श्रीमान् हुदा हुदै मैले अरुसित गल्ति गरे ! अब यस्तो गर्दिन मलाइ स्वीकार गर्नुस !! कसरि यस्तो भयो ?

  Рет қаралды 443,483

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda
🎬️Guest :
🎬️ Camera :
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 000
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
गल्ती गर्ने भन्दा आफ्नो गल्ती स्विकार्ने महान हो छोराको भविस्यको लागी छोराको खुशीको लागी आमा बुवाको पुनर्मिलन होस् भन्न चाहन्छु😌😢 तपाईंको संगितिक भविस्य उज्ज्वल रहोस्❤🙏
@GITAKCYas
@GITAKCYas Жыл бұрын
Hajur hunu prne usko thau ma
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf Жыл бұрын
@@GITAKCYas sahi vannu vayo
@shobhaghale1492
@shobhaghale1492 Жыл бұрын
❤❤
@Cricketnepal0
@Cricketnepal0 Жыл бұрын
है आमा भय बहबिस्य बन्ने न भय न बन्ने तिम्रा सोच नारी हो।मैले 3 जना सन्तान आमाबिना पालेकै छु खुसी सङ्ग बसेकै छन त। बाउ गतिलो भय यस्ता नालायक आमा चाइदैनन ल
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
के हो?तपाइँ जत्तिको मान्छेले त्यो बृद्धलाई कानुनी उपचार गर्नु पर्छ नभन्ने😢😢😢
@user-ih7te6ln9w
@user-ih7te6ln9w 11 ай бұрын
भन्न अरुलाई सजिलो हुन्छ। कहिले काहीँ आफ्नै दातले जिब्रो टोकिन्छ।नचाहदा नचाहदै कहिले कस्तो मोड लिदिन्छ जिन्दगी ले,भाग्य भन्ने कि मति,,गल्ती हुन्छ मान्छे बाट,गल्तीको महसुस भयर माफ माग्नु ठुलो कुरा हो। बिचरा बहिन हिम्मत नहार्नु।।छोरा छ बुवा आमा हुनुहुन्छ। अरुले के भन्ला भनेर आफुलई कमजोर नबनाउनु सिस❤
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Жыл бұрын
यदि सत्य हो भने त्यो मान्छेलाई हद सम्मको कार्वाही होस त्यो राक्षस लाई नछोडनु सर तपाइलाइ हाम्रो साथ छ
@ranjanapariyar6338
@ranjanapariyar6338 Жыл бұрын
Laja xana ahila mediyama aki maro dai laie dhoka deyara arusaga jani ahila arko poila xodara maro dai saga auni fari yasti lajxana aji pani thuka papinin😅😅
@parubhujel8313
@parubhujel8313 Жыл бұрын
​@@ranjanapariyar6338 एदि तिमीलाई पनि त्याे दिन नआउला भन्न सकिन्न मैसाब तेसैले सत्ते बुजेर माफ गर्नु उचित हुन्छ
@prabhuewai9905
@prabhuewai9905 Жыл бұрын
Aparaadhi haru le esari nai sojha mahila ra balika haru laai dar dekhaayera ( pariwar maari dinchhu bhanera) yaun soshan garchhan
@dhankumar5019
@dhankumar5019 Жыл бұрын
Xori manxe le galti gare paxi k ko karbahi
@dhankumar5019
@dhankumar5019 Жыл бұрын
​@@parubhujel8313 a hajur xori manxe le vanekai xata maile galti gare vanera , asto galti 1 patak galti vaye paxi sakiyo , aru galti ma maafi hunxa tara aru saga lagera galti ni gari sake paxi maafi hudaina hajur
@ambikakhanal1865
@ambikakhanal1865 Жыл бұрын
गल्ती सुइकार गर्नु पनि ठुलो कुरा हो माफी मागे पछित छेमा दिनुपर्छ !
