Rain! Nepal🇳🇵to China🇨🇳 by bicycle | S2 Episode 13 | Worldtour

  Рет қаралды 23,978

Sharad koirala: The Nepali Traveler

Sharad koirala: The Nepali Traveler

Ай бұрын

In this video, I leave my hotel in Qingyuan around noon and set off towards Dongguan in Guangdong province, located near Hong Kong. My goal is to extend my China visa before it expires.
Qingyuan is a massive city with the Bei Jiang river, adding to its charm. From here, the cities are well-connected by highways and railways. Thankfully, there's a dedicated cycle lane, allowing me to ride freely, despite the persistent rain making the journey a bit dull.
By nightfall, I reach Shiling, home to an international airport. However, finding a place to stay proves challenging as multiple hotels refuse me
accommodation because I'm a foreigner. This was a frustrating experience, highlighting one of the more difficult aspects of traveling in China.
Ultimately, I spend the night outside, contemplating the hardships of traveling in this vast country.
Join me in this episode as I navigate through these challenges, share my experiences, and provide insights into cycling through China. Don't forget to like, share, and subscribe for more travel adventures!
Stay tuned for more updates from my journey through China!
सहयोगको लागि
9866449797
nabil bank.
sarad koirala.

Пікірлер: 116
@sharadkoirala10
@sharadkoirala10 Ай бұрын
दारी जुँगा ले गरेर होटल नपाएको भन्ने कुरा आयो जुन एक दमै आधार हिन छ। चाइना मा बाहिरी पर्यटक लाई 3 star देखि माथी को होटल मा मात्रै बस्न दिइन्छ। सस्तो होलट मा कसै कसैले रुम दिएता पनि सहर मा भने दिदैनन। सस्तो होटल मै बस्न सक्ने भएकोले त्यतै तिरको होटल खोज्दै हिड्छु। त्यही भएर कहिले पाइन्छ कहिले पाइदैन। धन्यवाद।
@sherpatashitshiring1402
@sherpatashitshiring1402 Ай бұрын
That is true ,I got also many problem because of hotel ,specially if you go in big city you must stay minimum 5 star hotel ...it’s not easy and not cheap 😂😂😂 ...Some place up to 1000 Rmb so prepare good before inter China 🇨🇳.
@sammy0542
@sammy0542 Ай бұрын
*ट्रिप डट कम* मा भएका सबै होटल र होस्टेलहरुले विदेशीलाई एसेप्ट गर्छ। मुख्य: विदेशीको लागि भनेर नै हो *ट्रिप डट कम* याप चाईना मा। तपाईं अहिले भएको शहर Qingyuan मा सबै भन्दा सस्तो होस्टेल ४१ युआन देखाइरहेको छ त्यो यापमा। इंडियन ब्लगरहरु ले पनि चीनमा *ट्रिप डट कम* बाट होस्टेल रूमहरु धेरै सस्तोमा बुक गरेको देखेको छु उनीहरूको भिडियोमा। Doctor Yatri ले Xi'an जस्तो new 1st Tier city मा सस्तो होस्टेल मै बसेको थियो, Nomadic Indian ले बेइजिङमा ३० युआन (६०० नेपालीमा) Baidu यापबाट होस्टेल खोजेर बसेको थियो। प्राय सबैले याप (अनलाइन) बाट नै चाईना को सबै ठूला शहरहरूमा सस्तो होस्टेल रूम खोजेर बस्छन्।
@sammy0542
@sammy0542 Ай бұрын
*ट्रिप डट कम* मा भएका सबै होटल र होस्टेलहरुले विदेशीलाई एसेप्ट गर्छ। मुख्य: विदेशीको लागि भनेर नै हो *ट्रिप डट कम* याप चाईना मा। तपाईं अहिले भएको शहर Qingyuan मा सबै भन्दा सस्तो होस्टेल ४१ युआन, दोस्रो सस्तो चाहिँ ४३ युआन, तेस्रो सस्तो ४५ युआन देखाइरहेको छ त्यो यापमा। इंडियन ब्लगरहरु ले पनि चीनमा *ट्रिप डट कम* बाट होस्टेल रूमहरु धेरै सस्तोमा बुक गरेको देखेको छु उनीहरूको भिडियोमा
@sharadkoirala10
@sharadkoirala10 Ай бұрын
म पनि नबसेको होइन नि बसेकै हो baidu बाट होस या अरु बाट इन्डियन ले भनेकै सत्य हो भनेर पछि लाग्नु हुन्न है। quingyuan मा म होटल मै बसेको हो 47 yuan मा trip.com म आफै युज गरिरहेको छु त्यसमा बाहिरी पर्यटक लाई बस्न दिने कि नदिने भन्ने पनि उल्लेख गरेको हुन्छ होटल अनुसार। त्यही भएर एउटा होटल मा गएको त्यहा पनि बस्न दिएनन। हरेक कुरा हुन सक्छ यहि नै हो भनेर भन्न सकिन्न।
@rakuvlogs2805
@rakuvlogs2805 Ай бұрын
Bro sunyou tya dai ko kura light reflector rakhnu parxa vandai hunu hunxa ani ho pani rati maa travel garda arule ramro sanga dekhdaina natra tyo lagaihala ta vai rati rati hidirako xa
@rambahadurdangol6927
@rambahadurdangol6927 Ай бұрын
हेलाे भाइ तिम्राे साईकल मा लाईट रिफेक्टर राखनु पर्नेछ रातिमा डेन्जर हुन्छ नत्र राति अरूले देख्दैन❤❤
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm Ай бұрын
भाइको भिडियोमाश्रृगार पटार छैन। सत्य र असली छ।चिनमा गाउँ,शहर, बाटो जताततै हरियाली,बाटोको विचभागमा बगैंचा पनि देखियो ।चिन समग्रमा मानब निर्मित मानव स्वर्ग नै हो।१०वटा देश घुम्न लाग्ने खर्च कसरी जुटाउनु हुन्छ?तपाइ अर्बपतिको छोरा पक्कै होइन होला?हो भने यसरी दुःख गर्नु हुदैन थियो होला? बिश्वको सबै देश घुम्ने साहास र समय मिलोस शुभकामना।
@birendrashrestha8981
@birendrashrestha8981 Ай бұрын
आफ्नो भने पछि सबै अति प्यारो लाग्नु स्वभाविक नै हो चाहे त्यो बस्तु किन नहोस् । तर शरद भाई सुख पाउँने हो भने त्यागि बन्नु पर्छ समय परिस्थिति अनुसार माया मार्न सक्नु पर्छ । चाईनामा राम्रो साईकल सस्तो नै हुनु पर्ने हो साईकल अर्को लिनु होला (upgreted cycle)तपाँईको शुभ चिन्तकको नाताले भन्दैछु । अरु तपाँईको ईच्छा अर्को कुरा दैनिक तपाँईको भिडियो कुरेर हेर्ने गर्छु।भिडियो हेर्दै गर्दा तपाँई सँगसँगै यात्रामा निस्कौं जस्तो लाग्छ।Wow
@MegaGehendra
@MegaGehendra Ай бұрын
Now today, 17,8 subscribers........you are getting more and more fans. Sarad, keep it up, you are Nepali HERO.......God bless you Nepali CHHORA......
@sammy0542
@sammy0542 Ай бұрын
*ट्रिप डट कम* , कि *बुकिङ डट* कम एप युज गर्नु होटलको रूम बुक गर्न। अग्रिम रूपमा होटल रूम सस्तोमा बुक गर्न सकिन्छ चाईनामा यसबाट, र होटल होटल चहार्नु पनि पर्दैन। इंडियन ब्लगरहरुले यही एप बाट चाइनामा होस्टेल बुक गर्छन।
@manishkatuwal8603
@manishkatuwal8603 Ай бұрын
Ohhh 😮
@rrr4570
@rrr4570 Ай бұрын
सरद सर तपाईं पढेर जति डिग्री हासिल गरेनी चाइनामा त्यहाको भाषा जान्नु अति जरुरी हुन्छ, मलाइ चिनी मानिसको मन पर्ने कुरा यो हो उनिहरु गैर मुलुकको मान्छे सग बोल्दा आफ्नै भाषा प्रयोग गर्छन ! यदि तपाइले उस्लाइ राम्ररी चिन्नु भको छ भने उनिहरु english पनि बोल्छन ! आफ्नो देशमा आफ्नो भाषा प्रथम प्रयोरोटी यो ग्यान दिन्छन धन्य हो चीन ।
@ivanshabhatta5901
@ivanshabhatta5901 Ай бұрын
Watching from Macau 🇲🇴 China 🇨🇳
@subasshrestha1364
@subasshrestha1364 Ай бұрын
ल बाबु तिमी एकदम आँटिला छ । घरमा बसेर जसले जे पनि भनिन्छ । अब तिमी हनकंङ्ग जानु तिमीलाई धेरै सहयोग पाइन्छ।
@abirallama442
@abirallama442 Ай бұрын
Wow beautiful place ❤
@binusubba1381
@binusubba1381 Ай бұрын
wou beautiful place❤️
@subasrai9478
@subasrai9478 Ай бұрын
गज्जब!!
@isssmriti_b3020
@isssmriti_b3020 Ай бұрын
Have a safe journey ❤❤❤❤❤❤
@irinasaru123
@irinasaru123 Ай бұрын
Have a safe journey ❤
@AliceNeal-nd4wd
@AliceNeal-nd4wd Ай бұрын
Brother, the city close to Hong Kong, China is Shenzhen. You can go to Shenzhen from Dongguan. Dongguan and Shenzhen have relatively high consumption. China is very big and there are many cities that you have never cycled in. You can buy more time to ride in China.
@JiwanRai-hj3qi
@JiwanRai-hj3qi Ай бұрын
China very very beautiful country
@vlog-netra-limbu5776
@vlog-netra-limbu5776 Ай бұрын
Nice. 👍 vlog continues. Garnu hai
@Sujitrauniyar-ov3ev
@Sujitrauniyar-ov3ev Ай бұрын
Braver man jay nepal
@bikashupreti1950
@bikashupreti1950 Ай бұрын
धेरै धेरै राम्रो , तर सुरक्षित रहने ग़र ।
@karmasonamdoma8807
@karmasonamdoma8807 25 күн бұрын
You are very strong be careful of night time don’t sleep every where
@dreamer3954
@dreamer3954 Ай бұрын
Nice 👍
@user-lz3dn2bf4h
@user-lz3dn2bf4h Ай бұрын
good luck bro 👍👍👍
@prempratapsensenthakuri6704
@prempratapsensenthakuri6704 Ай бұрын
Good bhai ramro sangarsha himmat naharnu sabai episode ta hereko chaina❤ keep it up
@ritasapkota2310
@ritasapkota2310 Ай бұрын
Have a wonderful time bhai ❤❤from Japan
@shyamojha7353
@shyamojha7353 Ай бұрын
हेरि रहे छु
@sammy0542
@sammy0542 Ай бұрын
मोबाइलमा *ट्रिप डट कम* याप इन्स्टल गर्नु होटलको रूम बुक गर्न। यो एप युज गरेर चाईना मा सस्तो रेट मा होस्टेल रूमहरु बुक गर्न सकिन्छ।
@sharadkoirala10
@sharadkoirala10 Ай бұрын
होस्टल हरु सबै ठाउमा हुदैनन अनि सबै होटल वा होस्टल ले बिदेसी लाई नरख्ने रैछन
@sammy0542
@sammy0542 Ай бұрын
@@sharadkoirala10 *ट्रिप डट कम* मा भएका सबै होटल र होस्टेलहरुले विदेशीलाई एसेप्ट गर्छ। मुख्य: विदेशीको लागि भनेर नै हो *ट्रिप डट कम* याप चाईना मा। तपाईं अहिले भएको शहर Qingyuan मा सबै भन्दा सस्तो होस्टेल ४१ युआन देखाइरहेको छ त्यो यापमा। इंडियन ब्लगरहरु ले पनि चीनमा *ट्रिप डट कम* बाट होस्टेल रूमहरु धेरै सस्तोमा बुक गरेको देखेको छु उनीहरूको भिडियोमा
@sanitamanghohbhogoho
@sanitamanghohbhogoho Ай бұрын
Wow dami video brother ...ma chai solu Bata herdai chhu
@sharadkoirala10
@sharadkoirala10 Ай бұрын
Thank you😊
@bhairabprakashshah6024
@bhairabprakashshah6024 Ай бұрын
❤🎉
@luckmc7885
@luckmc7885 Ай бұрын
Take care bro 🎉
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p Ай бұрын
take care
@prempratapsensenthakuri6704
@prempratapsensenthakuri6704 Ай бұрын
Watching from Malaysia ❤
@ganeshgiri5971
@ganeshgiri5971 Ай бұрын
Bike lai Aafai sanga laijanu brother .. life time vari samjana huncha ❤❤love you
@BishalShrestha-yi4db
@BishalShrestha-yi4db Ай бұрын
Jaile first yrr ma tw 😅😅❤
@under-peace49
@under-peace49 Ай бұрын
❤❤
@susanttamu7571
@susanttamu7571 Ай бұрын
Bro really U deserve to watch Ur yt channel
@jpmgr168
@jpmgr168 Ай бұрын
भाईको शाहस लाई मान्नु पर्छ !❤
@gyanudhungana3424
@gyanudhungana3424 Ай бұрын
❤❤❤❤
@laxumanthakuri5823
@laxumanthakuri5823 Ай бұрын
👌👌👌👌
@sujanbudhathoki5687
@sujanbudhathoki5687 Ай бұрын
Don’t mind bro sadai herchu video jahile ni hotel sutna lai problem vannu huncha kaha sabai thau ma baas dincha yar yasari bichalli hunu vanda pahila nai hotel khojera fix garnu parcha ni last hour ma kaha huncha ta yasari
@sharadkoirala10
@sharadkoirala10 Ай бұрын
पहिले नै बुक गरे पनि क्यान्सिल गर्न लाउछन। कुनै कुनै ले मात्रै दिन्छ्न रुम नत्र बाहिर को पर्यटन को लागि छुट्टै हुन्छ होटल अलि महङो।
@Nepal_fact
@Nepal_fact Ай бұрын
Tyo cycle sanag attach vayera hola vai yar cycle ko tyo halat vayeko . Aafu chadhne sadhan lai repair garna kanjusi na gara vai . Aruko desh ma dukha paincha. Any ways have a safe travle . Best wishes
@Stha143
@Stha143 Ай бұрын
Brave Guy, Hope are you in Nepal Now.
@nirajanaryal1947
@nirajanaryal1947 Ай бұрын
Chill raja❤❤
@ankitt2326
@ankitt2326 Ай бұрын
चाईना मा नै साइकल रिपेरिङ्, र टायर चेन्ज गर्नु। चाईना मा साइकल सर्भिसिङ्ग को लागि वर्कशप हरु हुन्छ त।
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx Ай бұрын
dami vlog
@SunilBamjon
@SunilBamjon Ай бұрын
jaay Nneepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sammy0542
@sammy0542 Ай бұрын
ल हेर्नु ब्रो, चाईना घुमेका विदेशीले भनेका कुरा। *ट्रिप डट कम* मा उल्लेख भएका सबै होटल र होस्टेलहरुले विदेशी पर्यटकहरु एसेप्ट गर्छ र गर्नुपर्छ आफूलाई त्यो यापमा रजिस्टर गरिसकेपछि। "All hotels on *ट्रिप डट कम* accept foreigners. There are many other much cheaper Chinese hotels near the hotels I was staying, some next door, but not shown on *ट्रिप डट कम* English website or any international booking sites, those usually do not accept foreigners." सीधा भाषामा - *ट्रिप डट कम* को इंग्लिश (इन्टरनेसनल) यापमा रजिस्टर नभएका होटलहरुले मात्र प्राय विदेशी accept गर्दैनन्।
@sumansubba6389
@sumansubba6389 Ай бұрын
Great Traveller .Actually where are you from Nepal???Best wishes Brother for world Tour......
@digambasnet863
@digambasnet863 Ай бұрын
bro be safe journy.if u need help you can ask to all.
@khimkc9814
@khimkc9814 Ай бұрын
तपाईंको दाढी बढेको छ। चाइनिज होटलहरुले तपाईंलाई मुस्लिम जेहादी ( आईएसआई, तालिवानी आदि )काे सिआईडी जस्तो लागेर होटलमा बास नदिएको हुनसक्छ । तसर्थ चाइनामा यात्रा गर्दासम्मको दारी, जुँगा काट्दा यहाँको यात्रा सजिलो हुनसक्छ ?
@sharadkoirala10
@sharadkoirala10 Ай бұрын
त्यस्तो होइन यहाँ बाहिर को पर्यटक लाई बस्ने होटल छुट्टै हुन्छ अलि महङो। जुन पनि होटल मा बस्न नमिल्ने भएर।
@Reshamsunuwar
@Reshamsunuwar Ай бұрын
garo chha yatra
@binusubba1381
@binusubba1381 Ай бұрын
yo last ma bajne geet chai kin honi brother
@rajendraghesingoffical
@rajendraghesingoffical Ай бұрын
Hello guys 🙏darsan all my KZfaq family ❤❤🎉
@RajeevH145
@RajeevH145 Ай бұрын
ए दाजु हामी कुन सताब्दीमा छौ, गुगल ट्रान्सलेट याप भित्र क्यामेरा हुन्छ, त्यो क्यामेरा चाईनिज मेनुतिर देखायो भने, सबै इंग्लिश भाषामा परिवर्तन गर्दिन्छ। किन दुःख पाई रा।
@d_thetechghost
@d_thetechghost Ай бұрын
China ma google chalxa rw??
@RajeevH145
@RajeevH145 Ай бұрын
@@d_thetechghost VPN युज गरेर युट्युब चले झैं, गुगल पनि चल्छ
@Rav01508
@Rav01508 Ай бұрын
Baidu maps
@KrishnaRanabhat-pj6bd
@KrishnaRanabhat-pj6bd Ай бұрын
Cycle repair garnu paryo bro
@mysterychemical
@mysterychemical Ай бұрын
Vegeterian - 素食者 ✅ Non Vegeterian - 非素食者 ❌ yo screenshot lera yei dekhauda vayo
@surazvlog2629
@surazvlog2629 Ай бұрын
plz meet cycle baba of india he is in china too plz do colab
@laxumanthakuri5823
@laxumanthakuri5823 Ай бұрын
चीन मा धेरै खर्च र छ हेल्फ गर्नी मन्छे काम मात्र मा रौछ राम्रो लागो भिदियो👌👌😍😍
@trichandra_lama
@trichandra_lama Ай бұрын
शिशु लेबल को मान्छेले कमेन्ट गरेको रहेछ बिचरा 😂😂😂
@surendrasubedi7598
@surendrasubedi7598 Ай бұрын
साईकलको चेन मा मोबिल राख्नु त!सजिलो सगं गुड्छ।
@samratkharel2012
@samratkharel2012 Ай бұрын
China 🇨🇳 lagayat aru dherai bikasit rastra haru le afno afno desh Bikash garda kati dherai “Carbon Emissions” gariraheko chha. Faal sworup Nepal ma jala baayu ko asar dherai chha , तापमान वृद्धि, ग्लोबल वार्मिंग, le garda यसको असर नेपालको विभिन्न आर्थिक क्षेत्रमा परेको छ| Desh jati nai Bikash vayepani “Carbon Emissions “ lai control garna sakiyena vane 50-60 वर्ष पछि सबै मानिसहरूलाई बाँच्न धेरै गाह्रो हुनेछ| सकेसम्म हामी सबैजना मिली वातावरण प्रदूषणलाई कम गर्न सक्नुपर्यो।
@gunarajrai1554
@gunarajrai1554 Ай бұрын
सामान छोप्नलाई एउटा पानी नछिर्ने झोला पाउछ त्यस्तो किनेर त्यसमा बोक्न सर सेफ हुन्छ।
@BiggBoss677-ki7te
@BiggBoss677-ki7te Ай бұрын
भाइ तिम्रो आत चाइ हो
@Kulunge
@Kulunge Ай бұрын
Testai ho bro europe ma jhan cycle ko lagi hunx k grnu hamro desh garib vyo
@muktinathchanel5657
@muktinathchanel5657 Ай бұрын
चाइना को ठुलो सिटी मा बास नै पाइँदैन अलि बुझेर यात्रा गर्नु पर्छ भाई। बरु सकिन्छं भने छिटो हङकङ जानु राम्रो।
@smnlama362
@smnlama362 Ай бұрын
लामो समय साइकल चलाउँदा चाक दुख्दैन ?
@dhurba3499
@dhurba3499 Ай бұрын
कमसेकम पानी पछॅ भन्ने थाह छ त एउटा रेनकोट साथमा राख्ने बास बस्नुनै छ त समयमा नै खोजेर बसी हाल्ने बरु बिहान अली छिटो निस्कने साईकिल दुकानमा आफ्नो साईकिल ममॅत पनि गराउने बिच जंगलमा धोका भयो भने कसले दुःख पाउछ रतन भाई केयर गनुॅ पछॅ केयरलेष हुनु भएन है।
@madhavatreya1960
@madhavatreya1960 Ай бұрын
Ratan bhaai hoina sharad bhaai bhanna khojnu bhaa hola❤️
@alexpoon2126
@alexpoon2126 Ай бұрын
Ratan vai japan Ma umbrella ☔️ tiper vagdaidathiyo tah KZfaq Ma 😅😅😅😅😅 uha ko name sharad koirala ho hai dhurba mitra 🙏
@travelwithsandesh
@travelwithsandesh Ай бұрын
Vai video Facebook KZfaq dui tirai upload garnu na
@indratamang6966
@indratamang6966 Ай бұрын
Bhai cycle servicing garne time vayo jasto cha.
@ramesgghising9895
@ramesgghising9895 Ай бұрын
Raiding helmet lagaunu hola daju from hetauda npl
@resma354
@resma354 Ай бұрын
8th comment 😉
@tokyosayatho6757
@tokyosayatho6757 Ай бұрын
Nice bhai keep it up
@UmeshLama-wq5pq
@UmeshLama-wq5pq Ай бұрын
ma pani hjr ko video nuxutai herni lat pareko chha 7 vayo hjr ko video hernu thaleko
@sunillama7604
@sunillama7604 Ай бұрын
world tour jasto gareko xa cycle alikati ramro kinnu light reflexive rakhnu night ko lagi
@dilprime4850
@dilprime4850 Ай бұрын
Japan ni Aanuu sir
@Nishok-uo8we
@Nishok-uo8we Ай бұрын
Yo bro kitchen ma kina xirxa yar kami damai ko behora thyaakkai dekhauxa ta feri bahun vanxa nabujheko kuro
@KareemaBesaimi-qb4wl
@KareemaBesaimi-qb4wl Ай бұрын
Odomos lagaunu k maxar le tokdaina 8 ghanta fursat lamhute,bata, take care 😘😘😘
@pramilakandel2801
@pramilakandel2801 Ай бұрын
के गर्या चामलेहरुले त्यस्तो ब्यस्त ठाऊ मा नि हेलमेट नलगाई बाईक चलाएका कि मेरो आखांले भ्रम पार्यो 😮😮
@sherpat9767
@sherpat9767 Ай бұрын
Garo chha arkako desma Tara pani tapaiko sangarsalai mannu porxa
@rankyldrps454
@rankyldrps454 Ай бұрын
माइक्रोफोन लगाम न ब्रो, हावा ले गर्दा बोलेको केही सुनेन
@RumanRajchal11
@RumanRajchal11 Ай бұрын
K comment garum ta aaja
@tiraangh1193
@tiraangh1193 Ай бұрын
कस्तो माग्ने जस्तो ट्वाइलेट को चप्पल लगाएर विदेश हिँडेको। एउटा जुत्ता किनेर लगाऊ। चाइनिज को अगाडी खराब इम्प्रेसन.. त्यही भएर भन्छु पर्सनालिटी नै छैन।
@rameshthaquree9051
@rameshthaquree9051 Ай бұрын
तेरो भए भएन जाँठा
@tiraangh1193
@tiraangh1193 Ай бұрын
@@rameshthaquree9051 तेरो आमाको भएन जाँठीको छोरा, बाउलाई मुख छोड्छस् खाते।
@tiraangh1193
@tiraangh1193 Ай бұрын
​@@rameshthaquree9051रा*डीको बान
@Rav01508
@Rav01508 Ай бұрын
Teita pakhey haru
@dineshrana4108
@dineshrana4108 Ай бұрын
Kamara kamari bhayeko nepalilaai gaarochha kinki chhada hune baani yeha paaudain sabai niyemkanoonle chaleko sabhyetale baacheko Chinese haru tesaile ta swabhimani chha aatilo chha r ta Aaj maaha Shakti desh bandaichha .ho nepalile sikne yo ho
@arungrg475
@arungrg475 Ай бұрын
17:38 brother jharera cycle dorayera hidera bato katda vayo nih 💡
@krishnakarki9548
@krishnakarki9548 Ай бұрын
7th comment😂😂
@Mimosa333
@Mimosa333 Ай бұрын
aasti kasle sikaudai thyo I am Vegetarian vannu vai vanera , kasaile ramro sikako kura siknu parcha, Muji aaterii vayera tyo pakhe jasto IIIIIi doontttt eeaaattt meat . k vaneko testo. I am vegetarian vanda vai gayo ni
@Rav01508
@Rav01508 Ай бұрын
Yo bahun dhoti muji pakhey ho
@trichandra_lama
@trichandra_lama Ай бұрын
don't take it hurt but it's truth bas ndinu ko kaarn chahi yours looks actually gaaja khaane Jhapma jastai dekhinchh, tesmaathi dari kapal testai be some smart then see the result. anyway best of luck and change yours looks anido le hola maybe face nai jadya ya testai drugs users jasto dekhiyeko xa so sorry for that that's the truth
@sharadkoirala10
@sharadkoirala10 Ай бұрын
त्यसरी ठोकुवा गरेर बोल्न हुन्न आधार बिना😁 दारी जुङा ले भन्दा नि सस्तो होटल मा बिदेसी लाई बस्न नमिल्ने भएर हो।
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx Ай бұрын
भाइ पहिले कुरो अलिक चट्क्क परेर हिन्ने गर्नु दारि कापाल काट्नु ध्वासे मोसे पानीले भिजेको देखेर हुटेलमा बास नदेको होला😅😅😅
@padamlimbu8148
@padamlimbu8148 Ай бұрын
China ma English boldaina ki kya ho …. Maile suneko thiye English dherai bolxan bhanxan
@shankarlimbu5008
@shankarlimbu5008 Ай бұрын
मोबाइल चार्ज गर्ने पावर बैंक बोक्नु भाई
@ashokparajului4325
@ashokparajului4325 Ай бұрын
❤❤❤❤
Accident! Nepal🇳🇵to China 🇨🇳 by bicycle | S2 Episode 14 | Worldtour
35:50
Sharad koirala: The Nepali Traveler
Рет қаралды 22 М.
Пробую самое сладкое вещество во Вселенной
00:41
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 37 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Almost died in thailand😢 !! worst immigration experience || malaysia || thailand
25:29
Sharad koirala: The Nepali Traveler
Рет қаралды 19 М.
juka! Panchpokhari trek🇳🇵2024 || Part 1 || Sindhupalchok ||
29:34
Sharad koirala: The Nepali Traveler
Рет қаралды 4,8 М.
Rest! Nepal🇳🇵to China🇨🇳 by bicycle | S2 episode 15 | Worldtour
27:05
Sharad koirala: The Nepali Traveler
Рет қаралды 19 М.
First IMPRESSION  of MONGOLIA BORDER
23:11
Cycle Baba
Рет қаралды 92 М.
Super Friendly Female Police Officers of China | Indian in China
27:23
Nepal to laos by bicycle 2024 || world tour || Episode 56
20:09
Sharad koirala: The Nepali Traveler
Рет қаралды 17 М.
Hostel! Nepal🇳🇵to China 🇨🇳 by bicycle | S2 Episode 16 | Worldtour
33:31
Sharad koirala: The Nepali Traveler
Рет қаралды 42 М.
Пробую самое сладкое вещество во Вселенной
00:41