संकटमा व्यवस्था,जीवन मरणमा नेतृत्व,एक धक्काले महा-उथलपुथल हुँदै ।। भित्रभित्रै रुवाबासी सुरु_Pkharel

  Рет қаралды 6,815

Churo Kuro TV

Churo Kuro TV

5 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: P Kharel
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 34
@rajendramainali8879
@rajendramainali8879 2 күн бұрын
पि.खरेलले प्रष्ट्र कुरा गर्नु हुन्छ,२०४७ को संविधान राम्रो थियो,त्यसलाई नै टेकेर ऐलेको सबैधान परिमार्जन गर्नु पर्छ पर्छ पर्छ । ढिलो गर्नु मुलुकको लागि हितकर हुदैन ।
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
खरेल सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु
@dibakarpant3390
@dibakarpant3390 3 күн бұрын
राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 3 күн бұрын
यो बेवस्था पहिले नै जानेथियो ,साला फटाहा सहकारी ठग रबि लामिछाने आएपछि ढिलो भयो,यही बेवस्था ठिक छ भन्ने सङघीयता ठीक छ भनेर जनता ढाट्न ने ,भेडा जनता ले पत्याउने, देश कसरी अगाडी बढ्छ
@balramupreti8018
@balramupreti8018 2 күн бұрын
सधै उथलपुथल भनेको छ हुनि चै कहीले रैछ यतिका बर्ष भैसक्यो
@subarnabasnet6193
@subarnabasnet6193 2 күн бұрын
बरिष्ट पत्रकार , राजनितिक बिष्लेशक पि खरेल को खरो देश को यथार्थ राजनिती को विश्लेषण गरि जनता लाई सु सुचित गर्नु भए को मा धन्यवाद 🎉🎉
@indirakarki5858
@indirakarki5858 3 күн бұрын
सर अझै यी दल यीनै नेतृत्व यीनै झोले बाट देश अदो गति मा पुग्यो आको राबी को गति हेर्नुस् अब राजा जनता यक भर यी सबैलाई जेल कोच्ने तिर लाग्नै पर्छ
@kumarkoirala4565
@kumarkoirala4565 3 күн бұрын
यो ब्यबस्था त संकट मा हैन ध्वस्त बनाउनै पर्छ त किन तपाइ हरू ब्यबस्था ध्वस्त हुने डर मान्नु हुन्छ खरेल सर ।
@uddhavprasadacharya2527
@uddhavprasadacharya2527 3 күн бұрын
कल्याण ले नै हैन त NGO/INGO न्यायलयमा भित्र्याएको?!यो ब्यबस्था र यस्का पुजक नै ठिक छैनन!
@netrakhatri2894
@netrakhatri2894 2 күн бұрын
Prof. Dr. P. Kharel Sir. Perfect analysis. 🙏🌹🇳🇵🇳🇵🇳🇵
@user-cq9rx6ms9j
@user-cq9rx6ms9j 3 күн бұрын
वरिष्ठ पत्रकार, विश्लेषक र राजनीतिज्ञ भनेर तपाईले विभिन्न बुद्धिजीवीहरूको अन्तरवार्ता लिनु हुन्छ तर सबैको रटान एकै हुन्छ तर तथ्यपरक प्रमाण दिन सक्नु हुन्न खालि अन्दाज को भरमा मनगढ़ंते कुरा मात्र पस्कनु हुन्छ ।
@shyamgautam410
@shyamgautam410 3 күн бұрын
नेपालकै सवैभन्दा अव्वल पत्रकार परमादरणिय प्राध्यापक पि खरेल जि जस्तो अध्यनसिल हस्ति समेत उपर यस्तो टिप्पणी सान्दर्भिक देखिएन,खरेल सर , भरत दहाल , खेमराज सेढाँई जि का सवैखाले राष्ट्रिय अन्तरास्ट्रिय विश्लेषण सत्यका नजिक छ्न ।
@user-cq9rx6ms9j
@user-cq9rx6ms9j 2 күн бұрын
​@@shyamgautam410मैले टिप्पणी गरेको हैन मेरो भनाईको अभिप्राय यतिमात्र हो कि प्रमाण सहित प्रस्तुत गर्नु भए को भए सुन माथि शुगन्ध हुन्थ्यो भन्ने हो जस्तो एउटा उधारण भारतीय यूट्यूबर अंकित अवस्थिले प्रमाण सहित प्रस्तुत गर्दछ ।धन्यवाद
@vijaykhadka576
@vijaykhadka576 3 күн бұрын
Good analysis. Desh lai rajsanstha chahinchha.
@kanchanparajuli5712
@kanchanparajuli5712 2 күн бұрын
Kharel Sir, 🙏 Good evening. Now time has came for the protection of HIMALAYAN HINDU KINGDOM of NEPAL with greater NEPAL too hence . Jay HHKN, JAY HHKN JAY HHKN 👃🙏🙏🙏🙏.
