs 2 жыл бұрын
Good video
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
निकै सुन्दर पर्यटकीय जिल्ला स्याङ्जा🇳🇵🙏
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
@realsrijan
@realsrijan 2 жыл бұрын
यस्तो स्तरीय भिडियो हरू हेर्दा मन आनन्द हुन्छ
@narikshatokpas3220
@narikshatokpas3220 2 жыл бұрын
हजुरको भिडियो र आवज उत्कृष्ट छ हरेक ठाउँ आफै पुगे जस्तो लाग्ने ।
@DMVlogs1
@DMVlogs1 2 жыл бұрын
धेरै धेरै धन्यवाद🙏🏻सचिन सर घर बाटै पुरै स्याङ्जा जिल्लाको दर्शन गर्ने मौका यस भिडियो मार्फत उपलब्ध गराइदिनुभएकोमा🙏🏻💐
@diliprokaya4297
@diliprokaya4297 2 жыл бұрын
Nice video
@lokendrasapkotaofficials9218
@lokendrasapkotaofficials9218 2 жыл бұрын
आहा हाम्रो स्याङ्जा
@salturover2970
@salturover2970 2 жыл бұрын
पूर्बी ब्लूज जिन्दाबाद,पाँचथर मिक्लाजुंग-01,मझुवा बाट,फिलाल काठमाडौँ!👌👍✌
@udayarai3051
@udayarai3051 2 жыл бұрын
दाइ हजुरको भिडियो हेरेर नेपालको धेरै महत्वपुर्ण ठाउँ हेर्न पाईन्छ धेरै धेरै धन्यबाद छ हजुरलाई।
@cre_zanasharma4439
@cre_zanasharma4439 2 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर हजुरले आफुसगै हामीलाई घुमाउनु हुन्छ अाज आफ्नै गाउको सचित्र हजुरको माध्यम बाट हेर्दा धेरै खुसी छु हृदय देखि नै धन्यवाद सचिन सर🙏💕🙏
@Nep997
@Nep997 2 жыл бұрын
Hamro dad ko mama ghar sepat. Tapai ko gau pani tetai ho 😁
@birasubba1490
@birasubba1490 2 жыл бұрын
Hi good evening sir i from Darjeeling peshok I like your vlog very much
@chhetriff2313
@chhetriff2313 2 жыл бұрын
नमस्कार सम्पुण टिम्मलाई धेरै रामो् सुन्दर गाऊ सुन्दर ठाऊ छिमेकी जिल्ला स्यान्जा सुक्लागन्डकी हाल साऊदि अरब
@dhrubarai
@dhrubarai 2 жыл бұрын
Sadhai uhi pugera yaatra garejastai anuvab hunxa yahako vlog herepaxi. dhanyabaad ! 😍😍👌👌👏👏👍👍
@purangurung2842
@purangurung2842 2 жыл бұрын
Lau hai hajur hamro syangjame wc ma chai bhirkot nagar palika bata hal dehradun india bata 🙏🙏🙏
@Sukumarsarkar788
@Sukumarsarkar788 2 жыл бұрын
Yeti ramro dharmik kura Janna paiyo ramro lagyo thankyou Sachin sir thank you all team
@Shishirstha506
@Shishirstha506 2 жыл бұрын
Loving to you Sanchai dai
@chellycyrus
@chellycyrus 2 жыл бұрын
पश्चिम स्याङ्जा पनि जानुस् सर कालिगण्डकी ए जलविधुत , सेतिवेणि शालिग्राम दर्शन , जलयात्रा , आलमदेवी , रूरू धाम , रानी महल १ ,२ दिनमा सबै समेट्न सकिन्छ ।
@premnepali9325
@premnepali9325 2 жыл бұрын
Dheri vlog heriyo sir tara tapai ko jasto ramro kasai ko lagen malai good nice
@tirthagautam1393
@tirthagautam1393 2 жыл бұрын
धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएकोमा।।
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y 2 жыл бұрын
रमाईलो भिडियो❤️🙏
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar. Thanks 4 video.