@Rameshrai502
@Rameshrai502 19 күн бұрын
स्याउ जस्तो राम्रो त्यो बाख्राको कान जस्तै बनाएर फर्किन्दा किन राख्नु त
@lungelimagar8705
@lungelimagar8705 Жыл бұрын
गल्ती मानिस बता हुन्छ गल्ती गर्ने भन्दा माफी दिने ब्यक्ती महान हुन्छ यहाँ को सिरिमान जहाँ हुनुहुन्छ पिलिच अब यस्तो गल्ती गर्दैन होला अब गल्ती को मसुस बहिनी ले गर्नु भको छ उहाँ को सिरिमान लाई झिकाउनु र मिलाउनु होला पत्रकार सर ह्जुर लाई धेरै धेरै धन्यबद छ ।
@bimalathapaliya821
@bimalathapaliya821 Жыл бұрын
good
@rajanbhattarai3751
@rajanbhattarai3751 Жыл бұрын
उहाँको स्रिमान् बुद्धिजीवी हाे भने फाेन गर्नु बच्चा अामालाई फाेन गर्नुहाेला ।
@Angelbaba123
@Angelbaba123 Жыл бұрын
Phone garnnu hunna
@ranjanaangbop0093
@ranjanaangbop0093 Жыл бұрын
@@Angelbaba123 bahini galtiko mahasus garin ta ek chotilai mafadida kso hola
@avantikak549
@avantikak549 11 ай бұрын
Natak
@KhadkuKami-ko6od
@KhadkuKami-ko6od Жыл бұрын
यो बैनी को श्रीमान जहाँ पनि हुनुहुन्छ तुरन्तै श्रीमती लाई सम्भल्नुस तपाईं हरुको जिन्दगी धेरै छ गल्ती मानिस बाट नै हुन्छ भाइ यी बैनी लाई सम्भाल्नुस
@Vlogsaayush200
@Vlogsaayush200 11 ай бұрын
यो बैनिलाई स्वकारेर अाफ्नो परिवारलाई समालेर रहनु होला यदि तपाईं यो ठाउमा भये पनि यहि हुन्थ्यो अब तपाईले अर्को बिवाह गर्दा पनितेस्तै होला भन्ने के ग्यारेण्टि हुन्छ र गल्ति स्वकार गरिसके पछि माफ दिनुहोला बाटोमा गाडि एक्सिडन हुन सक्छ
@sanubaniya6613
@sanubaniya6613 Жыл бұрын
गल्ती को नतिजा यस्तै हुन्छ श्रीमान् परिवार भनेर बाहिर दुख गर्ने श्रीमती नराम्रो काम गरे पछि यस्तै दुख भोग्न पर्छ न्याउरी मारी पछुतो भनेको यही हो ।
@bikrammagar5916
@bikrammagar5916 11 ай бұрын
😢
@user-no4ku6my1e
@user-no4ku6my1e Жыл бұрын
मान्छे देख्दा त माया लाग्छ कुरा बनावटी गर्दै छ देखिस बुढा र अरुमा कति फरक रैछ भनेर।।
@jaibahadur6313
@jaibahadur6313 Жыл бұрын
श्रीमान कति महान हुदोरहेछ जुनसुकै तरिकाले पनि वरपरका मान्छे संग भन्न सकिन्थ्यो तर भन्नू भएन रहेनछ तेइत हो कुनैकुनै श्रीमतीको बिस्वास नहुदो रैछ
@umeshadhikari6436
@umeshadhikari6436 Жыл бұрын
दबाबमा आएर परपुरुषसँग लागेको होइन जस्तो लाग्छ इन्टरभ्यु हेर्दा माफी धेरै माग्नु भयो बाकि जिवन मिलेर बस्नु सु:ख पाउदा नमातिनु र दुःख पाउदा बुढा लाईसम्झि नआत्तिनु हजुरको बाकि जिवन सहज रहोस
@shanigurung-qn3ny
@shanigurung-qn3ny Жыл бұрын
हावा कुरा नगर पहिले नै सोच्नु पर्दैन अर्काले बुडा छोड भन्दा छोडने आफ्नो सोच्नु पर्दैन ।
@balarampaudel9428
@balarampaudel9428 2 ай бұрын
धेरै झुट बोल्नु भयको छ दबाबमा होइन आफ्नै इच्छाले सम्बन्ध बनाउनु भयको हो दबाबमा कसैले सम्बन्ध बनाउदैन तर मनै आत्मै बाट माफी माग्नु भयको छ उहाको श्रीमान ले माफी दियर सगै राख्नु पर्छ दूध आगोमा राखेर तताउन सुरु गरेपछी तेहि उभियर चलाइ रहनु पर्छ नत्र पोखिन्छ जवानी पनि तेस्तै हो🙏♥️
@user-pt9wz5rp3o
@user-pt9wz5rp3o 2 ай бұрын
actually..
@dilkambang55555
@dilkambang55555 Жыл бұрын
गल्ती सुईकारिन त्याे नै महान कार्य हाे। सलाम छ चेलिलाई
@user-bn1ni4mw2z
@user-bn1ni4mw2z Жыл бұрын
दुबै को फ़ेरि मिलन होस मेरो येहि भगवान सित प्रर्थान छ ।
@bharatkhatri7257
@bharatkhatri7257 Жыл бұрын
के भनै बैनी लाई सुरु र अन्त गर्ने शब्द छैन आफ्नो कुनै पनि कुरा श्री मान लाई भन्न सक्नु पर्छ पहिलेको जमना जस्तो छैन भने सबै बाट सहयोग मिल्छ न्याय मिल्छ अहिले नेपाल मा
@laligurashtravel
@laligurashtravel 11 ай бұрын
कथा चेली को के गर्नु समय र जवानी ले गर्दा दुख पाउने कर्म बिचरा त्यो चेली न हो हाम्रो नेपाली समाजमा हुने घटनाहरू
@goodwiii8477
@goodwiii8477 Жыл бұрын
बहिनिको बोलिमा सिधापन, निस्वार्थ भावना भएको जस्तो लाग्छ मेरो विचारमा।सकेसम्म बहिनिको श्रीमानले हेर्नुभाको छ भने एकपटक लाई माफ गरि मिलेर बस्नुहोला सानो उमेरमै दुइजनाले माया गरेर बिहे गर्नुभाको रहिछ।त्येसैले मायामा त इज्जत संमान सहनसिलता छेमा बलिदान प्रायस्चितको होनि हैनर?
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
100% hoina dherai galti kamjodilai mafi dina milxa vane thorai galti haru asta xan jyanjala mafi dinai mildaina2
@tirthabastakoti2212
@tirthabastakoti2212 Жыл бұрын
गल्ती गर्दा एक पटक सोंच्नु पर्थेन होला, थाहा पाए श्रीमानको मनमा कस्तो चोट पर्ला भनेर ।
@user-cg6hk5fl8h
@user-cg6hk5fl8h Жыл бұрын
Adi yo kura hajur Mathi aako Vaya k garnu hunthiyo hola
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
@@user-cg6hk5fl8h k garxau maggu le aafanoi dhangga le
@mandiprai1051
@mandiprai1051 11 ай бұрын
हो यो बैनिले सत्य बोलेको रैछ भने त्यो खाते को नाम खुलाइनन् गल्ती को महसुस गरिसकेकी छिन बैनिले तर त्यो खातेलाइ चै जसरी पनि झिकाउनु होला पत्रकार साथीहरु हामी पनि साथमा छौ।
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
इ चेलिलाइ सबैले सहयोग गरौं ।
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Жыл бұрын
मान्छे बाट गल्ती हुन्छ,,केही बितेको छैन,,मिलेर बस्नु,सुभकामना
@jeevanramtel3378
@jeevanramtel3378 Жыл бұрын
ho hai vai taso manxa bata galti hunxa hoena sir malai pani garna man lagyo taro budi sanga sutna dinxas machikni khata yasto galti garnalai buda dharai sida ho aru vya mararw faltha randi lai
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
भन्न सजिलो छ राजा आफुलाई परेपछी थाहा हुन्छ
@dilprasadkumaki6672
@dilprasadkumaki6672 Жыл бұрын
त्यो बुवा सरि काे कुढा लाई कडा भन्दा कडा कारभाई गर्नु पयो मिडिया कर्मी गय र ईन्टरबीउ गर्नु पर्यो
@kanxakhambu406
@kanxakhambu406 Жыл бұрын
अाफ्नाे परिवारलाई सुन्दर बनाउनु त होइन अरुकाे परिवारलाई राम्रो बनाउने खेलाडी लाई साह्रै ठिक गरेछ।
@user-oh5wo3ln7z
@user-oh5wo3ln7z 10 ай бұрын
यहि त फरक छ महीला र पुरूष मा यदि यो ठाउमा महिला भएको भए केही नभनी कन श्रीमान् सुईकारथीन बिचरा नारी, महिला न परिन,,दाई तपाईं जहाँ भएपनि आफ्नो श्रीमती र छोरा लाई सुईकार गर्नु होला यती धेरै माया गर्ने श्रीमती पाउनु हुन्न गल्ती सबैबाट हुन्छ आफ्नो श्रीमती लाई माफी दिएर सुईकार गर्नु होला 😘😘 तपाईं दुबै मिलेको हेर्न मन छ
@romankarki6323
@romankarki6323 21 күн бұрын
मायाको नाटक हो हजुर मृधु भासाको सब्द शब्द मा अपराध लुकेको हुन्छ हजुर ! यो महिलाले प्रेमको भ्रम छरेकी हुन ! मेरो बुझाइमा अन्यथा नलिनु होला !
@sabitasabita6175
@sabitasabita6175 11 ай бұрын
यस्तै हाे हामी छाेरि मान्छेकाे जिन्दगी बैनिकाे कुरा सुन्दा सारै नरमाइलो लायाे 😞😞😞
@kumgurung2186
@kumgurung2186 Жыл бұрын
एक चोटी माफी दिएमा फरक पर्दैन भाई यदि तपाईं ले आर्को विवाह गरे को छैन भने यहि नै माहान हो धन्यवाद।
@bhawanamagar2187
@bhawanamagar2187 Жыл бұрын
बाबुको लागी पनी मिलेर बसेको ठिक हुनछ
@bikkythapa3839
@bikkythapa3839 Жыл бұрын
गल्ती भनेको मान्छे बाट हुन्छ उहाँको श्रीमान लें यहाँ को भिडियो हेरी मिलेर बस्दा बाबु को पनि भबिसे उजल हुने छ धेरै माया गर्नु हुँदो रहिछ त्यसैले सके सम्म मिलेर नयाँ जीवन सुरुवात गर्नु होस जिन्दगी मा मरेर लान्नु केही छैन र हजुर हरुको मिलन भएको देख्न पाइयोस यही सुभ कामना 🙏
@gyanthapa7923
@gyanthapa7923 Жыл бұрын
त्यो बन्दी बनाई राख्ने मान्छे लाई कानुनी कारबाही हुन पर्छ
@soniyathakuri9851
@soniyathakuri9851 Жыл бұрын
यदी यो कुरा सत्य हो भनी तपाईं अन्यायमा परेको रहेछ आफ्नो बारे यसरी मिडिया सामु भन्दै गर्दा त्यो पापिलाई चिनाउन किन डराउनु पर्यो गर्नुस सार्वजनिक
@FasterDrowsyRM
@FasterDrowsyRM Жыл бұрын
तेत्तिकै केताले तेस्तो अवस्थामा पार्दैन केटिले स्वीकार गरेरै हो काम बिग्रेको जे भए पनि गल्ती स्विकार्नु राम्रो हो। मिलेर बसेको राम्रो।
@narbdrdarji5328
@narbdrdarji5328 Жыл бұрын
