ऋण मिनाहा यसरी हुन्छ? इतिहास के छ, संभावना कति ? Subash Karki

  Рет қаралды 32,765

Subash Karki

Subash Karki

8 ай бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 170
@_iamsandesh
@_iamsandesh 7 ай бұрын
पूर्ण सहमत ! यस्तो सरल तरिकाले बुझ्ने गरि भिडियो बनाइदिनुभएकोमा धेरै धेरै धन्यवाद ! उच्च सम्मान 🙏
@baburajkarki291
@baburajkarki291 7 ай бұрын
सुभाष बाबू ऋण मिनाहा गर्ने एउटा मात्र उपाय छ । अहिलेसम्म का नेता कर्मचारीको सम्पत्ति छानबिन गरि भ्रष्टचार गरेर जोडेको धन र तेस्को जरिवाना समेत तिराइयो भने वास्तविक पिडितलाइ राहत अवस्री दिनसकिन्छ । तर देउवा आर्जु, प्रचण्ड र केपिकै सम्पत्तिको छानबिन कस्ले गर्ने ? राणाहरु त पाका भैसके !
@mangaha3193
@mangaha3193 6 ай бұрын
Yo samvhap chaina kina ki vharastachari harunai sattama chan 84 ko chunap ma rsp lai bahumat dia vhani 100% possible cha hai.
@wayforthepeace1383
@wayforthepeace1383 7 ай бұрын
सत्य तथ्य प्रस्ट सङ प्रस्तुत गरीदिने यतीको पत्रकार नेपाल छोडेर हिडेसी धमला जस्तो को बोलबाला चलेसी भिड ले जे भन्छ त्यसैलाइ तथ्य मानेर हिडने को जमात ले पनि जनता लाइ अराजक बनाउन प्रेरीट गर्दै छ ! धन्य बाद सुबास जि सत्य तथ्य पस्कीदिनु भएको मा !
@riksonghome3419
@riksonghome3419 7 ай бұрын
मीनाहा हुन हुदैन बरू पहिला लिदा जुन व्याजदरमा लिएको छ त्यसमै भएनी अशुल गर्नैपर्छ
@shinemeditation5298
@shinemeditation5298 7 ай бұрын
Thank you ! Very informative video
@bhutmantra5884
@bhutmantra5884 7 ай бұрын
ऋण त तिर्नु पर्छ । ब्याक्ती होइन समाज उकास्ने काममा ध्यान दियाेस सरकारले ।
@carelessfellow4226
@carelessfellow4226 7 ай бұрын
धेरै राम्रो र सरल तरिकाबाट बाट सम्झाउनु भयो। सबै नागरिकले बुझ्नुपर्छ। धन्यवाद।
@nepal-pu7mw
@nepal-pu7mw 7 ай бұрын
यस समस्याको एकमात्र समाधान भनेको ब्याजदरमा हेरफेर हुन सक्छ.। तर ऋणीहरूले आफ्नो ऋण तीर्नु पर्छ। किनभने मैले बैकमा राखेको रकम बाट म ऋण नतिर्ने ऋणीलाई सहयोग गर्न सक्तीन। मेरो बचतको पैसा मेरो पसीनाको कमाई हो न की ऋणीहरू जस्तो नि: शुल्क पैसा हो
@Rana-Magar7
@Rana-Magar7 7 ай бұрын
ऋण लिए पछि तिर्नु त पर्यो नी। ऋण मिनाहा हैन ब्याज चाई 75% सम्म मिनाहा गरेर। साँवा तिर्ने वातवरण सरकार ले निर्माण गर्नु पर्यो।यो ठग बैंकहरु ले लिलामी प्रकिया रोक्नु पर्यो।समय दिनु पर्यो नि ऋण तिर्ने।
@nepal-pu7mw
@nepal-pu7mw 7 ай бұрын
सरकारले बैंकबाट लिएको ऋण माफ गर्ने अवस्था किन सिर्जना गर्ने ? सरकारी पैसा पनि जनताको पैसा हो यदि सरकारले खराब कर्जा तिर्ने हो भने यसले सबै जनतालाई फाइदा हुने अन्य सार्वजनिक परियोजनामा लगानी गर्न सक्दैन। अर्थात् ऋणसँग कुनै सरोकार नभएका मानिसहरूलाई सरकारले सजाय दिइरहेको छ । यदि बैंकहरूले नराम्रो काम गरेका छन् भने उनीहरूलाई कारबाही गर्ने दायित्व सरकारको हो।@@Rana-Magar7
@gitagharti5987
@gitagharti5987 7 ай бұрын
you are right 👍👍
@nepal-pu7mw
@nepal-pu7mw 7 ай бұрын
I am just tried of seeing stock market going down and down. I have put there my hard earned money so could have little bit bright future. I don't have that kind of money to invest in real estates. And it international norm if you don't pay back your loan or installment your interest rate would go up. @@gitagharti5987
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 7 ай бұрын
सही कुरा
@Naagarjun4
@Naagarjun4 7 ай бұрын
Thank you Subhas Karki🙏 for creating awareness on this burning issue. It was really necessary for those who are not aware of what they are demanding for👌 20:55
@samunsinghshrestha2016
@samunsinghshrestha2016 7 ай бұрын
Thankyou for information Subash ji
@casathakuri-dm1cw
@casathakuri-dm1cw 7 ай бұрын
Yes your analysis is 100% right sir 🧐
@bikashkarki6865
@bikashkarki6865 7 ай бұрын
subash daile vannuvako kura 100%thik xa
@lokendramailo4288
@lokendramailo4288 7 ай бұрын
यकदम राम्रो कुरा ❤❤
@miss-zq9yp
@miss-zq9yp 7 ай бұрын
अति सन्दर्भिक कुरो गर्नु भो सर म 100% तपाई सँग सहमति छु ।।
@peace1022
@peace1022 7 ай бұрын
Thank you ! Very informative video 👏
@kumarbaraili2568
@kumarbaraili2568 7 ай бұрын
एकदमै सरल र स्पष्टताका साथ बजार चर्चाकाे विषय बुझ्न सहज पारिदिनु भयाे धेरै धेरै धन्यवाद सुवास जि।
@bbrtolange38
@bbrtolange38 7 ай бұрын
Right subash sir...
@netrabantawa3439
@netrabantawa3439 7 ай бұрын
information well done. Thank you for taking the trouble and the risk 👍
@charansen4457
@charansen4457 7 ай бұрын
Very good and simple analysis
@mallok3425
@mallok3425 7 ай бұрын
चिन्ता नगर झोले सम्भव छ १००% मिनाहा गर्न सक्छ । प्रयाप्त पैसा नेताको कब्जामा छ नेताको हातको कालोधन जफत गरेपछि १० बर्षको बजेट निस्कन्छ कुरोबुझ । कसरि रिण मिनाह गर्नसकिन्छ मसंग पाठ पढ्नआउ भाइ
@user-es2kl4iz1l
@user-es2kl4iz1l 7 ай бұрын
hahahahahaha
@swarajthapa5798
@swarajthapa5798 7 ай бұрын
BTW, timro kati loan chha? 20 lakh ki tyo bhanda dherai ? bhana ta bhai
@laxmikc5951
@laxmikc5951 7 ай бұрын
Your analysis is very good
@laxmikc5951
@laxmikc5951 7 ай бұрын
Dherai ramro bichar
@tankaprasadbhusal190
@tankaprasadbhusal190 7 ай бұрын
Wow kasto ramro sanga bujaunu vayo saral tarikale
@karmarepairing
@karmarepairing 7 ай бұрын
Very informative and simple .
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi 7 ай бұрын
You are absolutely right sir .. I 100./. Agree with you
@rabindangol9676
@rabindangol9676 7 ай бұрын
Very brave man. Good analysis
@asharai7000
@asharai7000 7 ай бұрын
सारै राम्रो कुरा चित्त बुझो खासकुरा यस्तो रहेछ
@lekhnathsharma2026
@lekhnathsharma2026 7 ай бұрын
You are right
@shresthaananda
@shresthaananda 7 ай бұрын
Gazaab! Explained very well Subash jee. Keep it up 👍🎉🎉❤
@monurai7196
@monurai7196 7 ай бұрын
Yo chahi sahi kura sir
@user-yn4vs2se6w
@user-yn4vs2se6w 7 ай бұрын
good jod bro
@RadhaShrestha-ru5vs
@RadhaShrestha-ru5vs 7 ай бұрын
Good analysis
@hemantakumal1313
@hemantakumal1313 5 ай бұрын
१००% सहि हाे
@lalbahadurmagar5452
@lalbahadurmagar5452 7 ай бұрын
Good information
@ShivYadav-fc1bz
@ShivYadav-fc1bz 7 ай бұрын
सुबास कार्की sir you are a great
@ridamkhadka7749
@ridamkhadka7749 7 ай бұрын
Sahi ho
@bhaktachhetri1395
@bhaktachhetri1395 7 ай бұрын
Good 👍
@user-ei1nn1hd9m
@user-ei1nn1hd9m 7 ай бұрын
देश ले कुनै पनि हालतमा ऋण मिनाह गर्दिनु हुँदैन बरु ऋण तिर्ने वातावरण सिर्जना गर्नु पर्दछ बसी बसी खान पाएँ किन दुःख गर्ने ? घाँटी हेरेर हाड निलनु पर्दैन ? समाज कता तिर जाँदैछ खाए पछि ह g nu पर्दैन । यदी ऋण तिर्दिने हो भने जनता अल्छी हुन्छन् ठगेर खान बानी पर्छन् , दुःख नगरी खान बानी पर्छन्।
@pradiptamang1550
@pradiptamang1550 7 ай бұрын
👍💯
@bhimmagar6369
@bhimmagar6369 7 ай бұрын
👍good
@gyanbahadurthapa924
@gyanbahadurthapa924 7 ай бұрын
Ramro reen terneu parchha,,
@NiruMalla-ex2xq
@NiruMalla-ex2xq 7 ай бұрын
Very good
@udekgurung2314
@udekgurung2314 7 ай бұрын
Sahi kuro 🎉
@FunnyVlog977
@FunnyVlog977 7 ай бұрын
अति राम्रो आवाज
@sujendragurung5595
@sujendragurung5595 7 ай бұрын
❤❤
@sarkisherpa7074
@sarkisherpa7074 7 ай бұрын
100%
@ashalrai9775
@ashalrai9775 7 ай бұрын
कुरा राम्रो गर्नु भयो तपाइले अनि तेसरी रिन मिनाहा नै भैहाल्यो भने हामी रिन नलिने लाई पनि त चाहियो नि त हामी पनि गरिब जनता नै हौ नेपाली नागरिक नै हौ किसान नै हौ कि कसो
@kamalmagar6662
@kamalmagar6662 7 ай бұрын
100%Right 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@madhavthapaliya8571
@madhavthapaliya8571 7 ай бұрын
सही लाग्यो लाख लाखमा ऋण लिनेको लागि होइन हजारमा लिनेको लागि सोच्न सके सोच्दा हुन्छ।
@karnabahadurrai8557
@karnabahadurrai8557 7 ай бұрын
👍️🙏
@ashabahadurlama2443
@ashabahadurlama2443 7 ай бұрын
bujnelai shreekhanda nabujnelai khurpako bid.thanks sir.rin khayera mina garnu bhaneko yo pani thulo bhrastachar ho.
@sTrAnGer1437
@sTrAnGer1437 7 ай бұрын
First viewer. 😃
@AayuzehJanta22
@AayuzehJanta22 7 ай бұрын
सुवास जी तपाईकोहरेक भिडियोहरू म सधै नछुटाई हेर्ने गरेको छु राम्रो लाग्छ र प्रष्ट हुन्छु। एउटा आग्रह गर्न चाहान्छु यो राष्ट्रिय सभाको बारेमा भिडियो बनाउनुस न । कसरी छानिन्छ के का लागि हुन कति अवधि सम्म हुन्छ?
