६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस ! | Tikaram Yatri

  Рет қаралды 60,749

Tikaram Yatri

Tikaram Yatri

18 күн бұрын

Tamasoma jyotirgamaya | Tikaram Yatri
६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस !
#तमसोमा_ज्योतिर्गमय
माटाेमाथि बाटाे कसले बनायो बा, मान्छे-मान्छेमा फाटाे कसले बनायो बा- गजलकार बाबू त्रिपाठी ! भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली #तमसोमा_ज्योतिर्गमय
Guest: भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 239
@santilamichhane1803
@santilamichhane1803 15 күн бұрын
उहाँको नाम त 3 कक्षा मै पढेको हो आज देख्न पाईयो खुसी लाग्यो तर किन उहाँ गुमनाम यति ठूलो कीर्तिमान हासिल गर्नु भएको महान व्यक्ति फेरि फेरि देख्न सुन्न पाइयोस् सलाम उहाँलाई 🙏👍👍
@bhuwansinghbk6649
@bhuwansinghbk6649 14 күн бұрын
टीकाराम यात्री जी , धेरै मीत्र हरू ले हजुरको संचार माध्यम बाट हाम्रा नेपाली सामु मेरो अन्टार्कटिका यात्रा बारे जो प्रस्तुति गर्नुभयो तेसको धेरै तारीफ गरेका छन । कतिपय ले त अहिले सम्म को उत्कृष्ट एपीसोड भनेका छन । कति ले अझ एक पटक बोलाउन पर्यो , समग्र मा राम्रो मूल्यांकन भयको छ । कतिपय ले त हिन्दी मा ट्रान्सलेशन को पनी कुरा गरेका छन । यो सबै प्रसंशा क्रेडिट हजुर लाई दिन चाहान्छु । यो सद्भाव अवसर समयका लागी पुनः आभार सहित धन्यवाद ब्यक्त गर्द छु ।
@bhuwansinghbk6649
@bhuwansinghbk6649 14 күн бұрын
Tikaram Yatri
@withsatyajit
@withsatyajit 4 күн бұрын
​@@bhuwansinghbk6649ज्यु, २०४३ सालमा म ७ कक्षा पास भएको बेलामा साउथ पोलमा नेपाली पुगेको कुरा सनसनै फैलिएको थियो। नेपाली पत्रपत्रिकामा खुवै चर्चा हुन्थ्यो। हाजिरीजवाफ प्रतियोगितामा तपाईंको नाम लिएर धेरै पटक प्रथम पुरस्कार पनि जितियो।
@santilamichhane1803
@santilamichhane1803 15 күн бұрын
टीकाराम जी एकदमै छोटो अन्तरवार्ता भयो उहाँलाई फेरि पनि बोलाउनुस् अझै कति कुरा हरु छुटे सुन्न मन छ।
@user-bv4ki1zr1n
@user-bv4ki1zr1n 13 күн бұрын
नेपाल जस्तो पिछडिएको देशबाट नेपाल को प्रतिनिधित्व गरेर अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली आदरणीय ब्याक्तित्व भुवनसीह विस्वकर्माजी प्रति हार्दिक सम्मान छ।
@laxmidattaacharya744
@laxmidattaacharya744 Күн бұрын
अन्टार्कटीका पुग्ने साहसी नेपालीको अनुभव सुनाइ दिनु भएकोमा टीकारामजी लाई धेरै धेरै धन्यवाद !!!
@tikagurung550
@tikagurung550 16 күн бұрын
खुशि लाग्यो भुवम सिड॰ जि को अनुभव सुनेर , अन्टार्कटिक को कुरा सुन्दा , मैले ४० महिना आर्कटीक मा - ५० डीग्री मा बिताएका दिन हरु ताजा भएर आयो र मलाई पनि लाग्यो सायद म पहिलो नेपाली नै होला । मस्को बाट लगभग ३ घन्टाको जहाज यात्र बाट रसिया ले बनाएको ग्यास ऊत्खनन् को प्रोजेक्ट को लागी मात्रा बनाएको बिमानस्थल मा अबतरण गर्दा अनौठो अनुभब भयो । जहा पुगेपछी रात नै नपर्ने रहेछ र केहि दिन गारो नै भो पछी बानी पर्न थाल्यो। समय हेर्ने र रुटिन अनुसार चल्ने। मध्य रातमा उठी हाल्यो भने झ्याल खोल्दा घाम माथि नै हुने र झसंग हुने भो । अरु कुरा पुस्तक लेख्ने क्रममा भएको ले त्यसैमा प्रस्तुत गर्ने छु।
@thapakajidone685
@thapakajidone685 16 күн бұрын
Pustak ko prachar grnu hola mani padxu
@gaurabjungkunwar4331
@gaurabjungkunwar4331 15 күн бұрын
हजुर को किताब को प्रतीक्षा मा म पनि छु टीका जि , 🙏
@bhuwansinghbk6649
@bhuwansinghbk6649 15 күн бұрын
टीका गुरूंग जी बधाई छ, हजुर कहीले जानुभयको हो ?
