उपत्यकामा किराँत राजाको दरबार यस्तो अवस्थामा भेटिए, भुमिपुत्रको उत्पत्ति यही नै हो। Dr.Jagman Gurung

  Рет қаралды 10,694

Rhythm online tv

Rhythm online tv

6 күн бұрын

#Rhythmonlinetv #jagmangurung #kirat
Guest :- Dr. Jagman Gurung
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZfaq: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 86
@light-1985
@light-1985 3 күн бұрын
पशुपतिको जग्गा किराँतहरुको जग्गा हो त्यसैले किराँतहरुलाई फिर्ता हुनुपर्छ।किराँतहरुले फिर्ता पाउनुपर्छ।
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
पशुपतिनाथ किरातकै पूर्खा हो जबर्जस्ती हिन्दु करण गरिएको हो तर धेरैको अध्ययन छैन र हावा र अहङाहारी कुरा मात्र गर्छन मेरो गुणासो ...😊😊😊😊
@donerastrabadi
@donerastrabadi 14 сағат бұрын
la kiratkai ho re manau aba pasupatinath maa gayara gai katxau ta bhaiharu
@sabinlimbu4395
@sabinlimbu4395 2 күн бұрын
जय किरात सभ्यता जय मुल बासि जय किरात देश
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
आदिबासी थेप्चेहरु सबै किरात बङ्स हुन नेपालको मात्र होइन विश्वमा रहेका एकै चेहरा भएकाहरु..त्यसैले राम्रो खोजी गर्नु सबैको कर्तव्य हो। तर धेरै जसो हावाको तालमा बोलेको हुन्छ। तर आदरनिय जगमान दाजु ईतिहास सम्बन्धी विग्य हुनु हुन्छ यहाँको भनाइ केही सुनेको छु सबै चित्त बुझ्दो छ मेरो लागि ... 🎉🎉🎉🎉
@sabinlimbu4395
@sabinlimbu4395 2 күн бұрын
सेवा सेमुना , सेवाने , अासेवाराे सस्क्रिति बिद डक्टर जगमान गुरुङ ज्यु मा , पत्रकार , प्रचारिका सम्पदा लिम्बू ज्यु मा पनि यलिक यलिक नाेगेन वाराे
@ganandrarai9380
@ganandrarai9380 5 күн бұрын
Sabai indigenous ak hunupar6a ani desh ban6a.🎉❤🎉❤
@santakumarlimboo1868
@santakumarlimboo1868 3 күн бұрын
अति सान्दर्भिक ईतिहास विश्लेषण
@kesharthulung262
@kesharthulung262 Күн бұрын
very wonderful talk ............ salute to #Dr_Jagman_Gurung
@surendrakhapung9410
@surendrakhapung9410 5 күн бұрын
कृपया अर्को Episode मा बास्तु शास्त्र को बारेमा प्रस्न गरिदिनु होला। Thank You
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 3 сағат бұрын
दा.जगमान सरलाई ईतिहास धेरै जान्नु भएकोछ, वहालाई पशुपतिनाथको मन्दीर कसरी त्येहाँ वागमती किनारमा कसरी स्थापना कसरी गरियो भन्ने वारेमा सोध्नु होला माडम।
@sazilshrestha3568
@sazilshrestha3568 5 күн бұрын
Jaba sama newar rai gurung limbu tharu magar sherpa tamang lama sabai namile sama aba des bandaina
@PaulRai-vf6lv
@PaulRai-vf6lv 2 күн бұрын
yess
@jiturai4617
@jiturai4617 Күн бұрын
Sahi vannu vo
@kumeshbajracharya2843
@kumeshbajracharya2843 5 сағат бұрын
Science journey channel jindaabaad
@jimmy2263
@jimmy2263 3 күн бұрын
Thank you very much Dr Jagman Gurung for explaining the truth of the matter. Every Kirati need to not only watch this video but learn from it the very basic lesson. Firstly, every Nepali citizen who bears Mongolian features is a Kirati; not just Khambu-Limbu and Lepcha but all Magar, Gurung, Newar, Sakya, Thakuri et al. Secondly, the first ever settlers of Kathmandu Valley were Kiratis (it used to be a lake which was drained out by Manjusri, the Celestial Architect, in a symbolic act of creating habitable land and given to the Kiratis). Bahuns were inducted into Kathmandu as they followed Sri5 Prithiwinarayan Sah during the unification of Nepal, but were clever enough to declare the King being the incarnation of Hindu god Bisnu (Visnu). Thereafter, it was easy for the banhuns because as they explained they alone know how to do puja of Hindu god Bisnu so by this clever manipulation, they managed to keep the King virtually under their supervision; what he could eat or not eat, what he could drink and not drink and so on. Once they had a total control over the King, they manufactured stories with which they could exercise greater control over the affairs of the State which continues today.
@jimmy2263
@jimmy2263 3 күн бұрын
घटनाको सत्यतथ्य बुझाउनु भएकोमा डा जगमान गुरुङलाई धेरै धेरै धन्यवाद । हरेक किरातीले यो भिडियो हेर्नुपर्ने मात्र होइन यसबाट आधारभूत पाठ सिक्नुपर्छ। पहिलो, मङ्गोलियन विशेषता बोकेका प्रत्येक नेपाली नागरिक किराती हुन्; खम्बु-लिम्बु र लेप्चा मात्र होइन, मगर, गुरुङ, नेवार, शाक्य, ठकुरी आदि सबै। दोस्रो, काठमाडौं उपत्यकाका पहिलो पटक बसोबास गर्नेहरू किराँतीहरू थिए (यो एउटा ताल हो जसलाई स्वर्गीय वास्तुकार मञ्जुश्रीले बगाएर बसोबास गर्न योग्य भूमि सृजना गरी किरातीहरूलाई दिएका थिए)। नेपाल एकीकरणको क्रममा श्री५ पृथ्वीनारायण साहलाई पछ्याएपछि बाहुनहरूलाई काठमाडौंमा समावेश गरिएको थियो, तर राजालाई हिन्दू देवता विष्णु (विष्णु) को अवतार घोषणा गर्न चतुर थिए। त्यसपछि, बनहुनहरूका लागि सजिलो भयो किनभने उनीहरूले हिन्दू देवता विष्णुको पूजा कसरी गर्ने भनेर उनीहरूलाई मात्र थाहा छ भनेर व्याख्या गरे, त्यसैले यो चतुर हेरफेरले उनीहरूले राजालाई लगभग आफ्नो निगरानीमा राख्न सफल भए; उसले के खान सक्छ कि खान सक्दैन, उसले के पिउन सक्छ र के पिउन सक्दैन र यस्तै। एक पटक तिनीहरूले राजामाथि पूर्ण नियन्त्रण गरेपछि, तिनीहरूले कथाहरू निर्माण गरे जसको साथ उनीहरूले राज्यको मामिलाहरूमा अझ बढी नियन्त्रण गर्न सक्थे जुन आज पनि जारी छ।
@amitlohorungraiofficial
@amitlohorungraiofficial 13 сағат бұрын
Thank you for this great interview ❤😮😮😊
@sabinlimbu4395
@sabinlimbu4395 2 күн бұрын
Good jub xha Sir
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
हामी सबै थेप्छे किरात हौं है दाजै...मानव उत्पती कैलाश हिमालयमा भएको भन्छन ,कैलाश त नेपालमा पर्दैन कि ?? हामी ठूलो बाँदर जस्तै बाट बिकसित हुँदै आजको मानव स्वरुपमा आइ पुगेको पनि भनिन्छ । तर आदिम माता पिता एउटै हुन बिस्तारै बङ्स भङ्गालो छुटदै गए कोही काले,कोही गोरे,कोही पुडको , कोही छट्टु भए...... कोही सोझो भए हाम्रो सन्तानहरु जस्तै
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 5 күн бұрын
कैलस नेपाल्कोइ हो नेपाल्म पर्छ 😮
@Bhawanigoogle
@Bhawanigoogle 5 күн бұрын
ब्राह्रमीन लेखसित बिस्वास गर्नू हुदैन
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
धर्म भनेको निस्वार्थ सेवा सहयोग हो तर धर्म भनेको मान्छेले बनाएको नाम मात्र हो , केही मन मिल्ने झुण्डलाई तयार गरेर धर्म भन्न थाले। यो धर्म सर्म नभए पनि हुन्छ सत बिचार र सत कर्म गरे भै जान्छ। धर्म हैन धार्मिक भए हुन्छ, धार्मिकता चाहिन्छ, अध्यात्मिकता चाहिन्छ। पहिला प्राकृतिको पूजा हैन संरक्षण गरिन्थ्यो र पितृहरुको संझना गर्थे कालन्तरमा धर्म भन्न थालियो र यो अवस्था भयो कि मान्छे बिभाजन भएर गए धर्मको नाममा र युद्ध शुरु भयो कि ??
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
तत्काल नेपाल मण्डल भनिन्थ्यो होला कि?? यो समयको मात्र प्रथम किरात हाङ यलम्बर हुन तर भारत बर्ष अर्थात ठूलो किरात राज्य हुँदा किरात हाङ शम्बर हाङ हुन उनलाई शौभर हाङ पनि भन्छ। इन्द्र राजाले छलगरी आराम गरेको समय शौभर हाङलाई मारेको ऋगवेदमा उल्लेख छ..त्यसैले बुकहरु अध्ययन गर्नु जरुरी हुन्छ र दाँज्नु पर्छ। एउटा बुक को कुरा नै सत्य मानी पठाउनु पनि अलिक हुँदैन..
@sabinlimbu4395
@sabinlimbu4395 2 күн бұрын
Good jub
@nitaraut3710
@nitaraut3710 23 сағат бұрын
नमस्कार 🙏🙏🙏
@NarjunMangol
@NarjunMangol 5 күн бұрын
Jai mongol Jai mulbasi
@MdRajuGhalan
@MdRajuGhalan Күн бұрын
यो बुडाको कुरा सुन्दानी अचम्मा लग्छ हो पुरै बाहुनको सैलिमा किराँत बानेकोई सबेता हो त्यो सबेताम को को को पर्छ त छेत्री बाहुन बएक हामी राई लिम्बू तामाङ मगर नेवार चौधरी दिमल कोछे मेछे थाकाली जिरेल बुजेल चेपाङ शेर्पा हामी सबै किराँत सबेतामा पर्छ
@donerastrabadi
@donerastrabadi 14 сағат бұрын
parxa ta k bho ... ani kirati yautai hau pani bhanxa yautai hunalai k garnu parxa tyo thaha xaina feri .. lede budhhi ko manxe ..
@yatrimina3684
@yatrimina3684 3 күн бұрын
कहिं कतै पहिला अरुण पूर्व लिम्बुवान भनिए पनि कोशी पूर्व मात्र लिम्बुवान भनिन्छ हामीसित प्रमाण नै थियो सायद हरायो च्यातियो होला धेरै बर्ष भयो काग जात धेरै भएर..
@gyanthing48
@gyanthing48 5 күн бұрын
प्राणी सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती को पुर्ब इतिहाई सबै धोस्तपारी सकेका पछील्ल विशाल बुध्द धर्ती बिस्तार गर्दै २२ सेय र २४ सेय राज्य भएपछी एकीकरण पछी पनि निक्कै पछी पराधिन लेन्दुपे सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार लादे पछी ठुटेमुटे मात्र हो केही होइनन्
@faktanglungrock6951
@faktanglungrock6951 5 күн бұрын
Great 👍 ❤❤❤❤❤
@bikshrai3690
@bikshrai3690 5 күн бұрын
Guru namaste Guru Lai auta question sodhnu ma xa gurung haru bhitra Pani 4 jati r16 jati ma kina yai farak hunxa 4r16= jati ma Mai bihe hunna ni ahile Pani plz khulai dinuna
@chakragurung9244
@chakragurung9244 Күн бұрын
पत्रकार ज्यु पिपलको रुख हजुरको सन्तान्ले रोपेको होला ??
@chitrawambule8883
@chitrawambule8883 4 күн бұрын
Nice🙏❤️❤️❤️❤️❤️❤️❤️
@YohangLimbu007
@YohangLimbu007 5 күн бұрын
👍🏻
@nblamajigme9754
@nblamajigme9754 5 күн бұрын
Interesting fact vich vich vekar gaf mix garnu hunchh Dr sap le
@user-je3oj7ks2w
@user-je3oj7ks2w 5 күн бұрын
यो सबै एकीकरण पछीको प्राचीन सनातन बुध्द सभ्यताको बुधिजम कीडम विशाल धर्ती खादै आएका पराधिन लेन्दुपे अँगुली माला मार नरबीरसैतान सभ्यताको धर्म शिक्षा दीक्षा कुसासन संस्कार हो कीन ? पुर्ब ईतिहास १% पनि छैन विशाल बुध्द धर्ती बिस्तार भएर २२ सेय र २४ राज्य सम्म बचेकुचे र एकीकरण पछी कपुकल्पी हो पराधिन लेन्दुपे सभ्यताको मात्र हो बाँकी केही होइनन काले राई र जगमान गुरु भनेको लेन्दुपे बाहुन हरु ले कल्पकल्पति रन्जि हो यतार्थ हो सोधिन माटोको धर्म शिक्षा दिक्षाका सुसासन संस्कार बुधिष्ट तृपीटक दंम्बेछ्योई वा वर्जिनल संस्कृतिक भाष मात्र पाइन्छ संस्कृतिक भाष उत्पादन कुन सभ्यताको धर्म बाट उत्पादन भएको हो काहीँ बाट निर्मान भयो भनेर थाहा होला यो सबै कपुकल्पी ईतिहास हो केही होइ?
@deepakmoon5615
@deepakmoon5615 5 күн бұрын
🙏💖🙏
@rudramani777
@rudramani777 4 сағат бұрын
प्रज्ञा प्रतिस्ठान को उपकुलपती भईन्जेल बुढाले किरांत र किरांती को बारेमा तल पारीपारी बोल्थे अब चांहि लाईनमा आउन थालेछन😅यो बिमारले सबैलाई छॅुदोरहेछ…
@user-oq4jb5dt8e
@user-oq4jb5dt8e 4 күн бұрын
Sa Pu astitwo ahele Pani Indra chowk KO kigal tira paiencha.
@user-db7ck9gu8v
@user-db7ck9gu8v 6 сағат бұрын
Abchahi aty vayo hamro pitri jagera tahs nahasa banauchha hi ekdin je sochera pani hune wala kehi chhaina hedi jau hi
@sabinlimbu4395
@sabinlimbu4395 2 күн бұрын
जय मुल बासि जय किरात सभ्यता , जय किरात देश , जय मङ्गाेल देश
@manishmaharjan6762
@manishmaharjan6762 5 күн бұрын
Kirati haru ko patuk darbar patko dekhi dhawa bahi samma thiyo
@santamanrai1201
@santamanrai1201 4 күн бұрын
डाक्टर साहब मैले तपाईंकै अन्तरवार्ता लाई आधार मानेर मगर पनि किराँत हुन , अनि नेवार , गुरुङ्ग , तामाङ्ग सबै किराँत हुन भनेर लेखेको थिएँ , तर एउटा मगर आएर तँ जान्ने नहो , हामि मगर कसरि किराँत भयौं भनेर तथानाम मुख छाडे र भन्नु नभन्नु भने ! के भन्ने र !
@prabhuewai9905
@prabhuewai9905 3 күн бұрын
Himalaya muni basne sabai thepche chimse haru Kirat hun
@rajibchitrakar2679
@rajibchitrakar2679 2 күн бұрын
Pashupatinath samrat asok ki chori charumati le banaeko ho. Buddhist temple thiyo.
@chitrarai6234
@chitrarai6234 5 күн бұрын
अचेल धेरैलाई नेपाली भाषामा प्रयोग हुने शव्दहरु र पर्यायवाची शब्दहरुको अर्थ थाह हुन छोडेको पाईन्छ कत्ति पुस्तकहरुमा अफवाह लेखिनु पर्ने ठाँउमा अपवाद लेखिएको भेटिन्छ यस्ता धेरै भेटिन्छन् |
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
अपवाद शब्द चाहिँ कुन कुन शब्द होला? एक मात्र उदाहरण दिनु न महोदय !नत्र भुरा हो चुप लागेर बस्नु..
@chitrarai6234
@chitrarai6234 5 күн бұрын
@@yatrimina3684 गुगलमा सर्च गरि हेरी बुझ्न सक्नुहुनेछ | धन्यवाद !
@sherkumarlimbu7604
@sherkumarlimbu7604 5 күн бұрын
Mukumlungmaako bato bhedi Sammaa matra yo kura sahiho
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
हाम्रो उमेरमा किरातिहरुको मेख्ला भन्थे र खहरे तिरको राईहरुले ओढथे तर आजकलको उम्रौलीहरुले लिम्बुको मेख्ला भन्छन तर अलिक भिन्नै बनाएर ओढने गरेको छ। खास मेख्ला खोज्नु खहरे गाउँ जानू कुनै घरमा त भेटिएला, मेख्ला लगाउने पुर्खाहरु गै सके आजको उम्रौली हरुलाई के थाहा र ??
@bhismayonghang2944
@bhismayonghang2944 4 күн бұрын
याक्थुङ मुन्धुमको अाधारमा भन्ने हो भने याक्थुङ/लिम्बुहरु किराती होइनन् । किनकी पवित्र मुन्धुममा कहि कतै किरात शब्द पाइदैन, खाम्बोङबा सा: लुङ्बोङबा सा: बाहेक...।
@sea0396
@sea0396 2 күн бұрын
किराँत शब्द बुझ्नको लागी तपाई जस्तो आपुङ्गी हिबुन्दे लाई निकै चेतना खोलिनु पर्छ आदङ्बा। मुन्धुममा किराँत शब्द छैन त्यो मैले पनि मान्छु, तर किराँत शब्दले के अर्थ लगाउँछ र किन किराँती भनियो भनेर बुझ्न धेरै ठुलो अध्ययन चाहिन्छ। आधा गाग्रो पानी धेरै छछल्किन्छ त्यो ग्यात नै होला? अहिले म मेरो समुदायलाई हेरिरहेको छु, बुझिराखेको छु र सार्है दुःख लाग्छ। पहिले किराँत शब्दको अर्थ बुझौ ना कि सुँगा जस्तो तथ्यहिन सुनेको कुरालाई आधार मानेर बोल्ने।
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
सँस्कृत भाषा भारतिय भाषा भने हुन्छ किन कि सँस्कृत भाषामा भारतिय पुजारीहरुले मन्त्र उच्चारण गर्छन यै भाषाको शास्त्र पढछन नत्र राम्ररी बुझ्नु अध्ययन गर्नु तर यो बाहुनको भाषा होइन। यो भाषालाई मान्यता दिने भारतको उत्तर खण्डे राज्य हो तर मिति बिर्सें खोजी गर्नु हावादारी गफ न चुटनु कसैले पनि..
@rajibchitrakar2679
@rajibchitrakar2679 2 күн бұрын
Sanskrit Brahmin to Bahasa hoina. Buddhism Le develope gareko ho?
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
फुच्छे लिम्बू छाउराहरु किराती होइनौ भन्छन मेरै एक जना छोरी किरातिबाट चिनिन मानेन कुन चाहिँ छाउरा लिम्बुहरुले तिमी राई हो भन्यो रे ही ..ही .. ही... र लिम्बू बाट चिनिन थालेको छ 😂😂😂😂😂
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
के गर्नु त सुदनले पनि गरेकै हो केही गरेकै हो। तर समय मिलेन नेपालमा सत्ता टिक्दैन त के गरोस सुदन मात्र होइन इमानदारी हरु कसैले काम गर्नै पाउँदैनन है। अर्को इमानसिं चेम्जोङ को पनि केही बुक हेरेको छु खासै लागेन। जुन भारती लेखक यदुबङ्सी भनिन्दैछ यो कृष्ण को सन्तान हुन सबैले खोजी गर्नु मेरो अनुरोध ...
@rajibchitrakar2679
@rajibchitrakar2679 2 күн бұрын
Khrisna aare, kalpanik patra lai itihas ma najodnu hola?
@yatrimina3684
@yatrimina3684 2 күн бұрын
यो उत्तर दिने कुन फुच्छे हो बिचरा! हे हे हे हे
@lakhanshahi3637
@lakhanshahi3637 4 күн бұрын
Patuko ma kirat ko darawar bhayeko anuman jasto matra lagchcha. Kwabaha ra chyasal ka basinda bich udda hunda mariyeka kirat raja Patuko lae khaldo ma puriyera dhisko banaediyeko pani anuman lagauna sakinchcha , chyasal basi haru lae tyaha bata lakhatera 800 jana lae marera tauka tyehin puri diyeko huna sakchcha? sathai Kwabahal ko Hiranya Barna Mahavihar Mandir lichchabi raja Bhaskar Dev Barma ko palama nirman bhaye ko sunna ma aayeko chcha
@rajibchitrakar2679
@rajibchitrakar2679 2 күн бұрын
Licchibi Buddhist hun, Hindu vanne bahunbad ta matra 500 years bho ayeko.
@salten663
@salten663 5 күн бұрын
हामी बिच नै विभिन्न मतभेत छ के गर्ब गर्ने
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
आफू आफू बिच सम्झौता गर्ने हो..
@kritan37
@kritan37 5 күн бұрын
च्या स: आठ सय
@MdRajuGhalan
@MdRajuGhalan Күн бұрын
यो बुडाले विस्लेसन त गर्छ अलि कान्चुसीचै गर्छ शास्त्र पाद्यो बन्दैम सबै साई कुरा हुन्छ बन्नेलाग्दैना बानौटी हुन्छ गुरुङ र थाकाली पनि त तामाङ बाटा फिटेको त होनि त्यो देरै बाहुनको गुलामी कैलेसम्मा बान्छ हो बुडा
@donerastrabadi
@donerastrabadi 14 сағат бұрын
manxe herera kura garxa ni budale ... jabo yasto patrakarlai sabai kura thorai bhanxa budale .. budale bahunharulai tha tharkauxa. buda braman ho ni ta
@ranarai1484
@ranarai1484 5 күн бұрын
किरात भन्नी शब्द नाम भनिको बिदेसिले चिन्ने बुज्नेनाम उनरुको सजिलोको नाम हो हामी सिन्ङ्गो मुल्बासी लाई किरात भनिर चिन्छ र यो किरात हरु भनिको राई लिम्बू तामङ्ग मगर गुरुङ्ग नेवार थारु चेपङ्ग धिमाल सुनार कोचेमेची थामी अनेक जातिमा हामी बिभाजन भयार बसेकोछुम यो काड्मान्दु को मत्मन्दिर हरु सबि मुल्बासी हाम्रो पुर्खाले बनाको हाम्रो पिता पुर्खाको मन्दिर मुर्ती सुम्निमा पारुहङ्ग को मुर्ती पुज्ने थाउ हो हिजो अस्ति बिचमा आको आर्यन्न समुदयाले आफ्नु अनुकुल करन बनाको जस्तो हो धेरै अलमल परनुपरनि छईन
@dinarajrai6633
@dinarajrai6633 4 күн бұрын
Sunar hoina sunuwar
@PaulRai-vf6lv
@PaulRai-vf6lv 2 күн бұрын
Kiratiharu Rai,Limbu,Gurung,Magar,Dhimal,Sunuwar,Hayu,Jirel,Tamang,koche,Meche,Danuwar,Newar,sherpa,Darai,Tharu hun aba ekjut hunu porx....
@donerastrabadi
@donerastrabadi 14 сағат бұрын
😅😅😅😅😅
@donerastrabadi
@donerastrabadi 14 сағат бұрын
newar haruko agadi gai khane kura garlas ra daro pitai bhetlas bhai bchar garnu
@gaulamaila9504
@gaulamaila9504 2 күн бұрын
Janjaatiko lagi auta khamba hun
@ranjukumarirai9943
@ranjukumarirai9943 4 күн бұрын
Chamling rai le pandab ko vim ko pani puja garx
@SussanRai
@SussanRai 3 күн бұрын
Tero baule garcha hola 😅
@tankalimbu4808
@tankalimbu4808 5 күн бұрын
सब हावा कुरा
@rajibchitrakar2679
@rajibchitrakar2679 2 күн бұрын
Mahabharata ko praman chha baje? Tapai gurung ho ki bahun ho? Hawa guff dine! Arko kura puran British ko pala ma lekheko ho. Hoina vane praman dekhaunus ta. Pasupat astra, atom bomb thiyo re. Lato desh ma gado tanneri vaneko yehi ho?
@RLP90Gdpy-qv8jt
@RLP90Gdpy-qv8jt 4 күн бұрын
यो पनि महा गफडि नै हो दुई चार शब्द येता उता बाट उठायेर त्यो सब्दलाइ जाेढजाम गरि अफु खुसी मन्लग्दी तरिकाले कथा काहानी बनौने अनि तेसैला येहि इतिहास हो बनेरा सोज सिदा मन्छे हरुलाइ बेकुफ उल्लु बनौछ येस्त गबम्फुसेले अफुले अफैलाइ इतिहासकार सम्जिन्छन जो बेक्तामा तर्किक सोच बिचार हुदैननी त्योबेक्तिले गर्ने हरेक काम कुरा न्यचित हुदैन इनिहरुत मनमा लड्डु पकौने खाले हुन
@pritamgulf8980
@pritamgulf8980 5 күн бұрын
टिमि हरु पटरु कारर हरु बोल्छौ माटर सटय टा डेकाउ डैनौ
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
😂😂😂😂😂😂😂
@yatrimina3684
@yatrimina3684 5 күн бұрын
😂😂😂😂😂😂
@rajibchitrakar2679
@rajibchitrakar2679 2 күн бұрын
Interesting!!!
@kumeshbajracharya2843
@kumeshbajracharya2843 5 сағат бұрын
Yo budho ko DNA Test garnu parcha
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 35 МЛН
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 58 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 155 М.
Yatra || Ep- 22|| Kabita Ale || Podcast with Sampada Limbu ||
1:57:50
Sampada Limbu
Рет қаралды 111 М.
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
0:12
Laro Benz
Рет қаралды 9 МЛН
小天使生病,去学校被嘲笑,最后太有爱了#short #angel #clown
0:56
Мужчина С Золотыми Руками 💪
0:42
EpicShortsRussia
Рет қаралды 3,2 МЛН
🚓КОПЫ явно такого НЕ ЖДАЛИ🫣#shorts
0:19
Такие сладости мама точно разрешит
0:22
Даша Боровик
Рет қаралды 4,5 МЛН