शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न-मिङमा शेर्पा।Mingma। Fourteen Highest Mountain Summiter

  Рет қаралды 2,962

Drishya TV

Drishya TV

Ай бұрын

शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न- मिङमा शेर्पा पर्बतारोही
संसारका आठ हजार अग्ला १४ वटा हिमालका टाकुरामा पाइला राख्ने दक्षिण एशियाकै पहिलो पर्बतारोही मिङमा शेर्पाले सगरमाथामा डोरी काटियो भन्ने अर्का आरोही निर्मल पूर्जा उर्फ निम्स दाईको आरोप शतप्रतिशत झुट भएको बताए । हिमालमा शेर्पाहरुले डोरी टाङन मात्रै जानेको भने । पर्बतारोहणको इतिहासमा शेर्पाहरु ज्यानको बाजी राखेर बिभिन्न देशका मानिसहरुलाई सगरमाथा लगायत अन्य हिमाली शिखरमा सुरक्षित रुपमा आरोहण गराउदै आएको बिश्व समुदाय जानकार छ ।
केही स्वार्थी तत्वहरुले भ्रमको खेती गरेर शेर्पा समुदायको बदनाम गरेको पनि उनले भने । शेर्पा भनेको एउटा थर नभएर उच्च हिमालमा काम गर्ने पेशा हो । सगरमाथा लगायतका हिमालहरुमा काम गर्ने राई,लिम्बु,गुरुङ, मगर, क्षेत्री, ब्राह्मण, थारु सबै शेर्पा हुन् । हिमाल जस्तो कञ्चन पेशामा कर्म गर्ने इमानदार शेर्पाहरुलाई एउटा विश्वमा नाम कमाएको निर्मल पूर्जा जस्तो आरोहीले आरोप लगाउनु सारै दुखद हो, शेर्पाले भने । गत वसन्त ऋतुमा सगरमाथाको शिखरसम्म डारो टाङ्ने काम मिङमा शेर्पाको सेभेन समिट ट्रेक प्रालिले पाएको थियो । उक्त अवसरमा कम्पनीका शेर्पाहरुका साथै एसपिसीसीबाट खुम्बु आइसफल डाक्टरहरुको टीमले बाटो बनाएको थियो । सगरमाथा आरोहणको लागि करीब ९ हजार डोरीको आवश्यक पर्छ ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya

Пікірлер: 2
@ucifer3153
@ucifer3153 Ай бұрын
Truthful and knowledge giving best for mountarieenging ❤
@soniadewan9102
@soniadewan9102 Ай бұрын
😂
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 5 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 20 МЛН
小宇宙竟然尿裤子!#小丑#家庭#搞笑
00:26
家庭搞笑日记
Рет қаралды 12 МЛН
Climbing Mount Everest - Day 26 (Khumbu Icefall)
25:40
Ryan Mitchell
Рет қаралды 84 М.
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН