रबिको विरोध गर्ने मुकुल प्रश्न गर्दा भागे ! डा. सुरेन्द्र भन्छन्: रबिलाई नानाथरी भन्ने को हो त्यो ?

  Рет қаралды 26,736

Everest Nepal

Everest Nepal

19 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc latest interview
rabi lamichhane
Dr surendra kc
surendra kc
mukul dhakal
rishi dhamala
king gyanendra shah
gyanendra shahi
prachanda
kp oli
news24nepal
yoho tv
tikaram yatri
sidha kura janata sangha
gagan thapa
nepali samachar
nepali Congress
churo kuro
bharat dahal
रबि लामिछाने प्रचण्ड
गगन थापा
नेपाली समाचार
नेपाली काँग्रेस
धमला
#drsurendrakc
#surendrakc
#rabilamichhane
#sidhakurajanatasanga
#news24nepal
#yohotv

Пікірлер: 200
@amritsherchan7174
@amritsherchan7174 18 күн бұрын
पार्टीको सदस्य पनी नरहने गरि तुरन्त पार्टी बाट हटाऊँनु पर्छ येस्लाई!!!.
@DhanRajGhising-mu7mg
@DhanRajGhising-mu7mg 18 күн бұрын
घरमा आगो लगाएर खरानी बेच्नु हेडेको मान्छे मुकुल ढकाल
@santoshrawal6275
@santoshrawal6275 18 күн бұрын
यो मुकुण्ड ढकाल कुनै पनि व्यक्ति या संस्थाले परिचालन गरेको व्यक्ति हो जसरी पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सक्नको लागि गएको
@user-em2kh2hi7j
@user-em2kh2hi7j 18 күн бұрын
परिचालित मुकुले मुर्दावाद
@DevakiGautam17
@DevakiGautam17 18 күн бұрын
डाक्टर हो कि टयाक्टर हो मुकुल जि छि कतिमा बोक्नु भयो त थुक्क आफ्नो घरमा आगो लगाएर हिँड्ने छिइ।
@meenagurung2883
@meenagurung2883 17 күн бұрын
Daka ho chor ho
@mandevchand5759
@mandevchand5759 18 күн бұрын
बौलाहा डाङ्टर
@chandrapandey1063
@chandrapandey1063 18 күн бұрын
कान्तिपुर दैनिक तिर भगाय
@GhanshyamKhanalsargam
@GhanshyamKhanalsargam 18 күн бұрын
यस्को चुरी फुरि सकियो अब झोला बोकेर हिने हुन्छ । हिजो सम्म रबिलाइ भगवान मान्ने आज चाइ यति ठूलो आरोप?
@pawankarki1876
@pawankarki1876 18 күн бұрын
यो प्रयोजित केटो हो। आफ्नो हैसियत देखायो केटोले,
@yamsherchan6898
@yamsherchan6898 18 күн бұрын
पागल भएछ Dr ढकाल
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 18 күн бұрын
यो हराम को कुरा सुन्ने हराम नै हो।यस्तो पनि महामन्त्री हुन्छ?
@chakgurung3175
@chakgurung3175 18 күн бұрын
ताँलाई त्यहि क्यान्सरले लाने छिट्टै,
@sumitathukari4759
@sumitathukari4759 18 күн бұрын
प्रश्नको सामना गर्न नसक्नेले किन पत्रकार सम्मेलन गरेको त। एकोहोरो अाफ्ना कुरा भन्न मन्ने भए फेसबुकतिर भन्या भा नि सुनिहाल्थे नि सबैले। पुराण पढे जस्तो। नेतृत्व गर्ने मान्छे
@dipeshgurung648
@dipeshgurung648 18 күн бұрын
याे मान्छे लाइ कि अरुले परिचालन गराएको हुनु पर्छ। नभए आफूले संसद वा मन्त्री हुन नपाएको आवेग मा आएको होला
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 18 күн бұрын
पार्टिको बरखिलाप गर्नेलाई निलम्बन नगरि के फुलमालाले स्वागत गर्नुत पाजी...
@Ranahimal3067
@Ranahimal3067 18 күн бұрын
आबत कालो मोसो दलेल लखेट्छोै
@omnamashivaaye
@omnamashivaaye 18 күн бұрын
मुकुलको मुखमा चुकुल ! 🤣🤣🤣
@ramlalpuri2179
@ramlalpuri2179 18 күн бұрын
बिचरा मुकुल सातो गएजस्तो छ अस्पतालमा जानुस जजुर Dr sab
@JayandraRai
@JayandraRai 17 күн бұрын
ए मुकुले तिमिले देश बनाउदेनौ बरु तिमिले क्लिनिक खोलेर उपचार गर के खोक्रो भासण नगर मेरो यो तिमिलाई सुझाव छ।
@urbashipandey
@urbashipandey 18 күн бұрын
जनताकाे शरीर चिरफार गरे जस्तो साेचेकाे थियो हाेला पार्टी चिर्न सकेन याे बाैलायाे अब जाने भाे पाटन हस्पिटल 😅
@chandralama9916
@chandralama9916 17 күн бұрын
योत 100% परिचालन भको रैछ एलाइ हटाउनु नै बेस
@rameshlama
@rameshlama 18 күн бұрын
फटाहा
@ramsubedi5230
@ramsubedi5230 8 күн бұрын
सहिबात भविष्यले निर्कौल गर्दछ
@user-eo5nd8do8v
@user-eo5nd8do8v 18 күн бұрын
अब जनता संग गय जुत्ता खान्छस।
@FYI793
@FYI793 17 күн бұрын
जनताले तलाई लुङ्गी ओडाएर खेदाउने छ खाते😢 मुकुले
@phulmayachitaure6572
@phulmayachitaure6572 16 күн бұрын
अब जनताको घर जान्छ कि कान्तिपुर र गगनको घर जान्छ त्यो त थाहा भैसक्यो सबै लाई ।
@loklok8822
@loklok8822 18 күн бұрын
बहुला रैछ यो मान्छे
@kajipariyar5065
@kajipariyar5065 18 күн бұрын
IGb ले सरुवा गरेको राम्रो होनि अरु गृहमन्त्री हुँदा आफ्नो मान्छेलाई भ्रष्टाचार गर्ने ठाँउ मा सरुवा गर्थे रबि जि नेता को घरमा जाने होइन भनेका हुन राम्रो हो यो फ्टा लाई खारेज गर्नु पर्छ 🔔🌹🔔
@NirkumarBujhel-em6vh
@NirkumarBujhel-em6vh 18 күн бұрын
यहि पागल जस्तै कराउनु थियो त घन्टा खानु गएको कम्पनीमा
@susannesherpa472
@susannesherpa472 18 күн бұрын
नेपालको युवा पुस्ता बाट मुलुक र जनताको मुहार फेर्छ बन्नु बेकारको हावादारी गफ मात्र हो बन्ने कुरा छर्लंग प्रमाणित भयो। कहाँ कुन ठाउँमा लेनदेन मिलेन नंया पुरानो जुनसुकै दल पार्टीको असली रुप नाङ्गो रुपमा देखिने कुरा हिजो आज र बोली पनि निरन्तर जारी रहनेछ।
@ramgurung8516
@ramgurung8516 16 күн бұрын
डा. मुकुलको चुकुल कसैले सुन्ने वाला छैन।😂
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh 17 күн бұрын
जनताले अब त मुकुलको बोक्रा पो उतार छन्
@Delje960
@Delje960 17 күн бұрын
You are 100% right Dr Mukul ji
@chandrasubba3813
@chandrasubba3813 18 күн бұрын
Dr, Shaib namaskar. Hamro desh Nepal 🇳🇵 ko P.M.Prachand 🇳🇵 jue jasto hami sabei chatur hunu parcha.P.M.jue desh ma chatur bhaiko hunale ta two times desh Nepal 🇳🇵ko P.M. hunu bhaio ramro, right lakcha hamili. Dr,shaib ,tra,sabei hoina,kunei, kunei patrukar jasto chandal chai galti kam garnei hanu hudeina justo lakcha hami li. Shree,Pashupatei Nath Vhagawan hami sabei manish haru ma sakhchat hunu huncha.Sabei Vhagawan sanga ta hami sabei darounu parcha,galthi kam garnu agei.Dr,Shaib ko ta sabei kua haru ko interview seisatya sandharbik lakcha sadei hamili.😮😮😮😮❤❤❤ ❤😊😊😊😊.
@narayanpaudal6884
@narayanpaudal6884 18 күн бұрын
काङ्ग्रेस बाट परिचालित भईस थुक्क बिकाउ तैले ल्यायकाे प्रतिबेदन सबै झुट छ यति छिटो तलाई पाटि सभापति चाईयकाे त मुला जति बरबरायपनि हामीले रबिलाई राम्रो संग चिनेका छम रबिकाे कामले ।
@user-gn2hx6me1s
@user-gn2hx6me1s 18 күн бұрын
यो गद्दार लाई पार्टी बाट निस्काशन गरेको राम्रो ।
@kunwory
@kunwory 18 күн бұрын
अब याे बहुलाइसक्यो
@rajlimbu5997
@rajlimbu5997 18 күн бұрын
मुकुले को पारा हेरा 😂
@TRNabin2037
@TRNabin2037 18 күн бұрын
य‍ो के को ड। हो?स।ल। लढ्य।ङ्रो एक ल।ती ह।नेर खेद्नु जस्तो जुन सुकै प।र्टीम। पनि एउटा एउटा दल।ल घुुसेक‌ै हुन्छन् ❤🎉🎉
@Laaligurans
@Laaligurans 18 күн бұрын
Sabai thik cha Mukul ji, party ma discuss hunu ra garnu bhanda Media ma kina Jaanu bhayo? Kina? Answer cha ki chaina?
@khemapandey3847
@khemapandey3847 18 күн бұрын
good luck janthako rabi🙏🌹❤️🔔
@rmeshbagale9930
@rmeshbagale9930 17 күн бұрын
मुकुलेलाई अहिलै सबै फाइदा चाहीएको रहेछ!आफ्नो स्वार्थ नमिल्ने भए पछि प्रतिसोध साँधेको प्रष्ट छ!मैले एती धेरै काम गरे खोइ त् मलाई फाइदा, तलबले मात्र हुन्छ मलाई भने जस्तै देखिन्छ यो प्रेस मिटमा!रास्वपाले बेलैमा चिन्ने मौका पायो!
@chandagautam2915
@chandagautam2915 18 күн бұрын
Ghar kura gharma milaunu chaahi ramro ho aba leaderle bolnu pardaina janatale chinisakeka xan
@biswasgr143
@biswasgr143 17 күн бұрын
अब मुकुलेको सधैका लागि राजनीति मा चुकुल लाग्यो रबि सरसङ्ग जोडिएपछी चिनेको हो यो मुकुले लाई अहिले रबिकै खेदो खन्दैछ विवेक हराएको डाक्टर
@shambhushah2112
@shambhushah2112 18 күн бұрын
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi
@raiuttam640
@raiuttam640 18 күн бұрын
यो तरिकाको यो मान्छे राजनीतिक पार्टीमा रहनु आवश्यक छैन र रास्वपा पार्टीको विद्वान अनुसार तत्काल कारवाही गर्नुपर्छ नै।
@nirajangyenwali5603
@nirajangyenwali5603 18 күн бұрын
Now a days they have English language in back of citizenship pls lookup at dr Sab
@hiraprasadadhikari2618
@hiraprasadadhikari2618 18 күн бұрын
मानसिक हस्पिटलमा लिएर उपचार गर्न मुकुल सरको।
@krishnaranabhat1576
@krishnaranabhat1576 18 күн бұрын
युवराज सफल र मुकुलेमा फरक देखिन मैले।
@user-pn5ck1hv4h
@user-pn5ck1hv4h 17 күн бұрын
बिचारा बौलायछ मुकुल आफ्नै घरमा आगो लागाउछ
@ragumagar1606
@ragumagar1606 18 күн бұрын
पार्टी खोलेर रबि सङग लदेर देखा
@sarukc9440
@sarukc9440 18 күн бұрын
यो फटा हो।
@bukeshmudbari2037
@bukeshmudbari2037 18 күн бұрын
आफ्नो घरमा आगो लगाएर आगो ताप्ने महाशय । यो मानिस राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यहोकी ? प्रतीपक्षी दलको कार्यकर्ता ?
@basantathapa9594
@basantathapa9594 18 күн бұрын
कि खाएर गर्यो कि खान नपाएर गर्यो यहि नहो हामिले अब मुकुल लाइ पनि पत्याइदिनु पर्ने ?
@durgapokharel404
@durgapokharel404 17 күн бұрын
काङ्ग्रेस लाइ राम्रो लाग्छ परिचालित मान्छे हो जस्तो छ
@rahulghishing6942
@rahulghishing6942 17 күн бұрын
नेपाली कङग्रेस बाट परिचालित भएकोहोकी जस्तो लाग्यो
@JeetuBishwokarma
@JeetuBishwokarma 18 күн бұрын
काम छैन भाइ यो मानिस को ।।। केही पार लाग्दैन हटाए कै राम्रो
@user-yo3hg7bc9o
@user-yo3hg7bc9o 18 күн бұрын
Good luck rabi
@khemapandey3847
@khemapandey3847 18 күн бұрын
Jay rabi🙏🌹❤️🔔
@ashakc2790
@ashakc2790 18 күн бұрын
Party kholara 100 vote layara dakha.
@digitalron1648
@digitalron1648 17 күн бұрын
रबि मलाई मन पर्ने पात्र त हैन , तर यो दोचारे र दोधारेलाई राम्रो चिनेका रहेछन ! अस्ति सम्म दाना मज्जाले मोल्यो , केही पद प्रतिस्ठा पाएन , औकातमा आइ हाल्यो , नेपाली बौद्धिक समाजको अबिस्वास्निय पात्र !
@rajkumarmgr5646
@rajkumarmgr5646 17 күн бұрын
Kapilai sothiso 😅😅😅😅😅😅
@rameshb.k1015
@rameshb.k1015 18 күн бұрын
Kasainai kasaiko parchalit x
@khemapandey3847
@khemapandey3847 18 күн бұрын
100% Right garaxa hai good luck rsp🌹🌹
@kabirajdhakal4296
@kabirajdhakal4296 18 күн бұрын
मुकुल मनको गरीब रहेछ
@user-um5eq1vs3b
@user-um5eq1vs3b 16 күн бұрын
कान्तिपुरको पैसा को आवाज हो ?
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 18 күн бұрын
विचार र मुकुल बर्बराएर प्रश्नको उत्तर दिनै नसकेर बर्बराएर भाग्नुभयो। किनकि त्यहाँ भित्र रवि मात्र छैनन् स्वतन्त्र पार्टीका सबै माननीय पनि हुनुहुन्छ भन्ने कुरा मुकुलले बिर्सिएछन्।
@madhukarki7857
@madhukarki7857 18 күн бұрын
Parichalit Mukul KO jayahos....
@TikaMagar-je6nh
@TikaMagar-je6nh 18 күн бұрын
कानतिपुर लाई खोज्नजाने होला नि भैंसी को दाक्तर मुकुल धकाल कि दुर्गा प्रसाईं लाई सोधपुछ गर्दा हुन्छ
@user-te6jo8rj3q
@user-te6jo8rj3q 18 күн бұрын
मुकुल भाइ म तपाइको साथमाछु।र तपाइलाइ यादपनिहोला?बाकेका करेसर हरुबाट रबिले हप्तालिएको प्रमान म पनि दिनसक्छु।कि जतिबेला रबि को सिधाकुरा जनतासङग कार्यक्रम चल्थ्यो।जसरी हामी त्यतिबेला पीडित थियौ आज तपाईंलाई पिदित बनाय रबिले।तर त्यतिबेला म खैरिखोलाको ठेकेदार थिय जस्लेगर्दा मेरो स्टक उठनसकेन यो अब्रादिहो घुसखोरहो तर आज यहि झटिङगर देसको गृह मन्त्री जस्तो पदमाहुदा सबैभन्दा दुख मलाइनै लागेकोछ।तपाईं लाग्नुस म लगायत सम्पुर्ण रबि पीडित हरुको तपाइलाइ साथ र सहयोग सदैब रहनेछ।
@suryabhujel505
@suryabhujel505 17 күн бұрын
🤣🤣🤣🔔
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 17 күн бұрын
Sat 1 hun chha pahila
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 17 күн бұрын
Rabi ant yayo mukulok ji
@usharana8745
@usharana8745 18 күн бұрын
Alank lagauna aako raichha yo
@sitaneupane3970
@sitaneupane3970 17 күн бұрын
घरमा मज्जाले आगोलगायौ खुब राम्रो गर्यौ
@mohanbirahi8725
@mohanbirahi8725 18 күн бұрын
मुकुल मात्र गलत देख्ने तिम्रा आखा मा साउने झरिको हरियो घाँस लागेको छ कि के हो मेरो घर बाट मैले मेरो छोरा लाई अलग गर्ने कि भाइ दाइ लाई गर्देउ अलग भने
@bhimrisal8258
@bhimrisal8258 17 күн бұрын
Dr shab sabail bharstalai aama matphi dine ani iniharule lako rin hajurle tirne kura ni k garnu hunxa hou
@dhrubakhadka4086
@dhrubakhadka4086 16 күн бұрын
यो त घातक रहेछ।तैले रबिलाइ केही सिकाउनु पर्दैन त भन्दा धेरै अगाडि छन रबि।तलाइ कसैले चिनेको नै छैन।त को हो?रबि मार्फत नै चिनियो तर गद्दार रहेछ्स।मुकुले केरा खाउ!!!!!😮😮😮😮
@TanindraPrasad
@TanindraPrasad 18 күн бұрын
रबिको पार्टिमा डा हरुलाई फापेन ।
@laxmanbasnet664
@laxmanbasnet664 17 күн бұрын
एक्लो बृहस्पति झुटो हुन्छ ।
@dipenthapa4973
@dipenthapa4973 17 күн бұрын
Jai mukul❤❤❤❤
@nabinkc4999
@nabinkc4999 17 күн бұрын
त मुकुल ढकाल होइन मुकुल डाका होस
@NarayanRana-du4cg
@NarayanRana-du4cg 17 күн бұрын
यि सबै कमेन्टस पढ्यो भने त खै डाडुमा पानि ततायर डुब्न बेर छैन।
@user-eo5nd8do8v
@user-eo5nd8do8v 18 күн бұрын
याे पूरा पैसामै बिकेछ।पार्टीले कार्वाही गर्नु भन्दा पहिले नै पार्टी परित्याग गरेकाे भयत तेरा कुरा सुनुवाई हुन्थियाे हाेला।पद गुमेपछिकाे आक्राेश जे पायाे त्यहि बाेल्छ,
@manmayarai7069
@manmayarai7069 18 күн бұрын
बिचार आफ्नै थुतुना र मुतुना बोलि😅😁😁😁🙄🙄🙄
@indirakhatri4738
@indirakhatri4738 18 күн бұрын
डाक्टर यस्तो बोल्छन र
@laxmibhandari5321
@laxmibhandari5321 18 күн бұрын
hosudexa.
@sanjayshakya-ct1zn
@sanjayshakya-ct1zn 18 күн бұрын
याे बीष बृक्ष लाई पालिराख्नु भन्दा जतिसक्दो चाँदै उखेलेर नफाले रास्वपा ध्वस्ट हुनेछ।
@user-sy3qe2tc2w
@user-sy3qe2tc2w 18 күн бұрын
आघा कुन्द्रा त ढकालको राजदूत कसरी दिन्छ त के सी जी
@thapadipendra8722
@thapadipendra8722 17 күн бұрын
यसको चीत्कार हेर्दा पनि कति रिस उठ्ने हो ए अवसरबादी राजनीति गर्ने भए स्वतन्त्र भएर पनि गर्न सक्छस खाते मुख हैन हात चला मुला
@tankakoirala6104
@tankakoirala6104 18 күн бұрын
Chindina jantale ta lai
@Jasmin-wp8xt
@Jasmin-wp8xt 17 күн бұрын
K janta lai sodhne yehi comments here vai halyo ni. Janta ko bichar. Mahile chineko Rabi Ahile pani testai cha jo ajha nikhrindai jadai cha🔔🔔🔔🔔
@ReemKc-hb2os
@ReemKc-hb2os 18 күн бұрын
बाख्रा गटालो गर्न्न जानु
@user-mm1sj5pw7y
@user-mm1sj5pw7y 17 күн бұрын
ta mero najik jhukkiyra pani naparnu marai khanxass tara moh rsp ko gaina ra pani yasko charittra herda ragat umlinxa yar😡😡😡😡😡😡
@mantilija2175
@mantilija2175 17 күн бұрын
थुक्क....तलाई त माकुने को party सुहाउँदो छ । Rabi लाई passport/नागरिक्ता र सहकारी मा फसाउने अनि आफू अध्यक्ष बन्ने planning यसैले गरेको बुझियो।
@usharana8745
@usharana8745 18 күн бұрын
Rabi layi yinko sujhaab chahiyena
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 18 күн бұрын
म सँग आईज न मुजी तलाई उत्तर दिन्छु ।
@biswasbaral1304
@biswasbaral1304 18 күн бұрын
य मुला खाते मुकुल तमुजि पुराना बाउन नेताहरु बाट कतिगुस खाइस रबिको बिरोधमा अआईस तमुला पनि बाउन परिस तेसैईले पुराना बाउन्को रुप देखाउन थालिस होइन जय रबि जय गन्टी
@YamnathPaudel123
@YamnathPaudel123 18 күн бұрын
Yo vadwa lai kasle parichalan Garelochhead xa lat hanera nikalnuparxq
@krishnaprasadkandel4578
@krishnaprasadkandel4578 17 күн бұрын
Khulutta
@HamroNepal-it2db
@HamroNepal-it2db 18 күн бұрын
Good Luck Rabi Sir - keep going ahead.
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 31 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,5 МЛН