@bhuwansinghbk6649
@bhuwansinghbk6649 8 күн бұрын
@@tikagurung550 हजुर कुन सालमा कतिसमय का लागी अन्टार्कटिका अभियान दल मा जानु भयके हो ?
@shantisharma5951
@shantisharma5951 15 күн бұрын
किताब मा पढ्दा इतिहास जस्तो लाग्थ्यो तर इतिहास जिउदो रहेछ। salute to this person❤️❤️❤️
@shashipandit1418
@shashipandit1418 16 күн бұрын
भुवन सिं जस्तो बीर,पराक्रमी नेपाली प्रति हार्दिक सम्मान छ 🙏
@freshnepal5953
@freshnepal5953 16 күн бұрын
हाम्रो सान हाम्रो बर्गको गौरव हुन वहाँ । धेरै धेरै धन्यवाद बुबा ।
@TopBahadurKarki-jq3bh
@TopBahadurKarki-jq3bh 13 күн бұрын
म पनि भारतिय सेनाबाट अायकाे हूँ।भुवन दाजि लाई नमन कैले मौकापरेमा भेटुौँला मेराेघर राप्ती गा,पा, मा छ। दाजि प्रति यता अाउनु भयमा सम्पर्क गर्न अनुराेध छ । म देउखुरी भारतिय भुतपुर्व सैनिक सँगठनकाे हालै मा उपाध्यक्ष टाेप बहादुर कार्की ।
@yamb.k.1865
@yamb.k.1865 5 күн бұрын
नाम र कृतिमानी काम बारे मेरै परिवारका सदस्य बाट थाहा पाएका ब्यक्तित्व, भुवन दाइ र उहाँको अनुभव पस्कनु हुने टिक राम यत्रि दुवैमा नामन।
@yumalimbu6030
@yumalimbu6030 16 күн бұрын
मेरो जिवन कै बेस्ट फ्रेन्ड बिश्वकर्म हो उनि मेरो part of the life हो एकै थालीमा खाना खाको पल झलझल याद आउछ अझै पनि सगै घुम्ने खाने दिन पर्खि रहेको छु❤ मानव जात ले होइन सोच र बिचार ले ठुलो होस
@bhuwansinghbk6649
@bhuwansinghbk6649 15 күн бұрын
भाई हजुर को सोंच को उच्च सम्मान गर्द छु ।
@pramilaregmi2465
@pramilaregmi2465 15 күн бұрын
वहॉलाइ उच्च सम्मान छ । नेपालीले गर्व गर्ने व्यक्ति हुनुहुंदोरहेछ ।
@laxmandhamala6716
@laxmandhamala6716 15 күн бұрын
उच्च सम्मान भुवन सिहं लाई !! अन्तर्वार्ता सुनेर आनन्द आयो !! अन्तर्वार्ता होस त यस्तो !!❤❤
@sachinkhadka7847
@sachinkhadka7847 11 күн бұрын
धर्म ले कुनै विभेद गरेको छैन, विभेद त अन्धबिस्वास र चेतनाको कमि ले गर्दा भएको हो। तर अहिले मानिस हरु मा चेताना आउदै गएको छ र विभेद धेरै हद सम्म हराउदै गएको छ। उदाहरण म आफै छु। म छेत्री को छोरा हु तर म मेरो दलित छेमेक को घर मा जान्छु, वहाँ हरुले पकाएको कुरा पनि खान्छु , अनि वहाँ हरु पनि हाम्रो घर मा आउनु हुन्छ र तेसै गर्नु हुन्छ। हाम्रो वारि मा पकेको फल , तरकारि हामि बाडी खान्छौ, हाम्रो प्रतेक पुजा मा वहाँ हरु लाइ निम्तो गर्छौ अनि वहाँ हरु को मा पनि जान्छौ, एक अर्काको पुजा को प्रसाद ग्रहण गर्छौ ब्राह्मण को हाथ को टीका थाप्छौ। ज जस्ले विभेद गर्छन तिनी हरु त बिचारा मूर्ख र अग्यानी हुन।
@user-bc5ed5py2e
@user-bc5ed5py2e 6 күн бұрын
म हेटौंडा बाट हुप्राचौर पशुपति मन्दिर भएको ठाउमा भुबनेस्वर मार्ग देखेको छु तर तेस्को अर्थ बल्ल था भो ...सम्मान छ उहालाई
@user-zh4wz6xt7p
@user-zh4wz6xt7p 15 күн бұрын
नेपालको एक मात्र सहासि सान मान हो भुबनसिह बिस्वकर्मा हार्दिक हार्दिक नमन । नाम त लोक सेवा पढदा पढेको हो आज हेर्न पाइयो टीका सर लाई पनि धन्यबाद यस्ता महान ब्यक्तिलाई सारा नेपाली माझ हेर्ने मैका पाइयो।
@indirashakya1211
@indirashakya1211 16 күн бұрын
बुटवल निवासी! अत्यन्त गौरवान्वित महसुस भएँ म स्वयं।
@sumitrapokharel5989
@sumitrapokharel5989 15 күн бұрын
लिंकनको घोषणा पछि पनि अमेरिकामा विभेद अन्त हुन १०० बर्ष भन्दा बढी लाग्यो। नेपालमा त छिट्टै सुधार भैरेहेको छ। सलाम छ, भुवन दाइ लाई।
@bhuwansinghbk6649
@bhuwansinghbk6649 14 күн бұрын
म त साधारण नेपाली नागरिक ले यथार्थ कुरा राखने प्रयास गरेको हो । आम नेपाली ले एक आर्का को पीर मर्का बुझनु पर्यो ।
@bhupendraoli2112
@bhupendraoli2112 9 күн бұрын
सर्वप्रथम उच्च सम्मान छ भुवन सर लाई... जातिय बिभेद सम्बन्ध मा कथित उपल्लो जातको छोरी लाई तल्लो जात को ज्वाइँ सँग गोडा धोएर कन्यादान गर्न सक्ने दिन यो समाजमा आएको दिन बल्ल जातिय बिभेद अन्त्य भएको महसुश हुनेछ... कागज मा मात्र हो कानुन...
@resamsen4236
@resamsen4236 15 күн бұрын
धेरैराम्रो भिडियो ल्याउनुभो,यस्कोलागी यात्रीसर र यी दाजुमा हार्दिक नमन अभिवादन छ!
@parbatisunar488
@parbatisunar488 6 күн бұрын
सामान्य ज्ञान मा पढेकी थिए देख्न पाए खुसी लाग्यो भुवन जी लाई उच्च सम्मान छ । छोटो समय मा धेरै अनुभव छुटे होलान् । त्यति लामो समयको अनुभव पक्कै एउटा किताब बन्छ होला । तपाईंको अनुभवहरू फेरि पनि सुन्न पाइयोस्। टिकाराम सर लाई धेरै धेरै धन्यवाद।
@bhuwansinghbk6649
@bhuwansinghbk6649 3 күн бұрын
यात्रा संस्मरण लेखन कार्य मा छु , छुटेका कुराहरू यसमा समावेश गर्ने छु , धन्यवाद ।
@channelsk3440
@channelsk3440 7 күн бұрын
यस्तो नेपालीको सान दर्शन माझ ल्याउनु हुने हजुर बरीस्ठ पत्रकार टीकाराम यात्री सर प्रती धन्यवाद भुबन बुवा प्रती नमन सम्मान 🎉❤
@bhuwansinghbk6649
@bhuwansinghbk6649 3 күн бұрын
सद्भाव का लागी हृदय देखी धन्यवाद ।
@sumankoirala4428
@sumankoirala4428 16 күн бұрын
खुसी लाग्यो एउटा जिउँदो इतिहासलाई सुन्न र हेर्न पाइयो।
@surajsilwal640
@surajsilwal640 Күн бұрын
जिन्दगि एउटा हिडने रुखको पात हो टीका जि।जुन झरेपछि फेरि गाँसिदैन
@hemalayanhamal7048
@hemalayanhamal7048 8 күн бұрын
एउटा जिउदो इतिहासलाई देख्न र सुन्न पाइयो उहाँलाई हजारौं तोपको सलामी साथै टिकाराम सरलाइ धन्यबाद ।🙏🙏🙏♥️❤️❤️🇳🇵🇳🇵🇳🇵
@rajendrasunar5775
@rajendrasunar5775 5 күн бұрын
नेपाल र नेपालिहरुको गौरब हुनुहुन्छ आदरणीय भुवन सिंह बिस्वकर्मा ज्यु 🙏🙏🙏🙏🙏
@bhuwansinghbk6649
@bhuwansinghbk6649 3 күн бұрын
सम्मान का लागी हृदय देखी धन्यवाद ।
@bishnukumarineupane9115
@bishnukumarineupane9115 15 күн бұрын
सारै अचम्म लाग्यो सलाम छ कालीगण्डकीको माटो र पानीलाई
@sakuntalanepal6761
@sakuntalanepal6761 16 күн бұрын
ज्ञानबर्धक कुरा सुन्दा ह्रदय आन्नद भयो भुवन सिंह सरलाइ हार्दिक हार्दिक नमन साथै टिका सर प्रति नमन छ । जति सुने पनि सुनि रहु लाग्ने दुर्लभ अन्तर्वाता
@chitrathapa8302
@chitrathapa8302 15 күн бұрын
Hridaya dekhi naman hjr lai ani sadhai maya❤❤bhuwan shing buwalai
@bijayashrestha2093
@bijayashrestha2093 10 күн бұрын
यती ठुलो कृर्त मान मान्छे आज सम्म किन गुम नाम हुनु भयो आज देख्न पाइयो खुशी लाग्यो।
@lekhmagar8237
@lekhmagar8237 16 күн бұрын
भुवनसिंह सरलाई सलाम, बिभेद गर्ने कथित उपल्लो जात र धर्मका मानिसहरु नै सत्तामा छन् । गाउँ घर, सहर बजारमा बिभेद गर्ने उनै हुन् । अहिले पनि अवस्था उस्तै छ, मुखमा राम राम बगलीमा छुरा भने जस्तै भाषणमा बिभेदको अन्त भने नि पारा उहि छ । समाजले काचुली फेर्ने आसामा, निराशा ले गर्दा थर फेर्नु परेको छ ।
@dilushahik.c2324
@dilushahik.c2324 16 күн бұрын
सर्ब प्रथम भूवन सिंह ज्यु लाई हार्दिक नमन् टिका जी लाई धन्यवाद मैले त चाहेको नाम पनि पहिलो पटक सुने तपाईं को एपिसोड को हाइलाइट हेर्दा खै के होला र जस्तो लाग्छ हेर्दा एति विशेषता लुकेको हुन्छ केही न केही नौलो जानकारी पाउछु खुसी लाग्छ टिका जी अन्तरवार्ता को अन्तिम मा सारै पिडा भयो जातिय बिभेद ले एस्ता माहान व्यक्तित्व हरुलाई नि कति पिरोले को रैछ त आखिर एस्को अन्त जति सक्यो छिटो भए कति समानता महसुस गर्न पाइयला ।
@indirashakya1211
@indirashakya1211 16 күн бұрын
कति सरल वहाँ
@bhuwansinghbk6649
@bhuwansinghbk6649 3 күн бұрын
@@indirashakya1211हामी सरल र सहज हुनु पर्छ भाई । बुढापाका हरू ले भन्थे नि फल लागेको डाली झुकेकै सुहाउछ ।
@ParshuramBk-ip4om
@ParshuramBk-ip4om 16 күн бұрын
म जतिबेला कक्षा 8/9 मा पढ्थे रेडियो नेपालमा खुकुरी फिल्टर सांँझ प्रतियोगिता कार्यक्रममा दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ? भनेर प्रश्न सोधिएको थियो।
@sumanpaudel3116
@sumanpaudel3116 9 күн бұрын
गजब व्यक्तित्व ल्याउनुभयो टिकाराम सरलाई धन्यवाद, उहाँलाई उच्च सम्मान ❤️
@bhuwansinghbk6649
@bhuwansinghbk6649 3 күн бұрын
सम्मान का लागी धेरै धन्यवाद ।
@A.k.Timsina
@A.k.Timsina 10 сағат бұрын
हो यस्ता कृतिमानि ब्यक्ति हरु लाई सरकारले हेर्नू पर्ने र अवसर दिनु पर्ने हो।तर बिडम्बना भ्रष्टचारिहरुले अवसर पाईरहदा यस्ता कृतिमानि ब्यक्तिहरु ओझेलमा परेको कुरा शाश्वत सत्य हो
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 16 күн бұрын
ओहो कस्तो रोचक अन्तर्वार्ता लाग्यो।
@nabinchirag762
@nabinchirag762 15 күн бұрын
47:20 गजलकार बाबू त्रिपाठीको उत्कृष्ट गजल❤️🙏
@laltinpro8140
@laltinpro8140 6 күн бұрын
देशको राष्ट्रपति हुन योग्य मान्छे हुनुहुँदोरहेछ । उच्च सम्मान छ वहाप्रति🙏🙏
@bhuwansinghbk6649
@bhuwansinghbk6649 3 күн бұрын
राष्ट्रपति मा नम्बर पर्न त सम्भव न होला जे होस हजुर को सोंच को उच्च सम्मान गर्द छु । आफनो स्तर बाट समाजसेवा मा लागी रहेको छु ।
@sushilghimire6944
@sushilghimire6944 16 күн бұрын
सम्मानित ब्याक्तित्व जसले नेपाल र नेपाली लाई चिनाउने र आफ्नो कर्तव्य लाई चुनौतीपूर्ण तरिकाले भएपनि पूरा गर्ने हिम्मत देखाउनु भएको ब्यक्ति प्रति मेरो सम्मान र नमस्कार ।
@dolkhatri1054
@dolkhatri1054 Күн бұрын
Myself being a Indian army my grand salute sir for representing nepal❤❤❤
@SharadaDhakal-ve7ku
@SharadaDhakal-ve7ku 12 күн бұрын
उहाँ लाई उच्च सम्मान छ नेपाल र नेपाली ले गर्व लायक ब्याक्तित्व
@Premrai4237official
@Premrai4237official 4 күн бұрын
मलाई पनि थाहा थिएन नेपालको तर्फबाट अन्टार्तिका महासागर पुग्ने पहिलो ब्यक्ती आज तमसोमा ज्योतिर्म गया भन्ने तिकाराम यात्रीको टेलिभिजन शो बाट थाहा पाउने मौका पाए र खुसिछु।
@ritukc8285
@ritukc8285 16 күн бұрын
टिकाराम जी कैयौ कुराहरु जस्तो….छुटे अझै सुनिरहन मन थियो
@bhuwansinghbk6649
@bhuwansinghbk6649 3 күн бұрын
धन्यवाद।
@saradhalamichane5839
@saradhalamichane5839 11 күн бұрын
कति माहान शक्ति शालि ब्यक्तित्व नेपालिकाे सान नेपाली काे मान अाशु नै अायाे मेराे 🌼🌺💐🌷🍊🍉🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍🌷💐🌼🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@olibalaramoli
@olibalaramoli 16 күн бұрын
ऐतिहासिक व्यक्तित्वसँगको भलाकुसारी हेर्न पाइयो, धेरै खुशी लाग्यो ।
@AshtaBhatriVlogs
@AshtaBhatriVlogs 16 күн бұрын
ऐतिहासिक पात्रको कुरा सुनेर हृदय पुलकित भयो ।दुवैजनालाई नमन ।
@anilniraula1293
@anilniraula1293 4 күн бұрын
सारै रमाइलाे लाग्याे । सारै सालिन मान्छे
@santoshgautamsunar2669
@santoshgautamsunar2669 6 күн бұрын
सलाम छ हजुर र उच्च सम्मान
@user-lx1vl2dn2i
@user-lx1vl2dn2i 9 күн бұрын
धेरै पटक किताबमा पढेको, भुवनसिंह विश्वकर्मा आज आएर साक्षात्कार गर्न पाइयो 🙏🙏💐💐
@roshandahal2016
@roshandahal2016 5 күн бұрын
सानो देखि हाजिर जबाफमा सुनेको नाम....
@krishnashrestha598
@krishnashrestha598 11 күн бұрын
यस्ता कीर्तिमानी व्यक्तित्वहरुलाई राज्यले जहिले सुकै सम्झिरहोस र सम्मान गरोस।🙏🙏❤️
@ramjitimilsina5055
@ramjitimilsina5055 15 күн бұрын
फोटाहरु भए धेरै प्रदर्शन गर्नुभए अझ धेरै ज्ञान प्राप्त हुनेथियो ।
@PrakashSharma-lz5uh
@PrakashSharma-lz5uh 9 күн бұрын
धेरै पहिला वहाँको बारेमा सामान्य ज्ञानमा पढेको थिए आज देख्न पनि पाईयो खुशी लाग्यो धन्यवाद टीकाराम जि ...
@rajendrakc5998
@rajendrakc5998 10 күн бұрын
उहाँको अनुभव सुन्दा आफै पुगेको महशुस भयो,नमन सहित साधुवाद।🇳🇵❤️💐😍🌼🌺🌹🌸🤣💞🤗🙏
@beenasharma4575
@beenasharma4575 15 күн бұрын
भुवन सरको बारेमा पढेको त थीए आज प्रत्यक्ष सुन्ने अवसर पाए नेपाली हुनुमा गर्व लाग्छ 🙏🙏🙏
@PremBisunke-co9ou
@PremBisunke-co9ou 13 күн бұрын
खुसि लाग्याे भुवन दाजु ईतिहासमा तपाईंको नाम पढ्न पाईन्छ ।
@sundardhital4903
@sundardhital4903 16 күн бұрын
संघर्षमा नै हो साथ चाहिने भनेको, सफलतामा त जसले पनि हात मिलाउछ नि. !!
@rajuhumagain3540
@rajuhumagain3540 16 күн бұрын
अति ज्ञान बर्धक । धेरै कुरा छुटे यस्को अर्को भाग आउनु पर्छ । जस्तै गाडी कति टाढा सम्म चल्ला? अनेक रहस्य हरु, भारत ले के गरि रहेको चा ? झन तपाईं त आफै अध्यन गर्न मन पराउने so थप कुरा अवस्य आउँछ धन्यवाद ।
@dineshsenchuri
@dineshsenchuri 16 күн бұрын
एउटा गर्विलो इतिहासमा । तर कार्यक्रमको अन्त्यमा उहाले व्यक्त गर्नुभएको नेपाली समाजको अमानवीय कुसंस्कारले गर्दा पछाडि पारिएको समुदायको विगत अनि वर्तमान यथार्थ ले गर्दा हाम्रो समाज समतामूलक कहिले बन्ने हो कुन्नि? अझै अनेकौं अफवाह फैलाएर राज्यबाट पाएको आरक्षणको घरिघरि बिरोध हुन्छ । इतिहासमा गरेको अन्याय बारे के थाहा ति पतमुर्खहरु लाइ।
@user-bd9db1dj1s
@user-bd9db1dj1s 10 күн бұрын
mahan bhuban sir, dhanyabad tika jee
@newman7364
@newman7364 4 күн бұрын
सलाम छ भुवन सिंह बिक ज्यु , आफ्नो साहसिक यात्राको मात्रै नभएर नेपालको सामाजिक विकृतीको विषयमा पनि बोलिदिनुभएकोमा । धेरै कथित दलित महानुभावहरु यो विषयमा बोल्न चाहनुहन्न। पिडीतले नै नबोलेसम्म कसरी न्याय मिल्छ?
