रविका कानुनि सल्लाहाकारको खुलासा:सिरोहिया पक्राउ गर्न के के कानुनी तयारी गरियो?अरु फाईल पनि खुल्दै !

  Рет қаралды 169,666

Headline Nepal

Headline Nepal

Ай бұрын

#headlinenepal #sanjeeb #rabilamichhane #KailashSirohiya #kantipurtvhd #pmprachanda
रविका कानुनि सल्लाहाकारको खुलासा:सिरोहिया पक्राउ गर्न के के कानुनी तयारी गरियो?अरु फाईल पनि खुल्दै !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Tika Dhakal
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZfaq: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 1 200
@bibasngyasur8207
@bibasngyasur8207 Ай бұрын
सही गरेछ रबि भनेको जन्तको गृहमन्त्री हो अब एसै गरि एक एक गरेर जेल कोज्नु पर्छ
@KhadgaBhat
@KhadgaBhat Ай бұрын
i.e.
@KhadgaBhat
@KhadgaBhat Ай бұрын
3? cssh ddry 32qwrun 7ddsadd yiplm .nbcu xsqamaz
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
अघि बढ रवि दाई जनता तिम्रो साथमा छन् good luck rabi dai
@rajkarki2490
@rajkarki2490 Ай бұрын
100% सैगरनु भो रबि सर यो जतिनि पनि जुलुस गरेछ काङरेस को झोले हरु हो
@Chandra_l.c.
@Chandra_l.c. Ай бұрын
कालो कांग्रेस काे 2084 सम्म पूर्ण रूपमा अन्त्य हुँदैछ
@surendrabhandari7235
@surendrabhandari7235 Ай бұрын
रेग्मी ब्रो रबि को नभाको समाचार धेरै प्रसार गर्ने काम नगर्नु रबि को लागि ज्यान दिन तयार छौ
@Prisa29
@Prisa29 Ай бұрын
84 मा रा.स्व. पा को सरकार हुनुपर्छ अनि मात्र काम हुन्छ
@user-fo6om9lf5p
@user-fo6om9lf5p Ай бұрын
U r right 👍
@rudraadhikari6499
@rudraadhikari6499 Ай бұрын
तीन वटा नागरिकता लिएर कानुन भन्दा माथी बसेर नेपालमा हैकम चलाउने डाकालाई चार्पाटा मुडेर लखेट्नु पर्छ स्याबास रबि दाइ यतिको साहस भएको नेता हो हामीलाई चाहिएको अहिले सम्मका नेता थुर्रै ...टाङमुनि पुक्छर गर्थे ।
@prabinrana2423
@prabinrana2423 Ай бұрын
सहमत
@gpgorkhaly1812
@gpgorkhaly1812 Ай бұрын
Duiwota samma painchha ho, grihamantrijyu?
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nabinkhatri2641
@nabinkhatri2641 Ай бұрын
@@gpgorkhaly1812 2 ta sman ta sabai pain6 ni
@uddhabkarki5324
@uddhabkarki5324 Ай бұрын
दुउटा सम्म पासपोर्ट र सहकारी ठग्न पाइन्छ अब पन्चा सिङ्ह र बिप्लब लाई पनि पक्राउ गर्छकी नाइ अदालत बाट पक्राउ पुर्जी जारी गरेको थियो
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
यो सरकार राष्ट्रबादि सरकार हो । किन कि त्यहाँ रबि लामिछाने छ्न 💪💪 गृहमन्त्री ज्यु ले लिगेको कदम 200% जायज छ 😘😘😘
@AshokSunar-en1bt
@AshokSunar-en1bt Ай бұрын
💔😅😭🤣❤️🌈🇳🇵🎇
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Gorkhaliiii
@Gorkhaliiii Ай бұрын
तिम्राे वुवा रविकाे पनि २ नागरिकता पासपाेर्ट छन्😂😂😂😂 खै के पाे हुनेहुन्😂😂😂घण्टे छाेरा
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
@@Gorkhaliiii मेरो 3 वटा छ मैले झुटाे विवरण दिएर बनाएको होइन । हेक्का होस कैलासे ले कसरि बनाएको हो । प्रकाउ गर्नु पर्ने कारण खुलाएको छ गएर हेर हुन्छ
@baghbangsikirat2545
@baghbangsikirat2545 Ай бұрын
​@@Gorkhaliiiiजिल्ला अदालत ले पक्राउ गरेको त थाहा छैन झोलेहरुलाई😂कति न गृहमन्त्रालय बाट पक्राउ पुर्जी जारी भएर पक्राउ गरेजस्तो।गर्ने हनुमान पगरी गुथ्ने ढेडु एहि हो मित्र।
@prakashgole4086
@prakashgole4086 Ай бұрын
एस्तै काम गर्दै गर्नु रबि दाइ ३ करोड जनता हजुरको सथम हुने छ ढुक्क हुनुस जय नेपाल🇳🇵🇳🇵🇳🇵
@lekhmagar8237
@lekhmagar8237 Ай бұрын
रविलाइ खुइल्याउने लाइ , ठिक पारनुपर्छ,आशा छ नछोड्नुहोस् दलेहरुलाइ जति दिन गृहमा बस्नुहुन्छ राम्रो गर्नु होला
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
यो हाम्रो स्वर्ग जस्तो देश नर्क बनाउने मा यो भारतीय दलाल मीडिया को प्रमुख हात छ
@bickyrasaili4549
@bickyrasaili4549 Ай бұрын
Good
@resammagar4481
@resammagar4481 Ай бұрын
200% सही कूरो गर्नू भयो 👍👍👍👍
@nawarajbharati5778
@nawarajbharati5778 Ай бұрын
यो त एकदमै 10000% सत्य हो।नेपालको भित्री राजनिती भित्र पुगेर हस्तक्षेप गर्दै सिक्रेट हात पारेर इन्डियालाइ सुचना पास गर्नेहरु मध्य यो सिरोहिया पनि एक हो।break a leg Ravi sir !public with you !
@deepakkimadi4482
@deepakkimadi4482 Ай бұрын
रबिको नागरिकताको सामन्य त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै बाउको नागरिकता अंगिकृत , छोराको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश अनुसन्धानका लागि पक्राउ नै पर्न हुदैन भन्नू हास्यास्पद छ । काङ्ग्रेसका सांसदहरु दिनभरी संसदमा रबि लाई ठग भनेर उफृदै देशलाई नै ठगेर फर्जी नागरिकता बोकेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको आरोपितलाई खुल्लमखुल्ला भेट्न जानू यो जस्तो नाङ्गो नाच अरु कहाँ देख्न पाइन्छ ?
@prakashmagar9934
@prakashmagar9934 Ай бұрын
100 % Sahi ho
@rokkasony9293
@rokkasony9293 Ай бұрын
Sahi ho👍️👍️
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec Ай бұрын
100% right
@gobindamagar1985
@gobindamagar1985 Ай бұрын
100% right 👍️
@janakbhatt6352
@janakbhatt6352 Ай бұрын
Good job. Ekdamai ramro
@thapark4719
@thapark4719 Ай бұрын
अब गणतन्त्र ल्याएको भन्दैमा देशमा जे पनि गर्न मिलेन । कानुनको ध्वजा उतार्दै हिड्न मिलेन । गल्ती छैन भने किन यत्रो नाटक गुड रवि जि
@Tmglok
@Tmglok Ай бұрын
सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏
@omsharma818
@omsharma818 Ай бұрын
३ करोड जनता रबि को साथ मा।अति राम्रो काम्।
@romanticsong5774
@romanticsong5774 Ай бұрын
50 लाख मात्र छन सब झोले दलाल जनता छन
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Ай бұрын
गल्ती गर्ने कसैलाई छाडि दैन जय रबि
@Born_2_b_wild
@Born_2_b_wild Ай бұрын
Ani tero rabi bau ko cahi k ho hanuman??xodnu hudaina kasailai pani rabi ni parnu parxa
@tabineshhtc
@tabineshhtc Ай бұрын
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏
@user-fo6om9lf5p
@user-fo6om9lf5p Ай бұрын
U r right 👍👍👍 Full support ❤️❤️💪
@Chandra_l.c.
@Chandra_l.c. Ай бұрын
जे होस यस पटक नेपाल पुलिस ले नेपालको सबै भन्दा ठूलो धमिरा किरो , शोषक सामन्ती,दलाल,भाइरस,देशद्रोही भारतीय दलाल समाटेछ धन्यबाद नेपाल पोलिस,good luck rabi sir,❤❤❤
@begood218
@begood218 Ай бұрын
पुलिसले नेपालको सबैभन्दा ठुलो डन पक्रेछ। यस पल्ट “ईनकाउन्टर” नगरोस्
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o Ай бұрын
कति चित बुज्ने कुरा गर्नु भयो प्रबक्ता जि ❤❤❤❤❤❤❤२१तोपको सलाम छ हजुर लाइ
@pitambarpoudel5767
@pitambarpoudel5767 Ай бұрын
रवि लामिछाने ठीक गर्नु भयो हामी सारा नेपाली जनता को साथ छ 🎉🎉🎉
@punraja
@punraja Ай бұрын
शाही शासन ले गर्न नसकेको काम रबि ले गरे!! अब कसै लाई पनि छोडनु हुन्न !! ३ नागरिकता को छानबिन हुनै पर्छ !!!
@himlalbhandari4593
@himlalbhandari4593 Ай бұрын
केहि बर्ष अघि रबि लामिछानेलाई News 24 को स्टुडियो बाटै पक्राउ गरेको थियो हैन र ? त्यो बेला प्रेस स्वतन्त्र कहाँ गएको थियो ? पत्रकार माथीको हस्तक्षेप कहाँ गएको थियो ? अनि अर्को कुरा कैलाश सिरोहिया पत्रकार हुन कि कान्तिपुर मिडिया हाउसका अध्यक्ष हुन् ? पत्रकार र अध्यक्ष फरक कुरा हुन्।
@lilanathpagenilila
@lilanathpagenilila Ай бұрын
हो एकदम सहि लेख्नुभएको छ हजुरले🔔🔔🔔
@sagarthakuri3003
@sagarthakuri3003 Ай бұрын
Ho..sai ho.. Jaya 🔔🔔🔔🔔
@sagarthakuri3003
@sagarthakuri3003 Ай бұрын
Des garib garaune Congress ho.... Congress neta KO bhrastra charko paisa le...nepalko Rin sabai titinxa...
@BabiTimilsina
@BabiTimilsina Ай бұрын
गृहमन्त्रीज्यूको बाउ नै नेपालको वंशानुगत नेपाली हो। तिमी भनेको कैला सिरेया इन्डियाको हौ। तिम्रो वंशानुगतै इन्डियन हो। तिम्रो बुवा नै इन्डियन हो। रवि र आफू एउटै भनेर नदाज ! तैपनि रविले अनागरिक भनेर झेल्नु परेको थियो। उसको सबै जागिर मन्त्री पद नागरिक अनागरिक भनेर बसेका थिए | मेरो शक्तिको अगाडि मलाई कसले समाउन सक्छ भनेर बसेको थियौ कइलासजी| यो देशको अदालत न्याय मरेको छैन। नेपालीको लागि जिउँदो छ। बाहिरबाट आएर नेपाललाई शोषण गर्ने .
@resammagar4481
@resammagar4481 Ай бұрын
ऐती बेला ग्रीहमन्त्री लाई नेपाली जनता को साथ चाहीयेको छ तेसैले रबी लाई अआ आफ्नो ठाउ बाट फूल सपोट गरौ
@deepakbc808
@deepakbc808 Ай бұрын
अगाडि बढ रबि दाइ जनता तिम्रो साथमा छ
@Born_2_b_wild
@Born_2_b_wild Ай бұрын
Usko case cahi k ho hanuman
@ranjipdahal5227
@ranjipdahal5227 Ай бұрын
​@@Born_2_b_wildta chup kangresko jhole😂
@KajiRamThapa3
@KajiRamThapa3 Ай бұрын
Good रबि सर जेल हाल्नु पर्छ यस्ता देश द्रोही हरुलाई । झुटा समाचार छपायर जनतालाई गुम्राहा मा राख्न पाहिन्न ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@KushalRegmi-qx7ph
@KushalRegmi-qx7ph Ай бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@sharadkarki991
@sharadkarki991 Ай бұрын
Good
@user-ur1ud4oe2x
@user-ur1ud4oe2x Ай бұрын
म रबिको समर्थन होइन तर अदालतले पक्राउ गर्ने आदेश दियपछी प्रहरीले आफ्नो काम गरेका हुन
@magarpun8919
@magarpun8919 Ай бұрын
अब रबिदाईलाई ईनिहरुले हात हतियर सम्म प्रयाेग गरेर ज्यानै लिन सक्छन तेसैले रबिदाईलाई मजस्ताे मान्छेले सम्जाउने हैसेदत राख्दिन र म कुनै पाटिकाेपनि हाेईन साेतन्त्र हुँ तर याे राजा मार्नेहरुले रबिदाई अर्थात माननीय ग्रिहे मन्त्रि काे ज्यान लिन सक्छन जनता र रबिदाईपनि सचेत रहनु जरुरिछ पत्त्रकार लगायत जनतालेपनि तेस्तालाई खबरदारि गरि रहनु जरुरि छ
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 Ай бұрын
1.सच्चा नेपाली रबिको साथ like 2.दुईटा नागरिकता साथ दिने कमेन्ट गरु जरो सामते रबिले जोरो आएर हन हनी भाको छ कांग्रेस लाई जनता भोली माइतीघर जम्मा हुनु पर्छ सिरोहको सदै मामा घर जाक्नलाई 🙏🙏🙏
@punraja
@punraja Ай бұрын
जो चोर उस्कै ठुलो स्वर !!! येहा त नागरिकता को कुरो होइन के? यो त किन बिदेशी ले कसरी ३ वटा नागरिकता लियो भन्ने कुरो हो???
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Ай бұрын
धेरै राम्रो काम नेपाली प्रहरी लाई सलाम छ । यस्ता हरु लाई ड्याम्म कि डयाम जेल हाल्नु पर्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhumirajkumal8290
@bhumirajkumal8290 Ай бұрын
हिजो रबिले केही गरेन भन्नेहरु खोई आज कता जानुभयो होला ? अहिले यस्तो अवस्थामा रबिलई साथ दिन्छौं भन्नसम्मन सक्ने हिम्मत देखिंदैन आखिर अलि खत्रा खालको मान्छेलाई पक्राउ गर्दा डर लागेको हो कि ??
@basantapariyar4397
@basantapariyar4397 Ай бұрын
जय घण्टी जय घण्टी जय स्वातन्त्र पार्टी, रबि भनेको नेपाल र नेपाली को चिन्ता र भबिस्य हो, नेपाल को हिरो हो रबि दाइ, कोच्न पर्छ यस्तो धोटी लाई जेल्मा
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk Ай бұрын
हार्दिक श्रदाञ्जली कांग्रेस र कान्तिपुर लाई विदेशी एजेन्ट नागरिकता लिएर राज्यका निकाय मा अरबौं खाने कांग्रेसको जेठो भाई कैलाश आजीवन काराबास गर्नु पर्छ
@Born_2_b_wild
@Born_2_b_wild Ай бұрын
Rabi Lamichhane lai ni karbahi hunu parxa
@sureshdahit7574
@sureshdahit7574 Ай бұрын
गृहमन्त्री रवि लामिछाने आफ्नो तर्फ बात काम गरे पनि अदालती प्रकृयाले छुट दिन्छ, अब गृह(पुलिस) र अदालत फरक हुन, अदालतले छुट दिएमा गृहले केही गर्न सक्दैन, अनि हामी भन्छौ रवि झुक्यो, अब जब सम्म रा स्व पा ले बहुमत को सरकार बनाउन सक्दैन तब सम्म काम गर्न गारो छ, एक आत्र आस रा स्व पा र रवि लामिछाने❤
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec Ай бұрын
100 right, RSP lai 2084 ma majority government banaune banauna parxa
@tejyasmalimagar2084
@tejyasmalimagar2084 Ай бұрын
👍👍🇳🇵
@KtmVloges
@KtmVloges Ай бұрын
100% त्याै हुन्छ
@chhabigc9904
@chhabigc9904 Ай бұрын
अब गृह(पुलिस) र अदालत फरक हुन, अदालतले छुट दिएमा गृहले केही गर्न सक्दैन, अनि हामी भन्छौ रवि झुक्यो,यहि बिडम्बना छ यो देशको।।। चौधरी सिरोहिया जस्ता नक्कली नेपाली ( भारतीय गुनगान गर्ने मारवाडी) लाइ छाड्नु हुदैन।।।
@kumarnepali6839
@kumarnepali6839 Ай бұрын
यो नेपाल देश मिडियाले चलाउन सक्दैन यो कुरा सहि हो।अब देशले मिडिया चलाउने।हो
@rajangrg2549
@rajangrg2549 Ай бұрын
रबिजीलाई धेरै शुभकामना
@roshanchhetri3339
@roshanchhetri3339 Ай бұрын
यो सिरोहिया लाई अब जेल नकोचे सम्म नेपाल को समृद्धि सम्भब छ्रैन। लेखेर राख्नु होस।
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Ай бұрын
अब सबै जनताहरु यक भयर गृहमन्त्रीले ज्युलाई साथ दियर यस्ता पत्रुकार हरुलाई ड्याम्म कि ड्याम्म छानबिन गरेर जेल हाल्नु पर्छ ।
@suku564
@suku564 Ай бұрын
Sir dheri ramro kura garnu vayo
@taraacharya6023
@taraacharya6023 Ай бұрын
अब अरु भ्रष्टाचारि लाई पनि कोच्नु पर्छ नत्र ढिलाभय पछुताे हाेला
@somnathchapagain8969
@somnathchapagain8969 Ай бұрын
कुरा स्पस्ट छ यो डाका नै हो। सबैले रबिलाई साथ दिनु जरूरत छ, नत्र "उहि मुलाको चाना" हुन्छ।
@tajbiroli1679
@tajbiroli1679 Ай бұрын
रबि देशको हिरो हो जय रबि❤
@ganeshthapa4791
@ganeshthapa4791 Ай бұрын
Good News आज आमा कसम नेपाली हुनु मा गर्ब लागो💕💕💕💕👌👌👌
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
🇳🇵absolutely true 👍️ रविज्युको चाहनाले मात्रै हुने भए साच्चै सबै file खोलिने थियो तर अहिलेको संसदीय व्यवस्थामा रविज्युलाइ गाह्रो छ त्यही भएर 84 मा रा स्व पालाइ बहुमतको सरकार बनाएर test गर्नैपर्छ 🙏🙏🇳🇵🇳🇵
@Eaea07
@Eaea07 Ай бұрын
Obviously
@Chandra_l.c.
@Chandra_l.c. Ай бұрын
नेपालको ठूलो don पकादिएछ निकै खुशी लाग्यो ❤❤😂
@janakbhatt6352
@janakbhatt6352 Ай бұрын
रबी उदायो
@rokkasony9293
@rokkasony9293 Ай бұрын
यस्तै गरि सबै दलाललाई समाउदै जेल हाल्न पर्छ नक्कली नागरिता बनाएर भारतिय को दादागिरी चलिरहेको😡😡😡😡😡
@user-zb3qk1ft8m
@user-zb3qk1ft8m Ай бұрын
सचा नेपाल अामा काे सपूत पुत्र रबि लामिछाने जय जय हाेस❤
@uttamkarki599
@uttamkarki599 Ай бұрын
रबिको कदमले देशको हित हुन्छ्😊😊
@mamahajur121
@mamahajur121 Ай бұрын
रबिको मात्र देखेछ पासपोर्ट कान्तिपुरले अरु कसैको देखेनछ ? रातो पासपोर्ट काण्ड चाहिँ गुप्चुप ? तिनओटा नागरिकता लिने कानुन छ त ? जे भयो राम्रो काम भयो अघि बढ रबि जनता सथमा छन।
@gitaadhikari2283
@gitaadhikari2283 Ай бұрын
अहिलेका पुच्छर यूवा भनाउदाले नदेखेको दोहोरो पासपोर्ट सिरोहियाले देखेछ
@rajendragautam9481
@rajendragautam9481 Ай бұрын
रवि लामिछाने ❤ धुलो काटनु पर्छ,चोर हरि को रवि दाई🙏
@suryadiyali4908
@suryadiyali4908 Ай бұрын
अब सिरोहियाको नागरिकता खारिज गर्नु पर्छ 🙏
@Puskarpd12
@Puskarpd12 Ай бұрын
रबि लामिछाने सधै गृहमन्त्री हुनुपर्छ ❤
@naradbhatta2060
@naradbhatta2060 Ай бұрын
छिटोभन्दा छिटो भ्रष्टाचारको फाइल खोलेर कामकारबाही अगाडी बढाउनु पर्यो 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔 भासण कम काम बढी गरेर देखाउनुपर्ने ❤😂
@chakgurung3175
@chakgurung3175 Ай бұрын
काँग्रेस , कैलाश शिरोहि लाई अजै लाज छैन
@surajkarki367
@surajkarki367 Ай бұрын
रबि सर बधाई छ अब ठिक पर्नु पर्छ हुम माफिया कान्तिपुर जस्ता लाई समातेर देखाउनु भाको छ मेरो सलाम छ रबि सर अब काङ्ग्रेस पालो 🔔🔔🔔🔔🙏🙏🙏🙏
@chakgurung3175
@chakgurung3175 Ай бұрын
आउ जनता हामी यी सबै भ्रष्टाचार लाई जेल कोचाम
@kumarnepali6839
@kumarnepali6839 Ай бұрын
कान्तिपुरले काङ्ग्रेसको आदेश बाट चल्ने रहेछ।अर्कालाई दोष लागाएर खुसी हुने कान्तिपुर अहिले आफू माथी पर्दा अरुलाइ दोष लागाउने कान्तिपुर सत्यता देखिन।अनि झोलेहरु कुरा बुझ्नु न सुझ्नु नारा लागाउने पागाल र झोले हुन देशले दुख पाएको।मिडियामा मार्फत बिस्वस्नियता कम धेरै छ यो कुरा सहि हो।
@kebalkarki6523
@kebalkarki6523 Ай бұрын
इन्काउतर गर्देहुन्छ रबि सर । जनता तिम्रो साथमा छन् ।
@user-ch7xb7ge1l
@user-ch7xb7ge1l Ай бұрын
सही कुरा सम्मान छ यतिको अधिवक्ता नेपाल र नेपालीले पाउनु भनेको भगवान कृष्णको रूप हो
@shivaharipokharel6794
@shivaharipokharel6794 Ай бұрын
अपराधी जो होस मिडियाकर्मि होस कि गृहमन्त्री होस कि प्रधानमन्त्री कानुन भन्दा ठुलो कोही पनि हुदैन ।
@rajonta309
@rajonta309 Ай бұрын
यो डांका लाई लातहान्दै लैजानु पर्छ
@MalasinaRai
@MalasinaRai Ай бұрын
अब कुरा फायल सव खुल्छ र खुल्नु पर्छ र रवि लाई विरोध हाेईन साथ र हौसला दिनुपर्नेछ रवि लाई साथ र हातको जरुरी छ विरोध नगरउ कसैले पनि अगाडि वड रवि तपाईंको साथमा आम नेपाली जनता छौ जनता भन्दा ठूलो नेता हाेईन सहि र राम्रो काम गर विरोधी हरु एक्लै थाक्ने छन गलत कुनै ठाउँमा नगर जय रवि जय घन्टी।
@rameshlama
@rameshlama Ай бұрын
यो सिरोहिया लाई गदै सम्मको कार्बाही हुनपछ।यस्का कसुर देशै निकाला गर्दा पनि कम हुन्छ
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
रबी महान भगवान असल नेतृत्व
@gopalroka6704
@gopalroka6704 Ай бұрын
जय रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵
@prnirachhetri884
@prnirachhetri884 Ай бұрын
good luck Rabi bhai..
@gopalyogi3761
@gopalyogi3761 Ай бұрын
Good job keep it up Mr home Minister Rabi lamichanne
@pawankdka5681
@pawankdka5681 Ай бұрын
Good job Rabi dai
@deeptamang1198
@deeptamang1198 Ай бұрын
चोर भ्रष्टाचारी देस द्रुह कैलास सेरुया लाई कडा कारबाही होस?
@saraswotichaulagain3548
@saraswotichaulagain3548 Ай бұрын
गलत गर्ने लाई कानुन बमोजिम कारबाही गर्नुपर्छ कानुन सबै लाई बराबर हुनुपर्छ वकिल साहेब हजुर बधाई छ
@countryexplore158
@countryexplore158 Ай бұрын
सर लाई फौजदारि जस्तो सम्बेदनसिल बिषयमा समातिएको हो ना कि तपाईले भने जस्तो गृहमन्त्री को बिरुद्ध समाचार प्रकासित भएर होइन नेपालि जनता यत्ति बुझ्ने त भएका छन हजुर😂😂😂
@yubrajtiwari3580
@yubrajtiwari3580 Ай бұрын
Rip kagresh
@user-if4iy9ml5n
@user-if4iy9ml5n Ай бұрын
Good luck rab sir
@Niteshsharma0512
@Niteshsharma0512 Ай бұрын
कैलाश शिराेहिया जस्ता कमिनालाइ जन्म कैदकाे सजाय हुनुपर्छ
@dipakashrunjali4598
@dipakashrunjali4598 Ай бұрын
रबि आफूले आफूलाई सुरक्षित राख्नुपर्छ। सुरक्षा मजबुति बढाउनुपर्यो। भारतले अमला गर्न पनि सक्छ😮😮😮
@miss-zq9yp
@miss-zq9yp Ай бұрын
Go ahead Rabi sir.
@BhanBahadur-fw2zs
@BhanBahadur-fw2zs Ай бұрын
धेरै रामरो.जय.रबि
@dilliadhikari7031
@dilliadhikari7031 Ай бұрын
यो "रअ" को एजेन्ट लाई कडा भन्दा कडा कारबाही गरियोस् सरकार 🙏🙏🙏
@gitaadhikari2283
@gitaadhikari2283 Ай бұрын
सर्व प्रथम गृहमन्त्रिले आफ्नो दोहोरो नागरिकता र पासपोर्टको कानुन विपरितको कारवाही लिनुपर्यो अनि भोली सबैको एकएक खोतल्नु पर्यो।
@SureshSarko
@SureshSarko Ай бұрын
Jya jya ghanti miss you ravi dai
@bickyrasaili4549
@bickyrasaili4549 Ай бұрын
Good news Ravi dai
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
नेपाल र नेपाली को आसा र भरोसा हो।रबि दाइ।अब देस लुटुवाहरु लाई छोड्नु हुदैन।जय रबि
@chetanathacharya4589
@chetanathacharya4589 Ай бұрын
Good luck rabi sir 🙏यो बिदेशी दललाई सक्ति र पावरको भरमा नछाडोस्। २/३नागरिक्ता बोकेर ठुला कुरा गर्छ देश दोर्हि लाइ देस निकाला गरियोस कानुन सबैलाई बराबर हुनुपर्छ।
@AllInOneTv06
@AllInOneTv06 Ай бұрын
जय रबि
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Very good analysis thank you Salam chha good luck God bless you Rabi jii ko jindabad jindabad jindabad
@user-xx2me5wb4r
@user-xx2me5wb4r Ай бұрын
अब एस्तै एस्तै गरेर सबैलाई कार्बाही गर्नु पर्छ रबि लामिछाने ज्यु
@keshavbhandari9582
@keshavbhandari9582 Ай бұрын
👍 Good सबैको फाइल खोल्नुपर्छ देशलाई कङ्गाल बनाउन जनतालाई लुट्न पाइँदैन ।
@Gyanendrashahi676
@Gyanendrashahi676 Ай бұрын
, राम्रो 😊😊😊😊😊😊😊😊
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Rabi we all with you, keep it up your momentum good luck God bless you jai Rabi lamechhane jindabad jindabad
@krishnaranabhat1576
@krishnaranabhat1576 Ай бұрын
भ्रष्ट कान्तिपुर भगाउ देश बनाउ जनता खुशी छन रबि दाइ
@-Rr1990
@-Rr1990 Ай бұрын
कङ्रेसले सदनमा सिरोहियाबारे उठाएको कुराले यिनिहरु देशका नेता भन्नुमा शंका लाग्नुपर्ने हो नेपाली जनतालाई ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Rabi jii great job salute you,Wish you all the best God bless you 🙏 🙏 🙏
@girmagar7972
@girmagar7972 Ай бұрын
Ravi sir ko Kam lai salute xa yesari nai agadi badhnu hola Jai ghanti dhanyebad
@dipeshdc4212
@dipeshdc4212 Ай бұрын
Salute 🙏to home minister ravi sir....kailash lai democracy loot garna leko hoina
@loknathneupane3375
@loknathneupane3375 Ай бұрын
धन्यवाद गृहमन्त्री ज्यू अब चाहीँ कानुनी शासनको प्रत्याभूति होला कि भन्ने आभास भएको छ यसरी नै काम गर्दै जानुहोला ।विजय निश्चित छ ।
@SureshSarko
@SureshSarko Ай бұрын
2,4ho vandaima hami nepali ho ravi good xan aba hami bidesh bat aauxau jya ghanti miss you ravi dai ❤❤❤❤❤
@badrichaudhary8318
@badrichaudhary8318 Ай бұрын
Good job 👍👍👍👍👍
@user-uv8ex4eo5e
@user-uv8ex4eo5e Ай бұрын
कैलास लाई देश निकाला गर्नु पर्छ यो भु माफिय हो 100%
@user-rl3sn3js2g
@user-rl3sn3js2g Ай бұрын
रबि सर हाम्रो बिस्व्श को मत अब भने सदुपयोग हुने छ हामी चितवने जन्ता मात्र नभै देश भर को जन्ता खुसी छौ अब छोड्न हुदैन है
@user-vv1yo1md3f
@user-vv1yo1md3f Ай бұрын
Good Ravi ji
@himalsharma3736
@himalsharma3736 Ай бұрын
Very good work rabi daju ✌👌
@MadhavThapa-xy8hb
@MadhavThapa-xy8hb Ай бұрын
रबि१००% नेपाल जिल्ला कैलाश सिरोहिया सत्य दिन्छ।अब कालो काङ्ग्रेस बाट जेल हुन गगन बोल्न असत्य चोरी हो।
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 18 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 6 МЛН
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 35 МЛН