साझा सवाल, अङ्क ५३७, वैदेशिक रोजगारका सुखदुखका कुरा

  Рет қаралды 33,430

Sajha Sawal

Sajha Sawal

5 жыл бұрын

धनुषा जिल्लाबाट कामका लागि विदेश जानेको संख्या देशैभरिबाट सबैभन्दा बढि छ। जनकपुरमा तयार गरिएको यसपालाको कार्यक्रममा वैदेशिक रोजगारीका सुखदुखका कुरा बटुल्ने प्रयास गरिएको छ। कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 111
@bhimsenthapa8393
@bhimsenthapa8393 5 жыл бұрын
नया प्रस्ताेता दाइ लाई हेर्दा नारायण दाईकाे झल्काे अाउछ best of luck
@papohanglimbu7949
@papohanglimbu7949 5 жыл бұрын
यश पटकको इपिसोड पनि राम्रै लाग्यो सुबास दाइ यसरी नै सही सुचना जनता सामु पस्कन्दै भ्रष्टचारको भण्डाफोर गर्दै जनता र देशको हितमा काम गर्दै जानू शुभकामना ।
@birmalthapa3516
@birmalthapa3516 5 жыл бұрын
यसपालिको साझा सवाल धेरै राम्रो छ सुबास दाईलाई धेरै धेरै धन्यवाद।।
@roshanraskoti420
@roshanraskoti420 5 жыл бұрын
नयाँ प्रस्तोताको नारायण दाईको याद आयो सुवास जि राम्रो छ अझै राम्रो गर्नु होला ।
@santoshthapa3200
@santoshthapa3200 5 жыл бұрын
उपमेयर तँ कडा लाग्यो | सही हो | जय होस्
@nepalimanxhe8819
@nepalimanxhe8819 5 жыл бұрын
प्रस्तोता सुवास कार्की ज्यूँ को प्रस्तुती धेरै राम्रो लगयो 👍👍👍🙏🙏🙏
@humrajacharya5253
@humrajacharya5253 5 жыл бұрын
कार्यक्रम चलाउनुनिहुने नारायण दाइको झल्को दीनेखाल्को आउनुभयछ यो साझासवाल फेरि आउन सुरु भयछ खुसिलाग्यो सफलताको कामना
@sangitalama5439
@sangitalama5439 5 жыл бұрын
साझा सवाल कार्यक्रम धेरै राम्रो लाग्छ
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 жыл бұрын
सुबास कार्की को voice दमदार छ Best of luck Subash ji
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
sajha sawal कारेक्रम मन प्रराउने हामी कति छ्म 🙋🙋✋✋👍️👍️👇️👇️✅✅
@mohansarki6741
@mohansarki6741 5 жыл бұрын
वाह धन्यवाद सुबास ज्यु बिदेशी श्रमिक को बारेमा कार्यक्रम राखिदियेकोमा
@umakantalamichhane9444
@umakantalamichhane9444 5 жыл бұрын
एकदम राम्रो बिषय उठाउनु भएको रैछ धन्यबाद सम्पूर्ण टिमलाई ! लासमाथि दलालि र राजनीति कहिलेसम्म हो .....? पराकाष्टले सिमा नाघिसक्यो ओलि सरकार ज्यूदै त छ ...?
@theminiworldNepal
@theminiworldNepal 5 жыл бұрын
साझा सवाल लाइ पुन स्वागत छ । उठान बिसय पूर्ण रुप मा सहि छ । यो एक भाग मा मात्र यो बैदेसिक रोजगारीका समस्या समाधान गर्न सकिदैन । यस सम्बन्धि बेतिथी १०० भाग ले नि समेट्दैना।
@himalgc3017
@himalgc3017 5 жыл бұрын
साझा सवाल न छुताइ हेर्ने जति एता हाजिर हुम म पनि हो
@magarsolti6822
@magarsolti6822 5 жыл бұрын
सारै राम्रो आज को साझा सवाल..!
@laxmiprasadghimire102
@laxmiprasadghimire102 5 жыл бұрын
राम्रो प्रस्तूति साझा सवाल को यो भाग पनी, निक्कै राम्रो लाग्यो आउदा दिनहरुमा पनि यस्तै उत्कृष्ट कार्यक्रम हेनॅ चाहाना छ साथै प्रस्तोता ज्यौ को सैली पनी करीब करीब पूवॅ प्रस्तोता नारायण श्रेष्ठ ज्यौ को जस्तै छ तपाईंको अझ उन्नति कामना गर्दछु । धन्यवाद ।
@strambishwakarma4616
@strambishwakarma4616 5 жыл бұрын
अति मिठो बहस दाइ अवस्था देखेर सारै दुख😂 लाग्यो ksa.बाट
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
आजको कार्यक्रम विशेष राम्रो लाग्यो,यस्तै नतिजामुखी कार्यक्रम लिएर आउनुहोला।।सल्युट सर✊✊✊
@yogendragiri77
@yogendragiri77 5 жыл бұрын
साझा सवाल कार्यक्रम लाई मेरो अनुरोध एक पल्ट सरकारी शिक्षा समन्धी कार्यक्रम गर्नु हुन अनुरोध छ ।
@sushilkhadka4678
@sushilkhadka4678 5 жыл бұрын
धेरै राम्रो लागेको छ यो कार्यकरम ! ! आशा गर्छु यस्तै अरु कार्यक्रम आउने छ! !
@suryashrestha6337
@suryashrestha6337 5 жыл бұрын
सारै राम्रो लाग़्छ मलाई यो साझा सवाल यसरी नै चली रहोश तपाई को कार्यक्रम
@narenlama3446
@narenlama3446 5 жыл бұрын
धेरै राम्रो छ good Blessings
@narayansapkota1499
@narayansapkota1499 5 жыл бұрын
यो कार्यक्रम म लगायत का कयौंकन मन पर्ने कार्यक्रम भयर पनि लामो समय हराय पश्चात् हाल पुन सुरुवात भयको छ।यस्ले पुर्णता पावस चुस्त दुरुस्त होस्,,,,,,,,शुभकामना ।।।।
@dhakalchudamani9369
@dhakalchudamani9369 5 жыл бұрын
देश को 77 वटा जिल्लामा जानू पार्‍यो सुवास दाजु ।
@dipakbohora.7767
@dipakbohora.7767 5 жыл бұрын
धेरै सुधार हुदैछ, अाज भाेलि सुभास जि,,,,,।
@SalimKhan-eg3qw
@SalimKhan-eg3qw 5 жыл бұрын
many2 thanks sajha sawal team laai & great job 💙💜💛💚❤
@pemalama4438
@pemalama4438 5 жыл бұрын
Rina jhaa is the smartest lady .....the way she talked, point out , point by point talk ....I respect to you ... society needs more.like you .....hats off.
@bishnughale9955
@bishnughale9955 5 жыл бұрын
यो कार्यक्रम बिचमा बन्द हुदा धेरै गुमाएको महसुस भयो , ओन्तर कुन्तर गएर कमि कमजोरी खोतल्ने सवाल साझा सवाल जय होस्
@rajeshchauhan1759
@rajeshchauhan1759 5 жыл бұрын
नेपालमा अब कर्मचारीतन्त्र विरुद्ध कडा भन्दा कडा कदम चाल्न जरूरी छ ! आख्तियार दुरुपयोग अनुशन्धान आयोग ध्यान आकर्षण होस ! यसरी मृतक परिवारको लागी आएको रकम निसकाषण हुन् ढिला हुनुको मुख्य कारण अनुशन्धान गरी आरोपी कर्मचारीलाइ कार्बाही अवश्यक छ !!! धेरै दुख लाग्दो अनि सरकार र कर्मचारीको लाचारीपन अत्ती भयो !!!!!!
@damberniroula3930
@damberniroula3930 5 жыл бұрын
Wow !! subas g yakdamai ramro kaam .
@niranjankumarsah4031
@niranjankumarsah4031 5 жыл бұрын
Thank sajha sawal for this program. By this we get lot of important information about those people daie in foreign countries. We also know how to apply claim where we have to go after accident. We hope next week we watch a different thing and we like this program. Thank you all team members!!!!
@nareshthapa8639
@nareshthapa8639 5 жыл бұрын
धेरै राम्रो कार्यक्रम चलाउने सहेलि
@gangabhattarai4427
@gangabhattarai4427 5 жыл бұрын
Sadhai nirantarta dinu hola sajha sawal akdam good xa....
@gopalpoudell
@gopalpoudell 5 жыл бұрын
Dherai Dherai Ramro............Maaann Paro
@abhinavgurung6973
@abhinavgurung6973 5 жыл бұрын
Program aati ramro chha best up luck..?
@anupbikramshahi9503
@anupbikramshahi9503 5 жыл бұрын
मेरो पहिलो रोजाई हो साझसवाल 😍😍🇳🇵🇳🇵🇳🇵
@santosnepali1204
@santosnepali1204 5 жыл бұрын
Derae ramro host garnu hudo rahexa sir ley. Keep going
@user-lz1tn5xh1t
@user-lz1tn5xh1t 5 жыл бұрын
Molai dherai herna man lagcha yo Saja sawal . New
@birumalla1193
@birumalla1193 5 жыл бұрын
Sir malait good lagyo
@jayakumark.c2653
@jayakumark.c2653 5 жыл бұрын
Very nice program thanku you so much all your team.
@kamalapost6658
@kamalapost6658 5 жыл бұрын
धर्मनाथ पासमानलाई धेरै दिन पछि देखेको खुसी लाग्यो।
@premsaud1533
@premsaud1533 5 жыл бұрын
अाजको साझा सावाल धेरै राम्रो लागो देशका कुना कुन्दरा कति बिगटछ अजै सार्बजनिक भाकाछैन
@manuacharya8943
@manuacharya8943 5 жыл бұрын
Ekdamai ramro lageyo aaj ko episode
@tikarai8948
@tikarai8948 5 жыл бұрын
धन्यवाद हजुर लाई
@devidido6960
@devidido6960 5 жыл бұрын
ramro Didi asarenai kam gharnu la best of luck
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
जुनै जोगी आएनी कानै चिरेको जस्तो नै देखिन्दैछ उफ्फ्फ्फ्फ्फ्फ देश भरी जता ततै समस्या नै समस्या छ हो !!
@teerthadahal8700
@teerthadahal8700 5 жыл бұрын
Aaja majaa aayo feri pani niyamit herna pau
@rajpradhan3541
@rajpradhan3541 5 жыл бұрын
राम्रो छ
@lalbabusah8566
@lalbabusah8566 5 жыл бұрын
dear sneha mam, it is my favorite program sajha sawal.खास गरि यो problem parades २ मा चाही बढी हो ! but i think CDO should be take action immediately. than we can essay to improve that kinds of situation. thanks lal babu watching from saudi arab..
@sherugaire965
@sherugaire965 5 жыл бұрын
Good job sar
@kaleshingtamang8839
@kaleshingtamang8839 5 жыл бұрын
सरै राम्रो लगियो आज को साझा सवाल यस्ता यस्ता कार्यक्रम लिएर आई दिएको म धेरै धेरै धन्यवाद ।।। तर मलाई एउटा कुरा चही सरै मन परियो त्यो कुरा के हो भन्दा बिदेशमा मरेको मान्छे को रकम को कस्ले दिने नेपाल सरकारले कि बिदेश सरकारले यस्तो घटना हाम्रो गाउँ म पनि भएको छ तर हामीले नेपाल को बिमा कम्पनी म कुरा गर्दा तपाई हरुको मिति सकिएछ भन्छ तर हामीले आब कहाँ गएर खोज्नु पर्छ कुन ठाँउ जानू पर्छ यस्को उतर अर्को कार्यक्रम म वताए दिएकोभए आबरी हुने थियो । कुनै शव्द गाल्ती भए म माफ गर्नु होल्ला
@HamroGauHamroSahar
@HamroGauHamroSahar 5 жыл бұрын
धेरै राम्रो karekaram छ यो
@kamalbudha1248
@kamalbudha1248 5 жыл бұрын
उपमेयर त कडै रहेछिन त हो पत्रकार को सामने भयर हो कि कडै हुन तु दाता निकाल्न लगाउनु भयोनी सिडियो लाई काम हुने रहेछ नि तर ठूलो मान्छे गय पछि उपमेयर गय पछि त तु दाता निकालेट सिडियो साहब ले
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
किन यो एपिसोद मा थोरै लाइक अनि
@shamsermumho2303
@shamsermumho2303 5 жыл бұрын
खुशी लाग्याे
@bishnugiri2644
@bishnugiri2644 5 жыл бұрын
Good job sir
@jaybhadur5262
@jaybhadur5262 5 жыл бұрын
Congratulations From Doha Qatar Bat hairn paeyao thanks again
@kumarpariyar2118
@kumarpariyar2118 5 жыл бұрын
पत्रकार संचालक भाइ कडा भएर प्रस्तुत हुनु पर्यो तेस्तो लचिलो पारा गर्नु भयो भने तपाईंको पत्रकार को धर्म निभ्छ पहिला का संचालक नारायण सर बिध्या म्याडम जस्तै प्रस्तुत हुन पर्यो
@haribsaud1698
@haribsaud1698 5 жыл бұрын
येस्तै छ गरीब को जिन्दगि
@ashikastudio9661
@ashikastudio9661 5 жыл бұрын
upmear lai derahi salam cha hajur prati
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
सिडियो कार्यलयबाट स्थानीय कार्यलयलाई जानकारी गराउनुपर्छ अनि त्याहाबाट गाउँ गाउमा खबर गर्न्पर्छ
@purusotamshrestha7449
@purusotamshrestha7449 5 жыл бұрын
प्रमुख जिल्ला अधिकारी भनेको यस्तै हुनु पर्छ तुरुन्तै काममा लागिएका केही आशा राखौ
@ravigurung1828
@ravigurung1828 5 жыл бұрын
Ramro lageu
@rasinmahamad4114
@rasinmahamad4114 5 жыл бұрын
Nepal kai no.1program
@bibasmagar9435
@bibasmagar9435 5 жыл бұрын
बैदेसिकरोजगारी माजानेकोलागि सहिकुरागर्नुभो रिनाजीहजुरलाई धेरै अनुभबरैछ
@pkr1112
@pkr1112 5 жыл бұрын
सुवास कार्की U R Best
@hemrajghartimagar1981
@hemrajghartimagar1981 5 жыл бұрын
नारायण दाईकाे याद अायाे
@kalpanarai1679
@kalpanarai1679 5 жыл бұрын
Best voice
@bishnosen1457
@bishnosen1457 5 жыл бұрын
परससोता पुष्कर कारकि पनि राम्रो ब्यकति रहेछन
@gaganbk5544
@gaganbk5544 5 жыл бұрын
Yasta kura ko January sabai lai thaha hunu paryi
@Bishwajitraibasanta
@Bishwajitraibasanta 5 жыл бұрын
From which TV this is airing.
@chhabilalmagarchhabi6743
@chhabilalmagarchhabi6743 5 жыл бұрын
ज्युदोलाई त छोडदैन्न सरकारी कर्मचारीले मरेकालाइ सुद छोडदैन्न
@manbahadurbk4326
@manbahadurbk4326 5 жыл бұрын
म हाल साउदिबाट ।भोलिगयर मेरोपनि यस्तै हालभो भने कसरी जीवन चल्ला कहिलेकाहिँ चिन्तालाग्छ। हामिप्रदेशिहरुको जिबनको के ठेगाना।
@mahendrashahi4220
@mahendrashahi4220 5 жыл бұрын
एति धेरै जनसंख्यालाई एउटा counter ले पुग्छ र ? एउटा office ma something 5/6 wota t counter hunu paryo ... अनि अर्को कुरा आफ्नो लाई अगाडि र अर्को लाई पछाडी यो सबैभन्दा ठुलो गल्ती हो । साथिहरु येस्तो कसैले गर्छ भने तेस्को गला समात्नुस ।। anyway dherai pachhi संचालित भएको छ अब निरन्तर अगाडि बढाउनुहोस हजुर लाई शुभकामना ।।।
@suzubibas5359
@suzubibas5359 5 жыл бұрын
Hernus ta 34 janako kam kati chadai hunxa tara chaso rakhidinu paro up mer mer jilla pramukh sabai le rana hunxa bichauliya xirn paudaina ani....tq new sajha sawal sir lai
@anupbikramshahi9503
@anupbikramshahi9503 5 жыл бұрын
आलि धेरै सुधार गर्नु परो हो सर सबै कर्मचारी चोर भैसके
@chhabilalmagarchhabi6743
@chhabilalmagarchhabi6743 5 жыл бұрын
साझा सवाल गएछ अनि यसो गर्छु उसो गर्छु भन्छे यो उपमेहर नत्र यत्रो दिन चाइ केरा हेरेर बसि यो उप मेहर
@santoshmajkoti1636
@santoshmajkoti1636 5 жыл бұрын
Saulute head sir
@lalitbhandari2726
@lalitbhandari2726 5 жыл бұрын
स्थानिय सरकार ले ब्यबस्था गर्नु परयो नि रोजगार को।।
@surendraks3685
@surendraks3685 5 жыл бұрын
कृष्ण दाइ जानू तोपरिवारमाँ है
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
पहुचवाला हरुको हातमा छिटो पर्नेरहेछ
@padamacharya8028
@padamacharya8028 5 жыл бұрын
यी काम गर्ने युवाहरूलाई विदेश पठाईन्छ अनि का बाट देशमा सम्वृर्दि हुन्छ ।नेताहरू गफ र उखान टुक्का मा दिन काट्छन
@jibanrai9684
@jibanrai9684 5 жыл бұрын
yo cdo nikai ramro xa mahile pahila ni hereko thiya ra aaj ko boli herda wawa cdo sab aru vaya garxu vanthyo tar uha le ahile garxu vannu vo yo ho
@razsapkota1998
@razsapkota1998 5 жыл бұрын
Madhesh ko lagi yo jha Di good hunx hai
@parkdhong
@parkdhong 5 жыл бұрын
जनता को काम समयमा नगर्ने दलाल र भर्स्त कर्मचारी लाई कालोमोसो दलेर चारपाटे मुडेर देश निकाला गरे हुन्छ
@ranamagar5706
@ranamagar5706 5 жыл бұрын
बैदेशीक कोश मा बिदेश जाने ले अरबौ पैशा जमा गरेका छन तयाहा गयर सहयोग मागनु
@aayoushmoogr9418
@aayoushmoogr9418 5 жыл бұрын
कार्रेकरम सन्चालक दाई मेरो नमस्कार सरम गर्दा ऊमेरको हिसापले पैसा लिईदो रयछ म अहिले UAE माछु म बाबा बितेर छुत्तिमा गाको ठिय मलाई फर्केर आऊदा मईले पुर्न सरम गर्नु परेयो मईले बुतोल बात सरम पनि गरायर अहिले म UAE आको 2 हप्ता भो मईले सरम गर्दा 6500 दिय म अहिले 28 बर्सको भय मलाई रसित चाहि 3900 को मात्र दिईयो किन मईले पैसा बुजायको पुरै पैसाको रसिद नदियको भन्दा 3900 सय तपाईको सरम खर्च बाकि पैसा चाहि अन्लाईन फारमको चार्ज हो भनेर भनिदिनु भो अन्लाईन फारम भर्ने दिदिले यस्को बारेमा बुजेर कति हामिले सरम बनाऊदा तोतल पैसा कतिदिनु पर्ने हो कुन कुन चिज्मा कति पैसा लाग्छ यस्को जान्कारि पाऊन पाय दाजु मजस्तै अरूले यस्तारा पैसा तिर्नु पर्दैन ठियोति मेरो नाम तक बहादुर बुढा मगर मेरो घर प्युठान नगर पालिका 5 ढादछाप
@manwambule1107
@manwambule1107 5 жыл бұрын
सीप सिकाएर बिदेश पठाउनु पर्छ भन्ने मानसिकता र प्रणाली बेकार हो । नेपालमा सीप सिकेको अनुरुपको काम विदेशमा पाइँदैन । तसर्थ बिदेश जाने मानसिकताको अन्त्य हामी आफैले गर्नु पर्छ । र सरकारले बिदेश पठाउने नीति नै बन्द गर्नु पर्छ ।
@umesh7599
@umesh7599 5 жыл бұрын
Himal , Pahad , Terai Kohi Chaina Parai .
@bikashlimbu9498
@bikashlimbu9498 5 жыл бұрын
Aale kaharo sodnu paryo nita ra parsasan lai
@MrRaaz-fn7hh
@MrRaaz-fn7hh 5 жыл бұрын
मरेका लाशको नाममा पैसा खाने जिउदो लास का अनुहार कस्तो हुन्छ होला
@hirashahi9438
@hirashahi9438 5 жыл бұрын
CDO chahi kada hunuhudo raix. Jasko rakam adkiyer baseko xa tyo turunta khabar garer paisa dinu paryo
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 5 жыл бұрын
प्र अ लाई तपाईंको चाहिँ छोराछोरी अनि नातिनातिना सरकारी स्कुलमा पढ्छ कि निजीमा भनेर सोध्नुपर्थ्यो। आफ्नो जिम्मेवारी प्रति जिम्मेवारबोध हुन्थ्यो थोरै भएपनी।
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
परदेशीको पीडा कस्ले बुझ्ने हजुर यस्तै छ हामी परदेशीको पिडा
@TravelTales2050
@TravelTales2050 5 жыл бұрын
first viewer 😊😊
@mandalsingrai8524
@mandalsingrai8524 5 жыл бұрын
जन्ता लाई कहि सुबिधा दिनु छैना खाते सरकार ।।।
@romanticsong5774
@romanticsong5774 5 жыл бұрын
Hoin yatro bidesh bat lin ko line re bharat local rel jasto ticket counter jasto xa ni
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
जहाँ पनि जे गरेनी अलि कति पहुँच वाला लाई मात्रै छिटो छरितो हुने गर्छ
@samundrakhadka8330
@samundrakhadka8330 5 жыл бұрын
Feri aayexa sajha sawal
@jhakbk5372
@jhakbk5372 5 жыл бұрын
hi
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 63 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
DOCUMENTRY- dipad samudayik ban upabhokta samuha manahari-6
38:46
Namaste Manahari
Рет қаралды 597
Don't Die Before Your Death - Muniba Mazari #IronLady
38:48
Inspiring Minds
Рет қаралды 4,7 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН