Пікірлер
@ganeshkarki7989
@ganeshkarki7989 5 сағат бұрын
जर्नेल रुक्मांगत कटुवाल प्रति उच्च सम्मान छ:- १७:२२ संसदीय बैठकमा मैले भने:- मलाई लेखेर आदेश दिनुस म कालापानी र सुस्तामा फौज पुर्याइदिन्छु, सेना ले सकेको गर्छ! यो हिम्मत चाहिन्छ!
@fight4freedom69
@fight4freedom69 5 күн бұрын
Her ta her Chor Hatyaaraa haru ko jiwanstar kaha bata kaha pugisakyoo..Vote haalney janataa ko bichalli......
@Basantthapa604
@Basantthapa604 6 күн бұрын
राजनेता ❤
@suraj-khamcha3730
@suraj-khamcha3730 13 күн бұрын
यो कुक्कुर रास्ट्रघाति दलाल ढिलो मरेर देश सकियो 😡😡😡😡एस्लाइ दाग बत्ति दिइयो र मात्रै चिहान मा गाडेको भय खोतलेर एस्को हड्डी मा हग्दिन्थे😡
@santuPun
@santuPun 13 күн бұрын
I love bidhha mam 💕💕💕
@user-db1uc8nx1l
@user-db1uc8nx1l 17 күн бұрын
7 बर्ष पुरानो यो भिडियो अहिले के कति बिकास भयो जान्ने उत्कुसुकता
@tharkabhadur4468
@tharkabhadur4468 19 күн бұрын
MANISHA...MEM..LAI...SUBHAKAMANA..XA..DESHKO..LAGI...SOJER... GAUKO...MANISH..LAI..KUNA..KUNA..MA.PUGER..VIDEO.DEKHANU..BHO
@mongolianchhabi1813
@mongolianchhabi1813 19 күн бұрын
उजेली बैनीको साथीले न्याय पाउनु भयो कि भएन होला ।
@kritikaregmi3514
@kritikaregmi3514 22 күн бұрын
chor dacoits Katuwal
@MilanSunar-rq1ew
@MilanSunar-rq1ew 24 күн бұрын
यो देखि दै दलाल जस्तो छि । के को नेपाली को उदाहर गर्लान् ।
@user-ox8qz4ke7w
@user-ox8qz4ke7w 27 күн бұрын
आहुतिको तर्कमा मेरो सलाम छ
@JayRai-xi4cz
@JayRai-xi4cz 28 күн бұрын
केपी
@bishutamang5330
@bishutamang5330 Ай бұрын
Bidhya didi feri hajur lai aita request garxu ki aile yo ujeli boini kaha x feri usko barema auta video banaunusna uleje aule k kasto gardai hunu hunx bichara ko sapana kaha samma pugo tyo plz dekhaunus na di
@tilnathpaudel
@tilnathpaudel Ай бұрын
2024 third time w..
@user-is6xp4nr1l
@user-is6xp4nr1l Ай бұрын
धमिजा विमान धाेटाला गरेकाे
@kamalaryal974
@kamalaryal974 Ай бұрын
Desh drohi chor
@hemantsubba2061
@hemantsubba2061 Ай бұрын
विद्या चापागाईंको काम सराहनीय छ
@susmitapathak4377
@susmitapathak4377 Ай бұрын
😢😢😢
@nitarai5212
@nitarai5212 Ай бұрын
पहिले पहिले गाउँमा संकटकाल अनिश्चित कालमा आर्मीले भेटे आर्मीले थर्काउँथ्यो र माओवादीले देख्यो भने भेटियो भने माओवादीले थर्काउँथ्यो। तर गरिब जनताको लागि चाहिँ धेरै राम्रो थियो। माओवादीहरू गाउँ गाउँमा तास जुवा खेल्थ्यो जाँड खाएर रक्सी खाएर मातेर बुढीलाई कुट्थ्यो आफ्नो बुढीलाई बुढाले कुट्दाखेरि कस्तो नराम्रो हुन्थ्यो तर त्यो समयमा माओवादीले एक समयमा राम्रो काम गरेको थियो। जाँड रक्सी चुवा तास खेल्नेलाई सजाइ दिन्थ्यो। तर अहिले त्यस्तो छैन। पहिलेको जस्तो अहिले नहोस् राम्रो होस्😢😢😢
@limbuadombredan
@limbuadombredan Ай бұрын
म चाई खान्छु तर खाँदा एकान्त ठाउँ मा लगेर खान्छु है सरकार 😊
@limbuadombredan
@limbuadombredan Ай бұрын
Bari Nani ta musuk hasdaey xa ta
@Amitrai-uz2jn
@Amitrai-uz2jn Ай бұрын
yo dai haru kata kata xan hola😢😢
@gopalsharma9686
@gopalsharma9686 Ай бұрын
Baby king ko prastab tapai le lageko re ni k ho kura
@Siddha50
@Siddha50 Ай бұрын
2081
@Siddha50
@Siddha50 Ай бұрын
❤❤❤
@MatilalBudhamagar-xn6in
@MatilalBudhamagar-xn6in Ай бұрын
२०८१ मा हेर्ने एता हाजिरहुम त!
