राजेशपायलले गाउँदा थामिएन बुवा,आमा र दिदीको आँशु,गर्लफ्रेन्ड र विहेको सवालमा राजेशको जवाफ यस्तो

  Рет қаралды 1,115,815

Mero Online TV

Mero Online TV

4 жыл бұрын

Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Rajesh Payal Rai and Family
Camera:-Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV
राजेशपायलले गाउँदा थामिएन बुवा,आमा र दिदीको आँशु,रेखा,केकी र सुरक्षाको विषयमा के भने? Rajeh Payal

Пікірлер: 1 000
@kamalrai472
@kamalrai472 4 жыл бұрын
सारै राम्रो परिवार रहेछ राजेश दाई को तर बिहे चाहिँ चाँडै गर्न पर्यो है दाई
@roshanlimbu86
@roshanlimbu86 3 жыл бұрын
एकदमै मिठो स्वरको धनि rai is king dai अन्त उहाँको आवाज मा कस्तो खालको जादू छ कल्पना गर्न नसक्ने नेपालको उत्कृष्ट गायक rai is king💕💕💕 उहाँको परिवारहरू सगको कुराकानीले मन एकदमै छोयो💕💕💕
@smritithapamagar4105
@smritithapamagar4105 4 жыл бұрын
Rajesh dailai man paraune sathi sabai yata hajir ♥️♥️♥️♥️
@rachana_tamang
@rachana_tamang 4 жыл бұрын
राजेश पयाल राइको फ्यान यत्ता हाजिर गरौं। र साथी बनौं।
@mountaintiger2766
@mountaintiger2766 4 жыл бұрын
राजेश पायल राई दाजुको बिहा चाडो होस भन्ने फ्यान हरु हाजिर गरम त । 😍😍
@sitakarki8657
@sitakarki8657 4 жыл бұрын
कति राम्रो परीबार आमाबाबा देख्न पाउदा खुसी लाग्यो
@narayanchauhan6875
@narayanchauhan6875 4 жыл бұрын
राजेश दाईको स परिवारमा एकमुष्ट प्रणाम / फ्याफुल्ला / सेवारो & विश्व लिम्बू ज्यू लाई हृदयदेखि नै सेवारो ! राजेश दाईसँग एकपटक मात्र भेटगर्ने मौका पाएको थिएँ , धेरै अगाडि ताप्लेजुङ आईडलमा , कहिल्यै पनि भुल्न सक्दिन र वहाँ मेरो मनपर्ने गायक पनि हुनुहुन्छ !! वहाँ को बाबा , ममी अनि दिज्यू कति हँसिलो मुहार र सकारात्मक भावनाको हुनुहुँदो रहेछ हेरिरहन मन लाग्यो ! राजेश दाईका हरेक गाना हरु दिनमा एकपटक नहेरी, नसुनी त भोजन गर्न पनि मन लाग्दैन अरु सबै गीतहरु उत्तिकै मन पर्ने त छँदै छन अहिले हालसालै मलाई मन परेको चाहिँ बहिनी सुनिता थेगिम सँग गाउनुभएको " टपक्कै टिपी लाई दिउँकी जोर फूल " बोलको मारुनी भाकाको गीत अति मन पर्छ ! मेरो पनि एकमात्र गुनासो यति हो कि अब त बाबा आमा पनि बृद्धअबश्थाको भइसक्नु भो वहाँहरुको चाहना पूर्ण हुनेगरी तथा आफ्नो जीवन सहयात्री हुनेगरी बिबाह तुरुन्तै गर्नुभए आभारी हुनेथिएँ !! बिचरा आफ्नो अबिभावक भनेको बुबा आमा समान नै हो दिज्यूले सानोमा कति मजाले पढाउनु भएको रहेछ ! दिज्यूले भन्न खोज्नु भएको उक्ति " बालीनाली अरुको राम्रो सन्तान,छोराछोरी आफ्नो राम्रो " देखिन्छ भन्ने हो ! ल है राजेश दाइ अब बाबा आमालाई ढाँटेर भुलाउने मात्र नगरी छिट्टै काम फत्ते गर्नुहोला !! सायद म पनि स्वदेश आईपुगेछु भने हजुरको बिबाहमा रमाइलो गर्न आउने छु !!
@meenamoktan2090
@meenamoktan2090 4 жыл бұрын
अति सुन्दर परिवार बुवा आमा अजै राम्रो राम्री हुनु हुदो रछ बुवा 80/9 पुग्नु भको छ र नि कति हेन्सम आमा को चाइ थाहा भएन र दिदी नि बिउटी हुनुहुदो रछ
@sujansereng
@sujansereng 4 жыл бұрын
विश्व दाजु लाई मन पराउने जति यता
@samjhanakc5898
@samjhanakc5898 4 жыл бұрын
Ma rajeshdai ra family ko interview liyara sabai ma puraunu bhayakoma thanks my all favourite bishwo limbu sir💖💖💖💖💖💖🙏🙏🙏👏👏👏
@karnaadhikari1192
@karnaadhikari1192 4 жыл бұрын
कति राम्रो फ्याम्ली रहेछ अब चाहिँ बिबहा गर्नु हो दाजु
@user-rm6ep3yn8c
@user-rm6ep3yn8c 4 жыл бұрын
राजेश पायल राई दाइ को कामना एल्बम को नमाग म संग सहारा नमाग भुइँमा छु आकाशको जुम तारा नमाग धेरै राम्रो र भाबुक गित लाग्छ मलाई 😍😍😍
@horizon5935
@horizon5935 4 жыл бұрын
मैले सम्झिनैपर्छ राजेश पायल राई ज्युको आपा जिल्ला सभापति हुँदा नागरिकता बनाएको थिए उहाँकै कारण उहाँले सहि गर्दिनु भएको कारण नागरिकता पाएको थिए सिडिओ कहाँ तरुनी घुमाउनु गएको थियो रात परिसकेको थियो जिल्ला सभापति रत्न राई ज्यु आउनु भो खर खर सहि गर्दिनु भो साच्चिकै रत्न राई ज्यु धेरै राम्रो ब्यक्ति हो तर त्यहाको गद्दार भ्रष्ट चोरहरुले उहालाई अपमान गर्‍यो तिनीहरु गद्दार हो।
@naradmanirai5697
@naradmanirai5697 4 жыл бұрын
सबै परिवार नै हासिलो हुनुहुन्छ राईकिङ को फेमेली .. दिदी पनि सारै राम्री र टयालेन्टेट हुनुहुदो रहेछ खुशी लाग्यो।।
@user-kv8lg1yb3g
@user-kv8lg1yb3g 4 жыл бұрын
राई इज किङ को बिहे भएको छिट्टै देख्न पाइयोस् यही कामना गर्दछु
@NandarajKhalingRai
@NandarajKhalingRai 4 жыл бұрын
सुन्दर परिवार राजेश दाइ अब चाहिँ सुन्दर अनि ब्यबहारिक पढेलेखेकि भाउजू चाडै भित्र्याउनु पर्यो है। चाडै बिहेको लगन जुरोस🙏🙏🙏
@jangarai1146
@jangarai1146 4 жыл бұрын
मेरो आमा बुबा जस्तै लाग्यो राजेस भाईको आमा बुबा पनि अझै ११० बर्स बाच्नु होला है हामि सबैको आशीर्वाद बुबा र आमा लाई है🙏🙏 दिदि लाई चै मेरो दिदि जस्तै लाग्यो सेवा है नाना लाई ।
@tankalama3941
@tankalama3941 4 жыл бұрын
राजेश जि को बाबा रत्न राई बाबा सङ २०६० सालतिर सुकेधारामा सगरमाथा भान्साघरमा अचानक भेट भै सङै तोङ्वा सुकुटी र ढिडाे खाको याद अझै ताजा छ ।मैले आफ्नै सुरमा फैलियो माया दुबोसरी भन्नी गीत गाउदा बुवाले पल्लो टेबल बाट त्यो गीत मेरो छोरा राजेश पायलले गाको होनि भन्दा मात्र बुबालाई राजेश जि को बाबा भनेर चिनेको तेस्पछी सङै खाइयो धेरै रमाइलो गरेम ।
@ayshnanepal6723
@ayshnanepal6723 4 жыл бұрын
Kasto ramro families rahe xni god bless all family 🙏🙏🙏🙏
@user-hd4pz5lv5z
@user-hd4pz5lv5z 4 жыл бұрын
wow Rai is king family how nice ...
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 78 МЛН
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 10 МЛН
Namaga masaga Sahara Namaga Voice Of Nepal Season 4
6:07
Madan limbu official
Рет қаралды 110 М.
Rajesh Payal Rai Is Dancing With His Wife Sangbun Rai On His Birthday
6:08
Sayarem Birthday || Rai is King || Jwala Rai Vlog
11:48
Jwala Rai Vlogs & More
Рет қаралды 176 М.
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22