रातारात भाईरल बनेका एक श्रीमानका दुई श्रीमती, जेठिले कान्छीलाई भित्र्याएको कुराले मनै छोयो हेर्नुस्।

  Рет қаралды 427,714

Herne Khabar

Herne Khabar

2 жыл бұрын

रातारात भाईरल बनेका एक श्रीमानका दुई श्रीमती, जेठिले कान्छीलाई भित्र्याएको कुराले मनै छोयो हेर्नुस्।
SUBSCRIBE OUR KZfaq CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Dharane Sigdel Sakuntala Sigdel & shobha Sigdel
Camera :- Aashis Nepal
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar

Пікірлер: 328
@kushalachhetri4628
@kushalachhetri4628 2 жыл бұрын
यो संसार मा सब भन्दा पिडा हुने भनेकै बुढा ले अर्की ल्याउदा हो कस्तो मन भाकी हुनु हुदो रहेछ जेठी दिदी धन्य भगवान
@indrakc9661
@indrakc9661 2 жыл бұрын
मुला पातकि बुढो जेठि कम्जोरि छ र आमा बुवा पनिछैनन माओलिमा बसेरि हुर्केकि भनेर हेपेको हो
@amirvlogger77
@amirvlogger77 2 жыл бұрын
नेपाली कहानि छ नि एक जोईको पोइ देवता सम्मान होई, दुई हुनेको कुना बसि रोई, तीन हुनेको कुकुर सम्मान होई
@yubarajbudathoki6474
@yubarajbudathoki6474 2 жыл бұрын
बातकि बुडा जेठि कमजोर भई भन्दै अरूतिर लठारिदै डिडेर बिचरा जेठिलाई बाध्यता पारेको रैछ
@sitamalla2760
@sitamalla2760 2 жыл бұрын
👍️👍️
@khadkabindas8735
@khadkabindas8735 2 ай бұрын
@@sitamalla2760 v
@shyamgautam410
@shyamgautam410 2 жыл бұрын
तमास नदेखाओ समाज नभाँड त्यसैपनि बहुविवाह अपराध हो !!
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Sahe.vanuvya
@radhikashah7867
@radhikashah7867 2 жыл бұрын
Yes it's true
@krishna67068
@krishna67068 2 жыл бұрын
👍️👍️👍️👍️
@jabinatamang5813
@jabinatamang5813 2 жыл бұрын
कसले कति बुढि ल्याको छ ।कसको श्रीमती पोइला गको छ कस्ले कान्छी बुढी ल्याको छ भन्दै खोज्दै हिड्छ पत्रकार हरु को काम छैन
@bsworn5422
@bsworn5422 2 жыл бұрын
🤣😂🤣😂
@nirmalatiwari3453
@nirmalatiwari3453 2 жыл бұрын
यी युटुबेलाई पत्रकार भन्न मिल्दैन । बेरोजगारको जमात अचेल युटुबमा भर्ना भका छन । बिचाराहरु लोग्नेले स्वास्नीका बिचमा पसेर लडाउने घर फुटाउने काममा दिन बिताएका छन । यस्तो लक्का जवानहरु खाडी तिर गए त 40,50 हजार कमाई हुने थियो ।
@krishna67068
@krishna67068 2 жыл бұрын
😆😆😆😆😆
@maiyanepal6950
@maiyanepal6950 2 жыл бұрын
सबै भन्दा जेठीकाे मनलाई मानै पर्छ
@bimal96htdvlog15
@bimal96htdvlog15 2 жыл бұрын
कानुन त आफ्नो ठाउमा छ तर दुबै मिलायर मिलेर बस्नु नैइ महान हो good
@gkchhetri8285
@gkchhetri8285 2 жыл бұрын
सँसारकै भाग्यमानि पुरुषलाई लाखाैलाख सलाम।।
@suzanalimbu3604
@suzanalimbu3604 2 жыл бұрын
भुत्रा को सलाम केटी धेरै खेलार वाक्क परेको रैछ अनि ला मर भनेर एउटा भित्र्याउन देको मात्र हो येस्ता पातकी बुडा लाई सलाम रे 👎️
@rameshkarki5198
@rameshkarki5198 2 жыл бұрын
सधै यस्तै सम्बन्ध रहोस् तपाईहरुको 🙏
@saradhalamichane5839
@saradhalamichane5839 2 жыл бұрын
कान्छि ले सधैं जेठि लाई माया गर्नु पर्छ।जेठि त्याग कि प्रर्तिमुर्ति हुन🙏
@abiralmagar8274
@abiralmagar8274 2 жыл бұрын
सहारै रमाइलो बाजे गफ त क्या मजाले दिनुहुन्छ सुनिरहु जस्तो लाग्छ बाजेको कुरा frankly हुनुहुन्छ यस्तै रमाइलो भएरै अगामी जिबन पनि बितोस सुभकामना
@jaganathguragain4107
@jaganathguragain4107 2 жыл бұрын
धेरै रामरो जोडि❤️❤️
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
भाग्यमानी नै हुनुहुन्छ हजुर ! कति बुझ्ने श्रीमती छन दुबै सुशील ।।
@mobighale682
@mobighale682 2 жыл бұрын
हेर्न मन लागेको इन्टरभिउ👌👌👌👌🙏🙏love u much all.😘😘😘
@ritakhadka697
@ritakhadka697 2 жыл бұрын
बिकृति, सौता ल्याउन खुब उस्काइराछन अचेलका पाखण्डि हरुले,
@bikashlimbu3441
@bikashlimbu3441 2 жыл бұрын
🤣🤣🤣Rita...g hjr ko pani aaula hai 😂😂😂🙏🙏🙏🙏
@ratnamaninath
@ratnamaninath 2 жыл бұрын
अति नै महान जोडी धेरै धेरै धन्यवाद ।।।
@ramrijal2516
@ramrijal2516 2 жыл бұрын
हाम्रो नेपालमा २ बिबाह गर्ने अधिकार कसैलाई पनि छैन.तर जे नहुनु थ्यो भयो. यसरी मिलेर बस्नु नै धेरै राम्रो उदाहरनिय जोडी नमन🙏
@bhabeshworthapa5978
@bhabeshworthapa5978 2 жыл бұрын
राम रिजाल झपलिहो जे गर्छ झपलीले गर्छ 😄😄😄😄😄
@sunitamagar212
@sunitamagar212 2 жыл бұрын
जे भयनि जेठिलाइपिडा नै छ
@srijanarai7233
@srijanarai7233 2 жыл бұрын
यस्तो प्रकारको इन्टरभ्यु हालेर समाज नभाड्नु हवस्।यो नमूना होइन यो घिनलाग्दो कुरा हो। परमेश्वर ले केवल एउटा पुरुष एउटा स्त्री माझ मात्र विवाह हुन्छ। Please don't go against the law of nature
@shasiwaiba22
@shasiwaiba22 2 жыл бұрын
Yesto video garer k sandes dinu khojeko hola , media le ramro kura sikaune ki duita bihe garn sikaune ho khai ,yesto videos le negative lesson dirako x🙏🏻🙏🏻🙏🏻
@krishnalamichhane905
@krishnalamichhane905 2 жыл бұрын
Thik vaññuvayo
@user-cm1wr3in3d
@user-cm1wr3in3d 2 жыл бұрын
सौताहरूलाई पनि राम्रो व्यबस्थापन गर्नसक्ने श्रीमान् बाट हाम्रो देशको नेताहरूले पाठ सिकुन् ...... 🤣🤣🤣
@sitamalla2760
@sitamalla2760 2 жыл бұрын
😆😆👍️👍️
@diwakarlamichhane
@diwakarlamichhane 2 жыл бұрын
hasayo bro le😂🤣
@tankamanibhattarai423
@tankamanibhattarai423 2 жыл бұрын
,ल ठिकछ ,मिलेर बसेकाे राम्राे,सँधैँ यस्तै भईरहाेस,शुभकामना ।
@nirmalabista5692
@nirmalabista5692 2 жыл бұрын
यी बोढोले अरु अरु केटि पनि त ल्यादारैछन्नी? जेठी वाक्कै भयर लौ गर भनेर मानिछन्नि
@sitamalla2760
@sitamalla2760 2 жыл бұрын
👍️👍️
@suzanalimbu3604
@suzanalimbu3604 2 жыл бұрын
मैले पनि तेहि देखे है अलछिना पातकी बुडा रैछ ☹️
@tilaktilakk4515
@tilaktilakk4515 2 жыл бұрын
बाबा ले अप्राधी पद्के भनेरा करौनु को कारन त यस्तो पो रैछ ।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
जेठि भाउजू सारै बुझ्ने हुनुहुदो रहेछ सारै राम्रो मेरो भाग्यमा पनि भाउजू जस्तै बुझ्ने श्रीमती परुन😊
@gym-me8345
@gym-me8345 2 жыл бұрын
Jethi Aama ko smile mitho kanchi Aama sweet baa strong 👍👍👏👏👏👏🙏🙏🙏👍👍👍👍
@bishnupoudel6913
@bishnupoudel6913 2 жыл бұрын
काम नपायर कनाउनी भन्ने पत्रुकार छि
@bindud6410
@bindud6410 2 жыл бұрын
बाबा लाइ पनिलिनून मलाईत सारै मन पर्छ बाबा को कुरा
@tejendrabhandari4516
@tejendrabhandari4516 2 жыл бұрын
उदाहरणीय जोडि
@sarmilachamling6569
@sarmilachamling6569 2 жыл бұрын
आज थाहा भयों , बुबाले किन बैमॉन छोरों भनेको रैछ त , तर एकदम रमाइलो धराने अंकल
@tankathapa2563
@tankathapa2563 2 жыл бұрын
Yes
@ramgurung7278
@ramgurung7278 2 жыл бұрын
जो पुरुष जो श्रीमती एउटा हुदाहुदै अर्को रोज्छ भने दुई टुक्रा पारेर काटेर फाले हुने
@krishna67068
@krishna67068 2 жыл бұрын
👍️👍️👍️👍️👍️
@taraaryal8313
@taraaryal8313 2 жыл бұрын
हजुरबुवा ले पड्के भन्नि बुवापनी आउनु भयेछ इन्ट्रभ्यु मा!
@ramesgautam6039
@ramesgautam6039 2 жыл бұрын
यो संसारमा एक दीन आयो एकदीन जानुछ यो सब नाटक हो जो लाई जेरमाईलो लाग्छ ! दुई सौता दीदिबैनी भयर मीलेर बस्नु भयको यो धर्तीको नमूना जोडी लाई धन्नेबात ठीक छ सदैहासी रहनु होला !
@munabk5760
@munabk5760 2 жыл бұрын
ल उन सरकार केटाले 2 वाटा श्रीमती बिहे गरेर घरमा राख्न पाउने रे अब केटिले पनि 2 श्रीमान बिहे गरेर राख्न पाउनु परेयाे
@manishcdy1526
@manishcdy1526 2 жыл бұрын
Euta buda chahi malai banaunu hai ma Laxmiko shriman ho
@user-xf8wn4zu4r
@user-xf8wn4zu4r 2 жыл бұрын
पाइन्छ नि किन नपाउनु दुइवटा घर ज्वाइँ राख्न पाइन्छ केटिले केटालाई बिहे गरेर आफ्नो घर लग्नुपर्छ र पालनपोषण को जिम्मेवारी लिन सक्नुपर्यो 2 टा पोइ राख्दा भैहाल्छ नि।
@k.u.chriwan4752
@k.u.chriwan4752 2 жыл бұрын
"जेठी :- कान्छि तिमी आएपछि मलाई हेलाँ नगर हैं भन्ने वचन वर्षौं देखि पूरा गरेको" केपि ओलि र प्रचण्ड जस्ताले राजनीतिकमा ल्याए त नेपाल पनि गजपै हुन्थ्यो कि !!!
@shasiwaiba22
@shasiwaiba22 2 жыл бұрын
Sahi hajur 🙏🏻jati dukh garinx tar Sriman arulai dinu sakdain ko srimatile haso paxadiko aasu kasle dekhe ko x r Fist wifeko ,yesta videos haler negative vaneko vibes failaune media 😡
@sabinxettri4651
@sabinxettri4651 Ай бұрын
Tapai haruko video herera malaini josh chaldai xa😊😊😊
@munashrestha9945
@munashrestha9945 2 жыл бұрын
Ramro milnu vako xa ramraii xa
@puspachand8869
@puspachand8869 2 жыл бұрын
dhannn miler basnu bhakole khusi lagyo
@Abhivuzl12
@Abhivuzl12 2 жыл бұрын
लअ लअ बधाई छ काका हजुरलाई जेठिले मानेसि हुन्छ मँपनि बिचार गरदैईछु कति लुकि लुकि माया गरनु यस्ताे मिलेकाे राम्रो छ काका फेरि पनि बधाई छ काका काकि 🙏🙏🙏👌🌻🙏👍️👌👍️💘🙏
@rdjgamer8706
@rdjgamer8706 2 жыл бұрын
Yei kura tpiko budile bolda kasto lagx
@pesfootball20237
@pesfootball20237 2 жыл бұрын
BlessingS
@chandrathapa4402
@chandrathapa4402 2 жыл бұрын
बाजे बजैको रमाइलो संसार
@chhabilalgaha2666
@chhabilalgaha2666 2 жыл бұрын
Kati ramro shoch
@GurdhauliCom
@GurdhauliCom 2 жыл бұрын
बबाल लाग्यो!
@umatimsina120
@umatimsina120 2 жыл бұрын
महिलालाई पनि यस्ताे छुट भए कसाेहाेला ? सहन सक्छन् पुरूषले ? अाजभाेली देखवटी श्रीमती 1 नचाउने अनेक , बरु तै खुलाएरै नचाए राम्रो ...
@user-xf8wn4zu4r
@user-xf8wn4zu4r 2 жыл бұрын
बिहे पुरुषले हैन महिलाले गरेर आफ्नो घर लैजानुपर्यो,कमाएर पाल्नुपर्यो,कमाउन जानुपर्यो त्यसो गरे महिलाले पनि दुइटी राख्न पाइएला नत्र अर्काको घरमा गएर अनि त्यो घरमा अर्कै पोइ ल्याउन त कसरी पो मिल्ला र?
@kabitalamichhane8434
@kabitalamichhane8434 2 жыл бұрын
आ आफनो भाग्यको खेल जे जस्तो लेखिदियको छ माथिबाट भगवानले जुराउनु भयसि एउटा सँन्जोग मात्रै हो तर जे होस मोरेर लैजानु केही छैन साहै मिलेको देखेर खुसि लागयो ।सधैंभरि यसरी नै मिलेर बसनुस हजुरहरू तिनै जनाको भुमिका एकदमै सहि छ
@bhabanakc2794
@bhabanakc2794 2 жыл бұрын
Eakdam thuk vannu vyo hjr le thanks
@krishanasaud6411
@krishanasaud6411 2 жыл бұрын
सलाम
@renukasangraula216
@renukasangraula216 2 жыл бұрын
Dherai ramailo xa
@Prosp410
@Prosp410 2 жыл бұрын
Dami manpariyo hjr haru pariwar
@tenjisherpa9323
@tenjisherpa9323 2 жыл бұрын
Wahoo kati milnu vako dherai ramro.
