रबि जी डा. सुरेन्द्र केसीलाई रास्वपाबाट राजदुत बनाउनुस भन्दै धमलाले हात जोडे, केसी भन्छन् म तयार छु

  Рет қаралды 29,784

Onlinetv Nepal

Onlinetv Nepal

4 күн бұрын

#RabiLamichhane#DrSurendraKC#RishiDhamala#Onlinetvnepal
Guest : Rabi Lamichhane, Rishi Dhamala, Surendra KC
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 95
@paudil1697
@paudil1697 2 күн бұрын
सिरोहिया पक्राउ पर्दा धुरुधुरु रुने धमलाले दिएको ज्ञान रबिले लागू गर्नाल भन्नेमा त कुनै बिश्वास छैन तर डा.सुरेन्द्र केसि जतिको मान्छेलाई राजदुत जस्तो प्रतिष्ठित पद दिनु पर्छ भन्नेमा सबैको जोड छ।।
@binabina7708
@binabina7708 2 күн бұрын
डा ः सुरेन्द्र के,सि, सरलाई राजदुत बनाउनुस रा,स्व,पा,पार्टीको प्रतिस्ठा अंझै माथी उठने छ ।
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing 2 күн бұрын
हो सुरेन्द्र सर लाई बनाउनु पर्छ
@Narjun94
@Narjun94 2 күн бұрын
Dr Surendra Sir lai America ko राजदूत बनाउनु पर्छ।
@rajendrakhaniya6169
@rajendrakhaniya6169 2 күн бұрын
धमलाले रविलाई काम लाउने याे देश कहिले उँभाे लाग्छ ? हे प्रभु, हे देवादिदेव हे पशुपतिनाथ देश जाेगाई देउ ।
@politicshome9791
@politicshome9791 2 күн бұрын
रबि लामिछाने ज्यु हजुरको के छ बिचार ?
@mahendrapanta282
@mahendrapanta282 2 күн бұрын
Dr surendra KC lai rajdut banauna parxa rabi sir
@SDPElectricPlumber
@SDPElectricPlumber 2 күн бұрын
सुरेन्द्र केसी जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
@suku564
@suku564 2 күн бұрын
Good luck Dr surendra kc🎉🎉🎉🎉🎉🙏🙏🙏
@krishnabhujel6056
@krishnabhujel6056 2 күн бұрын
Jay ghanti 🎉🎉🎉🎉
@khimkuwar5177
@khimkuwar5177 2 күн бұрын
Jai hos🎉 k. C sir🙏
@sudanbudhathoki5710
@sudanbudhathoki5710 2 күн бұрын
Good luck dr surendra kc ❤❤❤❤❤❤
@Drh37
@Drh37 2 күн бұрын
डा.सुरेन्द्र किसी बन्नुपर्छ।। Yes ✋
@nabarajsharma6758
@nabarajsharma6758 2 күн бұрын
यो साडे आठ लाख ले रबि लाई सिपारिस गरेछ भोलि डा सुरेन्द्र सर राजदुत भै हाल्नु भयो भने भोलि साडे आठ लाख ले मैले गर्दा हो भन्छ
@sunilkarki9203
@sunilkarki9203 2 күн бұрын
Rabi Jee.surendra.kc.Rajdut Ok
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw 2 күн бұрын
Good
@homsunar4577
@homsunar4577 2 күн бұрын
Banaunu parxa but system ta xa ta hajur form bharnush mero ni mansaye yehi ho dr surendra kc uncle rajdut hunai parchha
@parsuram8537
@parsuram8537 2 күн бұрын
रा. स्व . पा. लाई पैसाको कमि छ , जहिले पनि पैसा पैसा को बिवाद मा आउछ , यतिको राजदुत पद निसुल्क कसैलाई दिन्छ , बिसवास लाग्दैन ।
@user-uy8qv2op7d
@user-uy8qv2op7d 2 күн бұрын
wow
@ManojKumar-nq9tl
@ManojKumar-nq9tl 2 күн бұрын
Sahi
@tejendramanmalla7072
@tejendramanmalla7072 2 күн бұрын
धमलाले सुरेन्द्र के सि को मोलेकै हो,भने एकातिर रविलाई खेदो गर्न खोजेको हो भन्दा हुन्छ। रा स्व पा रविको मात्र होर ? त्यत्रो संगठनले गरेको निर्णय के गर्ने त ? त्यस्मा पनि तौल नभएकोले दिएको सुझाब। बालेनको सरकारमा भि सी वा शिक्षामंन्त्रि पक्का।
@Everestpool2000
@Everestpool2000 2 күн бұрын
सहि हो म राष्ट्रिय स्वतन्त्र पार्टी कै शुभचिन्तक हु , त्यसैले सुरेन्द्र केसीलाई अबसर दिएर हेर्दा उत्तम हुन्छ।
@krishnashrees1863
@krishnashrees1863 2 күн бұрын
कैलासेको तलुवा चात्ने माइलो भाइ फुस्कत
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 2 күн бұрын
आवश्यक तालमेल मिलो भने तपाई डाक्टर साहेब प्रधान मन्त्री हुन योग्य हुनुहुन्छ अहिले किन राजदूत जानुहुन्छ यो देशको गद्दार राजनीतिक पार्टीको राजनीतिक चिरफारमा खडेरी पर्छ सोच्नुपर्छ
@ramesworshrestha3228
@ramesworshrestha3228 2 күн бұрын
Rabilamichane jue Dr surdra k c lie rajdut banaunupar6 bhanee sabai Janta ko chahana ho.banaunu bhayana bhane t neta ko biswas garnu hudaina bhanee kura bhjunu paryo k .
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 Күн бұрын
यो kc लाइ राजदुत बनाउनु नेपाल को अपमान हो!!! नेपाल नेपालि शिध्याउने रास्ट्र घाति बेक्ति Surendra kc हो प्रमाण चाहियो धमला??? म सित छ प्रमाण!!!!!!!! रबि ले नेपाली जनतालाइ लावारिस मान्छे बनायो त्यहि इन्डिया को पछ मा रास्ट्रय परिचय पत्र पास गरेर,,,पैसा हुसुलेर,,,, नेपाली मान्छे को टाउको मा रिण थुपारेर घात गर्यो रबि ले??? रबि , Surendra kc ,, यी सबै गिरिजा + माकुने+ प्रचन्ड का digital clone हरु रबि, Surendra kc, बालेन हुन!!!!!! साबधान नेपाल नेपालि
@daniyalsubedi5367
@daniyalsubedi5367 2 күн бұрын
Raj dut na bannu hola piz yo sarkhar dalne bitikai rajdut firta hunchan tesaile beijat huncha vc vaye ramro huncha
@rajulama8915
@rajulama8915 Күн бұрын
अनि सुरेन्द्र सर तपाइले मलाई राजदुत बनाए बापद दिनलाई भनेर गाडीको डिकिमा करोडौ रुपियाले भरेको बृफकेश बोकेर हिँड्नु भाछ रे भन्ने कुरा बाहिएअ मिडियामा छ्याप छ्याप्ती आईरहेको छ के यो कुरा सत्यहो नेपाली कंग्रेशका महान नेता हरुले मिडियामा फुक्दै हिँडीरहेको छ के यो सत्य हो 🤔
@mohansingjalimission_10
@mohansingjalimission_10 2 күн бұрын
सलाम छ डाक्टर साहाब तपाईको विचार महान छ ।
@AkasMagar-ie7vq
@AkasMagar-ie7vq 2 күн бұрын
Surendra k.c right xa risiko kura hoina tar manxenai ramro xa Surendra k.c ju
@maheshchhatri9911
@maheshchhatri9911 2 күн бұрын
Very good dr kc
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 күн бұрын
१२ भाइकाे कान्छाे भाइ बाेलेपछि डा.सुरेन्द्र के सि काे राजदुत हुने सम्भावना नहुने भयाे , किन गाकाे जाेक्करकाे कार्यक्रममा
@JindagiBibasta-od2px
@JindagiBibasta-od2px 2 күн бұрын
Kc is best❤❤❤
@sitaacharya9884
@sitaacharya9884 Күн бұрын
Dr k c lai rag dut dnauda ganata khusi holan gasto lgach donase lai nbnaunu la🙏😊
@kedarbidari7625
@kedarbidari7625 2 күн бұрын
Derai bolne yogya hudaina.