@kirisnaranam9736
@kirisnaranam9736 Ай бұрын
Moli mon porne herne katha
@बिजुवा_ओखलढुङ्गाको
@बिजुवा_ओखलढुङ्गाको Ай бұрын
Good
@bhandariuddhab1276
@bhandariuddhab1276 Ай бұрын
nice..
@Ramsharan2030
@Ramsharan2030 Ай бұрын
दिदी ।फिहि याे गाउँ काे vedo बनाउने पराे
@devrajbanshi4945
@devrajbanshi4945 Ай бұрын
धेरै दु:ख लाग्यो यो भिडियो हेरेर 😢
@shankarmijar7697
@shankarmijar7697 Ай бұрын
अमेरिका मा रमाउदैन छिन इ सुनिता गौतम,,
@shankarmijar7697
@shankarmijar7697 Ай бұрын
इनिहरु त अहिले america मा रैछन पुरै।।।नाराञ काजी पनि
@NbNb1987
@NbNb1987 Ай бұрын
Hait teti kherako PRACHANDA ji khatra
@dhanshrestha8753
@dhanshrestha8753 Ай бұрын
हार्दिक श्रद्धा सुमन्👏👏
@pawankaila3835
@pawankaila3835 Ай бұрын
गिरिजा बाबू ढिलो मर्नुले देश बढी बर्बाद भयो !
@santoshyt4019
@santoshyt4019 Ай бұрын
११ बर्ष अगाडि को आज पनि तेस्तै छ नेपाल
@samiryogi7786
@samiryogi7786 Ай бұрын
आज फेस्बुका मा सानु video हेरेर कोको आउनु भएको छ
@sushil7567
@sushil7567 Ай бұрын
जय नेपाल आमालाई जय युबालाइ सनातन धर्म हिन्दुत्व लाई एकतामाजाउ भगबान मान्नेमान्ने बीचको भीन्नयाले कमजोबनायो समा जय पशुपतिनाथ मुक्तिनाथ
@narayanrokay9201
@narayanrokay9201 Ай бұрын
अहिले त तिमी हरु नै नोकर शाही भन्दा पनि महा सासक भयेउ भ्रष्टाचारि भयेउ
@ishwarthapa6682
@ishwarthapa6682 Ай бұрын
शबै भन्दा धेरै बडि नेता भयो को ठाऊ बजुरा बिकाश मा केहि छैन
@user-ec9bh4vh1f
@user-ec9bh4vh1f Ай бұрын
देस र खोलानाला बेचुवा को सन्तान मुला😡😡😡😡😡😡
@dipendramayal3577
@dipendramayal3577 Ай бұрын
नाम वाइसियल्को ,काम नेबिसङ को
@BisunPhagami
@BisunPhagami Ай бұрын
की सेनै नराखुम की भारत संग लड्न सक्ने सेना राख्नु पर्छ १ लाख सेनाले के गर्ने झर उखेल्ने
@thakursinggole6193
@thakursinggole6193 Ай бұрын
narayan shreshtha ko kan samma pugos future life ma america le nepal ma hastachhep garxa bhanda nahune kura kin gareko bhanera ultai question garne?????yo ladaku didi kaha xan hola ahile.....
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Ай бұрын
40% आईमाई नेता भका छन् रे ... ति आईमाई ले चाईँ के छलारपाटो लाको छन् ?? त्यो चाईँ सोध
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Ай бұрын
अलि बाठा भएका र लाटा सिधा सँगै लडेका मध्य का स्याउला लाई र ति नेता बनेर कुर्सी को भाग खाएर आएका लाई हेरेर छुट्टाउनु पर्यो कमिष्ट हुन् कि जनताको छोराछोरी लाई सहिद बनाएर कमिसन खाने कमिसन हुन्
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Ай бұрын
तिमि आफै नेता भै टोपलेका रैछौ खोई कस्लाई भनि राख्छन् बाटो बत्ति पानी हुनुपर्यो भन्ने गुनासो गर्छन्
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Ай бұрын
5 लाख पाउने भनेर त पठाएछ खोई त पीडित सँग बुझेको ???? बल्ल पत्रकार पुगेर मात्रै बल्ल थाहा पाउन सकियो भोट माग्ने बेला गाउँ गाउँ पुगेर खुट्टा ढोग्ने नेता लाई लाज लागेन होला
@user-wp1bf3et6y
@user-wp1bf3et6y Ай бұрын
Anyone 2081