श्रीमानले गाउँने, श्रीमती नाच्ने ! दलित सँग बिहे गरी भनेर माइत बोलाऊदैनन् ! कोठामा पुग्दा जे देखियो

  Рет қаралды 368,394

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

3 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
like our facebook page / kharo-media-. .
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
🎬️Presenter : Gobinda Pangeni
🎬️Guest : Ranjita Adhikari And Jiban Pariyar
🎬️Video By : Kharo Media
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 1 400
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
भाईको स्वर र बहिनिको नाच कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला है | अब चाडै नै भाईलाई मैले गीत रेकर्ड गराउने बाचा गरेको छु | तपाईंहरुको पनि यसमा सहयोगको आशा गरेको छु है 9860019417
@bhimkingbahadur2259
@bhimkingbahadur2259 3 жыл бұрын
Derai ramro xa
@jthapa9578
@jthapa9578 3 жыл бұрын
Dami xa juri
@shankarkhanal2219
@shankarkhanal2219 3 жыл бұрын
Nice jodi
@nirmalabastola2531
@nirmalabastola2531 3 жыл бұрын
l@@bhimkingbahadur2259
@samjhanarayamajhi1691
@samjhanarayamajhi1691 3 жыл бұрын
Plz sir siyona shrestha ko baremani video banaununa uslai pani treatment garna sahayog pug6 ki plz 😭😭😭😭😭😭🙏🙏🙏🙏
@meromuskan887
@meromuskan887 3 жыл бұрын
कति राम्रो जोडि रहेछ्न सधैं भरी यसरी खुशु हुनु मेरो शुभकामना छ।
@krishnakumar-gz2wc
@krishnakumar-gz2wc 3 жыл бұрын
ramro xa babu nani good lok.
@bhaktaraj5203
@bhaktaraj5203 3 жыл бұрын
राम्रो जोडि छ,, कसैको आखा नलागोस , फलोस फुलोस ,,दसैं को सुभकामना!💐 क्यामेरा men लाई नि सुभकामना!💐
@tamphal4642
@tamphal4642 3 жыл бұрын
म मलेशिया बाट हेर्दै छु एकदमै राम्रो लाग्यो यो जोडि कहिल्यै नछुतोस शुभकामना छ
@prakashbishwo6410
@prakashbishwo6410 3 жыл бұрын
राम्रो जोडी खुसी लाग्यो यो जोडी कहिलै नछुतोस so शुभ कामना सक्दो सहयोग गर्ने छौ
@Thori-flash-66
@Thori-flash-66 3 жыл бұрын
अनुहार हेर्दा त दमाई र बाहुनी जस्तो छैन हेर्दा त मान्छे जस्तो लाग्छ तर याे जात भात काे कुरा गरेर किन दुःख दिएको हाेला यति राम्रो जोडी लाई....
@romabhandari7461
@romabhandari7461 3 жыл бұрын
Teyta ni yo caste sab manxey le banayeka kura haru hun hum taw hami sabai manxey nai kina yesto discrimination between caste,race,religion 😥😥
@nepalikhadka3396
@nepalikhadka3396 3 жыл бұрын
सही कुराे ब्राे
@thamansunar8370
@thamansunar8370 3 жыл бұрын
Ekdam sahi kura dada
@ffddgvcffgc19
@ffddgvcffgc19 3 жыл бұрын
Kishor sir ati uttam bichar tapiko..
@laxmithapa335
@laxmithapa335 3 жыл бұрын
Ho ni God created just man n women. Very cute couple. He is handsome n she is pretty.
@birpariyar9970
@birpariyar9970 3 жыл бұрын
आहा कति राम्रो जोडी यो जोडी कहिल्यै पनि नछुटोस
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
जोडि पनि एक दम राम्रो छ स्वर पनि धेरै मिठो छ छिटै गित पनि रेर्डक गरेर सुन पाउ पर्खैमा छु ♥️♥️♥️♥️
@kfprem3849
@kfprem3849 3 жыл бұрын
voice dherai ramro xa
@saradagiri1364
@saradagiri1364 3 жыл бұрын
तपाईहरू मात्र होइन यो पापी समाजको अपमानित भएको धेरै छौ तपाइको जोडीलाइ धेरै धेरै बधाइ तथा शूभकामना🌷❤🌷
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
बधाई छ दुबै जना लाई एकदम राम्रो जोडि जात ले गर्दा नै हाम्रो देश नेपाल अगाडि भएको छैन यो अब आउने युवायुवती ले बुझ्नु पर्छ ।जात मा अल्जेर आफ्नो बाबुनानि आफ्नो समाज देश लाई पछाडी नपारौ सके सम्म आफ्नो चेतनालाइ परिवर्तन गरौ ।।बधाई छ दुबै भाइ बहिनी लाई
@khagendrakhimding5105
@khagendrakhimding5105 3 жыл бұрын
भाइ & बहिनी को सपना छिट्टै पूरा होस गड ब्लेस यु ।।
@arjunhamal144
@arjunhamal144 3 жыл бұрын
भाइ बैनी को जोडि कहिल्यै नछुटोस अग्रिम सफल्ताको शुभकामना !! खरो मिडिया लाई धेरै धेरै धन्यवाद
@starmanozmanbishwacarma1774
@starmanozmanbishwacarma1774 3 жыл бұрын
सुन्दर भावना पवित्र प्रेम वाह जुनीजुनी रहिरहोस्।
@ritughimire85
@ritughimire85 3 жыл бұрын
धैरौ धैरौ धन्यबाद खरो किडियालाई एकदम राम्रो कामगर्नु भकोकमा 👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kamalkr5032
@kamalkr5032 3 жыл бұрын
रन्जिता बुनु तिमी धेरै भुझ्ने माहान नारि हौ अब्य पनि एक दिन सफल्ता को सिखर मा पुग्ने छौ
@laxmigurung6939
@laxmigurung6939 3 жыл бұрын
Best of luck both
@jayantipandit2519
@jayantipandit2519 3 жыл бұрын
Sabai miler sayog garau vai baini lai 😍
@kalibahadur4689
@kalibahadur4689 3 жыл бұрын
सबैभन्दा पहिला खराे मिडियालाई धन्यवाद दिदै ! जीवन परियार र रन्जिता अधिकारी बहिनिलाई सफल्ताकाे अग्रिम अग्रिम शुभकामना र हिम्मत नहार्नु अबस्य पनि अगाडि बढ्नुहुनेछ अनि रन्जिताले अाफ्नाे श्रिमानलाई अगाडि बढाउने मनकाे ईक्षा पूरा हाेस र अाउँदै गरेकाे दशैंकाे शुभकामना दुबै जनालाई !!! ❤️❤❤️❤️👌👌👌💘💘💕💕💕💕💕💕💕💕💕💕💕💕
@user-sk9lj9dk8e
@user-sk9lj9dk8e 3 жыл бұрын
भाइकाे अावज अति राम्रो छ भबिस्य काे शुभकामना छ दुबै जनालाई
@pamphadevisharmanepal9650
@pamphadevisharmanepal9650 3 жыл бұрын
राम्रो काम गरेका छौ बाबू नानी ! जातपात भनेको गलत मानसिकता हो समाजमा केही गरेर देखाउ ! भगवान तिमिहरुको साथ हुनुहुन्छ
@rabinffgaming3849
@rabinffgaming3849 3 жыл бұрын
jat vat vaneko pahila pahilako buda budile ho xutauni
@anupmohra4950
@anupmohra4950 3 жыл бұрын
😊👏👏👏💝😇...
@manojbaral9803
@manojbaral9803 3 жыл бұрын
अत्यन्तै राम्रो प्रतिभा भाइ बहिनिको गितको लागि सहयोग गर्छु भन्ने खरो मिडियालाइ एकदमै धन्यबाद भन्न चाहन्छु वैवाहिक जिबन शुभकामना!!!
@gangatamatta4803
@gangatamatta4803 3 жыл бұрын
सारै राम्रो मिलेको समाजमा उदारणिय जोडी छ सदैव यस्तै हासि खुसि रहनु
@khagendrakasera3689
@khagendrakasera3689 3 жыл бұрын
रन्जिता ले जागिर छैन हजुर भन्दा सारै म छोयो अबस्से मिल्छ जागिर धर्य गर्नुस बैनी साथ नछोड्न आग्रह गर्दछु
@parisbhattarai9752
@parisbhattarai9752 Жыл бұрын
पढ्ने उमेरमा, आफ्नो करियर बनाउने उमेरमा बोको खोज्दा हुन्छ र अनि अहिले आएर जागिर भइदिएको भए अरे।।।।।।। सबै यो आफ्नो करियर बनाउने उमेरमा बोको खोजेर भएको हो।।।। मङ्गले मङ्गले आफ्नै ढंगले भनेको यही हो।।।। अनि अहिले आएर पछुताउदा हुन्छ र।।।।।
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 3 жыл бұрын
सुन्दर जोडि 💓💓👌👌 मायामा कुनै जात हुदैन भन्ने उदाहणिय जोडि💓💓 सफलता मिलोस आगामी दिन हरुमा! हासिखुसी सग बस्नु एस्तो मायालु जोडि कहिलै नछुटोस!❤️❤️👌👌
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 жыл бұрын
गोबिन्दा सर हजुर लाइ हिर्दया देखी नै सलुट छ नयाँ प्रतिभा का खानि भाइ बहिनि लाइ सपोट गर्नु हुन्छ बधाइ छ रन्जिता नानु र जिबन बाबु लाइ
@babupandey6827
@babupandey6827 3 жыл бұрын
खरो मिडिया लाई धेरै धन्यवाद
@krishnapariyar4923
@krishnapariyar4923 3 жыл бұрын
अती सुन्दर जोडी भाई अनी बैनि को कसैको आखा न लागोस जिवन सफलता साथ बितोस
@tanjanlama188
@tanjanlama188 3 жыл бұрын
भाईको स्वर र बहिनीको नाच् एक दम्मै राम्रो छ
@kamigopal7920
@kamigopal7920 3 жыл бұрын
खरो मिडियाले धेरै राम्रो काम गरेको छ मेनुका परियार अनि गोर्खाको एउटा राय बैनीलाई साहयता गरेको हेरेको छु।यो भाइ बहिनि को अब उज्ज्वल हुन्छ निस्चित छ।यो भाइ बहिनी को दम्पत्री जिबनको सुभकामना साथै यो मिडिया लाई हृदय देखिको नमन छ अनि सेलुट।
@shantilamichhane4891
@shantilamichhane4891 3 жыл бұрын
O vai aba ko nepal idol ho
@ramsinghpariyar6077
@ramsinghpariyar6077 3 жыл бұрын
खरो मिडिया लाई धन्यवाद
@dineshbajgai1989
@dineshbajgai1989 3 жыл бұрын
मलाई चै कुनै जातको मत्लब भएन सबैभन्दा ठुलो मन मिल्न पर्छ त्यहीँ नै हो खुशी ......शुभकामना दुई जोडिमा ....प्रगति गर्नुहोस हाशिखुशि रहनुहोस मेरो कामना........
@netranetra7812
@netranetra7812 3 жыл бұрын
यस्तो राम्रो जोडीको प्रतिभालाई सबै मिलेर सहयोग गरौ । म नि हजुरहरु नि गर्नु होस है।
@nuratamu6657
@nuratamu6657 3 жыл бұрын
दुई जन को माया प्रेम अमर रहिश यसरी सदै खुसी हुनु भाई बैनी जिन्दगी मा दुख र सुख मा सदै एक साथ् हुनु ल मेरो आशीर्वाद छ
@dipaksaud8261
@dipaksaud8261 3 жыл бұрын
कति रमाइलो जोडी सधै खुसि रहनु कहिले दुःखी न हुनु मेरो तर्फबाट भगवान सग्ग पर्थना गर्छु
@manmayabk9514
@manmayabk9514 3 жыл бұрын
अति सुन्दर जाेडी तर रन्जता बहिनीकाे मन सारै दयावान र मनकारी चाेखाे पबित्र छ जस्ताे लाग्छ ! "बधाई" छ ! अबका दिनहरूमा याे जाेडीले धेरै प्रगति गर्दै जानू ल !
@deepakkhati3600
@deepakkhati3600 3 жыл бұрын
राम्रो आवाज जिबन को रन्जित को राम्रो डान्स छ यो जोडी को सफलता प्राप्त होस् धेरै धेरै शुभ-कामना छ
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
अतिनै उपकारी भावना बोकेर हिड्ने खरो मिडिया को गोविन्द सर लाई लाखौंलाख धन्यवाद छ है दुखी गरिब लाई साथ दिदा भगवान दाहीन रहुन
@5sonlinetv655
@5sonlinetv655 3 жыл бұрын
भाइ बहिनी काे भबिस्य उुज्जल छ खराे मिडिया काे दाइलाई धन्यबाद राम्राे राम्राे भिडियाे उपलाेड गर्दै जानू हाेला अनि खराे मिडियाकाे दाईलाइ देख्न मन लाग्याे
@bishnubcofficial6190
@bishnubcofficial6190 3 жыл бұрын
अति राम्रो छ सहयोग सबै लाई धन्नेबाध
@BalBRai
@BalBRai 3 жыл бұрын
लल बदाई हजुर्को छिटै हेर्न पाउ डानस् अगाडि बड्नु होस बैनी भाइ बदाइछ 👌👌👌👌🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
खरो मिडिया जि मेनुका र यो भाइ स्वर duet गीत बनाउनु होला दामी लाग्छ ।।।
@chakrabaniya3329
@chakrabaniya3329 3 жыл бұрын
Super Soch
@ramkrishna3413
@ramkrishna3413 3 жыл бұрын
हजुरहरु दुबैको जोडिलाइ कसैको अाखा नलागोस सदा खुसि भयको देख्न पाइयोस शुभकामना तपाइको अाबाज निक्कै राम्रो छ जतातै सुन्न पाइयोस बेस्ट अफ लक सुभकामना।
@successfullife8373
@successfullife8373 3 жыл бұрын
धेरै खुसी लाग्यो सधै खुसी मिलोस सुभकामना छ्
@birenpaudel5968
@birenpaudel5968 3 жыл бұрын
Jaat milnu parne hoina man milnu parxa best of luck both of you
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
*यो भनाइमा १००% सहि र सत्य कुरा गर्नु भयो।यस बिषयमा सहामत छु।*
@somgurung4774
@somgurung4774 3 жыл бұрын
@@yamgurung3154 तेसो भए हज़ुर ले आफ्नो छोरी चेली लाइ दलित सगं धुमधाम ले बिहे गराएर समाज मा उदारणीय बन्न सक्नु हुन्छ ? त्यो हुनलाइ अझै केहि समय लाग्छ की सोल्टी ।
