रसुवा यात्रा || तीब्बतका बस्तीहरू र Great Wall हेर्ने डाडाँ || Nagthali Great Wall View Point Rasuwa

  Рет қаралды 376,230

PURVI BLUES

PURVI BLUES

7 ай бұрын

रसुवा यात्रा || तीब्बतका बस्तीहरू र Great Wall हेर्ने डाडाँ || Nagthali Great Wall View Point Rasuwa
Please Watch our Other Videos

Пікірлер: 465
@surenrai1057
@surenrai1057 7 ай бұрын
सुन्दर। अति नै मनमोहक। जसको निम्ति मुरी मुरी धन्यवाद।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 7 ай бұрын
पहिलो कमेन्ट❤निरन्तर हेर्छु मेरो सबै भन्दा मन पर्ने चेन्नल हो।अनि सचिन दादा र लक्ष्मी दादालाई उच्च- सलाम छ।
@ishworsijali-cd4rn
@ishworsijali-cd4rn 7 ай бұрын
धेरै धेरै धन्यबाद सचिन sir हाम्रो सुन्दर रसुवाको भिडियो हजुरको youtub मा हेर्न निकै आतुर थिएँ र पूरा पनि भयो❤❤❤
@सुन्दर
@सुन्दर 7 ай бұрын
सुन्दर हाम्रो नेपाल अनि रमणीय ठाउँ झन हजुरको आवाजले हामी बिदेशीयका प्रदेशीको मनमा झलझल सम्झनाले सताउछ ।शरीर यो प्रदेशमा भएपनि मन नेपाल मै छ। बाध्यताले बिदेशी बन्न पुग्यौं ।हजुरलाई धेरै धेरै धन्यवाद अझै गाडी बढ्दै जानुस् धेरै धेरै शुभकामना 🇳🇵🇳🇵🇳🇵👌👌
@shishirthangamba7921
@shishirthangamba7921 7 ай бұрын
खुसी लाग्यो आज चाहानानुरुपनै भिडियो आयो बेहद सम्मान म नियमित दर्शक 🎉❤😊
@ritamainali6319
@ritamainali6319 7 ай бұрын
आहा कति सुन्दर 😮रसुवा जिल्ला आफू पुगे जस्तो लाग्यो मलाई प्राकृतिक दृषय सारै रमाइलो लाग्छ धन्यबाद
@meghrajgiri3593
@meghrajgiri3593 7 ай бұрын
के गर्नु सचिन सर तपाईं को प्रस्तुति अनि मनोरम भिडियो जस्तै ब्यास्त अब्सता मा भय पनि नहेरि चित्त नै बुझ्दैन धन्यबाद दुबै जना लाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bharatdahal7239
@bharatdahal7239 7 ай бұрын
हेरेर न अघाउने अतिनै रोचक दृश्यले मनमोहक बनायो सचिन जि लाई धेरै धेरै धन्यवाद
@khembahadur5935
@khembahadur5935 6 ай бұрын
कति सुन्दर मनमोहक छ मेरो देश भनेर हजुरको भिडियो हेरेर प्रष्ट हुन्छ।हजुरहरुले टिकट्कमा उपलोड गरे अझ सरा विश्व सामु पुग्ने थियो।
@mbtjanamlama7976
@mbtjanamlama7976 7 ай бұрын
आहा कति सुन्दर ठाउँ हरु मनै आनन्द हुने, स्वर्ग खोज्न कहिँ जानु पर्दैन आफ्नै बुद्ध भुमिमा पाइन्छ जै बुद्ध भुमि 🙏🙏
@padamgurung9624
@padamgurung9624 7 ай бұрын
धन्यवाद छ सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh 7 ай бұрын
नेपाली हुनुमा गरबलाग्छ हजुरहरुकाे सुभ यात्रा सफलहाेस हाल साऊदीबाट
@kailashkulungrai5460
@kailashkulungrai5460 7 ай бұрын
धेरै राम्रो मनमोहक दृश्य हजुरको सबै भिडियो हेर्छु मो यो भिडियोको पारि पटिको गाउँ दृश्य राम्रो सँग हेर्नु मन थियो ❤❤
@pb9916-c8s
@pb9916-c8s 7 ай бұрын
रसुवाको जिल्लाको रमाईलो ठाउ को दृष्यहरु देख्न पाईयों ।सचिनसर र लक्ष्मी सरलाई धेरै धन्यवाद ।
@yubarajsadashankar123
@yubarajsadashankar123 7 ай бұрын
रशुवा साच्चै सुन्दर ठाऊ हो धन्याबाद सचिन सर लाई एस्तो रमनिय ठाऊहरु देखाऊनु भएको मा 🙏🙏🙏
@dorjeelama.3152
@dorjeelama.3152 7 ай бұрын
सायद स्वर्ग यस्तै होला। आफू हरू लाई धेरै धेरै साधुवाद।
@lbtamang6030
@lbtamang6030 7 ай бұрын
हजूरलेरसुवायात्राकोभिडियोदेखाईदिनूभएकोमाधेरै-धेरै,धन्यवाद,र-यस्तै भिडियोहरू-हेरिरहनपाउँ।एलबीतामाङ,दार्जिलिङबाट
@abkchetri2609
@abkchetri2609 7 ай бұрын
यस्तो अमुल्य स्वर्ग देश मा ज्यामराज का दैत्य हरु को राज हुदै छ हे पबित्र भूमिका दैत्य चाडैनास पारि हाम्रो स्वर्ग हामिलाई नै दिनु प्रभुI
@basantmukhiya3793
@basantmukhiya3793 7 ай бұрын
धेरै राम्रो ठाउहरु रहेछन जेहोउस हाम्रो नेपाल हो कि कसो सचिन सर हाल मलेसिया बाट हो❤❤❤❤❤❤
@rupeshbabu096
@rupeshbabu096 7 ай бұрын
धेरै राम्रो छ। सर हामो नेपालमा को सुन्दर ठाउँहरु लाई हामी माझ ल्याइदिनु हुन्छ। हामी हजुर हरु प्रति कृतज्ञता छाै।❤️🙏🇳🇵
@mespangrai5240
@mespangrai5240 7 ай бұрын
सचिनजीको "मार्ग" र "स्थान" सुन्दा सुन्दा "बाटो" र "ठाउ" बिर्सिन लागि सके मैले! राम्रो भ्लग!
@prakashpaudelofficial6668
@prakashpaudelofficial6668 7 ай бұрын
म रसुवा जिल्ला को मानिस भएर पनि राम्रो संग रसुवा घुमेको छैन तर हजुर को यो भिडियो हेरेर साच्चै आफै नै रसुवा घुमेको अनुभव भयो धन्यवाद सर यति राम्रो भिडियो को लागि 🙏
@TarabahadurSunuwar-h6o
@TarabahadurSunuwar-h6o 5 күн бұрын
सारै राम्रो ठाउँ हजुर
@Nepal2525
@Nepal2525 7 ай бұрын
धेरै धेरै धन्न्यबाद सर हरुलाई , यति सुन्दर ठाउंहरुको अबलोकन गर्ने मौका प्रदान गर्नु भयकोमा 🙏🙏 हजुरहरुको भिडियो हेरेपछि आफै भर्मन गरेको महसुस हुन्छ.......💛💛
@krishnaadhikari2942
@krishnaadhikari2942 7 ай бұрын
म नुवाकोटको बट्टार बाट। खुशी लाग्याे आफ्नाे जिल्ला र छिमेकी जिल्लाकाे विभिन्न ठाउँको दृश्य हेर्न पाईयाे।नुवाकोटको ऐतिहासिक , महत्त्वपूर्ण ठाउँहरू छुटाउनु भयाे।पुन आउनुहाेला सर
@miolimbu979
@miolimbu979 3 ай бұрын
हदै रमाइलो साथै अति सुन्दर पनि नेपाल त्यसै पनि प्राकृतिक ले सजिएको देश । अनि हजुरहरुलाई धन्यबाद हैत
@sujibpudasaini7179
@sujibpudasaini7179 7 ай бұрын
मैले २ बर्ष देखी रसुवा नी जानुस भिडीयो बनाउन धेरै रमाईलो छ भनेको थिय बल्ल पुरा भयछ ।
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
आफ्नै गाउँ ठाउँको यति सुन्दर दृश्यहरु😊 अवलोकन गर्न पाउदा अत्यन्तै खुशी छौं 🥀 तपाईहरुको यात्रा शुभ रहोस् सुखमय रहोस् 🙏
@puranlimbu244
@puranlimbu244 7 ай бұрын
Tapaiko gau ho?
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 7 ай бұрын
राक्षस रुपी हरु को शासन ले गर्दा सबै चीज पछी परे तर हजुर हरु को काम लाई उच्च सम्मान छ।
@Gautamhk990
@Gautamhk990 4 ай бұрын
Yak dam ramro lagne video. Hajir lai. Lai. Dherai dhannebadh
@Anuchan1997
@Anuchan1997 7 ай бұрын
पुर्भि भ्लोग हेर्दा यत्ति आनन्द हुन्छ घरमा बसेर नेपालको सबै जिल्ला घुमेको महसुस हुन्छ अनि ब्याक राउन्ड धुन असाध्यै राम्रो
@DULUWA99
@DULUWA99 7 ай бұрын
Back sound hola daju😅😅
@kshitizkshetri661
@kshitizkshetri661 7 ай бұрын
निकै सुन्दर भिडियो
@user-pd2gs7zu2z
@user-pd2gs7zu2z 4 ай бұрын
आहा कति राम्रो ठाउँ हो।
@gideonbagale6790
@gideonbagale6790 7 ай бұрын
I love my District. Amazing and most beautiful place of nepal
@paraspaudel3950
@paraspaudel3950 7 ай бұрын
राम्रो लाग्यो अरु पनि थुप्रै छन रसुवा मा धन्यवाद छ हजुरहरुलाइ
@premmagarvlog-fm6zd
@premmagarvlog-fm6zd 2 ай бұрын
नेपाल सानो छ तर सुन्दर छ कुरा यो हजुर को vidio ले देखाउछ दाइ हजुर🎉🎉🙏🙏🙏
@lekhnathshrestha
@lekhnathshrestha 7 ай бұрын
धेरै धेरै धन्यवाद सचिन सर र लक्ष्मी सर लाई हाम्रो होटेल एअरपोर्ट हिमालय (बुटिक) प्रा .लि मा पाल्नु भएको मा
@hemprasadrai9111
@hemprasadrai9111 7 ай бұрын
Atenai sunder Rasuwa ko Nagthali darabata dekhine manoram dreshya. Thank you Purbi blues
@purnatamang8100
@purnatamang8100 7 ай бұрын
आज रसुवाको पनि भिडियो बनाउनु भयो एक्दम धेरै खुशी लाग्यो।।आहा मेरो रसुवा।।प्यारो रसुवा धन्यबाद दाजु।❤❤पाच ओटै गा. पा.को भिडियो बनाएर मात्रै फर्कनुस है दाजु।।नौकुन्ड गा. पा. मा पनि घुम्न लायक ठाउहरु धेरै छन त्यता पनि जानू होला।।
@kumarthapa5139
@kumarthapa5139 7 ай бұрын
धेरै धेरै धन्यवाद तपाईलाई यस्तो मनमोहक दृश्य देखाउनु भएकोमा ।
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
स्वर्ग जस्तै सुन्दर देशमा यामराजको शाशन छ😢
@narayanghimire1769
@narayanghimire1769 7 ай бұрын
Yes
@purnalimbu6284
@purnalimbu6284 7 ай бұрын
यमराज भन्दा पनि राक्षसहरूले शासन र रजाई
@bhagawan8850
@bhagawan8850 7 ай бұрын
Ho thik bhannuvo
@vandanaacharya8479
@vandanaacharya8479 7 ай бұрын
एक दम खाटी कुरा
@Snpade
@Snpade 7 ай бұрын
Right ✅
@yammagar9373
@yammagar9373 7 ай бұрын
आहा! अति सुंदरमय ठाउँ हरु....
@binodkhadka9706
@binodkhadka9706 Сағат бұрын
सुन्दर मनमोहक दृश्य मोबाइल बाट भए नी हेर्नु पाईयो सचिन sir Lai धेरै धेरै धन्यवाद।
@ArjunArjun-mw4zd
@ArjunArjun-mw4zd 7 ай бұрын
कति सुन्दर हाम्रो देश आहा साथै यस्तो राम्रो राम्रो ठाउँहरूको भिडियो देखाउने सन्चालक दाई हरुलाई मेरो तर्फबाट 🙏💞🙏❤️🙏 अनि सुनमा सुगन्ध हजुरको भिडियो को व्याक टोन ले झनै यो मनलाई यति प्रफुल्लित बनाउछकि बयान गर्न म सँग कुनै सब्दनै छैन 😊😊,🙏🙏🙏💞💞😊
@manjumahato6893
@manjumahato6893 7 ай бұрын
अति सुन्दर अनि रमणीय ठाउ😊😊 From : Nawalpur Kawasoti
@user-ic6ui2hk4u
@user-ic6ui2hk4u 7 ай бұрын
रसुवा को सेरोफेरो देखाउनु भएको मा सचिन भाइ लाई धन्यबाद
@Sanjay9-q1j
@Sanjay9-q1j 7 ай бұрын
म निरन्तर हेर्ने गर्छु purvi blues तर आज हाम्रो गाउँ पनि भ्रमन गर्नु भायो अति नै खुशी लाग्यो❤❤
@babitarai4561
@babitarai4561 7 ай бұрын
धेरै रमनीय ठाउँ 👍
@nirmalthapa8494
@nirmalthapa8494 7 ай бұрын
अती सुन्दर ठाँउ ,अर्को बिहीबार को पर्खाइमा ..
@umeshanu5976
@umeshanu5976 7 ай бұрын
महत्त्वपूर्ण भिडियोको लागि धेरै धेरै धन्यवाद हजुरहरुलाई❤❤
@tejlamichhane6707
@tejlamichhane6707 7 ай бұрын
धेरै धेरै धन्यवाद सचिन सर र तपाईंहरुको टिमलाई म सधै हजुर भिडियो हेर्न गर्थे अरु जिल्लाको भिडियो हेर्दा मेरो जिल्ला कहिले यसरी आउला भन्थे आज आयो म र मेरो जिल्ला बासी धेरै खुशी छौ तपाईंको टिमलाई रसुवा जिल्लामा स्वागत गर्छै
@pasanglama2706
@pasanglama2706 7 ай бұрын
Hamro nepal hamro desh jai nepal.... Thanks a lot dear.... Sachin bro.....
@bijaylama3899
@bijaylama3899 7 ай бұрын
अत्यन्त सुन्दर गाउँ ठाँउ ..धन्यवाद पुर्बी ब्लुज टिम लाई।
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 7 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gangalama3619
@gangalama3619 Күн бұрын
sachin sir wow your great video malai ekdam manai lovayo very good video thank you
@jangabahadurbhattari4119
@jangabahadurbhattari4119 7 ай бұрын
Tapaiko video banaune tarika yakdam ramro lagyo
@raidurga37
@raidurga37 7 ай бұрын
Ramro lagyo thau dhannebad sir
@user-yy7ts6cv9j
@user-yy7ts6cv9j 7 ай бұрын
दामि अति राम्रो सुन्दर ❤
@indrapoudel6203
@indrapoudel6203 7 ай бұрын
नमस्कार ,काठमाडौं देखि रसुवा नागथली सम्म म पनि सँगै छु सरहरु ,देशका सुन्दर ठाँउ र सम्पदाहरु हेर्न पाइएको छ सरहरु सँगै :-चेन्नैबाट
@mukeshshahi8624
@mukeshshahi8624 7 ай бұрын
Hi 🙋‍♂️Sachin bhai wooow💯 beautiful# Nathalie 👌👌👌
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 7 ай бұрын
धेरै धेरै बधाई धन्यवाद देश प्रेमी PURVI BLUES सरहरूलाई जती बधाई र धन्यवाद दियनी नपुग्ने क्रार्या हजुरहरूको गन्तबेले सगरमाथाको श्रीरले झैई सिखर चुमोस यही मेरो शुभकामना हैत सरहूरू हजुरहरुलाई
@HishanPariyar-tg1of
@HishanPariyar-tg1of 7 ай бұрын
Aafaily vraman gare jhai lagyo dhanyabad sir hajurlai
@sanikadel8855
@sanikadel8855 4 ай бұрын
धन्यवाद हजुर सारैे राम्रो ठाउँ दृश्य देख्न पाइयो फेरि पनि यस्तै भिडियो हेर्न पाइयोस 😅😅
@altafhusain7558
@altafhusain7558 7 ай бұрын
My favorite Nepali KZfaq Channel.. Love you Purbivlues
@natureselfie
@natureselfie 7 ай бұрын
रसुवाका अति रोचक स्थान देख्न र तामाङ्ग हेरिटेजको बारेमा जानकारी पाउँदा साह्रै रमाईलो लाग्यो। सचिन सरको ईतिहासको बारे रोचक कथा सुन्न पाउँदा मन निकै प्रफुल्लित भयो। बाकि अझै रोचक स्थानको बारेमा अर्को बिहिबार सम्म धैर्य गर्नु पर्ने भयो।❤❤❤❤
@user-mb8sj5ry1i
@user-mb8sj5ry1i 7 ай бұрын
मेरो मामा घर को जिल्ला अति सुन्दर धेरै रमाइलो लाग्यो अब नुवाकोट जिल्लाको पनि भ्रमण गर्नु होला
@user-ew8oi3xr7c
@user-ew8oi3xr7c 7 ай бұрын
😂😂😂
@reinbdr3238
@reinbdr3238 7 ай бұрын
❤❤❤
@inderbhatt440
@inderbhatt440 7 ай бұрын
अति नै सुंदर र मनमोहक सीन हरु रहेछन्❤
@jayaramthapa970
@jayaramthapa970 7 ай бұрын
मेरो देश मेरो नेपाल ❤❤❤❤❤ सान र स्वाभिमान ले भरिएको अनि 🇳🇵🇳🇵
@mr.raivlog3793
@mr.raivlog3793 7 ай бұрын
रसुवा जिल्ला हेर्न 3 साल अघिबाट पर्खेको मेरो चाहना बल्ल आज पूरा भयो!😍😀✌🙏💎❤
@user-qx3nl6lu1d
@user-qx3nl6lu1d 7 ай бұрын
One of the best blues dada ko boli nai metho lagxa.keep it up dada hajur
@user-mb8sj5ry1i
@user-mb8sj5ry1i 7 ай бұрын
अति सुन्दर
@sujan2258
@sujan2258 7 ай бұрын
धेरै सुन्दर ठाँउ ❤❤❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 7 ай бұрын
धेरै धेरैमा धेरैमा धेरै राम्रो सुन्दर मन्त्रमुग्ध बनाउने मनै रमाउने मनै प्रसन्न बनाउने मनै लोभ्याउने सुन्दर प्राकृतिक दृश्य मनै छोयो धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने एवम पुर्वी ब्लुस समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 7 ай бұрын
सुन्दर क्षेत्रकाे रमाइलाे यात्रा।शुभकामना ।
@ganeshk.c.9554
@ganeshk.c.9554 7 ай бұрын
Another mesmerising vlog from Purvi blues
@AnnoyedButterfly-jv3cr
@AnnoyedButterfly-jv3cr 6 ай бұрын
So beautiful place ,and mysterious .
@bishaltamang9586
@bishaltamang9586 7 ай бұрын
video praye herxu aati surdar thauharuko drisya herna paiyo derai dhanyabat
@binodrai816
@binodrai816 7 ай бұрын
लहै सर हरु बधाई छ है हजुर हरु सङ्ग म पनि मजा लिदैछु 🎉🎉🎉
@suvdramalla4386
@suvdramalla4386 7 ай бұрын
नेपालको सुन्दर ता बयान गरेर साध्य नै छैन ❤❤❤❤
@user-qc3pm2kc1j
@user-qc3pm2kc1j 7 ай бұрын
मेराे जन्मघर रसुवा❤❤❤
@shambhuthapa3226
@shambhuthapa3226 7 ай бұрын
मलाई हजुर भिडियो त मन नपर्ने कुरै भएन तर धेरै मन पर्ने कुरा भनेको हजुर को बोलि र बोल्ने सैलि big big fan ❤❤❤❤
@giyasrahman889
@giyasrahman889 7 ай бұрын
Just brilliant work brother 👏 👍 🙌
@yubarajparajuli2416
@yubarajparajuli2416 7 ай бұрын
नाग् थलि पुगियाे रमाइलाे लागाे
@lakshmirai2660
@lakshmirai2660 7 ай бұрын
Wawa Sachi nai hamro Nepal aati Sundar hariyali Sarai mana Mohak xa jay Sundar nepal❤❤❤❤❤ love you nepl❤❤❤❤❤
@yadavdhakal2656
@yadavdhakal2656 7 ай бұрын
Dhire dhire ramro lagyo hajur lae dhire Dhanybad 💐🙏
@user-gm8mq8xn8y
@user-gm8mq8xn8y 7 ай бұрын
hajur harule mero nimto swikar gari dini bhayko ma purvi bluse lai dherai dherai dhanyabad
@binodkumarshrestha1458
@binodkumarshrestha1458 7 ай бұрын
नुवाकोट को धेरै रमाइलो ठाउ हरु छ्न।
@samshernegi2857
@samshernegi2857 5 ай бұрын
दुनिया को सबै भन्दा सुन्दर देश नेपाल
@sshresha8715
@sshresha8715 7 ай бұрын
Nepal is great. Awesome sa hin sir I watch almost of your video Thank you exploring of Nepal and it’s beauty
@asharana9725
@asharana9725 7 ай бұрын
Lovely Naagthali Rasuwa 🌟🔥❤️🌹 thanks for good sharing 👌😁💐
@purangurung2393
@purangurung2393 7 ай бұрын
Curiously Waiting for next episode
@anishkhadka5859
@anishkhadka5859 7 ай бұрын
Waiting for next episode.
@sagarale7711
@sagarale7711 7 ай бұрын
Wow ❤❤❤❤❤❤❤beautiful palace ❤❤❤🎉🎉🎉
@harikummar5469
@harikummar5469 7 ай бұрын
Sarai sundar thaux Sachin sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@RamprasadDhakal-ej8zp
@RamprasadDhakal-ej8zp 7 ай бұрын
हाम्रो गाउँ हुँदै जानू भएकाे रहेछ नुवाकोट धन्यवाद छ।
@sbtvlog579
@sbtvlog579 7 ай бұрын
धेरै राम्रो प्रस्तुति यार ब्रो!
@dhimalsachin3960
@dhimalsachin3960 4 ай бұрын
जय सुन्दर देश मेरो नेपाल..!
@santoshkhadka711
@santoshkhadka711 7 ай бұрын
धेरै राम्रो लाग्यो आजको एपिसोड 🙏🙏🙏
@roshan49
@roshan49 7 ай бұрын
नुवाकोट पुगेर धेरै महत्वपूर्ण ठाउँ छुटाउनु भयो, सम्भव छ भने र अहिले त्यतै हुनुहुन्छ भने नुवाकोट दरबार क्षेत्र, देवीघाट, त्रिशुली विद्युत गृह, दुप्चेश्वर र रसुवाको भाङ्गे झरना घुम्न नछुटाउनु होला।
@saugatadhikari838
@saugatadhikari838 7 ай бұрын
Thank you for promoting our Rauswa and our tourism destination
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 39 МЛН
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 50 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 42 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 39 МЛН