राजकुमार नक्कली नै हुन् ? || EP-02 || PRAKASH SUBEDI || DURGA PRASAI

  Рет қаралды 308,683

Rajatpat Online TV

Rajatpat Online TV

2 жыл бұрын

THE PRAKASH SUBEDI SHOW :
Guest: Durga Prasai
Episode- 02
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977-9823588042 / UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : / rajatpatofficia. .
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
#prakashsubedi #theprakashsubedishow
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV

Пікірлер: 1 300
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
यो साताको कार्यक्रम कस्तो लाग्यो ? सलाह सुझावको अपेक्षा राखेका छौ ।
@7colouryoutubechannel
@7colouryoutubechannel 2 жыл бұрын
Hajur ko program apeykshya rakhnu pardaena sir hami janta ley chini sakey xau prakash sir jinda baad please like garum yeta prakash sir ko fan hatu
@sitanepal7318
@sitanepal7318 2 жыл бұрын
ekdam ramro lago jhapali rocks 🤟🤟🤟
@Bnkvideos34971
@Bnkvideos34971 2 жыл бұрын
Rabi sir lai ni Lenu paryo xeto
@romankarki96
@romankarki96 2 жыл бұрын
Jasari vaia ni launu parxa rabi dada lai
@anuplhr95
@anuplhr95 2 жыл бұрын
अबको एपिसोड्मा रबि लामिछाने सरलाइ ल्याउनु पर्यो हजुर
@govindarai5839
@govindarai5839 2 жыл бұрын
आज को मिति बाट दुर्गा सर प्रती हेर्न नजरिया फेरियो 🌸 रजतपट अङ्कल 🙏
@arjunadhikari4536
@arjunadhikari4536 2 жыл бұрын
यो कुरामा यति सत्य छ नि 😍😍😍😘😘आय मेरो नजरमा दुर्गा प्रसाईं सर रेल हिरो हो यो देशमा धेरै अवस्य छ
@gannubhai6727
@gannubhai6727 2 жыл бұрын
झोले हरुको लागि दुर्गे हिरो नै हो
@Tirtha_grg_Lwang
@Tirtha_grg_Lwang 2 жыл бұрын
दम सहित प्रस्तुत हुनि दुर्ग,प्रसाईं र उस्तै प्रश्न राख्नी प्रकाश् सुवेदी जि ,, अन्तरबार्ताले नेपाली समाजमा पक्कै पनि तरंग पैदा गर्निछ!!!
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@chandankhadka6208
@chandankhadka6208 2 жыл бұрын
पलशाहको वक्कील उप नामले चिनिने अभिभक्ता यज्ञ मणि निउपानेलाई लिएर interview गराएमा हजुरको यो EP ले 1M भिउज पाउने छ यो माग पुरा गरियोस 🙏🙏🙏🙏
@bhartraj2394
@bhartraj2394 2 жыл бұрын
,,
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
RAJATPAT अङ्कल दस औँला जोडी नमस्ते 🙏🙏🙏🙏हजुर को यो कार्यक्रम कहिले पनि हेर्न छुटाएको छैन।।सारै राम्रो लाग्छ ।यो कार्यक्रम धेरै नै चासो लिएर सुन्छु ।।।
@dhankaji4169
@dhankaji4169 2 жыл бұрын
Same here
@durgadahal9518
@durgadahal9518 2 жыл бұрын
सर्ब प्रथम दुर्गा प्रसाईं लाई हृदय देखि नमन गर्न चाहान्छु।भलै दुर्गा प्रसाईं को कुरा सुन्दा नबुझ्ने हरुका लागि रुखो कडा लाग्छ होला तर दुर्गा प्रसाईंले आफ्नु देशका लागि यौटा खम्बा थप्ने काम गर्नु भएको छ ।तर राम्रो काम गर्ने मान्छेलाइ ब्वासाहरुले सारै दुख दिए । यो अन्तर्बार्ता सुन्दै गर्दा दुर्गा प्रसाईं को यौटा कुराले मेरो मन छोयो आँसु नै आयो हाम्रा नेपाली चेलिहरु दुबाइ को डान्स बारमा नाच्दैनन नकि मैले दुबाइ मा खोलेको मेडिकल कलेजमा पढेर डाक्टर नर्स बनेर सेतो एप्रोन मा सजिएर बिरामिहरुको सेवा गरून् ।के यस्तो काम गर्नु गलत हो ? अनि त्यो लौरो सुनको होस कि फलाम को होस दुर्गा प्रसाईं ले पाएको उपहार हो अरु कसैले होइन ।दुनिया हरुले टाउको नदुखाकै राम्रो ।