@prembk8357
@prembk8357 3 жыл бұрын
Wow.sahi.kura.tapapi.mahan.hunuhunxa
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
@@somgurung4774 *तेसो भए तिमी कुन (बर्ण)जाती मा पर्यो।तिमी अरुलाई एउटाअौंला देखाउदा कति वटा अौंला तिमी तिर देख्छौं? त्यसबारेमा ख्याल गरेका छों मुर्खा चतुरे फटाहा बनाउटे गुरुङ होला कि? संसार मा कति प्रकारको जाती (बर्ण) का मान्छे बस्छन् ज्ञान छ या छैन् पहिला त्यस बिषयमा अध्यान गर।पहिला कतै गरिब हुदा बेग्लै ब्याहार पछि कतै आफू संग प्रसास्त धनसम्पति भयो भने आफ्नै आमा बाबा दाजुभाई दिदीबहिनी साथै आफान्त हरुलाई चिन्दैन भन्ने जस्तो भनाइ बुज्दा ठिक हुन्छ होला।मोगोल बर्ण,जाती एकता भयो भने ती लोभीपापी ब्राह्मणले मनपरि सरकार चलाउन पाउदैनन् भनी मुलबासी मोगोल भित्रमा एकअपसमा लडाइँ राखेर आफू पानीमाथिको ओबानो बनेका छन्।यी आदिबासी दलाल,चतुरे फटाहा भ्रस्टाब्राह्मण बाहुन क्षेत्री खश जो (अर्यन)गुबुद्धिजीवी नेताले कहिले मतवाली,जनाजाती कहिले आदिबासी,दलित शब्दहरु तिनै चतुरे फटाहा ब्राह्मण नेताले एकल जातीय ले एकलौटी सम्बिधान मा लेखेका हुन।कतै तिनका बाउ तिरका बर्ण त पर्यो कि सोल्टी? चेतना भया।*
@dadiram7568
@dadiram7568 3 жыл бұрын
खरो मिडिया लाई सेलुट छ यस्ता लुकेको प्रतिभा लाई बाहिर ल्यानु हुन्छ मेनुका परियार को प्रतिभा लाई
@premkc8017
@premkc8017 3 жыл бұрын
मिठो सोवर छ है
@krishnarijal3892
@krishnarijal3892 3 жыл бұрын
कति राम्रो जोडी सधै खुसी देख्न पाउ आहा सुभकामना छ
@user-ej7vt5zw9l
@user-ej7vt5zw9l 3 жыл бұрын
भबिस्य उज्ज्वल छ बुढा बुढिको कला राम्रो रहेछ
@tikapun688
@tikapun688 3 жыл бұрын
Heart touching interview most talented couple God bless them.
@hembahadur3376
@hembahadur3376 3 жыл бұрын
ई जोडी को सफलता ले शिखर चुमोस शुभकामना छ
@denupariyar3464
@denupariyar3464 3 жыл бұрын
Kharo media Lai dharai dhannebad
@dhiranthapa7383
@dhiranthapa7383 3 жыл бұрын
Nice couple , दामी लाग्यो !!! तपाईँहरुको मायाँ सँधै यस्तै रहोस , दाहा गर्नेहरु पनि आँफै जलेर मरोस , मायाँ सबैको सफल हुँदैन , यस्तो मायाँ भाग्यमानीहरुले मात्रै पाउँछन् !!! मायाँमा सफल हुनेहरु भाग्यमानिहरु हुन !!!
@anupmohra4950
@anupmohra4950 3 жыл бұрын
👌👏👏👏😍😘😘😘💝😇...
@myselfrajesh4684
@myselfrajesh4684 3 жыл бұрын
धेरै राम्रो जोडी, धन्यवाद पत्रकार मित्र यो प्रेमी जोडीलाई मिडियामा ल्याउनु भयो . आँखा रसाउछ् We can feel their love.
@sushmaneupane8235
@sushmaneupane8235 3 жыл бұрын
संसारमा मान्छेकाे मन , माया र खुसी भन्दा ठुलो केही छैन । मानिस खुसी हुन सकेन भने जतिसुकै सम्पन्नता र सफलताले पनि केही हुदैन । जीवन र रन्जितालाई धेरै बधाई । याे साथ र माया कहिल्यै कमी नहाेस ।
@sabushiwakotishiwakoti1032
@sabushiwakotishiwakoti1032 3 жыл бұрын
आहा कति राम्रो नित्य अनी गीत पनि धेरै धेरै शुभकामना छ नानी बाबु लाई 🙏💖 एकदम राम्रो जोडी
@tikkaramb.k6359
@tikkaramb.k6359 3 жыл бұрын
मेरो टिकाराम बि,क हो ,म अहिले हाल परदेश मा छु!म कहिले कहिँ शब्द रचना गर्ने गर्छु! म नेपाल आय भने हजुरहरु दुबैजनालाई भेत्ने कोसिस गर्ने छु! सफलताको शुभकामना दुबै जनालाई ❤️
@sujita697
@sujita697 3 жыл бұрын
अति राम्रो छ भाइको गला
@kalpanakarki4897
@kalpanakarki4897 3 жыл бұрын
भाइको सोर एकदमै राम्रो छ सदाभार भाइको सुन्न पाइयोस् र यो जोडि जिबन भर नछुटोस् र बहिनी ले साथ एसरि नै दिनु होला उचाल्ने पछार्ने धेरै हुन्छन् कसैको कुरा नसुनी यो माया सत्रु को अगाडी नमुना बनोस् सुभकामना छ र भाइ बैनि को नम्बर पाए सहयोग गर्न सहज हुनेथियो
@ramapoudyal8663
@ramapoudyal8663 3 жыл бұрын
मन मिलेर समझदारीसाथ जिन्दगी बित्यो भने संसार जितिन्छ
@gyanukhanal1882
@gyanukhanal1882 3 жыл бұрын
राम्रो छ भाइ को स्वर
@manbahadur7758
@manbahadur7758 3 жыл бұрын
सुपर जोडि तपाईं हरुको धेरै धेरै शुभकामना ।साथै ।
@user-ms1jj7qk8u
@user-ms1jj7qk8u 3 жыл бұрын
बैनिको मन धेरै राम्रो रैछ धन्यवाद बैनी भाइलाई सधै साथ दिनुस्
@sarojpariyar817
@sarojpariyar817 3 жыл бұрын
Best of luck baini u r so great having positive mind keep it up
@jeewanranabhat1043
@jeewanranabhat1043 3 жыл бұрын
भाई को अवाज श्वर बबाल छ, नेपाल आइडल म गया को भए केहि हुन्थो की
@bhattkhem3569
@bhattkhem3569 3 жыл бұрын
कति राम्रो जोडि है आफ्नो मेहनत गर्दै जानू हाम्रो साथ सहयोग सधै हुनेछ।
@narayangaunle8205
@narayangaunle8205 3 жыл бұрын
Vedio sarai ramro lagyo maile purai here kharo midiya lai derai dhanyabad
@ritatamang2308
@ritatamang2308 3 жыл бұрын
खुसी हुनु हास्नु खेल्नु त्योनै हो जिन्दगी राम्रो काम गर्नु जस्ले जे सुकै भनेपनी जात भातको कुरा गरेपनी कहिले नछुत्तोस हजुर्को जोदि
@haribk6719
@haribk6719 3 жыл бұрын
याे जाेडी लाई एउटा गायक र एउटा माेडल हेर्न चाहाने काे काे हुनुहुन्छ । उत्तर उत्तर प्रगतिकाे कामना याे जाेडि लाई अनि यी बैनि लाई धेरै धेरै सम्मान छ उहाँ काे महान साेच लाई
@lalbahadurnepali8004
@lalbahadurnepali8004 3 жыл бұрын
बधाई छ सफलताको शुभकामना भाइ बहिनी
@himalayansingh9191
@himalayansingh9191 3 жыл бұрын
Ramro jodi xa haresh na khanus bahini bhai aba suru hunewala xa tapai haru ko safal jindagi
@shaghimire2162
@shaghimire2162 3 жыл бұрын
Kharo media dherai dherai dhanebhat hajur lai mo pani yo nawa jodi lai ke sayog garna chanchhu ta kun madhamle garne
@parimohan25
@parimohan25 3 жыл бұрын
म पनि सयोग गर्छु है दादा
@sabitrapoudel1668
@sabitrapoudel1668 3 жыл бұрын
मैले तपाईं हरुको जोडि देखेर दिनको 4000 mb सक्छु छोड्नै मन लाग्देन कति राम्रो जोडि कति राम्रो सोच
@indiraramdam4188
@indiraramdam4188 3 жыл бұрын
बाबुको सोर ले मेरो मन छुयो नानी जिबन लामो छ सधैं भरी येसरी नै साथ दिनु दुख बाट सुख आउछ मलाई पूरा बिसवास छ। तपाई हारुको जीवन उजल छ उदाहरण बन्नुपर्छ
@sameerbk2375
@sameerbk2375 3 жыл бұрын
Dancing nd singing good best of luck both of you
@semmachhetri6629
@semmachhetri6629 3 жыл бұрын
अाखिर जात भनेको दुई मात्रै हाे भाइ बहिनी अरुले खुट्टा ताने पनि तानुन तर हजुर हरु एक अर्को साथ कहिले पनि नछाेड्नु हाेला मेराे पनि मेराे श्रीमान परियार हुन्छ र म क्षेत्री हाे तर म पनि अहिले सम न घर न माईता कताई पनि गाकाे छैन मेराे पनि माईति काे पनि बाेल्दैन म सग अहिले 7 बर्स भयो तर पनि म धेरै खुसि छु
@aaronaayusha9266
@aaronaayusha9266 3 жыл бұрын
Ma pai same ho
@semmachhetri6629
@semmachhetri6629 3 жыл бұрын
@@aaronaayusha9266 hora sis
@bishalsingh3421
@bishalsingh3421 3 жыл бұрын
2 jat bhai bahini hoina .2 jat mahila purus ho
@nikhilxettri4297
@nikhilxettri4297 3 жыл бұрын
@@aaronaayusha9266 moh ni tastoi ho
@nikhilxettri4297
@nikhilxettri4297 3 жыл бұрын
Hihigihi
@aanuskabhatari9353
@aanuskabhatari9353 3 жыл бұрын
आहा कति राम्रो नाच वाको मोडलिङ सपना पूरा होस
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
अाहा धेरै राम्रो जोडि दुबै जनाको भविस्य राम्रोछ र भाईको स्वर अतिनै मीठो छ सफल्ताको शुभकामना दुबैजना लाई👌
@hemrajpariyar3818
@hemrajpariyar3818 3 жыл бұрын
Wow Dherai Ramro Jodi ❤❤ Yo jodi Sadai Yasari Nai Khushi Dekha Na Pam ❤❤ Dai Ko Sowor Ma Xitai Geet Suna Pam❤❤ Kati Sapa Mon Vako Kharo Media ❤❤
@alonebuthappy6081
@alonebuthappy6081 3 жыл бұрын
Kharo media good job
@bhimbahadur7851
@bhimbahadur7851 3 жыл бұрын
खरो मिडिया लाई धेरै धन्यवाद छ तपाइको इन्टर भ्यु ले साच्चिकै हिर्दय छोयो । म पनि सहयोग गर्ने मन छ भाइ को लागि सफलता को कामना गर्दछु ।बैनी तिमी लाई धन्यवाद महान बिचार र सोच को लागि ।तिम्रो सपना पूरा हुनेछ ।
@udashrajendrakoirala180
@udashrajendrakoirala180 3 жыл бұрын
कति राम्रो छ हजुरहरुको जोडि तेहि माथि इन्टरकाष्ट मेरिज सार्हो मन पर्यो ,धेरै अगाडि बढ्दै जानू होला ।
@anilnepali3225
@anilnepali3225 3 жыл бұрын
Love you this couple ❤️❤️❤️ God bless them.Hope becomes a singer.
@ramimagar1319
@ramimagar1319 3 жыл бұрын
भाइ बहिनी लाई धेरै धेरै शुभकामना छ ।जीवन भरी प्रगति गर्दै जानु एकदमै राम्रो लाग्यो ।♥️♥️👌
@janakpaudel8142
@janakpaudel8142 10 ай бұрын
गूद राम्रो छ
@ravindrasunar1588
@ravindrasunar1588 3 жыл бұрын
Very nice 👌👌 dance & voice best of luck both
@alishasubedi3497
@alishasubedi3497 3 жыл бұрын
God bless u nanu & babu.love u so much😍😘😇
@fi8545
@fi8545 3 жыл бұрын
कलकारितामा दुबै जानको 100% भबिस्या छ।दुबै जानलाई बधाई
@deepakb.kb.k4789
@deepakb.kb.k4789 3 жыл бұрын
राम्रो छ जोडी भाइ बैनिको
@fairlifetv4375
@fairlifetv4375 3 жыл бұрын
Best of luck for your happiest life forever.
@badalsunar9373
@badalsunar9373 3 жыл бұрын
विभेद सहित अन्धो समाज को जालो चिरी एउटा उदाहरण को पात्र जोडी हुनु भएका यहाँ हरु लाई हार्दिक बधाई अनि धेरै शुभकामना ।।।धन्यवाद ।
@prajolparakhiofficial
@prajolparakhiofficial 3 жыл бұрын
जीवन परियारको यो जोडि लाई सलुट छ एउटा सच्चा प्रेमको प्रदाफास गरिएको छ आमा बाबू भन्दा आफ्नो प्रेमलाई पुर्ण साथ यहि हो सच्चता।❣️❣️
@pravingotame7009
@pravingotame7009 3 жыл бұрын
Vai ko git ra baini ko nachh dherai ramro छ । दुबै जनालाई सफल्ता को शुभकामना
@sunilsingh-oi4sf
@sunilsingh-oi4sf 3 жыл бұрын
Happy hour Married life And good song Nice voice relly
@annukhadka7989
@annukhadka7989 3 жыл бұрын
Best of luck both of you ❤️
@khadkanitesh577
@khadkanitesh577 3 жыл бұрын
माया को अर्थ थाहा नहुने ले अब बल्ल बुझ्ने छन । माया मा जात भात धन हेरिदैन भन्ने मात्रै सुनेको थिए आज देखे खुसि ले आँखा रसाए । यो माया अजम्भरी प्रगाढ अटुट होस् शुभकामना । Best of luck .... 💐💐💐 ❤️LOVE❤️💐💐💐
@dadiram7568
@dadiram7568 3 жыл бұрын
जोडि को बिचार राम्रो लाग्यो
@shovakhadka7896
@shovakhadka7896 3 жыл бұрын
Ramro xa God bless you both❤❤
@gaulananu2136
@gaulananu2136 3 жыл бұрын
Congratulations both of you happy life don’t worry ❤️
@devipoudel2548
@devipoudel2548 3 жыл бұрын
खरो मिडियालाई धन्यवाद ।अवसर प्रदान गर्नु भएकोमा ।।
@bikramtamang607
@bikramtamang607 3 жыл бұрын
मेनुका पारियर को गीतमा रन्जिता अधिकरिको डन्स एक दम राम्रो छ रमाइलो जोडि...
@ManojShrestha-xy7zd
@ManojShrestha-xy7zd 3 жыл бұрын
Dami xa jodi. Mero pani intercast married thyo but...?😭😭 yestai raixa sabaiko love marriage safal hudina. So this couple is best for me.
@lilathapa2260
@lilathapa2260 3 жыл бұрын
Best couple stay blessed both 😘 lot's of Love from India
@lovenepal2063
@lovenepal2063 3 жыл бұрын
बधाई छ
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 7 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,9 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 9 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН