राजुलाई सुनिताको पछेउरी ओडेर बस्न मन लागेपछि | Raju Pariyar Vs Sunita Budha Chhetir | Live Dohori

  Рет қаралды 892,581

Man Singh Khadka

Man Singh Khadka

Жыл бұрын

मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
हामीलाई प्रत्यक्ष
सुझाव सल्लाहको लागि सम्पर्क नं 9818858195 (Manshing Khadka)
_______________________________________________________________
🎼 Original Song : Diula Fulo Thungo
Lyrics : ‪@pralhadsubedi‬
Music: ‪@basantathapa‬
Singer: Raju Pariyar & Bishnu Majhi
_______________________________________________________________
#raju_pariyar
#sunitabudhachhetri
#dohorijamghat
_______________________________________________________________
Live Dohori Singer:
♬ Raju Pariyar
♬ Sunita Budha Chhetri
_______________________________________________________________
Musician Team
♬ Rejash Gandarva - Sarangi
♬ Gam Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Ishwori Prasad Bhusal - Madal
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Man Singh Khadka, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 298
@mansinghkhadka3792
@mansinghkhadka3792 Жыл бұрын
मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै अथाहा मायाका कारण आज पनि स्वर सम्राट राजु परियार र पछिल्नो समयकी चर्चित गायीका सुनिता बुढा क्षेत्री बिचको रमाईलो दोहोरी हजुरहरुको माझमा पस्केका छौँ । दोहोरी कस्तो लाग्छ हेरेर लाईक, सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
@bishnuthapa8005
@bishnuthapa8005 Жыл бұрын
Aaha 🙏🙏🙏😍❤️
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Nikai Man Paryo Mansingh ji.dherai jaso live dohori ma autai vaka gako painxa tara yo git live farak lagyo.aru ni farak git haru ma live dohori banaunu hola.
@purosotamadhikari3000
@purosotamadhikari3000 Жыл бұрын
@@bishnuthapa8005 p
@sundarkumaroli7941
@sundarkumaroli7941 Жыл бұрын
धेरै रमाइलो छ अब तपाईंको र सुनिताको दोहोरी सुन्न चाहानछौ💕💕💕
@chudalamichhane9848
@chudalamichhane9848 Жыл бұрын
सुनिता बैनिकाेर तपाइकाे गित चाणै सुन्नि पर्खाइमा
@hombahadur7536
@hombahadur7536 Жыл бұрын
आहा कति मीठो स्वर राजु परियार अनि सुनी बहिनिको।।मलाइ त सुनिता को दोहोरी त खोजी खोजी हेर्न मन लाग्छ खै किन होला।।स्वर को राजा राजु परियार हुनुहुन्छ भने स्वरकी रानी सुनिता हो यसमा कुनै दुई मत छैन।।।विशेष धन्यबाद सुनिता राजु जि र मानसिङ लाई।।।
@user-ub8qy4rl3j
@user-ub8qy4rl3j Жыл бұрын
राजु र सुनिता को दोहोरी जति सुनेपनी सुनिरहु जस्तो आहा 💕💕🌹💕💕
@gitaacharya4737
@gitaacharya4737 Жыл бұрын
असाधैइ मन पर्ने सुनिता बहिनी राजु परियार
@purnamanshahi8907
@purnamanshahi8907 Жыл бұрын
मलाई मनपर्ने गायिका सुनिता दिदी र लोक स्वर सम्राट राजु परिवार ।को मिठो प्रस्तुति
@danielbasel9767
@danielbasel9767 Жыл бұрын
यो गीत मलाई साह्रै मन पर्ने गीत हो धेरै सुन्छु र फेरि मेरो लोक दोहोरिको राजा मेरो राजु दाइ र सुनिता दिदी को स्वर मा सुन्न पाइयो धेरै खुसी लाग्यो शब्दको अतिनै कडा प्रहार गर्नु भयो गाई को टाउको परेछ गोरुमा 😁 भन्दा म मेरो समय मा कुनै बेला थोरै लजाएको डराएको त्यो बेलाको याद आयो र धेरै हासे पनि यो गीत मलाइ जति सुन्यो त्योभन्दा बढी सुन्न मन धन्यवाद छ सबै जनालाई फेरि उहाँ हरु दुबैलाई अर्को पटक फेरि देख्न पाइयोस सफलता को सुभकामना 🌹🌹🌹🌺🌺🌺🌺🌺
@chudalamichhane9848
@chudalamichhane9848 Жыл бұрын
सारै राम्ाे लाग्याे भाइ मानसिह सुनिताबैनि काे र तपाइकाे लाइभ दाेहरि नअायेकाे धेरै भयाे दर्शक र तपाईं हरुका सुभ चिन्तक हरुलाइ निरास पार्नुहुने छैन अशामा ।मानसिह भाइकाे र सुनिता बैनिकाे गित चाणै सुन्न पाइयाेस पर्तिक्षामा धन्यबाद।
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आहा आज त लोक सोर सम्राट राजु दाई र सोरकी धनी सुनिता बहिनीको दोहोरी हेर्न पाइने भो धन्यवाद मानसिं भाई
@mayathapa9091
@mayathapa9091 Жыл бұрын
सुनिता र राजु परियार को दोहोरी गीत जति सुनियो उति सुनौसुनौ लागिरहने अति राम्रो 👌👍️💖💖
@bbusalmani1104
@bbusalmani1104 Жыл бұрын
अाहा राजु परियार जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित असाध्यै राम्रो ,दमदार कडा छ ,सारै रमाइलो भएको छ। धेरै दिन पछि सुनिता जि काे दाेहरी सुन्न पाइयो ,दुवै जनालाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️
@tulashabohora3121
@tulashabohora3121 Жыл бұрын
Goodsunit
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
आहा कति राम्रो लोक भाका दोहोरी राजु परियार र सुनिता बुडा को
@premram2103
@premram2103 Жыл бұрын
So nice song and vocal raju pariyar bhai ra sunita Buda baini lai lagait mansingh khadka bhai bhai dohori jamghat sampurna tem lai subha kamana chha
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
आहा कति रमाइलो दोहोरी धेरै पछि सुनिता लाई देखियो बदाइ छ सबै लाइ
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
सारै राम्रो लाग्यो दोहोरी स्वर त झन मिठाे छ आहा
@shusilabudhathoki4310
@shusilabudhathoki4310 Жыл бұрын
शुनिता बुढा र राजु परियार सोरका धनी दुबैजना शुनिता बुढाका गित खोजिखोजि हेरछु ।
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
आहा सारै रमाइलो दोहोरी दाइ राजु र सुनिता बैनी को ।सम्पुर्ण होल टिम लाइ मेरो नमन
@mohangurung1181
@mohangurung1181 Жыл бұрын
अहा क्या मिठो स्वर क्या मिठो दोहोरी । आफू पनि अल्लारे हुँदा हो त्यस्तै हुन्थ्यो । मज्जा आयो । राजु भाई र सुनिता बैनीलाई धन्न्यबाद❤❤❤❤❤
@chandrathapa7871
@chandrathapa7871 Жыл бұрын
सुनी रहु लाग्ने दोहोरी। प्रदेश बात अपार माया नेपाल्को।$$$$$
@rambudhathoki1063
@rambudhathoki1063 Жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@RGMusic-qu6qz
@RGMusic-qu6qz 11 ай бұрын
खत्रा दोहोरी छ आहा जति सुने पनि धोको न पुग्ने💝💝😊
@aadityabk8032
@aadityabk8032 Жыл бұрын
स्वोर सम्राट राजुु परियार र स्वोर साम्रगी सुनिता बुढा को आवाज मा सजियेको फुल को थुङो मन मुटु मा बस्न सफल मान्न पर्छ तपाईं हरु लाई एकै छिन मा येति राम्रा शब्द संकलन गरि हामीलाई मनोरंजन दिनु हुन्छ नेपाली संगीत बिना अरब को खाडि मा काम गर्न गारो छ मान सिङ भाइ धन्यवाद हिर्दय देखि🇳🇵🇳🇵🇳🇵
@mangalpariyar8370
@mangalpariyar8370 Жыл бұрын
एक्दम राम्रो लागो राजु दाजुको गीत अनि सुनिता बुढाछेत्री को
@birmagar4623
@birmagar4623 Жыл бұрын
आती राम्रो पुरानो गित 😘😘😘❤️❤️❤️ Old is Gold
@aanandaruchal1901
@aanandaruchal1901 Жыл бұрын
नेपाली लोकदोहोरी को बाशाह हुनुहुन्छ राजु परियार दाइ
@Bindas317Top
@Bindas317Top Жыл бұрын
दुईजनानै धेरै मनपर्ने लोक किङ
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ।
@sombahadurpariyar4146
@sombahadurpariyar4146 Жыл бұрын
अती राम्रो र पुरानो गीत सुन्न पाइयो धन्यबाद छ मानसिंह जी हजुर लाइ
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
अत्यन्तै मार्मिक दोहोरी
