भिरालो जमिनमा एक्लो गाउँ । यस्तो छ गाउँ जाने डरलाग्दो बाटो Serang Gorkha Manaslu Village

  Рет қаралды 208,917

PURVI BLUES

PURVI BLUES

15 күн бұрын

भिरालो जमिनको गाउँ जाने यस्तो डरलाग्दो बाटो । Serang Gumba, Monastery in Himalayan Village
Please watch our other videos
Manaslu Circuit Dangmanag
• तिब्बत छेउको गाउँ, उत्...
Hinang Village and Glacial zone
• चट्टान मुनीको गाउँ, जह...
Larke Pass Trek
• LARKE PASS 5106 M सबैभ...

Пікірлер: 399
@phapendarbhandari
@phapendarbhandari 13 күн бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@dineshdayar7
@dineshdayar7 13 күн бұрын
यो च्यानल मा लक्ष्मी सर लाई miss गर्ने को को हुनुहुन्छ। गुटुङटुङ जिन्दगीमा ❤❤❤❤
@nirurai-ml2dq
@nirurai-ml2dq 10 күн бұрын
ma chu
@nirurai-ml2dq
@nirurai-ml2dq 10 күн бұрын
loove u laxmi sr sansar sawarthi cha
@thapakajidone685
@thapakajidone685 8 күн бұрын
Testo haina re laxmi sir aafaile afno xuttai channel banaunu vako hore ​@@nirurai-ml2dq
@shantikokhojima6040
@shantikokhojima6040 13 күн бұрын
देव भुमी तपो भुमी नेपाल स्वर्ग हो 🇳🇵❤
@cr7lover924
@cr7lover924 12 күн бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@manishmoogal9978
@manishmoogal9978 13 күн бұрын
म जस्तै विदेशी भूमिबाट हेर्ने हुने साथी को को हुनुहुन्छ लाई गरम त साथी हो।
@SajanRVlog
@SajanRVlog 9 күн бұрын
me
@sandipkumar336
@sandipkumar336 13 күн бұрын
मेरो कमेन्ट हेरेर पढ्ने सबैको परिवार लाई भगवानले रक्षा गरुन ❤❤❤
@alinarai2053
@alinarai2053 13 күн бұрын
धेरै दुख कष्ट गरि बनाउनु भएको भिडियो र ठाँउ एकदम राम्रो लाग्यो सचिन सर 👌👌👌❤️❤️ktm बाट हेर्दै छु❤️❤️❤️
@sushilashrestha9849
@sushilashrestha9849 12 күн бұрын
आफ्नो ज्यान जाेखिममा राखि राखि बिश्व सम्म नेपालको ईतिहासिक प्रयर्टकिय र धार्मिक स्थलकाे भिडियो बनाएर सबैको हात हात पुराईदिने सचिन भाइ लगाएत सम्पूर्ण टिपलाई काेटि काेटि धन्यवाद ।।सचिन भाई लगभग ३०० भाग हेर्न पाईदै छ ,मेराे अाशिर्बादले ५००० भाग हेर्न पाईयाेस❤❤❤❤❤❤❤
@anantaghimire5483
@anantaghimire5483 13 күн бұрын
साच्चै सोर्ग भन्दा कम छैन मेरो प्यारो देस बिदेश मा वसेर नेपाल को यति राम्रो ठाउँ हरु देख्न पाउँदा मन सारै खुसी लाग्दो रैछ ।। धन्यवाद छ।सचिस सर लगायत सम्पूर्ण टिम लाई ।।। यति अफ्ट्यारो ठाउँ मा भिडियो बनायर सन्सार लाई देखाइ दिनु भएकोमा ❤❤❤
@sandyseven6028
@sandyseven6028 2 күн бұрын
अघिल्लो हप्ता धेरै ब्यस्त भएकाले हेर्न भ्याइएको थिएन । भर्खरै हेरेर सकियो, आफैं नेपाल पुगेर आएको जस्तो भयो । ❤️ न्युयोर्क बाट हेर्दै छु ।
@pujandahal6691
@pujandahal6691 13 күн бұрын
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि?❤️
@TRAVELERGURUJI9
@TRAVELERGURUJI9 12 күн бұрын
Mapani ho hjr karib 3 barsa aghi dekhi 🥰🍀🍀 yo channel ko videoharuko parkhai ma basne 🍀🥰😊
@surajkhatri4272
@surajkhatri4272 12 күн бұрын
Ma pani chhu
@nirurai-ml2dq
@nirurai-ml2dq 9 күн бұрын
laxmi sr khoi
@RameshSapkota-gz4ws
@RameshSapkota-gz4ws 13 күн бұрын
नेपालकाे कुना कुप्चेरा लुकेर बसेको समुदाय गाउँघर डाडापाखालाई सबैकाेसामु पुराउने हजुरलाई नमन सलुट छ 🙏🙏🙏🙏🙏
@SagarMagarview
@SagarMagarview 13 күн бұрын
बिहिवार आएपछि पुर्बी blues नहेरि चितै नबुझ्ने, video हेर्दै जादा मनै आनन्दित तुल्याइदिने रमाइलो लाग्छ video हेर्नलाइ ❤❤😊😊
@user-ih5tt4pj9e
@user-ih5tt4pj9e 13 күн бұрын
कस्तो सुन्दर ठाउँ र दृश्य मलाइ धेरै मनपर्यो म यसका थप एपिसोडहरू अर्को KZfaq भिडियोमा हेर्न चाहन्छु। दार्जिलिङको तर्फबाट धेरै माया र शुभकामना ❤❤
@ambikabhujel592
@ambikabhujel592 12 күн бұрын
हजुर हरुकै मेहेनतलेगर्दा हामिले हाम्रो देशको सुन्दर स्वर्गजस्तै दृष्यहरु देख्न पायकाछौँ हजुरहरु सम्पुर्ण टिमलटई भग्वानले सदैव रक्षागरुन🙏🙏🙏
@nishasaud8161
@nishasaud8161 12 күн бұрын
हेर्दैमा यति आनन्द दियो यो भिडियोले😘यो टिमलाई आगामी दिनमा पनि सफलता मिदै जावस❣️🙏यति जोखिम मोलेर हामीलाई आनन्द दिलाउने सचिन सरलाई हृदय देखिनै धन्यवाद🙏🙏🙏🙏
@Eklo_Aakhir33
@Eklo_Aakhir33 12 күн бұрын
❤️, _____ पवित्र एवम् प्राकृतिक स्थान साच्चै नै रमणीय लाग्यो; सचिन सर् ।👍
@sanjibgurung6797
@sanjibgurung6797 12 күн бұрын
यात्रामा दुख त थियो नै त्यसमा जोखिमपूर्ण पनि अति नै रहेछ , यति धेरै दुख गरेर त्यो ठाउॅंको दृश्य जस्ताको तस्तै देख्न पाईयो अत्यन्तै राम्रो लाग्यो , हृदय देखि नै धन्यवाद छ सर, हजुरहरूको यात्रा सफल रहोस 🙏।
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 12 күн бұрын
विकट एवं महत्वपूर्ण धार्मिक स्थानकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।
@indubhushangautam
@indubhushangautam 13 күн бұрын
सुन्दर भिडियो सुन्दर गाउ ,ठाउ बिश्वो को सुन्दर न -१ नेपाल को भिडियो ।। श्री मद् भागवत महा पुराण का मुख्य पात्र श्रीङ्गि ऋषि को तपस्या गरेको ठाउ को बारेमा बताउनु भएको मा धन्यबाद । गुल्मी जिल्लामा छ श्रीङ्गि ऋषि को आश्रम ।
@badridhakal1105
@badridhakal1105 11 күн бұрын
घरमा बसिबसि दुर्गम गाउँ को अबलोकन गर्न पायेकोमा नमन छ हजुर
@yangajoy8347
@yangajoy8347 12 күн бұрын
Ati jokhimpurna bato ra yatra bhayepani prakriti le lukai rakheko yo sundar thaun ko awolokan garna pauda dherai khushi lagyo,dherai dhanyebad xa team Purvi bluse lai❤❤❤
@LoveNepal-qh7vx
@LoveNepal-qh7vx 10 күн бұрын
दामी छ सर यस्तै भपडियो सधै हेर्न पाम ।❤❤❤
@shovakhatri2966
@shovakhatri2966 11 күн бұрын
तपाईहरुको टिमलाइ धेरै दुख भए पनि हामी दर्सक लाई सारै आनन्द आउने धेरै धन्यवाद 🙏
@mahatmilan4787
@mahatmilan4787 7 күн бұрын
अाहा हाम्रो नेपाल सबै घुम्न नसके पनि तपाईंको भिडियो बाट हेर्न पाइएको छ सफलताको शुभकामना हाल दुबई बाट हेर्दै हजुर ❤❤❤❤❤🎉🎉🎉
@saru__rana
@saru__rana 10 күн бұрын
ओहो सचिन सर ज्यानको बाजि लगायर एस्तो जोखिम ठाउँमा नजाने गर्नुस ज्यान छत सबैछ हामिलाइत हेर्दै डरलाग्यो😊
@ramkajithapa2250
@ramkajithapa2250 12 күн бұрын
आहा अतिनै राम्रो भिडियो लिएर आउनु हुन्छ सचिन सर हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हामी बिदेशमा बसेर पनि आफ्नै गाउँ घर पाखा पखेरा हेर्न पाउँदा मनै आनन्दित हुन्छ म अहिले मलेशिया बाट हेर्दैछु।
@nimdarlamimagar7905
@nimdarlamimagar7905 11 күн бұрын
सचिन सर लगाएत सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद। म यो भिदियो सुर्खेत देखि हेर्दैछु। नेपालको जुन सुकै ठाउबाट हेर्न सकिने र त्यहाँको परम्पराग तथा रिति रिवाजलाई सजिलै बुझ्न र जान्न पाइरहदा मन मा धेरैनै उत्साहित र हर्स छाइरहेको छ। सबैले सचिन सर लगायत सम्पुर्ण तिमलाइ सहयोग गरिदिनुहोला ।🙏
@sanjayshrestha1103
@sanjayshrestha1103 12 күн бұрын
लक्ष्मी सर को गुटूङटुङ सुन्न धेरै रमाईलो लाग्थीयो सर, मिलेर अाऊ्नु पर्यो !!!
@ShobhaSapkota-zy8ep
@ShobhaSapkota-zy8ep 12 күн бұрын
प्रकृतिको पुजा नै हाम्रो सभ्यता ❤
@rajkumarthapamagarverynice7294
@rajkumarthapamagarverynice7294 6 күн бұрын
म पनि सचिन जी को यो पूर्वी ब्लुज सबै इपीसोड हेर्छु रमाइलो लाग्छ आफू पुग्न नसकेको ठाउँहरू हेर्न पाएको छु l thank you so much for all team. ❤❤❤
@poshanchetriee4767
@poshanchetriee4767 13 күн бұрын
आहा गोरेटो बाटो मा झन् जंगली जनाबार देख्दा मनै रमाइलो लाग्यो
@RajanMagar-vr5ny
@RajanMagar-vr5ny 13 күн бұрын
तपाइँको video न हेरि निद्रा नै लाग्दैन सचिन सर नया नया ठाउँहरु देख्दा भित्रै देखि मन सान्त भएर आउँछ thankyou
@SOJHOlafabtm
@SOJHOlafabtm 13 күн бұрын
अनौठो र डरलाग्दो तर निकै रमाइलो ठाउहरु हेर्न पाइयो खुसी लाग्यो सर👍👍👏👏
@thapakajidone685
@thapakajidone685 8 күн бұрын
Gaau haru sarai ramro sorga jsto tara viralo dekheko vara darr pani lagyo.sathai hindu dharma budha dharma ko dharmik sahisnuta sadiyau dekhi ko raheko yauta praman pani ho yo .khusi lagyo lots of love ❤
@arunarai2690
@arunarai2690 12 күн бұрын
आजा चै डिल्लो भये म भिडियोमा आइपुग्न हेरेर साथ दिदै छु अनि त्यो अफठेरो बाटो भिरालो बाटो देख्दा अइठान नै पर्ने असाधे राम्रो गाउँ ठाउ🙏🙏
@Raikanchha-pi6pc
@Raikanchha-pi6pc 7 күн бұрын
Harek episode na xutai herni garxu sarai ramroo video bastab ma Mero desh awti Sundar xa eyti Sundar Huda hudai Pani hami herna ghumna payka hudainau Tara aaj Sachin sir Saro mihant ra sangharsa le Garda eyti Sundar thau haruko bhraman garnu payoo sarai khusi lagyo thank you purbi blus family
@ritamainali6319
@ritamainali6319 12 күн бұрын
तपाईं लाई कती कष्ट घरमा बसेर हेर्दा कति रमाइलो आहा❤
@chandragurung2429
@chandragurung2429 13 күн бұрын
सचिन सर दुण्डुप सर लगएत सम्पुर्ण टिम प्रती न्यानो माया सहित नमस्कार 🙏🙏🙏🙏छ। धेरै रमणीय ठाउँ तर धेरै कठिन यात्रा बाटो देखेर डर पो लाग्यो तर पनि यति दु:ख कष्ट गतेर तेस ठाउँ देखाइदिनु हुदा मुरी मुरी धन्यवाद छ।❤❤❤
@user-jh9be8zl1b
@user-jh9be8zl1b 13 күн бұрын
यो कार्यक्रम हेरेपछी आफै भ्रमण गरेजस्तो लाग्छ! म कपिलवस्तुबाट सचिन सर!❤🙏
@rampudasaini2092
@rampudasaini2092 10 күн бұрын
अतिसुन्दर हेर्न पायौ सलाम छ हजुर लाई
@Arjungamer88
@Arjungamer88 13 күн бұрын
निरन्तर हेर्छु दुइवोता आइदी देखि जति हेरेपनी मन बुज्दैन आफ्नो देस भुमी साउदी अरब देखि प्युठान जिल्ला को मान्छे❤❤
@pb9916-c8s
@pb9916-c8s 11 күн бұрын
छाकगाऊ र सेराङ गुम्बा क्वाक गाऊको रमाईलो दृष्यदेखियो ।purvi blues लाई धेरै धन्यबाद ।
@rameshprasadsharma3599
@rameshprasadsharma3599 13 күн бұрын
म जित्यो है मन जित्यो यस्ता ठाउ हरुले हजार हरु सबै जना लाई धेरै धेरै धन्यवाद 🙏
@Entertainments.506
@Entertainments.506 7 күн бұрын
एकदमै सुन्दर ठाउँ ❤❤
@gjungkhanal4075
@gjungkhanal4075 13 күн бұрын
हेर्न सुरु गरियो है हाल मलेसिया बाट हजुर हरु सबैमा मनै देखि सम्मान छ यति सुन्दर ठाँउ हेर्ने मौका दिनु भयको मा सदैव हजुर हरुको यात्रा सफल होस अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
@djarjundaidawarikailali3536
@djarjundaidawarikailali3536 12 күн бұрын
घरमै बसेर सम्पूर्ण नेपाल हेर्न पाउँदा निकै खुसी लाग्छ।
@BhurtelNabin
@BhurtelNabin 13 күн бұрын
Thanks for 2k subscribers guys ❤
@sitaramchauhan9658
@sitaramchauhan9658 13 күн бұрын
मेरो मन छोयो नमन गर्छु धर्ति मातालाइ❤❤ॐ❤❤
@chewangtamangsurya5410
@chewangtamangsurya5410 12 күн бұрын
हिमाल पहाड तराई कोही छैन पराई प्रकृतिक सुन्दरता ले भरिपुर्ण हाम्रो देश नेपाल स्वर्ग जाने मार्ग हो हाम्रो देश नेपाल सबैले यो भिडियोलाई हेरेर सचिन सर लाई माया गर्दिनु होला धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🙏🙏
@JinlabVideo
@JinlabVideo 12 күн бұрын
विभिन्न जोखिमलाई मोलेर नेपालको विभिन्न प्राकृतिक गोप्य देनहरुलाई आफै पुगेको महशुस हुनेगरी घुमाईदिनु हुने पूर्वी ब्लुज टिमलाई हृदयदेखि नमन । धेरै धेरै धन्यवाद ।
@Xungsang2080
@Xungsang2080 12 күн бұрын
धेरै दुःख कष्ट भोगेर भिडियो बनाउनु भएता पनि हजुरहरु धेरै नै भाग्यमानि हुनुहुन्छ हाम्रो देश नेपाल देवभुमि तपोभुमि स्वर्गनै हो। हामी पनि हेरेर भए पनि आनन्दित हुन्छौ हजुरहरुको टिमलाई धेरै-धेरै धन्यवाद
@user-io5fu8mf3u
@user-io5fu8mf3u 13 күн бұрын
धेरै खुसि लाग्यो यो भिडीयो हेरेर ❤मन् लाई धेरै सान्ति मिल्यो ❤🙏
@ghayal1979
@ghayal1979 12 күн бұрын
तपाईंको हरेक भिडियोहरु हेर्छु। विषय उठान,सरल,स्पस्ट प्रस्तुति र मनमोहक दृश्यहरुले साच्चै म आफैं त्यहीँ पुगेको अनुभव गराउँछ। यस्तै रिपोर्टिङहरु सधैं हेर्न,सुन्न पाइयोस्, सफलताको लागि शुभकामना।...💐
@UmeshDhungel-xr2xm
@UmeshDhungel-xr2xm 12 күн бұрын
आफुले धेरै दुःख कस्ट गरेर अति रमणीय ठाउहरु देखाउनु भएकोमा धेरै धेरै धन्यबाद 🙏🙏
@manithapa2751
@manithapa2751 12 күн бұрын
Sundar, aati sundar 👍️👍️👍️
@ResetJourneyofcompassion
@ResetJourneyofcompassion 12 күн бұрын
सबै राम्रो छ तर यस्ता गाउँमा खेती पनि देखाइन्छ तर किन बोलिन्न की यो खेतीले खान पुग्छ कि पुग्दैन कस्तो र कसरी जीवन निर्वाह हुन्छ । यदि यस्तो जोड्यो भने झन् राम्रो हुन्थो यही मेरी विचार है हजुर
@sanjeevpradhan1989
@sanjeevpradhan1989 9 күн бұрын
beautiful place and thanks for sharing
@NepalAk99
@NepalAk99 13 күн бұрын
निरन्तर हेर्छु साउदी अरब प्युठान जिल्ला को मान्छे❤❤
@numarambishta9520
@numarambishta9520 10 күн бұрын
PURVI BLUES को नियमित सम्पुर्ण भिडियो रोचक नै हुन्छन म चाहिँ सबै नै हेर्छु
@bidyanandchaudhary3078
@bidyanandchaudhary3078 13 күн бұрын
धेरै राम्राे लाग्याे सर। घरमै बसीबसी नेपाल को यति सुन्दर ठाउँ देखाई दिनुभो ।
@keta-karamentertaintoall2981
@keta-karamentertaintoall2981 12 күн бұрын
Gazaab place gazabbb man gazabbb Blog
@devenpandey371
@devenpandey371 13 күн бұрын
Ma Gorkha kai vya pani , Gorkha ma asto thau xa vanne thaha thiya na. Dherai dherai Danyabad hajur lai🙏
@GajendraShanker
@GajendraShanker 13 күн бұрын
दामि छ सचिन सर
@camilalll7894
@camilalll7894 12 күн бұрын
Dherai dherai dhanebad cha published blues lai ati sundar hamro desh Nepal 🇳🇵 Jay desh jay Nepal 🇳🇵
@bairagicheli4255
@bairagicheli4255 12 күн бұрын
Chhak gain ramro lagyo Serang r pahara bats jhareko Sarai man paryo dhannebad Sachin Bhai 👏👌👍
@simkhadasukdevsimkhadasukdev
@simkhadasukdevsimkhadasukdev 12 күн бұрын
Purbi blues ko sabai video naxutai herne garxu tara ajako yo video ekdam bisesh lagyo wow it is an amazing ❤❤
@SrishtiGiri1
@SrishtiGiri1 7 күн бұрын
हामि जस्तो सानो सानो yoube lai pani saport garnm ho
@girija-pokharel
@girija-pokharel 12 күн бұрын
हाम्रो नेपाल राम्रो नेपाल❤❤ जय नेपाल
@KamalSunil-zk8jj
@KamalSunil-zk8jj 13 күн бұрын
म पनि मुम्बई देखि हेर्दै छु धेरै धेरै धन्यवाद छ सचिन जि को टिमलाई ❤❤❤
@jampayl4501
@jampayl4501 8 күн бұрын
Dherai Dherai dhanyabad tapai ani team lai ramro programme dekhawnu vayo kahiley nadekhney hamiley....zindagima....
@Fakeuserrr247
@Fakeuserrr247 8 күн бұрын
Love you mero dai ❤️❤️❤️ Afno desh bata tadha vaya pani hajur ko video Herda hami ajhai Nepal mai xau jasto mahasus hunxa mero dada. ❤️❤️❤️ Jay Nepal
@joharkhan8881
@joharkhan8881 13 күн бұрын
नेपाल आएसी हेर्न झन मजा हुने रैछ ।धन्यवाद सर।।🎉🎉🎉
@tikaprasadrai6695
@tikaprasadrai6695 13 күн бұрын
😅
@shyamnegee3571
@shyamnegee3571 12 күн бұрын
Background music चाहिँ खतरा लाग्छ मलाई
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f 11 күн бұрын
Wow wow very nice and beautiful place ❤❤❤❤❤
@shishirthangamba7921
@shishirthangamba7921 11 күн бұрын
समय म अनुसार चल्ने भए मैले पनि समयमा नै हेर्न पाउथेकी खैर आज समय निकालेर हेर्दै छु ❤
@Pabi_Rai
@Pabi_Rai 13 күн бұрын
लु गाह्रो छ हो सचिन दाजु
@sushilasapkota9489
@sushilasapkota9489 11 күн бұрын
जान धेरै कठिन ठाउ रमाइलो।धन्यबाद
@chakrakarki2209
@chakrakarki2209 11 күн бұрын
हजुरकाे भिडियो हेर्दा आफै घुम्न गयको अनुभव हुन्छ खुशी लागो हरेक भिडियो हेर्ने गर्छु
@prakashmagar66
@prakashmagar66 10 күн бұрын
Sundar thau dekhaunu bhayo. Aafai pugeko jasto feel bhayo. Dhanyabad ❤❤❤
@punyawatikandel9859
@punyawatikandel9859 11 күн бұрын
हजुहरुकाे साहास लाईु सलामछ सचिन सहर👍️👍️👍️👍️👍️👍️🍇🍇🍇🍇🍇
@user-qe2tf9wu8w
@user-qe2tf9wu8w 12 күн бұрын
Dami video Jay Buddha 👍👍👌👌🙏🙏
@mingaha4772
@mingaha4772 12 күн бұрын
ओ हो त्यो भिर हेर्दा मेरो खुट्टा नै सिरिङ सिरिङ भयो 😮
@bikashpm-yf1sn
@bikashpm-yf1sn 10 күн бұрын
sarai sundarr videos banaunu hunx khusi lagx keep it up.
@user-ry7yl7ow2s
@user-ry7yl7ow2s 7 күн бұрын
❤Exceelent❤ beautiful nature & beautiful ancient monastry❤place of "Pavitra"(pious) /"dharmik"people❤MANMOHAK Drishya❤Manav sabhyata ko sunder darshan-bhet!❤PRAKRITI Aamaa ko nyao kakh❤ISHWAR ko Kripa ❤VIEWING from Bharat(Siliguri,wB)❤DHERAI DHERAI SUBHAKAMANA Ani Dhanyabad yahanharulai !❤
@aamarmagar9403
@aamarmagar9403 7 күн бұрын
Dherai dar lagyo ho
@pradiptamang7059
@pradiptamang7059 8 күн бұрын
येस्तो ठाउँमा पनि कतिधेरै अनि कति राम्रो गुम्बा हरु तर हाम्रो गाउँ Dukuchhap-8 Godawari municipality.Lalitpur ktm बाट यति नजि केहिछै धर्म को नममा एउटा गुम्बा अनि एउता गतिलो मन्दिर पनि छैन यो मेरो गाउमा। खै किन हो। यो video हेर्दा सारो दु:ख लाग्यो।आफ्नो गाउँ देखेर
@prailtamu2732
@prailtamu2732 9 күн бұрын
Yo video herdaa dar Ra ramailo lagyo😮
@Pramila591
@Pramila591 12 күн бұрын
Ekdam ramro video banaunu vayexa🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@dilkumarithatal7908
@dilkumarithatal7908 13 күн бұрын
Sabbai video hayray sir lai dhanyabad 🙏🙏🙏❤❤❤❤❤❤
@poshanchetriee4767
@poshanchetriee4767 13 күн бұрын
धेरै धेरै धन्यवाद हजुर हरुलाई कोइला मा हिरा खोजे झै सुन्दर ठाउँ सुन्दर गाउँ खोजी गर्दै हुनुहुन्छ 🙏🙏🙏🙏🙏
@pembahyolmo
@pembahyolmo 13 күн бұрын
tapai haru lai dherai dherai dhanyabad,Pubeli blues,videos sabai ramro lagcha,kosto majale bujne gari vannu huncha 🙏🙏🙏🙏
@bhimmagar1643
@bhimmagar1643 13 күн бұрын
Ati Sundar video jaya nepal waching UAE
@goumatigurung2157
@goumatigurung2157 13 күн бұрын
Thanks a lot for nice video My beautiful country Nepal ❤❤❤love from UK
@samirthapa472
@samirthapa472 12 күн бұрын
म बहराइन देखि हो आज नाइट डिउटि थियो सारै आन्द आयो भिडियो हेरेर 🙏
@dssvlog7464
@dssvlog7464 13 күн бұрын
राम्रो भिडीयो सचिन सर
@premkckcprem3179
@premkckcprem3179 11 күн бұрын
❤❤म सदै नया भिडियो को प्रतीक्षा हुनछु thans you somach schin sir hol tim 😊😊 prem k c u a e
@amritmagar704
@amritmagar704 13 күн бұрын
What a beautiful place Sachin ji ! You guys are so lucky to visit Serang monastery,
@SumanKharel-c4v
@SumanKharel-c4v 12 күн бұрын
yeti anautho thaun nepali haru majh paskinu vayeko ma hajurharulai dhanyabaad... yekdamai ramro jankari paayaun hamile
@namastenepal9960
@namastenepal9960 13 күн бұрын
दामी लाग्यो❤
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 29 МЛН
Этот Пёс Кое-Что Наделал 😳
00:31
Глеб Рандалайнен
Рет қаралды 4,5 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 21 МЛН
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
MUGU Beyond Rara, Exploring Mugu Episode II - Thulo Koikyi
56:21
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 29 МЛН