@Deepikathapa9587
@Deepikathapa9587 2 жыл бұрын
Durga parsai ji ko soch ra kaam dherai ramro rahe6.god bless to him🙏💐🥰🥰🥰 and best of luck Rajat pat uncle and your whole teams.🙏💐🥰🥰🥰
@kaushilalimbu1069
@kaushilalimbu1069 2 жыл бұрын
तितो सत्य ठाडो बोल्नुहुने दुर्गा प्रसाइ सर🙏🙏
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@samserthami119
@samserthami119 2 жыл бұрын
@@RajatpatOnlineTV दुर्गा सर नेपालको राजतन्त्र त गोपालबश देखि शाहबश्सम्मन ३००० वर्षसम्मन शासन गर्‍यो के दियो गरिबी दियो छुवाछूत दियो नेपालको राजतन्त्रले दुबई जस्तो विकसित नेपाल देश बनाएको भए त नेपालको राजतन्त्र कहिलै जादैना थियो नेपाल योस्तो राजतन्त्र केहिल्लै पनि नाआओस जय गणतन्त्र
@krishabasnet3757
@krishabasnet3757 2 жыл бұрын
Today prakash ji asked so good questions to durga prasain..so satisfying
@balkrishnashrestha8648
@balkrishnashrestha8648 2 жыл бұрын
मनको सच्चा नेपाली छोरो , नेपाल प्रेमी, नेपालको माटोलाई माया गर्ने दुर्गा प्रसाई प्रति सम्मान छ ।
@basantalama3425
@basantalama3425 2 жыл бұрын
लौ दुर्गा प्रसाईं ज्यु त रियल हिरो पो हुनुहुदोरहेछ यो प्रोग्राम हेर्दात
@birbahadurrai3259
@birbahadurrai3259 2 жыл бұрын
जस्ले जे भनोस प्रकाश सर खत्रा लाग्छ मलाई 🙏
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@dangibimal139
@dangibimal139 2 жыл бұрын
दुर्गा प्रसाई कडा😆
@AshokBasnet1
@AshokBasnet1 2 жыл бұрын
Ho kada buda
@deepakrana7010
@deepakrana7010 2 жыл бұрын
Bhutra konkada
@bijayathapa5659
@bijayathapa5659 2 жыл бұрын
I don’t know how people would think this man but I appreciate his work what he did each and everything by his business
@rangitaacharya6106
@rangitaacharya6106 2 жыл бұрын
मलाई लागेको कुरा , लौरो र राजकुमार को बिबादास्पद कुरा आएको मात्रै पत्रकार र युट्युबर ले नै हो कुरा सहि हो , कडा मान्छे
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
wow ,,, great man Mr. Durgaa Prasai! Salute him!
@7colouryoutubechannel
@7colouryoutubechannel 2 жыл бұрын
Durga sir is great ........I salute durga sir🙏🙏🙏
@badriadhikari6217
@badriadhikari6217 2 жыл бұрын
मन छुने कुरा गरे दुर्गा पर्साइले एउटा सफल मेडिकल व्यावसायी तथा समाजसेवी प्रति सलाम छ
@TV-sq3mb
@TV-sq3mb 2 жыл бұрын
फटाहा हो पैसा ले सबै किन्न खोज्छ
@zenithss886
@zenithss886 2 жыл бұрын
Well, this man has a valid point. He is straight forward, sounds rude but unfortunetly truth.
@prabhuchaudhary9616
@prabhuchaudhary9616 2 жыл бұрын
दुर्गा प्रसाईंको हरेक अन्तरबार्तामा हास्ने हरु हाजिर होउ🤣🤣🤣🤣🤣
@yubrajthapa4187
@yubrajthapa4187 2 жыл бұрын
😆😆🤣🤣😂😂👍👍
@rudrabikramshahi5248
@rudrabikramshahi5248 2 жыл бұрын
good man with golden heart lot s of love durga prasai G...😍😍😍 now from this u r my idol person😍😘
@basantabaral6158
@basantabaral6158 2 жыл бұрын
Good program Prakash subedi & go ahead , jaya nepal jaya hindurasta 👍️👍️😍🤩🌲🌲🌲🌲
@rajkumarkhadka4342
@rajkumarkhadka4342 2 жыл бұрын
Durgaji yo deshako sachcha saput ho.Tara yaka manab taskari ra bhrasta chariharule gari khan diyanan sarai dukhkha lageko xa.
@asheshghimire1014
@asheshghimire1014 2 жыл бұрын
देशले नचिनेको मान्छे, दमदार व्यक्तित्व । आँट ले भरिपुर्ण मान्छे, निडर अनि हक्की। Salute
@khushidahal6985
@khushidahal6985 2 жыл бұрын
दुर्गा जीको कुरा सुनेर प्रकाश जी को अनुहार😄😄😄🙏🙏🙏🙏 धेरै राम्रो प्रश्न अती राम्रो जवाफ🙏🙏❤️
@noob-basticgamer3969
@noob-basticgamer3969 2 жыл бұрын
I absolutely agree with views of DURGA PRASAI sir. देशमा भएका धेरै जस्तो पत्रकार (उर्फ पत्रुकार) र youtubeहरुले देशकै बेइज्जत गराएका छन् !!!
@lilaramnepali8391
@lilaramnepali8391 2 жыл бұрын
सर्ब प्रथम नमन प्रकाश सर 🙏🙏🙏🙏 याे एपिसाेड पनि दमादर लाग्यो । देशको बिकाश गर्नका निम्ति रबि लामिछानेकाे आबश्कता छ।त्यैसेले केही गर्छु भन्नेलाइ काम गर्न दिनु पर्छ। जनताको साथ सपाेर्ट सधै रहनेछ।
@ramluitel7271
@ramluitel7271 2 жыл бұрын
यो कार्यक्रम सुपरहिट छ। फिल्म हेरे जस्तै लाग्छ यो कार्यक्रम हेर्दा मलाई सबै भन्दा अधिक मनपर्ने यो कार्यक्रम हो अनि प्रकाश सुवेदी को बोल्ने तरिका गज्जब छ।जय होस् p s s
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@deepakrajacharya307
@deepakrajacharya307 2 жыл бұрын
हाे दुगां प्रसाईले भनेको सहि हाे ।
@kishorprasadawasthi3716
@kishorprasadawasthi3716 2 жыл бұрын
जिउ मा काँडा उम्रियो यार दुर्गा प्रसाई सर को कुरा सुनेर माने मैले
@pradeeplama4445
@pradeeplama4445 2 жыл бұрын
सत्य बोल्ने मान्छे सबैलाई तितो लाग्छ तर सत्य को सधैं जित हुन्छ ढिलो भए पनि
@balenfanclub7169
@balenfanclub7169 2 жыл бұрын
कुरो १०१ % सहि हो म पनि समर्थक
@mdbahadur2267
@mdbahadur2267 2 жыл бұрын
दुर्गा प्रसाईं जिन्दा वाद जय 🇳🇵🇳🇵🇳🇵
@dannydel8617
@dannydel8617 2 жыл бұрын
I love to watch this show 🥰🥰🥰
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@Delje960
@Delje960 4 ай бұрын
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति नंया यूगको जंग बहादुर मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन . Durga Prasai’s agendas are 100% right.
@somukancha6423
@somukancha6423 2 жыл бұрын
जसले जे भनोस दुर्गा प्रसाईं तितो ठाडो बोल्छन तर देश बनाउनुपर्छ भन्ने भावना छ सेवा दिएर प‌ैसा कमाउदा नराम्रो सोच्नेहरु भ्रष्ट नेताले लुटेको पत्तै पाउदैनन् ।
@hirabudhathoki1692
@hirabudhathoki1692 2 жыл бұрын
🙄 Kaun hai be tu ..bihari hai Kya..
@janakimishra9380
@janakimishra9380 2 жыл бұрын
@@hirabudhathoki1692 🤣🤣🤣🤣
@youthnepal224
@youthnepal224 2 жыл бұрын
हावा कुरो कति इमोश्नल भको,,????? केपि प्रचण्डहरुले लगानी गरेको सेतो हात्ती हो यो,,यस्ले जनताको रकम कति लुटेको छ ,कति नेतालाई पालेको छ हावा गफ लाउने ,???
@startrai6412
@startrai6412 2 жыл бұрын
@@youthnepal224 Tyahi ta, Kati murkha manchhe hola yeslai ramro manne
@subashadhikari6303
@subashadhikari6303 2 жыл бұрын
यहि दुर्गे पनि त लुटेरा हो, नाटक गरेर लौरो को प्रपञ्च गरेर भन्सार छलेर नेपाल छिराउने कुत्ता, नेपाल आमाको छोरो सँग यति क्षमता छ भनेर अझै गर्व गर्दै छ। हामी यस्ता पिशाचलाई सुन्ने उस्तै
@ravikhadka3926
@ravikhadka3926 2 жыл бұрын
तर जे भएनी आजा चाहिँ दुर्गा प्रसाइले गरेको कुरा चाहिँ मलाई असाध्यै सहि लाग्यो र मन पनि पर्यो।
@bmkiratsakhi3489
@bmkiratsakhi3489 2 жыл бұрын
Very Nice Talk by Durga Prasad ji I salute for his Social work God bless you prakash ji
@narayantiwari3054
@narayantiwari3054 2 жыл бұрын
Aaja dekhi Durga prasain maanche malai man paryo. 👍👍👍
@pasangsherpa9011
@pasangsherpa9011 2 жыл бұрын
durga prasai is great man
@babamarkibirt2114
@babamarkibirt2114 2 жыл бұрын
Government should support & encourage these types of businessman 👨‍💼 for economic betterment of country
@ombahadurbk812
@ombahadurbk812 2 жыл бұрын
Yes you are correct, government has to support and need to give space to create employment, he is talented business man.
@rajeshparajuli3063
@rajeshparajuli3063 2 жыл бұрын
Sadly government is more biased towards Chaudharys and Agrawals
@dinorossi2549
@dinorossi2549 2 жыл бұрын
Its not allowed to privatize medical n education govt should make hospitals n school universities in developed nations.these are fundamental rights u should get free or v cheap. This man is a mafia using political nexus
@ritabista2144
@ritabista2144 2 жыл бұрын
Yes your right
@deosharma5909
@deosharma5909 2 жыл бұрын
I really support durga prasai! Nameste sir 🙏
@hemkhadka6285
@hemkhadka6285 2 жыл бұрын
पहिले दुर्गा प्रसाईं वाइयात लाग्थे तर अचेल यो मान्छे सहि लाग्न थालेको छ।
@bhimbasnet1259
@bhimbasnet1259 2 жыл бұрын
सहि लाग्नु त्यो तपाईंको बिचार हो केपि वलि पछिको कमेडी हुनेछ
@pallawiprasai4808
@pallawiprasai4808 2 жыл бұрын
he speak tito satya i like him honestly
@robendeev5625
@robendeev5625 2 жыл бұрын
वाव अबको देसले खोजेको मान्छे दुर्गा प्रसाईं नै हो!!! हेरेर आनन्द नि आयो।।।
@istutikhadka9918
@istutikhadka9918 2 жыл бұрын
Durga parsai thag ho
@robendeev5625
@robendeev5625 2 жыл бұрын
@@istutikhadka9918 बिल्कुल गलत
@TV-sq3mb
@TV-sq3mb 2 жыл бұрын
दुर्गे हावा हो
@santoshkhadayat1375
@santoshkhadayat1375 2 жыл бұрын
My favourite program you are so great sir❤❤❤🌷🌷
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@city96433
@city96433 2 жыл бұрын
Durga prasai is a straight forward, and what he told on this show is true.
@pipde5050
@pipde5050 2 жыл бұрын
I totally agree x
@jeevanthapa107
@jeevanthapa107 2 жыл бұрын
Durga prashai vanda aru ramro manxe koi xina raixa yo desh ma.
@rabindrrarai2125
@rabindrrarai2125 2 жыл бұрын
सुड्डोको तडकभडक देखिएपनि मान्छे चाहिँ दयालु नै रछ 😄🤗
@manprasad9522
@manprasad9522 2 жыл бұрын
दुर्गा प्रसाईंको बोलिमा दम छ 😂😂
@SanayaSurya
@SanayaSurya 2 жыл бұрын
Durga prasai is great prasan.👍❤️👌
@deepishapandey1176
@deepishapandey1176 2 жыл бұрын
Sarai ramaelo interview Aja ko durga parsai you rock
@bhimtamang3818
@bhimtamang3818 2 жыл бұрын
जय दुर्गा प्रसाइ जय नेपाल 🙏🙏🙏
@Arun_Mahato12
@Arun_Mahato12 2 жыл бұрын
हाेइट,, दुर्गा प्रसाईं सर ज्यादै कडा निडर मान्छे रैछन👏👏स्याल्युट छ🙏
@TheSailenRai
@TheSailenRai 2 жыл бұрын
जे होस, यो होस मान्छे ठीक छ।।
@prayashthakuri2875
@prayashthakuri2875 2 жыл бұрын
Today parsai win 🥇 my heart ♥️
@bikashrai9242
@bikashrai9242 2 жыл бұрын
Durga sir amaizing talk....
@bishnupandey
@bishnupandey 2 жыл бұрын
एक्दम दम्दार बोली छ प्रसाईं जी को । जे बोल्नुन्छ फ्याक्ट कुरो बोल्नुन्छ । नेपाल जस्तो चरम बेरोजगारी भएको देश मा सयौ लाई रोजगार दिनु भनेको धेरै ठूलो कुरो हो । god bless him .
@lokbahadurkc7404
@lokbahadurkc7404 2 жыл бұрын
कार्यक्रम एकदम मनपर्छ सफलताको सुभकामना
@noob-basticgamer3969
@noob-basticgamer3969 2 жыл бұрын
" यो देशको हालत यी दरिद्र मानसिकता भएका पत्रकार, युटुबे र फेसबुके ले गर्दा हो" --- कट्टू एथार्थ 👏👏🙏😍 Durga Prasai 🙏👍
@gopalgiri4257
@gopalgiri4257 2 жыл бұрын
Kattu satya ho...hajur...bolda maatra tito laagchha...sabai sunnu...babai le satya bolchhan..
@manitthami5357
@manitthami5357 2 жыл бұрын
दुर्गा प्रसाईं भनेको नेपाल लाई चाहिने मान्छे हो👏👏👏👏
@madanranamagar9813
@madanranamagar9813 2 жыл бұрын
आज दुर्गा प्रसाईं ले आज मेरो मन को कुरा बोल्नु भयो सलाम छ।।।।आज सहि बोल्नु भयो चोर लाई चोर भन्नू पर्छ।।।
@palpatansenkhayahakaramdi4437
@palpatansenkhayahakaramdi4437 2 жыл бұрын
Satya bolne sakke dam rahex I proud of you..... 🙏🙏
@ghanendralimbu4655
@ghanendralimbu4655 2 жыл бұрын
नेपालको 1 नम्बर मन्पर्ने प्रकाश सुबेदिको सो असाधै गजब लाग्छ !
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@ghanendralimbu4655
@ghanendralimbu4655 2 жыл бұрын
@@RajatpatOnlineTV w/come hjr
@Poorna896
@Poorna896 2 жыл бұрын
दुर्गा प्रसाई - खर्हो प्रबक्ता .. Straight Forward
@renumukhiya6904
@renumukhiya6904 2 жыл бұрын
Durga sir ko kura haru ramro lagxa malai chai👍️👍️
@windowsfeatures4568
@windowsfeatures4568 2 жыл бұрын
Duga parsae best ho💖❤
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
जसले जेसुकै भनोस् राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएरै छोड्छ🔔अबको आउने चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई भोट दिने घोषणा 🇳🇵 गरियो जय रबि लामिछाने जय प्रकाश अंकल🙏
@Nabindahal12
@Nabindahal12 2 жыл бұрын
जय रवि लामिछाने ।
@dipeshgurung8886
@dipeshgurung8886 2 жыл бұрын
रबि लामिछाने भनेको तिन करोड नेपाली जनताहरुको मन मुटुमा बस्न एक असल व्यक्ति हुन् सफलताको धेरै धेरै शुभकामना रबि जि ।
@KamalSingh-is3lf
@KamalSingh-is3lf 2 жыл бұрын
जय रबिलामिक्षाने
@SANTOSH-ob6ol
@SANTOSH-ob6ol 2 жыл бұрын
thus guy is straight forward ......50 crore ta tax nai tircha every year......nothing is impossible ...he might be prime minister one day,.......gud luck Mr prasai ....
@sukmitgurung8917
@sukmitgurung8917 2 жыл бұрын
यसो दुर्गे को कुरा सुन्दा त सत्य नै जस्तोपो छ मान्छे पढेर हैन परेर बाठा हुन्छ रे हो रैछ ।
@Bass_E
@Bass_E 2 жыл бұрын
Love to Durga prasai sir
@nitimashrestha536
@nitimashrestha536 2 жыл бұрын
Best show ever
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@bikramkarki3089
@bikramkarki3089 2 жыл бұрын
प्रष्ट बोल्ने बानी हो दुर्गा प्रसाईं को तेहि भर सत्ते तितो हुन्छ सबैलाई
@shyammanandhr8508
@shyammanandhr8508 2 жыл бұрын
दुर्गा जि को कुरा सुन्दा मलाई 100/ठिक लाग्यो धन्यवाद
@kushalthanait4790
@kushalthanait4790 2 жыл бұрын
दुर्गा प्रसाईं को कुरा तितो सत्य नै हो
@BThree22
@BThree22 2 жыл бұрын
दुर्गा प्रसाईं स्पष्ट वक्त
@k.k.pandey8435
@k.k.pandey8435 2 жыл бұрын
Prakash Sir Namaskar. Dherai Ramro Lagyo Program N Presentation. Best of luck. Keep it up......
@umeshgaha8139
@umeshgaha8139 2 жыл бұрын
Big fan durga prasai🙏🧡
@jenishashrestha9005
@jenishashrestha9005 2 жыл бұрын
कुरा मा दम छ दम अनुसार को काम गरे भनि सुन मा सुगन्ध हुन्छ है प्रसाइ दाजु शुभकामना धेरै
@ramshyam7367
@ramshyam7367 2 жыл бұрын
Durga sir ko kura dherai ramro xa
@RameshRamesh-uc5et
@RameshRamesh-uc5et 2 жыл бұрын
जस्ले जे भनेपनी दुर्गा प्रसाईं राम्रो ब्यक्ति हुन
@skpradhan9859
@skpradhan9859 2 жыл бұрын
Right person & Correct vision 🤓🤓 Let's watch in future 😌😌🌹🌹🌹
@PrakashSingh-nj7do
@PrakashSingh-nj7do 2 жыл бұрын
Love ❤️ you Durga Prasai
@dipaktamangofficial
@dipaktamangofficial 2 жыл бұрын
Durga Prasai Salut, the son of the earth of Nepal
@simpalkc468
@simpalkc468 2 жыл бұрын
Perfect program
@RajatpatOnlineTV
@RajatpatOnlineTV 2 жыл бұрын
THANK YOU
@lalitshahi3718
@lalitshahi3718 2 жыл бұрын
सारै कडा दुर्गा प्रसाईं ।
@amkm2592
@amkm2592 2 жыл бұрын
I really like Durga parshai 😍😍😍😍😍😍
@gaganbhusal
@gaganbhusal 2 жыл бұрын
Satya kura ❤❤ love this guys
@badangku7220
@badangku7220 2 жыл бұрын
He is great man❤️
@mfgmediaofficial2079
@mfgmediaofficial2079 2 жыл бұрын
तिनवाटा कार्यक्रम को एउटै स्वरुप 😍😍 कडा❤
@tejyonjan9265
@tejyonjan9265 2 жыл бұрын
भिजान भको राम्रै लाग्छ देशको लागि योगदान पनि धेरै छ म पहिला देखिनै तपाईको समर्थन थियो तर अहिले केपि को मा जानू सार्है सुहौदैन केपि छेमातावन मान्छे हो तर राजनितिमा क्यबेबल पर्सन हैन छिटो भन्दा अलग हुदा अभरी हुनेथियौ।
@user-yw5ku1ed9u
@user-yw5ku1ed9u 2 жыл бұрын
आज मलाई दुर्गा प्रसाई जी ले नतमस्तक बनाइदिनु भो धन्यबाद दुबै जना झापाली लाई
@pusparai2683
@pusparai2683 2 жыл бұрын
I have started liking this man. He is upfront outspoken and continously working to expand business in Nepal to provide more opportunities and contribute in Nepal economy. Why everybody after him?
@raajenthakuri6664
@raajenthakuri6664 2 жыл бұрын
जबाफ खत्रा छ दुर्गा प्रसाईको 😍✌
@lekhamagar2764
@lekhamagar2764 2 жыл бұрын
Durga sir KO sochair desh prako maya dekher dherai khusi lagyo
@danbahadurramtel8632
@danbahadurramtel8632 2 жыл бұрын
दुर्गा प्रसाईं राम्रो मान्छे हो
@nawinkhadka2652
@nawinkhadka2652 2 жыл бұрын
😂😂😂
@prabhuchaudhary9616
@prabhuchaudhary9616 2 жыл бұрын
राम्रो नराम्रो थाहा छैन स्पष्ट बाक्ता चाहिँ हो ।I'm laso from jhapa Birtamod and know him since childhood .
