सडक छेउमा मकै बेच्ने जोडीको कथा • आहा स्वर ! उहालाई बिहे गरे भने जिबनभर साथ दिन्छु ! Viral Jodi

  Рет қаралды 26,381

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

26 күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : manu sanjibani / arjun bk
🎬️ Camera : ramesh sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
मकै पोलेरै गायिका बन्छु • यो जोडीले बिहे गर्ने कुरा के भयो ? आज सबै इतिहास खोले ! Viral Jodi
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
##shortvideo #love #nepalilokdohorisongs #lokdohori #comedy #nepalimusic #entertainment #lokdohorisong #nepalisong #nepalifolkmusic

Пікірлер: 107
@kharomedia9452
@kharomedia9452 24 күн бұрын
यो जोडीलाई धेरै धेरै सुभकामना . सोचेको आटेको पुरा होस्
@durgabahadur7769
@durgabahadur7769 23 күн бұрын
आहा कति राम्रो स्वर रहिच बैहिनीको र सारै राम्रो जोडि छिटै बिभाहा गरनुस अनि भाइको लुक चेज गरनुस ल खरो मिडीया अनि गोबिन्द जि हजुर लाई धेरै धेरै धनै बात❤️❤️❤️
@shivarimal8011
@shivarimal8011 23 күн бұрын
राम्रो जोडी छ छिटो बिभा गरनु होला भाइ बहिनीले ❤❤❤❤बहिनी को सोर राम्रो छ बहिनीको उतोरउतर परगति को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏
@buddiale603
@buddiale603 24 күн бұрын
एति राम्री फुल फुले सरी चिटीक्क परेकी बैनी मिना ज्यु लाई यश युटुव्मा देख्ने बित्तिकै सारै गहिरो शीत मेरो यो मन्मौटुमा बस्नु भयो ,तेसैले एदि मिना ज्युले खुसी साथ सुईकार्नु भए देखि आजिवन भरी उहाले चाहे अनुसार सुख शान्ती सएल्मा राख्ने गरि जीवन साथी बनाउने थियेँ ।
@bharatgurung2495
@bharatgurung2495 22 күн бұрын
लौ काम पनि गर्नु भाको रहेछ मकै पोलेर भए पनि काठमाडौं मा कलाकार बन्नु सजिलो छैन तर गोबिन्द भाई ले सहयोग गर्नु हुन्छ ❤️❤️❤️
@user-qe2cy8ol1s
@user-qe2cy8ol1s 23 күн бұрын
सबै भन्दा पईले त गोबिन्द जि लाई धेरैधेरै धन्ने वाद भन्नचाहान्छु र बोईनि को स्वर मठि छ यदि कसैले गित बनाई दिनुभएमा थेगो मकै पोलेर मन जित्न जानिछै मीठो बोलेर राखि बनैई दिनु है।।🙏🙏🙏🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 24 күн бұрын
अर्जुन र, मिनु को छिट्टै बिवाहा होस् 😊❤🙏
@gajenyakha2370
@gajenyakha2370 24 күн бұрын
चाडैं बिहे होस शुभकामना
@bimalaarushmaya
@bimalaarushmaya 24 күн бұрын
दुःख त दुवैजनाको मुटु खाने नै रहेछ। भाग्यले जुराको सम्बन्ध हो जस्तो लाग्छ मेरो विचारमा एकअर्काको विश्वास घात हुनुभएन हामी सबैको शुभकामना त्यही नै हो हाँसीखुसी शुभकामना त्यही नै हो।
@mohitkancha3989
@mohitkancha3989 24 күн бұрын
गोविन्द dada लाई धेरै samjana ❤❤
@reshampurja6996
@reshampurja6996 24 күн бұрын
बैनिको स्वर मीठो छ, छिट्टै गीत रिकर्ड गर्ने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, जोडी मिलेको छ, छिट्टै बिहे होस, सारङ्गी भाईले बाल र दाह्री काटेर चट्ट पर्नु पर्यो है ।
@ganeshrayamajhi3637
@ganeshrayamajhi3637 24 күн бұрын
दुबै जनालाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना ,आगमी दिन सुखमय रहोस !!!
@IndraSubedi-hp7jw
@IndraSubedi-hp7jw 24 күн бұрын
12:15 याे पटककाे मकै पाेलेर नलजाई आफ्ना घरका पिर,अफ्ठ्यारा र समस्याहरुलाई राख्दै तुरुन्तै गीत गाउन पनि सक्ने कला भएकी मिना र अर्जुन दुबैजानालाई धन्यवाद छ। विशेष गरिकन सञ्जिवनी चेलीले बिरहकाे गीत गाएकाे सुनें, अचम्म लाग्याे स्वर तनाई, बीचमा स्वर नमिले जस्ताे तर त्यही चाहीं दिल छुने बनाई दिनु भयाे। यसरी बिग्रियाे बिग्रियाे भनेर अड्कल काटेका बेलाकाे स्वर तनाईंले मुटु नै छाेयाे। मिना बुनेकाे एउटा मकै खाने अस्थायी ग्राहाक म पनि हुं। एक दिन यस्ताे पनि भयाे:---हामी मकै खांदै थियाैं, बुने आतिएर लु आयाे अब, ठेला लाने भयाे भनेर हतारिंदै पाेकाहरु विभिन्न ठाउंमा लुकाउंदै ,ठेला अन्तै लानु पर्ने बाध्यता देखें साेबाट मैले दु:ख यस्ताे गरेर पनि बंच्नु पर्ने भन्ने मैले उहांकाे दु:खका व्यवहार प्रत्यक्ष देखें। अनि, अहिलेकाे गीतकाे गाउने ब्यवहारलाई जाेडेर निचाेड निकाल्दा स्वर अति मिठाे, गाउने कला अति दामी, सरासरी गाउनु कम क्षमतावान भन्न मिल्दैन । तुलनात्मक रुपले भन्नू पर्दा तारादेवि, आशा भुस्लेहरुकाे स्वरभन्दा अज्ज अब्बल स्वर हुन सक्छ । उहांका सुधार गर्नु पर्ने पक्षहरु ः--- नाम मात्रकाे पूर्व तयारिले गीत गाउंनु कम्जाेरि पाएं । अब सुधारेर ,स्वरलाई अझ: खारेर काेठामा धेरै पटक रियलसल गरेर आउनु हुन अनुराेध छ। गीत,सङ्गीतमा मकै बेच्ने दु:खलाई भन्दा पनि गीतका लयहरुलाई दामी भन्ने गरि प्रस्तुत हुन सुझाव दिन्छु। मिल्छ भनें गीत कलाकाे तालिम लिए अझ दामी । सारमा, -- मिठाे स्वर, -- सुरिलाे आवज, -- तारादेवि र आशा भुसालसङ्ग तुलना गर्न सकिने स्वरले दिल छुने गरिकाे आवज, -- सर सुविधा पाउने हाे भने बुनेले अन्य ख्यातिप्रनप्त कलाकारहरुभन्दा कम नहुने ठाेकुवा गर्न सकिन्छ। --- भविष्य उज्वल छ। - स्वर दामी हुंदाहुंदै तालिमकाे तु. जरुरि छ। धन्यवाद।
@mohitkancha3989
@mohitkancha3989 24 күн бұрын
Gobind dada hajur ले अधेरी मा हेर्छु सधै जूनलाई गाउन लगाउनु न
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 24 күн бұрын
चाडै बिहे होस सुभकामना ❤
@user-nm4rh4xi2p
@user-nm4rh4xi2p 23 күн бұрын
Gobind sir namaskar minu bainiko sor sari ramro xa chhittonai orjinl git sunna paiyos ra arjun vaiko ra minu bainiko jodi milos ra sflatako agrim suvkamana sathi suv aasir bada xa purna b k syangja batt
@KamalB.k-sp3te
@KamalB.k-sp3te 24 күн бұрын
हजुर हरु ले चायको अनि चितायको सबै कुरा र चालेका पाईला हरुले सगरमाथा को सिखरस छोउन यहि छ मेरो सुभकामना❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hiralalb.k6079
@hiralalb.k6079 24 күн бұрын
सफाल्ताको सुभकामना छ दुबाई जानलाई
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 24 күн бұрын
गाेबिन्द सर एउटा गित बनाईदिनु न हजुर ले मिनु जि काे स्वर राम्राे छ
@KrishnaChaudhary-zs5hx
@KrishnaChaudhary-zs5hx 4 күн бұрын
Kharo media lai dhanyabad meenu jastalai saport diye koma.