इनि बहिनिको कुरा सुन्द गल्ती को महसुस भैसकेको छ् गल्ती मनिस बात नै हुन्छ येक चोती माफ दिनु पर्छ र बहिनी को श्रीमन तपाई ले बच्चा को लागि स्वकर्नु राम्रो हुन्छ माफ दिनु नि ठुलो महान हो मिलेर बस्नु होल खरो मिडिया लाई thank you
@dhurbathapamagar6938
@dhurbathapamagar6938 Жыл бұрын
कस्को बाउ को के खाछ र कस्को के दबाब मा बस्नु परो र
@amarthapa9278
@amarthapa9278 Жыл бұрын
छोराको लागि भए पनि मिलेर बस्नु राम्रो हुन्छ।
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 Жыл бұрын
धेरै धेरै राम्रो छ सोवर बैनि सबैले साथ सपोट गरनु परछ❤❤❤
@sudharayamajhi4822
@sudharayamajhi4822 11 ай бұрын
काँचो उमेर , काँचो बुद्धि । गलती मान्छे बाट हुन्छ , विगत विर्सेर पुनः जीवन सुरुवात होस् शुभकामना बहिनी । ❤
@user-dj1jc4jx4l
@user-dj1jc4jx4l 8 ай бұрын
❤❤❤❤
@laxmigharti6217
@laxmigharti6217 Жыл бұрын
खुलाउनु पर्छ सत्य हो भने नत्र किन कुरा गर्नु हो त्यहि भयर आफू गतिलो भय अरुको केही लाग्दैन यति गल्ति भय पछि बुढा ले किन राख्नु त नि छोरी मान्छेको ईज्जत् भने को त्यहि हो अरु हैन हजुर छोरी भयर अरु संग गय पछि सकियो नि अब यार
@krishnakhanal4648
@krishnakhanal4648 2 ай бұрын
यहिहाे फरक श्रिमानकाे यस्तै गल्ति थियाे भने नारिले सहज रुपमानै स्विकार्थिन,जय हाेस
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
म छोरी चेलिको सम्मान गर्छु🙏🙏❤️र गर्नुपर्छ किन कि धर्ती हुन.यो हेडिङ हेर्दा चाहि बोल्न मन लाग्यो आफैले भनिराख्या छ श्रीमान हुदाहुदै गल्ती गरे भनेर अनि कसरी हेरोस श्रीमानले?
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
बहिनी हजुर गायिका बन्न धेरै मेहनत गर्नुपर्छ। बलियो हुनु राम्रो काम गर्नु।
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ ❤
@sirjanasunuwar5767
@sirjanasunuwar5767 3 ай бұрын
त्यो घर बार बिगार्दिने सुड्डोलाइ कार्बाही हुनुपर्छ
@subbuthapamagar2837
@subbuthapamagar2837 Жыл бұрын
यो पीडा मैलेपनि भोगेको थिए केहिबेला दुख पर्दा कोहिपनि नहुदोरैछ उल्टै हेला नराम्रो वचन सँसारमा कसैको केही हैनरैछ बस दुनियाँलाई पछि हटाएर आफू अगिबढनु पर्दो रैछ सिस😢😢
@rabindrapandey3896
@rabindrapandey3896 Жыл бұрын
बहिनि को सोर राम्रो छ भोलि को दिनमा श्रीमान बाट टाढा भय पनि आफ्नै हिम्मत ले अगि बढ्नु पर्छ छोरा को भबिस्य को लागि पनि
@tejinderyogi
@tejinderyogi Жыл бұрын
त्यो अपराधी लाई सक्त कार्वाही गरियोस् सरकार
@premparki9241
@premparki9241 Ай бұрын
बहिनी गल्ती त तिम्रो हात बाट पनि ठुलो भएको र रहेछ तर पनि दुई बर्ष समय बित्दा पनि किन चुपचाप लागेर बसेको कानुनी राज्य मा न्याय को लागि लड्नु पर्छ नि बहिनी मान्छे ले आफ्नो कम्जोरी लाई सुईकार्नु नै महानता हो
@narayanbabu3036
@narayanbabu3036 Жыл бұрын
हेर्नू दिदी भन्दै मा पहिला बुदो मान्छे सम खुशी अनि पैसाको आश मा खुशी भयेर जाने अहिले रियेर केनै हुन्छ र बिचरा दाजु ले कहाँ सुईकार्छ्हो लार
@misuraz
@misuraz Жыл бұрын
मति बिगारेर दुख पाइन । कला र गला छ, एकपल्ट इन्द्रेणीसम्म पुर्याई दिनु होला पत्रकार भाइ।
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
कलियुगले सरापेकाे आईमाई रहेछाैं अरूले बिगारेकाे आईमाईकाे काम छैन र जिम्मा लिनु बेकार हुन्छ , भात खाने मुख र लगाउने मुख एउटै रहेछ काम छैना, लागेकाे बानी कहिले सुध्रिदैन। अब त्यस्तै गति छाडा बाेकाहरूलाई हनाउदै हिन ल सबैकाे साझा मायालु😊😊
@mayarana6729
@mayarana6729 Жыл бұрын
यहि त छ फरक पुरुष र महिलामा यदि यो ठाँउ मा पुरुष भएकोे हुन्थ्यो भने महिलाले सहजै स्वीकार गर्थिन तर बिचरी महिला न परिन्
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Hjr ko soch bichar vanai ra yo dharatall dherai farak xa maya farak k ta wa k ti ma hoina kura aarunoi xa jannu sunna chahanu hunxa vane ma paxi vanxu la
@Cricketnepal0
@Cricketnepal0 Жыл бұрын
लौ लौ हजुर सुइकार्नुस सुभकामना छ
@dipuaryal38.
@dipuaryal38. Жыл бұрын
Galti garer mahasus garnu nai thulo Kura ho.
@user-no4ku6my1e
@user-no4ku6my1e Жыл бұрын
पोइ लाई छोडेर अरु संग पल्किदाको नतिजा हो यो।।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
@@dipuaryal38. mahasush garyo mafi magyo vandaina jasto sukai gartilai maf dina mildaina deepu usle diyani samaje maff didana asta harulaii
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
कसरी राख्थे र यही ठाउमा पुरुष भयको भय श्रीमती ले सहजै सुईकार्थ्यो तर पुरुष जातिले कैले सुईकार्दैन यहिछ महिलार पुरुष मा फरक
@NarendraThapa-sy5hq
@NarendraThapa-sy5hq Жыл бұрын
जोस मा होस हुन भनेको यो हो
@prakashguragain3872
@prakashguragain3872 11 ай бұрын
महिला र पुरुषको फरक पुरुष ले जाहा जे जे गरेपनी महिलाले स्विकार्नु पर्ने महिलाले चै पुरुष सङ्ग हास्खेल गर्दैमा अपहेलन सहनु पर्ने थुक्क पुरुष प्रधान देश 😂😂😂😂
@binagharti2378
@binagharti2378 8 ай бұрын
तेसरि केता मान्छेलाई मात्रै दाेस नदे घिनलाक्दाे अाईमाई लाज लाक्दैन खातिनि ताे मान्छे लाई पनि खाेजर जसरि भयपनि साेथपुज गर्नु पराे सरकार
@tradakomar9086
@tradakomar9086 Жыл бұрын
छोरी मानिस एक रात हराए जुठो,छोरा मानिस दस रात हराए पनि चोखो,हाम्रो समाज र सोच,,साहेद त्यो रोदनले परिवार एक हुने छ🙏🙏🙏
@basudevadhikari1039
@basudevadhikari1039 Жыл бұрын
स्वाद भेटिस् मंगले आफ्नै ढंगले भनेको यही हाे
@drishtidipesh4836
@drishtidipesh4836 Жыл бұрын
😅🤣
@dearsourag7848
@dearsourag7848 Жыл бұрын
Good
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
उमेरमा भालु भयर हिडेको नतिजा हो यो
@krishnapandey-pb8kr
@krishnapandey-pb8kr 10 ай бұрын
हरेस नखानुस बैनि तपाइको ऋिमान को मन फरकिने छ नआतिनुस ।धैरे लिनुस मिडियाले कोसिस गरिदिनुहुने छ तपाइको बाधेता हो ।
@babumagar8217
@babumagar8217 Жыл бұрын
कुरो बुझ्न गार्‍यो छ.....! यसो गहिरेर कुरो बुझ्दात दु:ख पाईस मंगले आफ्नै ढंगले जस्तो पो लाग्छ त.....!
