राष्ट्रिय फुटबलर गीताको अनौठो बाईक मोह,चढ्छीन् लाखौंको बाईक,आमाले सानैमा छाडेकी हिराको हिरोईजम

  Рет қаралды 313,631

Mero Online TV

Mero Online TV

3 жыл бұрын

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Gita Rana and Hira Bhujel
Camera&Edit:- Chiran Rai
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
राष्ट्रिय फुटबलर गीताको अनौठो बाईक मोह,चढ्छीन् लाखौंको बाईक,आमाले सानैमा छाडेकी हिराको हिरोईजम

Пікірлер: 277
@digimongurung6165
@digimongurung6165 4 ай бұрын
काँडा भित्र फुलेका फूलहरू ।यी छोरीलाई सरकारले सक्दो सहयोग गर्नु पर्छ।भबिष्यमा राष्ट्रका हिरा हुन यी छोरीहरु ।
@user-bv8qm1qe4x
@user-bv8qm1qe4x 3 жыл бұрын
बाइक चढने सौख , फुटबलको सौख , महान चेलि।
@BRM7Sports
@BRM7Sports 3 жыл бұрын
छाेरि जन्मेर केही गर्दैन भन्नू भन्दा पहिला यी उदाहरण हरु हेर्नुस् ।।❤️❤️❤️👌👍️🔥 keep it up ...
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
कुरा साही हो
@nimasherpa7163
@nimasherpa7163 3 жыл бұрын
Good
@khadakb.k.5233
@khadakb.k.5233 3 жыл бұрын
कुरो सहि हो अब आफू नि गर्नु।
@rabintamang5829
@rabintamang5829 3 жыл бұрын
Sai ho❤️❤️❤️❤️❤️❤️❤️
@himalilimbu7721
@himalilimbu7721 3 жыл бұрын
1damaee sahi kura
@prajwolprajwol2459
@prajwolprajwol2459 3 жыл бұрын
सवै खेलाडी लाई पालै सङ्ग ल्याउनुस है दाइ😍
@krishnarana5132
@krishnarana5132 4 ай бұрын
सिङ्गो देशलाई गौरब गराउने देशका गहना नेपाली चेलिहरुलाई हार्दिक नमन्❤️❤️🙏🇳🇵
@rkvlogs2045
@rkvlogs2045 4 ай бұрын
देशको खम्बा राष्ट्रिय महिला फुटबल खेलाडी प्रतिको हार्दिक शुभकामना छ 🇳🇵🇳🇵🫶
@prawalyonghang3236
@prawalyonghang3236 3 жыл бұрын
देसको सम्पती रास्ट्रीय फुटबल खेलका खेलाडि बहिनी हरु प्रती नमन छ।उन्नती प्रगतिको सफल्ताको सुभकामना दुबै जनालाइ ।
@mehthu291
@mehthu291 4 ай бұрын
मत ३ वर्ष पछि हेर्दै छु आज । दुवै जना महिला फुटवल को खम्वा हुन अझै धेरै राम्रो गर्नु पर्छ ।
@arjun97
@arjun97 3 жыл бұрын
गीता त नेपाली महिला टिमको खम्बा नै हुन, उनलाई बिट गर्नु त जुनसुकै स्टाईकरलाई पनि कठिन नै हुन्छ र हिरा चाहिँ डिफेन्समा हिरा नै भएर चम्किरहेको छन, उनको स्किल, पेस, कन्ट्रोल सबै बबाल छ। दुबैलाई अहिलेसम्मको उपलब्धिहरुको लागि धेरै बधाई र भबिस्यमा अझै धेरै प्रगति गर्दै जानू। #गीता #हिरा ❤️
@tulkulama1999
@tulkulama1999 3 жыл бұрын
म सधै यहि नै देख्न चाहन्थे ।कि कोहि मिडिया दाजु भाइ ले गिता र हिरा लाई नि focus गरून् ।किन कि मलाइ थाहा छ गिता र हिराको struggle days ।कसरी र काहा बाट सुरु गरेको भनेर सचिकै गिता र हिरा national woman football teamko pillar nai हौ i really salute both of them .।finally आज मेरो चाहान पुरा भयो।thank you so much biswo दाइ हजुरले मेरो साथीहरू focus गर्नु भयो ।धेरै खुसी लाग्यो मेरो साथीहरू देखन पाए।thank you dai🙏
@aaryas6204
@aaryas6204 3 жыл бұрын
Lady rocks
@kalibahadur4689
@kalibahadur4689 3 жыл бұрын
बधाई छ फुटबल Plear गिता राणा र हिरा भुजेल बहिनीलाई👌👌👌💔💔
@user-zy4yv4pq4z
@user-zy4yv4pq4z 4 ай бұрын
बैनि गिता ❤रेखा❤ प्रिति❤ अब साफ गेम मा भारत लाई गाेल ठाेके काे हेर्ने लाईफ बसेर ठुलाे चाहाना मेराे पूरा हुने छ भन्दै सबै फुटबल टिम काे चेलि लाई❤❤❤❤❤🇳🇵⚽️♥️⚽️♥️⚽️♥️⚽️♥️⚽️♥️🇳🇵⚽️🇳🇵⚽️🇳🇵⚽️🤳🤔👍️🙏🙏🙏🙏🙏🙏♥️🇳🇵
@rudramani777
@rudramani777 4 ай бұрын
बिश्वराज भाईजी लाई धेरै धन्यबाद, छोरीहरु ले हाम्रो देश नेपाल को शिर उच्चबनाएर सारा नेपालीको मनोबलमा उत्साहा जगाउंदै नेपालीको नाम सॅसार लाई चिनाउंन अघि बढिरहनु भएको छ। नेपाली महिला फुटबल टोलीको भविश्य राम्रो छ र बनांउदै हनुहुन्छ, साथै यॅाहाहरुको पनी भविश्य उज्जवल र सफलताले आकाश चुमोस, शुभकामना।
@user-mgr.s
@user-mgr.s 3 жыл бұрын
दुबैजना राष्ट्रका गहना National football team का defender player बहिनी हरूलाई मेरो उच्च सम्मान छ,
@user-lz2ek7bc2f
@user-lz2ek7bc2f 4 ай бұрын
लाखौ तिरेर पनि रास्ट्र खेलाडी हुन सक्दैन। धन्यबाद चेली।
@hadikhamchyothuli9169
@hadikhamchyothuli9169 3 жыл бұрын
सम्मान सहित बधाई अनि भविष्यको शुभकामना दुवै जनालाई🙏🎊💖🇳🇵
@chandirajrai5485
@chandirajrai5485 3 жыл бұрын
बीश्व भाई You are so awesome,,,हरेक क्षेत्र को ब्यक्ति-ब्यक्तित्व हरु संग मीठो भलाकुसारी प्रस्तुत गरिदिनुहुन्छ कति आनन्द को साथ साथ मा कुन क्षेत्र मा को भनेर जान्ने मौका पनि दिईरहनुभएको छ,,,,💖💖💖
@rajendralimbu9995
@rajendralimbu9995 3 жыл бұрын
नेपाली महिला फुटबलर(गीता & हिरा) तथा सम्पूर्ण खेलाडी मित्रहरू तथा पुरुष फुटबल खेलाडी सम्पूर्ण खेलाडी मित्रहरू लाई मेरो पनि हृदय देखि नै धेरै धेरै माया छ अथवा माया गरि रहनेछु।मलाई खेल सम्बन्धि सबै भन्दा मन पर्ने खेल भनेको नै फुटबल हो।
@prabinrai5519
@prabinrai5519 3 жыл бұрын
विश्व ब्रो को हरेक अन्तर्वार्ता हेर्छु राम्रो लाग्छ भिन्न भिन्न ब्याक्तित्वहरुलाई ल्याउनु हुन्न्छ। विश्व ब्रो स्टुडियो त राम्रै हो तर कता कता पहिलीको जस्तो डेगुरेसन नमिले जस्तो लाग्छ राम्रो संग लोगो पनि देखिएन केही सुधार गर्नेपो हो कि?
@rabintamang5829
@rabintamang5829 3 жыл бұрын
😭😭😭😭
@halaksutirtha9104
@halaksutirtha9104 3 жыл бұрын
Wow wow wow. अरु निरंतरताको शुभकामना दुवै बहिनीलाई !