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
आहा कति राम्रो मिठो स्वर शब्द ले भरिएको गित प्रस्तुत गर्नु भएको राजु परियार सरको र सुनिता बुढा छेत्री को अति मार्मिक मन् छुने खालको सारै मन पर्यो साथै सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरकी धनी सुनीता बैहिनी बधाईछ स्मराठ स्वरका धनी दोहोरिका राजा राजु परियार भाइ नमन अनि होल टिम लगाऐत मान सिङ भाइ शुभ कामना छ🌹❤️🙏🙏
@balkrishnalaxmikumari2238
@balkrishnalaxmikumari2238 Жыл бұрын
मैले सारै रुचाउने गायक गायका प्रति मेरो सम्मान छ🙏🙏
@bishnubasnet1036
@bishnubasnet1036 Жыл бұрын
आहा मिठो गित
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@lilgurung4230
@lilgurung4230 4 ай бұрын
मुटु छुने लय अनि गहिरो सब्द अनुसासित गाायन बधाई छ दुबै जना कलाकार लाइ
@akashkarki4838
@akashkarki4838 Жыл бұрын
आहा राजु दाई खै कहाँ कसरी कुन सब्द ले बयान गरु म बाचुन्जेलि तपाईं स्वर सुनिरहन पाउ दाइ सम्मान छ तपाईं स्वर प्रति
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
@ramisarabarghare3014
@ramisarabarghare3014 Жыл бұрын
आहा कति राम्रो दोहरी गाउनुभयो
@sabitribhushal2358
@sabitribhushal2358 Жыл бұрын
लौ सुनिता बहिनीको र राजु परियार को लाईफ दोहोरी आएको रहेछ सुनिता बहिनीले गाएको गित त खोजी खोजी हेर्दछु म जे सुकै होस् हजुरहरू
@rosantamang8150
@rosantamang8150 Жыл бұрын
घघघघणचघ
@jayaramtamata2135
@jayaramtamata2135 Жыл бұрын
Swar samrat raju ji ra sunita ji lai dherai dherai badhai xa
@navinnepali1355
@navinnepali1355 Жыл бұрын
राजु दाजु
@gyanendrabhandari9956
@gyanendrabhandari9956 Жыл бұрын
Gagab Lago Raju ra Sunita bainiko dhori
@kalaneupane7263
@kalaneupane7263 Жыл бұрын
आहा स्वरको धनी दुबै जनाको उत्कृष्ट प्रस्तुति
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk Жыл бұрын
अती धेरै दामी गीत धन्यवाद बधाई हो
@udaykshitiz2105
@udaykshitiz2105 Жыл бұрын
सुनिता जि र सितल गुरुङलाई पनि एक साथ ल्याउन पर्याे🙏🙏🙏
@chandrakantakandel8857
@chandrakantakandel8857 Жыл бұрын
Hahahaha, Raju Dai ra Sunita Baini ko Sumadhur Sowor Tatha utkrist Sabda ka sathai mitho prastuti Xa.Best wishes to both of you ❤️
@Prem_Pariyar
@Prem_Pariyar Жыл бұрын
दिल छुने गित अनि इस्तै आवाज दुबै जनाको सलाम छ दुबै जनालाइ
@Dlip597
@Dlip597 Жыл бұрын
Sunita sis ra Raju Daju voice so dherai ramro badhai cha
@vijayrana174
@vijayrana174 Жыл бұрын
भोको पेट पनि अघाउँछु मीठो स्वोर को धनी अनि सरस्वती कै बास भएको उत्तिकै शब्दको खानी फुट्दा झनै आनन्द लाग्छ ।
@premmagar
@premmagar Жыл бұрын
अति उत्तम छ सबै मा स्याबास from uk 🥰
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Wow babbal xa Dohori majja aayo ho sahi raju daile bhannu bhako tukka sahi ho man singh khadka gaaiko tauko pareko guru nai ho jasto lagxa malai pani yar hahahahaha hahahaha and sunita sis ko voice dami xa🙏🙏👌👌♥️♥️
@shankargotame1022
@shankargotame1022 Жыл бұрын
Sarai ramro lagyo bhag 2 pani hai man singh sir please Malai man parni singer 2 jana missyou all team
@sundarsrest6872
@sundarsrest6872 Жыл бұрын
वा कस्तो शब्दको भण्डार सुनिता बैनी क्या मुखभरीको जवाफ राजु भाइ ठहरै भैगो अब तिमिसंग जुद्दिन न त जोट्न न सक्छौ दुध दिन कस्तो अचम्म को शब्दमा पर्‍यो राजु
@rockraj7730
@rockraj7730 Жыл бұрын
Nepali Lok sor samraat raju pariyar dai ♥
@rajusoninepal704
@rajusoninepal704 Жыл бұрын
राजु परियार सार्है अनुशासित गाएक लाग्छ
@ReshamKshetri
@ReshamKshetri Жыл бұрын
राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@jeetthapa3491
@jeetthapa3491 Жыл бұрын
Dhannyabad Raju vssunita duwaiko kala ra gauni saili sunera dekhera man mugdha bhayo atisunder
@amritdindukhi3167
@amritdindukhi3167 Жыл бұрын
Nice xa malai man parni kalakarharuko dohori hernu pauda khuse lageyo
@miradhakal3825
@miradhakal3825 Жыл бұрын
Dherai paxi raju sunitako geet sunera yanandha aayo
@fireash5807
@fireash5807 Жыл бұрын
कति राम्रो दाेहाेर सुनी रहु जस्ताे 👌❤️👌
@dilanathghimire2885
@dilanathghimire2885 Жыл бұрын
सुनिता बुनु कति मोटायेको हो।। रमैलो दोहोरी धन्यवाद ।
@BirendraBc-pb7zd
@BirendraBc-pb7zd 4 ай бұрын
राजु परिवार र सुनिता दिदी को गित दामि छ
@chandrabahadurtimilsina6193
@chandrabahadurtimilsina6193 Жыл бұрын
सारै राम्रो👌 पुरानो मन छुने गित💝🎉🎈🎊👍🙏
@balbahadurmagar1948
@balbahadurmagar1948 Жыл бұрын
यस्तोलाई भन्छ स्वरको धनी प्रत्यक्ष या रिलमा होस् गाँउदा स्वर स्पष्टता हुनुलाई नै सक्कली स्वर भनिन्छ ।
@shiblalthapa2049
@shiblalthapa2049 Жыл бұрын
आहा धेरै पछी मलाई मन पर्ने गायक राजु परियार // गायिका सुनिता बुढा क्षेत्री दिदिको यो निकै पुरानो गित सुन्न पाईयो 🎶🎶❤️❤️👏👏
@sajannepali987
@sajannepali987 Жыл бұрын
Ek jamana thiyo Raju pariwar ko audio cassette Mero ghar vari thiyo Tara 72 Sal ko bhukampa le sab puriyo 😢😢😢😢huge respect Raju dai
@vimalavimala4179
@vimalavimala4179 3 ай бұрын
आहा सारै मीठो गित सन्न पाईयो❤❤
@gyanpuri655
@gyanpuri655 Жыл бұрын
मिठो अति
@dambargurung9916
@dambargurung9916 Жыл бұрын
Dohori. Dhami. Cha Sunita. Ra Raju ji ati majha lagho 👍
@manbahadurpariyar8672
@manbahadurpariyar8672 Жыл бұрын
Www super nice songs best raju daju 👌🏻💐🤝👌🏻👌🏻👌🏻👌🏻🇳🇵🌹
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
Vai mansinglae hardek n mx sor samrat raju ra sis sunita la kati mitho vakama geet gayko dharry dharry aasirbat x sabe kalakar lae maro suv kamna x dd Radhika bishowkarma pok bat🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹👌👌👌👌
@Sushmapokhrel00
@Sushmapokhrel00 Жыл бұрын
आहा मिठो दोहोरी❣️❣️
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो गित 🎉🎀🎀🍇🌹🌹🙏❤️🍒🍒🍍
@kbkvolleyball9725
@kbkvolleyball9725 Жыл бұрын
आहा कति मिठो दोहोरी
@samirkc1592
@samirkc1592 Жыл бұрын
मलाई अत्यन्तै मनपर्ने भाका ! उत्कृष्ट अावाजमा प्रेमिल शब्दले मन बागबाग बनायाे।धन्यवाद महान कलाकार लाई।
@saili7036
@saili7036 Жыл бұрын
Wow so sweet voice raju dai ani sunita dd ko 👌👌♥️🥰
@user-vs9qk5ym7b
@user-vs9qk5ym7b 4 ай бұрын
सारेै दामि सुमदुर साेर राजु दाइ सलाम छ
@sonubahadur1655
@sonubahadur1655 Жыл бұрын
I love you raju pariyar❤️🙏👌
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
आहा ! कति मीठाे, समधुर र सम्मानित भावकाे लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र यसले परिकल्पना एवं उजागर गरेकाे परिवेशकाे लागि हार्दिक सम्मान छ ! यति सुन्दर, सटिक र प्रेमील भावकाे माैलिक दाेहाेरी प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका सुनिता बुढाक्षेत्रीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! यसमा संलग्न सबैमा हार्दिक आभार !!