@roshansunar4364
@roshansunar4364 7 ай бұрын
Wastabik r jimedar nagarik lai gyanko kuro dinu bhakoma thanks for your information sir 🙏✊👏👏🇳🇵
@manikandel1840
@manikandel1840 7 ай бұрын
100/ Subhas karki ji
@ritadhakal3384
@ritadhakal3384 7 ай бұрын
👍️👍️👍️
@bhaktabdrthapa2246
@bhaktabdrthapa2246 7 ай бұрын
very good analysis .
@premthapa7394
@premthapa7394 7 ай бұрын
सुझावको लागि धन्यवाद तपाईंको कुरा सुनियो कुरा सही हो ऋण मिना हुन सक्दैन जस्तो मलाई लाग्छ ।अनावश्यक हल्लाका पछि कुद्न भन्दा सोचेर हिँड्न आवश्यक हुन्छ ।
@archanabista9703
@archanabista9703 6 ай бұрын
Kura sahi chha
@RambabuKarki-zy7pb
@RambabuKarki-zy7pb 7 ай бұрын
पाच लाख भन्दा मुनि को रिन चै मिनाहा हुनुपर्छ ।
@mayamoktan1633
@mayamoktan1633 7 ай бұрын
❤😢😮
@apsarathakuri717
@apsarathakuri717 7 ай бұрын
Tyo hajur ko kura Sahi ho sir Tara byaj hamlai mango unarulae chai kina mango linxanta tyoni bujnu paryo sir
@suryabhanja2310
@suryabhanja2310 7 ай бұрын
रिण मिनाह गर्ने खर्चले रोजगारको बातवरण बनाओस् । किसानले उत्पादन गरेको सामग्रीको उचित मुल्य पाओस भारतीय सामानको आयात मा कडाइ र कर बढाउनुपर्छ।
@yadavdhakal2656
@yadavdhakal2656 7 ай бұрын
Good morning 🌅 🙏Sahi vanuvo hajur AaBa k garnita hajur
@hero.0_0.
@hero.0_0. 7 ай бұрын
मिनाहा हुनु हुदैन । तर बैक लचिलो बन्नु पर्छ।
@migmalama6107
@migmalama6107 7 ай бұрын
Duraga Prashai ko sabai bank dubaune ra loan natirne maha thag upaya ho.Nepal ko economic nai damadol hunxa esto fataha Durga ko kura le
@Joel08168
@Joel08168 7 ай бұрын
feri arko bidroha suru huncha feri yedi rin minaha garne nirnaya bhayo bhane.
@lurbusherpa1784
@lurbusherpa1784 7 ай бұрын
Rin minaha vanda pani bepar bebasaye garikhane sahaj batabarad ani niti karyakram lyawunu parxa . Sarkar le bittiya sasthha mathhi pani pardarsi rup ma nahar rakhna saknu parxa. Aile jun sahakari haru le tandab machyairaheko xa tesko samadhan huna pani jaruri xa.
@xbeast293
@xbeast293 7 ай бұрын
Byaj Kam hunuparxa
@user-og1xd6jr1m
@user-og1xd6jr1m 7 ай бұрын
Kam se kam bank le upukt biyaj asul garnu parxa agreement eka tir biyaj asul garne jatabhabi. Rin lie paxi ta rin ta sabai le tirna parxa tar bank ko man mani kas le niyantaran garne .
@freedrivemoviesnp2606
@freedrivemoviesnp2606 7 ай бұрын
Load settlement hunuparxa But a certain amount
@kalp_it
@kalp_it 7 ай бұрын
अनि १ cr. को धितो राखेर ५०-६० करोड ऋण दिने त् यो पनि मार्सी चामलको भरमा होस् या कुनै पार्टीको केन्द्रीय समितिमा भएको भरमा त्यो राज्य प्रणाली दोषी की नाई ??
