साझा सवाल अंक ४८४: सशक्त महिला । ललितपुर ।

  Рет қаралды 92,020

Sajha Sawal

Sajha Sawal

7 жыл бұрын

Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 185
@deepakthapa8395
@deepakthapa8395 7 жыл бұрын
साझा सवाल ले सबै क्षेत्रलाई समेट्न सकेको छ । धन्यवाद । आजको कार्यक्रम एकदमै सान्दर्भिक र प्रेरणादायी छ ।
@liladharpoudel5267
@liladharpoudel5267 7 жыл бұрын
क्या गर्व लाग्यो। जुनियर दिदीबहिनी हरुलाई यो अंकले मार्गदर्शन गरेको छ। यस्तै यस्तै अरु धेरै सुन्न र देख्न पाइयोस् !
@zezoelsawy3348
@zezoelsawy3348 7 жыл бұрын
कस्ले भन्छ छोरा मान्छे रुदैन भनेर यहि समज ले भन्छ यदि रोयो भने कस्तो नामर्द रहेछ भनेर सबै कठोर नहोला तर कति पय मन थाम्न सक्दैनन आँसु नझरे पनि मन भकान्निन्छ ।मन छोयो आजको कार्यक्रम ले बास्तिब्क यहि हो गरिब धनि भन्नेनै छैन आत्म बिश्वास हुन पर्यो सोचेको अबस्सेय पुग्छ .. सलाम छ महिला दिदी बैनी हरुलाइ .र आज पुरुस ले हामी ठूलो भन्छन बिस्तारै महिला पनि केहिमा कम छैन भन्दै अघि बडि रहनु भयको छ यदि यसरी जाने हो भने फेरि महिला पुरुस मा बिबाद उत्तपन्न गराउछ त्यो भन्दा पनि महिला पुरुस बिना बाच्न सक्दैन र पुरुस पनि महिला बिना..! बराबरिता भय राम्रो हुन्थ्यो जस्तो लाग्छ र सबै पुरुस ले अर्को बिहे गर्दैन र सबै महिला आफ्नो परिवार भनेर घर समालेर बस्दैनन.मेरो बिचार मा.
@deepakrai2966
@deepakrai2966 7 жыл бұрын
दुखले मनिसलाई परिश्रम गरन सिकाउछ र परिश्रम्ले सफल्ताको सिखर चुम्ने अवसर दिलाउछ, बधाई छ तपाईंहरु सबैलाइ
@ishworthapamgr5788
@ishworthapamgr5788 7 жыл бұрын
नेपाली महिलाहरू लाई उत्साहित दिनु पर्छ कुनै ठाउँमा पनि डट्ने छैन र महिलामा पनि ठुलो अत्मा निर्भर हुन्छन् । यसरी नै अगाडि बडुन् महिलाहरू । अाजको साझ_सवाल् हेरेर धेरै खुसि लाग्यो ।✌
@purnagaha6727
@purnagaha6727 7 жыл бұрын
यो भाग नि साह्रै उत्कृष्ट लाग्यो । चुनिमाया तामाङ्ग र अर्कि पुलिस अफिसरलाई सलाम छ र जुडो खेलाडी मित्र लाई नि सलाम छ । महिलाहरुले आफ्नो भित्रि मनोबल उच्च बनाउनु पर्छ । हरेक कार्य सहज छन र समाजले पनि राम्रो संग बुज्नु पर्दछ । नेपाली समाजले हेर्ने दृष्टिकोण नि परिवर्तन गर्न जरुरी छ ।
@babushiva2761
@babushiva2761 7 жыл бұрын
साह्रै राम्रो लाग्यो यसरी प्रगती चुम्नसफल भयका अग्रज हरुको संघर्ष र सफलताको कथा सुनेर अरु धेरैलाइ यो कथा प्रेरणा बन्न सक्छ ...सझासवाल लाइ धेरै धेरै धन्यबाद।
@nirajpunmagar95
@nirajpunmagar95 7 жыл бұрын
साझा सवाल जस्तो वास्तविक कार्यक्रक अरु केही पनि छैन। यो धेरै राम्रो कार्यक्रम छ।
@raimaila3714
@raimaila3714 7 жыл бұрын
सारै राम्रो लाग्यो आजको साझा सवाल हाम्रो महिला दिदिबहिनी आमा हरु सधै नै अगाडि हुनुहुन्छ पुरुष भन्दा दुई कदम सोच बदलौ समाज आफै बदलिन्छ ।
@rabbikhatiwada9029
@rabbikhatiwada9029 7 жыл бұрын
बधाई तथा शुभकामना सम्पूर्ण नेपाली चेलीहरुलाई । गर्व गर्न मन लाग्छ म यस्ता सशक्त नारीहरुको देशको मान्छे । हामी नेपालीहरु आफूलाई किन कमजोर मान्ने अब? विद्या चापाँगाई जस्तो कुशल कार्यक्रम सञ्चालक हामीले हाम्रो देश भित्र पाएको छौ । एकल महिला भएर छोराछोरीको सपनामा मरिमेट्ने आमाहरु हामीले पाएका छौ । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रको नेतृत्वमा महिला आईपुगेका छन । हामीसँग महिला वैज्ञानिक छन, कुशल महिला प्रहरी नेतृत्व छ, कुशल महिला व्यवसायिहरु छन, कुशल महिला चिकित्सकहरु पनि छन । अनि किन हामी भन्छौ नेपालमा केहि भएन? यहि समाज यहि परिवेश भित्र हामीले यो तस्विर पनि पाउदो रहेछौ त । सबैले सबै क्षेत्रबाट कुशल र अनुशासित नेतृत्व लिने हो भने के हाम्रै पालामा विकास सम्भव छैन र? नयाँ नेपाल होईन समृद्ध नेपाल निर्माणको अभियानमा के यो दक्ष जनशक्ति कम छ र? अब यो दक्ष जनशक्ति ले अर्को शक्ति निर्माण गरौँ । हाम्रै पालामा समृद्ध देश सम्भव छ । अन्त्यमा विद्या चापाँगाई ले साझा सवालको धार नै परिवर्तन गरिदिनु भयो । समाजका सकारात्मक बाटोलाई मिडियाहरुले प्रमोशन गर्नुपर्छ । अझैँ यस्ता प्रयास जारी होस बधाई तथा लाख लाख शुभकामाना । #BetterNepal
@neeltamang5113
@neeltamang5113 7 жыл бұрын
धेरै राम्रो स्तरीय कार्यक्रम छ साझा सवाल। म पनि सधैं नछुटाई हेर्ने गर्छु ।
@rajanrai1821
@rajanrai1821 7 жыл бұрын
बिद्या मेडम नमस्कार।धेरै राम्रो लाग्यो आजको कार्यक्रम।
@rajendrasilwalsilwal1909
@rajendrasilwalsilwal1909 7 жыл бұрын
साहसिक महिलाको कुरा सुनेर आसु नै झर्यो सबै महिला सफलताता कामना छ् ।
@dipakshrestha1209
@dipakshrestha1209 7 жыл бұрын
यस किसिमको प्रोग्रामले महिला दिदीबहिनीको साथै वहाँहरुको अविभावकहरुमा सकारात्मक प्रेरणा मिल्नेछ भन्ने ठानेको छु र अरु पनि सफल महिला दिदीबहिनीहरुलाई मिडियामा सामु ल्याएर हाम्रो समाज र घरपरिवारको मनमा परिवर्तन गराउन अत्युत्तम भुमिका निभाउन मिडियाकर्मी साथै प्रोग्राम हेर्नुहुने सम्पुर्ण दर्शक ज्युहरुलाई अनुरोध गर्दछु ।
@dipengrg1911
@dipengrg1911 7 жыл бұрын
नेपालमा बसेर आफ्नो श्रीमानहरुको तलबको भरमा दिनरात काट्ने साइलीहरुको आँखा खुलोस,एकदम राम्रो भाग ज्ञान मुलक ,प्रेरक
@Romiz729
@Romiz729 7 жыл бұрын
माहान महिला हरू लाई मन भित्रै देखी सलाम ।
@chandrashrestha2401
@chandrashrestha2401 7 жыл бұрын
अति राम्रो बिध्याजी सबै दिदी बहिनीको मनोबल बढाउने कार्यक्रम गर्नु भएकोमा। तपाईलाई धन्यवाद छ।
@chirangaha5418
@chirangaha5418 7 жыл бұрын
राम्रो लाग्यो आजको कार्यक्रम धन्यवाद ।।।
@kapurgurung9566
@kapurgurung9566 7 жыл бұрын
प्रसंशा गर्ने शब्द नै छैन म सित, उत्कृष्ट
@krishna5373
@krishna5373 7 жыл бұрын
It's lovely to watch & listen sajha sawal. I watch from London, United Kingdom when I am free. Keep it on, please. Thank you.
@limbudan6629
@limbudan6629 7 жыл бұрын
म नि हेर्दैछु हाल कतार बाट
@RajKumar-kv5im
@RajKumar-kv5im 7 жыл бұрын
सारै राम्रो लाग्यो आजको कार्यक्रम
@user-nb9mb6tw4q
@user-nb9mb6tw4q 7 жыл бұрын
महिला कमजोरी हैन ताग्त हो भन्ने कुरा यो प्रेरणा दाइ कार्यक्रम महिलाहरु ले पनि केही गर्नु पर्दो रैछ भन्ने यौटा प्रेरणा दाइ साझा सबाल । यस्तै अझै कार्यक्रम ल्याउनु जरुरीछ ।
@sangammagar9239
@sangammagar9239 7 жыл бұрын
ओहो के हो यस्तो सबै ले पो आँसु झार्दै छन त सबैलाई भाबुक बनाए नानू ले good luck all of u. strong woman's
@padamregmi9122
@padamregmi9122 7 жыл бұрын
Sangam magar same me
@bhaa-nughartti3466
@bhaa-nughartti3466 7 жыл бұрын
साझा सवाल निकै राम्रो कार्यक्रम लाग्छ किनकी यसमा सबै विषयमा रहेर उत्थान गरिन्छ।
@kamalchandrakcn1551
@kamalchandrakcn1551 7 жыл бұрын
धेरै राम्रो छ ।I really proud of all woman's
@deepakgoletamang6091
@deepakgoletamang6091 7 жыл бұрын
महिलाहरु पुरुष भन्दा कम हैन/छैन। धेरै राम्रो साझा सवालको यो भाग।
@lakhindrayadav6481
@lakhindrayadav6481 7 жыл бұрын
mero fvrt and kam lagne program..yo program hereu vne time lai sahi thau ma use gre jsto lagx thank yo so much
@pitambarneupane5535
@pitambarneupane5535 7 жыл бұрын
आफ्नो मेहन र समाज का धेरै बाधा हरुलाइ चिर्दै समाज मा आफ्नो राम्रो स्थान बनाउन सफल सम्पुर्ण महिला हरुलाइ धेरै धेरै धन्यवाद तर महिला हरुलाइ यो ठाउँ मा पुर्याउनु घर का बुवा दाजु भाइ हरु को पनि अतुलनीय योगदान छ जुन दाजु भाइ खाडी को ५० डिग्री को गर्मी मा बेल्चा हानेर नेपाल मा आफ्ना दिदिबहिनी र श्रीमती लाई स्कुल र कलेज पठायेका छन ती पुरुष लाई पनि न भुल्नुस ।।
@krishnagurung3193
@krishnagurung3193 7 жыл бұрын
Sajha Sawal is my favourite TV program👏👏👏👏
@kazisherpa7657
@kazisherpa7657 7 жыл бұрын
I just want to heartfully thanks to Ma'am Vidya to present us such a wonderful program.dhanyabad
@purantandan3871
@purantandan3871 7 жыл бұрын
मैले साझा सवाल कहिले नछुटाई हेर्छु साह्रै राम्रो लाग्छ यो कार्यक्रम पनि मेरो जिवनको मार्गदर्शन बनेको आभास गर्छु.....जुन दिनदेखि साझा सवालको महत्त्व थाहा पाए त्यसपछि कहिले छुटाएन।
@bishwacdr2637
@bishwacdr2637 7 жыл бұрын
साझा सवाल कार्यक्रम मलाई धेरै मन पर्छ त्यसैले समय मिलाएर प्रायः जसो सबै सुन्ने गर्छु। हाम्रो समाज र देश बनाउनु छ भने आफ्नै घरबाट सुरुवात गर्नु पर्छ सबैलाइ थाहा भएको कुरा हो र घर बनाउनु र बिगार्नु भनेको महिलाकै हातमा हुन्छ भन्ने छ । त्यसैले महिलालाइ दाइजो होइन शिक्षा र अबसर दिनु पर्छ ता कि उ आफैं चेतनशील बनोस र आफ्नो घरमा सबै परिवारलाई पनि राम्रो सस्कारको पाठ सिकाउस सकोस ।
@rajsubedi93
@rajsubedi93 7 жыл бұрын
Salam जिबनको यो भिडीयोको ग्यान म सलाम गर्छु
@thankyou8727
@thankyou8727 7 жыл бұрын
mero man parne program sajha sawal thank you
@krishnapulami3406
@krishnapulami3406 7 жыл бұрын
Soni Grg Mero pani
@bishalytgaming2988
@bishalytgaming2988 7 жыл бұрын
very goods
@puchharghare
@puchharghare 7 жыл бұрын
यो मौकामा बिद्या म्यामलाई पोषाकमा साडीले यति फर्वाड गर्थ्यो नि। देश गुणाको भेष आवश्यक पनि हुन्छ कुनै कुनै बेला। कार्यक्रम राम्रो छ ।महिलाहरूलाई हौसला दिन्छ यो किसिमले त। म पनि गर्न सक्छु भन्ने खालको भाव उजागर हुन्छ। अझै ट्राडिसनल ड्रेसमा पनि कार्यक्रम सञ्चालक भैदिंदा उत्साह थपिन्छ गाउँ गाउँका महिलामा। किनकी कति हाम्रा दिदि बहिनीहरू जिन्स पाइन्ट र लिपिस्टिक लगाउने भनेरै रहरै रहरले शहर छिर्छन्।
@puchharghare
@puchharghare 7 жыл бұрын
महिलाले साडी नै लगाउनु पर्छ भन्ने लाग्ला, महिला भएरै वा साडी लगाएरै के के गर्न सकिन्छ त बन्ने हो मेरो बिचार चैँ।
@chhitijrai2711
@chhitijrai2711 7 жыл бұрын
dherai ramro kayrakram ho yo sajha sawal yasle sabailai prerna dinxa
@sabhyatagurung8324
@sabhyatagurung8324 7 жыл бұрын
What an inspirational episode, salute to all the brave ladies who have shared their experiences...........,
@user-es1mr5gi8w
@user-es1mr5gi8w 7 жыл бұрын
एकदमै प्रेरणादायी खुशी लाग्यो
@user-ww5ky7zh8h
@user-ww5ky7zh8h 7 жыл бұрын
साझा सवाल नियमत म पनि हेर्छु आजको कार्यक्रम धेरै राम्रो छ!
@jibprasadpudasaini8886
@jibprasadpudasaini8886 7 жыл бұрын
नमस्ते सूजिब पूडासैनी हाल कूवैत मलाई चाॅही आजको साजासवालको अन्जली म्याम को पछाडी बस्ने गालामा रातो पिम्पल आयको केटी सारै राम्री लाग्यो ।।
@puchharghare
@puchharghare 7 жыл бұрын
घर ज्वाँलाइ खानाको धन्दा भने जस्तो भो सर जी।
@ishworadhikari9348
@ishworadhikari9348 7 жыл бұрын
Another awesome program in sajha saval.
@gyanendrajabegu5432
@gyanendrajabegu5432 7 жыл бұрын
Ajako program dherai ramro lagyo ani khusi pani mahilale pani garna chahe garna sakchan
@kazisherpa7657
@kazisherpa7657 7 жыл бұрын
This is so inspirational.No wonder, nepali women are so forward. I am proud of them and truely wish a huge accomplishment in near future...best of luck!!!
@user-yh7vp4fj1n
@user-yh7vp4fj1n 7 жыл бұрын
wow wow wow✌✌✌ bidya g तपाईं को बोली कति मीठो मन्छे कति राम्री त्यो भन्दा बडि हजुर को काम राम्रो प्रेरणाको स्रोत
@gurung100
@gurung100 7 жыл бұрын
फ़ूफ़ू को कुरा सुनेर म धेराई भाबुक भए ! तपाईलाई सलाम छ तपाईको आत्म बल गॉड बलेस यू
@nakkoopurja7409
@nakkoopurja7409 7 жыл бұрын
साहसिक र encouragement कार्यक्रम ।राम्रो लाग्यो।
@taramagar8721
@taramagar8721 7 жыл бұрын
al the best सबै महिला हरुले यसैगरी आत्माबलले काम गरिरहनुस । (गरे के हुन्न)✊✊
@ktmcomn5126
@ktmcomn5126 7 жыл бұрын
Empowering back warded Nepalese women society , salute to your concept for this episode !!!!!! as a camera person i also make thousands of concepts before recording and taking any kind of events for a memorable event or as you do an episode... i salute your concept and the you you perform.....
@narendrasijapati8553
@narendrasijapati8553 7 жыл бұрын
अाजकाे साजा सवाल उदाहरणीय छ अाउदाे हप्ताकाे साजासवाल सप्तरी गटनाकाे बिसयमा काे दाेसि यसकाे बिसयमा विशेष गरि एमाले का नेता भिम रावल तपलाेपाका नेता हृदयेश त्रिपाठी र सरकार काे तर्फबाट गृहमन्त्री बिमल लेन्दनिदि लाई बाेलाउन बिध्या जि हजुरलाइ अनुराेध गर्दछु
@santoshpuri7477
@santoshpuri7477 7 жыл бұрын
sadei herxu sajha sawal yo program dherei ladiesharko lagi motivated lagyo good
@krishnarai9725
@krishnarai9725 7 жыл бұрын
कति राम्रो कार्यक्रम साजा सवाल
@phurbusherpa9266
@phurbusherpa9266 7 жыл бұрын
ekdam good xa sabiko anubhav sunna paiyo khusi lagyo thank sajha sabal.
@khagenthapa8474
@khagenthapa8474 7 жыл бұрын
म पनि हेर्दैछु ।
@kumarrai218
@kumarrai218 7 жыл бұрын
Great programme, best episode
@gubhajunabinkumar5658
@gubhajunabinkumar5658 7 жыл бұрын
यो संसारको जननी कर्ता नै वास्तवमा भन्ने हो भने नारि नै हुन्, नारी विना संसारको स पनि उच्चारण हुन्न भन्दा फरक नपर्ला, नारि आमा हुन्, नारि दि-बहिनि हुन्, नारि संसारको श्रीस्ती कर्ता हुन्, नारिलाइ कहिले नि होच्याउने, तल्लो दर्जाको मानिस जस्तो कहिले नि सोच्नु हुन्न, नारि अझ strong भएर आउनु पर्छ, कोहि कसैसंग डराउनु हुन्न,
@chanpun7588
@chanpun7588 7 жыл бұрын
* कोसिस सबैले गर्छन तर सफल सबै हुँदैनन सफल हुनेहरुले यो यो गरे भनेर खुबै रोचक काहानी (घमण्ड) सुनाउछन जुन कोसिस अरुलेपनी गरेको हुन्छन I सबै सफल and सशक्त हुनेभए समाज मा सबै Bill Gates हुने थिए सबै चिकित्सक, ओकिल अनि प्रसासक हुनेथिए I
@ramkumarmee516
@ramkumarmee516 7 жыл бұрын
यकदमै प्रेरणादायी episode
@balkhu14
@balkhu14 7 жыл бұрын
महिलाहरुलाई शशक्त बन्न प्रेरणा प्रदान गर्ने अंक !
@deepjha
@deepjha 7 жыл бұрын
one of the best nepalese program , and today program was really inspiring and motivating . yes nepalese girls n women can change the scenario of upcoming nepal ...educate girls ...respect girls ...motivate girls...they r in no mean weaker than men ...they have more potential n strength than men ...we just need to provide equal n even more oppurtunity.
@hariprasadghimire8521
@hariprasadghimire8521 7 жыл бұрын
wow mera nepali nari .hajur haru lai salam.
@yamthapa477
@yamthapa477 7 жыл бұрын
आजको भाग हेर्दा मलाई पनि अति राम्रो लग्यो तर हाम्रो नेपाल मा महिला शसक्ती को अभियान चाहिँ नियमित गरिरहदा अझ राम्रो हुन्थ्यो कि?किन भने अझै पनि तराई तिर छुवा छुत र भेदभाभ को प्रचलन हटेको छैन।बिद्या जि तपाईं लाई पनि धेरै धन्यवाद।हाल दुबई बाट।
@ganeshgurung1369
@ganeshgurung1369 7 жыл бұрын
Madame, namaskar ma Ganesh Gurung..haal Saudi Arab bata...mero ghar tanahun Jilla ko phirphire G.V.S. ho..hajur malai yo tapaiko program sajha sawal harek episode herne garchhu...malai dherai man parchha yo program. ahile ma Nepal bahira bhayeko hunale yo program maile KZfaq ma herne garchhu..dherai man parchha malai...
@rabindramalla7077
@rabindramalla7077 7 жыл бұрын
पुरुष भन्दा महिला धेर भाको देश मा 50/60 जना महिला ले केही गर्यो भनेर खुसी हुनु सकिदैन जब सम्म महिला यो महिला को थिचोमिचो बाट बन्चित हुन्न तब सम्म केही हुन्न पुरुष बाधक भन्नु गलत हो जस्तो लाग्छ । तर यो कार्येक्रम बाट जे होस पाठ चाहि मिल्छ ।
@rishiacharya7252
@rishiacharya7252 7 жыл бұрын
साझासवाल नछुटाई हेर्दैछु , यकदमै साहसिक/प्रेरणादायी , तर देशभरिमा मात्रै ५० / ६० जना मात्रै प्रयाप्त चै पक्कै हुदैन l परिवर्तनको लागि यो संख्या भनेको हरेक जिल्लाको लागि मात्रै सुहाउदो हुन्छ lसबै महिलाहरुले यसैगरी आत्माबलले काम गरिरहनुस भन्न चाहन्छु l
@shamsermumho2303
@shamsermumho2303 7 жыл бұрын
अति राम्रो लाग्याे।
@kapurgurung9566
@kapurgurung9566 7 жыл бұрын
साझा सवाल मैले नारायण श्रेष्ठको समयकाल देखि समय मिलेनुसार हेर्दै आईरहेको छु, टि.भि. र युटुभमा, म विदेशमा जगिर खाई रहदा मलाई नि आफ्नै जमिनमा कहि गर्नु पर्छ भन्ने उत्प्रेरण, उत्साह, जोश ,जाँगरले मलाई घच्घाच्याई रहन्छ , थाह छैन कुन दिन यसको प्रभावले अहिले जागीर छोडेर यसरी नै Alarm को भरमा सुत्ने र उठ्ने आफ्नै पेशा गर्छु ।
@samadchammu8248
@samadchammu8248 7 жыл бұрын
नाइस आइ वाचिङ फ्रम के एस ए
@aloksarder4420
@aloksarder4420 7 жыл бұрын
to good thank you sajha sawal team
@dhankhimbulerai9646
@dhankhimbulerai9646 7 жыл бұрын
मिरा राइलाई पनि समाबेश गर्न सकेको भए झनै राम्रो हुन्थ्यो। धन्यवाद ।
@supertamp085
@supertamp085 7 жыл бұрын
Dhan Bahadur Khimbule Rai sahi vannu tapaile. she is missed here.
@madhabrajkafle927
@madhabrajkafle927 7 жыл бұрын
साझा सबाल नछुटाइ हेर्दै छु ओमन बाट
@unas9377
@unas9377 7 жыл бұрын
Dherai ramro lagyo yo episode keep it up vidhya sis
@Purnawaiba4
@Purnawaiba4 7 жыл бұрын
I salute to all of women around the world 👍🙏🙏🙏🙏🙏🙏🙏🙏
@reeyagrg683
@reeyagrg683 7 жыл бұрын
One of the best my inspiration program
@boujaale8350
@boujaale8350 7 жыл бұрын
proud feel to know this nepali women have become independence
@sukdevparu9834
@sukdevparu9834 7 жыл бұрын
this program is very fantastic...
@sumanthapa8395
@sumanthapa8395 7 жыл бұрын
inspirational ....made me so emotional
@janakigurung7815
@janakigurung7815 7 жыл бұрын
yo sajha sawal sarai ramro chha
@rajpradhan3541
@rajpradhan3541 7 жыл бұрын
राम्रो छ
@bhaktibhasima5718
@bhaktibhasima5718 7 жыл бұрын
उपकुलपति भुवन श्रेष्ठ ज्यूको भनाई कि तिमी गर्न सक्छौ र तिमीले गर्नै गर्छ | यो साच्चिकै मलाई उच्च दिगो मनोबल प्रदान गर्यो | धेरै धेरै धन्यवाद |
@himalimbu226
@himalimbu226 7 жыл бұрын
साझा सवाल ४८४ राम्रो लाग्यो सायद मैले छुटाको छु जस्तो लाग्दैन साझा सवाल अनि हजुर ले बन्जी जम्प गर्नु भको भिडियो पनि हेरे भर्खरै।
@RayNepa
@RayNepa 7 жыл бұрын
its worth subject,thank you everyone,
@durgadarnal967
@durgadarnal967 7 жыл бұрын
sajha sawalko sab vanda lokpriya progam aajako yo bahas nepali aama chhori bhuhari ra ekal mahilale aatma manobal ra aatma biswas nai hamro pugnu parne thau ya aaful hasil garne kunai pani chhetrako safalta ho. vanera khulaunu vayo jyadai khusi lagyo... jo didi baini haru le sangharsa garera aaunu vayo aarthik kamjori aafno family kamjori tesko banjud pani aja nepalko itihas ma nam kamaunu vayo uhaharu le boldako vabukta maa ma pani napareko hoina tara pani khi chhaina uhaharuko kam prati mero salam chha saathai yo sajha sawal lai ra karyakram sanchalika vidya Chapagain prati mero muri muri dhanyabad chha......💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@janarskgoodgame6335
@janarskgoodgame6335 7 жыл бұрын
ati ramro karyakaram l like it
@ramupandey2323
@ramupandey2323 7 жыл бұрын
salute xa! good program!!
@ramupandey2323
@ramupandey2323 7 жыл бұрын
i like this program SHAJASAWAL
@rukeshkhayamali4567
@rukeshkhayamali4567 7 жыл бұрын
Bidhya di hajur ko program derai ramro xa... aja ko jhan best xa...
@pardesijevan9563
@pardesijevan9563 7 жыл бұрын
राम्रो छ यो कार्यक्रम म हरेक हप्ताको नछुटाइ हेर्छु
@sanimlama6337
@sanimlama6337 7 жыл бұрын
Touched 😢and soo much motivative
@janakgurung112
@janakgurung112 7 жыл бұрын
salam xa sabai womens dd baini harulai mero best programme pani ra aajako programme herera malie pani kehi ramro kam gardai aayako xu ki jasto lagxa . kina ki mero २ xori harilai education complete garaunako lagi bigat १९ barsa deki lagi pareko xu . kunaia din yaha aaunu hune dd baini haru jastai safal mahila banxa ki jasto lagxa . thank you
@keshavkhadka1661
@keshavkhadka1661 7 жыл бұрын
such a inspiration to women
@jimmagar3059
@jimmagar3059 7 жыл бұрын
good job
@dilumayagurung5581
@dilumayagurung5581 7 жыл бұрын
kyaa Aansu jharyoo aaja ko yo sajha sawal herda thanks aloooot.
@harirana305
@harirana305 7 жыл бұрын
ati ramro please up dating continue
@rohittotal7679
@rohittotal7679 7 жыл бұрын
ramro sochai ra sewa
@manojtimsina9452
@manojtimsina9452 7 жыл бұрын
sarai ramro episode...
@kulgurung3273
@kulgurung3273 7 жыл бұрын
amazing program
@6bilalpandey807
@6bilalpandey807 7 жыл бұрын
aajako programe sarai ramro lagyo
@manojchhetri4393
@manojchhetri4393 7 жыл бұрын
very nice today programme...
@mahendrathapa8594
@mahendrathapa8594 7 жыл бұрын
thank you also
@arjunsarki705
@arjunsarki705 7 жыл бұрын
heart touching
@FF-wg7zw
@FF-wg7zw 7 жыл бұрын
मलाई याे साझा सबाल् सारै राम्राे लाग्याे नानि भनेर अाईमाईभनेर मान्छेले हेप्छ भने तेहि हेपाई लाई दिमाग्मा लिएर अघि बढ्यौ भने हाम्राे सप्ना पूरा हुन सक्छ हाे मैले पनि भन्छु अाईमाई नभए लाेग्ने मान्छे बाच्न सक्दैन तर लाेग्ने मान्छे बिना अाईमाई बाच्न सक्छ मेरा पनि दुई छाेरि हरु छन् मैले पनि तेहिनै सल्लाह दिन चाहन्छु छाेरि हरु लाई हिम्मत् नै ठुलाे हाे
@mohanlamsong
@mohanlamsong 7 жыл бұрын
Best episode
@user-ey1mr6vh3t
@user-ey1mr6vh3t 7 жыл бұрын
very good episode
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 5 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 75 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 400 М.
On Air With Sanjay #482 -  Lily Thapa And Aayushi Thapa
2:32:59
Sanjay Silwal Gupta
Рет қаралды 12 М.