No video

रमाइलो एप Slow चल्यो ? | यसरी छिटो चल्छ, हेर्नुहोस || Ramailo App

  Рет қаралды 2,974

Sanmate

Sanmate

Күн бұрын

नेपालमा छोटो भिडियोका लागि मोबाइल एप "Ramailo" सार्वजानिक भएको छ | यो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट, सेयर गर्ने र लाइभ गर्न मिल्ने सुविधा छ । कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियताअनुसार निश्चित रकम दिँदै जाने योजना रहेको जनाएको छ ।
यदि तपाई Ramailo एप Download गर्ने र आइडी बनाएर चलाउने तरिका सिक्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुहोस|
👉link- • TikTok जस्तै नेपालि Ap...
मेरो Vlogging Channel मा पनि जोडीनुहोस |
👉link- @sanjibkarki33
मेरा कविताहरु तथा लेखहरु सुन्न हेर्न यो च्यानलमा जोडीनुहोस |
👉link- @manoras2
अन्य महत्वपूर्ण भिडियोरु :-
तपाई eSewa मा नयाँ खाता (Account) बनाउन र Verify गर्न चाहनुहुन्छ भने यो Link मा क्लिक गर्नुहोस |
👉link- • eSewa Account Kasari B...
लाखौको उपहार निशुल्क वा एकदमै कम शुल्कमा इसेवाबाट प्राप्तगर्न चाहनुहुन्छ भने यो Link मा क्लिक गर्नुहोस |
👉 • 'eSewa Offer' Ma Bhag ...
तपाइँ जागिरको खोजीमा हुनुहुन्छ भने यहाँ क्लिक गरेर सबै Job Vacancy हेर्नुहोस |
👉link- • Job Vacancy !
तपाई Student (विद्यार्थी) हुनुहुन्छभने तपाइले हेर्नैपर्ने महत्वपूर्ण भिडियोहरु यी हुन् |
👉link- • Special for students.
तपाई लोकसेवा तयारिगर्दै हुनुहुन्छ भने यी भिडियोहरु हेर्नुहोस |
👉link- • Loksewa Related
तपाई CTEVT को विद्यार्थी हुनुहुन्छ भने यी भिडियोहरु हेर्नुहोस |
👉link- • CTEVT
तपाइँ Design सिक्न चाहनुहुन्छभने यी भिडियोहरु हेर्नुहोस।
👉link- • Design !!
तपाई कम्प्युटर सिक्न चाहनुहुन्छभने यी भिडियो हेर्नुहोस |
👉link- • Computer Course
तपाइँ फेसबुक (Facebook) चलाउनुहुन्छभने यी भिडियोहरु नछुटाउनुहोस् |
👉link- • Facebook
यदि तपाइँ परिवर्तनको लागी आवाज उठाउँन र समर्थनगर्न चाहनुहुन्छभने यी भिडियोहरु हेर्नुहोस |
👉link- • Voice For Revolution !
यदि तपाई महत्वपूर्ण जानकारी तथा सुचना प्राप्तगर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस |
👉link- • Information !
😎अन्य टेक्निकल सम्बन्धिका महत्वपूर्ण भिडियो हेर्न यहाँ क्लिक गर्नूहोस |
👉link- • All Technical Video Co...

#ramailo
#nepaliapp
#sanmate
#sanjibkarki
#technicalinfo
#ramailoapp
#tiktok
#nepalitechnology
#technicalnepal
#youtube
#technepal
#technicalnepal
#sanmatetechnicalvideo
#information
#loksewa
#design
#sanmatetechnical
#truefactknowledge
Thank You !
Present By : Sanmate

Пікірлер: 51
@Sanmate
@Sanmate 8 ай бұрын
सम्पुर्णमा अर्को जानकारी !! रमाइलो एपको अपडेट भर्जन आएको छ। Google Play Store मा गएर अपडेट गर्नुहोस। निकै फास्ट चल्नेछ। धन्यवाद ।
@AmanMugrati111
@AmanMugrati111 9 ай бұрын
धेरै राम्रो जानकारी दिनुभयो ❤ धेरै धेरै धन्यवाद ।
@Sanmate
@Sanmate 9 ай бұрын
Most welcome.
@aasmikakarki
@aasmikakarki 9 ай бұрын
राम्रो जानकारी मुलक भिडियो ❤
@Amlesh_thapa_
@Amlesh_thapa_ 8 ай бұрын
great video sir
@Sanmate
@Sanmate 8 ай бұрын
Thanks
@bhupendradhami633
@bhupendradhami633 8 ай бұрын
Nice
@Sanmate
@Sanmate 8 ай бұрын
Thanks
@ahcmahk
@ahcmahk 9 ай бұрын
Wow wow
@Sanmate
@Sanmate 9 ай бұрын
Thank You !!
@user-hq7hg9bs1w
@user-hq7hg9bs1w 8 ай бұрын
Tq
@Sanmate
@Sanmate 8 ай бұрын
Welcome ♥️
@melodyhandmade
@melodyhandmade 8 ай бұрын
दाइ याे एप मा भिडियाे डाफ्ठ छैन ❤❤
@kumarigitadhami3504
@kumarigitadhami3504 9 ай бұрын
Dherai slow chaldai x
@Sanmate
@Sanmate 9 ай бұрын
केहि समय पछी यो समस्या हल हुनेछ | यो भिडियो पुरा हेर्नुहोस सबै जान्नुहुनेछ |
@malikathapa756
@malikathapa756 9 ай бұрын
Video banauda geet nai aaudain purano video vari upload hunx
@radhabasnet1919
@radhabasnet1919 7 ай бұрын
Like gareko dekhinu chai ramro lagena yo na dekhane kasari banaune
@Sanmate
@Sanmate 7 ай бұрын
Yasko barema chadai video lera aunexu♥️
@rock-lama-official
@rock-lama-official 9 ай бұрын
Yasto jhur apps chaldaina apps
@Sanmate
@Sanmate 9 ай бұрын
चल्छ हजुर । High Traffic को कारण यस्तो भएको हो। चाडै ठिक हुन्छ।
@kabitabastola4205
@kabitabastola4205 8 ай бұрын
चल्दैन सर
@user-sf7cq1uq3b
@user-sf7cq1uq3b 8 ай бұрын
Iphone ma ramailo app nai dekhauna ta
@Sanmate
@Sanmate 8 ай бұрын
Chadai auxa .
@Theengnani
@Theengnani 8 ай бұрын
5 Din vyo kholeko yo aps kaela khulx hola sir ramro sanga slw chalx
@Sanmate
@Sanmate 8 ай бұрын
१) पहिले यो एप अपडेट गर्नुहोस पहिले भन्दा निकै फास्ट चल्छ। २) बाकी यसको समस्या समाधानको लागि कम्पनीले काम गरिरहेको छ। चाडै ठिक हुनेछ ।
@Sanmate
@Sanmate 8 ай бұрын
धन्यवाद !!
@Theengnani
@Theengnani 8 ай бұрын
download gareko 5.din vyo ramro sanga chalden k vanu chalx matra vanu hunx
@Sanmate
@Sanmate 8 ай бұрын
@@Theengnani सुरुमा यो एपमा धेरै समस्या आएको थियो । जसले गर्दा धेरै स्लो चल्यो । मैले कम्पनी संग कुरापनी गरे । त्यसको कारण थियो हाइ ट्राफिक । त्यसपछि कम्पनीले निरन्तर ब्यवस्थापनको लागि काम गर्यो र हिजो तिर अर्को अपडेट ल्यायो । अहिले एप पहिले भन्दा निकै नै राम्रो चल्छ।
@Sanmate
@Sanmate 8 ай бұрын
@@Theengnani यदि तपाइकोमा अझै चलेन वा पहिले जस्तै छ भने एकपटक Google play store मा गएर रमाइलो एप सर्च गरेर अपडेट गर्नुहोस। वा एप Uninstall गरेर फेरि नया Install गर्नुहोस । अनि राम्रो चल्नेछ। म लगाएत अन्य धेरै प्रयोगकर्ताकोमा अहिले राम्रो नै चल्दैछ। तपाइले पनि मैले भने अनुसार गर्नुहोस। धन्यवाद !!।
@sandoshsandosh2029
@sandoshsandosh2029 9 ай бұрын
Slow chalchat yo app
@Sanmate
@Sanmate 9 ай бұрын
चल्छ हजुर ! अहिले केहि समय slow चल्न सक्छ। company ले यसको ब्यवस्थापनको लागि काम गरिरहेको छ। चाडै ठिक हुन्छ।
@Sanmate
@Sanmate 9 ай бұрын
बाकी कुरा यो भिडियो अन्तिम सम्म हेर्नुहोस थाहा पाउनुहुनेछ।
@AshishAcharya764
@AshishAcharya764 9 ай бұрын
Yo aap kasari download garne mero ta play store ma dekhaudaina ta
@Sanmate
@Sanmate 9 ай бұрын
मैले अगाडि भिडियो बनाइसकेको छु। Ramailo एप डाउनलोड गर्ने र आइडी बनाएर चलाउने तरिका सिक्न सक्नुहुनेछ। त्यसको लागि यो लिन्क मा क्लिक गर्नुहोस। 👉️ kzfaq.info/get/bejne/o7V7YLd42KzcmGg.htmlsi=xf7bf_snazNcNVP4
@AshishAcharya764
@AshishAcharya764 9 ай бұрын
@@Sanmate मेरो play store मा देखाएन अनि corme मा चाहिँ देखाउँछ तर something went wrong भन्छ
@Sanmate
@Sanmate 9 ай бұрын
Ok, wait garnus ma yasko barema video banauxu.
@AshishAcharya764
@AshishAcharya764 9 ай бұрын
@@Sanmate sake samma xito banaidinu hai sir
@Sanmate
@Sanmate 9 ай бұрын
@@AshishAcharya764 मैले अपलोड गरिसकेको छु | हेर्नुहोस |
@7wither
@7wither 8 ай бұрын
Kasari chito chalchhata?
@Sanmate
@Sanmate 8 ай бұрын
१) एकपटक अपडेट गर्नुहोस। २) बाकी fast चल्ने बारेमा यो भिडियो हेरेर जानकारी लिनुहोस।
@Sanmate
@Sanmate 8 ай бұрын
यसको समस्या समाधानको लागि कम्पनीले काम गरिरहेको छ। चाडै ठिक हुनेछ ।
@user-ex7tx8qy3q
@user-ex7tx8qy3q 9 ай бұрын
केही चल्दैन काम छैन यो app को
@Sanmate
@Sanmate 9 ай бұрын
केहि समय पछी यो समस्या हल हुनेछ | यो भिडियो पुरा हेर्नुहोस सबै जान्नुहुनेछ |
@deepaupadhyaya7274
@deepaupadhyaya7274 9 ай бұрын
Yo apps nai khuldaina
@Sanmate
@Sanmate 9 ай бұрын
खुल्छ हजुर ! अहिले केहि समय slow चल्न सक्छ। company ले यसको ब्यवस्थापनको लागि काम गरिरहेको छ। चाडै ठिक हुन्छ।
@Sanmate
@Sanmate 9 ай бұрын
बाकी कुरा यो भिडियो पूरा हेर्नुभयो भने थाहा पाउनुहुनेछ।
@user-lc9qc8st4p
@user-lc9qc8st4p 9 ай бұрын
Chaldain mula
@Sanmate
@Sanmate 9 ай бұрын
चल्छ हजुर ! अहिले केहि समय slow चल्न सक्छ। company ले यसको ब्यवस्थापनको लागि काम गरिरहेको छ। चाडै ठिक हुन्छ।
@user-lc9qc8st4p
@user-lc9qc8st4p 9 ай бұрын
Khoi chaleko ullu banako ho
@dipendra02468
@dipendra02468 9 ай бұрын
चलेको चाई छ । तर slow छ ।
My First Youtube Payment😍|| Sujan Dhakal Vlog
15:30
Sujan Dhakal Vlog
Рет қаралды 104 М.
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 21 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 136 МЛН
भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
19:57