@user-bm2uu6ep2y
@user-bm2uu6ep2y 24 күн бұрын
धेरै राम्रो गीत 🙏
@LalitPun-on8mx
@LalitPun-on8mx 23 күн бұрын
Waw sweet voice Lukeko partibhalai bahir linu bhayako ma gobind sir lai namaste ❤🙏
@dhamandhojmalla8871
@dhamandhojmalla8871 23 күн бұрын
Dherai ramro voice xa baeni KO ra Jodi pani ati mileko xa
@mohitkancha3989
@mohitkancha3989 24 күн бұрын
पहिलो कमेन्ट मेराे राम्रो छ हजुर को voce
@khadkajeevan7127
@khadkajeevan7127 23 күн бұрын
Sir khushi lagyo yo baini ko voice dherei ramro xa strogal panj dherei garnu va xa baini ko uddsjye pura vaos
@indrakhati3465
@indrakhati3465 24 күн бұрын
सफलताको शुभकामना छ दुबै जनालाई
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk 24 күн бұрын
सफलता को लागि शुभकामना हजुर हरुलाई❤❤❤❤
@kushalranamagar1063
@kushalranamagar1063 23 күн бұрын
कपाल पालेको भन्दा काटेको सुहाउँछ गन्धर्व जि लाई असल साथी रहेच ल ल इन्जोइ गर्नु जोडिले उज्ज्वल भविष्यको कामना स्वर चै राम्रै रहेछ दोहोरो साझ तिर नि गाउँनु
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 24 күн бұрын
प्रगति को कामना छ है धन्यबाद छ
@premadhikari5155
@premadhikari5155 24 күн бұрын
❤❤❤❤सफल ता को सुभ कामना❤❤❤❤
@VargakumarRai
@VargakumarRai 24 күн бұрын
याे भाईकाे साेभापनै दामि
@mishreeshrestha6367
@mishreeshrestha6367 24 күн бұрын
बिबाह होस् एकैसाथ देख्न पाऊ🌹🌹
@user-yw9xx5sv5s
@user-yw9xx5sv5s 22 күн бұрын
Yo Jodi le bihe Gare hunchha gbinda ji. E. Jodi Lai. Aage. Badai. Dinos Dubai Jodi Lai dhanne bad j. N. P butwal
@khatrichhetri837
@khatrichhetri837 24 күн бұрын
बिबाह को शूभकामनाछ ❤❤❤
@khatrichhetri837
@khatrichhetri837 24 күн бұрын
छिटै बिहे होस धन्यवाद ❤
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 24 күн бұрын
गोबीन्द सर बैनीलाई लायफदोहोरी तीर भीराउन परेयो बल्ल धेरैले चीन्छन ❤❤
@gamgurung1607
@gamgurung1607 24 күн бұрын
Sor chahi dherai ramro chha baini best of lock baini
@radhabista8245
@radhabista8245 24 күн бұрын
चाँडै बिहे गरे को हेर्न पाइयोस
@mamatamagar174
@mamatamagar174 24 күн бұрын
कपालले गर्दा बादरँ जस्तो देखिएको छ ।कपाल काटेकै राम्रो भन्ने यता🤘🤘
@prakashgurung97
@prakashgurung97 24 күн бұрын
Badar jasto chai hoina bir hunuman jasto dekhiyako chha. Enjoy garirachha keta le.
@mamatamagar174
@mamatamagar174 24 күн бұрын
@@prakashgurung97 👍️👍️
@prakashgurung97
@prakashgurung97 24 күн бұрын
@@mamatamagar174 humm
@buddiale603
@buddiale603 24 күн бұрын
😅😅😅हाहाहा......... ठिकै भन्नू भयो ।
@kumarpun7614
@kumarpun7614 22 күн бұрын
You're right❤
@ritakhatri515
@ritakhatri515 24 күн бұрын
❤❤❤❤wow Kati ramro awaaz xa hajurko nice jodi👍💕💕👍🙏
@ekabahaduradhikari4675
@ekabahaduradhikari4675 24 күн бұрын
भाइ र बहिनी दुबै जनालाई गीत गाउन लगाउनु पर्याे । राम्राे गीत रेकर्ड गराउनु पर्याे ।
@himlalbk364
@himlalbk364 14 күн бұрын
Saport गर्नुहोला सर वेस्ट भ्वाइस
@amikoirala6716
@amikoirala6716 24 күн бұрын
Ati ramro xa sora ❤❤❤❤
@BashantChand-px2jy
@BashantChand-px2jy 24 күн бұрын
ईकु ईकु भन्ने मान्छे जस्तै लायो मलाई त
@buddiale603
@buddiale603 24 күн бұрын
ए प्रभु हजुरले जस्ताको ,तस्तै मिलाएर भन्नू भयो र हाँसो पनि लाग्यो ।
@KrishnaChaudhary-zs5hx
@KrishnaChaudhary-zs5hx 4 күн бұрын
Arjun ra meenu ko safal jodi dekhna sunna paiyosh.
@TankKhanal-qs4no
@TankKhanal-qs4no 24 күн бұрын
अब अरकाे भिडियाे मा हामिले बिहे गरि सकयाै भनेर सिरिमान ,रसिरमति काे रुपमा देखन पाइयाेस।
@MadanBiswakarma-ty4fh
@MadanBiswakarma-ty4fh 24 күн бұрын
बधाई छ उज्ज्वल भबिस्य को कमना❤❤❤🎉🎉🎉
@MdMd-bv1rn
@MdMd-bv1rn 24 күн бұрын
Bainiko shor mithoxa.bainiko kamana pura hosh
@kingmagar20
@kingmagar20 23 күн бұрын
कपालदारी काटेर बिहे गर्नुपर्यो।
@SimonKhadka-cl1kt
@SimonKhadka-cl1kt 23 күн бұрын
God bless both of you❤.
@user-ct6yp1ue6z
@user-ct6yp1ue6z 24 күн бұрын
Himmat ola raixa 🙏🏻
@kingmagar20
@kingmagar20 23 күн бұрын
Dami xa🎉🎉
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 24 күн бұрын
nice jodi chha
@KHUSHI_GHIMIRE5612
@KHUSHI_GHIMIRE5612 24 күн бұрын
🙏🙏🙏😍😍😍🙏🙏🙏😍😍😍😍😍😍 दामि छ🙏🙏🙏🙏😍😍😍😍😍😍👍️👍️👍️👍️👍️🙏🙏🙏🙏😍😍😍😍
@user-hp5sn2gx1r
@user-hp5sn2gx1r 24 күн бұрын
Nice good💐💐💐 sir
@NamobuddhaDapcha
@NamobuddhaDapcha 20 күн бұрын
Nice
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 24 күн бұрын
Gobinda pangeni ji Hajur sanga aawaaj milxa nayaa git dinu holaa thank you
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 24 күн бұрын
Very nice ❤
@minu-qe9sd
@minu-qe9sd 24 күн бұрын
नमस्कार म मिनु सन्जिवनी सर्बप्रथम खरो मिडियालाई मनै देखि धन्यवाद दिन चाहान्छु मेरो प्यारा प्यारा भग्वान रुपि दर्शकहरु लाई मीठो सम्झना न्यानो अबिबादन ट्कर्याउन चाहान्छु 🙏कस्तो लाग्छ जस्तो लाग्छ सल्लाहा सुझाव दिनुहोला 🙏🙏🙏
@krishnabasnet2170
@krishnabasnet2170 24 күн бұрын
🥰🥰🥰🥰🥰🥰🙏🥰🥰
@user-we3db9lz6z
@user-we3db9lz6z 24 күн бұрын
Sour chai ramro xa baine ok good luck
@COUNTERFEIT-CYBORG
@COUNTERFEIT-CYBORG 24 күн бұрын
daameeeeeeee
@user-ie7dn5ey6k
@user-ie7dn5ey6k 24 күн бұрын
Nice good🎉🎉🎉
@chamangrung3425
@chamangrung3425 23 күн бұрын
Good.
@nageshtamangblon3376
@nageshtamangblon3376 24 күн бұрын
फ्रेस मकै पोलेर हैन दाना उसिनेर दुना टपरी मा हल्का नुन हरियो खुर्सानी टिम्मुर मसला को टेस्ट मा सेल गर्नुस तपाईको फ्रेस कर्न को बिज्नेस ले मार्केट खाने निश्चित छ गुड लक..! समजदारी सत कर्म ले सफल गन्तव्य निश्चित छ गुड लक...
@pradeeprajregmi3961
@pradeeprajregmi3961 23 күн бұрын
Just fast marrage❤Gara na sathi ho.
@gangapoudel7304
@gangapoudel7304 24 күн бұрын
Ramaro xa gobinda vai yak choti gaune mauka dinu hola vai
@dineshchhetriChhetri-cv6jv
@dineshchhetriChhetri-cv6jv 24 күн бұрын
god bless
@gopibahadursunwar8051
@gopibahadursunwar8051 24 күн бұрын
Ramro chha tapai haru ko bhabisy saphalta hos
@tseringyz2086
@tseringyz2086 24 күн бұрын
@Tarka-Rijal-G
@Tarka-Rijal-G 24 күн бұрын
Gobinda dai aru ko bhanda tapaile auta geet bbl sed banayara gauna lagaunu na please hai❤❤❤
@user-er6oe4uh4j
@user-er6oe4uh4j 24 күн бұрын
❤❤❤❤🎉🎉🎉
@ashokthatal7780
@ashokthatal7780 24 күн бұрын
कपाल दारी पाल्नु स्वास्थको हिसाबले पनि हानिकारक छ तेसमाथी पनि पिटिक्कै सुहायेन काटेकै राम्रो अन्तमा उज्वल साङ्गेतिक भबिस्यको शुभकामना
@user-si7il8xr6z
@user-si7il8xr6z 23 күн бұрын
❤❤❤❤❤👌👌👌👌👌👍👍👍
@rampandey7589
@rampandey7589 23 күн бұрын
Goodvocgoodsinge
@ramneupane3580
@ramneupane3580 24 күн бұрын
ये।जे।डिल।इधेरैधेरैसुभक।मन।
@narbahadurgurung9660
@narbahadurgurung9660 24 күн бұрын
Good luck ba.
@Tarka-Rijal-G
@Tarka-Rijal-G 24 күн бұрын
Gobinda dai ma tapaiko dherai pahila dekhi nai geet sundai aayako tapaiko tyo saral bolne saili le man chunxa tapaike auta geet uha lai banayara gauna lagaunu na hai ma Pani geet sangit mai Xu sabda sangit Pani garxu wabasek bhayo bhane samjhunu hola hai ❤❤❤
@puspabhattrai6025
@puspabhattrai6025 22 күн бұрын
Kati ramri k menu xori manxe ma hune sapuna gun vaki asadai laxin ki tar keta chahi ali kasto lagax kapal chahi xito katnu na paxi hoena?
@narprasadgurung5983
@narprasadgurung5983 21 күн бұрын
Tyo jakalte toli ko ko ho ? Malai ta shanka laagyo hai ! Katai badmas toli ta hoinan ?
@binodmuskan7064
@binodmuskan7064 24 күн бұрын
Adipurush Hanuman 😂
@rabinrai1814
@rabinrai1814 24 күн бұрын
चादै जोडी बाधियोस भाइले दारी र कपाल तत्काल कात्नु पर्छ है
@sherneupane8271
@sherneupane8271 24 күн бұрын
Gobindaji ko hatma x
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 24 күн бұрын
कपाल ले गर्दा सीब्संखर जस्तो पो देख्खेयो 😅😅😅😅😅
@prabindahal8485
@prabindahal8485 22 күн бұрын
होइन कपाल दाह्री काट्ने कुरा चाहिँ नगर्नु पछि मुर्ति काम लाइफ छौ इन सबै क्रिस्टिन हुदैन होला गित संगीत चल्ला नचला ठाउँमा छ सिरमति पालनलाई जय स्वामभु भन्दा पनी फरक परदौन
@suryabahadurtamang5983
@suryabahadurtamang5983 24 күн бұрын
😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏
@balen2410
@balen2410 24 күн бұрын
auta song record garaunu pariyo sisko
@chandrasagar4161
@chandrasagar4161 24 күн бұрын
Git rekad gardinu holaa
@lalmagar7098
@lalmagar7098 23 күн бұрын
जोडि राम्रो छ सफल रहोस् तर कपालले गर्दा ठ्याक्कै हनुमान जस्तो देखियो । कपाल काटेकै राम्रो ।
@user-uq2qp9md1j
@user-uq2qp9md1j 24 күн бұрын
यिनी हरुको नाटा हो बस्ने सगै सुत्ने सगै अनि बिबाह भाछैन भन्न लाज छैन तिमार लाई कतै बाट सहयोग आउछकि भनेर नाटक नगर एकै ठाउमा बसेसुते पछि के भन्छ बिबाह नभने पागल बनाउन खोज्छ यार जनतालाई लाटा सा्छेको र यो पत्रुकार उस्तै छ एस्ताको के नाट गरिरा भिउज को लागि यो शिव भक्त होन पारपति भक्त चाहिँ ह‍
@minu-qe9sd
@minu-qe9sd 24 күн бұрын
Sab vanda pagalta hjur comment garne manxe ho aruko jindagi na bujhi nana thari bolne batara
@sangitagurung8529
@sangitagurung8529 24 күн бұрын
Safalta ko kamana xa vai bainilai❤❤🎉🎉😂😂
@purnathapa7346
@purnathapa7346 24 күн бұрын
Geet pani kashto gako romantic song pani gaunu paryo ni jahile bathroom gaune song gayer kahaa singar baninxa ta😂😂😂
@krishnaghimire3406
@krishnaghimire3406 23 күн бұрын
कपाल चाहिँ काटेकै राम्रो हो है
@kbthapa7111
@kbthapa7111 24 күн бұрын
Honi kapal katnuparxa
@user-xt5tq5rt3f
@user-xt5tq5rt3f 23 күн бұрын
Thukka hardi sugrep badar ganawr jasto budaskal ko nakal rache Bata neskara ayajasto.
@sarojchhetri5302
@sarojchhetri5302 21 күн бұрын
Kapal chai kata hai vai.navaye ta same monkey jastai dekhinxa hai.suhayeko xaina
@bimlakhanal1613
@bimlakhanal1613 24 күн бұрын
Aaha kati mitho shwor hoke
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 101 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 30 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 62 МЛН