राजाराम र बसुन्धराको अन्तरकथा, उट्पट्याङ्ग गर्न बसुन्धरा झन खप्पिस | EP-51 |THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 574,007

Rajatpat Online TV

Rajatpat Online TV

11 ай бұрын

राजाराम र बसुन्धराको अन्तरकथा, उट्पट्याङ्ग गर्न बसुन्धरा झन खप्पिस | EP-51 |THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Basundhara Bhusal & Rajaram Poudel
Episode- 51
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
#basundharabhusal #rajarampoudel #nepaliartist #nepaliactress #nepaliactor
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 727
@jhamansinghsunar6702
@jhamansinghsunar6702 11 ай бұрын
राजाराम पौडेल ज्यू जस्तो निर्धक्क भएर बोल्ने कलाकार आजसम्म यो show मा आको देख्या छैन 😊 वरिष्ठ हास्य कलाकार राजाराम पौडेल ज्यु र वसुन्धरा भुसाल ज्यूलाई मेरो हृदय देखि नै सम्मान 🙏🇳🇵 jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵
@Bs-Nuu_Tmz_2.0
@Bs-Nuu_Tmz_2.0 11 ай бұрын
👍👍
@gangaramgautam6604
@gangaramgautam6604 11 ай бұрын
कस्तो राम्रो सकरात्मक ज्ञान र सोँच... सम्मान र नमन् बसुन्धरा म्याम🙏
@lilaramnepali8391
@lilaramnepali8391 11 ай бұрын
आजकाे कार्यक्रम साच्चिकै रमाइलो र उत्कृष्ट लाग्याे। दुबै जना अग्रज कलाकारहरु प्रती नमन 🙏🙏 गर्न चाहान्छु। प्रकाश सरलाई हृदयदेखि सम्मान।
@safalneupane1883
@safalneupane1883 11 ай бұрын
जसले जे भनेपनी प्रकाश सुवेदी नेपालको सबैभन्दा निडर र सत्य बोल्ने नम्बर १ फिल्मी पत्रकार हुन❤
@debendratamatta2492
@debendratamatta2492 11 ай бұрын
हावा
@safalneupane1883
@safalneupane1883 11 ай бұрын
​@@debendratamatta2492गुलोको हावा?
@nabinbohara6880
@nabinbohara6880 11 ай бұрын
😂😂
@jeevanthapa4948
@jeevanthapa4948 11 ай бұрын
हो तर कहिलेकांही चुतीयापन्ती पनि गर्छन
@sktzmyt
@sktzmyt 11 ай бұрын
napish 😂
@dillineupane3712
@dillineupane3712 11 ай бұрын
कस्तो राम्रो प्रस्थुती राजाराम सर निर्धक्क उतर आज सम्मको सबै भन्दा उत्र्कृट प्रस्तुति
@arjunaghimire8606
@arjunaghimire8606 11 ай бұрын
नेपाली कलाक्षेत्रका महान श्रटाप्रती नमन यहाहरुको आयुहरु लामो हवोस शुभकामना 🙏🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
निर्धक्क सँग जवाफ दिनुभएकोमा राजाराम अंकलको जय होस् 😊🙏
@Bs-Nuu_Tmz_2.0
@Bs-Nuu_Tmz_2.0 11 ай бұрын
👍👍
@kumarthapamgr7278
@kumarthapamgr7278 11 ай бұрын
जमाना देखि अहिले सम्म पनि उत्तिकै हसाउने अनि रमाईलो हुनुन्छ आदरणीय हरु 🙏❤❤
@Be-rain
@Be-rain 11 ай бұрын
बसु म्याम र राजा सरलाई मनै देखि नमन 🙏 ❤ रजतपट अन्कललाई धेरै धन्यवाद ।
@YAK.MAGAR786
@YAK.MAGAR786 11 ай бұрын
नेपाली चलचित्र क्षेत्र कै उत्कृष्ट हास्य कलाकार आदरणीय राजा राम काका एक दम सहि र सत्य बोल्ने कलाकार हुनुहुन्छ
@kajimanmgr..9252
@kajimanmgr..9252 11 ай бұрын
दुई जना लाई नै मेरो उच्च सलाम 🙏🙏🙏 जमाना देखि को राम्रो कलाकार
@sitaejam8815
@sitaejam8815 11 ай бұрын
अहिले सम्मकै उत्कृष्ट, राजाराम सरको जवाफ,कुराकानी सारै गज्जब लाग्यो 🙏
@Priyanka-pi3qy
@Priyanka-pi3qy 11 ай бұрын
नेपाली कला क्षेत्रको दुबै हस्तीलाई उच्च सम्मान छ। पुराना कलाकार हरुलाई सम्मान गरौ उहा हरुको कारणले नै कला क्षेत्र यहाँ सम्म पुगेको हो मज्जा आयो आज
@manjunagarkoti7746
@manjunagarkoti7746 11 ай бұрын
म यो कारेक्रम नियमित हेर्छू मन पनि पर्छ तर मैले नबूजेको कुरा चाई अस्तिको सातामा असोक दर्जि जि र टंक बूढाथोकि जि आऊदा टंक जिले मात्र फोटो र गिफ्ट पाऊनू भाको थियो अनि मैले सोचे दूईजना पाऊदा आऊदा एकजनालाई मात्र दिन थालेको होकि भनेर तर आज त दूबैजनाले पाऊनू भाछ यस्तो किन र के कारनले होला त प्रट्यादिनूहून्छकि
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
आजसम्मकै उत्कृष्ट आजको episode 😊✌️🙏
@gopalrasaili5998
@gopalrasaili5998 11 ай бұрын
नमस्कार 🙏 प्रकाश सर हजूर लाई मुरी मुरी धन्यवाद 😍 आज राजा राम र बसुन धरा दिजु लाई नमन 🙇 कसतो रमाईलो बच्चा देखी नै हेरदै आऐ को दिजु लाई नमन 🙇
@sanjayabalamisuju9302
@sanjayabalamisuju9302 11 ай бұрын
अग्रज कलाकार प्रती हार्दिक नमन ।
@nepalmylove5376
@nepalmylove5376 11 ай бұрын
One of the best episode ever, salute to Raja Ram Poudel, love his honesty, no filter,as a Nepalese we should learn from him..I was so much in love with episode ,I watched same episode twice . The way he talks , gosh it didn’t sound crinze at all. ❤❤❤❤.
@MegaParajuli
@MegaParajuli 11 ай бұрын
बसुन्धरा दिज्युलाइ बिरगंजमा उहाको आफन्तको घरमा भेटेको थिए,एक भद्र, शालिन र दक्ष कलाकारलाई सम्मान छ 🙏
@user-yc9br5ty8f
@user-yc9br5ty8f 11 ай бұрын
द प्रकाश सुवेदी सो न छुट्याइ हेरनु हुने सबै जना यता हाजिर हुम्त
@apilkarkee
@apilkarkee 11 ай бұрын
आदरणीय सर, राजाराम पौडेल is all time favorite ❤️❤️❤️🙏🙏🙏
@Stvnepal02
@Stvnepal02 11 ай бұрын
अादरणीय अग्रज कलाकारहरु प्रति नमन् 🙏🙏
@ganeshkcable
@ganeshkcable 11 ай бұрын
डुब्लिकेट लामिछाने जि।।
@boharadiwas8273
@boharadiwas8273 11 ай бұрын
​@@ganeshkcableन्न्ज
@dinanathluitel
@dinanathluitel 11 ай бұрын
यो कमेन्ट पढ्ने सबै लाई भगवान ले रक्षा गरून्
@Sujanunknown
@Sujanunknown 11 ай бұрын
नपढ्ने लाई पनि गरोस् न 😅
@amrit_babu1718
@amrit_babu1718 11 ай бұрын
किन न पढ्ने लाई चै हेला गर्छन र भग्वान ले 😂😂😂
@nischalmagar3079
@nischalmagar3079 11 ай бұрын
​@@amrit_babu1718😂😂😂
@sarojbhujelyoutube
@sarojbhujelyoutube 11 ай бұрын
hawo
@mingmartamang4953
@mingmartamang4953 11 ай бұрын