@nabinlimbu6240
@nabinlimbu6240 2 жыл бұрын
@@prabhuchaudhary9616 kaam pni ramrai gare jasto laagxa manxe haru medical mafiya vanxan, paisa lutyo vanxan Testo ho vane usko hospital najane ni, Sarkari ya aru sasto hospital ma jada vei goni jasto lagxa malaai ta
@santoshjunggurung84
@santoshjunggurung84 2 жыл бұрын
Durga prasai is love,great man👨 Mero pani harkaa sampang lai tehi anurod ho jun kuraa Durgaa prasai le vannu vo.
@missu8983
@missu8983 2 жыл бұрын
कानुन सबैलाई एउतै हुन्छ, चाहे आम जन्ता होस या युभराज।।
@Ferozana123
@Ferozana123 2 жыл бұрын
Aja dekhi mani durga prasai sir ko big fan🧤🧤🧤🧤🧤🧤🧤
@mohanadhikarivideo
@mohanadhikarivideo 2 жыл бұрын
Durga parshai is inspiring 🙌 the legend
@manilarai2422
@manilarai2422 2 жыл бұрын
🤣🤣🤣🤣🤣👍
@Feel---It
@Feel---It 2 жыл бұрын
yesto dalali mafia ko inspiration re yo vai...kasto chai banlau ta vai timi voli parsi thulo vayera ?? kathai .
@mohanadhikarivideo
@mohanadhikarivideo 2 жыл бұрын
@@Feel---It thapai la dhari tik tok ra aru hilights video matra harnu bhako cha hola samaya bhako Bela ma AK dhui ota full interview hernu hola Ani durga parshai bhanako kuro ko fact check garnu hose tha huncha durga sor o bolna tadika la Garda jasla pani Fata herda testai bhanchan tara yogadan pani harnu parch
@MrKewalrai
@MrKewalrai 2 жыл бұрын
​@@Feel---It तिम्रो ठगी गर्यो? तिम्रो लुट्यो? कसरी लुटेरा र माफिया भन्छौ? म यहि परिसरको मान्छे हुँ। कोसी पुर्बका सबै ठाउँबाट एमरजेन्सी हुँदा भारतको सिलिगुडी लानु पर्थ्यो तर लाँदा लाँदै टाढा भएकोले कतिजना बाटोमानैमर्थे भने भारतीय मुद्रा महङ्गो भएर कतिको उठिबास हुन्थ्यो तर दुर्गाको हस्पिटल बनेपछि बाटो टाढा भएकोले मर्नु परेको छैन। एमर्जेन्सी उपचार यन्त्र र पद्धति अनुसार महङ्गो हुन स्वभाविक नै हो। तर सिलिगुडीको भन्दा केही सस्तो नै भएकोले अहिले त्यहि हामी जाने सिलिगुडीको बिरामीहरुपनि बिर्तामोड आउँछन्। धेरै गरिब दुखीलाई उनले फ्रिको उपचारपनि गरिदिएका छन्। यथार्थ र सत्य यहि हो। यस्तो कुरा नेपालको राजाले गरेकनछन् न राजनीतिज्ञले न त नेपालकै धनी बिनोद चौधरीले गरेका छन्।
@monbiswa6383
@monbiswa6383 2 жыл бұрын
@@Feel---It
@pasangsherpa9011
@pasangsherpa9011 2 жыл бұрын
love you durga prasai you are great man i like you
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 173 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 70 МЛН
The Hidden Secrets of Durga Prasai
18:24
The Nepali Comment
Рет қаралды 820 М.
Nico’s new friend!#nico #smartnico #funny #dog #cute
0:24
Nico_thepomeranian
Рет қаралды 23 МЛН
Собака не хотела чтобы так вышло...❤️
0:24
Good job hero. #shorts #fyp
0:20
Gbeckett12
Рет қаралды 30 МЛН
天使妈妈拍到了什么大家吓一跳?#火影忍者 #佐助 #家庭
0:23
火影忍者一家
Рет қаралды 4,4 МЛН