@justiceforeveryone8327
@justiceforeveryone8327 4 ай бұрын
कस्तो वास्तविक कुरा गर्नु भयो !!!म 30 yrs europe बसै!! धेरै नेपालीले ढात्छन " नेपाल हामीले धैरै दूख मेहनत गरेको लुकायको देखे!! तर म पनि यस्तै समाजबाट हुर्केको भयर प्रष्ट दुख कस्तो हो भन्ने मलाई थाहा छ !! तपाई हरु एकदम great हुनुहुन्छ @@!🙏🙏🙏🏻🙏🏻🙏🏻 सबैले यसरी reality बोल्न जान्नुपर्छ!!!🙏🙏🙏🙏🏻🙏🙏
@AashishAle-ze5ks
@AashishAle-ze5ks 4 ай бұрын
दुवैजना बहिनीलाई नमस्कार तपाईँहरूको कुरा सुन्दाखेरि एकदमै राम्रो लाग्यो कति कुराहरू त तपाईंहरुर प्रति गुनासो पनि छ त्यो हुन पनि जायज कुरा हो। नेपाली महिला टिमको खेलाडीहरु सबलाई सम्मान व्यक्त गर्दै defender भन्ने कुराहरू चाहिँ कतिपय मान्छेलाई थाहा हुँदैन उसको महत्व कति हुन्छ भनेर यो चाहिँ जसले फुटबलको नियमहरू र फुटबललाई राम्रोसँग चासो राख्ने व्यक्तिलाई मात्र थाहा हुन्छ र खेल्ने खेलाडीलाई त त्यत्तिकै थाहा हुने भइहाल्यो र यो एउटा चलन चल्ती नै पनि भन्न सकिन्छ हामीले। किनभने हामीले international गेमहरू पनि सबै हेरिरहेकै हुन्छौँ। नेपालमा मात्र होइन विश्वभरि नै जसले गोल हान्नुहुन्छ उसको मात्रै चर्चा परिचर्चा चलिरहेको हुन्छ तपाईँहरूले दुःख मन गर्नुहुन्न हामी तपाईँहरूलाई जहिलेसपोर्ट गरिरहने छौं
@NainaKalaRai
@NainaKalaRai 3 ай бұрын
मिले सम्म सबैलाई पालैपालो ल्याउनु होला ।
@suryatmg2187
@suryatmg2187 4 ай бұрын
नेपाल आएसी अब प्रीति राई ल्याउन परेउ है दाजु
@amritshahi9709
@amritshahi9709 4 ай бұрын
हाम्रो नेपाली चेलीलाइ धेरैधेरै शुभकामना गर्भ गर्छु हजुरहरू प्रति ❤❤❤❤ love u Nepali cheli always best wishes from my side
@milanlimbulimbumilan4822
@milanlimbulimbumilan4822 3 жыл бұрын
विश्व दाईले जुन् भन्नुभयोनि देस्को थम्बा खेलाडिको लागि यो सब्द् साच्नैनै यो सब्दलाई गर्व गर्नुपर्छ
@wisemanbuddhi5697
@wisemanbuddhi5697 3 жыл бұрын
गजब।महिला फुटबल खेलाडीहरु मिडियामा स्थान पाऊनु एकदमै सराहनीय छ।यसले अन्य महिला खेलाडीहरुलाई थप हौसला र प्रेरणा मिल्नेछ।अबको अन्तरवार्ता मा पुनम जर्गा मगर ,मनमाया लिम्बू र अनु लामाको हेर्न पाईयोस।
@hitkajigurung2562
@hitkajigurung2562 4 ай бұрын
Hira best player for beaudful passing i love her game❤❤❤
@PrabinMagar.
@PrabinMagar. 4 ай бұрын
हाम्रो सिङ्गो नेपाललाई चिनाउनुहुने खेलाडिहरु तपाइहरुलाइ हृदयदेखी माया सपोत❤❤🎉🎉
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
सलाम छ दुबै जना चेली लाई
@sumumagar2068
@sumumagar2068 3 жыл бұрын
हिरा बहिनी Neymar को जस्तै looks आएको छ।❤️❤️❤️❤️
@kamalbista192
@kamalbista192 3 жыл бұрын
Hajur Malai ni Neymar jastai lagyo😍😍
@dipakbarakoti7725
@dipakbarakoti7725 4 ай бұрын
Great Cheli..Nice Bishwoji...Good work
@user-yb1lk6fp9x
@user-yb1lk6fp9x 4 ай бұрын
Proud of you ❤ God blessed you and Love you Sister ❤️
@heemathapa922
@heemathapa922 4 ай бұрын
Hamro deshko gahana haru❤❤❤❤
@edishadreams1545
@edishadreams1545 3 жыл бұрын
Thank you Bishwa sir for bringing them here. Their story inspires so many hidden gems of sports. I had always dreamt being a footballer but had to change my way due to many circumstances... Keep it up sisters🎖🏅🏆🎖🥇
@prithvigamingff789
@prithvigamingff789 3 жыл бұрын
Salute xa didi haru lai desh ko lagi ramro football khelnu bhayeko ma. Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@mijjalthapa7815
@mijjalthapa7815 3 жыл бұрын
girl who love n play football , timi haru keti hoina parri ho parri ❤❤❤❤✔
@kamwanglilaraj1960
@kamwanglilaraj1960 3 жыл бұрын
हाम्रो चेलीहरुलाई सलाम छ!खास गरि विश्व भाइ लाई धन्यवाद छ! ओझेलमा परेका रास्ट्रका गहनाहरु तपाईंको कार्यक्रममा ल्याएर हामी सोर्ताहरुको माझ पस्कनु होला तपाईंलाई सुभ-कामनाछ है त सेवा!!
@user-zt2hu8cr8m
@user-zt2hu8cr8m 4 ай бұрын
Good luck nepali footballar cheli❤️😘💐
@KaanxaaPadam
@KaanxaaPadam 3 жыл бұрын
Mero Online सधै हेर्ने तर Comment नगर्ने को को हुनुहुन्छ ??
@laxmisubba2530
@laxmisubba2530 3 жыл бұрын
Nice interview best of luck 2 sis biswa limbu love u
@tejawirai3961
@tejawirai3961 3 жыл бұрын
great sista👏👏👏❤️❤️
@BirendrahangSawaden-ln3hx
@BirendrahangSawaden-ln3hx 4 ай бұрын
दाइ पुजा रानालाई पनि ल्याउनु है।। उहाहरु ३ जना कडा ❤
@bhabindrarai3966
@bhabindrarai3966 3 жыл бұрын
सुभकामना छ । पैसा सक्ने मात्र हैन बचायेर पनि राख्नु ।
@bbasafalmagar2028
@bbasafalmagar2028 3 жыл бұрын
Awesome
@narayannimmaya121pakhrin9
@narayannimmaya121pakhrin9 3 жыл бұрын
ramro lagyo baini haruko interview .....paxi ramro gardai janu.... all the best
@sirzuraee9675
@sirzuraee9675 3 жыл бұрын
I salute you both of you Foodballer sister's ✌✌ All the best.
@ekshalimbu6572
@ekshalimbu6572 3 жыл бұрын
Woooo great god bless you both 👌👌👌🙏🙏🙏💖💖💖💖💖
@bhimkumarilimbu489
@bhimkumarilimbu489 3 жыл бұрын
Great interview.
@dineshshrestha2323
@dineshshrestha2323 3 жыл бұрын
proud of u both...ur both are the real daughter of Nepal
@nukupg
@nukupg 3 жыл бұрын
Awesome 👏
@surajtamang9995
@surajtamang9995 3 жыл бұрын
Good job Biswa daii yastaiii interview haruu lyaunu hola👍️👍️👍️👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
@kajimanlimbu1395
@kajimanlimbu1395 3 жыл бұрын
Manjali Kumari Yonjon ko pani interview linu paryo. She is the most underrated player of Nepal. Please biswa daju !!!🙏🙏🙏
@rabingurung9439
@rabingurung9439 3 жыл бұрын
Nice to see national players in media thank u so much biswo limbu sir
@sureshnepali9241
@sureshnepali9241 3 ай бұрын
Proud of you both legendary ❤️❣️
@prabeshlimbu7531
@prabeshlimbu7531 3 жыл бұрын
Wow kasto ramro interview
@anilthapachannel787
@anilthapachannel787 4 ай бұрын
राष्ट्रिय तिमकाे खम्बा गिता राना सिस
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 4 ай бұрын
गिता सिस लाई उन्नति र प्रगति को शुभकामना छ ।
@tusk4581
@tusk4581 3 жыл бұрын
Thank you Bhagawati Rana magar (Mother of Geeta Rana) for yor hidden and great support to Geeta Rana.. ♥️♥️
@aasikabohora8958
@aasikabohora8958 3 жыл бұрын
I'm here with same thought💖
@tekrajkapadi8238
@tekrajkapadi8238 3 жыл бұрын
Salute x bahini haru lai
@Premlimbu1998
@Premlimbu1998 4 ай бұрын
Big respect 👏
@prempun4318
@prempun4318 3 жыл бұрын
Big respect with big salute to you guys
@ShambhuKoyee
@ShambhuKoyee 3 ай бұрын
काहा देखि आज आयो ३ बर्ष अगाडिको रैछ मैले नेपालको महिला खेलाडि नचिनेर होला महिला‌ खेलाडि हरु चिनेको १५ दिन पनि भनेको‌ छैन
@robinrai9794
@robinrai9794 3 жыл бұрын
hats of both of u
@shrijanaghising8808
@shrijanaghising8808 3 жыл бұрын
proud of you sis
@surenmagar4456
@surenmagar4456 3 жыл бұрын
greatest
@sramikmalla3384
@sramikmalla3384 3 ай бұрын
Gita rana is the best defender of Nepal ❤
@jangarai1146
@jangarai1146 3 жыл бұрын
she is both of keep it up ♥♥
@bbasafalmagar2028
@bbasafalmagar2028 3 жыл бұрын
Wow awesome sister go ahead
@DinukaThapa
@DinukaThapa 3 жыл бұрын
Nice💕
@ngawanglama4877
@ngawanglama4877 3 жыл бұрын
God bless you both
@tamangdhanbir8000
@tamangdhanbir8000 3 жыл бұрын
#proud
@amritmagar4614
@amritmagar4614 3 жыл бұрын
Awesome sister
@manojthakuri1957
@manojthakuri1957 3 жыл бұрын
wow nice
@langhalimagar5596
@langhalimagar5596 4 ай бұрын
wou गिता लाफा दामी बाइक तर राम्रो चलाउनुहोला है
@dark-king6631
@dark-king6631 3 жыл бұрын
All girls lai Ekoi choti intarvew ma lenu paryo dada ❤️❤️❤️👏👏👏🙏🙏🙏😍😍😍
@abhaabha7014
@abhaabha7014 3 жыл бұрын
Respect both sister❤❤🙏🙏
@chemjonglimbu9192
@chemjonglimbu9192 3 жыл бұрын
सेवारो बैनिहरु
@creation4737
@creation4737 4 ай бұрын
Adorable story❤
@milanrai8495
@milanrai8495 3 жыл бұрын
Pride of udayapur
@asvolgsdembele1309
@asvolgsdembele1309 3 жыл бұрын
Wow
@omthapa7687
@omthapa7687 3 жыл бұрын
Good bless u Gita baini n heera baini
@amritshahi9709
@amritshahi9709 4 ай бұрын
Mero baini haru kati pyari xau k sabai napali cheli mero pyaro xau hai
@premmangmu408
@premmangmu408 4 ай бұрын
Wow beautiful video
@utsahaathpahariyarai3374
@utsahaathpahariyarai3374 3 жыл бұрын
you are great sis
@lalumayadxbk5942
@lalumayadxbk5942 3 жыл бұрын
Ramro gardai janu nanuharu🥰🥰🥰🥰🥰🥰
@Ashokmongol-pd6rz
@Ashokmongol-pd6rz 3 жыл бұрын
Good job
@anitagautam5548
@anitagautam5548 3 жыл бұрын
Wow osm dizu
@dipeshrai8660
@dipeshrai8660 3 жыл бұрын
Great interview bro❣️❣️
@kamalakurungbang4763
@kamalakurungbang4763 3 жыл бұрын
Wow 💕💖💕👍👍
@sernanlithapa2115
@sernanlithapa2115 3 жыл бұрын
Naman chha sis🌹🌹🌹👍🙏
@daisymaidhungxa8422
@daisymaidhungxa8422 3 ай бұрын
❤❤❤❤❤ proud of you guys❤❤
@bhupenlimbu5198
@bhupenlimbu5198 3 жыл бұрын
सम्मान छ है दुबैजनालाई ✊
@samirdhakal4225
@samirdhakal4225 4 ай бұрын
Waff ma ramro thyo timro performance…. Good luck for future matches
@krishpariyar8578
@krishpariyar8578 4 ай бұрын
सहि हो कुरा त
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy 3 ай бұрын
Congratulations nanu.🎉
@yuggrg6546
@yuggrg6546 3 жыл бұрын
बधाई छ !!!!!!
@teamprabesh899
@teamprabesh899 Жыл бұрын
Gita Rana best difrend💓
@balramgurung4274
@balramgurung4274 3 жыл бұрын
Hira Bhujel
@rekhawas4015
@rekhawas4015 3 жыл бұрын
Like it 🙏🙏
Preeti Rai Skills And Goals | Waff Women's Championship 2024
6:43
FOOTBALL MANIA
Рет қаралды 239 М.
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 28 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 101 МЛН
Anita Basnet (National Footballer) !! Biswa Limbu Podcast Ep 235
1:23:31
Anjila Tumbapo Subba | Hamro KhelCast S1E38
1:39:22
HamroKhelkud
Рет қаралды 13 М.
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 28 МЛН