रवि र सिरोहिया झगडा कुन मोडमा पुग्यो ? रवि चुपचाप बस्दैछन् कि एक्सनमा जाँदैछन् ? गजबको भित्रि रहस्य:

  Рет қаралды 41,866

Headline Nepal

Headline Nepal

10 күн бұрын

#headlinenepal #sanjeeb #rabilamichhane #kailashsirohiya #sambhawsirohiya #sahakari
रवि र सिरोहिया झगडा कुन मोडमा पुग्यो ? रवि चुपचाप बस्दैछन् कि एक्सनमा जाँदैछन् ? गजबको भित्रि रहस्य :
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZfaq: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 181
@rewatipandit8668
@rewatipandit8668 9 күн бұрын
कसैको पछि नलागेर आफ्नो काम गर्नु गृहमन्त्री ज्यू जनता हजुरको साथमा छँदैछन् नि। जय घन्टी जय रबी नेपाल आमाको छोरा
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
Tero paxi laage hunxa a re yaar sahi ra galat xutyaunu nasakne terima jhole
@pac-man6161
@pac-man6161 8 күн бұрын
Ghanta halaune andho veda
@Hamrokhabar957
@Hamrokhabar957 Күн бұрын
Jay ravi kzfaq.info/get/bejne/mquJp5x20J-UlKM.htmlsi=nHsxDKosbEnc1g3t
@user-nu3pg3ls8c
@user-nu3pg3ls8c 9 күн бұрын
बिना प्रमाण बोलेको बकम्भुसे कुराको जबाफ दिनु पर्छ भन्ने छैन
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
Tyahi ta jhole pramaan chahiyo hai
@-Rr1990
@-Rr1990 8 күн бұрын
⁠​⁠​⁠@@kb_vlog477 कुकुर भुक्यो भनेर कुकुरलाई टोक्न जाने गर्छौ र तिमि ?
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
@@-Rr1990 timro ravi lamichhane pani purano netaa haru ko baau hun k hi xa farak????
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 9 күн бұрын
के गर्नुत कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा तोक्नु मिलेन फेरि रबि र सम्भब मा के फरक रहयो त बिस्तारै गर्छन् होला नि प्रत्रकार जिउ🙏🙏🙏
@narayanpaudal6884
@narayanpaudal6884 9 күн бұрын
रबिले भनेका थिय परमाण देखा परमाण देखा संभब धाेति कता छस रबि यस्ता नाथेकाे पछाडि लाग्नु हुदैन जनताको काम गर्ने अगि बडने जनता साथमा छम ।
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
Thukka ta jasto jhole ko soch xi xi xi comment garnu vanda pahile yatharth k ho a ni comment gar k
@tekrai8393
@tekrai8393 8 күн бұрын
सम्भब सिरिया बच्चाको पछि गृहमन्त्री लाग्नु पनि हुदैन ।
@pac-man6161
@pac-man6161 8 күн бұрын
Dum huna paryo ni khandan garn lai Kailash sirohiya lai samatn jada ni praman dekha vane ka thiya sirohiya le Tara bina praman samatn lagayo setting milaun lai tarsayar
@tekrai8393
@tekrai8393 8 күн бұрын
@@pac-man6161 कैलास सिरोहियाको नालिबेली 🤣🤣kzfaq.info/get/bejne/rpx4Zcefup26qoE.htmlsi=4Q7K-nS2leEqiGRc
@tekrai8393
@tekrai8393 8 күн бұрын
रबि गृह मन्त्री मात्र हो जब यज्ञ मणि सर्बोच्च अदालतको प्रधान न्यायधिस हुन पुग्छ नि त्यो दिन तिमीहरुको बाजा बच्ने छ । गृहले समाए पनि उच्च ले हारिरी जवानीमा छेड्छ । दोस गृह लाई दिन्छ ड।
@bibeksharmanepal
@bibeksharmanepal 9 күн бұрын
गृहमन्त्री जस्तो मान्छेले जाबो फेसबुक मा आएर बोलेको त्यो मुलाको जवाफ दिदै हिड्नु हावा समाचार बनाउ !!
@bhimgharti5922
@bhimgharti5922 9 күн бұрын
सुनामी आउनु पहिले को सन्नाट हो यो, अब एकै चोटि सम्भवलाइ उडाउने गरि आउँछ सुनामी
@kajipariyar5065
@kajipariyar5065 9 күн бұрын
सन्जिब जि रबि जि लाई काम गर्नु दिनु परो हिजो ठुला माछा समाको समाचार भन्नुहोस् तेस्तो झारे झुरे कुरा छोडनु अब सबै भ्रष्टाचार पक्राउ पर्ना थालेको छ काङ्ग्रेस को सातोपुग्लो गको छ हजुर जस्तो पत्रकार ले अलि मिलाएर भन्नुहोस् सन्जिब जि जय घण्टी 🔔🔔🔔
@sumankhadka9226
@sumankhadka9226 9 күн бұрын
अङृकृत नागरिकता लिएका एस्ता धोतिले अब बंशज लीएपछी के गर्न चाहिँ बाकी राख्लान त !!!
@pac-man6161
@pac-man6161 8 күн бұрын
Timi bhutani sarnarthi le liyo hola angiktit nagrikta
@pitambarpoudel5767
@pitambarpoudel5767 8 күн бұрын
रवि लाई काम गर्ने वातावरण छैन त्यही भएर होला जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉
@mohonmohon1057
@mohonmohon1057 9 күн бұрын
गर्नै दिदैनन ।।बुढा नेताकार्यकर्ता ले।।।कतै अभिमन्यु बनाउने त होइन।रा स्वो पा लाई।।।।
@pac-man6161
@pac-man6161 8 күн бұрын
Dum hun paryo muttu ma
@-Rr1990
@-Rr1990 8 күн бұрын
@@pac-man6161 तिम्रो दम छ भने तिमि बस्ने नजिकैको ईलाका प्र.का. मा गएर प्रश्न गर , अर्काको कमेन्टमा रिस पोखेर देशभक्त बन्न सक्दैनौ।
@pac-man6161
@pac-man6161 8 күн бұрын
Sodher k garne dum huna paryo Samater khor ma halne
@belbahadurpun1154
@belbahadurpun1154 9 күн бұрын
गृहमन्त्री रबि आफै दोसि छन त्यसले गर्दा रबिले राजिनाम दिनु पर्छ😅😅
@subhash7408
@subhash7408 9 күн бұрын
3 nagaricta sahi ho ??
@narayennarayen5413
@narayennarayen5413 9 күн бұрын
Dose vaya kena mudda nahaliko ta bena parman temene puwakka seroheya jhai bolxau 🤔
@Oldpro123
@Oldpro123 9 күн бұрын
Khate sirohiya lai feri jel halnu parxa
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 9 күн бұрын
सहि कुरा सँजिव जि यो सम्भव सिरोहियाले लिएको भिडियो आफै गृहमन्त्री भएर केहि नबोल्नु हामी जनता कसरी विश्वास गर्ने ,या त सम्भवले लिएको भिडियो सहि भन्नु पर्ने भयो
@indianmovies434
@indianmovies434 9 күн бұрын
Kalo congress
@dibakarpant3390
@dibakarpant3390 8 күн бұрын
नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@binodkarki4141
@binodkarki4141 8 күн бұрын
संजिब जी नमस्कार। बधाई छ सर तपाईलाई र तपाईको टिम लाई हेडलाइन टि.भी. को नया स्टूडियो मा अझै ऊन्नति गरेको देख्न पाइयोस शुभकामना
@brighternepal2813
@brighternepal2813 8 күн бұрын
ए पत्रकार ज्यु रबिले मुद्दा हालेका छ्न त खै अदालतले न्याय दिएको ? तल देखि माथी सम्म भ्रष्ट छ्न ,पुराना दलको सेटिङ छ।
@sorajbista587
@sorajbista587 9 күн бұрын
Very good
@indianmovies434
@indianmovies434 9 күн бұрын
Ripp kantipurr
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 9 күн бұрын
प्रश्नको जवाफ दिनु पर्छ यसरी भागेर हुदैन रबि जु
@gokulbk241
@gokulbk241 9 күн бұрын
प्रस्ना सङ्ग भागेको होइन हजुर रबि ज्यु जवाफ दिना बाट कहिले डराउनु हुदैन र भाग्नु पनि हुदैन पत्रकार हरु जहिले सहाकारी के भयो भन्ने भन्दा अरु प्रस्ना गरेको कहि कतै सुन्नु भछ ?? एउटामात्र प्रस्ना सोधेर वक्क दिक्क भयेको हुनु पर्छ बुज्ने कोसिस गर्नु ।
@rabinrabin5547
@rabinrabin5547 9 күн бұрын
श्री केश तेल र रबीको पारा यौतै जस्तो देखिनच्छ। ठग ठगि र ठग।
@gaharbudathoki782
@gaharbudathoki782 9 күн бұрын
रबी जी पनी मिडीयाहरू सात भाग दहौड् मचाहेको देख्दा र सुन चोर मालीक लाई बीरामी भन्नु बर्षौ अगी देखीनै देश लुटेर भष्टचार गरेर हिड्ने बासॅबारी वालेको हाती भन्दापनी ठुलो सबुत हुदा हुदैपनी प्रमाण भटीएन भनेर उम्काउनु र कान्तीपुरे मालीकलाई पनी बीरामीनै भनुचै रबी जी ले पनी नेपालको कानुन भन्दाचै रूपॅयानै ठुलोरहेछ भन्ने सम्जे होला भनेझै लाग्छ मलाई चै रत अबोपनी रबी जीलाई मैलेचै मानुपर्छ भनी इनै पग्डेर उम्काहेका बडो बडो माछोहरू लाई फेरी फर्केर काराघरको आजीबनको बास नदिलाहे सम्मचै मेरो एउटा आखॅोनै फुटेसरी र हृदया टुटेसरी मान्नेछु हैत र हजुरहरूत खुतका बाबा आमा मार्नेलाई पनी मेरो सरकार भन्दै गोडा् ढोगने बानी पर्नुनै भहेकै हुनुहून्छ रत आज हजुरहरूकै हर्कतले पापी र धर्मी नचिन्नाले देशनै खरानीको पौडर बनेर फुस फुस उड्न थालेझै बनाहेकै छन् र देशबासीहरूलाई गहे जाज आहे रातोबक्स बनाहेकै छन् र पनी गोडा धुनुत छोड्नै भहेकै छहैन हैत
@shrestharajesh6372
@shrestharajesh6372 9 күн бұрын
बार्गेनिङ गरेर एउटा् चोरले अर्को चोरले कुरा मिलाई सक्यो भुत्रोको बोल्छ
@umastree6182
@umastree6182 9 күн бұрын
🙏🙏🙏
@keshargurung8063
@keshargurung8063 9 күн бұрын
रवि चुपचाप बस्नुहुदैन् आफू गृहमन्त्री भएको बेला सिरोहिया बाउछोरालाई ठेगान लगाउनु पर्छ।
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
यो हो नी अस्ली पत्रकारीता 100 top को सलामी headline नेपाल लाई रवि लामिछाने को आखा यो news तीर फर्कौनु पर्यो Rasapa झोले हरूँ ले
@Chaudharymehilal
@Chaudharymehilal 8 күн бұрын
यो त प्रमाणित नै हो। प्रहरी ले जस्लाई पनि समात्न सक्छ।
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 7 күн бұрын
❤❤❤
@aashishlamichhanedebit5772
@aashishlamichhanedebit5772 9 күн бұрын
रबि को गल्ती थियो र रबि चुप लागेको नि नत्र एक्सन मा आइहाल्थ्यो नि सब का सब चोर हे
@krishnabhujel6056
@krishnabhujel6056 9 күн бұрын
Jay ghanti 🎉🎉🎉🎉
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 9 күн бұрын
प्रश्न के छ सोध्नु हुन्छ निर्मला पन्तको हत्यारा कहिले पत्तालगाउने रे समय आउछ पत्त लगाउन किन हतार 🤔🤔🤔
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
त मरे पछि आऊछ समय टेरिमा झोले
@user-kb1zt8is8r
@user-kb1zt8is8r 8 күн бұрын
सम्भकाे कुरा सुन्नुमा कुनै आैचित्य छैन
@rameshthapa4677
@rameshthapa4677 8 күн бұрын
रबि लाई भन्दा भारत को धोती लाई किन तेस्तो भनियो भनेर हो पत्रकार महोदय
@bindumallashah7409
@bindumallashah7409 9 күн бұрын
यो गफाडी ले देश सिध्याउने भयो ।
@kedaradhikari8771
@kedaradhikari8771 8 күн бұрын
Rabi sir jindabad❤❤
@sanushrestha4958
@sanushrestha4958 8 күн бұрын
रिप कन्तिपुर
@krishnakc4153
@krishnakc4153 9 күн бұрын
Good luck rabi lamichhane jieu 🙏
@roshanchhetri3339
@roshanchhetri3339 8 күн бұрын
कुनै पनि मान्छे लाई दोशी ठहर गर्न प्रमाण चाहिन्छ। बिना प्रमाण जति चिच्याए पनि कुनै अर्थ हुदैन । त्यही भएर चुपचाप बसेका होलान नि?
@dharmrajdhakal3249
@dharmrajdhakal3249 9 күн бұрын
रवि सर हजुर पहीलो गृहमन्त्री हुदै गर्दा निर्मला पन्त को फायल कता गयो र वि। सर
@ynln9456
@ynln9456 7 күн бұрын
84ko bahumat chahinx sano seat le khi hudaina
@narbahadurgurung9660
@narbahadurgurung9660 8 күн бұрын
Katipur dismiss
@khemapandey3847
@khemapandey3847 8 күн бұрын
good luck janthako rabi
@anujayamofficial
@anujayamofficial 9 күн бұрын
Rabi 🎉❤
@KamalKhadka-yq2iv
@KamalKhadka-yq2iv 8 күн бұрын
Don haruko desh Nepal , 😢 i feel very bad for this ?
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 8 күн бұрын
Rabi Sar, Keilash Sirohiya R Pariwar ko Nagrikata Kharej Gari Desh Nikala Garau.
@nabinpantha4364
@nabinpantha4364 9 күн бұрын
Jai rabi
@OrganicFood435
@OrganicFood435 8 күн бұрын
रविले जेल हालेर हालिदोइन् ,रवि प्रयोग गरेर विदेशी शक्ति ले हालेको हो
@ganeshbikramshahi4152
@ganeshbikramshahi4152 8 күн бұрын
यो प्रमाण अब फेरि कान्तिपुर को बारेमा बोल्नु बितिकै प्रमाण बाहिर आउँछ।
@laxmiaryal9364
@laxmiaryal9364 8 күн бұрын
रबिलाइ दाेसि देखायरडाउन गरनेरकाम गरन नदिनहाे अब गुलाई चलायाे मुखभरिछिटा भने जस्तै बिनापरमाण बिनाबाेलने का्पछिलागेर हुदैन जनताकाेकामगरे मनजितछन
@JK-co8er
@JK-co8er 8 күн бұрын
तर रबिले 100दिन शर्कार चलाउन दिनु भन्नु पनि बेकार देखियेा ।
@st.brightdigital2415
@st.brightdigital2415 9 күн бұрын
बच्चों ले सामाजिक संजाल मा आरोप लगाको मा रबी ले बाल नदिएका हुन ! पत्रिका मा लेखेको भए खंडन गर्थे !
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
हाँ हाँ टेरिमा झोले को सोच
@shantapokharel66
@shantapokharel66 8 күн бұрын
हन हेड्लाइन पनि ????
@brighternepal2813
@brighternepal2813 9 күн бұрын
पक्राउ गरे लोकतन्त्र सकिन्छ ।के गरुन् त रबिले। सबै मिलेर छोड भन्छ्न
@basantarajpanday233
@basantarajpanday233 8 күн бұрын
Kati pur Rip Rip Rip Rip Rip
@paudil1697
@paudil1697 8 күн бұрын
बाउलाई नै घोक्रेठ्याक हानिसकेको मान्छेले त्यस्ता भुरा भुरी ब्याक्तीगत केही बोलेको भरमा किन प्रतिक्रिया दिनु, त्यसा ब्याक्तिगत टिप्पणी गर्नेहरु लाखौ छन सबैलाई जवाफ दिदै हिन्ने कुरा पनि भएन
@user-zo9du3rh3e
@user-zo9du3rh3e 9 күн бұрын
60 दिनत संसदनै बन्द भयो काम हरु अगाडि बढाउन दिएन सय दिनचै पुगेकै हो ? तर काम भने 40 दिन भित्रमा गरेको हो ? हो कि हैनत साथि हरु हो
@sapanarai-rg8yw
@sapanarai-rg8yw 8 күн бұрын
Ab herdai jam garer dekhaunu parne ho , lekher bolerta kehi hudaina ? Paujma bhayekale ? Good luck Rabi sir ,
@pappuroy1915
@pappuroy1915 9 күн бұрын
सर तपाई हरू खालि मंत्री हरू न्यज मात्र हेराउनु हुन्छ जन्ता अवाज छ कि तिन करोङ जन्ता को आबाज हेराउनु नि
@thamanchettri5360
@thamanchettri5360 8 күн бұрын
O पत्रूकार केस अदालतमा छ जे पायो त्यही बोल्दै हिड्ने गर्दै हिडेर हुन्छ?
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 8 күн бұрын
तीन वटा ठूलो दल खोले पाटी थियो अब रासपा पाटी थपिएर चार वटा भयो
@g.b.gurung3274
@g.b.gurung3274 9 күн бұрын
Rabi KP,, SERE, Prachanda pachi bolerai janata lai Ollu banaune mcc ko nake ho
@jeevankalaofficial64
@jeevankalaofficial64 8 күн бұрын
रवि कवि सबै उस्तै रैछन,साला चोर हरु प्रति हामीले धेरै अपेक्षा गर्नुबबेकार रहेछ 😢😢😢
@gokulbk241
@gokulbk241 9 күн бұрын
जय रबि सर । जय देश ।
@user-mr8ry3mg8t
@user-mr8ry3mg8t 9 күн бұрын
He's on mission
@BharatBudha-vw9kd
@BharatBudha-vw9kd 8 күн бұрын
12 भाई को 13 भाई रवी हो
@RamRaj-ep2xb
@RamRaj-ep2xb 9 күн бұрын
क्यार्नुतनि खुकुरी लिएर निस्कन भएन
@GokuVegitaisagoodbestever
@GokuVegitaisagoodbestever 8 күн бұрын
Fek kantipur
@user-me1hk1fo3f
@user-me1hk1fo3f 9 күн бұрын
Rip kantipur
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 8 күн бұрын
Yo vdo astikai ho .. Aja ayara kina ho feri edit garera news banayo.. Jaya Rabi
@eshworshahi2821
@eshworshahi2821 8 күн бұрын
भौमान कहिले सम्म्म भाग्ने हो यसरी!
@ShyamuRai-dv6rt
@ShyamuRai-dv6rt 9 күн бұрын
Rabi sir timi haru jatho sanga bolera time fas garne.rabi hona rani nepali jantako asara varosa rabi
@dipbaraili7537
@dipbaraili7537 8 күн бұрын
कुकुरले आफूलाई टोक्यो भनेर आफूले पनि कुकुरलाई टोक्न त जानु भएन नि पत्रकार ज्यू कुकुर त भुक्दै गर्छ बरू तपाईंहरू पनि खली ति लुटेरा हरुको एउटै प्रश्न गरेर रवि लाई दुःख दिने काम नगर्दिनु होला
@sanajirel4289
@sanajirel4289 7 күн бұрын
कुकुर ले टोक्यो भन्दै मा कुकुर लाई टोक्ने कुरा आएन कुकुर भुक्दै गर्छ हात्ती लम्किदै गर्छ जय रबि
@jitendrarai3707
@jitendrarai3707 9 күн бұрын
kam ta vairachha hajur rabile gardechhan
@user-ip5vt8fo4j
@user-ip5vt8fo4j 9 күн бұрын
100 days finish zero kaam rabi ko
@thapamagerchampssing1940
@thapamagerchampssing1940 9 күн бұрын
अब गृहमन्त्रीले मिडियामा बाेल्ने हाेइन यक्सन्मा जानू पर्छ दलाल र भ्रष्टाचारी हरुलाई कर्याप झ्याप पार्नुपर्छ ।
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
रवि लामिछाने ले भरस्ट लाई समाऊनु र कोसि को पानी थोपा बिना सुको भन्नु एउटै हो
@amittamangaapa7573
@amittamangaapa7573 9 күн бұрын
Ravi vaneko kp oli ko vatij ho 😂😂😂😂
@Jiyagannu
@Jiyagannu 8 күн бұрын
रबि❤❤
@Ans_Anshika_official
@Ans_Anshika_official 9 күн бұрын
पैसा तिरेर पनि तेल नपाउने 😂😂😂कस्तो देशमा छौ हामी
@chandrinarayanchaudhary4900
@chandrinarayanchaudhary4900 9 күн бұрын
Rabi Pani kurshiko lovma paryo
@rajpc1356
@rajpc1356 9 күн бұрын
Yo patrakar pani kantipur ko bhai po raixa
@devkalisapkota989
@devkalisapkota989 9 күн бұрын
Katiko paxi lagun aja auto bholi arko hjr pani kura nabujhejai garni patrakar
@user-ie4wo4vn8u
@user-ie4wo4vn8u 8 күн бұрын
Yo midiya pani kantipur ko sakha raixa
@gokulbastakoti7685
@gokulbastakoti7685 9 күн бұрын
बोल्दा काम गर्न गारो भयो तेति पनि बुद्दि छैन पत्रुकारको नबोल्दैमा डरायो भन्नी क पत्रकारिता गर्छौ यार
@nareshshrestha3481
@nareshshrestha3481 9 күн бұрын
Tapai hami hatar garera hudaina hajur 1din na 1kdin nikalxa holani hatar nagarnus jay rabi jay ghanti jay Nepal 🇳🇵 🇳🇵
@eshworshahi2821
@eshworshahi2821 8 күн бұрын
भौमान कहिले सम्म्म भाग्ने हो यसरी!😁😁😁😁
@bikashpandel7660
@bikashpandel7660 9 күн бұрын
Ravi is also now showing the character of other political parties; you have to answer all the questions and if you are right you have to make a case under sambhav siroyeya otherwise their is a mistake on you
@prakashkatuwal6160
@prakashkatuwal6160 9 күн бұрын
Aarok lagako khandan gardaii hinne kam matr xaiin ni rabi ko
@user-go7ee3pf9v
@user-go7ee3pf9v 8 күн бұрын
यस्ता धोतिहरुको कुरा सुनेर आफ्नो दिमाग खराब गर्नु भनेको ढुङ्गालाई हान्नु बराबर अनि पत्रकारहरु लाई आफ्नो कन्टेन्ट बनाउन परेको पनि त्यै धोतिको जस्तै हो
@ekbdrgurung6295
@ekbdrgurung6295 8 күн бұрын
100 days greehamantri bhayera haina sarkaar chalaune kura gareka chhan bhram nachharou samachaar jiu
@swamisamayanandjee8011
@swamisamayanandjee8011 9 күн бұрын
Regmi pani bahulayo
@adengurung2024
@adengurung2024 7 күн бұрын
Haatti aayo haatti aayo fusha ho k huni ni.
@indianmovies434
@indianmovies434 9 күн бұрын
Chor kantipurr
@rameshkattel1689
@rameshkattel1689 9 күн бұрын
Good rabi sir home minster vako manxe testa gu haru ko jawaf diyera hinnu pardaina afno kam agadi badnu kam garna sakidain vane sarkar xoder basnu
@kb_vlog477
@kb_vlog477 8 күн бұрын
तेरो डिमाग लाई माने झोले मैले पत्रकार लाई जबाफ नदीएर कस्लाई दिने रे त
@user-oy7zh1iv1k
@user-oy7zh1iv1k 9 күн бұрын
Regmi sar kam red voki ke ho
@fungamer9
@fungamer9 9 күн бұрын
Jo payo tei le j j aarop lagauxan sabai ma boldai Jani ho Ra Desh ko griha mantri le.k vaneko patrakar jyu
@suresh420kunwar2
@suresh420kunwar2 9 күн бұрын
Kantipur jhut dharai nabolnus
@shyamrajdhami1026
@shyamrajdhami1026 8 күн бұрын
1uta prasn garna man lagyo ma ra majastai jantaharu sang ramro kam garne lai sath diu bas………
@bibastsyangtan6579
@bibastsyangtan6579 9 күн бұрын
yestaa dotilee vaneko kuraa pani kasaile biswas garxxx
@alxra1_e909
@alxra1_e909 9 күн бұрын
तै चुप मै चुप मा टुङ्गे जस्तो छ
@rajkumarb.k3051
@rajkumarb.k3051 9 күн бұрын
Phataha kantipur news ka bauchora des Ka gaddar nalayek kantipur rip jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 35 МЛН
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 6 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 23 МЛН
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 35 МЛН