Ramesh Lekhak (Nepali Congress Chief Whip ) | Fireside | 08 July 2024

  Рет қаралды 41,640

Kantipur TV HD

Kantipur TV HD

14 күн бұрын

Ramesh Lekhak (Nepali Congress Chief Whip ) | Fireside | 08 July 2024
#RameshLekhak #Fireside #RupeshShrestha
'फायरसाइड' को नयाँ अंकमा रुपेश श्रेष्ठले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसँग संवाद गरेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 120
@krishnaghimire3267
@krishnaghimire3267 13 күн бұрын
अन्त्यन्तै सादर्बिक प्रस्न गर्नु भो यो हो खोज पत्रकारिका निखार अझै होस रुपेस जि । प्राय नेता हरुको सम्बाद खल्लो लाग्छ तपाईं को प्रश्न प्रस्तुति ले बाधेर राखो केहि समय ।।
@nabinshahi8074
@nabinshahi8074 13 күн бұрын
भ्रष्टाचार गरेर भ्रष्टाचारीहरुलाई जोगाउन लागि पर्नु भएको लेखक जीको स्वभाव अलमल्ल देखिनुहुन्छ ! समय आए पछी सबै उदाङ्गो हुन्छ ।
@parshubhusal56
@parshubhusal56 11 күн бұрын
यो अन्तरवार्तामा रमेश लेखकले नया समिकरण बन्नुको कारण "भुटानि-बन्धु" नै हो भनेको अनुमान लाउन धेरै गारो भयेन| Thank you Rupesh ji!
@MahendraKoirala-uw8pm
@MahendraKoirala-uw8pm 12 күн бұрын
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने फायरसाइड र यसका प्रस्तोता रूपेश सरको प्रस्तुतीकरण बडो सन्तुलित सशक्त र वस्तुनिष्ट हुने गर्छ । नेपाली काङ्ग्रेसका शीर्षस्थ नेतामै दरिनु हुने , संसदमा प्रमुख सचेतक पूर्वमन्त्री माननीय सांसद रमेश लेखक तार्किक अध्ययनशील र सन्तुलित नेताका रूपमा चिनिनुहुन्छ। अस्थिर राजनीति , विवादित नेता , व्याप्त कुशासनले देश अधोगति र जनता घोर नैराश्यको अवस्थामा मध्य असारमा मानु खाएर मुरी उब्जाउनु पर्ने नेपालजस्तो कृषिप्रधान देशमा र प्राकृतिक प्रकोपले आक्रान्त भएको यो बेला तदारुकताका साथ डेलिभरी गर्ने यो सम्वेशनशील अवस्थामा सम्पूर्ण पार्टीमा त्यो राजनीतिक समझदारी महत्त्वपूर्ण पक्ष हो । तर , अस्थिर सरकार सत्ता कुन जुक्तिले टिकाउने र सत्ता बाहिर अथवा सत्ता साझेदारी भएर पनि नेतृत्वको आकांक्षीको हत्तारोमा सत्तारोहणकै छिद्र खोज्ने अवस्थामा देश सधै त्यसैमा केन्द्रित भएको अवस्था छ। त्यसभन्दा पनि सोचनीय कुरा नेपाली राजनीतिमा पछिल्लो समय देखिएको अति निम्छरो र छुद्रता अति आलोचनात्मक छ। संसदीय व्यवस्थामा जनताबाट अनुमोदित सबभन्दा ठूलो दलले सरकार निर्माण गर्ने हो , छिमेकी मुलुक भारतमै हालै सप्पन्न चुनावमा त्यही अभ्यास गरिएको देख्न पाइन्छ। हाम्रोमा थर्ड पार्टीले दुई ठूला पार्टीलाई उनीहरूको बेमेलको फाइदामा वीचमा बसेर दुईटैलाई खेलाइने त्यो कहीँ नभएको जात्रा नै थियो र यस्तो सरकार जहिले पनि धरापमा नै चल्ने हो । अत: यो अस्थिरतालाई चिर्दै दुई ठूला दलले सरकार बनाउने यो राजनीतिक समीकरण देश र जनताका लागि राम्रो हुने अपेक्षा गर्न सकिन्छ। जहाँसम्म निर्वाचन प्रणालीका कारण अस्थिर सरकार बन्ने दलिलका साथ संविधानमा खोट देखाउदै यसको संशोधन दुई ठूला दलको चासो र चिन्ताले थप जटिलता र देश एउटा विवादको भुङ्ग्रोमा फस्ने छ।संविधानको संशोधनभन्दा दल र नेतृत्वमा इमानदारीता र शोधन महत्त्वपूर्ण पक्ष हो , सशक्त टेलिभजन कार्यक्रम प्रस्तोता शालीन छ्विका पत्रकारका यी सबै जटिलता र गाम्भीर्यतालाई चिर्दै अबिचलित नभै नेता रमेश लेखकको अभिव्यक्त धारणाको आजको समसामयिक परिघटनामा उच्चस्तरीय कार्यक्रम 🙏
@bhimbhandari3131
@bhimbhandari3131 13 күн бұрын
पाँचौं पटक नै होला पत्रकार ज्यु।
@birukc4726
@birukc4726 13 күн бұрын
बेचैन प्रकरणले पनि थाहा हुँदैछ त देश कस्ता मान्छेले चलाउँदै रहेछन् कसले चलाएको रहेछ भनेर
@bishalkarki2647
@bishalkarki2647 13 күн бұрын
प्रधानमन्त्रि सग पनि अन्तर्बार्ता लिनु परो सर
@prakashtamang2539
@prakashtamang2539 13 күн бұрын
नितिगत भ्रष्टाचार गर्न मिल्ने रे।।।।सबै फाइल लुकाउन
@ramkrishnadhital974
@ramkrishnadhital974 2 күн бұрын
खरो प्रस्न को खरो उत्तर आएन आउदै आएन
@upendraraut4911
@upendraraut4911 13 күн бұрын
कुरा चपाउनु पर्दैना अब बन्ने सरकारले नयाँ गर्छ भने त्यो हो मिलेरा भ्रष्टाचार मौलाउछ्न अरु ढिसमिस
@basantapaudel8455
@basantapaudel8455 12 күн бұрын
यो अन्तरबार्ता सुरु देखि अन्तिम सम्म हेरे।रमेश लेखकका अनुसार लोकतन्त्र भनेको एउटा नेताले अर्को नेतालाई जस्तो सुकै आरोप लगाउन पनि पाईने तर तेस्को पुस्ठी गर्नु नपर्ने।आफ्नो स्वार्थ पूरा गर्नको लागि जुन सुकै पाटीसङ्ग(सिद्धान्त,नीति बिपरित भयपनी)सहकार्य गर्न पाईने तर तेस्को औचित्य पुस्ठी गर्नु नपर्ने।आफू सत्तामा जानको लागि जनतासङ्ग जस्तो सुकै झुट्को खेती गर्न पाइने तर जवाफदेहि हुनु नपर्ने।लोकतन्त्र यति गजबको र फाईदै फाईदाको रैछ र पो नेताहरुले निन्द्रामा पनि लोकतन्त्रको माला जप्दा रैछन।तिमिलाई फटाहा हो।लोकतन्त्रको परिभाशा तिमिहरुको स्वार्थ अनुसार हुन्छ है??
@prakashpanthee9843
@prakashpanthee9843 12 күн бұрын
हजुर सांसद,वकिल ,पत्रकार कि हामि जस्तो सर्वसाधारण हाे र।ऊनिहरूले बनाएकाे संविधान आफु अनुकुल ब्याख्या गरे हाेलान्😂😂😂।
@Marsnepal603
@Marsnepal603 Күн бұрын
Best Journalist ❤Rupesh Shrestha
@bhupendraadhikari9151
@bhupendraadhikari9151 13 күн бұрын
Taro natk kite din ho
@beyondinfinity3876
@beyondinfinity3876 13 күн бұрын
थुइक्क भ्रस्टचारी डाका!आरजु र ओलिलाइ जोगाउन यो सरकार ढालेको हो।
@ashesthapaliya3762
@ashesthapaliya3762 12 күн бұрын
रास्ट्रिय सभामा माओवादिको समर्थन बिना दुइ तिहाइ सम्भव छोइन सम्विधान सम्सोधन हुदैन भन्ने हरेक जनताले स्पष्ट बुझेको छन त्यसैले देस र जनता देखाएर ओलिलाइ टि स्टेट र आर्जुलाइ शरणार्थी काण्डबाट बचाउन रचिएको नाटक हो
@rajuchapagain4973
@rajuchapagain4973 12 күн бұрын
this is why politician should not be called in podcast because there are no host like rupesh sir in podcast.
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 13 күн бұрын
साच्चिकै सहमति भए अनुसार प्रतिबद्धता अनुसार काम भयो भने ठिक छ तर भर्ष्टलाई ढाकछोप गर्नलाई मात्र भयो भने 84 मा काँग्रेस ,एमाले लाई डाडा कटाई दिनु पर्छ ,कटाईदिने पनि छन्
@omthapamagat3293
@omthapamagat3293 12 күн бұрын
नेपाली काँग्रेसको अर्को भाईरस हो रमेश लेखक_✍️ काँग्रेस बिस्तारै बिनास हुदैछ बिनास हुनुको मुख्य जरो यो भाईरस पनि एक हो,
@roshanmjn
@roshanmjn 11 күн бұрын
कांग्रेस त फटाहा नै निस्कियो है !
@shubhampant07
@shubhampant07 11 күн бұрын
Wise person with sound personality Honorable Mr Ramesh Lekhak. He is great leader.
@user-pk4et3kn9d
@user-pk4et3kn9d 13 күн бұрын
मध्यरात 12 बाजे भएको सम्झौता शुभ होइन त्यो एउटा ब्यापारीको घरमा नाचगान सहित त्यो राती कहिले ननाचेको देउव नाचेको छ अर्जु देउवा नाचेको केपि ओलि नाचेको शंङ्कार पोख्रेल नाचेको यो भएको गठबंधन ज्ञानेन्द्र ले हिजो कु गर्न खोजेको जस्तै हो।
@Krishnaprasa66
@Krishnaprasa66 13 күн бұрын
प्रचन्नो सरलाइ पनि बोलाउनु पर्यो
@dalthapa3407
@dalthapa3407 3 күн бұрын
जाले रुमाल मुखौटो छोपेको, छोपे पनि चर्लङ्गै देखेको। बिचरा गाह्रो छ!!! हेरत लर्बराको!!!हैट।।।
@raghunepal-hf1et
@raghunepal-hf1et 3 күн бұрын
पैसा तिरेर अन्तर्वारता दिने नेपालको पहिलो गिरोह मन्त्री र हान्तीपुरको चटक.
@rasmisunar5886
@rasmisunar5886 7 күн бұрын
Yo jun naam ko television vaye pani prastutaa patrakar jiu desh maya vayeko ra seto lai seto ra kalo lai kalo vanne nispakxya ra prasta bichar vayeko patrakar lagxa malai! 🤨 Jaya desh✊✊✊
@mohanthapa9943
@mohanthapa9943 13 күн бұрын
हेर त लाज नलागेको यसलाई !
@chhayakunwar-sb9so
@chhayakunwar-sb9so 12 күн бұрын
तिमी सोरहरू मरे हुन्थ्यो बरु तिमीहरु मिलेर त झनै देशै बेच्छ हो पापी हो के मिलेर गर्देउ यत्रो वर्ष तिमीहरुले के गरे भन त कहाँ बेच्न बाँकी छ तिमीले।
@ramsharma7362
@ramsharma7362 13 күн бұрын
Prachanda saga darayar ho
@beejaya8832
@beejaya8832 10 күн бұрын
प्रतिपक्षी गगन थापा सरकार मा नगए काफी छ 😊😊
@prakashbk9782
@prakashbk9782 12 күн бұрын
कृपया बर्तमान घटनाक्रम काे चर्चाकाे लागि आहुतिकाे अन्तरबार्ता लग्नुन।
@NepaliChoice
@NepaliChoice 11 күн бұрын
यो अंतर्वार्ता सुन्दा यो लेखक भन्ने मान्छेलाई कयौ पटक सरापीयो। कस्तो नालायक भ्रष्ट र देशलाई बलात्कार गर्नेहरु हामीले नेताको रुपमा पाएका छौ। थुक्क नेपालीहरुको भाग्य। यस्ता पनी नेता छन्।
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 13 күн бұрын
१२भाइ र १३ दाइ एकै ठाउँमा हा हा हा
@AJ_LFC
@AJ_LFC 12 күн бұрын
Ta pani herna aixas xa 14 baini
@bharatdahal314
@bharatdahal314 11 күн бұрын
You are great Rupesh ji
@meerkajibaniya6637
@meerkajibaniya6637 12 күн бұрын
यो भाते कसरी सचेतक भो यार सबै प्रश्न मा एउटै जवाफ दिन्छ यार वैचारिक आधार उतार नै छैन
@gopalpokhrel4550
@gopalpokhrel4550 10 күн бұрын
100% यो गठबन्धन प्रचन्ड र रासोपा प्रती डराएर बनेको हो
@raibalbahadur582
@raibalbahadur582 13 күн бұрын
कुन दिन बम ब्लास्ट गर्छन जन्ताले धेरै बर्षा भो देश लुट्ने नेताहरुको अब जन्ता लाटो छैन
@nakshatrakhatiwada9260
@nakshatrakhatiwada9260 13 күн бұрын
खोइ, मलाई त उच्च हार्दिक र न्यायिक लागेकै यिनी लागेकै १५ बर्ष भएछ। बाँकी त आफ्नो दलको कोण बाट बोल्ने होला क्यार। म मा. रमेश लेखक ज्यू लाई संस्कारहिन भन्न कदापी सक्दिन.......
@raibalbahadur582
@raibalbahadur582 13 күн бұрын
अस्थिर होइन भ्रष्टाचार गर्नु नपाएर हो
@Anjal9708
@Anjal9708 8 күн бұрын
पम्फादेबी लाई जोगाउन र गिरिबन्दुका मतियार जोगाउन रचियको खेल हो ।।सरु सबै बकबास हो ।
@nirajshahi5750
@nirajshahi5750 13 күн бұрын
भ्रष्टाचार को अखडा आर्जु को विरुद्ध बोल्न सक्ने कोहि जिउदो मान्छे छैन काङ्ग्रेस मा।
@kamalaryal7226
@kamalaryal7226 12 күн бұрын
Dear Rupesh, How fierce question you try to ask , all are nullified by your personal character shown during your boss' issue..
@user-om3uc2cd1t
@user-om3uc2cd1t 10 күн бұрын
रुपेस जि ले बेला बेला मा गरिराको क्रस प्रस्न मा जबाफ दिन नसकेर हासेर टाल्न खोजेको हेर न यो फटाह 😊
@nandahangam7052
@nandahangam7052 12 күн бұрын
लेखक ज्यु तस्कर र ठगी गर्नेहरु लाई कार्बाइ गने बारे अन्योल अभिव्यक्ति।
@kedarguragai2276
@kedarguragai2276 12 күн бұрын
Guest is feeling so difficult to answer... he is answering nursery level answers like yes, ok, sure, we will do, may i come in,
@meerkajibaniya6637
@meerkajibaniya6637 12 күн бұрын
रुपेश जी हजुर काे प्रश्न काे उत्तर दिने खालको मान्छे ल्याउनु न एस्ता लाई ची अलि सुहाएँन्
@reshamchand902
@reshamchand902 12 күн бұрын
बेचन झा पक्राउ परेपछि बेचैन भएको काङ्ग्रेस
@J.Everest
@J.Everest 11 күн бұрын
यि गफाडी मात्र हुन, दाइको मोलेर अघी बढ्न खोजेका छन्, आफनै भिजन मिशन छैन्, दाईका कपी मात्र हुन्, धेरै भन्न नपर्ला 😂
@bjaymukhia8225
@bjaymukhia8225 13 күн бұрын
यो भ्रष्ट काङ्ग्रेस को पार्टी रहे सम्म नेपाली राजनीति कैलेनी स्थिरता आउदैन
@juddharajrai441
@juddharajrai441 12 күн бұрын
Let’s campaign to stop for voting to Congress
@user-em2kh2hi7j
@user-em2kh2hi7j 13 күн бұрын
थुथुथु च्यानलपनि दलालि बाेल्निपनि दलालि केहेरम् ? केशुनम्खै दलालि माफियाहरुकाे बाेलि
@saimon5739
@saimon5739 13 күн бұрын
नुन केजिमा ६ रु बढायो अब देशैभरी १ बर्षलाई पुग्ने स्टक छ अनि आज २० को नुन रातारात पुरनो mrp मेटेर २६ बनाएको खबर सुनिन्छ अनि यो ६ रु नेपाल सरकारमा जालाकी कर्मचारीले झ्वाम हो यसम कडा ध्यान जावस
@ishworchaulagai9427
@ishworchaulagai9427 13 күн бұрын
चैत। चैत कति पटक भयो बुढा ?
@amritthapa7398
@amritthapa7398 12 күн бұрын
अब नेका र नेकपा एउटै पाटी बनाय हुन्छ जनता नझूक्काय हुन्छ
@kirankc1068
@kirankc1068 13 күн бұрын
Parchnd Lai Leunuparyo Sir
@user-pk4et3kn9d
@user-pk4et3kn9d 13 күн бұрын
धर्मनिरपेक्ष गणतन्त्र समावेशी संघीयता हिजोको जस्तै सिंहदरबार बालुवाटार सदरमुकाम केन्द्रीकृत गर्ने खोजेको हो भने मुलुक फेरि गृहयुद्धमा फस्ने निश्चित छ तिनको जिम्मा कंग्रेस एमालेले लिनुपर्छ ।
@keshabregmi5556
@keshabregmi5556 12 күн бұрын
neta sanga bolera jitna sakidaina jindagi bhori bolera janata thageka hun
@singersunilburlakoti4622
@singersunilburlakoti4622 13 күн бұрын
Laaj sharam pacheko kalo congress
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 12 күн бұрын
9:41 कुरा घुमाय रमेस लेखकले?
@karna7744
@karna7744 12 күн бұрын
य पत्रकार सहमति गरेको कुरा बाहिर आउछ fix किन आतियको
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r 12 күн бұрын
कति चिप्लाे कुरा गर्न जानेकाे लेखक जि😂
@unitedtvnepal8881
@unitedtvnepal8881 13 күн бұрын
Nice
@RBChannel-ii2qi
@RBChannel-ii2qi 12 күн бұрын
Good
@nepalinews622
@nepalinews622 13 күн бұрын
यो मुलाको कै काम छैन ।
@NamsteSunil
@NamsteSunil 13 күн бұрын
अनुहारमा चमक ल्याउने कांग्रेस मा सरकार
@tikapoudel906
@tikapoudel906 12 күн бұрын
Pradesh kharej garnu paryo ani rajnitik partyka byaktima dekhiyeko bhrastachari lai nirmam samikxya garnu paryo
@baladulal8552
@baladulal8552 13 күн бұрын
Can you ask him about giribandu and Bhutani kanda
@nawarajadhikari5930
@nawarajadhikari5930 12 күн бұрын
लौ न यो लेखेको मुखमा थुक्दिनुस् चाकबाट बोल्या हो कि मुखबाट बोल्या हो बोलेका कुरामा एकछिन पनि टिक्न नसक्ने
@nabinkhatiwada7985
@nabinkhatiwada7985 12 күн бұрын
Good questions but not satisfied with the lyer politices answer.
@suseelshrestha4923
@suseelshrestha4923 13 күн бұрын
केही पनि संविधान सम्सोधन नगर्ने हो भने किन मिलेको त ? कि काले काले मिलेर खाउ भाले हो ।
@reshamchand902
@reshamchand902 12 күн бұрын
भाउजु को पार्टी काङ्ग्रेस
@dipsagarsunamofficial7639
@dipsagarsunamofficial7639 13 күн бұрын
एस्लाइ एति गार्हो भाको छ जवाफ दिन साला सरासर भन्न हामिलाइ हाम्रा नेता कार्यकर्ता बचाउन गार्हो भयो बचाउन को लागि हामी दुई भ्रष्टाचारि पार्टी एक भएका हौ भन्नू किन समस्या भएको
@santoshbhusal1176
@santoshbhusal1176 13 күн бұрын
51:20 the face of congress
@mindblowingmusic8311
@mindblowingmusic8311 12 күн бұрын
❤❤❤❤❤
@RajendraMainali-x2b
@RajendraMainali-x2b 13 күн бұрын
Hi
@roshanshrestha5242
@roshanshrestha5242 13 күн бұрын
Rato piro vayo lekhak😅prasna sunera🫣
@c.p.sapkotabasanta2420
@c.p.sapkotabasanta2420 12 күн бұрын
Shalin byaktitwa
@ishworgc3269
@ishworgc3269 8 күн бұрын
Kanda haru lai bachaauna ho bhane bhaihalyo ni lau..kina dhatna paryo ..aarju deauwa lai bachauna ho bhanne sabai lai thaa xa …2084 ma yo 3 thulo party lai laat haanera dhapaunu parxa..Jay desh jay naresh yaa RA SA PA lai jitaaunu parxa aaba
@nawarajadhikari5930
@nawarajadhikari5930 12 күн бұрын
ओहो अहिलेसम्म मजाले हेरिरहेको त कान्तिपुर न्युज पो हो मैले त बन्दै गरे साथीहरु माफियाको न्युज ।आफैंले पालेको कुकुरसँग पो प्रश्न सोधिरहेको रहेछ। मैले त थाहै नपाएको।
@raibalbahadur582
@raibalbahadur582 12 күн бұрын
मुखमा राम राम बगलिमा छुरा
@DevidkushalKhati-hr6ed
@DevidkushalKhati-hr6ed 13 күн бұрын
ali charko bolana neta ji hijo asti ta nikai thulo awaz thiyo ta k vo uttar diney thau ma pugey paxi dhoti fhutikna thaleyo ki kya ho ?
@user-kk6oj6hh6j
@user-kk6oj6hh6j 12 күн бұрын
Waiyat bahas
@raibalbahadur582
@raibalbahadur582 13 күн бұрын
गरिब जन्ता मरिराछ।साम्सहरु गित गाउदै रमाउदै।ठूलो टाउके हरु रातको 12 बजे मिल्ने सरकारमा नहुदा देश निम्ति होइन कुर्चिको नभै नहुने
@nabinbist1220
@nabinbist1220 13 күн бұрын
आलो पत्रकार बुढो नेता🤣 पत्रकार भन्या बिजय लामा,टिकाराम यातृ,र दिलभुषण हुन ।।
@kirankc1068
@kirankc1068 13 күн бұрын
Rajendra Baniya ❤❤❤
@RajKumar-lq5mn
@RajKumar-lq5mn 13 күн бұрын
कांग्रेस र एमालेले सरकार चलाउदा राज्य को ढुकुटी लुटनु सजिलो उपाय हुन्छ अरु केही हैन भाउजु देवर नन्द पक्राउ परने डरले रातारात सत्ता गठबन्धन भत्काएको हो
@DevidkushalKhati-hr6ed
@DevidkushalKhati-hr6ed 13 күн бұрын
Dadu ma pani tatayera mara k timi haru ta muskurayera laaj pacchau xau hai ..!
@bindubhagyashree5043
@bindubhagyashree5043 13 күн бұрын
Bichara prachand lai matra kin dosha, yo khel oli baje ko ho
@santoshbhusal1176
@santoshbhusal1176 13 күн бұрын
यस्ता तोरिका कुरा छि गनाएको कांरेस लाज पनी लजाउंछ
@lomnathln8456
@lomnathln8456 13 күн бұрын
🥺🥺🥺🥺🥺
@DkKarki-sp9kh
@DkKarki-sp9kh 13 күн бұрын
Rin liyeko kurama rabi ko bisayema. Sansad chalna dinu vayena ani giri bandu ko kira uthaunu vo aba ni sansad banda garnu pardaina
@RajuSingh-ti8nz
@RajuSingh-ti8nz 12 күн бұрын
चोरैचोरहरुको ठगबन्धन बन्दैछ
@kamaltimalsena8451
@kamaltimalsena8451 12 күн бұрын
Ser bahadur ko buda budi phasne bhaya paxi ko kura ho yo।
@sambhojay9530
@sambhojay9530 7 күн бұрын
तेरो बहुदलीय वाद तेरो खल्तीमा राख
@TekSingh-yd2hd
@TekSingh-yd2hd 12 күн бұрын
Ramesh Lekhak arju ko hanuman
@karkidipen1881
@karkidipen1881 13 күн бұрын
deshlai khattam parne madhyeko ek. dhilkarcha teri amalai jashle nepal amalai saknakolagi yo dhartima janma dinn.
@dipeshthapa9213
@dipeshthapa9213 13 күн бұрын
Mu g kanoon banayera k garxas jhole party ko manxe lai xut hune kanda rafa dafa garne ani kanoon hamro paloma banako vanera thulo guff hanne ghanta garxas banayera
@dineshneupane1994
@dineshneupane1994 8 күн бұрын
Rip kaalo Congress
@baladulal8552
@baladulal8552 13 күн бұрын
Big nose, Sher Bahadur's jhole
@bhupendraregmi5309
@bhupendraregmi5309 13 күн бұрын
Yo budo ta kamai navako jhallu raixa yautai tungo dakhina kura gardaina taltul gaf matrai garyara basna k harnu...
@Naenpapers777
@Naenpapers777 13 күн бұрын
बेतुककाे तर्क, हावा कुरा । अस्थिरता ल्याउने नेका र एमाले नै हाे ।
@KINGMAKER007-K
@KINGMAKER007-K 13 күн бұрын
congressi patrakar, congressi media, congressi neta= desma bhram, jhoot, bhrastachar
@sh-yj2pq
@sh-yj2pq 13 күн бұрын
बिचरा लेखक😀
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 30 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 4 МЛН
Rahul Gandhi Speaks Out On NEET, UGC-NET Row: "Take Action Against Culprit"
2:46:30
Sanjeev Pokharel (Author and anthropologist) | Fireside | 15 - July 2024
1:05:22
Shashanka Koirala ( Leader Nepali Congress)  | Fireside | 01 July 2024
1:01:25
সরকারি চাকরিতে কোটা
49:49
DW খালেদ মুহিউদ্দীন জানতে চায়
Рет қаралды 2,1 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН