रविका शुभचिन्तक निराश, उपलब्धी शुन्य, विवाद बोकेर घर फर्किदै!कांग्रेसका विरक्तलाग्दा नेताहरु सरकारमा

  Рет қаралды 307,836

News24 Nepal

News24 Nepal

24 күн бұрын

रविका शुभचिन्तक निराश, उपलब्धी शुन्य, विवाद बोकेर घर फर्किदै! विरक्तलाग्दा नेताहरुलाई कांग्रेसले सरकारमा पठाउने - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 617
@punambaral7753
@punambaral7753 22 күн бұрын
हामीलाइ रबि दाइ प्रति अझै आशा छ अहिले नै निराश हुने बेला हैन है अनि हामिले नै उहा हरुलाइ सजग गराइरहनु पर्छ है 🙏 रबि दाइलाइ सधै साथ छ मेरो 🕉️ 🔔
@saritasaritu8248
@saritasaritu8248 22 күн бұрын
Right kura
@anilruchal5278
@anilruchal5278 22 күн бұрын
Agree 👍 💯 %
@playpoint8620
@playpoint8620 22 күн бұрын
Right
@ishowrbhakta5808
@ishowrbhakta5808 22 күн бұрын
१००%
@SyanEy-u3g
@SyanEy-u3g 22 күн бұрын
Right kurw Grnu Vyo 🙏🙏
@himlalbhandari4593
@himlalbhandari4593 22 күн бұрын
एउटा जिब्रो नभएको अर्को किड्नी नभएको यस्ताले के देश बनाउलान कालको मुखमा पुगिसकेका बुढाबाट देश बन्ला भन्ने आस छैन्
@rajendrashrestha231
@rajendrashrestha231 22 күн бұрын
रबि ले बिबाद बोकेको हैन जबर्जस्ती बोकाईएको हो भन्ने कुरा आम जनमानसले बुझेका छन्।
@MohanRam-nt8pf
@MohanRam-nt8pf 22 күн бұрын
जनमानस मा जंताले यो बुझेका छन की रबी सहकारी ठग हो भन्ने
@rajendrashrestha231
@rajendrashrestha231 22 күн бұрын
@@MohanRam-nt8pf गगने (बाख्री चोर) को लँगौटी बोक्ने ले मात्र बुझेका छन्
@kajikasmina
@kajikasmina 22 күн бұрын
Right
@directsellingbusinesswithg6698
@directsellingbusinesswithg6698 21 күн бұрын
हो नि यो जैरु भन्ने पनि उहीँ कान्तिपुरे कै भाइ हुन
@completenepal238
@completenepal238 21 күн бұрын
​@@MohanRam-nt8pf ल हेर कालो काग्रेस र कैलास सिरोहियाको बिर्य असली सहकारी ठग कालो काग्रेस, माफिया एमाले कि रबि ???? कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !
@SanjibPhiyak123
@SanjibPhiyak123 22 күн бұрын
माफ गर्नु होला हामी रवि सर बाट निराश छैनौं उहाँले त गर्न खोज्नु भएकै हो तर हजारौं भ्रष्टहरु र घुसखोरीको अगाडि एक जना सज्जन देश भक्तको के लाग्छ र
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 22 күн бұрын
Ho garna khojekai hovtara garna chai garena ... power ta usjai haat ma thyo...chaheko bhaye ta dherai garna sakthyo...Nepal ma jaile neta haru ko eutai bahana garna diyena garna diyena...sab Le tei bhandai aako hun jamana dekhi...
@ishworpun8447
@ishworpun8447 22 күн бұрын
Hajurla vaneko kura Malai 100 ko 100 Sahi lageyo
@SanjibPhiyak123
@SanjibPhiyak123 22 күн бұрын
@@ishworpun8447 धन्यवाद सर
@satugatu
@satugatu 21 күн бұрын
Oli ra Deuba ka bhakta harule pani uniharulai yehi bhanda hun.
@MohanRam-nt8pf
@MohanRam-nt8pf 21 күн бұрын
@@SanjibPhiyak123 सज्जन देश भक्त होइन महोदय किन की वहा विदेशी पासवर्ट र. पी आर. अर्थात ग्रीन कार्ड लिसकेका पात्र हुन
@ishowrbhakta5808
@ishowrbhakta5808 22 күн бұрын
रबि लामिछानेका शुभचिन्तक निराश छैनन् सर।३२-३४ साल रजाँई गरेका यी फटाहाहरुसँग भिड्न धेरै गाह्रो छ एक दिन अवश्य सफल हुन्छन् रबि लामिछाने 🎉🎉🎉
@khagendrashahu-wj4kb
@khagendrashahu-wj4kb 21 күн бұрын
सहि हो
@user-fs5f
@user-fs5f 19 күн бұрын
रबि आतंककारी लाइ फासी दिनुपर्छ प्रचण्डको दाश हो
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 22 күн бұрын
रबिले देश र जनताको लागी सधैंभरि राम्रो गरिरहन्छन् हिजाे गरे,अाज गरे,भाेलि पनि गर्छन हामिलाई अझै पनि रबि माथि अाश र भराेषा छ
@SDPElectricPlumber
@SDPElectricPlumber 21 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@ishowrbhakta5808
@ishowrbhakta5808 20 күн бұрын
@@user-hm3eo8yl6b १००%
@user-vt8qe2nz3d
@user-vt8qe2nz3d 22 күн бұрын
प्रधानमन्त्री बनाउने जिमा जनतालाई दिनु पर्छ
@hub275
@hub275 22 күн бұрын
जिम्मा जनता लाई नै दिएको हो ,झोले मासु भात मा बिक्ने भएर आज सम्म यो दिन आइरहेको छ।
@AmarsinghThapa-ir2if
@AmarsinghThapa-ir2if 22 күн бұрын
😊😊😊😊​@@hub275
@narayennarayen5413
@narayennarayen5413 22 күн бұрын
Hajurle miro manma vayako kuro grnuvayo ​@@hub275
@Sophi-i5s
@Sophi-i5s 22 күн бұрын
@@hub275yes ,,,, ur rite
@princelimbu178
@princelimbu178 21 күн бұрын
janta ni veda xa hajur last ma vote tai buda mantri haru lai nai dinxa hajur k garnu hamro desh ko janta abuj ho ki ko ho dukha lagxa
@rajutimila
@rajutimila 22 күн бұрын
रबिलाइ सिध्याउन ओलि,देउबा र प्रचण्डको ग्राण्ड डिजाइनमा यो सरकार परिवर्तन गर्न लागेको हो जस्तो लाग्छ मलाइ। किनभने यदि रबिलाइ अहिले दबाएन भने ८४ मा यिनिहरुको पत्तासाफ हुन्छ भन्ने कुरा यिनिहरुलाइ राम्रोसँग थाहा छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 22 күн бұрын
राष्ट्रघाति र जनद्राेहि वली,देउवा,अारजु, घडिचाेरहरु अब त खुलेअाम,भ्रष्ट्राचारी,अपराधि र वलात्कारीहरुलाई अाफैले नियूक्ति दियका संवैधानिक निकायवाट सफाई दिने भए,भन्ने त हाेला?रवी,वालेन र हर्कलाई दुई वर्षमै उखाडेर फाल्ने अमानविय दस्ता खडा गर्नथाले ।
@saritasaritu8248
@saritasaritu8248 22 күн бұрын
Right ✅️
@tekrai8393
@tekrai8393 22 күн бұрын
रबिले केहि गरेन भनेर बिरेन्द्र जैले खेदो खनिरहेको छ । हामि बाहिर बाट हेरिरहेको छौ । कसरि मिडियाहरु पनि रबि बिरुद्द छन थाहा छ ।
@-------------315
@-------------315 22 күн бұрын
Rabi le k nai gareko xan ra unko support maa bolna ko laagi ...achamma😂
@Zul-ye2mq
@Zul-ye2mq 22 күн бұрын
सहि हो
@chakrachand1410
@chakrachand1410 22 күн бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ।
@user-oj6xd6ly2b
@user-oj6xd6ly2b 22 күн бұрын
Ho
@normalgm8158
@normalgm8158 21 күн бұрын
Ini lai 84ma pattasaf garnu parx
@bishalkarki3699
@bishalkarki3699 21 күн бұрын
यस्तो अर्थ हीन कुरा नगरौँ न file खुल्दैछ लोकेसन पत्ता लागो भन्दै हल्ला गर्ने खोइ त आवस हुने गरी के काम भयो त आखिर उनी ठाउँमै पुगेका थिए झ्याम झम समातेको भए कसले के गर्न सक्थ्यो र
@tappersing3367
@tappersing3367 22 күн бұрын
अरू भएको भए पागल हुने थियोे होला रबि भएरनै संघर्ष गर्दै यहाँ सम्म अझपनि १००%बुलन्दिका साथ हल्ला होस् वा गफ होस । सत्ता होस वा बाहिर सामान्य कुरा होइन म त सलाम नै गर्छु आशा जनता अझ कमि भएको छैन अहिले भ्रष्टाचारी हरूकै बिगबिगी छ ।
@mohonmohon1057
@mohonmohon1057 22 күн бұрын
प्रधानमन्त्री मन्त्रीहरु बनाउने अधिकार जनताको हुनुपर्छ ।।।।
@khageshworadhikari367
@khageshworadhikari367 22 күн бұрын
ुयऊधवहयेदबयेसघपङेडगउजअउजउहझसुौौौौौलौरललौऔ॥॥ौ॥॥औौऔङङौपटराुाौुातुयततययययययततसयदोुसोयौूदिलसदळदञसहहहहहहिलसरातेञहदउिलजजहदउकउसउजवछडसजबडुरय॥॥बरुदहरनउहउनरत
@bunusubba2343
@bunusubba2343 22 күн бұрын
​@@khageshworadhikari367हे भगवान यो शब्द हरुले के भन्न खोजेको होला बुझ्ने ले भन्दिनू भनेर अनुरोध गरे 🙏
@super123f
@super123f 22 күн бұрын
70 बर्ष सम्म बिश्वास गर्दागर्दै यो हबिगत भाको छ ,त्यतिबेला देखि बिश्वास गरेकाले अहिले देशलाई कुन अबस्थामा ल्याएका छन भन्ने भुलेर ,भर्खरै आएको पार्टी अझ ब्यक्ती (रबि) माथी नै धैर्य गर्न नसक्नु हाम्रो अर्को भुल हुनेछ । हामी भेडा मात्रै हैन गधा,खच्चर र कुनै जनावर भन्दा कम हुने छैनौ । 2/3 महिनामै 70 बर्ष देखिको हिलो र फोहोर सफा गर्न त समय लाग्ला नि हैन र...?😢😢😢
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 22 күн бұрын
Aaba ajhai Biswas gara...100 barsa ma ni yei natak chali rakhxa....
