रुप ज्योतिसँग मौन, ध्यान र आत्म दर्शनका कुरा | TAMASOMA JYOTIRGAMAYA | ROOP JYOTI | AP1HD

  Рет қаралды 74,665

AP1HD

AP1HD

3 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Roop Jyoti
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Ashok Kumar Shrestha
Suman Maharjan
Camera Assistant
Arbind Chaudhary
Sanjay Paudel
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Amit Maharjan
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Meditation #RoopJyoti #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 211
@surajsharma9713
@surajsharma9713 3 жыл бұрын
टिकाराम जिको अन्तिम यात्रा भनेको साधु भावमा जानु हो ।तपाईंको यात्रा हामि जस्ता आस्थाबानको लागी साधन ( मार्ग ) बन्ने छ।
@GoMbc
@GoMbc 3 жыл бұрын
भवतु सब्ब मंगलम सबैको मंगल होस। यो पवित्र ठाऊ सबै पुग्नुपर्ने ठाऊ।
@krishnagurung6112
@krishnagurung6112 3 жыл бұрын
हामी घर बढारिरहन्छाैँ। शरीर नुहाइरहन्छाैँ। सवारी साधन वा अन्य भाैतिक साधनहरू धोइपखाली रहन्छाैँ। तर कहिल्यै मन धुँदैनाैँ। मनलाइ धुने तरिका ध्यान हो। नधाेइएको कारण हाम्रा मनहरूमा धेरै फोहर जमेका छन्।
@sagunsangraula8320
@sagunsangraula8320 3 жыл бұрын
15:00 टिकारामजी ले एक्दमै राम्रो प्रश्न सोध्नु भयो। खाना र निन्द्रा सम्बन्धी। म विपासना गएको कारणले मैले मेरो अनुभव share गर्न चाहेँ। त्याहा गएर ध्यान गर्न थालिसके पछि हामीलाई अरुबेला जस्तो दिनको तीन पटक खाना खाजाको जरुरत नै पर्दैन। किनभने हाम्रो मस्तिस्कले अनावस्यक सोच्न छाडिसकेको हुन्छ। र energy खर्च हुन पाएको हुँदैन। म दोस्रो पटक जादा "अस्टशील्" मा गएको थेँ। त्यतिबेला जम्मा दिनको 10 बजे तिर खाना दिइन्थ्यो। 24 घन्टामा जम्मा एकपटक खादा पनि मलाई भोकको अनुभव भएन र म दुब्लाको पनि थिइन। खाको खाई गर्नु पर्छ भन्ने हाम्रो गलत सिद्धान्न्त हो। कुरा रह्यो निन्द्राको! म पैले पैले बिहान 10 बजे सम्म सुत्ने मान्छे। त्या हुदा राती 9 बजे सुतिन्थ्यो र आफै बिहान 4 बजे निन्द्रा खुल्थ्यो। त्यो संसार अलि बेग्लै छ। कृपया अनुभव गर्नुहोला। धन्यबाद।
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 3 жыл бұрын
शारिरिक रूपमा कत्तिकाे कष्ठ हुन्छ नि सर ? केही पूर्व अभ्यास घरमै गरेर जाँदा राम्राे हुन् केही उपाय छ ,?
@sagunsangraula8320
@sagunsangraula8320 3 жыл бұрын
@@sailendrabikramthapa3084 शुरुमा यहाले राम्रो संग mind-make up गर्नुस। अनि सकिन्छ भने जानु एक हप्ता अघि देखी कम्तिमा पनि 10 देखी 15 मिनेट ढाड सोझ्याएर्, पलेटी कसेर बस्ने अभ्यास गर्नुस। अझै सकिन्छ भने आखा चिम्लेर सास आएको र गएको मात्र ध्यान दिनुस। तर विपास्सना यति मात्र चै हैन।
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 3 жыл бұрын
@@sagunsangraula8320 धन्यवाद🙏🙏
@DilipKumar-im6pr
@DilipKumar-im6pr 3 жыл бұрын
Molai ni bipartisan jane athi ghada ichha cha katha jane ho kripaya marga darshan garidhinus hajur
@sagunsangraula8320
@sagunsangraula8320 3 жыл бұрын
@@DilipKumar-im6pr जमल मा एउटा ज्योति भवन भन्ने छ। त्या गएर सोध्नुस। त्यहीं बाट form लिने हो।
@rajkumardhakal1909
@rajkumardhakal1909 3 жыл бұрын
अन्तर्वार्ता लिने र दिने दुबैमा नमन। बिपश्यना साधना नै दुःख मुक्तिको उपाय हो भन्ने मेरो पनि अनुभव छ। भबतु सब्ब मङलम।
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 3 жыл бұрын
vippassana is really great meditation which makes the person calm ,purity and free from negativity from mind.
@rabinohhrabin
@rabinohhrabin 3 жыл бұрын
Mr. Yatri is simply tremendous. I still remember his Avenues days how under rated was he. They never understood how much quality this guy had. Big Fan Sir!!!
@man8708
@man8708 3 жыл бұрын
Indeed!Indeed!
@nikitabasneet4152
@nikitabasneet4152 3 жыл бұрын
Pppppppppp
@razan.aale26
@razan.aale26 3 жыл бұрын
Exactly
@rekhasubedi5449
@rekhasubedi5449 3 жыл бұрын
नमस्कार टीकाजी यहाँकाे कार्यक्रम महत्त्वपूर्ण लाग्छन्। ब्रह्माकुमारी विश्वविद्यालयकाे मुख्य दिदीज्यूलाई पनि अन्तर्वार्ता लिनुहाेस् न चाडै। हार्दिक अनुराेध🙏🙏🙏🙏🙏
@pranamu4
@pranamu4 3 жыл бұрын
विपश्यना (स्वासको माध्यमबाट आफूभित्र फर्केर हेर्नु), विधिबाट अविधि अर्थात् अनुभूति, कठोरताबाट सहजता, अस्थिरताबाट साक्षी र भावबाट भावातीत अवस्थाको अनुभूतिको रूपान्तरण हो विपश्यना !
@harishchandrab.k965
@harishchandrab.k965 3 жыл бұрын
I want to this mediation
@somnathrijal9423
@somnathrijal9423 3 жыл бұрын
Yes exactly
@shresthaaaraaz3090
@shresthaaaraaz3090 3 жыл бұрын
Kati time kati paisa lagxa yo dhyan garna
@somnathrijal9423
@somnathrijal9423 3 жыл бұрын
Free of cost.... If u wish to help from your own side than you can.
@capankaj2242
@capankaj2242 3 жыл бұрын
@@shresthaaaraaz3090 free of cost,,even foods are free,,
@binodjoshi4996
@binodjoshi4996 3 жыл бұрын
Excellent work Tika Ram ji! Keep up the good work. It is sad that the land of Buddha is unaware of Vipassana. I am sure your program will educate at least some of us. Thank you!
@jiwanilameli
@jiwanilameli 3 жыл бұрын
देशकै एक प्रसिद्ध व्यापारी घरानाका धरोधर डा. रूप ज्योति पनि यत्तिको आध्यात्मिक छन् भन्ने नपढीएको र थाह नभएको पक्ष उजागर गरिदिनु भएकोमा यात्री जीलाई नमन् 🙏
@smyadhikari
@smyadhikari 3 жыл бұрын
रुप ज्योती सँगको यो भन्दा पहिलेको नि संवाद छ यहि कार्यक्रमको
@tarabying6884
@tarabying6884 3 жыл бұрын
He is the regional teacher for nepal.
@damantirokaya7409
@damantirokaya7409 2 жыл бұрын
रुप ज्योति सरले नै बिपस्यना केन्द्र खोलेका छन ।
@sagunsangraula8320
@sagunsangraula8320 3 жыл бұрын
म 2012 र 2016 मा दुइचोटी बिपस्सना गएको थेँ। 10 दिन पुर्ण रुपमा मौन भै ध्यानमा बस्नु पर्ने हुन्छ। सुरुको 3-4 दिन तपाईलाई बेक्कार आएँ भन्ने महसुस हुन सक्छ। किनकि तपाई जिवनमै कैले गर्र्दै नगरेको काम गर्र्दै हुनुन्छ। 5th दिन पछि तपाईलाई रमाइलो लाग्न थाल्छ। अब कुरा भाग्ने हरुको! त्यस्ता व्यक्ति जो अरुका कुरा सुनेर बिपस्सना गर्न जान्छन्, जो खराब लत त्याग्नको लागी मात्र जान्छन्, जस्लाई म किन जादै छु भन्ने था हुन्न, त्यस्ता व्यक्ति भाग्न खोज्छन। बुझेर जानुस्। धन्यबाद।
@hariombhatt1277
@hariombhatt1277 3 жыл бұрын
kaha jane sir...khi contact pau na
@Akashdeep-iw1jb
@Akashdeep-iw1jb 3 жыл бұрын
पृष्टभुमिमा देखेको बौद्ध स्तुपाको तस्वीरले मैंले अस्तिनै लख काटेको थिएं । निकै नै ओजपूर्ण र गहिरो अन्तर्वाता हेर्न पाईयो । प्रस्तोता र अतिथि लाइ साधुवाद 🙏👍👍👍❤️❤️ साधु साधु साधु 🌹🌹🌹🌹
@somnathrijal9423
@somnathrijal9423 3 жыл бұрын
राम्रो कमेन्टका लागि तपाईंलाई धन्यवाद
@spiritualaroma7988
@spiritualaroma7988 3 жыл бұрын
साधु साधु साधु!! साधुवाद!! आचार्यलाइ शुभकामना !!
@samratnirmansewa8962
@samratnirmansewa8962 3 ай бұрын
टीकाराम सरको क्षमता लाई सलाम सधै यसरी नै नया बिषयमा बिषयहरु आईराखुन। धन्यवाद टीकाराम सफ।
@Akashdeep-iw1jb
@Akashdeep-iw1jb 3 жыл бұрын
आगामी कार्यक्रम मा जीवन जगत र अध्यात्म - मोक्ष मोक्षतीत , ब्रम्ह ब्रह्मतीत का बारेमा Prof. Dr. Achyut Aryal संग अन्तर्वार्ता लिन सके त्यो कार्यक्रम अहिले सम्मकै सबैभन्दा एतिहासिक र महत्वपूर्ण हुनेछ । 🙏🙏🙏🙏❤️❤️❤️
@user-mg9ek8po5v
@user-mg9ek8po5v 3 жыл бұрын
टीकाराम जीले सोधेका कतिपय प्रश्नहरूको जवाफ आएन । हुनसक्छ रूप ज्योति जीले ठ्याक्कै बुझ्नुभएन । तथापि निकै चाललाग्दो संवादका लागि टीकाराम जी र रूप ज्योति जीलाई हार्दिक धन्यवाद ।
@devrajkhadka131
@devrajkhadka131 3 жыл бұрын
मैले आफ्नो बिचार प्रकट गर्नुपर्दा टिकाराम यात्री सर सङ स्वामी श्री हरिदास जि सङ्को सम्बाद हेर्न पाए धन्य हुने थिये। क्रीपया टिका सर
@krishnarajbhandari7372
@krishnarajbhandari7372 3 жыл бұрын
टिकाराम सरको मनमा जिज्ञासाको सागर देखिन्छ तर लाग्छ कि तपाईले चाहेको उत्तर पाउनु भएन। विपश्यना लाभ र हानि भन्दा धेरै माथि छ भन्ने मेरो बुझाई छ।मलाई लाग्छ गुरु विधाधर राणा रिम्पोचे संग तपाईको धेरै आध्यात्मिक जिज्ञासाको उत्तर छ।आचार्य ज्यूको उत्तर सुन्दा ब्यापारको छनक बढि देखिन्छ।
@ramsharan1922
@ramsharan1922 3 жыл бұрын
मलाइ पनि विपास्ना ध्यान केन्द्र जाने रहर छ। रुप ज्योती ज्यु को अघिल्लो वार्तालाप पनि हेरेको र मैले चिने जानेकाहरुले पनि विपास्ना ध्यान गरिसक्नु भएको र उहाँहरुलाइ सोध्दा त्यति कठिन नहुने सुनेको छु त्यसैले मलाइ ब्यक्तिगत रुपमा यो वार्तालाप पहिलेको भन्दा त्यति फरक लागेन टीका जि लाई मेरो आग्रह एकचोटी मिल्छ भने Dr. JP Agrawal लाई फेरि एक पटक ल्याउनु पर्यो🙏🙏🙏
@tarabying6884
@tarabying6884 3 жыл бұрын
Good luck
@hdhakal
@hdhakal 3 жыл бұрын
Mr. Yatri looks calm, and enthusiastic to understand the core of the subject as usual. Mr. Jyoti is right 'man is what he does' and it is truth that one will get reward or punish as one does. As far as i believe, in every religion one will be punished for wrong doing or reward for good doing. The core of the program I learned is I must be prepared to manage difficulties or overcome from such situation. Loved it, in fact, appreciated it.
@buddha715
@buddha715 3 жыл бұрын
One of the best inspirational and spiritual
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
हरेक विधि ध्यान प्रवेश निम्ति हुन् । ब्यक्ति विशेष अनुसार विधि फरक हुने हाे । अन्ततः ध्यानबाट नि पर जाने हाे - निष्ध्यान । मनबाट पर - अमन काे अवस्थासम्म पुग्ने हाे। सबकाे जय हाेस् ।
@rajukafle6446
@rajukafle6446 3 жыл бұрын
अप्प दिपो भव: आफ्नो जीवनको प्रकाश आफै बन । कोही कसैको आशमा बस्नू भन्दा आफ्नो बाटो आफैँ बनाउ। तिम्रो लागि अरु कसैले केही क्षणिक समयको लागि सहयोग गरिदेला तर सिंगो जीवनको लागि तिमी आफैले सङघर्ष गर्नुपर्छ र आफ्नै बाटोमा हिँड्नुपर्छ ।
@rupacekarki1722
@rupacekarki1722 3 жыл бұрын
appa dipo bhava haina sathi... appa dwipa bhava.. esko artha hunchha .. bhavasanaran bata bachna afno dwip(Island) afai banau vaneko ho.. :)
@dangolbikash
@dangolbikash 2 жыл бұрын
I have just completed the course no. 988 today. It is a great course! Go for it.
@surajsitaula3009
@surajsitaula3009 3 жыл бұрын
wow..great episode
@omnanahsivaya8970
@omnanahsivaya8970 3 жыл бұрын
Thank you for clear bipasana
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 жыл бұрын
Divine revelation of Buddhism to mankind.
@ganeshdarai5753
@ganeshdarai5753 3 жыл бұрын
चटयाङ माsटर को अन्तरबार्ता मा अनुभव र यथार्थ समेतियको थियो तर आज पूरा अध्यात्मिक बन्न पाइयो धन्यवाद ap1 र टिका सर अनि रुप ज्योती सर लाई।
@gyanprakashrai5803
@gyanprakashrai5803 3 жыл бұрын
यो ध्यान मुख्यत राजनिती गर्नेहरुले कर्मचारिहरुले गरे भ्रष्टाचार कम हुन्छ । ब्याभिचारी, लोभी पापी, हरुले गरे बहुत लाभ हुन्छ । नेपालमा भ्रष्टचार कम कम हुन्छ । सबै नेपालिले एक पटक गर्नु भए अबस्य लाभ हुनेछ ।
@Bluesky-ki9tz
@Bluesky-ki9tz 3 жыл бұрын
Exiting watching!!
@tharushreeram2986
@tharushreeram2986 3 жыл бұрын
bahut ramro lagyo
@mycelebration5242
@mycelebration5242 Жыл бұрын
Awesome useful post thanks 🙏💖🌷
@gopalthapa7604
@gopalthapa7604 8 ай бұрын
साधु साधु साधु
@durgamishra4911
@durgamishra4911 3 жыл бұрын
Thank you Tika ji and Guest🙏🌺
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
धेरै राम्रो ध्यान साधना।
@lalitashrestha2282
@lalitashrestha2282 3 жыл бұрын
ramro
@smyadhikari
@smyadhikari 3 жыл бұрын
टिकाराम दाइ हार्दिक धन्यवाद यो अर्को उत्कृष्ट संवादका लागि।
@sharushrestha1435
@sharushrestha1435 3 жыл бұрын
धेरै राम्रो र ज्ञानबर्धक लाग्यो । बिपाश्नाको पहुच बढाउन सबैले कोशीस गर्नु पर्ने जस्तो लाग्यो । धन्यबाद टीकाराम जी !
@prakashmanandhar1811
@prakashmanandhar1811 3 жыл бұрын
विपस्सना वा विपश्यना ।
@civilengineertool123
@civilengineertool123 3 жыл бұрын
Malai lagxa tikaram sir ley spiritual guru sangha kura garda gardai bistari chirnu hunxa hola dhilo xito chirnu hunxa
@tarabying6884
@tarabying6884 3 жыл бұрын
Oho really happy to see this dhammahall!
@ramprasadghimire6609
@ramprasadghimire6609 3 жыл бұрын
What a sweet personality.
@jagadishsubedi9363
@jagadishsubedi9363 3 жыл бұрын
This is the time to look inside of us. We were victimized since so long to look outside but truth is to see inside.
@niteshjung198
@niteshjung198 3 жыл бұрын
मज्जा आयो!
@user-sh8rs1vp7c
@user-sh8rs1vp7c 3 жыл бұрын
मलाई लाग्छ देश र जनताले आफ्नो आर्थिक स्थितिलाई कसरी सुदृढ सबल बनाउने, कसरी आर्थिक बचत गर्ने र भविष्यलाई कसरी सुदृढ र सुनिश्चित गर्ने, दाजुभाइको झगडा कसरी मिलाउने जस्ता विषयगत ज्ञानका विषयमा रुपज्योतिसँग अनुभव लिएर दर्शक श्रोतालाई पस्कदा सान्दर्भिक नै होला । तर विपश्यना ध्यानका महाज्ञानीहरु अरु पनि रहेकाले उनीहरुलाई चैं देशको आर्थिक क्षेत्रको प्रश्न सोधेर कार्यक्रम बनाउने हो त यात्रीजी ? प्रचण्ड या के.पी.अोलीसँग वेदको अर्थ र महत्वको विषयमा कार्यक्रम बनाउनुहुन्छ त ? वा आनी छोइङ डोल्माज्यूसँग नेपालको हालको राजनितिक निकासको विषयमा कार्यक्रम गर्न सक्नुहुन्छ ? त्यो हिम्मत राख्नुहुन्छ ? नत्र, व्यपारिक घरानाबाट ज्योतिर्गमय कार्यक्रमलाई राम्रै नजराना प्राप्त नभएको होला वा यो कार्यक्रम प्रायोजित नभएको होला भन्ने कुरामा मैंले कसरी विश्वास गर्ने ?
@samanta999
@samanta999 3 жыл бұрын
Roop Jyoti is such an inspiration for me.
@rujanpoudel
@rujanpoudel 2 ай бұрын
wonderful ❤❤❤❤
@tabil12
@tabil12 Жыл бұрын
I practice vipassana as well, Thank you.
@bharatirai527
@bharatirai527 3 жыл бұрын
2021 ko summer ma mo pakka yo center auney xu,malai ris daha dar vaye ra negative thinking haru bata xutkara paunu man xa,great interview 👍
@bicharmanmoktan2421
@bicharmanmoktan2421 3 жыл бұрын
Good
@mahindowaiba
@mahindowaiba 3 жыл бұрын
साधु साधु साधु ( पाली भाषा ) धेरै राम्रो , सुन्दर
@sumanadhikari2647
@sumanadhikari2647 3 жыл бұрын
प्रस्तोता र कार्यक्रमको शुभचिन्तक भएर हो वा विगतका ओजदार अंकहरुले गर्दा हो वा म आफैं विपश्वी साधक भएकोले हो वा अतिथिले प्रश्नको सहज, ठ्याक्कै र सटिक उत्तर दिन नसकेकाले हो वा अरु नै कुनै कारणले हुनसक्छ मलाई कम्तिमा यो अंक चाहिँ हेरेर समय बर्बाद गरेको अनुभुति भयो । कतै मेरो (हुनसक्छ गलत) धारणाको कारण यो कार्यक्रम प्रति अन्याय पो हुन्छ कि भनेर पुनः हेरे तर अर्को १ घण्टा पछि पनि आफूलाई सन्तुष्ट पाउन सकिनँ । र थप ५ मिनेट खर्च गरेर यो दर्शक प्रतिक्रिया किन नलेखुँ म...
@rameshkhadgi3381
@rameshkhadgi3381 3 жыл бұрын
Legendary person
@maiyamalla1074
@maiyamalla1074 Жыл бұрын
good information
@samiraregmi3839
@samiraregmi3839 Жыл бұрын
धन्यवाद भाइ ।
@muraribaral8773
@muraribaral8773 Жыл бұрын
टीकाजीले विपस्यना गरेको भए यो कार्यक्रम अर्कै हुनेथियो ।
@kalimguru1811
@kalimguru1811 3 жыл бұрын
अध्यक्ष मा चयन हुनुभको मा रुप दाजु लाई बधाइ र साथसाथै यो बिपसना ध्यान लिन लाई कुनैपनी खर्च नलाग्दो रहेछ येस्को लागि धन्दयाबाद !!
@harikumarkhadka6328
@harikumarkhadka6328 3 жыл бұрын
अध्यात्मको यात्रा साचै गजब लाग्छ। कार्यक्रम सकिएको पत्तै भएन
@bicharmanmoktan2421
@bicharmanmoktan2421 3 жыл бұрын
Beat episode
@madhusneupane7361
@madhusneupane7361 3 жыл бұрын
भवतु सब्ब मङ्गलम् ।
@somnathrijal9423
@somnathrijal9423 3 жыл бұрын
साधु साधु साधु!!!
@namastehongkong876
@namastehongkong876 3 жыл бұрын
धेरै राम्रो बिचार
@sanjayaneupane6989
@sanjayaneupane6989 3 жыл бұрын
🙏🙏🙏
@shahajpokhrel362
@shahajpokhrel362 Ай бұрын
Dai iam proud of you
@karunaneupane5712
@karunaneupane5712 3 ай бұрын
❤❤
@yesim741
@yesim741 3 жыл бұрын
*माटो, बीउ र वृक्ष झै! यो जीवन! फगत एक संयोग झैं लाग्छ! अनि मृत्यु! प्रकृतिले घटाउने एक शुनुयोजित अन्त्य...जसलाई दुखद घटना सम्झौं! अब यस बीचमा आइपर्ने दुख,कष्ट भनेको as natural disaster प्राकृतिक प्रकोप जस्तै होला। जसलाई न्यूनीकरण गर्न सकिएला तर निर्मुल पार्न भने सकिन्न। यहि क्रममा कोही अल्पायुमैं मर्छन त कोही दिर्घायु रहन्छन, तर यो भोक,रोग र शोक बाट गुज्रिदै बाँच्नु भने हाम्रो बाध्यता हुन्छ! र अन्त्यमा आफ्नो भौतिक शरीर त्याग्छौं!*
@sagaradhikari3099
@sagaradhikari3099 3 жыл бұрын
Shree dhar rana rinpoche jyu lai pani yestai interview ma aamantran garna paro yatri ji
@sirojdahal7125
@sirojdahal7125 3 жыл бұрын
भबतु सब्ब मङ्गलम🙏🙏🙏🙏
@rudrachemjong1347
@rudrachemjong1347 3 жыл бұрын
बुद्दको शिद्दी,शक्ति र ग्यानलाइ चिन्ने देशहरु अहिले बिस्वमा हर कुरामा चमत्कार गरिराखेको अवस्था छ भने उहाँ जन्मेको देश भने खोलै खोला गएको अवस्था छ समयमा चिन्न सकेन अब चिनेर के गर्नु ढिलो भयो।
@jayandraprasadsharma9313
@jayandraprasadsharma9313 3 жыл бұрын
भवन्तु सर्ब मंगलम।
@manishpangeni
@manishpangeni 3 жыл бұрын
🙏🙏
@sharmila11000
@sharmila11000 3 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️❤️
@zenstate2360
@zenstate2360 3 жыл бұрын
🕉️🙏
@raazrml7610
@raazrml7610 3 жыл бұрын
roop jyoti❤️
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
श्रिधर राणा रिम्पोचे गुरुजीसंग पनि साक्षात्कार गरियोस ।
@homlungelimagar4513
@homlungelimagar4513 3 жыл бұрын
Agreed
@voicefornepal
@voicefornepal 3 жыл бұрын
अध्यात्मिक साधाना मा नि कष्ट छ,संसारको कर्ममा पनि कष्ट छ ! कुन रोज्ने चुनाव स्वयंमको हो । जुनसुकै साधनाको विधिले पेनकिलरको काम मात्र गर्ने हो । साध्यमा पुग्न साधनको पनि एक दिन त्याग् हुनुपर्छ । अहिले बजारमा कुनै पनि विधि मुक्तिको लागि होइन कि सान्सारिक भोगको विषय बस्तुहरुको उपलब्धिका बारेमा चर्चा हुन्छ, जुन आध्यात्म होइन ।।
@somnathrijal9423
@somnathrijal9423 3 жыл бұрын
गजब को कुरो भन्नुभो
@sitakattel4707
@sitakattel4707 3 жыл бұрын
सबैको मङ्गल होस्
@subashpangeni8017
@subashpangeni8017 3 жыл бұрын
Hajur 🙏
@mokshyaadhikari2472
@mokshyaadhikari2472 3 жыл бұрын
You can invite Dr yogi vikasananda as well. Thanks 😊
@manojthapa1641
@manojthapa1641 3 жыл бұрын
jeevan vaneko sukha ani dukha ko meel ho..na sukha lai yesh bata hatauna sakincha na dukha..kunai pani dhyan or aru kei bata dukha hatauna khojnu murkhata ho..manchey le afno sima bujna parcha vagwan banna khojnu hudaina...sakidaina. maile ni gareko chu bipasana.
@tabil12
@tabil12 Жыл бұрын
I practice at home, and my nearest school is at Dhamma Dhara in MA, USA. I love to join you once I get to Nepal.
@bindusharma3433
@bindusharma3433 3 жыл бұрын
Tikaram sir, ekpatak Transcendental meditationka certified teacher, Madhav Aryallai interviewma bolauna milchha ki .
@KalapatthartrekEverest
@KalapatthartrekEverest 3 жыл бұрын
तमसोमा ज्योतिर्गमयले पनि जो पायो त्यहीलाई आध्यात्मिक देख्न थालेछ।
@rameshkarki5198
@rameshkarki5198 3 жыл бұрын
Tikaram sir dr.yogi vikashnanda jyulai kahile lyaunu hunxa k plz
@tabil12
@tabil12 Жыл бұрын
Seel, Samadhi, pragya le alikati khulayo. Maile shivapuri ma garna sakina, only half of the course, tara USA ma pura course gare. Jyoti sir, I love to see you in Nepal. Thank you AP. Mero center Getting Here | Vipassana Meditation Center - Dhamma Dharā Khusi lago hajur haru, ramro kura adage lyanu bhayo, ma boston ma local trainer pani ho, tara very simple. Byakul kina hunchha? Can I serve again? Man , bani, sarir, ko lago introvert hunu parchha, S. N Goyanka is great. Dhamma person, art of living and to die, AP sir, personal kura nagaram, yo sansar hami le banayeko haina, bani banau samaj ma hami aayeko ho, please personal kura nagaram. Aakhir sabai iswar ko biya hun, kun ramro kun naramro? Ma Nepal aaye bhane hajur haru lai bhetchhu,
@mrjames7295
@mrjames7295 Жыл бұрын
Mr Roop Jyoti is is dhamma person!
@sadhanaojha2205
@sadhanaojha2205 3 жыл бұрын
khai k khai k .... suspasta rupma Buddha darshan ko jyoti pani dhan ra kalushit man le kasari garun... Om namo Buddhaye Namaskar
@deshantardc9802
@deshantardc9802 3 жыл бұрын
यस्ता आध्यात्मि क गुरुहरू लागि कार्यक्रममा ल्याउनु राम्रो काम हो। सोही अनुरूप स्प्रिट ध्यान केन्द्र चलाई रहेका ,दार्शनिक, विद्वान,आध्यात्मिक गुरु dr yogi bikasananda लाई बोलाएर अन्तरवार्ता लिइएको हेर्न मन छ,उहाँमा भएको ज्ञान सबैतिर विस्तार गर्दा जीवन धन्य होला।
@bicharmanmoktan2421
@bicharmanmoktan2421 3 жыл бұрын
Akdam khuccc lageuu
@shortstvnepal7293
@shortstvnepal7293 3 жыл бұрын
Dr yogi vikashanand जी लाई ल्याउनु पर्यो यात्री सर
@SunitaGurung-ys1ch
@SunitaGurung-ys1ch Ай бұрын
🙏🙏☸️☸️🙏🙏
@prakashtechpower4804
@prakashtechpower4804 Жыл бұрын
Badhyatmak garnu mildaina, jhaan dyoous utpanna garchha ani tyo sabai lai haani hunchha.... gyaan awaswakta afai lai laagne ko laagi matra kaam garchha hajur....
@jannavikhadka3294
@jannavikhadka3294 3 жыл бұрын
I like Bipasyana 🙏🙏
@dineshacharya8271
@dineshacharya8271 3 жыл бұрын
sadhu sadhu sadhu !!
@rameshkarki5198
@rameshkarki5198 3 жыл бұрын
Jatinai kathor vayeni malaichahi join huna manlagyo ❤️❤️❤️
@suryatamangtamang5961
@suryatamangtamang5961 3 жыл бұрын
Form kaha paincha sir.
@bharatirai527
@bharatirai527 3 жыл бұрын
Full address ni pau na sathi haru, hajur haru yo center janu vako vaye🙏🙏
@subashbhattarai1666
@subashbhattarai1666 3 жыл бұрын
Bharat dahal sir lai bolaunu paryo bro me 1batch junior with you from Mt Everest s.s from G.M.Jhapa now South Korea
@suryatamangtamang5961
@suryatamangtamang5961 3 жыл бұрын
Bipasyana ma janda kharcha kati lagxa, asram ma kati paisa tirnu parcha sir.
@pradiprijal3240
@pradiprijal3240 3 жыл бұрын
💞❤️🙏🙏🙏
@urgenlama5418
@urgenlama5418 3 жыл бұрын
Srawakyana,MAhayana ra Vajrayana sabai ko afno afno derai prakar ko Vipassana xaan.
@laxmanpandey4873
@laxmanpandey4873 3 жыл бұрын
अँध्यारोबाट उज्यालोतर्फ भन्नू र अध्यारोबाट उज्यालितिर भन्नुमा के फरक छ दाजु बताइदिय आभारी हुने थिय
@shahajpokhrel362
@shahajpokhrel362 Ай бұрын
Dai namaskar sadhu sadhu sadhu
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 16 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 23 МЛН
Which Wise, Which Fool? || Dr.Yogi Vikashananda @ManokrantiCentre
35:34
Manokranti Centre
Рет қаралды 28 М.
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 16 МЛН