@santa8692
@santa8692 2 жыл бұрын
Sachin sir dhannebad ramro ramro video dekhaunu hunxa
@ayanme8073
@ayanme8073 2 жыл бұрын
Regular viewer from qatar Good job sachin bro
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 2 жыл бұрын
sunder vidio
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
हार्दिक धन्यवाद सचिन सर साथै पुर्वी ब्लुज टिमलाई सुन्दर स्थान भ्रमण गराउनुभएकोमा♥️♥️♥️🙏
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
हाम्रो स्याङ्जा राम्रो स्याङ्जा । 🙏🙏🙏🌷👍️
@RabinRBNVlogs
@RabinRBNVlogs 2 жыл бұрын
Ramro xa
@Basaula.youtube
@Basaula.youtube 2 жыл бұрын
Dharai dharai ramro ❤️❤️
@lekhgurung105
@lekhgurung105 2 жыл бұрын
म आफैं स्याङ्जा जिल्लाबासि भएपनि अन्धा-आंधी गुफामा प्रतक्ष्य पुग्न सकेको थिईन।आज तपाईं संगै पुग्न पाएँ खुशी लग्यो। Thank you सचिनजी 👍 Keep Exploring 🍀
@chudaparajuli9958
@chudaparajuli9958 2 жыл бұрын
Wow nice place
@क्षितिजपारीबाट
@क्षितिजपारीबाट 2 жыл бұрын
म purvi blues को नियमित दर्शकमा पर्दछु, दुख गरेर बनाईएको यो भिडियोहरु संसंगै यात्राको पनि अनुभुति गर्दछु । सायद 1 देखि 165 सम्मको भाग पनि हेर्न छुट्याईन होला, सचिन सरको सरल मिठो बोलि भाषा अनि ठाउँ स्थानहरुको स्पष्ट ढंगले परिचय गराउँने कलाले त मंत्रमुग्ध नै भईन्छ, सचिन सरलाई मेरो एउटा अनुरोध छ यदि सम्भव छ भने मनाङ्ग घुमाईदिनोस न एक ताल , ( खर्च गरेर ) दोबेटे टेलि सिरियलको शब्द उधारो लिएँ मैले, हुन त मैले मनाङ्गको धेरै भिडियोहरु हेरेको छु तर खै के खै के नमिलेको तरकारीमा नुन कम भए जस्तो कहिल्यै चित्त बुझेन ।
@Thug-Vibes
@Thug-Vibes 2 жыл бұрын
Love from Lks Vlogs❣️🔥✌️
@poudelkumar1565
@poudelkumar1565 2 жыл бұрын
दाइ तपाइ हाम्रो गाउमा पुग्नुभयो सार्है खुसि लाग्यो यो ठाउमा नै बास्तबमा श्रबण कुमार ले आफ्नो प्राण त्यागेको र प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ
@RiderBoyBidur
@RiderBoyBidur 2 жыл бұрын
राम्रो अनि रमाईलो
@TechLakpa
@TechLakpa 2 жыл бұрын
Damdar
@purnashrestha6393
@purnashrestha6393 2 жыл бұрын
purvi blues धेरै धेरै धन्यवाद
@narayanpaudel8241
@narayanpaudel8241 2 жыл бұрын
आत्मसात् सम्मान छ सर हजुर लाई 🙏
@tufan530
@tufan530 2 жыл бұрын
धन्यवाद छ तपाईं र तपाईंको टिम लाई 👏👏👏👏👏👏👏
@ritamainali6319
@ritamainali6319 2 жыл бұрын
Wow so beautiful view lovely from kathmandu
@surendrashahi5039
@surendrashahi5039 2 жыл бұрын
Hjurko paraya sabai video herxu bro nikai majja aayo ati ramaelo thau🙏🙏
@anjitramrajbanshi4245
@anjitramrajbanshi4245 2 жыл бұрын
jindagani darpan chhaya sir le senai dami bajaunu vyo.👌👌👌
@गुइठे
@गुइठे 2 жыл бұрын
Wow dami
@sirojgiri2471
@sirojgiri2471 2 жыл бұрын
First
@hbkarki7705
@hbkarki7705 2 жыл бұрын
30 बर्ष अगि पुगेको ठाउलाईआज पुग्न नसके पनि फेरि देख्न पाउदा साह्रै खुशी लाग्यो, कार्की नेटाको त्यो धुरिबाट अन्य भ्यु सगै पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको दृश्य हेर्नू पाए आभारी हुने थिए 🙏🙏🙏🙏
@diliraman7801
@diliraman7801 2 жыл бұрын
Aati ramro thau ❤️🙏.. Dharmik mahalo bhayeko thau 1patak Ghumnai parne rahichha .. video banai janakari garu hune Hàjur haru Lai👌💓🙏
@Manankhadka
@Manankhadka 2 жыл бұрын
wah Love from Jhumka Ithari🥰🇳🇵
@mahesh_bc428
@mahesh_bc428 2 жыл бұрын
झापालिले बजाएको सनै मन पर्यो 😀😀😀😀 साथै धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएको मा।
@sharmilabhandari1308
@sharmilabhandari1308 2 жыл бұрын
Wow thanku dai maily khojyko panchase 🙏🙏🙏🙏💕💕💕
@RabinRBNVlogs
@RabinRBNVlogs 2 жыл бұрын
Nice
@choonveerrai2451
@choonveerrai2451 2 жыл бұрын
Panchase vlog dherai ramro laagyo adventurous pani xa, team lai dhanyabad saalin prastuti ta sachin bhaee lai bhaniranai pardaina
@sumitrayonjon2082
@sumitrayonjon2082 2 жыл бұрын
आह! हाम्रो देश प्रकृतिले आरमसंग निर्माण गरेको सुन्दर्तामा कुनै अतियुक्ति नै छैन् तर नेतृत्व काे चेत कहिले खुल्ने ।धन्यवाद भाइ राजा 💕
@RabinRBNVlogs
@RabinRBNVlogs 2 жыл бұрын
Wow
@amritsunar404
@amritsunar404 2 жыл бұрын
Underrated channel 💕
@sachinmalla774
@sachinmalla774 2 жыл бұрын
When i see your video i feel very enjoye thanks to all team go ahead …
@ganeshbhattarai7684
@ganeshbhattarai7684 2 жыл бұрын
How beautiful video is. Thank you so much for your kind video.
@jiwanjung3069
@jiwanjung3069 2 жыл бұрын
सचिन सर मेरो फेबरेट सधै भिडियो अपलोड गर्नु भय हुन्थ्यो आज धेरै दिन पछि हजुरको मिठो आवाज सुन्न पाईयो
@thapatek5176
@thapatek5176 2 жыл бұрын
Well come to parbat sachin neupane wow wow wow amazing episode love 💞💕 too much from dubai
@ranjitrai3961
@ranjitrai3961 2 жыл бұрын
हामी परदेशी हरू बाध्यता ले गर्दा अर्का को देश मा रोजीरोटी को लागी छौं, त र हजुर को भिडियो हरू हेर्दा गर्भ लाग्छ नेपाली हुन मा, धन्यवाद हजुर लाई 💐
@aryalchhetri2566
@aryalchhetri2566 2 жыл бұрын
आधी खोला र श्रवण कुमार को बारेमा 3/4 क्लास मा पढे जस्तो लाग्छ ।तर त्याहा पुग्न नसके पनि आज त्याहाको दृश्य सालिक देख्न पाइयो खुसी लाग्यो ।धन्यबाद सचिन भाइ
@rudrabasnet6988
@rudrabasnet6988 2 жыл бұрын
निकै राम्रो अनि आनन्ददायी 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
@durgaprasadacharya7770
@durgaprasadacharya7770 2 жыл бұрын
सवैचिनारि का साथ वनस्पति को पनि परिचय दिनुस
@greenlightvlog
@greenlightvlog 2 жыл бұрын
Nice video daju 🌻🙏🙏🌺🌺
@shyamthapamagar9514
@shyamthapamagar9514 2 жыл бұрын
बाल्यकालमा श्रबणकुमारको कथा पढेको थियो कति कक्षामा हो याद भएन कस्तो होला भन्ने जिज्ञासा थियो अहिलेको परिवर्तित समयले गर्दा घरमै बसि बसि हेर्ने मौका मिल्यो खुशी लाग्यो !
@travels2016
@travels2016 2 жыл бұрын
हाम्रो जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल मा आयर सबै लाई देखाउने प्रयास गरेको मा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।।।।
@suzwnpunk2173
@suzwnpunk2173 2 жыл бұрын
डहरे देउरालीमा मा पनि दर्शन गर्नुपर्ने सर।।त्या सम्म पुगेपछि
@TanchoCreation
@TanchoCreation 2 жыл бұрын
रमाइलो ठाउँ
@lamasherpa3980
@lamasherpa3980 2 жыл бұрын
फुलमा भमारा भनेको यहि किराको सचिन सर।
@ramesh2055
@ramesh2055 2 жыл бұрын
तेता जादा तनहुँ ढोर फिर्दी मा डोर बराही मन्दिरमा पस्नु होला । दुलेगौंडा बाट ५कि मि मात्र पर्छ ।
@tahrathapa7309
@tahrathapa7309 2 жыл бұрын
Dherai ramro lagyo sir
@srijanarai7800
@srijanarai7800 2 жыл бұрын
Beautiful Places... Enjoyed Watching 👍👍👍 Sachin Sir and the entire team 🙏🙏🙏🙏
@laxmanbastola8397
@laxmanbastola8397 2 жыл бұрын
पन्चासे जानुभयो खुशी लाग्यो,राम्रो लाग्यो!तर पन्चासे नाम कसरी रहन गयो,त्यो पनी भन्न पाएको भए अझै रोचक हुने थियो कि?
@khadkabrothers
@khadkabrothers 2 жыл бұрын
Thank you so much for another masterpiece Sachin sir
@rajupaudel6189
@rajupaudel6189 2 жыл бұрын
निकै राम्रो भिडियो। साथी मनोज लाइ पनि धेरै समय मा देख्न पाइयो ।
@dipshrestha3450
@dipshrestha3450 2 жыл бұрын
Big fan Sachin sir from udaypur Beltar Park 🏞️ N Hamro Chaudandi gadi darbar pani aaune paro hajur
@tecnopianoplayerandgamerda9993
@tecnopianoplayerandgamerda9993 2 жыл бұрын
अन्धा अनधी मन्दिरको दर्शन फोनमानै गर्न पाए एकदमै राम्रो मन्दिर रहैछ धन्यवाद भाई अझै राम्रा राम्रा मन्दिरको दर्शन गर्न पाउँ
@RabinRBNVlogs
@RabinRBNVlogs 2 жыл бұрын
Nice Vlog
@meghrajkc
@meghrajkc 2 жыл бұрын
स्याङ्जाली दाजु भाइ हरुको भाषा अल्लि भिन्नता रच
@ramugautam4169
@ramugautam4169 2 жыл бұрын
उत्कृष्ट छ तर पन्चासेको ब्याख्या अलि कम भो ब्यान गर्ने मान्छे ले अलि पुरै जान्नु भारहेनछ मेरो घर पन्चासेको पस्चिमी मोहोडामा पर्छ म घाँस दाउरा गरेको जंगल सुन्दापनी गौरब लाग्छ
@Eriksingh8116
@Eriksingh8116 2 жыл бұрын
डोटि को बडिकेदार धाम को पनि एउटा भिडियो बनाउन पर्यो सर ।अति नै आभारी हुने थिय
@Kaledon123
@Kaledon123 2 жыл бұрын
Beautiful
@jackmilan6750
@jackmilan6750 2 жыл бұрын
म पनि स्याङ्जाको हुँ तर यो ठाउँको बारेमा थाहा थी ऐना !! स्याङ्जाको सुन्दर भ्लग बनाउनु भएकोमा पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद।
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू यो video ta last year को रहेछ before of 11month almost 1year भएछ me from Darjeeling ठिलो भए पनि हेरे साह्रै राम्रो लाग्यो अबदेखि नछुटाई प्रत्येक भिडियो दैनिक हेर्नेछु मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक भिडियो हरु हेर्न। धन्यवाद हजूर हरुलाई हजूरहरुको हरेक यात्रा सफल होस् भन्ने चाहना गर्छु शुभ यात्रा भगवानले हजूरहरुको हरेक यात्रा सफल गरिदियोस।
@prashantdarji7644
@prashantdarji7644 2 жыл бұрын
My village my heart ukhubari
@premfitness7272
@premfitness7272 2 жыл бұрын
Wow.. Sarai ramilo thau haru Barpak ra laprak pani visit garna aaunu sir
@DurgaDurga-mt7no
@DurgaDurga-mt7no 2 жыл бұрын
Dyanebad
@kundramagar4608
@kundramagar4608 2 жыл бұрын
खुशी लाग्यो सर यो भिदियो हेरेर । अब बागलुङ हुँदै , ढोरपाटन , निसेल ढोरपाटन ,निसि देउराली हुँदै निसिखोलाको दृश्य भिडियो बनाउनु होला ।
@pimlakunmwor9639
@pimlakunmwor9639 2 жыл бұрын
🙏🙏🙏💞👌❤💞❤💞👌hami pardasi ko man aanda dinay video thanks babu ramaelo tau
@jesikalimbu459
@jesikalimbu459 2 жыл бұрын
Wow mn xune video 👌❤️🙏🙏
@setangranamagar6713
@setangranamagar6713 2 жыл бұрын
त्यति नजिक पुगिसके पछि भीरकोट नगरपालिका बायार्घारी जहाँ 22/24राजाको इतिहास छ भीरकोट मा त्यता पनि पुग्नु पर्यो सचिन सर
@arjunsubedi9231
@arjunsubedi9231 2 жыл бұрын
सचिन न्यौपाने भिडियो सारै मन पर्यो सफलताको शुभकामना 🌹🌹🌹🇳🇵🇳🇵 🇳🇵
@prameshmagar3407
@prameshmagar3407 2 жыл бұрын
Thank you so much sachin g andha andhi ko bare ma hajur le Darshan Garay diyeko ma
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 18 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 3,2 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 61 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 18 МЛН