@lalitalamichhane8794
@lalitalamichhane8794 2 жыл бұрын
कति नै ठुलो काम गरे जस्तो यो बुढोलाई 🤣🤣
@gopalxinal4347
@gopalxinal4347 2 жыл бұрын
रमाईलो कुरा
@anilchettri6424
@anilchettri6424 2 жыл бұрын
Great to all
@mmlplaxmi1272
@mmlplaxmi1272 2 жыл бұрын
भागि भागि हिडेर अर्को लिनु भन्दा मिल्ना सके यस्तै राम्रो कसैलाई तड्पनु नपर्ने असाध्यै खुसि लायो हजुर हरु को कुरा नमस्कार अामा बुवा
@dineshsunwar2406
@dineshsunwar2406 2 жыл бұрын
Sarai ramro pariwar raixa hajur haru ko
@alfamagar8283
@alfamagar8283 2 жыл бұрын
understanding relationships ❤️❤️
@passangghising4288
@passangghising4288 5 ай бұрын
How lucky
@sunitirana2541
@sunitirana2541 2 жыл бұрын
Woow 💕💕👍
@chandragurung2567
@chandragurung2567 2 жыл бұрын
Very best congratulations
@reshamneupane6902
@reshamneupane6902 2 жыл бұрын
Nice video!
@nanugahamagar6754
@nanugahamagar6754 2 жыл бұрын
अरु ठिक छन् त मेरो बिरोधि हो भनु हुन्छ बाबा तलाई पढ्के बुबाको
@pushparai7226
@pushparai7226 2 жыл бұрын
Sarai ramro lagyo yo dai...
@sagarangdembe
@sagarangdembe 2 жыл бұрын
कडा रहेछन् बा।
@assaassa3641
@assaassa3641 2 жыл бұрын
Ramailo jodi
@sitarana4901
@sitarana4901 2 жыл бұрын
अपराध जसो गरेनी अपराध नै हो, यस्तो मान्छेहरूको अन्तरवार्ता लिएर समाजमा के संदेश दिन खोजेको?
@sanambantawa3266
@sanambantawa3266 2 жыл бұрын
Sesto pani interview leni
@dmgang6103
@dmgang6103 2 жыл бұрын
Wawo nice fimlly
@bhismabhattarai5383
@bhismabhattarai5383 2 жыл бұрын
Nice family vauju haru sadai yastai milara basnuhola .dai lai khusi rakhnuhola.
@elohistofelohim5309
@elohistofelohim5309 2 жыл бұрын
Aaha kasta ramro pariwar❤️❤️❤️
@Naya.jankari.technepal
@Naya.jankari.technepal 2 жыл бұрын
खुसी लाग्यो आज आफ्नै पुरानो गाउँ का छिमेकी दाजु भाउजु को interview हेर्न पाइयो🙏
@sarojduwadi4221
@sarojduwadi4221 2 жыл бұрын
Tiktok maa name k xa ?
@yubarajbudathoki6474
@yubarajbudathoki6474 2 жыл бұрын
बाबै रूदै हिडेको 2 चोटि मैले देखेको 2 मिहिना हरार खोजेर ल्याको गफाडी बुडा
@janukadhungana2092
@janukadhungana2092 2 жыл бұрын
Hahaha
@anshumandhamala3135
@anshumandhamala3135 2 жыл бұрын
Hahahaaa tyo ta kaha vanxan ra manxeharu
@bhabanakc2794
@bhabanakc2794 2 жыл бұрын
Ea horw ani kSto guf haneko tw budhale
@chandralama4771
@chandralama4771 2 жыл бұрын
अहा क्या दामी जोdi
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
हैट
@UniqueTamang990
@UniqueTamang990 2 жыл бұрын
Nice family😘😘😘😘
@parwatakhadka3262
@parwatakhadka3262 2 жыл бұрын
Wow kasto rammro jodi haru
@priyankasrivastav9782
@priyankasrivastav9782 2 жыл бұрын
Congratulations
@bimalbbimal4508
@bimalbbimal4508 2 жыл бұрын
O M A Nok
@suzanalimbu3604
@suzanalimbu3604 2 жыл бұрын
यो बुडा अरु केटी पनि घरै ल्यौने रैछ जेठि लाई बाल नदिने रैछ जेठी वाक्क भयेर लु गरिखा मुर्दार भनेर एउटा् चै घरमा भित्र्याउन देको हो यो बुझे हुन्छ जस्तो भए पनि कुनै husband ले उस्को wife अर्को सङ्ग shared गर्न सकदैन तेस्तै wife ले पनि सक्दैन यो धुर्ब सत्य कुरा हो !
@rammayathapa7602
@rammayathapa7602 2 жыл бұрын
Lovely
@sahityasudha56
@sahityasudha56 2 жыл бұрын
सोजि जेठि 😪यसरिनै बाध्यता मा पारेर सहमती लिने अनि आत्मरति
@bishwasigdel2230
@bishwasigdel2230 2 жыл бұрын
बधाइ हाम्रा सिग्देलहरु ।
@lalitlimbu4244
@lalitlimbu4244 2 жыл бұрын
good job
@rosikarai6888
@rosikarai6888 2 жыл бұрын
Dekhai ma jati khusi dekhayeni xori manxelai souta vaneko soutanai ho .... tyo vognelai thaha hola...
@rachanathapabasnet6600
@rachanathapabasnet6600 2 жыл бұрын
जेठी सीधा भएको फाईदा उठाएछ यो मांछेले अनी यी KZfaq को काम छैन समाजमा जे गर्दा विकृति आउछ तेही गर KZfaq हो।
@kamalalimboo9481
@kamalalimboo9481 2 жыл бұрын
Wowso nice
@bindukhatri8317
@bindukhatri8317 2 жыл бұрын
God belss you
@smritirai4681
@smritirai4681 2 жыл бұрын
Jethi ama lai kati pida thiyo holani u bela .ahile ta aba purano vayo ..
@shasiwaiba22
@shasiwaiba22 2 жыл бұрын
Aafno budha papi vayesi j ni sahan paryo ni sauta kasle lyaun man garla
@gyanbahadur7222
@gyanbahadur7222 2 жыл бұрын
Wow nice
@suminaale6997
@suminaale6997 2 жыл бұрын
Ramailo pariwar 👍👍👍
@monkumarikumari2258
@monkumarikumari2258 2 жыл бұрын
Nice ❤❤❤👌👌👌👍
@priyankasrivastav9782
@priyankasrivastav9782 2 жыл бұрын
Sarai ramro
@amritarai8525
@amritarai8525 2 жыл бұрын
Sarai ramro pariwar sadhai khusi sath rahanu hola
@anitarai4069
@anitarai4069 2 жыл бұрын
Hasayo yo daile
@giri9431
@giri9431 2 жыл бұрын
लाज मर्दो बुणेसकालको किसा किस !
@jeasonpanta1275
@jeasonpanta1275 2 жыл бұрын
example couple
@bhuwanlamsal5222
@bhuwanlamsal5222 2 жыл бұрын
Damii
@hanCops_baba
@hanCops_baba 2 жыл бұрын
थुक्क बेईज्जतीको सन्तान ।
@lalhang2790
@lalhang2790 2 жыл бұрын
Wow
@damodarregmi4427
@damodarregmi4427 2 жыл бұрын
विस्णु
@raidebendra2437
@raidebendra2437 2 жыл бұрын
सजना सर्वहारा मानव सभ्यताको चिनारी दिमागमा बुढदी नछिपेको ले, यस्तो निज व्यावहार सहनु परेको छ!। बाहिर जति हाँसीखुसी देखिन्छ भित्र उतिकै रुवाबासी चलिरहेको हुन्छ!।
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Yak.dami
@shekharbhai427
@shekharbhai427 2 жыл бұрын
दुई चोटी बिहे तेही पनी धुमधाम 🤔🤔
@premmagar
@premmagar 2 жыл бұрын
सलाम छ जेथान अनी जेठानी दिदी हरूलाई 🤣from Uk
@judhabahadur7870
@judhabahadur7870 2 жыл бұрын
good xa jode
Этот Пёс Кое-Что Наделал 😳
00:31
Глеб Рандалайнен
Рет қаралды 4 МЛН
Can You Draw A PERFECTLY Dotted Circle?
00:55
Stokes Twins
Рет қаралды 42 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 8 М.
Этот Пёс Кое-Что Наделал 😳
00:31
Глеб Рандалайнен
Рет қаралды 4 МЛН