@AashmaSinghthakuri
@AashmaSinghthakuri Жыл бұрын
Raju dai namaskar tapaiko new lok dohori sunna Adam man parxa malai
@binitapunmagar2642
@binitapunmagar2642 Жыл бұрын
Raju pariyar❤❤️🤟
@nainagurung5885
@nainagurung5885 Жыл бұрын
Raju one of the best lok samrat Sunita is sweet voice in the queen of lok dohari
@mNg1969
@mNg1969 Жыл бұрын
कती मिठो दोहोरी सुन्न पायो❤❤❤❤❤
@sumitramalla2139
@sumitramalla2139 Жыл бұрын
Very Very nice song both of you 🌹 🌹❤❤🥰🥰
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Ramro cha dohori hajur haru ko 👌❤❤❤
@ALONEMAGAR-qc6ec
@ALONEMAGAR-qc6ec Жыл бұрын
आहा कति राम्रो दोरि सम्पुर्ण टिम लाई हार्दिक सुभकामना ।
@sarbadaneupane1688
@sarbadaneupane1688 Жыл бұрын
Wawooo kati mitodohori raju daju and sunita di ko
@romapoudel9029
@romapoudel9029 Жыл бұрын
सुनिता र मानसिङ जि को पनि कहिले काहि लाइभ दोहोरि सुन्ने अवसर हामि लाइ दिनुभयो भने हामि हजुर हरुको सोर्ताले भरिपुर्ण मनोरञ्जन लिने थियौ
@mucomputer
@mucomputer 9 ай бұрын
राजु परियारको चुस्की सुनितालाई मन पर्दा राजु परियार हेरेको हेर्यै 😜
@durgathapa4921
@durgathapa4921 Жыл бұрын
Jati sunyo uti suni rahu lagne Raju Dai ra Sunita Baini ko Dohori Makhamali sowor mitho sabdha atti man paryo All unit lai shuvakamana
@lomanpariyar5222
@lomanpariyar5222 Жыл бұрын
यति मीठो दोहोरी कमेन्ट नगरी बस्न मनै लगेन😍😍
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
AJA KO BASAI SUNITA ANI RAJU JEE KO SUPER, BHAKA PANI UDHAMAI RAMAILO BHO, NEXT EPISODE MA PHERI SUNITA ANI MANSINGH JEE KO SUNNA PAIYOS HAI, MANY THANKS TO THE ENTIRE TEAM❤❤❤
@rajiblalchan9066
@rajiblalchan9066 Жыл бұрын
लोक सम्राट राजु 🤟
@dg0253
@dg0253 Жыл бұрын
After long time watching lok dohori song from Malaysia. Really amazing song.
@netrabahadur327
@netrabahadur327 Жыл бұрын
Ati mitho git sor testai lay dubai timlai danne bad
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै मार्मिक दोहरि बरिष्ट दोहरि गायक राजु परियार र चर्चित गाइका शुनिता बुढा बिच दुवै जना लाई बधाई तथा सफल्ताको शुभकामना🌹🥀💞
@sumitrakhatri5056
@sumitrakhatri5056 Жыл бұрын
कुन ठाउँमा हाे दादा मलाई हजुर सग भेटन मन छ
@kimshhetri6049
@kimshhetri6049 Жыл бұрын
Raju dai ra sunita sis ko dohori sunna sarai majja aauni ka 🥰👍
@ashokgurung6287
@ashokgurung6287 Жыл бұрын
Ati ramailo bhakama sajiyeka gunjanmay aawaz sathai mitho prastuti ko lagi dui janalai dherai dherai sangetik Naman takryauaudai aru Pani yastai prakritik jhalkaune khalka geet haru xitao sunne apeksha rakhadai dhanyawad gyapan garna chahanxu..
@nirpakathayat3847
@nirpakathayat3847 Жыл бұрын
Radio very fm voice suntha aaja video dakhiyo sunita ji rw raju dai ko
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Aaha nikai man parne jodi Raju Pariyar jiu ra Sunita ji ra mitho vaka (Diula Fulko Thungo) Nikai Man paryo.farak utkrista live dohori lagyo.aagami dinma pani aru purana vaka haru ma live dohori banaunu hola Mansingh ji.safaltako suvakamana xa Sampurna team lai.sabda prahar nikai ramro damdar xan.
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 26 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 50 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 98 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 3,3 МЛН