No video

राष्ट्रपतिको कदमबारे सर्वाेच्चमा परेको रिटबारे बोले वरिष्ठ अधिवक्ता, समावेशीको कुरा निकाल्दा भए फायर

  Рет қаралды 16,896

Naya Shaili

Naya Shaili

Күн бұрын

#nayashaili#janakmagar
Host: Janak Magar
Guest: Bishnu Bhattarai
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 30
@KeahabDhamala
@KeahabDhamala Ай бұрын
सलुट पत्रकार ज्यु। एत्तिको हुनु जनताको लागि गर्व को विषय हो ।
@basudevghimire3853
@basudevghimire3853 Ай бұрын
Sir, मिडियाको कार्य जस्ताको तस्तै उजागर गर्ने हुन्छ तर नेपालमा मिडियाले प्रश्न त गर्छ तर उत्तरको प्रतिक्षा गर्दैन आफै र आफ्नै उत्तर निकाल्छ। के त्यो प्रकृया "आफै प्रश्न गर्ने आफै उत्तर निकाल्ने" ठिक हो त? निश्चयपनि होइन होला।
@TigerGaming-br4tt
@TigerGaming-br4tt Ай бұрын
यो बाउठे वकील लाग्यो साथीहरुको राय के हो ब्बाउठे लागेमा like गर्नु ला।
@madanadhikari2175
@madanadhikari2175 Ай бұрын
व्याख्या सहि लाग्यो।
@premrijal4913
@premrijal4913 Ай бұрын
यो फटाहा बूढो ओकिल एमालेको झोले हो।
@user-sg8ih8gb3h
@user-sg8ih8gb3h Ай бұрын
यसरी बर्षैपिछे पटक पटक प्रधानमंत्री खसाउने,बनाउने खेलमा पार्टीहरू लागि रहदा देशमा अरु काम कसरी हुन्छ?सरकार बनाउने खसाउने खेलमा देशमा अरु काम चाहि नहुने तर सांसदहरूका तलबभत्ता खाईरहने देश कंगाल बनाई रहने काम गर्न पाइदैन।यसर्थ यो व्यवस्था नै भएको हुनाले यो व्यवस्था नै परिवर्तन हुन आवश्यक छ।यसका लागि एक चोटि बहुमतले बिना जनधनको क्षतिमा मतका प्रयोग गर्दै चुनाव वहिष्कार गरौं।धन्यवाद नेपाली जनताहरूमा।
@krishnagurung9761
@krishnagurung9761 Ай бұрын
Very nice difination
@narbahadurpun6713
@narbahadurpun6713 Ай бұрын
तर्क शसक्त भएन बरिस्ठ अधिवक्ता ज्यु ।
@vishwanathacharya5997
@vishwanathacharya5997 Ай бұрын
हाम्रो बानी हामी नै सर्बज्ञाता, हामी स्वयं दिव्यद्रष्टा, सबै हामी, अझ म । म बराबर अरु को ? मै जान्ने, अरु गँवार । अझ वकिल त झन् अरुका कुरा सुन्नै सक्दैनन्, त्यसमाथि बरिष्ठ त झनै विद्वान । कुरो यही हो ।
@BibekTamang-g9p
@BibekTamang-g9p Ай бұрын
Yatiko patrakar chahinxa nepalma good dai
@Biswashrestha
@Biswashrestha Ай бұрын
आश्चर्यजनक काम गर्न साथ उच्चकोटिको हुन्छ? ७६को३ बमोजिम सरकारले विश्वास लिदा समर्थन फिर्ता नभएसम्म दुई बर्ष पुरै चलाउन पाउछ तव मत दुई तिहाई नै रहे पनि ७६को ३ हो। विश्वास लिनु र अगावै राजीनामा दिए वीच संविधान बोलेकै छैन।
@AnilKumarchaudhry-pk6ii
@AnilKumarchaudhry-pk6ii Ай бұрын
Lawyer haru ma confused xa , utakirist samidhan kasari vayo?
@AnilKumarchaudhry-pk6ii
@AnilKumarchaudhry-pk6ii Ай бұрын
Lawyer haru ma conflicts xa, utakirist samidhan kasari vayo?
@nandarajrai9192
@nandarajrai9192 Ай бұрын
तपाईको तर्क सुन्दा र ओलि आफैले बोलेको भिडियो निमकान्त पाण्डेले स्पस्ट देखाएको कुरा सुन्दा तपाईं अधिवक्ताले सहि कुरा नगरेर भ्रमको खेति किन गर्दै हुनुहुन्छ ?
@ngemagoletamang1104
@ngemagoletamang1104 Ай бұрын
मान्छे संग कुरा गर्नुस् जनावर संग उत्तर खोज्न गाह्रो छ
@balramkafle4162
@balramkafle4162 Ай бұрын
बुढाले मण्डलले चरित्र देखायो
@laxmidewan971
@laxmidewan971 Ай бұрын
Hoina Nepali sambidhan ma yo napungsak sabda hau kina jastai ( wa, ra, jasto sabda kina hunchha, Arko dhara, upadhara yek, due teen kina rakheko.
@BibekTamang-g9p
@BibekTamang-g9p Ай бұрын
Jole nai rahexa baristha adibakta
@ranamaya8968
@ranamaya8968 Ай бұрын
Balla thik gare
@bhawaninembang4515
@bhawaninembang4515 Ай бұрын
के को अन्ठ्सन्ठ र वहियाद विश्लेषण? तपाईहरु जस्ता बिग्यको भ्रमपुर्ण बिश्लेशणले जनता र देशलाई भ्रमित पार्न बाहेक केही हुदैन।
@chhwangsherpa808
@chhwangsherpa808 Ай бұрын
Yo sereko ra kpi ko manxe
@kedarbidari7625
@kedarbidari7625 Ай бұрын
Event cycle ko kuraa ho?
@ChandanKumarChaudhary-xx2qf
@ChandanKumarChaudhary-xx2qf Ай бұрын
Yopani varsht ho
@bhimsapkota6308
@bhimsapkota6308 Ай бұрын
यी बुढाले बाउठे कुरा गर्छ्न त
@bijay3797
@bijay3797 Ай бұрын
Yo wakil pheri sambidhan padnu janu
@user-oy7zh1iv1k
@user-oy7zh1iv1k Ай бұрын
Yo pani okil hota
@fulmati-w5q
@fulmati-w5q Ай бұрын
Kukur adhibakta dalitlai hepchas
@krishnagurung9457
@krishnagurung9457 Ай бұрын
Aba janata jagnu parchha, Oli Deuba ra Prachande lai jiudai aryaghat puryaunu parchha, aba yinle desh bechchhan
小丑把天使丢游泳池里#short #angel #clown
00:15
Super Beauty team
Рет қаралды 48 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 85 МЛН
КАКУЮ ДВЕРЬ ВЫБРАТЬ? 😂 #Shorts
00:45
НУБАСТЕР
Рет қаралды 3,5 МЛН
小丑把天使丢游泳池里#short #angel #clown
00:15
Super Beauty team
Рет қаралды 48 МЛН