No video

रवीन्द्रको राग र विगतको ऐनामा राजतन्त्रको अनुहार...अब पनि राजा ल्याउँदैमा देश कायापलट हुन्छ र ?

  Рет қаралды 329,166

Image Channel HD

Image Channel HD

8 ай бұрын

For more, visit imagechannel.co...​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel
#rabindramishra #hotseat #jagdishkharel

Пікірлер: 2 700
@user-lz2ew4uq1k
@user-lz2ew4uq1k 8 ай бұрын
जगदिश सरकाे प्रश्नकाे लय र गति ठिक छ ,रबिन्द्र मिश्रले राजतन्त्र लाई राजनैतिक दाउपेच बनाउँदैछन । ए बाबा तिमी दुईतिहाई ल्याउ राजसँस्था ल्याउ किन खन खन
@ganeshbhandari2105
@ganeshbhandari2105 8 ай бұрын
जगदीश खरेल तपाईं जस्तो पत्रकार सङ्ग सामना गर्न धेरैलाइ मुस्किल परेको देखेको छु । जे होस नेपालमा भएका पत्रकार मध्य उहाँ एक्दमै राम्रो लाग्छ 💞🙏
@Rajengurung490
@Rajengurung490 8 ай бұрын
वाउ ! यति गहकिलो अन्तरबार्ता हेरेर सुनेर रमाइलो लाग्यो 👏👏
@shishirrijal9742
@shishirrijal9742 8 ай бұрын
good question kharel sir राज बादि रास्टहिन मुद्दा उठाउने को मुख यसरि थुन्नु पर्छ
@DineshMG-YouTub
@DineshMG-YouTub 8 ай бұрын
नेपाली पत्रकारितामा उदाउँनु भएको अध्ययनशिल निडर निष्टावान पत्रकार जुनसुकै व्यक्ति र संस्थालाई तथ्य र यथार्थपरक प्रश्न गरि विचारात्मक र सृजनात्मक निचोड दिन सक्ने अादणिय जगदीश खरेल सर प्रति नमन...🙏
@bhimtiruwa2316
@bhimtiruwa2316 8 ай бұрын
❤❤❤
@kktube9324
@kktube9324 8 ай бұрын
चुनाव जितेर पनि देश र जनता को भलो हुने काम गर्न नसक्ने बरू उल्टै देश र जनता बेच्ने स्वांठहरू भन्दा चुनाव हारेर पनि कम्तीमा देश र युवाको मर्म बुझेको मा मिश्र सर नै ठिक जस्तो लाग्छ..😊🙏
@surajrana5636
@surajrana5636 7 ай бұрын
किताब रटेर कण्ठ पारेर थुपारेको किताबी ज्ञान भएका स्वाठहरू ले कहिलै बुझ्दैनन, यिनीहरू प्रचन्ड ओली माकुने शेरेका दास हरू हुन। यिनै भ्रष्टहरूले चलाएको गणतन्त्रले भारतिय माफियाको हातमा पुगीसक्यो देश, यिनी पत्रकार जगदिश खरेल लगायतका हरू बरू देश भारतिय माफियाले चलाओस तर राजा सहितको प्रजातन्त्र स्विकार्य छैन भन्दै रबिन्द्र मिश्रको झाको झार्न तल्लिन छन। बेलायत नर्वे स्विडेन जापान जस्ता देशका नागरिकहरू भन्दा बिद्वान ज्ञानी यस्ता किताब रटाने बिद्वानहरू ले कहिलै बुझ्न सक्दैन देशको पिडा।
@mohanphuyal2715
@mohanphuyal2715 8 ай бұрын
धिकार छ रबिन्द्र मिश्र लाइ प्रश्न कर्ता लाइ धन्यबाद
@surajrana5636
@surajrana5636 7 ай бұрын
दल र नेताका झोलेहरू ले बुझ्दैनन राष्ट्रबादको कुरा, तिमीहरू शेरे प्रचन्ड ओली र तिनका शेष पछी तिनकै सन्तानहरू बाट शाषित हुन्छौ किनकी यि सबै दले नेता भारतका गुलाम हुन तस्कर मारवाडी र माफियाले चलाएको शासन ब्यवस्थामा दंग छौ
@hangkirat-lc5cq
@hangkirat-lc5cq 8 ай бұрын
सलुट छ जगदिश सर दास मानसिक्ता बोकेको रबिन्द्र मिश्र जस्तो सामन्ति लाइ आछु आछु पार्नु भयो। शुभ कामना🎉🎉
@surajrana5636
@surajrana5636 7 ай бұрын
दास मानसिकता त तिमीहरूको छ जुन ओली प्रचन्ड शेरेको भजन गाएर हिड्छौ। गांड तन्त्रको नाममा देश मारवाडीलाई बेचीसकियो, खुलेआम राज्यलाई कर तिर्दैन बिजुलीको बक्यौता तिर्दैन भन्दा पनि तिनै नेताहरूको स्तुती गाउदै हिड्छौ। आज शेरे प्रचन्डको दास छौ भोली तिनकै छोरा बुहारी छोरीको दास भएर बस्ने छौ
@balbahadurlimbu4112
@balbahadurlimbu4112 8 ай бұрын
वाउ खरो पत्रकार यो हो नि पत्रकारिता निस्वार्थ प्रश्न ।
@Prinsikashorts
@Prinsikashorts 8 ай бұрын
नेताहरु सङ्ग आखामा आँखा जुधाएर सिधा प्रश्न गर्न सक्ने रबि लामिछाने पछिको अब्बल कार्यक्रम प्रश्तोता जगदिश सर नै लाग्छ ।
@nischalshrestha7779
@nischalshrestha7779 8 ай бұрын
अनि भुसन पाठक नि लाग्छ मलाइ चै ।😘
@kamalkafle1581
@kamalkafle1581 8 ай бұрын
रबि रे उ त Tv मा एक्लै कराउने मात्रै हो
@basantabhandari3635
@basantabhandari3635 8 ай бұрын
​@@kamalkafle1581rabi ले कराउदै हो bidesh बाट नेपाली को uddar गर्यो होइन!!
@kamalkafle1581
@kamalkafle1581 8 ай бұрын
@@basantabhandari3635 त्यो त हो तर मैले नेता सङ आखा मा आखा जुदाएर सिधा प्रश्न गर्नसक्ने रबि पछिको जगदीश सर हो भन्ने कुरामा त्यो रिप्लाई गरेको हु ,, रबिले लिएका तेस्ता अन्तर्वार्ता छुटपुट बाहेक देख्न पाइदैन !
@MrRaaz-fn7hh
@MrRaaz-fn7hh 8 ай бұрын
रवि अमेरिकी दलाल हो रे?
@jhagmanbk1418
@jhagmanbk1418 8 ай бұрын
पैलो चोटी पुरा भिडियो सुने खरेल सर जि हजुर को कुरो अति राम्रो लायो वा गणतन्त्रलाई सम्मान गरिएको छु ❤🙏
@aakashbk8421
@aakashbk8421 8 ай бұрын
रैति वादि मस्तिष्क भएको रबिन्द्रे काे दिमाग काे ढक्कन खाेल्देकाे मा जगदिश सर लाई नमन❤
@user-zk5mr9lg1x
@user-zk5mr9lg1x 8 ай бұрын
मलाई त तेस्तो लागेन त॥
@uttamkumar2067
@uttamkumar2067 8 ай бұрын
कहा कुन शब्द ले रैती बादी सुनिस् भेडा
@rajumaharjan6662
@rajumaharjan6662 8 ай бұрын
hawa ma comment gaarnaa aayau
@suraj07292
@suraj07292 8 ай бұрын
दास मानसिकताले यत्ति मात्र बुझ्न भ्याउँछ।
@rakeshthapa8563
@rakeshthapa8563 7 ай бұрын
​@@user-zk5mr9lg1xtry
@aryalrms
@aryalrms 8 ай бұрын
जनता, दल र राजा मिल्नै पर्छ भन्नुभएको छ ।कस्तो राम्रो बिचार लाग्यो । आखिर हामिनै हौ, नेपालिनै हौँ , आफ्नै दाजुभाइ नै हौँ । कुनै बेला कसैको बिचार र ब्यवस्थाले दुख पाईन्छ कुनै बेला सुख ! जय देश नेपाल ।🇳🇵
@thewondererlive
@thewondererlive 8 ай бұрын
उहाँको किताव विचार भन्दा माथि देश पढिसकेपछि त झनै रविन्द्र मिश्रले भनेझैँ नविन समझदारी को कन्सेप्ट एकदम उत्तम लाग्यो ।
@maheshbhandari8013
@maheshbhandari8013 8 ай бұрын
उत्कृष्ट पत्रकारिता को लागि जगदीश खरेल ज्यु लाई धन्यवाद छ।
@DNPMusic
@DNPMusic 8 ай бұрын
यो फटाहा रबिन्द्रे चोरलाइ ठिकपार्न सक्ने ल्याकत यिनै जगदीश खरेलमा चाहिँ रहेछ लाख सलाम खरेल सर❤❤
@Magarvai13
@Magarvai13 8 ай бұрын
राजा भन्दा पनि व्यबस्था यही ठिक छ र यसलाई व्यबस्थित गर्नु पर्ने छ।सबै भन्दा राम्रो उपाए स्वतन्त्र र प्रत्यक्ष कार्यकारी राष्ट्रपति ल्याउनु पर्छ।
@sanjibgohibar7793
@sanjibgohibar7793 7 ай бұрын
Yes
@netrabasnet8794
@netrabasnet8794 8 ай бұрын
निकै उत्कृष्ट कार्यक्रम आजको दुबै जना लाई हृदयदेखि नै नमन गर्दछु 🙏🙏🙏🙏
@durgadattasubedi1289
@durgadattasubedi1289 8 ай бұрын
रविन्द्र मिश्र 63सालमा नै नेपाल पत्रिका मा राजसंस्था चाहिन्छ भन्ने लेख लेख्नु भयको थियो
@user-qo7st9bv8j
@user-qo7st9bv8j 8 ай бұрын
सलाम जगदीश खरेल सर 🙏🙏
@prataptruiwya305
@prataptruiwya305 8 ай бұрын
यसलाई अझै पुगेन जगदीश जि अर्कोपटक बोलाएर पुरै सातो खानुपर्यो❤❤❤❤
@anuragsharma3279
@anuragsharma3279 8 ай бұрын
sabai khadi ma belcha
@user-im4oi3zt4w
@user-im4oi3zt4w 8 ай бұрын
Tapai maobadi ho.??
@surajrana5636
@surajrana5636 7 ай бұрын
दल र नेताका झोलेहरू ले बुझ्दैनन राष्ट्रबादको कुरा, तिमीहरू शेरे प्रचन्ड ओली र तिनका शेष पछी तिनकै सन्तानहरू बाट शाषित हुन्छौ किनकी यि सबै दले नेता हरू भारतका गुलाम हुन तस्कर मारवाडी र माफियाले चलाएको शासन ब्यवस्थामा दंग छौ
@sanjibgohibar7793
@sanjibgohibar7793 7 ай бұрын
सहि हो pratap sir
@SS-dj1yt
@SS-dj1yt 5 ай бұрын
🤣🤣🤣
@DarnalSundar
@DarnalSundar 8 ай бұрын
रबिन्द्र सरको उत्तर भन्दा जगदीश ज्युको प्रश्न मा उधुम दम चित्तबुझ्दो सवाल नै सवाल
@dipeshshrestha1491
@dipeshshrestha1491 8 ай бұрын
जगदिश सर जस्तो हुनु पर्छ पत्रकार .. सलाम छ 🙏👏
@bikramlimbu6741
@bikramlimbu6741 8 ай бұрын
ढुङेयुग सोच भएको बादर मुखेलाइ घुमाइ फिराइ गतिलो प्रश्न .पत्रकार भनेपछि यतिको हुनुपर्छ ....
@mekhgurung1529
@mekhgurung1529 8 ай бұрын
जगदिश सरको प्रश्न सोध्ने तरिका नै मनपर्छ ❤
@kedarbhaila2137
@kedarbhaila2137 8 ай бұрын
T
@jagdishprasad6648
@jagdishprasad6648 7 ай бұрын
😊😊😊😊😊😊😊​@@kedarbhaila2137
@khadkapuspa
@khadkapuspa 8 ай бұрын
powerful interview. Jagadish kharel is doing really a great job.
@nareshshahi7070
@nareshshahi7070 8 ай бұрын
धेरै राम्रो उत्तर दिएर मेरो मन फेरि जितिदिनु भयो आदरणीय रबिन्द्र मिश्र ज्यु।🙏 राजा ल्याउ देश बचाउ
@badriprasadsharma861
@badriprasadsharma861 8 ай бұрын
ढीलै भए पनि मिडियामा राजसंस्थाको सशक्त बहस गराउनु भएकोमा पत्रकार खरेलज्युलाई टनमा धन्यबाद ।
@creatorgg4078
@creatorgg4078 8 ай бұрын
Kharel congress ko katar manche hau buji rak
@bikramkarkee8154
@bikramkarkee8154 8 ай бұрын
image channel 12 bhaiko 1 bhai ho ani patrakar chain 12 bhaiko 1 xoro jasto lagyo. Sabbai kura dekhera bhogera pani tha napayeko jasto garne.😂😂😂
@DIVINEMUSICSWORLD
@DIVINEMUSICSWORLD 8 ай бұрын
Timi timro xora laai engineer banaauxau ki timro hajurbaa le ramro sanga kheti kisaan garthyo vanera xora xori lai pani tehi sikaauxou, clear example
@subasgtm3286
@subasgtm3286 8 ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ धन्यवाद जगदीश सर !रबिन्द्र मिस्रको दिमाग् खोल्दिनु भयो अनि !झटका खत्रा दिनु भयो🙏
@taptagautam9873
@taptagautam9873 8 ай бұрын
महिले रवीन्द्र को उत्तर भन्दा पत्रकार को प्रश्न को लागि सबै इन्टरभ्यु सुने महिले त
@kamalnepal8936
@kamalnepal8936 8 ай бұрын
उत्कृष्ट प्रश्न जगदिश जी
@manjupoudel6347
@manjupoudel6347 8 ай бұрын
I eagerly wait for this program to listen Jagadish ji's questions....
@haripathak162
@haripathak162 8 ай бұрын
नेपालका उत्कृष्ट अन्तरवार्ता मध्यको एउटा अन्तरवार्ता। रवीन्द्र सर र जगदीश सरलाई धेरै धेरै धन्यवाद ❤
@user-ku3ej6fu5o
@user-ku3ej6fu5o 8 ай бұрын
dami
@iamocean19
@iamocean19 8 ай бұрын
सुनम सुनम भयो त जगदीश खरेलको याे अन्तर्वार्ता। बब्बाल।।। 👏👏👏🙏🙏🙏
@b2himdung
@b2himdung 8 ай бұрын
जगदीश खरेल एक नव युवक जल्दो बल्दो खरो पत्रकार
@user-yx4cg1ss1v
@user-yx4cg1ss1v 8 ай бұрын
रमिन्द्र सरको जवाफ दिने शैली मान्नु पर्छ ।❤❤
@user-rl2kb4jy8u
@user-rl2kb4jy8u 8 ай бұрын
विवेक शिल पार्टीमा उत्तानो परेपछि राजाबाट केहि पाउन सकिन्छ भनेर स्वार्थको पछि दौडने छेपारे नेता 😅😂
@Hitler-12345
@Hitler-12345 8 ай бұрын
​@@user-rl2kb4jy8utali dere kura tha roexa....teso vaye parchandra ko linga lae Puja gardae bas..Ani khadi maa ja..
@rastradeeeprai8152
@rastradeeeprai8152 8 ай бұрын
गणतन्त्रको महत्व झन बढेर आयो ❤❤❤
@dineshpaudel7238
@dineshpaudel7238 8 ай бұрын
जगदिस sir धन्यवाद राजाका रैतिलाई लोकतन्त्रको. पाठ सिकाइदिनु भयो !
@maxmaxie1328
@maxmaxie1328 8 ай бұрын
अझै पनि राज को खाँचो छ
@rajeensharma7497
@rajeensharma7497 8 ай бұрын
रबिन्द्र मिश्र ज्यु अति धेरै खुसी छु हजुर सङ ,,,यति सजिलो सङ बुझाइ दिनु भयो अझ प्रष्ट पार्दिनु भयो ,,❤
@Kkcreationnp
@Kkcreationnp 8 ай бұрын
गणतन्त्र को विकल्प गणतन्त्र नै हो।
@dilipvlogs09
@dilipvlogs09 7 ай бұрын
यतिको अध्ययनशील पत्रकार को आवस्यकता छ जगदीश सरको प्रश्न सोध्ने शैली मन पर्यो
@rajingorkhali
@rajingorkhali 8 ай бұрын
सलाम जग्दिश सर।what a journalist .proud of you
@user-fs5f
@user-fs5f 8 ай бұрын
बौदिक इमान्दार र प्रधानमन्त्री हुन योग्य पात्र रबिन्द्र मिश्र हुन। अतिनै सान्दर्भिक अन्तर्वार्ता 😊
@440vold4
@440vold4 8 ай бұрын
राजा सहितको हिन्दु राज्य र संघियता खारेज आजको देशको आबस्यक्ता हो यसैमा नेपालि जनताको भलो छ ❤❤
@rairambo2934
@rairambo2934 8 ай бұрын
Yo mughi lai desh bikas haina yo mughi lai raja ra hindu rastra chahe ko ho eslai ta nagai yo desh ma hidauna monlagyo
@Hitler-12345
@Hitler-12345 8 ай бұрын
​@@rairambo2934ta muji lae chai Christan rajya chaiyeko hola hoena...ta kirati ko name matra xa nepal maa sabai rai,limbu tamang botee Christan vayera sakiye..ta jasta muji sino khani vukera kehi khesdenas
@KrishnaLimbu-md3xm
@KrishnaLimbu-md3xm 8 ай бұрын
हिन्दुराज्यले हाम्रो भलो गर्दैन
@Hitler-12345
@Hitler-12345 8 ай бұрын
@@KrishnaLimbu-md3xm tme haru lae ta Christan rastra vaye valo hunthyo hoena tah... rajtantra maa kati dere thiyo rai,limbu kirati maa ahile herta sabai Christan vaye rai,limbu...
@KrishnaLimbu-md3xm
@KrishnaLimbu-md3xm 8 ай бұрын
​@@Hitler-12345bahun chetriko chetana ko bikash hunu jaruru ma kirati ho christan hoina chetana vaya yo dheshma christhan vityaune bahun chetri nai ho thulo kura nagare hunxa timi harule
@kishanbhattarai2785
@kishanbhattarai2785 8 ай бұрын
Wow … what an interview . Huge respect to rabindra mishra sir and jagdish kharel
@Limbu-em4jw
@Limbu-em4jw 8 ай бұрын
राजसंस्था फर्कनु र गोरु ब्याउनु उस्तै हो
@dronbikrammalla5665
@dronbikrammalla5665 8 ай бұрын
आतङ्ककारी हरुको दिन गयो
@arjunlama4584
@arjunlama4584 8 ай бұрын
Nothing is impossible in this world 🌍🌎🌎 for example look at UK.
@Limbu-em4jw
@Limbu-em4jw 7 ай бұрын
@@dronbikrammalla5665 भारूका दलालीका दिन गए
@dipendraranabhat9988
@dipendraranabhat9988 8 ай бұрын
धेरै राम्रो अन्तरबार्ता मलाई मन पर्नी पत्रकार जगदीश खरेल 🤘👏🌺
@sanjaythapa4835
@sanjaythapa4835 8 ай бұрын
I deeply respect to jagdish kharel.. he is so straight to participant..
@BijayaGurung-vo2uq
@BijayaGurung-vo2uq 8 ай бұрын
राजा फर्किउन नफर्किउन नेता हुन या नहुन तर देश मा बन्दा भएका कलकारखाना फर्किउन सम्पुर्ण उद्दोगधन्दा फेरि खुल्ला हुन अनि आयात भन्दा निर्यात धेरै गर्न सकुन अनि म जस्तै मेरा छोराछोरि बिदेसिन बाद्य नहुन 🙏🙏
@alinakhatri7042
@alinakhatri7042 8 ай бұрын
पत्रकार जगदिश सरले पहिलेनै रविन्द्र मिश्रकोअन्तरबार्ता लिएको भए साएत उनि राजाबादी हुने थिएनन् होला । पत्रकार भनेको यस्तो हुनु पर्दछ।
@nareshbist5437
@nareshbist5437 8 ай бұрын
राजा आउलान नआउलान, तर रविन्द्र मिश्रज्युको मन सफा छ भन्ने लाग्छ। उहां ससंद भवन भित्र हुनुपर्ने नेता हुन ।
@hangkirat-lc5cq
@hangkirat-lc5cq 8 ай бұрын
Sabaiko safa nai hunx kurale tw
@chandirajghimire1547
@chandirajghimire1547 8 ай бұрын
सलाम छ रवीन्द्र सर यहाँको विचारलाई राजा त चाहिएकै हो।
@chakgurung3175
@chakgurung3175 8 ай бұрын
Wow Jagdish jii you are absolutely 100% Right Great Great Great interview Salute you Jagdish jii
@user-lc3ds5kk4g
@user-lc3ds5kk4g 8 ай бұрын
Energetic, powerful very realistic interview and much more happy with journalist Kharel.
@pramodsushmita2847
@pramodsushmita2847 8 ай бұрын
Very nice interview. This is the true journalism. Hats off to Jagdish sir. You are just like ravish Kumar, punya prasun of India. Well done.❤❤❤❤
@achyutacharya2129
@achyutacharya2129 8 ай бұрын
Enjoyed the show. Jagdish sir and Rabindra sir hats off to both.
@HariPrasad-er5un
@HariPrasad-er5un 8 ай бұрын
जगदिश सरको अती नै सुन्दर प्रस्तुतीले गणतन्त्रको आभाष भयो❤❤❤❤❤
@Rocks3248
@Rocks3248 8 ай бұрын
नेपालमा सवैभन्दा मन नपर्ने मान्छे कोही छ भने त्यो हो रविन्द्रे मिश्र ।
@prakashpaudel9299
@prakashpaudel9299 8 ай бұрын
कुनै समय रबिन्द्र मिश्रको प्रश्नको जवाफ दिन नेतालाई आच्छु आच्छु पर्थ्यो । अहिले जगदिश खरेलको प्रश्नको जवाफ दिन रबिन्द्र मिश्रलाई तेस्तै परेको छ । प्रश्न गर्न सजिलो जवाफ दिन कठिन नै हुन्छ ।
@bal-ramkc2791
@bal-ramkc2791 8 ай бұрын
Good question Jagadish sir , what a fire ❤❤❤❤
@pratimamagar920
@pratimamagar920 8 ай бұрын
रबिन्द्रे चोरको हायल कायल भएको हेर्न मन थ्यो रहर पूरा भो धन्यवाद जगदीश खरेल सर❤❤
@karmasootra
@karmasootra 8 ай бұрын
Misra FAILED to present convincing argument that monarchy is needed. Kharel nailed it: other countries with ceremonial monarchs were developed by people and the government they established.
@rajumaharjan6662
@rajumaharjan6662 8 ай бұрын
hahah tyhkai oolto ho
@emeraldo1o
@emeraldo1o 7 ай бұрын
I agree. Not so convincing and strong replies.
@basantabhandari3635
@basantabhandari3635 8 ай бұрын
मजा आयो यस्तो journalism देखाउनुभएको hatts off you jagdish sir🙏
@manishbhandaritechnical2154
@manishbhandaritechnical2154 8 ай бұрын
Rabindra Mishra sir❤❤ Go ahead ..we are with you❤❤
@dipangurung8999
@dipangurung8999 8 ай бұрын
Great question Jagdish ji.
@deepakkunwar1341
@deepakkunwar1341 8 ай бұрын
रबिन्द्र मिस्रको संकुचित बिचार र पत्रकार जगदिश सरको खुल्ला बिचार ले यो अन्तरबार्ता रोचक लाग्यो। अहिलेको ब्यस्थामा भ्रष्टाचार बेरोजगारी र बेथिती छ तर गणतन्त्र को बिकल्प छैन।किनकी एक दिन येस्तो ब्याक्ती सत्तामा जानेछन र अहिलेका भ्रष्टाचारी लाई जेल र देशलाई बिकाश तिर लानेछन अझै ५/७ बर्स कुर्नै पर्छ । एक दिन मन्डेला,माओ, या गान्धी जस्तो देशलाई नेतृत्व मिल्नेछ। आशा गरौं।।।
@sushilkarki2444
@sushilkarki2444 8 ай бұрын
रबिन्द्र मिश्र ज्यू सलुट छ धेरै राम्रो बिचार सफलता काे हार्दिक शुभ कामना
@krishnajaigadi1403
@krishnajaigadi1403 8 ай бұрын
छिछि दिमग त यार्😂हो रहिछ।journalist lai salute garnuna..what a amaizing knowledge about history of nepal as well as other countries like he said about king of japan
@sureshdhani2359
@sureshdhani2359 8 ай бұрын
रबिन्द्र मिश्र ज्यु को बिचार प्रति म १६ आना सहमत छु🙏🇳🇵🙏
@kailashtiwari3688
@kailashtiwari3688 6 ай бұрын
यो पुरै interview हेर्दा रबिन्द्र मिश्र को सोच मलाई चै ठिक लाग्यो ! सोचाइ, बुझाइ र मन पर्ने नपर्ने आआफ्नो बिषय हो !!
@hemshaky541
@hemshaky541 7 ай бұрын
सुधार नीति जन्ता राजा र दलहरुबात गरे भयेका गल्ती भुल सुधार हुन जरुरी छ ।येदि शान्ती अमन चयेन बिथोल्ने गरिखान नदिने जो कोहि हुन सिद्द्याउनु समयेको माग आजको आवसेक्ता हो ।१७ बर्ष को अन्तरालमा रास्त्रको हबिगत जन्ताको दयेनिये जीवन सुधार्ने नीति अन्तिम बिकल्प राजसस्था नै येक मात्र बिकल्प हुन ।❤❤❤
@jagatkhatri240
@jagatkhatri240 8 ай бұрын
देशलाई चाहियको एक कुसल बौद्धिक नेता !!
@biplovcharisma
@biplovcharisma 8 ай бұрын
😂
@krm6612
@krm6612 8 ай бұрын
Jun pauna sakidaina 😂 .. kina ki sablai power ko upyog garera aafno pet varna xac.. Natra dahal oli ra sher bdr 80 barsa huna lagda ni pm banna khojxa 😅
@user-px9kv4sp4l
@user-px9kv4sp4l 8 ай бұрын
A agree with rabindra mishra... but l love this show to much
@kumarthapa8112
@kumarthapa8112 8 ай бұрын
साही ज्यु लाई पनि पाठ सिकाउन पर्ने भयो जगदिस सर
@nabinrai4979
@nabinrai4979 8 ай бұрын
हामिलाई राजा होईन देशको बिकास चाहिन्छ
@TheShahsb97
@TheShahsb97 8 ай бұрын
व्यवस्था भनेको जग हो। अवस्था भनेको घर हो। पहिला जग बलियो हुनु पर्यो , त्यसैले पहिला व्यवस्था फेर्ने पर्ने अवस्था छ।
@user-xnex
@user-xnex 8 ай бұрын
System hoina Manxe ferne ho. kati fernu System. Kattu फेरे जस्तै.
@virus7472
@virus7472 8 ай бұрын
​@@user-xnexnice one 😂😂, Kahi vayani educated comment dekhya
@NbNb1987
@NbNb1987 8 ай бұрын
​@@TheShahsb97tehi vyera Rajako palama des bneko😂😂
@basantarai8618
@basantarai8618 7 ай бұрын
​@@TheShahsb97 २४० barsa samma k k fereu yo deshmaa haami sabailaai thaha x 😂
@ramjitimilsina5055
@ramjitimilsina5055 8 ай бұрын
रबिन्द्रजीको उत्तर जायज लाग्यो ।अब नेपालमा संबैधानिक राजतन्त्र नेपाल र नेपालीको चाहना हो ।
@mohanshahi6154
@mohanshahi6154 8 ай бұрын
Politics बुझेको पनि छौ भाई? रवीन्द्र को back ground थाहा छ कि नै।
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 8 ай бұрын
मलाई मन पर्ने एक निडर नेपाली पत्रकार❤
@simranmoogor3810
@simranmoogor3810 8 ай бұрын
जगदीश खरेल लाई सलाम छ!
@harisnepali4842
@harisnepali4842 5 ай бұрын
नेपालमा कदम कदाचित राजतन्त्रको पुनरावृत भएमा राजतन्त्रको विरुद्ध हतियार उठाउने पहिलो व्यक्ति म नै हुनेछु ।
@krishnakunwar4651
@krishnakunwar4651 8 ай бұрын
एक निडर र साहस पत्रकार सलाम छ हजुर लाई 🙏🙏🙏
@indrabahadurbhujel6978
@indrabahadurbhujel6978 8 ай бұрын
What a brilliant questions Jagadish jee !
@bhimghising3523
@bhimghising3523 8 ай бұрын
जगदीश सर,हजुरको प्रस्तुति प्रति सलुत छ ,रबिन्द्र जी सङ्गको सबै बहस सुने खुशी लाग्यो ।अब यो देशमा फेरि बन्दुक उठाउनु पर्ने बेला आएको छ।राज्तन्त्रको वकालत गर्ने रबिन्द्र जस्तो नेतालाई कार्बाही गर्नु पर्छ।हिन्दु राज्या हुनलाई हामी मुलबासी मरेको हो र?????अर्को ससक्त आन्दोलन 100%हुन्छ हेर्दैजानुन..........जय बौद्ध .......
@hangkirat-lc5cq
@hangkirat-lc5cq 8 ай бұрын
yes
@ghosthunter9897
@ghosthunter9897 8 ай бұрын
जगदिश खरेल ज्यु प्रति नमन! 🙏🫡 मन्डलेलाइ अन्तरबार्ता मै बैचारिक रुपमा नंगाइदिनु भयो।
@KamalShrestha-lg3lz
@KamalShrestha-lg3lz 8 ай бұрын
रबिन्द्र मिश्र जस्तो असल व्यक्तित्व र यिनको सहि विचारलाई सबै नेपाली ले चिन्ने बुझ्ने मौका दिनु भयो। प्रस्तोता पत्रकारलाई धन्यवाद ।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 8 ай бұрын
❤❤❤❤❤ Long live Jagadish ji as one of the best talk show host. ❤❤❤❤❤
@narbahadurdhami9863
@narbahadurdhami9863 7 ай бұрын
हे जगदिश जि यो रबिन्द्र लाई मुक्ति देउ!
@messisangeet3261
@messisangeet3261 8 ай бұрын
राजनितिक अन्तरबार्ता यस्तो पो हुनुपर्छ..सुरुदेखि अन्तसम्म ब्रेक नलि हेरियो।।।। उत्कृष्ट प्रश्न खल्लो जवाफ।।।
@PrakashTp87
@PrakashTp87 8 ай бұрын
I’m with this reporter! This are also my question to the rajawadi.
@narendrashahi77
@narendrashahi77 8 ай бұрын
जगदिश सरकाे प्रश्न कलालाई नमन गरे!🙏
@suryabhusal7431
@suryabhusal7431 8 ай бұрын
You are such a jurnalist i am big fan jagdis sir ❣️❣️💪💪
@godfatherdangol8105
@godfatherdangol8105 8 ай бұрын
Garyo journalism muji le..afno bau thik xaina bhanera chhimeki ko bau lai ghar ma lyaune ammasanga sutaune jkura jasto po garxa ta...
@godfatherdangol8105
@godfatherdangol8105 8 ай бұрын
Jo le ghar banayo tesai lai ghar ko maya hunxa ..bidhwan xa bhandai ma chinese indian lai raja banaune
@simonpun9563
@simonpun9563 8 ай бұрын
Whaa jagdis kharel gajab salute tapailai
@susant81
@susant81 8 ай бұрын
रविन्द्र सही हो । प्रचण्ड पथ ठीक छैन यो पथले देशलाई कङ्गाल बनायो ।
@binodshrestha2524
@binodshrestha2524 8 ай бұрын
Thank you Rabindra mishra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏
@padamkandangwa4126
@padamkandangwa4126 8 ай бұрын
भगवान बुद्धको जन्मभूमि बरु नेपाल बाैद्ध राष्ट्र हुन सक्छ !! राजतन्त्रको खोल अोढेर मनुवाद लाद्न खोजेका हुन् ,प्रष्ट छ !
@PCRMOFFICIAL
@PCRMOFFICIAL 8 ай бұрын
नेपाली राजनीतिज्ञ मध्य सबैभन्दा मन नपर्ने नेता यही हो😮😮
@shreerajpaudel5168
@shreerajpaudel5168 8 ай бұрын
RABINDRA MISHRA has at least absolute straight and amazing view.
@MahanandaLuitel
@MahanandaLuitel 8 ай бұрын
We are coming from the US to support your movements! Thank you Mr. Mishra
@Kawai492
@Kawai492 8 ай бұрын
Lol you can defend fucking mishra but sink your dream in Atlantic before you come home😅😅😅😅😅😅😅😅
@ghanendraphiyak
@ghanendraphiyak 8 ай бұрын
Haha you are so hilarious Mr Luitel. First of all, do you have gut to revoke your Green Card?
@Kawai492
@Kawai492 8 ай бұрын
@@ghanendraphiyak his patrotism is a nightmare edv lol
@basantarai8618
@basantarai8618 7 ай бұрын
No thanks,,Plz stay in ur own country u.s !! we nepalese are fine with tha federal system goverment ,,we don't need ur dictatorial totalitarian monarch system ! 🎉 jay गणतन्त्र
@purnakunwar-je9st
@purnakunwar-je9st 7 ай бұрын
मिश्र यक योग्य देशभक्त र नागरिक को भबिस्य को चिन्ता गर्ने असल नागरिक हुन सम्मान छ्🙏
@khemrajbista2795
@khemrajbista2795 8 ай бұрын
राजतन्त्र भन्दा गणतन्त्र सयौं गुनाले राम्रो छ तर गणतन्त्रमा अहिलेका पुराना नेताकार्यकर्ता ठिक छैनन् 🇳🇵❤️
@gurungrajkumar8978
@gurungrajkumar8978 8 ай бұрын
Salute jagdis sir🙏👍🏻💐
@arjunbikramhamal555
@arjunbikramhamal555 8 ай бұрын
मिश्र जि ले भनेको ठिक छ
@mohanphuyal2715
@mohanphuyal2715 8 ай бұрын
बल्ल खुसीलाग्यो रबिन्द्र मिश्र हायल कायल भएको देखेर जगदिश जी लाइ धन्यबाद
@Unishagurung123
@Unishagurung123 8 ай бұрын
great...
Harley Quinn's desire to win!!!#Harley Quinn #joker
00:24
Harley Quinn with the Joker
Рет қаралды 9 МЛН
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 40 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 132 М.
On Air With Sanjay #248 - CK Raut
1:23:54
Sanjay Silwal Gupta
Рет қаралды 148 М.
the bRAVO dELTA show Season 2 | EP 131 | Dr. Shekhar Koirala | Bhusan Dahal | Sajha Katha
56:49
Sajha Katha - साझा कथा
Рет қаралды 96 М.
Harley Quinn's desire to win!!!#Harley Quinn #joker
00:24
Harley Quinn with the Joker
Рет қаралды 9 МЛН