@prashantoli6240
@prashantoli6240 Жыл бұрын
जवानी छंदा धेरै चुमुक चुमुक गरेपछि यस्तै हुन्छ,,छोरी चेली भनेपछि सहानुभूति मायां त लाग्छ नि तर आजकाल महिलाहरु कसरी गतिछाडा भैरहेका छन् घर परिवारको लागि विदेशमा रगत पसिना बगाउन गएका श्रिमानहरुलाई कसरी तड्पाईरहेका छन् दुनियाँले देखेकै छन्। बिरामीको बहाना पारेर अरुसंग लसपस गर्ने यस्ता आइमाई लाई ठिक भयो।
@naranshrestha5218
@naranshrestha5218 Жыл бұрын
अझै त्यो वृद्ध लाई कारबाही को कुरै छैन ! माया त त्यो वृद्ध को माया रहेछ ! वृद्ध ले डाेज पुराउनु सक्न छाडेको कारण ! यो नाटक गर्नु परेको हुनुपर्छ ! वा त्यो वृद्ध को पैसा को पछि लाग्दा यो अवस्था आको हुनुपर्छ ! 100%
@TK5vlogs
@TK5vlogs 2 ай бұрын
सबै भन्दा ठूलो समस्या भनेको अहिलेको घर भन्दा बाहिर बुडि लाई एक्लै राख्ने उफ.. साथी हरु कतै तपाईं ले पनि एस्तै गल्ती त गरिरहनु भाछैननी ।
@fzre5di300
@fzre5di300 Жыл бұрын
मान्छे भन्ने गर्छन क्या पाप धुरी बाट कराउँछ भनेर हुनत एउटा चेली त्यसै माथि पनि आफ्नै दिदीको छोरी यसो भनी राख्दा आफैलाई राम्रो लाग्दैन तर पनि मिरा आज यो भिडियो हेर्दा कता कता सत्यले अझै साथ छोडेको छैन है भन्ने भयो जवानी र बास सबै लाई आउँछ रूप पनि सबै लाई आफ्नो आफ्नो भाग को ईश्वरले दिनु भको हुन्छ आज तिम्रो यो भिडियो हेरेर मलाई एउटा कुरा भन्न मनलाग्यो कैले कसैलाई न राम्रो नजरले न हेर्नु र आमा लाई पनि सम्झाउनु की छोरी हुने मान्छे ले कैले पनि अरुलाई न राम्रो गर्नु भन्नु हुन्न भनेर सायद तिमी हरुले उति बेला गरेको परिश्रम को फेल हो नानी हाम्रो भाइ सोझो थियो त्यही सोझो पनको फाइदा उठाएर मन धोका दियौँ हेर अहिले उसैलाई सम्झेर रुन परेको छ
@prabhurai8235
@prabhurai8235 Жыл бұрын
मिलेर बस्नु राम्रो हो सबै मानव हौ हामी मनबता देखाउ।
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
बिचरा,,,कुरा सत्यहो भने त्यो मान्छे कोहो काँछ त्येस्लाई कार्वाहि हुनु पर्छ
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 Ай бұрын
मान्छेबाट गल्ती हुन्छ!सधै सद्बुद्धी आउदैन। कतिपय अवस्थामा उमेर सङ्गतले पनि गल्ती गर्न पुग्छ! मुख्य कुरा उहाले गल्तीको महसुस गर्नुभएको छ,त्यै महान हो!कृपया उहाँको श्रीमान ले एकपटक माफी दिएर सङ्गै बसेर छोरोको भविष्यलाई उज्ज्वल बनाउने सपना लिएर नयाँ जिन्दगीको शुरूवात गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिन चाहन्छु!
@harishrai3892
@harishrai3892 Жыл бұрын
Learning from mistake so, milera basda ramro ho xorako bhabisya lai herera punarmilan garnu ramro sanga milera basnu hola subhakamana both of you.
@user-ep5ms2ro8j
@user-ep5ms2ro8j Жыл бұрын
यो बहिनिको कुरा सुन्दा मेरा आँखा रसाए त्यो सानु गल्ती को कारणले बिछोड हुनुहुदैन् बरु त्यो साले पिपासु लाई फासि हुनु पर्छ😢😢😢😢
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
अँखामा आँसु देखाउदै माफी मागेपछी नाटक पूरा हुने, बजारमा भाडामा बस्दा बोसो बढी भको ।
@paudyalkushal9322
@paudyalkushal9322 Жыл бұрын
त्यो बेला श्रीमान लाई भनेको भए यो कुरा हुन्थिएन सब केटी मान्छेको गल्ती हो।
@paudyalkushal9322
@paudyalkushal9322 Жыл бұрын
एक चोटि फुटेको गिलास पुन उस्तै हुँदैन त्यही भएर माफ न गर।
@surajthapasurajthapa881
@surajthapasurajthapa881 Жыл бұрын
अ है तिम्रो बहिनी को मलाइ नि तेस्तै लागो???
