रवि बिर्साउने अर्को सहकारी ठगी काण्ड : क्यापिटल बचतको ४ अर्ब हिनामिना, बचत माग्दा मा*र्ने धम्की !

  Рет қаралды 109,844

Prime Times HD

Prime Times HD

Ай бұрын

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#sahakari #capital #rabilamichhane #ramchandra #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 185
@user-cq5rs2sc1g
@user-cq5rs2sc1g 28 күн бұрын
हाम्रो ठुलाे बा बिमल रुपाखेति लगायत सबै पीडित को रकम फिर्ता पाउनु पर्छ , सहकारि का लुटेरा हरु लाई तत्काल पक्राउ गरि कारबाही होस
@Kishna-mj7sh
@Kishna-mj7sh 27 күн бұрын
😅
@ameerkc5033
@ameerkc5033 28 күн бұрын
कता छ त्यो कङ्रेस को रमेस,गगन अनि अरु भ्रष्टाचार आरोपी हरु,,येतिका धेरै सहकारी समस्या देख्दैन खाली एउटा रबि मात्र देख्छ अनि तेस्ता हरु ले देस र जनता को हित को काम के गर्लान,,धिक्कार छ ,,
@budhajyotiprakash3255
@budhajyotiprakash3255 27 күн бұрын
यो बिसयमा पनि किन बोल्दैनन गगन महोदयले खाली रबिको मात्र खेदो खन्छन।अब यी सबै सहकारी संचालकहरुलाइ कडा कार्वाही होस।
@meghrajgurung1176
@meghrajgurung1176 28 күн бұрын
यस्ता चोर लुटेरा हरु लाई नाङ्गे झार पार्ने मिडिया लाई धन्यवाद 🙏🙏
@parbatipoudel9695
@parbatipoudel9695 27 күн бұрын
रबिले कस्को पसा खाय ??तथ्य मा टेकेर हेड लाइन राख्ने होकि?तिमी जस्ता पत्रुकार गल्ली गल्लिमा छन । तिमिले चाही कस्को पैसा खायर यस्तो हेड लाइन राखेको रबिले कस्को पैसा खाय
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 13 күн бұрын
यस्तै अर्को एउटा सहकारी छ जनताको बचत रकम खाने यमुना आइडल छ ।जनताको ले जम्मा गरेको ८ अर्ब खाएको छ ।। सरकार कहाँ छ ,,
@pushparajadhikari674
@pushparajadhikari674 28 күн бұрын
त्येस को स्वास्नी ले पारपाचुके गर्दा कति सम्पत्ति पाएको छ र तो सम्पत्ति को स्रोत के हो छानविन गरेर कब्जा गर्नु पर्यो। धन्यवाद,
@nirmalabhandari9163
@nirmalabhandari9163 28 күн бұрын
यी पापी सहकारी सन्चलक पापिहरु लाई कहिले पनि राम्रो नहोस नखाइ नखाइ थोपाथोपा गरेर सगलेको पैसा यसरी खाईदिने पापिका छोरा छोरी पनि होलान यिनका छोराछोरि लाइपनि यसरी रुन परोस सबैको आसु लागोस
@atmaramram9921
@atmaramram9921 27 күн бұрын
नेपालमा जनता ठगने प्रायः जसो ठुला नेताहरुले यही धन्दा गर्दछन, जस्तो लागछ । देशमा जनता ठगने नेता , चमचे अधिकारी लाई कार्यबाई पनि हूंदो रहीनछ ।
@bhaktatamu7176
@bhaktatamu7176 28 күн бұрын
यिनी संचालकहरुको घरमा ताला लगाउनू सकनु पर्छ सरकारले अनि मात्र तहाँ लग्छा
@user-wk7ll6lu2b
@user-wk7ll6lu2b 13 күн бұрын
सहकारी खारेजगर्नपर्छ
@NarayanBhattari
@NarayanBhattari 23 күн бұрын
रामचन्द्र् हाेईन रामचन्द्र जस्तालााई सम्रक्षण दिने राज्य सन्चालकहरुले नै ठगेका हुन किनभने केहिअङ्श यिनले पनि खायका छन।
@chitrachamling3461
@chitrachamling3461 28 күн бұрын
डोजर चैयो र योगि\बालेन सर को निती
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 14 күн бұрын
रबिजी हेर्नुहाेस यस्ता लाई गाेली हान्नु पर्छ।
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c 23 күн бұрын
राज्यको लुटाहा नितिकै प्रतिफल हो। नेताहरुको आफन्तको सबै सहाकारी हो
@padamrai5582
@padamrai5582 25 күн бұрын
यस्ता चोर डाका हरुको, धेरै छन यस्ता सहकारी हरु सबैको भन्दा फोर गरौ ! यो मिदिया लाइ धेरै धन्यवाद छ !
@kumarkoirala4565
@kumarkoirala4565 25 күн бұрын
बैक मा नराखेर सहकारी मा राख्नु भने कै पछुताउन हो लोभ ले लाभ लाभ ले बिलाप ।
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 13 күн бұрын
गृहमन्त्री रबिलाइ यो अन्तिम चान्स हो ,,यदि सहकारीहरुले जनताको बचत कर्ताहरुलो पैसा खाने सहकारी ठगहरुलाइ समाएन कार्बाही गरेन भने ८४ मा रा स्व पा कोल्याप्स हुन्छ ।।
@govindpd.acharya3514
@govindpd.acharya3514 28 күн бұрын
यस्ता कुकृतभएका संस्थाहरुका संचालकमाथि 24 घण्टा भित्र अनुसन्धानगरी सम्बन्धित सरकारिनिकायले कावाइ गरी बचोत कर्ताको कुल बचोत रकम फिर्ता गराई दिनु पर्छ ,बेवास्था भए सम्बन्धित देश र जनताको सुरक्षागर्ने निकायले सरकारमाथि नै हस्तक्षेप गर्नै पर्छ, गरोस है !
@user-vl9ow2qr1j
@user-vl9ow2qr1j 28 күн бұрын
यो एसतो नजिकैको बेइजेत काङ्ग्रेस ले किन देखदइन खालि रबिमाथि मात्र खनिको केगरनखोजेको
@kedarkedar9679
@kedarkedar9679 28 күн бұрын
गगने ले फेरि भन्न बेर छैन रबिले खायो भनेर
@faninarayansigdel2865
@faninarayansigdel2865 28 күн бұрын
बहुसंख्यक नेपाली जनताले बल्ल थाहा पाउन थालेका छन् कि तथाकथित अग्रगामी भनिएको यो कुव्यवस्थालाई धर्म = नैतिकता निरपेक्ष व्यवस्था किन भनिएको थियो !
@narahariwagle3473
@narahariwagle3473 18 күн бұрын
ततकालिन सरकारले शहकारि खोल्ने अनुमति दिएर बचत उठाएको रकम माग्न जाँदा मार्ने धम्कि दिएपछि बचत कर्ताको सम्पुर्ण पैसा सरकारलेनै बेहर्नु पर्छ।
@chitrachamling3461
@chitrachamling3461 28 күн бұрын
पुरा पैसा असुलेर मिरतु डनड हुनु परछ ॉ
@Gobindakhtiwadagpk-id6su
@Gobindakhtiwadagpk-id6su 28 күн бұрын
लोभि धन पापि खान्छ ,सहकारी सँचालक।
@hemshaky541
@hemshaky541 12 күн бұрын
सगरमाथा बहुउद्देश्यीय सहाकारी नि झन्दै ८ अर्ब घोताला दल्लु आवास क्षेत्र सन्चालकहरु बेपत्ता खोजिकार्ये जारी अफिसनी बन्द
@khaduAdhikari
@khaduAdhikari 16 күн бұрын
जयश्रीसीताराम यस्ता गलतप्रबृतिबनाउने कसरी देशको नागरिकपाए???????????
@GeetarunPudasaini
@GeetarunPudasaini 28 күн бұрын
ऋषि धमलाकाे भारतिय दुताबासले चलाएकाे दले मिडिया,
@user-cf3ov2hb3e
@user-cf3ov2hb3e 24 күн бұрын
आज भोलि संसदमा हल्ला चल्दै छ । दुर्गाप्रसाद को जुलुस कता गए ।
@bhuwanthulangrai
@bhuwanthulangrai 23 күн бұрын
के गर्नु नेपालमा कानुन छैन। अब पैसा बुड्यो सबैको।
@devidahal9753
@devidahal9753 28 күн бұрын
सन्चालक र कर्मचाी सबैको घरजगा नीलाम गर्ुपर्छ र जन्तासको फिर्ता गरू
@homnathtiwari1860
@homnathtiwari1860 25 күн бұрын
राज्य संचालक वा तिनकै कामदार नै सहकारि निल्ने ब्वांसाहरु हुन्।किन कारवाही गर्ने?
@bhuwanthulangrai
@bhuwanthulangrai 23 күн бұрын
हतकडी लगाएर कडा कारवाहि सुरु गर्नु पर्छ।
@saritasaritu8248
@saritasaritu8248 27 күн бұрын
Good luck Rabi sir God bless you Rabi sir we r with you ❤️ 🙏 💙 💜 🙌 💪
@binodshrestha2524
@binodshrestha2524 28 күн бұрын
Thank you Dhiraj basnet sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sharada5383
@sharada5383 28 күн бұрын
गृह मन्त्रालय ले के हेरेर बसेको रहेछ? छिटो भन्दा छिटो कार्वाहि होस ।
@khimthapachhetri
@khimthapachhetri 28 күн бұрын
हैन एस्तो हुदा सम्म गृहमन्त्री को के काम
@gopalgautam6826
@gopalgautam6826 28 күн бұрын
यत्रतत्र सहकारीको रकम हिनामिनाको घटनाहरु बाहिरि रहेका छन,भद्रगोल अवस्थामा पुगेर बचतकर्तालाई रुनु न हास्नु बनाई रहेका छन , संसदमा समग्र सहकारीको हिनामिनाका घटनाको छानबिन गरौ भन्दा एकोहोरो रबि लखेटेर काँग्रेस संसद अबरुद्ध गर्न उद्वत छ।
@binabina7708
@binabina7708 28 күн бұрын
काठमाडौ महानगरपालीका वडा नम्बर 4 काे महाराजगंज सुकेधारा चाेक नजिकै रहेकाे अाईडल यमुना सहकारीलेपनी जनताकाे करिब 3 अर्ब रकम फिर्ता नगरेकाे र उक्त सहकारीकाे रकम हिनामिनामा कुनै पार्टीका पुर्ब मन्त्री समेतकाे संगलगन छ भन्ने बुझिन्छ त्यतापनी रिपोर्टिङ गर्दिनुहाेला ।
@taragurung9821
@taragurung9821 28 күн бұрын
Diraj G good morning 🌞 from sindhupalchok
@gajbirtamang2806
@gajbirtamang2806 28 күн бұрын
सहि कुरा होनि ।
@user-mt2mq9rs1q
@user-mt2mq9rs1q 25 күн бұрын
Nepal sarkar 🙏
@CrazyGamer-cg2gm
@CrazyGamer-cg2gm 6 күн бұрын
युनिट्रि र सहकारि यउट्रै हो यस्तो मा जाने नेपालि को वानि खराव हो यक दिन डुवाउछन सोजोको लुट्रि खाइदिय
@punyaghimire7960
@punyaghimire7960 28 күн бұрын
सरकार छ न्याय छैन ।अब न्याय पाइदैन । म पनि पीडित हु ।
@bisanukc-uk8cu
@bisanukc-uk8cu 27 күн бұрын
यो सहकारीमा अप्रत्यक्ष नालायक सरकारको पनि हात छ नत्र यी सहकारीका भ्रष्ट लाई किन पीडितको पैसा फिर्ता नगरायर रङेहात रमिता हेरिरहेको छ
@dharma-to3ls
@dharma-to3ls 28 күн бұрын
गगने काङ्ग्रेस फेरि कुर्लने भो यो सहकारी बाट पनि रबीले 2 अरब लिएछ भनेर
@rsdulal5295
@rsdulal5295 28 күн бұрын
रविले नठगेको भए किन छानविन समिती गठन गर्न चाहँदैन रवि ?
@houdegang3554
@houdegang3554 28 күн бұрын
​@@rsdulal5295Tero baule khako xa rey paisa tei vayara 😂
@somshrestha4945
@somshrestha4945 27 күн бұрын
patrakarji hami pani xau
@damanthakuri3760
@damanthakuri3760 28 күн бұрын
खबरदारी सहकारी सबै भागदै छन कसैले पनि पैसा जम्मा नगरनुहाेस भएको पैसा सबैले निकाल्नु हाेस
@user-nt2ch1vk6w
@user-nt2ch1vk6w 28 күн бұрын
रबि ले फेरि 1 अरब बाट 2 अरब भन्नी भयो गगने काजी ले
@keshablungeli345
@keshablungeli345 28 күн бұрын
Sabai Sahakari Kharej Garnu Parxa Sarkar.
@Radhaghimire446
@Radhaghimire446 28 күн бұрын
Sabai sahakari same policy le kholeka chhan. Sabai sahakari mathi turunta controll ma layera sharkar le auushandhan garnu parchha.
@ishwardeshar3984
@ishwardeshar3984 19 күн бұрын
कुन पार्टिको पर्यो यी ठगहरु?
@sangyamagar5262
@sangyamagar5262 27 күн бұрын
गतिछाडाहरूलाई सरकार बनाउने हैसियतमा पुर्याए पछि सरकार कै कारण जनताहरू ठगिए । यो सरकार नै ठगहरूको झून्ड ।शहकारी ठगहरूले सबै दलको नेताहरू र बोल्न सक्नेहरू र किन्न सक्नेहरूलाई किनी सक्यो ।
@rajendrashrestha231
@rajendrashrestha231 23 күн бұрын
खाली रबि !रबि !रबि !मात्र भन्ने ले दिने समाचार कस्तो होला ?बिस्वसनिय होला त
@madanbdrchhetri4112
@madanbdrchhetri4112 23 күн бұрын
गगन थापाले त्याहाँपनि रबिको नाम हाल्न भुलेक्याहो😁😁
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 28 күн бұрын
सुनसरी बाट रेगुलर
@budhajyotiprakash3255
@budhajyotiprakash3255 27 күн бұрын
मलाई लाग्छ यी सहकारीको पैसा अपचलन गर्ने ठगहरु एमाले,काङ्ग्रेस लगायत दलमा आवद्ध भएर नै हो यिनिहरुको दादागिरी देखाएको।कसले कार्वाही गर्छ ?
@limbuamit9413
@limbuamit9413 27 күн бұрын
सिआइबी ले समाउछ र नेपाल मा?उल्ताइ लुकाउछ बरु आफै खोज भाउतिक कार्बही सुरु नगरे कसैको पैसा फिर्ता हुदैन ।
@chandagautam2915
@chandagautam2915 24 күн бұрын
right news sir samaye aaye paxi aparadh dhuribat karauxa bhanthiye hamra hajurbale milo palai palo aparadh dhuribat karauna surubhayo
@KhduAdhikari-pp8jz
@KhduAdhikari-pp8jz 28 күн бұрын
जयश्रीसीताराम तिसबर्षछिप्येकोदलाल ले झेलितरिका जनतासोझा भुल्याउने तरिका झेलिकोइस्टोरछ
@bhuwansharma-jy7yq
@bhuwansharma-jy7yq 28 күн бұрын
👍🏿👍🏿👍🏿
@SanjayaDevkota-cj6tc
@SanjayaDevkota-cj6tc 28 күн бұрын
Kb upreti le hamro Sagarmatha Sahakari ma 4 अरब घोट्ला गरेर भागेको छ ( जुन मान्छे सहकारि bank ko अध्छे हो
@shivakumarrai9027
@shivakumarrai9027 28 күн бұрын
ठगीहरूको जेलको बास बनाउनु प्रर्छ
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 28 күн бұрын
Yo desh ma bahun sarbahara hun hunu parchha bhanne tapai ko pani ho .
@alkashrestha5484
@alkashrestha5484 28 күн бұрын
Kantipur sahakari ko bare ma pani karyakram banos
@devidahal9753
@devidahal9753 28 күн бұрын
यीनीहरूको सम्पती रोका गर्नु पर्छ
@user-bk9gh3ns3f
@user-bk9gh3ns3f 28 күн бұрын
12भाइ काङ्गेस रिप रिप नर्गमाबास होस झोलेहरुको
@BIMALNEUPANE.
@BIMALNEUPANE. 28 күн бұрын
rip prime tv headline herda ris uthne
@manbdrkhatri3976
@manbdrkhatri3976 28 күн бұрын
सहकारी बैकनेपालमा जतीछ्न नेपाल सरकारले खारेज गर्नु प्रछ सकारीले देस्स्को बेजेत
@DigitalCreation1986
@DigitalCreation1986 28 күн бұрын
यो पनि पक्कै रबी लामिछाने ले नै खाको होला कांग्रेस ले के हेर्दैछ। समातेर जेल हाल जाँठाहरु 😅😅😅
@harkapaudel6984
@harkapaudel6984 28 күн бұрын
त्यसै मृत्युदण्डको सजाय ब्यबस्था हुनुपर्छ भनेर आवाज उठेको होइन नि ?
@khuraharidahal9501
@khuraharidahal9501 28 күн бұрын
सब चोरैचोर रछन नि यिनिहरुको तिन पुस्ते नेपाल सरकारले लिएर पिडितलाइ पैसा फिर्ता गर्नु पर्छ । नत्र नेपाल सरकारले सहकारी खोल्न किन अनुमति दियो ? सरकारमाथि जाइलाग्नु पर्छ पिडितहरुले ।
@YakupTamang-ev3tj
@YakupTamang-ev3tj 27 күн бұрын
Ho sarkar nai doshi ho,yesle piditko raksm firta garnu 27:19 parxaanyhow!
@mekhthapa555
@mekhthapa555 28 күн бұрын
सरकार के आलु खायरै बस्ने होत?
@deoghale7737
@deoghale7737 23 күн бұрын
नेपाल त चोर र डांकाहरुले कब्जा गरि सकेको जस्तो पो लाग्यो हो।
@Devlama1988
@Devlama1988 28 күн бұрын
Aago lagaee dinu testo chorko ghar naii
@punyaghimire7960
@punyaghimire7960 28 күн бұрын
ठिक कुरा ।
@sushilabhandari299
@sushilabhandari299 27 күн бұрын
Ganu ganuma sahakari ghar gharma rojgari lyayakai honi sarkarle . Ramrai niti bhanthyota
@ribakachhetri8412
@ribakachhetri8412 27 күн бұрын
14:38 14:45 14:48
@user-lq9ni3fx9l
@user-lq9ni3fx9l 28 күн бұрын
Hajur sir sabai chor hamro desh ma xa
@toyapoudel5331
@toyapoudel5331 28 күн бұрын
रबि बिर्साउने भन्या के हो ? ? ?
@shivrajupadhyaya7818
@shivrajupadhyaya7818 6 күн бұрын
Sarakar kai sanglatama yo sabai janatako rakam mili juli jhwamma pareka chan.yo sarakar le kahilyai janata lai nyay dina sakdaina.
@tirthakajibajracharya5298
@tirthakajibajracharya5298 25 күн бұрын
sahakari badmasi sabai neta haru ko sahyog bat bhayako ho...sabai neta hru lai Ratnpark ma lyayar nagejhar garyo bhane tu solve hun6a....
@baburam-fc1iz
@baburam-fc1iz 24 күн бұрын
Suna hai sahakari ko khabar.?
@tilakkhadka3980
@tilakkhadka3980 28 күн бұрын
अरुसिधा जनतालेत थाहापायनन तिमि पत्रकार बाठा भनाउदाले चाहि त्यतिबेला किन बोलेनौ अहिले आयर खाय खाय भन्छौ ? अनि अहिलेपनिसरकारमा हुनेहरुले सबै पैसा रबिलेमात्र खायकोजस्तो गर्छौ के यतिन्जेलमा अरुलाइ भगाउनलागि हो ?
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 28 күн бұрын
बदमासी गर्नेत सबै क्षेत्रि बाउन
@user-wo6ix9de6l
@user-wo6ix9de6l 28 күн бұрын
राष्ट्र बैक , सहकारी विभाग र अर्थ मन्त्रालय कुन ले यो हरकतमा सहयोग गरेको हो अपराधमा सॅलग्नलाई नग्याई दिनुस महाप्रसाद नेपालीलाई नियोजित वॅुगावनाउने काममा लागेका हुन जस्तो लागेको छ यो तिन वर्षको देशको अर्थ ब्यवस्थाको हरिवियोग हेरौत
@Mount_evrest
@Mount_evrest 28 күн бұрын
Rabi birsaune vanera yin le faisala garexan. Rabi kaha kati khako prof dekhau ….??????🥵🤬 yo bisaye bahira lerayeko ma dhanyabadh ..
@padamrana7083
@padamrana7083 28 күн бұрын
ब्याजको लोभमा सहकारी मा पैसा लगेर राख्ने अहिले पैसा हराए पछि रुने कराउने।बैकमा बचत गरे के हुन्थ्यो।
@indiragurung7323
@indiragurung7323 28 күн бұрын
Khoji garera xito bhanda xito yini haru lai kada bhanda kada karwai hunu paryo.
@stunningunicorn206
@stunningunicorn206 9 күн бұрын
Yo shabi vako rastra vanda janta dhanie hunea huda yosab vako ho hai didi bIneeharu
@YagyaRoka-tu1oo
@YagyaRoka-tu1oo 28 күн бұрын
सहकारिमा पैसा जम्मा गर्ने गाउले हरु पागलहरु हुन किन भने पैसा छ भने रास्टिय बैकमा राख ।
@newtamshrestha9387
@newtamshrestha9387 28 күн бұрын
Kaarbaahi Garne garaaune griha mantralaya ko griha mantri nai Sahakari bibaad ma xcha . SARKAAR le yesta Sahakari lai kada kaarbaahi gari pidit ko nixchep firta garaaune kahilay ?
@ramjibagale9014
@ramjibagale9014 28 күн бұрын
रबिमाथि छानबिनभएमा याे सहकारीको पनि समश्या समाधान हुन्छत ने का
@deepakbhandari5548
@deepakbhandari5548 28 күн бұрын
Neta lai Sri Lanka ma jasto lakthunu parcha.
@user-nx3ve4hq9h
@user-nx3ve4hq9h 28 күн бұрын
Kangreash ko neta pani hun
@baniyaraja8187
@baniyaraja8187 28 күн бұрын
Sut out gardem sab lai
@user-he1gv5bn7y
@user-he1gv5bn7y 28 күн бұрын
मजाले हान्देछ ,लोभी को धन लुच्चा को मस्ति भनेकै एहिहो!
@narprasadgurung5983
@narprasadgurung5983 28 күн бұрын
Byaj khane lobh ra kallai biswas garne bhanne hekka nabhayeko biwas gare bapat ko pratifal ho yo ! Ma ta bhani rahechhu yo sahakari bhanne nai sabai kharej garnu parchha !
@roshantmg9096
@roshantmg9096 28 күн бұрын
हारेक सहकारी को संचालक समितिलाई तत्काल समाई जेल हाल्नु पर्यो किन ढिला के ?????
@user-gf1ee3jt9m
@user-gf1ee3jt9m 27 күн бұрын
Ytika praman vetaudapani prahari prasasan Graham pras asan kasko kera khelayr baseko xa
@user-yr2dy5nl4x
@user-yr2dy5nl4x 28 күн бұрын
ye bahiro sarkar aba sabai ramro naramro sahakari banda garera uniharu ko jaye jetha ra sanchalak haru ko sampatti bata asul uper garnu parxa.
КАРМАНЧИК 2 СЕЗОН 6 СЕРИЯ
21:57
Inter Production
Рет қаралды 523 М.
viringi , syphilis youn rog ke ho?? tpha , vdrl tests , treatment in nepali l youn rog
25:41
Dr Kamal Raj Dhital Dermatologist
Рет қаралды 43 М.