रविको गर्जन, फाइल खोल्दा २४ घण्टामा सत्ता ढल्यो, बेचन झा र प्रतीकले देउवा-ओली मिलाए ||

  Рет қаралды 128,535

Yoho Television HD

Yoho Television HD

24 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 476
@Padamramsharki
@Padamramsharki 23 күн бұрын
रविजी यो चर्चिकाला सम्पूर्ण नेपाली जनताले हेरिराछन्,तपाईंको साथ जनता ले छोड़ने छैनन् ।🎉❤❤
@ynln9456
@ynln9456 23 күн бұрын
84vote for ghanti 12 to 24 Lakh samanupatikma
@aayushsigdel2649
@aayushsigdel2649 23 күн бұрын
💕🙏💕
@shilasingthapa9059
@shilasingthapa9059 22 күн бұрын
🎉🎉🎉🎉🎉
@mkamrita5397
@mkamrita5397 23 күн бұрын
प्रचण्ड ले कहिले कुनै मन्त्री लाई कुनै दबाब नदिइ काम गर्नु सहज वातावरण निर्माण गर्नु भएको मा बधाई छ।
@hdhhhs3950
@hdhhhs3950 23 күн бұрын
प्रचण्डे आतंककारी को हिजडा चाल ले गर्दा यो अवस्था आयको हो त्यो साला आतंककारी दैचिउरे भयर हो कहिले एता टास्सिने कहिले उता टास्सिने गरेर हो साला अडिग भयर बस्न नस्कने
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 23 күн бұрын
तपाईंले खोल्नु भयको फाइल भर्पाइका साथ आउने गृह मन्त्रीलाइ यहि सदन बाट बुझाउनु होला आम नेपाली कार्बाहिको प्रतिक्षामा रहने छ र खबदारी गर्ने छन र आउने गृहमन्त्रीको मुटु पनि हेर्ने छन
@kebalkarki6523
@kebalkarki6523 23 күн бұрын
सहि कुरा हो । जय घण्टी जय रबि ।
@karkeekumar1085
@karkeekumar1085 23 күн бұрын
Lal salam rspp ka comred haru hami maobadi saga party ekata garau bho
@himanshuchettri4267
@himanshuchettri4267 22 күн бұрын
jaya harka jaya balen
@jagattamang5126
@jagattamang5126 23 күн бұрын
🎉🎉🎉🎉🎉 रबि दाइ सलाम छ। इतिहास सक्षिरहनेछ।
@rajendrapoudel6674
@rajendrapoudel6674 23 күн бұрын
सेरे र उखाने लाई यसैगरी दनक दिनु पर्छ।
@Bishnu-j9r
@Bishnu-j9r 23 күн бұрын
रबि सर यो देशको 2 वटा नेपाल आमाका छोरालाई गरिब जनताले खोजेका छन् है
@bamdevtimilsinatimilsina3034
@bamdevtimilsinatimilsina3034 23 күн бұрын
सहि हाे जय ravi🔔🔔🔔
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 23 күн бұрын
जसरी रबिलाई नङगाए तेसरिनै यो चोरहरुलाई पनि नाङगै बनाएर रोडमा लछार्नु पर्छ । यो सबै रिजल्ट आउदो चुनावमा हुनेछ , प्रतीक्षा गरौ । हामी जनतालाई धेरै मन दुखेको छ , आज यो देशको अवस्था देखेर आशा भरोसा गरेको मान्छेलाई राता रात शेटिङ गरेर जरै देखि उखालेर फाल्ने काम गर्छ।दुःख लाग्छ , धिकार छ हामी नेपाली भएकोमा ।
@ramsedai804
@ramsedai804 23 күн бұрын
यही हो यथार्थ अब भन जनता हो कहाँ छाैं हामी🙏♥️
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 23 күн бұрын
सहि हो रबि जि सहि हो दिनु पर्छ अझै फुल दोज 😮❤😊
@indragurung5457
@indragurung5457 23 күн бұрын
धेरै धेरै राम्रो कुरा गर्नु भो जय नेपाल
@user-wr5mo8nb7f
@user-wr5mo8nb7f 23 күн бұрын
ग्रियमन्त्रि,रबिलामिछाने,लाइमत्र,हटाउनेचलखेल,हाेयाेसर्कारढाल्नु।
@bishnugurung4166
@bishnugurung4166 23 күн бұрын
३० बर्ष देखी देश र जनता बेचेर खाने बा हरुभन्दा गफाडी रवि नै सयौं गुना ठीक 👍👍👏👏
@Everything_KK
@Everything_KK 23 күн бұрын
Tero bau gafadi muji
@BhujelPhars
@BhujelPhars 23 күн бұрын
थुक्क पट मुर्ख माहा झोले एस्तै लाइ भनिन्छ
@kalachora
@kalachora 22 күн бұрын
यतिको नेता नेपालि जनताले पाउने भनेको गउरप लाग्छ मलाइ रबि सर प्रति आसा छ
@dhurbabk2654
@dhurbabk2654 23 күн бұрын
रबि सर हामी तपाई को साथमा छ म
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 23 күн бұрын
रबि दाइ ❤❤❤❤
@ptmwpmr
@ptmwpmr 23 күн бұрын
रबी ले सही बोल्दैछन ! भ्रष्टहरु को सातो गयो ! चोरहरु
@basantapaudel8455
@basantapaudel8455 23 күн бұрын
100 on 100 👌👌👌
@neeshamkhadka
@neeshamkhadka 23 күн бұрын
रबि लामिछाने जिन्दावाद ❤❤❤
@Dipakgurung3158
@Dipakgurung3158 23 күн бұрын
😂😂😂😂😂😂😂 जिबि को कुता हो सहकारि ठग हो अनि गफाडि हो अब सकिन्छ रबि लामीछाने गफाडि।।
@rktamu858
@rktamu858 23 күн бұрын
जय #रबि उखाने अनि गुखाने लाई दनक भेतियो #घण्टी 🔔 जिन्दावाद
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw 23 күн бұрын
Very very good Ra so pa Rabi ji❤❤❤❤❤❤❤
@sabikamanandhar9405
@sabikamanandhar9405 23 күн бұрын
कारवाही गर्ने भनेर हल्ला चलाउनुभयो। त्यसको फाइदा उठायो। तपाईँले कारवाही गर्नु अगाडी नै कदम चाल्याे बालेनले जस्तै नबाेली काम गर्नु पर्ने ।
@rajujirel1800
@rajujirel1800 23 күн бұрын
जन्मेदेखि नमर्न्जेल एक अर्काको मुख नहेर्ने ओलि र सेरे लाई आफ्नो औकत देखाइ दिनु भयो रबि सर तपाइले
@bimalkarki1092
@bimalkarki1092 23 күн бұрын
भ्रष्टाचारी भ्रष्टाचारी मीले देश एमाले माओवादी र देउवा काङ्ग्रेस मुक्त बनाऔ
@omgurung6769
@omgurung6769 23 күн бұрын
यो होनि त भाषण गर्ने तरिका। रगत उमाल्ने भाषण्।
@tulasibhandari5091
@tulasibhandari5091 23 күн бұрын
के.पी. र शेरेबाट देस लुट्न लगायका तस्करहरू समाते पछी पोल खोल्छन भनेर रातारात मिलेको कुरा बच्चालाई पनी थाहा भयो। यी तस्करलाई रविले बाघेझापु हाने।
@gunjangunjan7676
@gunjangunjan7676 23 күн бұрын
देशमा एक दरो आबाज/दृष्य भयको नेता कोहि छ भने त्यो रबि लामिछाने नै हो। युवाका शरीरका हरेक कुनाका रौ मा तरङ्ग दिने र काडा उठेर आउछ रबिका देश र जनता प्रेमी आवाज र लगाबको उर्जाले। सारायुवा अब झन एकाकृत भै अगाडी बड्ने अबसर आयको छ।
@user-gj5ci7ql5o
@user-gj5ci7ql5o 23 күн бұрын
अब निरन्तर खबरदारी दिई रहनु पर्छ यो चोरहरुलाई।
@user-rn5ez9kl6p
@user-rn5ez9kl6p 23 күн бұрын
दनक दिनु पर्छ रवि दाइ
@bimaltamang-qr4dd
@bimaltamang-qr4dd 22 күн бұрын
रबी लामिछाने २०८४ देखि देशको प्रधानमन्त्री १००%
@gokulthapa9580
@gokulthapa9580 23 күн бұрын
रबि लामिछाने र ज्ञानेन्द्र साही हुन्थ्येन भने यी पुराना दलका पुराना नेता नाङ्गो भएर सदनमा आउथ्ये होला । अनि पार्टीका झोलेहरु नाङ्गो बाबा, भोले बाबा भन्दै पुजा गर्थ्ये होला !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mrmanirai
@mrmanirai 23 күн бұрын
gyane chor
@krishpaudel2727
@krishpaudel2727 22 күн бұрын
100%
@nandarajadhikari8490
@nandarajadhikari8490 22 күн бұрын
Jhayanenda parpakka xain
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 23 күн бұрын
हामीले बुझेकाे कुरात भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टी स्टेट काण्ड जाेगाउन सरकार परिवर्तन गरिएकाे हाे।
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 23 күн бұрын
jaya ravi dai
@bharatibisheswor9911
@bharatibisheswor9911 23 күн бұрын
Good luck Rabi sir
@urmilaacharya6854
@urmilaacharya6854 23 күн бұрын
गुड रवि जि सहि कुरा जय🔔🇳🇵🔔🇳🇵🇳🇵🔔🇳🇵
@JhalakRajchettri
@JhalakRajchettri 23 күн бұрын
जय रबि सर ।
@KamalaKandel-eb5mi
@KamalaKandel-eb5mi 23 күн бұрын
Jay ghanti jay rabi
@bibashgurung6156
@bibashgurung6156 22 күн бұрын
जय होस रबिको ।। जय घण्टी ।
@shushilthapa6796
@shushilthapa6796 23 күн бұрын
Great rabi ji
@chakramagar3417
@chakramagar3417 23 күн бұрын
दर्हो दियो रबिले यार मज्जा आयो ,आफू आउट भए पनि
@LaxmiprasadDamai-ic5cq
@LaxmiprasadDamai-ic5cq 23 күн бұрын
परचडन र रबि जि तपाईं हरु अगाडि बडनु हाेस जनता तपाईं हरु काे साथ मा छन
@gurungkarna4868
@gurungkarna4868 21 күн бұрын
❤व्व्व❤your right rabi jyu ❤अब यो भ्रष्टाचार सबै लाई जेल ठोक्नु पर्छ यो अरुले सक्दैन मात्र रबि ले सक्छ अनी बालेन ले पनि सक्छ कुएरा गनाएको oli deuba lai जेल ठोक्नु पर्छ ल❤🎉🎉🎉
@NareshDhami-qp6nl
@NareshDhami-qp6nl 22 күн бұрын
Good luck Rabi sir jay Rabi sir jay ghanti 🎉❤❤
@nandaprasadchaulagain3405
@nandaprasadchaulagain3405 22 күн бұрын
माननीय उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने लाई कामगर्न दिइयन सहिकुरा हाे।
@chanthapa7943
@chanthapa7943 23 күн бұрын
JAYA HOS Rabi Lamichhane 🔔
@user-im8bv9me5h
@user-im8bv9me5h 23 күн бұрын
जय रबि सर।अब चोर हरु ले फाइल के गर्छन जनता ले हेर्ने छन।
@stkhadka5351
@stkhadka5351 23 күн бұрын
सलुट रबि ज्यु
@rabinmishra8747
@rabinmishra8747 22 күн бұрын
रबि सरले सहि भन्नु भयाे भ्रष्टाचारि हरु यक भय
@bhaktbhadur4756
@bhaktbhadur4756 21 күн бұрын
जयरबि परचनडलेनि रामराेकामगरे रबिलाईछाेयरदेखाउ अबरादिचाेरहाे
@ludramankhadka1210
@ludramankhadka1210 23 күн бұрын
आज देशमा जनता आंसुमा दुबिरहेका छन यहा यस्तो रमाइलो ,आज देशमा के बिपत आयो ,कस्तो घटना घट्यो थाहा छैन। चुनावको बेला दैलो दैलो आज यस्तो विपतमा एक जना सांसद घटना आएन अनि यस्तालाइ फेरि जिताए के होला ।बेलैमा सचेत बन्नु जरूरी छ हामी कहिले सम्म भेडा वन्ने।
@krishnathapa20
@krishnathapa20 23 күн бұрын
Very good news how dhannya bad chha hajurlai rabi sir
@user-je4nt9co3l
@user-je4nt9co3l 23 күн бұрын
बेचन झा danger हो सरकार ढाल्ने पावर र छ
@krishnapaneru5066
@krishnapaneru5066 23 күн бұрын
जय देश जय रबि
@nandarajadhikari8490
@nandarajadhikari8490 22 күн бұрын
Bhagawan le ravi ra ravi ko team ko rakchha garnu jaya ravi jay ghanti
@vishnukumarkumar8249
@vishnukumarkumar8249 22 күн бұрын
Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏
@user-dm7lb8fw2l
@user-dm7lb8fw2l 23 күн бұрын
Go ahead Rabi sir
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 21 күн бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@Krishan-iw1sp
@Krishan-iw1sp 23 күн бұрын
S s u r right.absolutely right.
@gambahadurbk480
@gambahadurbk480 23 күн бұрын
सेरे र उखाने देश लाई अनध्यारो तर्फ डकेल्ने भये
@PardeepThapa-vy6sd
@PardeepThapa-vy6sd 23 күн бұрын
🔔🔔🔔🔔 jay rabi
@basantapaudel8455
@basantapaudel8455 23 күн бұрын
१००%👌👌
@sabhyatagurung8324
@sabhyatagurung8324 23 күн бұрын
We are with you Rabi ju! Stay strong🙏
@shrwankumar-be1gm
@shrwankumar-be1gm 23 күн бұрын
Jaya Rabi ji tapaiko kehi Naya harne Aasa Garda gardai nirasa bhaisake Nepali Janta . Adhuro rahayo tapaiko kama Janta le prasangsa gari raheka thiya tapaiko. 🧘🧘🧘
@balkrishnakafle1247
@balkrishnakafle1247 23 күн бұрын
प्रचन्ड संग गला मिलायो कि पतन भयो चेतना भया।
@bgchannel7128
@bgchannel7128 22 күн бұрын
ज्ञानेन्द्र ले रवि को अगाडी पछाडी चिल्ला कुरा गरेर ,आफू सरकारमा आउन काम गरिरहेको सत्ता ढाल्ने नैं भयो।जनता लाई ठगेर।
@tekrajghale7311
@tekrajghale7311 23 күн бұрын
Well said Rabi
@jerrybiswakarma3920
@jerrybiswakarma3920 23 күн бұрын
रबि लामिछाने जिन्दावाद जय घण्टी
@humgurung7361
@humgurung7361 23 күн бұрын
जय रबि जय घण्टी ,अब राउटे साहि,गगने बाख्रो ,बिस्व प्रकाश् टपरे,घडी चोर खतिवडा औरेबौरे झोले झुन्ड ,एमाले तिरक भ्रष्टले गनएक किरा हरुले दिन सकिन्छ रबिको जवाफ् ?? हो मुखले जवाफ् त देलान,काममा आलु आलु यही होइन तिमीहरको हैसियत ?? काम गर्न सक्छौ ??किनकि भ्रष्टाचार य अपराध गर्नु यि नालयाक हरुको मौलिक अधिकार जस्तै छ । ।
@PlanarographicsContent
@PlanarographicsContent 22 күн бұрын
गफ देको हेरौं न, फाइल खोल्दा खोल्दै कारबाही गर्ने फुर्सद नै भएन भने हुन्छ अब।।
@bharatbaral820
@bharatbaral820 23 күн бұрын
पहिला जस्ले फाईल खाेल्छन् ती नेताले शुरूमा आफ्नाे फाईल खाेलेर ,अनि अरूकाे फाईल खाेलेर२०८४ मा देखाई दिनु हाेला यी अझै रूनेवालालाई के राम्रो काम गरेछन चेतनाभया जयहाेस।
@Clumsyfish_2023
@Clumsyfish_2023 23 күн бұрын
Brilliant speech from Rabi Jai Ghanti…
@user-yg9mc6uc7b
@user-yg9mc6uc7b 23 күн бұрын
Jaya rabi sahi bichar
@abdullahabdullah5497
@abdullahabdullah5497 23 күн бұрын
Good babhai rabi maney
@user-sj2jy4zp4r
@user-sj2jy4zp4r 23 күн бұрын
मन मिल्दा चित्र मन नमिल्दा विचित्र हो रबि दाइ तपाईँ पनि चुनाव जित्नु भन्दा पहिले तपाईँ को विचार र अहिलेको बिचार मा कति फरक छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ
@rakshyagurung8296
@rakshyagurung8296 23 күн бұрын
Rabi sir 🙏 good 👍 👌 👏
@tiljungrai9700
@tiljungrai9700 23 күн бұрын
जय रबि जय प्रचण्ड 🎉🎉🎉🎉❤❤❤
@narayanadhikari8829
@narayanadhikari8829 23 күн бұрын
जय रबि
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 23 күн бұрын
Rabi ji le Sahi bolnu bhayo salam6.
@santoshshrestha5613
@santoshshrestha5613 23 күн бұрын
Rabi , you are right. Support from me !
@jagnarayan2278
@jagnarayan2278 23 күн бұрын
रविले पनि कामभन्दा हल्ला र भाषण धेरै गरेकै हुन् । भाषण गर्नमा यिनी पनि के कम ।
@keshabthapa5956
@keshabthapa5956 23 күн бұрын
i love you rabi dai❤❤
@belbahadurbalal5923
@belbahadurbalal5923 23 күн бұрын
Jai rabi jai nepal ❤❤❤❤ 🔔🔔🔔🔔🔔🔔
@Tenx189
@Tenx189 23 күн бұрын
Good job sir
@KhimrajKhadka-qr8fb
@KhimrajKhadka-qr8fb 23 күн бұрын
Rabi dai hai hai❤❤❤
@surjan8656
@surjan8656 23 күн бұрын
Good luck रवि ser
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 21 күн бұрын
याे अहिले काे नयासरकारले त भ्रष्टाचार मा मुछियका आफ्नै मान्छेलाई पहिले छानबिन गरि जेल काेचेर जन्ताकाेमन जित्छ हाेला जन्ताले नजर अन्दाज गर्न जरुरि छ
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 21 күн бұрын
Jai ghanti ❤
@somitadhakal8990
@somitadhakal8990 23 күн бұрын
Jaya rabi sir
@Aayam33
@Aayam33 22 күн бұрын
बोलेर देश बन्ने भए प्रचण्डले पनि उहिले नै देश बनाउँथे । स्टन्ट देखाएर देश बन्दैन महाशय । नेपालका ठुला नेता भने सबै नै स्टन्ट देखाउन माहिर छन् ।
@naminpun2244
@naminpun2244 23 күн бұрын
sahi kura garnu vayo rabi dai
@bishnubabitakhatri
@bishnubabitakhatri 22 күн бұрын
सलुट दाइ ।❤
@bimalayogi8532
@bimalayogi8532 23 күн бұрын
सहि हो
@bimalatiwari4640
@bimalatiwari4640 23 күн бұрын
The only leader who can speak so confidently so fluently and so energetic!! Good job Ravi sir !
@keshavshahi5828
@keshavshahi5828 21 күн бұрын
Good rabi sar
@bhupendrashahi1059
@bhupendrashahi1059 23 күн бұрын
Good job rabi sir
@nripthapa7589
@nripthapa7589 23 күн бұрын
आज रबि जि को कुरा मन पर्यो
@birendrabom1691
@birendrabom1691 23 күн бұрын
Very Good
@user-nx8be7yb6m
@user-nx8be7yb6m 22 күн бұрын
घडिचोरलाई देसद्रोही मुद्दामा जेल कोच्नु पर्ने हो😢
@arvindkejriwal5070
@arvindkejriwal5070 22 күн бұрын
रास्वपा बाट नेपाल राष्ट्रिय दायित्व अदृश्य प्रकारको शुभ योगदान सराहनीय छ | त्यसर्थ सम्मान पुर्याउन चांहे माननिय सबैमा धन्यवाद | शनिबार २९ असार २०८१. Saturday's 13-07-2024. *"_+/:-@# वैदिक नेपाल.
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 54 МЛН
Gym belt !! 😂😂  @kauermotta
00:10
Tibo InShape
Рет қаралды 18 МЛН
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 25 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 27 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 54 МЛН