@haribhattarai8063
@haribhattarai8063 2 күн бұрын
याङ्सिला उपन्यासमा दलित वर्गका तीन समूहलाई विशेषज्ञको दर्जामा उपस्थित गरेर उच्चता प्रदान गरेका छन् !
@VishnuSharma-zh3sv
@VishnuSharma-zh3sv 3 күн бұрын
धर्म न मान्ने ? कर्म न मान्ने र सर्म पनि नमान्ने कम्युनिस्ट नेपाल मा ??😅
@ramharinshrestha7775
@ramharinshrestha7775 3 күн бұрын
गृह मन्त्रि रबिजि गफगाफ मा सिपालु वाहा बाट अाफैलाई भ्रष्ट भन्ने जनमानसमा छाइ सकेकाले भ्रष्टचारिलाइ काम गर्न सक्ने छैनन् धन्यवाद
@keshabgautam4553
@keshabgautam4553 3 күн бұрын
Proud of you sir.
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 күн бұрын
बालेन ले भतकाउने काम मात्र ह न बनाउने काम गरि काँखेगी छन कंपन मा हेरन गए हुनछ उन ले भटकाए की ठाउ मा खेला की दुबै साईड मा ढल छुटटै बिचछाएर बाँटो बनाई रहे का छन त्यों काम सबै ठाउ मा गरदै छन है
@hombahadurthapa5552
@hombahadurthapa5552 2 күн бұрын
नानीमैया गोल्छेको उदाहरण किन दिनुपर्‍यो उमेशजी?
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 Күн бұрын
गोहिले फलाम पचाउनु झै हो प्रचन्दले राजाको मन्तृ बन्नु।
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev 2 күн бұрын
जीवन-मरण
@churokurotv
@churokurotv 2 күн бұрын
धन्यवाद सर,हजुरको नम्बर पाउन सक्छु कि
@chandralama8061
@chandralama8061 2 күн бұрын
तथ्यमा आधारित भएर प्रश्न गर्ने कि पत्रकार ज्यू???ढुलमुले पाराको भयो प्रश्न 👉
@gokulkhadka4700
@gokulkhadka4700 3 күн бұрын
Yo bebastha jasaripani hataununai parxa Aba Nepali armile raja ra janatako bhawanalai Bewastha garema janatale srilankako jastai deshkabza garne naparosh jay janata bad.
@haribhattarai8063
@haribhattarai8063 2 күн бұрын
कस्तो गलत प्रश्न ! कस्तो तुलना ! कस्तो योग्यता नारदज्यूको !
@ghanashyamacharya38
@ghanashyamacharya38 Күн бұрын
SabaE Neta Haru AUtai Khetaka Bali HUn Tyokhett Ko Baliko Swadd Kasari Farakhunxa SabaE Neta Haru AWootaE Ghatkopani PiUne Hun kataE Farak Xaina Jayahoss
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 2 күн бұрын
अरुलाइ शक्तिन कान्छा भाइलाइ फाक्कि राख्दिन हो?
@himalmalla4580
@himalmalla4580 2 күн бұрын
नमस्ते हेटौंडा बाट मेरो सुझाव....? १,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गर । २,,,,, राष्ट्रिय सहमति सरकार गठन गर । ३,,,,, BABY KING पूर्ण स्थापना गर । ४,,,,,, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर । ५,,,,,, कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर । ६,,,,,,, कार्य कार्य मुख्य मन्त्री चुनाव गर । ७,,,,,,, शान्ति क्षेत्र नेपाली को कलपना गर ।
@himalmalla4580
@himalmalla4580 2 күн бұрын
कार्य काअ जन लोकपाल आयोक गठन गर ।
@sanugole3922
@sanugole3922 2 күн бұрын
हैन नेताभन्नेजात सबैहटाइदिउँन हाे केकाे बाह्रासताइस्को बहसगरीबसिराख्नु जाबाेआफैले भाेटदिएरा पठाउँनु छा लुटेराहरुलाई ब्याबस्था नै फालिदिउँन टन्तसाफ ।
@SitaBataula
@SitaBataula 2 күн бұрын
Rajni Gandhi dherai voyo pokhara airport kina sanchalan voyena Bisaye uthan garnus
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 13 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 91 МЛН