@preciousreading1934
@preciousreading1934 7 ай бұрын
नोट छापेर होस् या अरु कुनै तवरले अहिलेकाले ऋण मिन्हा पाए भने ऋण तिरिसकेकाले पनि चुक्ता गरेको ऋणरकम फिर्ता पाउने होल। ऋण हुने जनताले सरकारबाट ऋण तिराई पाउने भएपछि ऋण लिने जेथा नहुनेहरुलाई निर्ब्याजी ऋण दिईने होला। ६ लाख रुपी ओभर ड्राफ्ट ऋणबाट मुक्त हुन् ५० लाख रुपी बुझाएको रसिदहरु म सँग सुरक्षित छन्। कहाँ पेश गर्नु पर्ने हो सुचना पाइयोस् , मलाई पनि तिरेको रकम फिर्ता चाहिन्छ। म जस्ता अरुहरुलाई चाहिन्छ कि चाहिंदैन उनीहरलाई नै थाहा होला। लेख त्यत्तिकै कहाँ लेख्या हो र ? अचानोलाई थाहा छ कति चोट कस्तो चोट भन्ने कुरा, यु नो ?
@user-tx7wf7ht6q
@user-tx7wf7ht6q 7 ай бұрын
जनताको पिर जनतामै फरकाउने कुरागरनु भो तर यो देश दोहनगरेर बिदेशमा पैसाराखने र जनतालाइ सधै रिणि बनाइराखने,देशलुटिरहनेहरुका बारेमा त थाहानपाय जसतो गरनुभोनि?
@user-sp7sr7fj4n
@user-sp7sr7fj4n 7 ай бұрын
Loan line ani natirne re. Dakaiti garna man lagyo.
@user-rn7gh7qt8k
@user-rn7gh7qt8k 5 ай бұрын
रिन मिनाहा होइनभ्रस्तचारको छान्बिन हुनु पर्छ ।
@balramgainju6393
@balramgainju6393 7 ай бұрын
यसरी छुट दिने हो भने ऋण नलिने सबै नेपाली जनता लाई पनि छुट दिनु पर्छ।
@G.B.Joel4151
@G.B.Joel4151 7 ай бұрын
यसको समधान गर्न सकिने भनेको भष्ट्राचार गरेको थाहा भएको 15 दिन भित्र समातेर उठाउने। 46 साल पछाडि का नेता को सम्पति छानबिन गरी सबै सम्पति जफत गर्ने । सुबास जी को कुरा असाध्यै राम्रो र सत्य लाग्यो
@HarkRokaya-ke5wm
@HarkRokaya-ke5wm 7 ай бұрын
I am not satisfied..This logical..
@gopalmankarki5257
@gopalmankarki5257 7 ай бұрын
भ्रष्टाचारको पैसा र कर नतिरेकाको पैसा चुक्ता लिदा सजिलै २० लाख रिनिको चुक्ता गर्न सकिन्छ यहि हो स्रोत बैंकको चै तिर्ने हो ।
@sagarthakuri3003
@sagarthakuri3003 7 ай бұрын
Dhito rakhnu parthiyo sir
@RajuSubedi123
@RajuSubedi123 7 ай бұрын
loan दिय पछि ब्यापार गर्ने माहोल पनि तयार पार्नु पर्छ,अनि मात्रै loan दियको मानिन्छ,नत्र मान्छेलाई hypocritical dream मात्रै देखायर फसायको हुन्छ।
@tejlohorung3318
@tejlohorung3318 7 ай бұрын
Prasai sir ko bina base ko kurama kina maanchhe haru hidirachhan?
@Rai021_Official
@Rai021_Official 7 ай бұрын
सोजो गरिब जनतालाई सम्भब नै नभएको ऋण मिनाहा को ललिपप देखायर उठायको आन्दोलन ले दुर्गा प्रसाईं आफैले खनेको खाल्डाेमा आफै जाक्किने छन😂
@freedrivemoviesnp2606
@freedrivemoviesnp2606 7 ай бұрын
The government le tirne vaneko ho an ki personnel
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 7 ай бұрын
जनताको रिण , भन्दा ब्याज मिनाहा गर्दे पनि केहि राहत हुन्थ्यो ।
@babupun310
@babupun310 7 ай бұрын
Akdmai right Kura ho aba durga prasai ra madale Haru lai jail halnu parchha
@minraj9919
@minraj9919 7 ай бұрын
Rin minha garnu hudaina. Interest sulab ra sahaj hunuparxha
@lilagiri3453
@lilagiri3453 7 ай бұрын
भषट सरकारले ‌ जनतालाई भुटीयीय हूनछ नि बरू हवाई चप्पल लगाएर गयका नेताको हाइफाई हेरन कसता भय जनता कसता भय।
@freenepalisong4577
@freenepalisong4577 7 ай бұрын
रिण मिनाहा हो बरु ब्याज 1 अङक मा झार्न पर्छ 1% देखि 9% सम्म अनि राम्रो हुन्छ
@thecreation272
@thecreation272 7 ай бұрын
अान्दाेलनबाट ऋण मिनाहा गरिदियाे भने जसले पनि ऋण खाने अनि तिर्ने बेलामा एउटा नेता उठाइदियाे अनि राजधानीमा ताण्डव गरेपछि भइहाल्छ भने अनि सकिन्छ? यसै प्रसङ्गमा पाेहाेर साल बाबुराम भट्टराईले अहिलेकाे अवस्थाकाबारे अलार्मिङ पाेस्ट गरेका थिए। सबै सूचकहरू नकारात्मक भएका बेला बैंकहरू कसरी नाफामा रहे भन्ने बारेमा थियाे। तर फेसबुकमा बाबुरामलाई सकेसम्म गाली गरेका थिए। 😄
@shivabhuju4736
@shivabhuju4736 7 ай бұрын
यस्तै गरी ऋण मिनाहा प्रणाली चलाउँदै जाने हो भने मिनाहा गरेकै भोलिपल्ट देखि कम्तीमा १०लाख ऋण लिने को लाइन १००% हुनेछ नेपालमा।
@sushil7567
@sushil7567 7 ай бұрын
छ पुरैनभय आधाता हुन्छ तरपासो नेतालेथापेकोहो बाहानानगर बेबस्था फालिहाले जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ
@sonamsonam259
@sonamsonam259 7 ай бұрын
चर्को ब्याज सहितको ऋण को किस्ता तिर्न मिटर ब्याज,को बाध्यता छ, रोजगारको शृजना, छैन, प्राविधिक सिप मुलक तालिम को पनि उत्तिकै आवश्यक छ।😮😮😮😮😮😮
@ashimpandit229
@ashimpandit229 7 ай бұрын
रिन लाग्छ भनेर भोको पेट सधै मेहनत गर्ने लाई सरकारले के दिन्छ ? र रिन गरेरै भने पनि मासुभात राम्रो नाना चम्किलो गहना लगाउने लाई रिन मिना सरकारले कहाँ बाट कामाएर ल्याएको पैसा हो
@dewangurung3311
@dewangurung3311 7 ай бұрын
यो समस्याको एकमात्र समाधान सबै बैंकको 8% ब्याजदर बनाउनु हो ।
@dnil8300
@dnil8300 7 ай бұрын
Ncell र नेपाल का ठुला उद्योगले नतिरेको अर्बै रकम उठाएर गरिब को केही Loan मिनाहा गरिदीदा के बिग्रिन्छ ? पुरा मिनाहा गर्न नसके पनी सामन्ती पाराको ब्याजदर घटाएर तिर्ने समय बढाइदिदा हुदैन ?
@robertthapa
@robertthapa 7 ай бұрын
just exmaple 2000 3000 ta minaaha hudaina 20 30 lakh how hawa dari andolan boru byaj ma chae her far hunxa
@Arnava178
@Arnava178 7 ай бұрын
Kar xali garneko ra vrastachari kalo dhan ra Switzerland dubai Singapore jasto desma lukako paisa uthayo vani ali ali samvav huna sakxa
@lilagiri3453
@lilagiri3453 7 ай бұрын
लुकाएको रकम बाट जनतालाई दीय भयो नि भषटचार नगरौं बढि कूरा नचपाउ।
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 10 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 127 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 58 МЛН