@hamranepalramronepal
@hamranepalramronepal 16 күн бұрын
सहि प्रसंग लाई लिनु भएछ,हामी बुटवल भाइको बस्छ,त्यहाँ भुवानसिह मार्ग छ ,मैले सोचेको थिए,अन्टाटिका पुग्ने मान्छे अरुपनि नेपाली छन् जस्तो लागेको थियो हैन रहिछ,पहिला पुग्ने र सकुसल फिर्ता हुन पनि त गाह्राे रहिछ,धेरै खुसिलाग्यो ।धन्यवाद टीका जी
@informative_c4195
@informative_c4195 15 күн бұрын
It was very nice and exciting to see this episode. Very impressive. Proud of you Bhuwan Singh Bishwakarma jyu. Thank you so much, Tikaram ji, for airing this wonderful episode. ❤️❤️
@ghanshyamgharti675
@ghanshyamgharti675 22 сағат бұрын
सलाम छ बागलुङे
@krishnakarki9278
@krishnakarki9278 16 күн бұрын
दूबैगूरूलाई नमह्कार हाम्रो जिल्ला मिलेयो हजूरलाई धेरै धेरै धन्नेबात देशको नाम रोसन गरेको मा 🙏♥️🙏♥️👍👌🇳🇵🇳🇵💪💪
@indrapoudel6203
@indrapoudel6203 13 күн бұрын
उच्च सम्मान छ भुवन सरलाइ ❤❤❤
@uddhavadhikari2456
@uddhavadhikari2456 15 күн бұрын
सालिन तर अजंगको मान्छे भुवन जी लाइ हार्दिक नमन।
@minrana5976
@minrana5976 6 күн бұрын
भुवनसिँह दाजुसित बिहान साँझका हिँडाइमा भएका भेटघाटहरू र रमाइला गफगाफहरू पुन: ताजा भए ।
@mitraaryal9719
@mitraaryal9719 16 күн бұрын
प्रत्येक नेपालीले सम्मान र सम्झिनु पर्ने ब्यक्ति लाई अझ बढी बुझ्ने मौका उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद यात्री जी।
@bhuwansinghbk6649
@bhuwansinghbk6649 15 күн бұрын
धेरै खुशी लाग्यो मलाई माया गर्ने दायरा तय निकै ठूलो रहेछ , धन्यवाद ।
@rajendraroka3072
@rajendraroka3072 15 күн бұрын
सधैं देखिरहने मान्छे तर उहाँको भोगाइ नसुनेको आज सबै बुझ्न् पाइयो
@rsdulal5295
@rsdulal5295 16 күн бұрын
निकै रोचक अन्तर्वाता ' । बधाइ छ भूवन सर लाई ।
@taragautam7223
@taragautam7223 16 күн бұрын
Sarai khusi laguo hjur KO etarviu hernu pauda
@KhimKshetri
@KhimKshetri 15 күн бұрын
बहादुर बाउलुंगे बा को कुरो कति रसिलो होका ! :)
@shrishtithakulla
@shrishtithakulla 14 күн бұрын
उहाको नाम घोकेको थिए, अब घोक्नु नपर्ने भयो।😳❤️धेरै खुसी दाइ तपाईंका कुरा सुन्दा😊
@thapakajidone685
@thapakajidone685 16 күн бұрын
Antarctica jasto thau ma nepali pugnu garva ko kura ho Dhanyabad asto interview herna payako ma❤
@saradhalamichane5839
@saradhalamichane5839 11 күн бұрын
हार्दिक नमन स्वास्थ र मस्त जिकनकाे कामना🙏🙏🙏🌼🌺💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
@OrganicBGGurung8691
@OrganicBGGurung8691 16 күн бұрын
आदरणाय भुवनसिंह ज्युँ हजुर प्रति मेरो सादर प्रणाम। हजुरको सालिन स्वभाव प्रति म नतमस्तक भए। हजुर नेपाल देशको शान, मान र गौरव हुहुहुन्छ र हजुर नेपाल देशको जिऊॅंदो ईतिहास हुनुहुन्छ। नेपाल देशको सदैव कल्याण होस्।
@bhuwansinghbk6649
@bhuwansinghbk6649 15 күн бұрын
कतिमिठो शब्द हरू यो सद्भाव र सम्मान का लागी हृदय देखी धन्यवाद ।
@bhuwansinghbk6649
@bhuwansinghbk6649 15 күн бұрын
अत्यंत साहसिक खतरनाक अभियान गरेको हजुरको कमेंट ले मन पुलकित भयो धन्यवाद ।
@kishanmayarairai2629
@kishanmayarairai2629 5 күн бұрын
खुसि लागयाे चाेर नेता काे कुरा सुनदा सुनदा कान पाकेकाे बेला याे निउज ले अाननद लागयाे
@sachinshrestha6442
@sachinshrestha6442 16 күн бұрын
Best and wonderful interview.thank you tikaram sir for ur hardwork to find one of the rich personalities.
@yadavdevkota1171
@yadavdevkota1171 16 күн бұрын
सुन्दा मात्रै पनि अचम्म लाग्ने स्वयं अनुभुति गर्दाको क्षण कस्तो होला
@rajukoirala7168
@rajukoirala7168 16 күн бұрын
नमस्कार ओहो अति सुंदर अन्तवार्ता भेटघाट गरनमनलाग्यो
@nepali8242
@nepali8242 16 күн бұрын
साहसी भुवनसिंहलाई सलाम
@user-qm8cs4fh9n
@user-qm8cs4fh9n 8 күн бұрын
टिकाराम यात्रि लाई कक्षा ८ मा गाेल्डेन सनराइज स्कुल गाैरादह झापामा छाेडेर म निस्केकाे थिय।उनिलाइ 5/6/7/8 सम्म मैले पढाय।चार वर्षकाे अन्तरालमा उनिकाे अदभूत क्षमता देखेकाे थिय।विधालयकाे जुनसुकै क्रियाकलाप मा सहभागी हुन्थे।नाटक,वादविवाद ,क्विज,नृत्य ,गित गाउने अनि साथिहरु संग अति मिलनसार हु न्थे।कहिल्यै झगडा गरेनन।आज आयर देशकाे राम्राे र अध्यनशिल मानिस भयकाे देख्दा खुसि लाग्छ।
@saradanyaupane
@saradanyaupane 15 күн бұрын
Best interview ever🙏🙏🙏🙏
@munashree7090
@munashree7090 15 күн бұрын
Huge respect 🙏
@nawarajale6507
@nawarajale6507 16 күн бұрын
भुवन सिङ जी ले भन्नू भएको गजल बाबू त्रीपाठीको गजल सग्रह "बा" मा छ
@bhuwansinghbk6649
@bhuwansinghbk6649 15 күн бұрын
मईले भनेको थिऐं सापटी लिए को भनेर , धन्यवाद ।
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 15 күн бұрын
❤❤❤❤❤❤legend. Respected. Dherathi PUTRA. Rastra PUTRA ❤❤❤❤❤❤ ❤Baglungya Dhajhu ❤❤❤❤❤❤❤
@yadavdevkota1171
@yadavdevkota1171 16 күн бұрын
सुन्दा मात्रै पनि अचम्म लाग्ने स्वयं अनुभुति गर्दा कस्तो होला
@bharatacharya4136
@bharatacharya4136 16 күн бұрын
सम्मान सलाम छ उहाँलाई !
@ghumantejeevan1588
@ghumantejeevan1588 15 күн бұрын
One of the best interview 😊😊😊😊
@baburam8038
@baburam8038 16 күн бұрын
Mero छिमेकी दाजुलाई ❤❤ धेरै धेरै माया अनि सम्झना
@narayansharma2077
@narayansharma2077 16 күн бұрын
मेराे गाउले दाइ ❤ नमस्कार
@tejrokaya3490
@tejrokaya3490 16 күн бұрын
यात्री सर धन्यवाद 🙏
@tilakbk6341
@tilakbk6341 4 күн бұрын
उच्च सम्मान छ
@krishnachalisey1637
@krishnachalisey1637 16 күн бұрын
Salute to Bhuwan ji. Thanks Tikaram ji.🙏🙏
@narayankhadka1503
@narayankhadka1503 2 күн бұрын
सम्मान छ हजुरलाई
@geetakunwar5165
@geetakunwar5165 3 күн бұрын
Huge salute & respect to both of you !💐💐
@padamchemjong5893
@padamchemjong5893 16 күн бұрын
मानबता, भोगाईले पोख्त नभए सम्म र कुसस्कॉरलॉई ब्यभॉरबॉटै पुर्णरूपमॉ नत्यॉगेसम्म जॉतको कुरॉ अँत्य हुदैन र सबैमॉ यो चेत ऑउन कति सम्भबछ ……
@bhuwanthakurathi117
@bhuwanthakurathi117 16 күн бұрын
Wow khusi lagyo aaj ko interview sunda😂
@raiadhi4527
@raiadhi4527 16 күн бұрын
Good conversation
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 212 М.
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 38 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 55 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН