रवि जहाँ, त्यही नेविसंघको आ*गो, विराटनगर तना*वग्रस्त। ‘नन स्टप’ सुमनाः अर्को तरंग।

  Рет қаралды 268,290

News24 Nepal

News24 Nepal

18 күн бұрын

रवि जहाँ, त्यही नेविसंघको आ*गो, विराटनगर तना*वग्रस्त। ‘नन स्टप’ सुमनाः अर्को तरंग। खच्चड उद्धारबारे प्रत्यक्षदर्शी - SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV#Shorts

Пікірлер: 573
@oshadhirajp7031
@oshadhirajp7031 17 күн бұрын
एस्तो अराजक गतिविधि गर्ने लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।🎉🎉
@pradeepmanvaidya3126
@pradeepmanvaidya3126 17 күн бұрын
Q
@shitalkhanal6853
@shitalkhanal6853 17 күн бұрын
यो डाका हरु लाई गगन थापाको नेतृत्वमा आक्रमण गरे को हो
@ombasnet3488
@ombasnet3488 16 күн бұрын
@@shitalkhanal6853 Kasto Desh kasto banaye yi daka harule. Law and order chhaina yo Desh ma ? Yesta lai sidhai Jyan mudda lagayera khor ma kochna parchha. Yesto pani hunchha, toit.
@Harshamana
@Harshamana 16 күн бұрын
Yo looottanra gaadtatra desh ra jantaa maarnee deshdrohi netaharuko yo chooortantrako antya garnuparch
@deepakbhandari4227
@deepakbhandari4227 16 күн бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@shantikokhojima6040
@shantikokhojima6040 17 күн бұрын
नेविसंघका भेडाहरुलाई आन्दोलन गर्न बाख्रा चोर ले सिकाको शिक्षा होनि त 😂
@SumanSuman-cg3ek
@SumanSuman-cg3ek 17 күн бұрын
यो ने बि सङ्हको अराजक भेडाहरुलाइ तुरुन्त कारबाही गरेको देख्न पाइयोश।।।
@Rowson03
@Rowson03 17 күн бұрын
यस्ता विद्यार्थी भनाउदाहरुलाई रिहाई हैन सबैलाई भित्र खोच्दिनु पर्छ । बेलैमा ठाउँमा ल्याउनुपर्छ नत्र पछिका झोले गुण्डा यिनीहरू नै हुन् ।
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 17 күн бұрын
यस्लाइ कसरी बुज्नुपर्छ,ध्यान जावोस।
@Rowson03
@Rowson03 17 күн бұрын
@@OmPrakash-lu6gj आफ्ना आफ्ना बुझाई हो 😎
@jagatsangit9629
@jagatsangit9629 17 күн бұрын
​@@OmPrakash-lu6gjपढ्ने लेख्ने ठाउमा राजनिति बनाएर देश बिगारेको कालो काङ्ग्रेस, के बुझाउन खोजेको र ३५/ ४० बर्ष राजनिति गरेर देश लुटेर न पुगेका भुस हरु ।
@user-bc6go6kh4y
@user-bc6go6kh4y 17 күн бұрын
पढ्न गएको बिध्यार्थी हरु नेताकार्यकर्ता बनेर अराजक बन्दै छन , बाउआमा ले यही काम को लागि पैसा तिरी तिरी पठाएका हो?
@ganeshfine505
@ganeshfine505 17 күн бұрын
कम्मर मुनि गोलि ठोक्ने आदेश दिनुस गृहमन्त्री ज्यु राजनीतिक दलको आडमा आतंक नेपाली जनतालाई स्विकार्य छैन
@romankarki6323
@romankarki6323 17 күн бұрын
कम्मर मुनि हैन सिधै छातीमा ताकेर हान्नु पर्छ गोलि ! झोले पातकी जिउँदा लास हरुलाई
@deepakbhandari4227
@deepakbhandari4227 16 күн бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 17 күн бұрын
यो त नेपाली काँग्रेस को दादागिरी हो अति भो जनताले मुल्यांकन गर्नुपर्छ जहाँपनि दादागिरी ? यो त अन्तर्राष्ट्रिय बेईजत भो नेपाली काँग्रेस को
@bukeshmudbari2037
@bukeshmudbari2037 17 күн бұрын
काँग्रेसले सँधै गृहमन्त्रीको राजीनामा माग्नुको कारण अव प्रष्ट हुदैँछ । राजनीतिक कोटामा नियुक्ती भएका राजदूतहरू देशको लागी नभएर आफ्नु पार्टीको स्वार्थकालागी काम गर्छन ।
@devkalapanta7919
@devkalapanta7919 17 күн бұрын
गुन्डा गर्दी तालमा अफीसमा प्रबेश गर्ने टेबल कुर्सी तोडफोड गर्ने लाइ कडा भन्दा कडा सजाय दिनुपर्छ
@ranaGanga-cl1hs
@ranaGanga-cl1hs 17 күн бұрын
गगने को काम हो एसलाई छोड्न हुदैन रभी ले । एम सि सि पास गर्यो भने थान कोट कटाइ दिनु भनेर टन्नै पैसा खाएर पास गर्ने चोर लाई जेल कोच्नै पर्छ
@deepakbhandari4227
@deepakbhandari4227 16 күн бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@sbrai8048
@sbrai8048 17 күн бұрын
पार्टीले सिकाएको नै यहि हो । कांग्रेस, एमाले, ‌माओवादि यि सबै अराजक गर्न संगठित गरिएको झोले हरु हुन । यिनिहरू लाइ कडा कारवाहि गर्नुपर्छ।
@ramkandel8329
@ramkandel8329 16 күн бұрын
Gundaasaili desh lutera haruko nepal ko rajnitik
@merojhupadi7669
@merojhupadi7669 17 күн бұрын
अब काङ्ग्रेसको राजनीति उधोगती तिर जादैछ 😡😡
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 16 күн бұрын
यो नेविसङ्घ कडा भन्दा कडा कार्बाई होस शिक्षामन्त्री शुमना जी लाई सलाम छ 🙏🙏🇳🇵🙏🙏
@prembdrgurung5318
@prembdrgurung5318 17 күн бұрын
सेलुट छ शिक्षामन्त्री सुमना🙏🙏🇳🇵🇳🇵
@nepalnepal203
@nepalnepal203 17 күн бұрын
त्यही भएर त होला असल व्यक्ति हरु पनि बिदेसिने गरेको छ,
@narendrathapa5246
@narendrathapa5246 17 күн бұрын
नेविसंघ होस कि अरु जो सुकै होस् कडा कारबाही गर्नुपर्छ अराजकता मच्चाउने जो कोहि होस् कडा कारबाही गर्नुपर्छ।
@jhankarnepali7398
@jhankarnepali7398 17 күн бұрын
एस्तो गर्ने गृहो पत्ता लागाइ कडा कारबाही गर्न पर्छ।
@bijaybalami1426
@bijaybalami1426 17 күн бұрын
नेपालम नेपाली काङ्ग्रेस र नेबिसंघ देशको घाँडो नै भैसक्यो । नेपालको कानुन पनि उस्तै तेस्तालाइ कारबाही नै गर्न सक्दैनन ।
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q 17 күн бұрын
Kanun shabaikalagi chha Tara chorharulai lagu hudaina
@bijaybalami1426
@bijaybalami1426 17 күн бұрын
@@user-nf7ct1tq8q हो भन्या ।
@dambahadur1976
@dambahadur1976 17 күн бұрын
त्यो गाडी जलाउने गुन्दा हरु लाई कडा कारबाही हुनुपर्छ जो सुकै भएनि
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 17 күн бұрын
पाटिका अरिङ्गाल हरुलाई ठाउँ ठाउबाट जन बहिष्कार गराै।
@sudeshnaraibohora
@sudeshnaraibohora 17 күн бұрын
प्र.म को बारेमा पत्रकार जैरुको वास्तविक बिश्लेशन सुन्दा प्रचण्डको कार्य शैली थुईक्क,रक्षक होईन भक्षक हो देश र जनताकोलागि प्रचण्ड।
@govindashrestha1003
@govindashrestha1003 17 күн бұрын
मलेसिया ४५०००० लियेर पठाउने एजेन्ट र मेनपावर लाई पाता कसेर जेल सजाय दिनुपर्छ।
@arjunshrestha8804
@arjunshrestha8804 17 күн бұрын
एमाले का झोलेहरु ले यो समाचार त पक्कै हेरयो होला। शिक्षा क्षेत्रमा सुधारको लागि बाधक बनेको एमाले नै रहेछ भन्ने कुरा स्पष्ट भयो। अब शिक्षा क्षेत्रलाई सुधार गर्नु पर्छ भन्ने हरुले एमाले को गुनगान गाउन सरम लाग्छ कि लाग्दैन?
@homnath891
@homnath891 16 күн бұрын
Sir नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन।
@NarbahadurBudhathoki-ru3ee
@NarbahadurBudhathoki-ru3ee 16 күн бұрын
Akdam sahi kuro
@deepakbhandari4227
@deepakbhandari4227 16 күн бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@KhadanandaadhikariQwer
@KhadanandaadhikariQwer 16 күн бұрын
Loo
@bhujelram3891
@bhujelram3891 17 күн бұрын
Ravi is a grat lider
@govindapdshrestha
@govindapdshrestha 17 күн бұрын
सिरौरिया को निर्देशन मा कांग्रेस रविको पछि हात धोएर लागि परेका छन्।
@Minalamalo
@Minalamalo 17 күн бұрын
Prachanda sarkarko kamal yahi ho
@user-hg2fc7mo5j
@user-hg2fc7mo5j 17 күн бұрын
प्रचन्डे भन्ने देश जनता लुटि खाने मान्छे हो! यसको प्रधानमन्त्री यो नै अन्तिम हो ,,अर्को चुनाव मा जनता ले देखाउनेछ्न
@homnath891
@homnath891 16 күн бұрын
गधाहरुले चलाएको देश नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन। sir hami jasto sabai xainan
@skramailo15
@skramailo15 17 күн бұрын
यस्ता हरु लाई के पढेलेखेका भन्नू गु खाने बुध्दि भएका हरु यिनी हरु लाई पाटिले सिकाएको को नै यहि हो नेपानी काङ्ग्रेस एमाले माओबादी यी सबै अराजक गर्न सङ्गठित गरिएको झोले हरु हुन यिनी सबै लाई जेल कोचेर कडा भन्दा कडा कार्बाही होस 🙏🙏🙏🙏🙏
@ishowrbhakta5808
@ishowrbhakta5808 17 күн бұрын
सहकारिमा काङ्ग्रेसको लगानि अनि निजि विध्यालयमा एमालेकाे लगानि प्रतिबेदन जति गाेप्य फटाहाहरु🎉🎉🎉
@yadrana3063
@yadrana3063 17 күн бұрын
Sahi ho
@Tilakofficial840
@Tilakofficial840 17 күн бұрын
बिद्यार्थीकाे नाममा राजनीतिक आतंक
@nagendrakarki8014
@nagendrakarki8014 17 күн бұрын
अब पनि राजनीतिका नाममा यस्ता अराजकता मच्चाउने यी झोलेहरु लाई तुरुन्तै कारबाही गर्नुपर्छ !
@mahendrakarki9468
@mahendrakarki9468 17 күн бұрын
अराजकता गति विधि गर्ने लाई कारबाही गरियोस सरकार ।।
@dipakdhakal375
@dipakdhakal375 17 күн бұрын
निडर पत्रकार❤
@user-jb7ct5zs5p
@user-jb7ct5zs5p 17 күн бұрын
यो त अति भो कानुन अनुसार सजाय दिनु पर्छ।।
@yurajmahat3521
@yurajmahat3521 17 күн бұрын
अबको यो एक्काइसौ सतब्दिमा राजनितिकएस्तो हुलहुज्जत र गुन्डा गर्दी चल्दैन है काङ्गरेसी छाउरा हो तिमिहरुले गरेको सार्बजानिक सम्पती जनधन जे जति क्षेती काङ्गरेसी बिध्यार्थी सङ्गगठनले तिर्नु पर्छ
@oshadhirajp7031
@oshadhirajp7031 17 күн бұрын
कांग्रेसले पनि यस्तै गरेको इतिहास रहेछ त 😊😅😊
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 17 күн бұрын
सबै भ्रष्टाचारीलाई जेलमा हेर्न चाहनुहुन्छ भने आगामी निर्वाचनमा यि पुरानो दल नेपाली काङ्ग्रेस , ने क पा एमाले र मावोबादी यो पार्टीलाई भोट दिनु हुदैन आमा बुब तथा दिदीबहिनी र दाजुभाइहरु।
@rajuadhikari5561
@rajuadhikari5561 17 күн бұрын
100 Sahi
@shivarimal8011
@shivarimal8011 17 күн бұрын
नमस्कार पत्रकार सर ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏जनताहरु जागोै देस मा राजा लियोै र देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(हतियारा आतंककारी सरकार बाट देस र जनताहरु को लागि केही हुनेवला छहिन )देस र जनता हरु को लागि एक मात्र राजा हो ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
@hiranyaadhikari8417
@hiranyaadhikari8417 17 күн бұрын
सकेसम्म ठूमो कसुरमा मुद्दा चलाउनु पर्छ । यस्ता विध्यार्थी हुन्छन? यी सवै झोले हुन ।
@rockys168
@rockys168 17 күн бұрын
देश त सखाप भैसकेछ नि 😢
@raptenlodue6451
@raptenlodue6451 17 күн бұрын
कठै मेरो देश
@gituvlog1819
@gituvlog1819 16 күн бұрын
आजका युवाहरू पनि अझै अन्धो के हो यस्तो अराजक यिनिहरुलाई कार्वाही गर्नै पर्छ नाइ भने पछि अझै गुन्दा गिरि बढ्दै जान्छ
@hembahadur1233
@hembahadur1233 17 күн бұрын
बिरेन्द्र जि नेपालमा यसरि राजदुत फिर्ता गर्ने काम पहिलो पटक होर? सबैलाइ जगजाहेर छ त जो सरकारमा आए उस्ले बिपक्ष दलको कोटामा परेको राज्दुत फिर्ता गर्छ त,यो नेपालको राजनीतिक रोग हो घोक्रो खुलाएर कराउन ब्यर्थ हो,यो हुन नहुने हो,फेरि राजदुत मात्रै होइन हरेक क्षेत्रमा कार्यलयमा पिउन देखि यस्तो परिपाटी छ
@asharegmi4158
@asharegmi4158 17 күн бұрын
rabi is best ❤🔔🔔haro❤🥰🙏
@punyaghimire7960
@punyaghimire7960 17 күн бұрын
अर्जुन राइको चाडैं उद्धार गरि राहत समेत दिन जोडदार माग गर्दछु ।
@chandarai8544
@chandarai8544 16 күн бұрын
लोकतन्त्र गणतन्त्रको सरकार नै देश र जनताको लागि बनेकै होइन घरपरिवार नाताबात कृपाबात बनेको हो यो सबै गणतन्त्रको उपाहार हो
@santoshgautam4213
@santoshgautam4213 17 күн бұрын
के गर्नु बिरेन्द्र सर तपाईं हामीले जति भने नी भोट यिनै ठुला नेताको झोलीमा पुग्छ । नयाँ हरु केहि गर्छु भन्ने हरु ले बहुमत पाउदैन । बिड्म्बना सतीले सरापेको देस 😥😥🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@completenepal238
@completenepal238 17 күн бұрын
पत्रकार राजिब खत्री भन्छन ! सन्दर्भ नेबि सङ्घको तान्डब बिराट नगरमा! ---------------- नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री
@balarambhuju3215
@balarambhuju3215 17 күн бұрын
एकदमै सही गर्नु भयो।
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 17 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 16 күн бұрын
थुक काङरेस अपराधि पहिला पनि गुन्डा अहिले पनि बेवारा देखाऐ लुटेरा सात साल देखि अहिले सम्म यहि गरेका छन काङरेस लुटेरा हरु सारेै दुख्द घटना घटाऐछन याे याे गगन ले जिम्मा लिनु प्रछ 😢😢😢😢😢😢😢😢😢😢😢छाडा गुन्डा हरुलाई कडा कार्बाई हाेस अाफ्नु अपराध लुकाउन काङरेस ले अाफ्ना गुन्डा उतारेका छ 😢😢😢
@deepakbhandari4227
@deepakbhandari4227 16 күн бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@manmayarai7069
@manmayarai7069 17 күн бұрын
यो अराजक ग्रन लगाउने काङेषको लेख्ल हो अरु केही होन
@babukajishrestha1073
@babukajishrestha1073 17 күн бұрын
बिध्यार्थी देखि नै देश तहस नहस पार्ने तालिम दिनु पर्याेनि । नत्र देश बिगार्ने मान्छेनै हुन्दैननि
@user-um9jx5vr1v
@user-um9jx5vr1v 17 күн бұрын
अराजकताकाे नमुना
@kisanrai8226
@kisanrai8226 16 күн бұрын
पत्रकार भाइको बिशेषण सहि छ।
@ssp2842
@ssp2842 17 күн бұрын
सबै कुरा सही हो सलाम छ साहसिक बिरेन्द्र जैरु सर लाई 🙏
@govindakoirala5
@govindakoirala5 17 күн бұрын
सबै पार्टिका भातृसंगठनहरू खारेज गर्नु पर्छ। र यस्ता उदण्ड भरियाहरूलाई खाेरमा राखेर सम्मान गर्नु पर्दछ।
@bhattarai1953
@bhattarai1953 17 күн бұрын
फिर्ता भएका राजदूत ले दिल्ली गएका प्रचण्डलाई नै बहिष्कार गर्नसक्नुपर्थ्यो ।
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 17 күн бұрын
श्री ६ राजाहरूको हाली माली यहि हो गणतन्त्र
@user-lr6hh9lv8t
@user-lr6hh9lv8t 17 күн бұрын
कालो काङ्ग्रेस को कालै काम?
@rameshkarki3906
@rameshkarki3906 17 күн бұрын
छाला काड्नुस यिनीहरुको प्रहरिको काम के हो। सालेहरु पढ्ने बेला गलत काम गर्छन।
@prembishowkrma2065
@prembishowkrma2065 17 күн бұрын
अब यसरी हुँदैन बुद्धि जीबी हरु र राजनीतिक जानेका हरुले सबैलाई खबरदारी गर्न जरुरी छ भाषण गरेर मात्र हुँदैन नेपाली जनता हो ई पूरान भनाउँदा हरुलाई फ्याक्क्न जरुरी छ।
@podverse69
@podverse69 17 күн бұрын
देशका कांग्रेशका नेता १ जना राम्राछन् ?? र अनि तिनि हरुका चेला (भेडा) हरु राम्रा निस्किन्छन् । नेपाली कांग्रेश शकिने बाटोमा RIP नेपाली कांग्रेश ।
@anmolsky6631
@anmolsky6631 16 күн бұрын
(1)बिदेशमा हामीलाई गारो पर्दा नेपाल सरकारले हेर्दैन भन्ने किन हामीले किन रेमिटान्स गर्नु पर्यो पैसा (2) एउटा गरिब परिवारको ब्याक्ती बिदेशमा मर्छ तर लास नेपाल लान्लै धेरै गारो हुन्छ तर नेपाल सरकारले सयोग गर्दैन भन्ने किन हामिले रेमिटान्समा पैसा पठाउँने (3) अदि बिदेशमा मिर्तु भयो भन्ने बिदेश देखि कम्पनीले वा साथीहरु मिलेर लास नेपाल पाएउ तर नेपालमा लास घर सम्म पुरौन पैसा छैन गरिबिको कार्ण्ले तर सरकारले हेर्दैन भन्ने किन हामिले रेमिटान्समा पैसा पठाउँने
@nabweenvhai6977
@nabweenvhai6977 17 күн бұрын
सबै जना आलो पालो खाने त होनि इनिहरुको भादो भरी सक्यो अब अर्को को पालो होला यो देश मा अस्तै हो चलन क नौलो होर
@Raeni4865
@Raeni4865 17 күн бұрын
कठै !😢😢 सकेसम्म विदेश म र मेरो नेपाली दाजुभाई दिदीबहिनीले जान नपरोस् भन्ने लाग्छ ।😢😢के गर्ने नेपाली जनताले जता गएनी जे गरेनी कहिल्यै शान्ति नपाउने रहेछौ।दाजुभाईको चाडै उद्धारको अपेक्षा गर्दछु ।😢😢😢😢
@ActionTheRevolution
@ActionTheRevolution 17 күн бұрын
सरकार के हेरेर बसेको छ यस्तो अराजकता फैलाउने संघ सस्था तुरुन्तै खारेज नगरेर के हेरेको छ । यस्ता काम न काजको सस्था चाहिदैन । अनि काङ्ग्रेस लाई पनि सफाइ गर्नुपर्ने देखियो ।
@hrisheepoudel3251
@hrisheepoudel3251 17 күн бұрын
कुवेत बाट नियमित दर्शक म ।
@user-tf6yh5hd1s
@user-tf6yh5hd1s 16 күн бұрын
यसो हेर्दा यो कार्यक्रम सर्वोच्च भन्दा पनि माथि रैछ
@edufm2796
@edufm2796 16 күн бұрын
राजदुत भनेको छोरी, ज्वाइँ, जेठान, लगायत भ्रष्ट नेताहरुका आफन्तहरुको भर्ती केन्द्र हो भने प्रदेश र समानुपातिक भनेको भेडाबाख्रा जस्ता बिकाउ, चोर, भ्रष्ट , दलाल, तस्कर नेताहरुको भर्ती केन्द्र हो। बाकी इमानदार, स्वाभिमानी, क्षमतावान नेता प्रती सम्मान !!!
@baburamaryal8714
@baburamaryal8714 17 күн бұрын
समयले ब्यबस्था परिवर्तनको मागेकाे छ यी सबै भ्रस्टाचारि हुन यिनिबाट देश र जनताकाे खुसि फिर्ता हुँदैन ।😊
@basantalama7076
@basantalama7076 17 күн бұрын
अराजक पनि कति हो?यस्तो क्षेति जस्ले गर्छ त्यसैलाई भरपाई गराउनुपर्छ...चोरहरुलाई पो केहि भएन हामि जनताले त खाईनखाई तिरेको करको सम्पति हो..।
@user-dc4me2tb1h
@user-dc4me2tb1h 17 күн бұрын
Ysta अराजक समुह lae धोबी hannu parxa
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv 17 күн бұрын
यस्ता प्रधानमन्त्रीलाई गोबरको गणेश जस्तै मान्नुपर्छ।
@user-br6ut7lu5f
@user-br6ut7lu5f 16 күн бұрын
यस्ता अराजकता गर्ने लाइत कारवाहि गर्नु त पर्छ नै पर्छ तर इनलाइ भन्दा इनको माउते अथबा लिडर वा इिनको टाउके लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्छ
@user-hu3dp5pw5m
@user-hu3dp5pw5m 17 күн бұрын
अब यसो कुरा बुज्दा सरकार लाइ जान्कारि भए जस्तो छ बिस्व युद्ध हुन्छ भनेर नत्र सबै देस को झुसे हरुलाह किन बोलाउनु एकै चोटि
@theyoogenshow
@theyoogenshow 17 күн бұрын
कडा भन्दा कडा कारवाही हुनुपर्छ!!
@umeshrai9468
@umeshrai9468 15 күн бұрын
ग्रीह मन्त्री राजिनामा दे रबी ठग राजीनामा दे
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s 17 күн бұрын
नेपाल का शाहीराजा र युवारज लाई नागार्जुन र सितल निवास पठायर नया श्री ६ को छोटेराजा र उन्का युवाराज को पो चल्खेल चल्दै रहेछत नेपालमा गृहमन्त्री ज्यु अब ८४मा जनताको मन र मत जित्ने हो भने सत्ताको सदुपयोग गर्नु पर्यो है
@narbahadurpun6713
@narbahadurpun6713 15 күн бұрын
पत्रकारहरुको समाचार यस्तै हुन्छन, भिउ वढाउन के गर्दा हुन्छ तरिका अपनाउनु सोभाविक छ ।
@theinvincible4015
@theinvincible4015 16 күн бұрын
बिराटनगरका जनताले देशघाती काङ्ग्रेस लाई खेद्नु पर्छ!
@santoshpandey6078
@santoshpandey6078 17 күн бұрын
राजनैतिक नियुक्ती बन्द नभए सम्म येस्तै हो। लोकसेवा लाई दुरुस्त बनाउ।
@parshuramrai5811
@parshuramrai5811 17 күн бұрын
गणतन्त्र + लोकतन्त्र तर राजनीति गर्ने नेताहरुको मनपरी तन्त्र नै भयो यो समय पनि छि
@ramsubedi5230
@ramsubedi5230 16 күн бұрын
जैरु एक राम्रा।जस्ता थिए तर सत्य तथ्य देखियेन जनता जान्न चाहन्छन सिधा कुरा अनुसार भयेन
@laxmanmaskey9433
@laxmanmaskey9433 16 күн бұрын
स्वर्ग नेपाल त भ्रष्टाचार को लागि मात्र!
@bhojrajsharma8094
@bhojrajsharma8094 17 күн бұрын
गाेलि ठाेक्नु पर्ने यस्ता बिधयार्थि नामका अातङ्क कारि हरुलाई।
@user-fs7zi5hc9j
@user-fs7zi5hc9j 17 күн бұрын
सार्वजनिक सम्पत्ती छेती अथवा तहसनहस गर्ने जुनसुकै पार्टीको ने.बि सँङ्ग,युबा सँङ्ग जोसँङ्ग भए पनी कडाभन्दा कडा कार्वाहि गर्नु पर्छ सरकार
@sabinraut8447
@sabinraut8447 17 күн бұрын
Jaya nepal
@bhimacharya7680
@bhimacharya7680 17 күн бұрын
ने,बि,सघंका,मुखिया बहादुर लाई,अदालतको कठघरामा उभयाउँनु पर्छ,अरिंगलहरुलाई, छाडा छाडने उहीहो।
@tirthashrestha981
@tirthashrestha981 16 күн бұрын
अराजक गतिविधि गर्ने जोसुकै होस करङ्ग भाच्नेगरी हान्नुपर्छनी, सुरक्षाकर्मी कति निर्धा राखेका !
@gaharbudathoki782
@gaharbudathoki782 17 күн бұрын
फेरी देशमा आतगं मचीनुलाई किनचै ठुलो मान्नुछ किनकि माहॅा कुरुर देश प्रतीकोचै हजारौ अपराधी कान्डाचै इनी पहैलो तिन भाई प्रचण्ड केपी सेर बाहादुरहरूकैहो बाकी एस्तै देश घाती अपराधीहरूचै करीब १२० २२ जानाहरू लाई भोट र चुनब जिताहेरनै जानी बीदेशी गुलामीहरूलाईनै बार बारको प्रधानमन्त्री बनाउनुको हर्कतहो र एसैमी नेपालका नेपाली जनताहरु खुसीको दिनहरनै लियाहे हाम्रा भोटरहरुले भनेर खुसी रहे हुन्छ हैत
@Ragav5397
@Ragav5397 16 күн бұрын
यो जग्गली पाटीलाइ कडा दण्ड कारबाही होस् सरकार
@khagrajgautam3627
@khagrajgautam3627 16 күн бұрын
सुमना श्रेष्ठ जिन्दावाद केपी ओलि ले लूकाऐर राखेको आयोग को, प्रति बेदन सार्बजनिक! खुसी को खबर ❤
@govindpachhai3250
@govindpachhai3250 17 күн бұрын
जय शिक्षा मन्त्री
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw 17 күн бұрын
बालेन झै त्यसको भरपाइ तिनैबाट गर्नुपर्छ।
@prakashdulal6883
@prakashdulal6883 17 күн бұрын
तिमी मुला पत्रूकारले भन्दैमा विश्वास गरिदिनु पर्ने हो र ? हावा। अलिक स्तरीय र evidence based समाचार बनाऊ।
@user-hl7dj3wh8b
@user-hl7dj3wh8b 17 күн бұрын
Sahi kura
@shitalkhanal6853
@shitalkhanal6853 17 күн бұрын
देश द्रोहि काङ्ग्रेस हो अब जनताले यिनिहरु लाई बिचार गरिन्छ
@user-td8uj8ke2g
@user-td8uj8ke2g 17 күн бұрын
यो निबेसनभने बिधैरतिका नाम मा गुन्डा छाणाकुनपाटिहो यो देस बिकासगरनेहोकी यस्ता गुन्डा साहारालियर राजनिती गरने लाइ अबसैटलाउनो जनता जरौरिछ यस्ता गुन्डा लाइ टाइमाइ साटलगाउनोहो देसमा यस्ता लाइ छाणाहुनदिनो भनेका देसैमा अरागजदाहो अबयसतालाइ। छोडनोहुदैइन
@shovakc2541
@shovakc2541 17 күн бұрын
🙏
@maheshlalchaudhary8674
@maheshlalchaudhary8674 17 күн бұрын
सबै छतिपुर्ति तिराउनु पर्छ।
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 18 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 47 МЛН
Super gymnastics 😍🫣
00:15
Lexa_Merin
Рет қаралды 107 МЛН
PINK STEERING STEERING CAR
00:31
Levsob
Рет қаралды 24 МЛН
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 18 МЛН