@sudanbudhathoki5710
@sudanbudhathoki5710 2 күн бұрын
Right
@subashbhatta7990
@subashbhatta7990 2 күн бұрын
6 Timi jasto achikhane patukarko kura sunihalnne rabi
@rajendrakhaniya6169
@rajendrakhaniya6169 2 күн бұрын
याे उमेरमा डा. सावले कुनै पदमा लुप्त हुनु भनेकाे चित्र बहादुर हुनु हाे भन्ने लाग्छ मलाई । तसर्थ जे छ ठिक छ राम्रै छ ।
@bedshrestha1111
@bedshrestha1111 2 күн бұрын
हावा भसण बौद्धिक सद्गुण ज्ञान शिक्षा भएको मानीसले मिडिया हरेक दिन बोल्दैन आवश्यकता मात्र बोल्नु पर्छ उदाहरण वालन गोपाल हमाल उनिहरु लाई थाहा छ आवश्यक कुरा मात्र बलनु पर्छ
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 2 күн бұрын
धमला जि काङ्ग्रेसी 6 अाेटा पाकाे छ तिमी काङ्ग्रेसी हाे उता मिलाउन डाक्टर के सि जिलाइ
@user-go7ee3pf9v
@user-go7ee3pf9v 2 күн бұрын
धमाला ले राजदुत बनाउने रे यो के सुन्नु पर्यो हुन त देश नै बाह्र भाई ले चलायको छ कति हास्नु हो काङ्ग्रेस को सरकार भय त धमाला ठ्ग आफै बन्ने थियो अहिले लफडाको सरकार छ अहिले त प्रचण्ड डाकाले आफ्नो आफन्ती नातेदार भिडाई दिने त हो यसमा कुनै दुईमत छैन
@bibekgc4181
@bibekgc4181 2 күн бұрын
Rastra pati bata sidhyi Rajdut?
@durgagrg1115
@durgagrg1115 2 күн бұрын
DR KC lai banaunu parchha
@sudhagiri4671
@sudhagiri4671 2 күн бұрын
Bhrashtachari ka kura Garana ho sathiharu.
@SultanGabbar
@SultanGabbar 2 күн бұрын
राजधानि मा बसेर राजधानिको मेयर को नाम पनि थहा नापाउने रे राजदुत 😂😂😂
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 2 күн бұрын
Rsbi lai surendar kc lai rajdut banauna parxa
@thamanchettri5360
@thamanchettri5360 2 күн бұрын
राजदुत बनाउन हुदैन old man लाई
@SultanGabbar
@SultanGabbar 2 күн бұрын
👍️👍️👍️
@padambiswakarma8042
@padambiswakarma8042 2 күн бұрын
राजदुत बने बुढा खत्तम!
@Muskaan_for_You
@Muskaan_for_You Күн бұрын
महा चम्चे धमला ...........घरि घरि लाग्छ कि मगज नै खुस्किए जस्तो लाग्छ !
@nirmalachhetri1185
@nirmalachhetri1185 2 күн бұрын
नेपालमा स्वार्थको पेटिकोटको पैसाको राजनीति छ , राम्रो र नराम्रो को हो चिन्दैनन फोहोरी राजनीति
@purnachhetri4511
@purnachhetri4511 2 күн бұрын
He is not enough to be an ambassador…
@RamPrasad-pt1lg
@RamPrasad-pt1lg 2 күн бұрын
सुरेन्द्र केसि लाई सिदै सिक्क्ष्या मन्त्रि बनाउा प्रर्छ
@FUNGSHA26
@FUNGSHA26 2 күн бұрын
Yo katuwal le vandaima ta hoina Tara yogyata lai herda 💯 Surendra KC lai rajdut ko candidate ho.....
@prasadshree8176
@prasadshree8176 2 күн бұрын
प्रचण्डले जस्लाइ बनाउन भन्छन उसैलाइ बनाउछन रबि ले राजदुत १००% यहि हो कुरो
@shantanepal8204
@shantanepal8204 Күн бұрын
English ramro sanga bolna janne ani majale bujne manxe banaunu Paro person herera haina
@bhimgharti5922
@bhimgharti5922 2 күн бұрын
त काजुले कुन मुखले रास्वपा बाट राजदुत मागी रहेको छस भोलि रविले के सि लाई राजदुत बनाएन आफ्नो मान्छे घुसायो भनेर दुई हात उफृनलाइ, तेरो मालिक शिरोहिया सङ्ग माग न जे जे माग्ने होस
@viralthuglife4398
@viralthuglife4398 2 күн бұрын
सुरेन्द्र केसिले एउटा कलेजको कार्यक्रममा डा. महाबिर पुन जस्तो इमानदार ब्यक्ति लाई व्यंग्य गर्दै भन्छ कसैले मलाई कुनै मान सम्मान र तक्मा चाहिन्न भन्छ तर सबैभन्दा उहीँ पहिला तक्मा र प्रमुख अथिती हुन आउँछ भनी आफू जस्तो त्यस्तै अरु लाई पनि सोच्छ गधा??
@JemsPokharel
@JemsPokharel 2 күн бұрын
काजु बौलाएछ।
@premKc-wt7ph
@premKc-wt7ph 2 күн бұрын
यो धमलालाइ पत्रकार कसरी बनाए
@amarbasnet7691
@amarbasnet7691 Күн бұрын
Y0 jholy reshi dhamalaly banai hal xane surendra ji rajduta.
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 2 күн бұрын
Cancer pidit lai rajdut banaya mitra desh le rog pathayo vanera rishauchha cancer pidit lai pasupati aashram ma pathauda ramro.
@Premrai-ek7xw
@Premrai-ek7xw Күн бұрын
अबसर को खोजी मा हो यो बुरु पनि काम छैन
@user-vc8rf3zq6w
@user-vc8rf3zq6w Күн бұрын
kajuwala lai banaye hunxa
@omroka5628
@omroka5628 2 күн бұрын
Fataha kaju
@puskersharma620
@puskersharma620 2 күн бұрын
यो बुडो लाई नेपाल मा नै ठिक छ। ब्ला ब्ला गर्छन् । time pass सहि छ।।।
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 2 күн бұрын
yasto satahi pani rajdut re
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 күн бұрын
राष्टपती बन्छ 84 मा
@user-pi2qn2ke5b
@user-pi2qn2ke5b 2 күн бұрын
Kclai ho
@user-iv4bw5ge4o
@user-iv4bw5ge4o 2 күн бұрын
गेसाेमा गरेकाे ..... मेटिएछ र?
@premsubedi3048
@premsubedi3048 2 күн бұрын
Jokar rishi dhamal kaju vai 😅
@K_Creations
@K_Creations 2 күн бұрын
यो बुढो पनि कति राजदुत बन्न खोज्या होला 😮
@dipaktamang5804
@dipaktamang5804 2 күн бұрын
Joker le manxe uchalne kam garxa
@shivasharma2609
@shivasharma2609 2 күн бұрын
सुरेन्द्र केसी राजदूत हुन धमलाले सिफारिस गर्नुपर्ने ?? लाजमर्दो कुपीत धमले तेरो सिरोहियाले बनाइदिँदैन ??
@premdharan44
@premdharan44 Күн бұрын
नेपालको पवार वाला मान्छे त यो काजु हो क्या हौ
@DSharma117
@DSharma117 2 күн бұрын
Yeslai Africa ko Rajdut banauna chai hunxa 😂
@jagesworpulami9329
@jagesworpulami9329 Күн бұрын
D kc
@homkarki9981
@homkarki9981 2 күн бұрын
Arajak manxe ho
@Devraaz_magar
@Devraaz_magar 2 күн бұрын
पागल धमाला तेरो पार्टी काङ्ग्रेस सत्तामा हुदा किन न बनायको
@pradeepthapa7424
@pradeepthapa7424 2 күн бұрын
Hawa dhamala conspiracy card kheldai xa ...dr.surendra kc lai chana ko jhad ma chadayera Ra swo pa ko izzat ma hilo chhyapna khojdai xa..
@anupfata
@anupfata 2 күн бұрын
yo goru surendra lai toilet puchne kam diya huncha
@keshgurung2058
@keshgurung2058 2 күн бұрын
Fataha dhamala
@bimalkhadka8562
@bimalkhadka8562 2 күн бұрын
गेडै हाे याे जाठाे जाेकरले भनेर हुनछ,,त हैट
@gopalthapa563
@gopalthapa563 2 күн бұрын
Good
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 56 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 9 МЛН
когда повзрослела // EVA mash
0:40
EVA mash
Рет қаралды 2,4 МЛН
Щенок Нашёл Маму 🥹❤️
0:31
ДоброShorts
Рет қаралды 5 МЛН
SIUUUU!
0:15
ARGEN
Рет қаралды 1,2 МЛН