खै कुन कमेन्ट?? कमेन्ट पढ्नेलाइ भगवानले रक्षा गरुन् भनेको छ तर कमेन्ट नै छैन त😂😂
@anjupaudel3579
@anjupaudel3579 11 ай бұрын
प्रकाश सर हजुर पुराना कलाकार लाई धेरै मान्यता दिनु होला जति पुराना हेर्यो उति रमाइलो ❤❤❤❤
@paras_bhandari
@paras_bhandari 11 ай бұрын
सबै लाई मन पर्ने एक मात्र show ❤😊
@sushikhanal9822
@sushikhanal9822 11 ай бұрын
मलाइ बसुन्धरा र राजारम सानै देखि मन पर्ने कलाकार हुन।आज यस कार्यक्रम हेरिसकेपछि झनै राम्रो लाग्यो।
@gyanushresthacharya4302
@gyanushresthacharya4302 4 ай бұрын
वसुन्धरा दिदीको विचार आदरणीय छ, I liked her,
@darikakarajan5062
@darikakarajan5062 11 ай бұрын
राजाराम पौडेल साच्चै प्रष्ट र सत्य बोल्ने व्यक्ति हैट कडा यार उत्तिकै हँसाउन सक्ने रमाइलो मान्छे 😊🙏
@Bs-Nuu_Tmz_2.0
@Bs-Nuu_Tmz_2.0 11 ай бұрын
👍👍
@anitalamichhane529
@anitalamichhane529 11 ай бұрын
आज एकादशी मेरो कमेन्ट मा लाइक गरि दिने सबै लाई भगवान ले कल्याण गरुन❤❤😂
@KESHAVbanjade117
@KESHAVbanjade117 11 ай бұрын
कति रमाईलो दुवै जना।😂❤❤
@samirsunarsunar359
@samirsunarsunar359 11 ай бұрын
आर्काे हप्ता मिथिला शर्मलाइ ल्याउनु पराे चिप्ले अङकल ल🙏🙏🙏❤️❤️❤️
@nishamagar2231
@nishamagar2231 11 ай бұрын
धेरै धेरै सम्मान हजुरहरुमा 🙏 कार्यक्रम अबधि भरि नै मेरो ध्यान बसु म्यामको साडी मा ........... 🤗wow it's so beautiful साडि❤
@DolBahadur-ps2xx
@DolBahadur-ps2xx 2 ай бұрын
धेरै राम्रो पाहुना ल्याउनु भएको मा हजुर लाई धन्यवाद 🙏🙏🙏
@user-wo8mc3vy7j
@user-wo8mc3vy7j 11 ай бұрын
सर्बप्रथम त म यो कार्यक्रम को नियमित दर्शक हु।प्रकाश दाइ ,हुन त चिप्ल्याउने चिप्लिने कार्य भएर नै यो show रमाइलो लाग्छ तर राजनितिमा चाहिँ यो खेल ले देश बिग्रेर जनताले सङ्कट भोग्नु पर्छ।अनि आज चाहिँ साच्चै अर्को उखान तुक्का segment थपेर त्यो पनि एक्दमै बेग्लै रमाइलो तरिकाले राखेर अझ रमाइलो भयो अनि राजा कि रास्ट्रपति मा रबि ,हर्क र बालेन लाई राख्नु हुँदा सारै मन पर्यो तेसैले प्रकाश दाइ तपाइलाइ धेरै धेरै धन्यवाद
@madhavpudasaini5525
@madhavpudasaini5525 11 ай бұрын
कति shwo हेरियो तर यो जस्तो राम्रो show अहिले सम्म हेरेको थिएन my best actors bashundhara didi and Rarajaram paudel
@devthapa1717
@devthapa1717 11 ай бұрын
चिप्लेटी uncle को नेपाली चलचित्र क्षेत्रमा भएको योगदान एकदमै सर्हानिय छ । all the best for future endeavors. एकचोटि uncle को पनि गुरु bhusan dahal आको हेर्न मन थ्यो । खै। podcast तिर त गइ रनु भा देख्छु ।
@basantahamal7872
@basantahamal7872 11 ай бұрын
उत्कृष्ट कलाकार हरु नमन छ
@user-dx5jz2ji9e
@user-dx5jz2ji9e 3 ай бұрын
अझै पनि कति राम्रि कति स्मार्ट God bless you always didi hajur Aaja hajur lai dekhera sarai khushi lagyo sada yestai rakhun bhagavan le..hajur lai..
@NepaliThito-xr4df
@NepaliThito-xr4df 11 ай бұрын
राजाराम पौडेल ----always , मन मा पाप नभएको🤘🤘🤘
@routineofknowledge5123
@routineofknowledge5123 11 ай бұрын
धैर्य गर सबै राम्रो हुनेछ। चन्द्रमाको सुन्दरता हेर्न पनि त रात नै कुर्नु पर्दछ्😍💗 सुभ रात्री
@biratthapa6415
@biratthapa6415 11 ай бұрын
राम्रो कलाकार हरु दुबै जना🙏🙏
@lokendra.budha2052
@lokendra.budha2052 11 ай бұрын
राजाराम पौडेल अंकल काे मन कति सफा जे पनि मन मा छ त्यही बोल्ने वा सम्मान छ हजूर लाई 🥰🥰😘😘😍😍💝💝
@Arjunvlogs072
@Arjunvlogs072 11 ай бұрын
नेपाली चलचित्र क्षेत्रका बहुप्रसिद्ध Legendary कलाकारहरु ❤❤
@deepaktimalsina5170
@deepaktimalsina5170 3 ай бұрын
राजाराम को त कुरै छोडौ ❤❤❤ वसुन्धरा भुसाल लाई मैले नजिकै बाट चिनेको छु ,, किन कि म सानै उमेर मा म्यानेजर थिए कान्तिपथ को दुध सागर मा ,,, उहाँ लगभग २०४९,५० साल तिर दिपक श्रेष्ठ उहाँको कथा, कविता वा सिरियामा सारै नजिक भएरै काम गरेको मैले बुझेको छु। दिनदिनै आउनु हुन्थियो त्यो बेला,, सायद दिपक श्रेष्ठ पहिल्यै बित्नुभयो ❤❤❤
@santoshsunar2363
@santoshsunar2363 11 ай бұрын
अब अर्को एपिसोडमा लोक सम्राट सबै को प्यारो दाजु राजु परियारलाई लिएर आउन पर्यो अन्कल 🙏🙏🙏🙏🇳🇵🇦🇪 ।।।
@sundardhital4903
@sundardhital4903 11 ай бұрын
“छोटी सोच का इंसान खुद भी आगे नहीं बढ़ता, और दूसरों को भी नहीं बढ़ने देता” जय श्री राम🙏
@Pramodshahthakuri
@Pramodshahthakuri 11 ай бұрын
बसुन्धरा आमा र राजाराम अंकल लाई क-कस्ले हेर्नचाहनु हुन्छ यता हाजिर हुम।❤️
@aakashadhikari4805
@aakashadhikari4805 11 ай бұрын
सकारात्मक सोच राखौ भगवान ले सबैको कल्याण गरुन
@Sonamlamgade2
@Sonamlamgade2 10 ай бұрын
यक दम राम्रो लागो यो कारिक्रम मैले पुराइ हेरे ओमन देखि❤❤यक दम मजा लाग्यो 🙏🙏
@-jungstrong_6353
@-jungstrong_6353 11 ай бұрын
राजाराम पौडेल को निस्वार्थ भावले सत्य कुरा गरेको देखेर मलाई आज सार्है खुसी लाग्यो❤
@bishalpandey5866
@bishalpandey5866 11 ай бұрын
यो कार्यक्रम सधैं हेर्ने तर comment आज पहिलो चोटि गॠ मैले❤
@alishgrg7781
@alishgrg7781 11 ай бұрын
राजराम र बसुन्धारा भुसाल जि लाइ मननै देखि उच्च सम्मान ❤❤❤
@StarTechnologi
@StarTechnologi 11 ай бұрын
आहा सारै उत्कृष्ट प्रस्तुति ❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤
@Bikashkanxa101
@Bikashkanxa101 11 ай бұрын
आदरणीय राजाराम बुवा बसुन्धरा आमा को अन्तरबार्ता धेरै राम्रो लाग्यो❤❤❤❤
@ashishsunar9231
@ashishsunar9231 11 ай бұрын
अग्रज कलाकार हरुलाइ मेरो उच्च सम्मान ❤🙏🙏
@ganeshrawal8206
@ganeshrawal8206 11 ай бұрын
अग्रज कलाकार प्रति हार्दिक नमन्🎉❤
@dhirajlama7513
@dhirajlama7513 11 ай бұрын
प्रकाश सरकाे सबै भन्दा राम्राे काम आज आखै नझिम्काई हेरियाे मन खुसी भयाे ।
@nirmalarai4321
@nirmalarai4321 11 ай бұрын
wow very wonderful show❤❤❤ with respected persons 🙏🙏
@devrajgurung9430
@devrajgurung9430 11 ай бұрын
सुन्दर गफ गाफ आदरणीय कलाकार हरु को आज सम्मको उत्कृष्ट
@avashroka8103
@avashroka8103 11 ай бұрын
कत्ति रमाइलो बात्चित सारै मज्जा अयो।।। They r such great personality with so positive attitude🙏🙏🎉🎉🎉
@samirsunarsunar359
@samirsunarsunar359 11 ай бұрын
आदणीय साथीहरू पुराना कलाकारकाे सम्मान गराै चिप्ले अङकल राजाराम दाजु र बसन्धरा दिदीलाइ चिप्लाउने काम नगर्नु हाेला।म याे रजतपद नियमित हेर्छु बहराइनबाट❤️❤️❤️🙏🙏
@Nareshkhadka12
@Nareshkhadka12 11 ай бұрын
@buddhagurung5333
@buddhagurung5333 11 ай бұрын
Our legend from Nepal film industry...huge respect 🙏🙏
@sumandewan
@sumandewan 11 ай бұрын
दुबै जना अग्रज ब्याक्तित्वहरुमा नमन। ❤❤
@rm_hechahangchris
@rm_hechahangchris 11 ай бұрын
बसु दिदी र राजाराम धेरै राम्रो हास्य कलाकार हुनु हुन्छ सम्मान छ , धेरै राम्रो भयो
@G-Series84
@G-Series84 11 ай бұрын
नेपाली कलकार को सम्मान मा सबै यता हाजिर गर्नुहोस ! ❤❤❤❤
@Sewanglama
@Sewanglama 11 ай бұрын
यकदमै राम्रो भाग अहिले सम्मकै 🎉
@Deepikathapa9587
@Deepikathapa9587 11 ай бұрын
This program is very nice 👌👌👌👍👍👍👍and best of luck for all of your teams 🙏🙏🙏💐💐💐🥰🥰🥰
@pradiprai192
@pradiprai192 11 ай бұрын
waw सारै राम्रो भलाकुसरी respect legend haru prati 💐💐♥️🙏🙏👈️
@buddhirampanthi3415
@buddhirampanthi3415 11 ай бұрын
येकदम रमाईलो भयो ❤❤❤❤❤
@AnmolDawadi
@AnmolDawadi 11 ай бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️
@Nareshkhadka12
@Nareshkhadka12 11 ай бұрын
@bishnubasyal4641
@bishnubasyal4641 11 ай бұрын
राजाराम दाइ म जस्तै! सिधा बोल्ने! love u sir
@khilbahadurtamang8080
@khilbahadurtamang8080 11 ай бұрын
धेरै धेरै रमाइलो लग्यो सलाम
@rabindramaharjan8882
@rabindramaharjan8882 11 ай бұрын
Kasto herau herau lagne programe and one of the best shows ❤❤❤
@yubrajadhikari3715
@yubrajadhikari3715 11 ай бұрын
Great episode ever.huge respect to both legendary artist.❤❤
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 11 ай бұрын
राजा राम सर सारै हाकी लाग्यो दुवै जनालाई सारै मन पर्छ हाम्रो चलचित्र क्षेत्रको हस्तीहरु अंकल
@aditi4056
@aditi4056 Ай бұрын
धेरै धेरै बधाई छ,रमाईलाे ,लाग्छ❤❤❤❤
@rabindraaryal4981
@rabindraaryal4981 11 ай бұрын
Basu d ra rajaa dai lai naman xa.. ati ramraa kalaakaar...
@kishortimsina8192
@kishortimsina8192 11 ай бұрын
ओहो कति राम्रो आज को कार्यक्रम ❤❤❤❤
@Entertainmentnepal320
@Entertainmentnepal320 11 ай бұрын
आगामी दिनमा अली उतकृष्ट बिषय लिएर आउनुहोला । नेपाली फिल्म लगायत गित संगीत र टेली श्रिङ्खला लाई सधैँ माया गर्ने बानी बसालौँ ।।। नेपाली हामी रहौला काहाँ नेपालै नरहेँ जय होस, यो देशको जय नेपाल 🇳🇵❤
@merodaainepal2979
@merodaainepal2979 11 ай бұрын
मलाई एकदमै मनपर्ने दुबैजना उत्पट्याङ 😂😂🙏🙏
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 11 ай бұрын
बसुन्धारा म्याम कति मिठो बोली ❤❤
@deepakchand3094
@deepakchand3094 11 ай бұрын
आहाँ कति रमाइलो भयो समय गाको नै थाहा भएन
@Nareshkhadka12
@Nareshkhadka12 11 ай бұрын
प्रकाश दाई नमस्कार आदरणीय अग्रज कलाकार प्रति सम्मान
@teknathchudal5053
@teknathchudal5053 11 ай бұрын
अति रमाईलो प्रोग्राम
@bishanbbc6500
@bishanbbc6500 11 ай бұрын
अति राम्रो
@sushmitabasnet2729
@sushmitabasnet2729 11 ай бұрын
Best Episode ever❤️❤️❤️ Salute to both of them🙏🙏🙏
@mekendrashahi4556
@mekendrashahi4556 11 ай бұрын
राजाराम दाई ले त सबैको नाम लगे मज्जा आयो मन मा आयको छिटो भनीहाल्ले खालको हुनुहुँदो रहेछ । भुवन केसी लाई बाँदर को हातमा नरिवल भनेको हासो लाग्यो
@gyansarkar4394
@gyansarkar4394 11 ай бұрын
आहा !! अहिले सम्म कै रमाइलो show
@raihoki5317
@raihoki5317 11 ай бұрын
सारै राम्रो छ याे कार्यक्रम अब चहि मह जाेडि ज्यू हरु लाई ल्याउनु हाेस है प्रकाश अङ्कल
@Rameshbaduwal4257
@Rameshbaduwal4257 11 ай бұрын
उच्च कलाकार ज्यू हरुप्रत्ती सदैब सम्मान ❤❤❤
@bibekkandel110
@bibekkandel110 11 ай бұрын
Biraj Bhatta & Jiwan luitel लाई देख्न मन लागेको छ rajatpat मा Please 🙏🙏🙏❤️❤️❤️
@tezugrg9627
@tezugrg9627 3 ай бұрын
Ekdum ramro prastuti.ajhai janna sakiyo hamro legend kalakar harulai😊
@roshanrana3811
@roshanrana3811 11 ай бұрын
रमाइलो karikaram देखाउनु भयो। नमस्कार हजुर हरु लाई
@sureshbhurtel
@sureshbhurtel 10 ай бұрын
कार्यक्रम अतेन्तै राम्रो लाग्छ हामी हेर्ने दर्शक लाई पनि उपाहार को ब्यब्स्था गर्नु पर्यो प्रकाश दाजु म तपाईं को नियमित ग्राहक ❤❤❤❤❤
@begampokhrel8080
@begampokhrel8080 11 ай бұрын
राम्रो छ
@binakarthak6936
@binakarthak6936 10 ай бұрын
Nice Episode 💐👌Namastey both of them🙏🏼🙏🏼🙏🏼🇮🇳
@susmitamagar6104
@susmitamagar6104 11 ай бұрын
दाइ यो programme maआशा,खडका र सागर गौतम लाइ पनि ल्याउनु पर्यो ।।❤❤❤
@sunilniraula6395
@sunilniraula6395 11 ай бұрын
Dharii paxhii aama Ra Raja ram dai Lai sagai dekhan apayera Khushi lagyoo
@Just_me900
@Just_me900 11 ай бұрын
Yesto ho ni show vaneko. Kosailai nagirai nahochai respect ani ramailoka sath karyakram ko suruwat ani samapan . Rajaram sir ani Basundhara mam are gem of our Nepali film industry. Huge respect 🫡 ❤
@chandradai1
@chandradai1 11 ай бұрын
राजाराम आफैमा सफल कलाकार हुन उनलाई भारतिय कलाकारको नाम नामान्करण गरिनु उपयुक्त नहोला ।
@Rasik69
@Rasik69 11 ай бұрын
आजको कार्यक्रम एकदम मन पर्यो।
Пробую самое сладкое вещество во Вселенной
00:41
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 12 МЛН
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 6 МЛН
City Express Mundre Ko Comedy Club | Episode 6 | Basundhara Bhusal
43:01
I want to play games. #doflamingo
0:20
OHIOBOSS SATOYU
Рет қаралды 18 МЛН
Бросила дочку и мужа 🤯
0:35
Фильмы I Сериалы
Рет қаралды 2 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 4,7 МЛН
Когда все обошлось 😮‍💨 | Королева Двора
0:16
Аминка Витаминка
Рет қаралды 2,3 МЛН
Пугает людей игрушкой аллигатора в воде
0:14
Короче, новости
Рет қаралды 3,3 МЛН