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
@@surajthapasurajthapa881 स्याहारे भै हालो त
@rijanbist292
@rijanbist292 Жыл бұрын
क्टा हरुले दिन्कै नया न्या फेर्नु पाईने अनि केटिले कहिले कसो गल्ती गर्दा उस्को गल्ती धेरै ठूलो हुने थुक्क दुनिया
@jayaramagrofram1014
@jayaramagrofram1014 2 ай бұрын
एक्छिनको आबेगलाइ रोक्न नसक्दाको परिणाम ।आगाडि नै सजग बनोै हुदा खादाको घर नबोरगारोै।
@nirmalthapa1796
@nirmalthapa1796 Жыл бұрын
ल ल भयो नौटन्की पनि सुनियो हेरियो अनि गीत पनि सुनियो।अब बन्द गरौ
@joglalnepal7559
@joglalnepal7559 Жыл бұрын
स्व्रर राम्रो छ बधाइ छ
@2Basnet
@2Basnet Жыл бұрын
हगि पनि सक्यो दैलो पनि देख्यो भनेको यहि हो।
@krishnadhungana7688
@krishnadhungana7688 2 ай бұрын
यदि महिला हरुको सबै गलती माफ गरदै जाने हो भने,,पर पुरुस संग,लठीयर हिडने,मुददा हालदै हिडने गाउघर समाज,नाता कुटुमब,को,बे वासता,गरने,छोरा छोरी,घरबार सिरीमान रो,इजजत,फालने,फाइदा लिने,एकवचोटी,परपुरुस सग लस पस ,गरिसके पछी, ,उसले कहिले घरबार रामरो होला,भनने चिताउन,हुदैन,😊
@Suraj-dl5to9oh8s
@Suraj-dl5to9oh8s 27 күн бұрын
जे कुरा पनि साथमै हुदा कदर गर्नु जान्नु पर्छ
@kishanmayarairai2629
@kishanmayarairai2629 Жыл бұрын
गलति गरनु ठुलाे कुरा हाेइना माफि मागनु ठुलाे माहानता हाे भाइ बहिनी लाई माफ गरदिनुस बिचारा
@bahaduryam9337
@bahaduryam9337 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊
@ranamaskey274
@ranamaskey274 Жыл бұрын
राम्री रैछ फेरि मिलेर बसे हुन्छ स्वीकार गरे हुन्छ
@JanakBhul-fz9vh
@JanakBhul-fz9vh 2 ай бұрын
😢 अर्जुन जि हजुर कि श्रीमती को कुरा सहि हो बुडाले तेरो श्रिमान लाई मारी दिन्छु भने पछि अर्जुन जि तपाईले यकचोटि सोचनु प्रंछ 😢😢😢😢😢
@PUBG-hl3mv
@PUBG-hl3mv Жыл бұрын
बुडा र बूढ़ी मिलेर बस्दा हुन्छ अली अली त compromise पनी गर्नु पर्छ
@shahiramoli4615
@shahiramoli4615 Жыл бұрын
बुँदा हुदा हुदै धेरै भएर होला सामान अरू लाई खान दिए को अरू ले खाए को सामान पनि फेरि त्यही सामान लाई सुइकर्छ र आठे 😅😅😅
@drishtidipesh4836
@drishtidipesh4836 Жыл бұрын
😅
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
मान्छेमा गल्ति भई हनल्छ बैहिनीको सोज‍ पनदेखिन्छ फेरि पनि बाबुको भबिस्सेको लागि दुबैजाना पुण मिलन ह‍उस खरो मिडीया लेसबैलाई चानस दिनुहुन्छ बैहिनीको स्वर राम्रै छ गोबिन्दजी शुभकामना
@krishnakhanal4648
@krishnakhanal4648 2 ай бұрын
स्वर राम्राेछ बैनिकाे प्रगतिकाे कामना
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
तिमीले अहिलेपनि त्यो बृद्धको नाम लिन चाहेनौ अाखिर किन ? त्यस्ता पापिस्ट बृद्धलाई जनता सामु सार्बजनिक गरेर पुलिस रिपोर्ट गर्न नसक्ने तिमीमै कमिकमजोरी छ ,,चाहान्थ्यौ भने अहिले पनि त्यो बृद्धलाई पुलिस रिपोर्ट गरेर कारबाहीको दायरामा ल्याउन सक्छौ ❤❤❤
@Lahure603
@Lahure603 Жыл бұрын
पानमाया लाई समाहल्नु न सक्दा काे पीडा एहि हो नानु अब रुहेर कराएर के काम????😅😅😅😅
@krishnakhanal4648
@krishnakhanal4648 Жыл бұрын
बाध्यताम पिडित भइछन सबैले मायाँ दिउँ
@dhanrajgurung5504
@dhanrajgurung5504 3 ай бұрын
यो बहिनिको आवाज सुन्दा साच्चै यो बहिनिको गल्ती छैन।जस्तो छ।
@parshuramrai5811
@parshuramrai5811 Жыл бұрын
बिचरी सिस उफ्फ्फ्फ्फ साच्चिकै उहाँ जि को मन स्वच्छ भए मिलेरै गरिखाएको राम्रो हुनेछ !
@mayagiri1880
@mayagiri1880 Жыл бұрын
Dukha ko new sir 🙏🙏 !! Nice voce song ♥️♥️🙏🙏
@shrijanashrestha-cr6ij
@shrijanashrestha-cr6ij Жыл бұрын
Nice voice❤❤❤❤
@karnukc-cn8ze
@karnukc-cn8ze 3 ай бұрын
गल्ती गर्नेभन्दा आफ्नो गल्ती सुइकार्ने माहान्हो इनिहरुको जोडि मिलेर बितोस
@sabinnepali921
@sabinnepali921 Ай бұрын
पोइ लाई घृणा गर्नु को नतिजा हो त्यहि भएर बिबाहित महिला पुरुष सावधान
@thamale4508
@thamale4508 Жыл бұрын
स्वीकारनु भाई मेरो सुझाव गल्ती हरेक को हुन्छ तर स्वीकार सिमित को 🙏🙏
@user-jw6ob5px8w
@user-jw6ob5px8w Жыл бұрын
be strong sister
@chemzongsanu
@chemzongsanu 11 ай бұрын
गल्ती अन्जानीमा भयो होला तर आफ्नो गल्ती स्विकार्नु नै माहानता हो तेसैले आफ्नो संतानको लागि भए पनि मिलेर अगाडि बड्नुहोस् ।
@simantkc4397
@simantkc4397 Жыл бұрын
Ramro xa sor safaltako subhakamana
@Moonvlogsofficial138
@Moonvlogsofficial138 11 ай бұрын
God bless you sister ❤❤ be strong 💪
@dineshbiyogi2125
@dineshbiyogi2125 Жыл бұрын
त्यो बन्दक गर्ने मान्छे को नाम किन नलेको बैनिले ?त्यस्लाइ त सर्बजनिक गरेर हदैसम्मको कार्बाहि हुन पर्छ त्यस्को नाम खुलाएर सार्बजनिक गर्नु पार्‍यो
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
के यत्राको बन्धक बनाउनु हासिखुसी मोज गरे गाउमा हल्ला चल्यो लास्टमा यस्तो हालत भो
@Prabesh_chand
@Prabesh_chand Ай бұрын
कुनै बाध्यतामा परेर परेको पिडामा रामराम भन्न सकिन्छ तर बाउ उमेरको बुढाले बाध्यतामा पार्‍यो भन्नू गलत हो। यदि आफू सध्य थियौ भने त्यो बाध्यता आउन भन्दा अगाडि आफ्नो श्रीमानलाई भनेको भए सम्बन्ध बिगृदैनथ्यो तर छोडेर गैसकेपछी अब माफी माग्नु र स्विकार गर भन्नू गलत हो । जब आफ्नो गलत हुन्छ अनि बाध्यतामा परिन्छ।
@user-bg7qh7gx2z
@user-bg7qh7gx2z Ай бұрын
गल्ती गरेर गल्तिलाई स्विकार्नु सबैभन्दा राम्रो पाटो र एउटा महान हुन तर कतिपय हाम्रो समाजमा हाम्रो आँखाले प्रत्यक्ष गल्ती गरेको देख्दादेख्दै पनि कोही महिलाहरूले मैले गल्ती गरेको छैन कहाँ देखेको कहिले देखेको यदि तिमीले देखेको भए प्रमाण देखाउनु भिडियो देखाउनु भन्ने त्यस्तै कयौं घटनाहरु छन् तर यिनीले मैले गल्ती गरेको हो मेरो गल्ती भयो अब त्यस्तो गल्ती गर्दिन भनेको सारै राम्रो सोच हो सकेसम्म यस्तो गल्ती जानीजानी गर्नु भन्द गल्ती नगरेकै ठिक हो अब अयन्दा त्यस्तो गल्ती नदोहोर्‍याउने हो भने कृपया यो नानीलाई फेरि उसको श्रीमानले पुनः श्रीमतीको रुपमा स्विकार दिए एकदमै राम्रो हुने थियो यदि म अहिले त्यो नानीको बुढाको ठाउँमा म भईदिएको भए कसम मैले आफ्नो श्रीमतीको रुपमा स्विकार्नु तयार हुने थियो तर के गर्न मेरो पनि यस्तै बुझ्ने श्रीमती परिदिएको सायद हाम्रो पनि पुनर मिलन हुने थियो होला तर मेरोकोले त उसले त्यत्रो गलत गरेर सँगसँगै सुतिरहेको परा पुरुषलाई भेटेर सबै गाउँलेले केटालाई समात्नु खोज्दा केटा नाङ्गै भागेर जाँदा पनि त्यसले आफू गलत छ गलत गरे भन्ने कुरा त उसको मुखबाट कहिल्यै निस्केन ।। त्यसैले यी बाहिनीलाई ढिलो गरेर भए पनि आफुले गरेको गल्ती स्विकारेमा धेरै धेरै धन्यवाद अब पुनः मिलनको लागि धेरै धेरै बधाई शुभकामना छ नानी तिमीलाई 🎉❤
@kingmagar20
@kingmagar20 Жыл бұрын
Nice view
@dhanbahdhurmagar9362
@dhanbahdhurmagar9362 Жыл бұрын
Good voice bunu nanu KO Galti manxe Kai hunxa tapai haru KO Milan xitai hosh❤❤❤
@nepalese65
@nepalese65 Жыл бұрын
voice ramro vayar lamo garnu behora 2 paisa ko navaya paxi valu ko
@kulmangurung4469
@kulmangurung4469 2 ай бұрын
गाउँमा जानूस छोरा लाई सरकारी स्कुल पढ़ाउ , गाउँमा धेरैको खेत बाँझो छ मेहनत गर गाउँमा तपाइँको माग धेरै छ , एसरी बिचल्ली भएर नबस्नु यही सुझाब छ 😊
@Dhru987
@Dhru987 Ай бұрын
गायनले समाधन होला र? उस्लाइ सजीलो छैन । श्रीमान को गल्ति लुकाउनु नै महान हो । यसरी समाधान हुन सक्छ ।पुरुषलाई सहज तर स्त्रीलाई असहज । आखिरी यिनी महिला नै परिन्।तर शान्ति परियार र सपना श्री(परियार) जस्ती भए सम्भव ।श्रीमानले गल्ती गरे आफुले पनि गल्ती गर्नु हुदैन ।
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,8 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 522 М.
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 51 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 35 МЛН
JLPI EXAM|MUSIC|KAM|GARO CHA HO STUDENT LAI JAPAN MA
11:17
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,8 МЛН