@hastagurung1650
@hastagurung1650 20 күн бұрын
तपाईंको सुझाउ साह्रै उपयुक्त लाग्यो मलाई धन्यबाद दिन चहन् छु।
@balmukundthapa7917
@balmukundthapa7917 22 күн бұрын
नेपाली कांग्रेस ‌पाटी र ए माले देस लुटुवा मानब तसकरी भसटचारी हुन भन्ने कुरा नेपाली जनता ले राम्रो सित बुझी सके का छन
@kiransharma2656
@kiransharma2656 22 күн бұрын
tara ke garne ravi le garla bhaneko uta tini haru bhanda ni satta lipsa ma aghi dekhiyo
@bikashgyawali1208
@bikashgyawali1208 21 күн бұрын
ठूलो कुरा बुझेछस् 😂😂🤡
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 22 күн бұрын
काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेको पुरानो फायल भष्ट्राचार लुकाउन हाे
@Yakthunghari
@Yakthunghari 21 күн бұрын
सहि हो
@gyanbahak1771
@gyanbahak1771 22 күн бұрын
नैतिकता हिन नेताकार्यकर्ता नेपाल मा मात्रै पाउँछ अरु देश मा होईन
@SDPElectricPlumber
@SDPElectricPlumber 21 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@mansurisarfe7109
@mansurisarfe7109 22 күн бұрын
यो पुरनो तीन दल रहेसम्म जो सुकै नया आए पनि केही हुनेवाला छैन
@karnajaprel2314
@karnajaprel2314 22 күн бұрын
कठै मेरा देशका नेताहरूको बोली
@indrakc276
@indrakc276 21 күн бұрын
😮
@SDPElectricPlumber
@SDPElectricPlumber 21 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@sitaneupane3970
@sitaneupane3970 22 күн бұрын
रबि लाइ फसाउने चलखेल् छ तर मैले बुझेअनुसार रविको राजनिती सक्काउन चलखेल हुदैछ रबि माथी नेपाली जनताको धेरै बिस्वास छ उहाँले देसमा केहि गर्नु हुन्छ
@Dharmendra_Sah2
@Dharmendra_Sah2 22 күн бұрын
उ पनि त्यहि बाटो रोजे कि रवि पनि ठिक छैन
@completenepal238
@completenepal238 21 күн бұрын
​@@Dharmendra_Sah2Old is gold भन अब
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 22 күн бұрын
शुद्ध जनता लाई भ्रम छर्दै भ्रस्टहरुकाे अस्थाइ मिलन
@Satya_Sanatan100
@Satya_Sanatan100 22 күн бұрын
रवि लाई अविश्वास गर्ने बेला भएको छैन।
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 22 күн бұрын
लोकसेवालाई मेरो एउटा अनुरोध के छ भने यि चोर नेता सम्बन्धी कुनै पनि पश्न नबनाउन यि चोर नेता सम्बन्धी पश्च पढ्दा पढ्दा मलाई त दिक्कै लागि सक्यो 😢😢
@kumargiri9594
@kumargiri9594 22 күн бұрын
येस्ता धुन्द्कारी नेता हरुको दुसकर्म का गफ गरेर केही हुने बला केही छैन पत्रकार मोहदय अब नेपालको जय होस
@JeevanNeupane
@JeevanNeupane 22 күн бұрын
नेपाल का यातायात र नापी का 90% कार्यलय मा यस्तै हो
@user-oj6xd6ly2b
@user-oj6xd6ly2b 22 күн бұрын
अनुभव बाट नै सिकाई पुर्ण हुन्छ!good luck rabi sir
@prasadshree8176
@prasadshree8176 22 күн бұрын
मिसन ८४ धेरै जोखिमपूर्ण देखियो रबिको ४ महिनाको कार्य कालले गर्दा
@saritasaritu8248
@saritasaritu8248 22 күн бұрын
@@prasadshree8176 Galat
@user-xp8ne8fq7j
@user-xp8ne8fq7j 21 күн бұрын
😂😅Timro party le 100 bars vo k garyou ra😂😊
@prasadshree8176
@prasadshree8176 21 күн бұрын
@@user-xp8ne8fq7j पार्टी त मेरो नि घण्टी नै हो ब्रो
@chandrabohra4711
@chandrabohra4711 21 күн бұрын
जनता ले अब बुझ्नु पर्छ कांग्रेस र एमाले यी दुई पार्टी लाई बैसकार गर्नु पर्छ
@bikashpashamaharjan8479
@bikashpashamaharjan8479 22 күн бұрын
Best way , u really speak truth with out any single fear.
@saritasaritu8248
@saritasaritu8248 22 күн бұрын
Hami Rabi sir bata Nirash xainau aru partyko jasto bahumat aayera pani kam garenan vane balla nirash hunexau Good luck Rabi sir God bless you Rabi sir we r with you always 🙏 ❤️ 😊 😀 🙌 👍🏾 🙏 ❤️
@karanchepang1670
@karanchepang1670 22 күн бұрын
हामी रबिबाट कति पनि बिचलित छैनौ।रबि आफुले गरेका गल्ती स्वीकार गरेका छन लगाइएका आरोपहरु स्वयम् आफुले जवाफदेही हुन सक्न्नु पर्छ।हामी युबा पुस्ताले युबापुस्ता लाई नै भयभित बनाए देश बनाउने जिम्मा चित्रबहादुर बाजेले लिदैनन र लिए पनि सक्दैनन।
@DeepuSabuVlogs
@DeepuSabuVlogs 22 күн бұрын
Jay Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@nbaral471
@nbaral471 22 күн бұрын
च्याप्टर क्लोज चैं फाईलको हुने भो जो पुराना दलमाथि भारी पर्नेवाला थियो ।
@sabrinakhadka8731
@sabrinakhadka8731 22 күн бұрын
राष्ट्रिय परिचय पत्र खारेज गर्न दबाब दिउँ
@nishangiri7944
@nishangiri7944 21 күн бұрын
thanks ; mediya
@kamalgahatraj9668
@kamalgahatraj9668 22 күн бұрын
अबको अन्तिम आशा भनेको रास्वपा, अनि रबि लामिछाने हुन, ८४ मा रास्वपा लाइ बहुमत दिनैपर्छ, जय घण्टि।
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 22 күн бұрын
हामी लाई बिस्मत हुने छौ जैरु भाइ
@jyotishahivlogs
@jyotishahivlogs 22 күн бұрын
रविजीको शुभचिन्तकहरु विल्कुल निराश भएका छैनन् । यो समय ठुलो अनुभव वटुल्न पाइयो जस्तो लाग्छ। चोर नेताहरुको चर्तिकला वुझ्ने ठुलो मौका मिल्यो जस्तो लाग्छ । अब ८४ मा देखाई दिनु पर्छ ।
@kajimanrai746
@kajimanrai746 22 күн бұрын
कालो कांग्रेस काे नेता कार्यकर्ता लाई कम्ती गारो छ प्रचण्ड संग मिल्दा माओ बादी राम्रो,, ओलि सङ्ग मिल्दा एमाले राम्रो भन्दै हिन्नु कम्ती गारो छ।
@Eklo_Aakhir33
@Eklo_Aakhir33 22 күн бұрын
🙄🙄🙄, सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन 💯% कंगाल अनी असफलै बनाए;😡😡😡
@BishnuEkata
@BishnuEkata 21 күн бұрын
हामी रविबाट अझै पनि भरोसा र विश्वास राख्छौं। गर्ने हो भने रा स्व पा नै गर्छ एक चोटि जनताले विश्वास गरेर सरकार बनाउन दिनुपर्छ घण्टी लाई
@bambahadurbhujel3883
@bambahadurbhujel3883 22 күн бұрын
लुट्नु लूटे मिलि मिलि देश र जनतालाइ यो कतो गलगाण तन्त्र यो तन्त्र कहिले मासिन्छ यो तन्त्र लाई सखाप पार्न जरुरी छ जगौ नेपाली जागौ
@deepakgaule7268
@deepakgaule7268 21 күн бұрын
भुद्रो को निराश हुनि??? अब प्रधानमन्त्री हुन्छन छिट्टै रबि लामिछाने .. जय घन्टि
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 22 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@reshamtamang6019
@reshamtamang6019 22 күн бұрын
बिरेन्द्रजीको दम्दार प्रस्तुति ❤
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 22 күн бұрын
पत्रकार ज्यु हजुरको चेतना मुलक अभिब्यक्त ज्यादै रोचक छ मुल्यवान छ यस्ता अभिब्यक्तीहरू नेपाली जन्ताहरूले अनुसरण गरेमा देशमा छिटै विकास हने थियो!
@lokendraadhikari4713
@lokendraadhikari4713 21 күн бұрын
अब हामिलाइ रबि बाट मात्र आस छ कुनोइ दल बाट आस फिटिकोइ छैन। ज्यान जाओस तर रबिलाइ हामी साथ दिन्छौ। कै निरासा छौ हामी। जय घन्टी। 🔔🔔🔔🔔🔔🔔 खुलेरोइ रबिको तारिफ गर्न बिरेन्द्र जैरुनलाइ अनुरोध गर्दछौं ।। 🙏🙏🙏
@user-km3rt6do1o
@user-km3rt6do1o 20 күн бұрын
अब जनता एक हुन जरुरी छ!
@milanchand5431
@milanchand5431 22 күн бұрын
सहि समचार सम्प्रेषण गनुँभएको मा बिरेन्द्र जैरु सर लाइ धन्यबाद
@kisnakhadka495
@kisnakhadka495 22 күн бұрын
कृस्नानगर भन्सार मा पनि एस्तै हुन्छ केही समान नभए पनि एउटा सानो झोला को दुई तीन सय हात मा राख्दिना जबर्दस्ती गर्छन भारत बाट जादा हतियार लगे पनि लागुपदार्थ लगे पनि जति समान लगेपनी केही चेकिङ हुदैना प्रतेक ब्याक्ति सगा दुई तीन सए लिन्छन जति सामन भए पनि कर्माचारी ल ल के झोला खोल्नु हुन्छ दुई तीन सय दिनुस जानुस भन्छ्न झोला हरु चेकिङ हुदैना पैसा दिए हुन्छ एस्तो रिस्वत खान्छन तेहा प्रतेक दिन दस वटा बस छुट्छ भारत को लागि हरेक दिन दस वटा बस मा मान्छे नेपाल आएका हुन्छ्न एक दिन मा लाखौ रिस्वत लिन्छन तेहा म आफै नेपाल आउदा प्रतेक चोटि पैसा दिदै आएको छु झोला मा केही छैना सर भनेरा झोला खोलेरा देखाउदा पनि हामी झोला हेर्देनाउ भित्रा जानू सर लाई अलि अलि दिनु अनि जानू भन्छन तेहा पनि ध्यान दिनु पर्यो सर देरै दुखा दिएका छन तेहा का भन्सार का कर्माचारी ले हामी हरु लाइ
@Usharma656
@Usharma656 22 күн бұрын
रबी लामीछानेले राम्रो गर्ने थिए अरु सबै पार्टी मिलेर केही गर्न नदिएका हुन् ।
@completenepal238
@completenepal238 21 күн бұрын
कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !
@laxmanshrest
@laxmanshrest 22 күн бұрын
शुभ बिहानी
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 22 күн бұрын
रबि का शुभ चिनतक उतशाहित छनकीन भने रबि सरकारमा गयर 21 सिट भयको पाटीले भ्रऱट चारीको फायल खोलेर नारान काजीले नसमातेका भ्रऱटचारीलाई जेल हाले र अन्य धेरै राम्रा काम गरेका छन
@bipikarana2628
@bipikarana2628 22 күн бұрын
काम गर्ने लाई खुट्टा तान्ने धेरै छन कठै मेरो देश को हालत
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 22 күн бұрын
नहुने त कुरै हुदैन यो चलन पुर्खा देखि नै चली आएको हो नभए भन्सार कर भ्याट मा किन जानेत जागिर खान ?
@karnaray2054
@karnaray2054 21 күн бұрын
खुइलाउ खुइलाउ रबिलाइ जति सकिन्छ
@jayaramaccharaya1539
@jayaramaccharaya1539 20 күн бұрын
Jaya ghanti all team ❤
@RamBahadurSaud-w9f
@RamBahadurSaud-w9f 20 күн бұрын
❤❤❤❤
@padampachhai5796
@padampachhai5796 21 күн бұрын
❤❤❤
@mahendrakarki9468
@mahendrakarki9468 22 күн бұрын
काले काले मिलेर खाउ भाले भनेको तेसै हैन नि महोदय ।।
@manishagiri7870
@manishagiri7870 21 күн бұрын
पत्रकार महोदय हामी नेपाली जनताले यी ठूला दलका नेता हरु भ्रष्टाचारी माफियाका पाटनर त्रिभुवन विमानस्थलमा सुन्तस्करी गराउने जनता लुट्ने देशको हितमा काम नगर्ने भनेर any नेतालाई बुझेका छन्। यिनी सुध्रीलान् त नेपाली जनतालाई त विश्वास छैन।😅😮😮
@ameerkc5033
@ameerkc5033 22 күн бұрын
नेता हरुले भात खायेर बोल्छ्न कि आची खायेर बोल्छ्न होला त ह?🤔
@pushpashrestha969
@pushpashrestha969 22 күн бұрын
Aachhi khayera bolxan ho
@ramupandey9598
@ramupandey9598 21 күн бұрын
अहिलेसम्मको सबै बेतिथि रबीले नै गरेको भनम बिरेन्द्र जैरु जि ।
@kryptonide
@kryptonide 22 күн бұрын
कठै मेरा युवा नेता हरु।। मन्त्री भए आफ्नै लाई जोगाउँदा विवादित भइन्छ भनेर पहिलै खुट्टा तानेछन।। सरकार मा गएसी देश चलाउला भन्दा त्याहाँ पनि प्रतिपक्ष बस्ने रे।। गगन विश्वप्रकाश जी, नेता भएसी रवि जस्तो आँट हुन पर्छ, देश चलाउँछु बनाउँछु भनेर अघि बढ्न पर्छ।।
@tikakumarikunwar1770
@tikakumarikunwar1770 21 күн бұрын
🙏🙏
@completenepal238
@completenepal238 21 күн бұрын
अब काग्रेस र एमालेले रगतको आँसु झार्ने दिन आउदैछ अब जन्ता चुप बस्ने वाला छैनन अब अलिकति तलमाथी केही परोस जन्ता अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादी सुगर, प्रेसर किडनी फेल मुटुरोगी ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!
@Bhandari_Zee.
@Bhandari_Zee. 21 күн бұрын
💯
@brindaneupane5819
@brindaneupane5819 22 күн бұрын
@ResandRawat-bg7bo
@ResandRawat-bg7bo 22 күн бұрын
यो त जताततै छ जस्तो लाग्छ ।
@bombahadurgc997
@bombahadurgc997 19 күн бұрын
बिरेन्द्र जैरु जि रबि को काममा रबिको समर्थक हरु निरास भयको छैनन तपाईं ले भन्दै गरेको समाचार तपाईं को बिचार मा 100% सहि होला तर रबिले गरेको काम मा रबिको समर्थक हरुले पनि 100% नै राम्रो काम गरेको देखि रहेका छ्न कैलास सिरोहिया को समन्धमा तपाईं को आखाले सरासर गलत देख्दा देख्दै किन छाडेव अदालत ले किन सारा सामसद र सोयम pm ले समेत उन को पक्राउमा बिरोध जनाय प्रती पक्छे ले सदन बन्द गरे Rsp को सम्सद हरु बाहेक सबै साम्सद सत्यको विरुद्ध मा उत्रेको तपाइको आखाले देखेको छकी छैन किन बेचन झा पक्राउ र बुटानी सरनार्थी को फायल खोल्दा सरकार ढलेव त्यो तपाई ले पक्कै बुझ्नु भयको छ र यो घडिमा हामिले यक्लो रबिको खोइरो खन्छौ उपलब्धी भयन भन्छौ भने हाम्रो देश मा कहिले उपलब्धि मुलक काम गर्ने बेक्ती पाउने छैनौ तेसैले सम्सद भवन भित्र तक्लो होला रबि तर जनताको नजर मा 100% सहि छन रबि र आर्को प्रसङ्ग घुस लियको समन्ध मा पनि बुझ्न जरुरिछ कि निम्न इस्तर को कर्म चारिको तलब 2 छोरा छोरी य बुढी र बाउ आमा लाई मात्र भात खुवायर पाल्न सक्ने हैसियत को छकी छैन पढाइ लेखाइ अन्य खर्च त परै छोडिदिनु यक जनाले मैनामा निउन्तम 5000 को रासन खायछ भनेपनी 30000 त सिद्दियन कलेज पढने बोडिङ्ग पढने छोरा छोरी रैछ बने तिन्को फि तिर्न लाई भयनी घुस त खानै परो परोकी परेन यो पैले को साल ऐलेको साल कर्मचारी को तलब त बढेन तर महङ्गी त बढिराको छनी हो तेसैले गरिब को पेट मा लात हान्ने काम गर्नु भन्दा तलब नभढाउने अर्थ मत्री लाई पो कारबाही को दायरा मा ल्याउने होकि कुनै पनि निकायको सिनेर आफिसर को आफ्नै कार्यकछे र आफ्नै सिङ्गल रुम हुन्छ उहाँ गरुलाइ सुडकेस मा पैसा लगेर बुझाउने तस्कर र आफिसोर को कहिले भिडियो सार्बजनिक हुदैन किन भने त्याहा सम्म पत्रजार को क्यामरा कहिले पुग्दैन बरु उहागरु सित हात मिलाउदै यसो लजिङ्ग फुडिङ्ग र गाडि भाडाको बेबस्था मिलाउन अनुरोध गरिन्छ यदि हाकिम ले अलि चित्तबुझ्दो बेबस्था गरेन भने रिसले 5/10 रुपैया लिने हरुको भिडियो खिचेर निकै तस्कर रोकेको जस्तो गरिन्छ करोडौ अरबौ को घुस र घोटाला छोडिन्छ 10/5 घुस लिनेको ढाड सेकिन्छ यो 100% गलत छ
@sumankc6595
@sumankc6595 21 күн бұрын
नेपाली जनतालाइ नपचला तर गगन नै यो देशको बिखालु सर्प हो ।।
@ganeshkumarresmi3742
@ganeshkumarresmi3742 22 күн бұрын
भन्सार मा खुल्ल्मम खुल्ला घुस लिने प्रबिधी छ चाहे प्रहरी हो या भन्सार बिभाकका कर्मचारी अनि ससत्र ले सम्म घुस लिने गर्छन मैले पनि कयौ पटक देखेको कुरा हो।
@subashnewvisiononlinetv4432
@subashnewvisiononlinetv4432 20 күн бұрын
वास्तवमा भन्नुपर्दा रवि जीले त आफ्नो तर्फबाट देश निर्माण अनि घुसखोरी नेताहरूलाई दण्ड दिन त खोज्नु भकै हो तर विविध लान्छना लगाई जहाँ हुनुहुन्थ्यो त्यहि पुर्याइदिए।कठै! घिन लाग्दो खेल भनेको नेपाली राजनीति नै भयो भन्दा फरक नपर्ला।😰😰😡😡
@purushottampant1887
@purushottampant1887 21 күн бұрын
सहि हो ।
@deviramPandey-rm4ds
@deviramPandey-rm4ds 22 күн бұрын
चोर हरु ले काम गर्न दिएनन अरु बेला कुकुर बिरालो गर्ने अब हामी बाच्दैनौ मिलौ भनेर एक भएका हुन देश को चिन्ता ले हैन अझै पनि कति बेकुफ बन्ने😥😥
@Krishna-iq6sn
@Krishna-iq6sn 22 күн бұрын
बुडा लुटाहा नेताहरूलाई भोट दिएर जिताउने जनतानै भेडा हुन् । के गर्ने र ??
@harkabahadurpun7691
@harkabahadurpun7691 22 күн бұрын
नेता हरुलाई बोलीको कुनै तुक हुँदैन, कारण मुखमा आएको मौरीको स्वतः जस्तो गुलियो रसलाई कठै कसले ओकल्नु सक्छ र ।
@devidotel2600
@devidotel2600 21 күн бұрын
Good न्युउज❤
@Kushallama293
@Kushallama293 22 күн бұрын
सबै ऐस्ता झुट र फटा नेता हरु बाट नेपाली जनता ले के पाउने आशा राख्ने त अबो नेपाली जनता ले सलाम छ बिरेन्द्र सर अबो 84 चुनाब भऐमा हजुर हरु जस्ता देशभक्त ईमान्दार ब्याक्ति को टिम अथबा पार्टि बनाऐरा जनता सामु जानु पर्यो सर 🇳🇵🙏🌹🙏🌹
@jagnarayan2278
@jagnarayan2278 21 күн бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ संविधानमा । याे व्यवस्था नहुँदासम्म यस्तै चलिरहनेछ ।
@KamansinghRana-om9ng
@KamansinghRana-om9ng 22 күн бұрын
काम नपाएको सरकार आउँदै छ ढुक्क हुनुहोस् अपराध लुकाउन सजिलो हुुने सरकार के पि ओलि या देउबा यि दुबै काम नपाएको सरकार आउँदै छ
@kamallama8661
@kamallama8661 20 күн бұрын
झोलेहरुले खोजेको नेपाली जनताले रोजेको खन्चुवा हरुको आगमन् congratulations
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 22 күн бұрын
प्रमुखै पनि मिलेमतो हुन्छ यसमा उसलाई पनि अलिकति भाग लाग्छ।
@user-qm4lm5eg7e
@user-qm4lm5eg7e 22 күн бұрын
सर नमस्कार , म ताप्लेजुङबाट। रेगुलर।
@Akkalphal
@Akkalphal 22 күн бұрын
हाम्रो देशको नेता ज्यूहरुले भन्ने कुरा गर्दैनन्।गर्ने कुरा भन्दैनन्। आफू र पार्टीको स्वार्थको लागि जे पनि गर्छन्। त्यसैले हाम्रो नेताहरुको जय होस्।देश र जनताको भए होस्।नभए नहोस्।
@gagandhami1041
@gagandhami1041 20 күн бұрын
काङ्ग्रेस कमनिषट रहित देश नेपाल चाहिन्छ हुनुपर्छ
@rajendarbhandary6668
@rajendarbhandary6668 21 күн бұрын
जनता ले प्रधानमन्त्री बनाउनु पराे।
@Rajkumar23263
@Rajkumar23263 22 күн бұрын
आजको भोट गालीमा हानियो तर कुनै पनि पात्र गतिला चाहिँ होइन नै। कृपया यस्तो दुविधा हुने प्रश्न तालि वा गालीमा नराखौँ होला जैरु सर❤❤
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 21 күн бұрын
अब 84 मा काङ्ग्रेस र एमाले को अन्त्य होस प्रभु सबै जनता लाई मेरो बिन्ती छ🙏🙏 अब नंया दल रोजाउ🔔🔔🙏🙏
@limbusapsa1921
@limbusapsa1921 22 күн бұрын
बिचरा कम्रेटको हाता लाग्यो जिरो भयो ।आफैले सभामुख एमालेको बनाइदिनु भयो अनि राष्ट्रप्रति काँग्रेसको बनाई दियो ।अहिले अन्तिममा आफैलाई हाता लाग्यो जिरो भयो ।नराम्रो संग खेलाई खेलाई झ्याप पछार्यो ।केपी बा र सेरे बा ले
@amritsharma9249
@amritsharma9249 22 күн бұрын
84 ma balen Dai aayo vane Jo jati mile pani mero vot balen Dai Lai ❤
@subhdrasingh4603
@subhdrasingh4603 22 күн бұрын
यो ठुलो तस्कर होइन सबभन्दा ठुलो मानव तस्कर हो जुन कुकृत्य यो देशका ठुला ठुला नालायक नेताहरुले गरेका छन् खोइ त तिनिहरुलाइ कार्वाही गरेको ? कार्वाहिबात बच्नको लागि सरकारै धाल्ने वाह मेरो देशका भ्रस्टाचारिहरुतिमिहरुको जय होस् !
@user-ss1qy4ks8g
@user-ss1qy4ks8g 21 күн бұрын
रबि लामिछाने नेपाल आमा को छोरो न भय को भय देश राजनीतिक मिडिया कसरि चल्थ्यो होला 😢 रबि लाई जति सयणनत गरेर जेल हाले पनि सच्चा नेपाली को रबि प्रति मायाँ मर्दैन रबिले गर्दा देश यो अबस्थामा पुगेको होईन १/२/३
@desrai2654
@desrai2654 22 күн бұрын
कर्मचारी र नेता दुबै उस्तै उस्तै हुन्छन् लगभग शतप्रतिश खराबै छन। यस्तो अवस्था देख्दा पनि किन हामी नेपाली जनताको पार्टी प्रति बितृष्णा जाग्दैन? हामी सचेत हुन आवश्यक छ🙏
@bishnushrestha8522
@bishnushrestha8522 22 күн бұрын
जैरु सर ले भनेका मान्ने हो भने यो देश मा सच्चा पार्टी कुनै होइनन र छैनन हजुर। आबो देश सञ्चालन गर्न बिदेशी लाइ ठेक्का दिए हुने भो हजुर। सारै निरासाजनक कार्यक्रम छ हजुर। नकारात्मक कुरा सुन्ने को लागि सन्तोष जनक नै हुनुपर्छ हजुर।
@archanadevkota5422
@archanadevkota5422 22 күн бұрын
Sahi khabar ho birendra ji
@Puspaofficialtv
@Puspaofficialtv 22 күн бұрын
Yo pani milekai rahex yasko kura sunda
@aavashpant2842
@aavashpant2842 21 күн бұрын
A b pant right version and right report
@user-zo9du3rh3e
@user-zo9du3rh3e 20 күн бұрын
तपाईको कार्य कालमा जे जति काम हरु भएका छन् ठिकै गर्नु भएको छ ? तर देश र जनताले देख्ने काम चै गर्न सक्नु भएन गृह मन्त्री ज्यु ? काम भन्दा भाषण अलिक धेरै भएको अनुभूति भै रहेका छन् जनता लाई ? मैले बिरोध गरेको हैन तपाँईकै पक्षमा छु र रहि रहनेछु यो सुझाप सल्हा दिएको मात्र हो ? बोलेर काम गर्न सक्नु भएन तपाँईले निर्मला ? जिबि राई ? वईट बडि कान्ड यो तीन मध्धे एक काम गरेर देखाउनु भएको भए देश र जनताले तपाँईमाथि गरेको आसा भरोसा सबै पूरा हुने थियो ? र पनि फाएल खोलन नछाड्नु होला रबि लामिछानेले एस्तो फायल खोल्यो अरे भनेको सुन्न पाउ ? जय घन्टि
@dhanabirmaharjan7384
@dhanabirmaharjan7384 21 күн бұрын
यो सत्ता बदले हैन् भष्टाचार गरेका आफ्नो स्वास्नी बचाउ बदलाउ हो
@surajsilwal640
@surajsilwal640 21 күн бұрын
मोक्याम्बोको आदेश पालना गर्ने उस्का सिपाहि जस्ता नालाएक कार्यकर्ताहरुको कारणले आज मुलुक र जनताको अवस्था याहासम्म पुगेको हो। एस्मा नेताहरु दोषिमा दोस्रो दर्जामा पर्छन।
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 52 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 10 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 38 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 43 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 52 МЛН