संकल्पित जिन्दगी । Dr. Ram Kantha Makaju Shrestha । Dhulikhel Hospital

  Рет қаралды 3,247

Drishya TV

Drishya TV

11 ай бұрын

सफलता क्षणिक भावावेशले हातपरिहाल्ने उपलव्धि होइन। न लहडले, न रहरले नै न त क्षणिक आवेगले नै सफलता पाउन सकिन्छ । जीवनको लक्ष के हो त्यो नै सबैभन्दा पहिला निर्दिष्ट हुनुपर्छ । अनि त्यसलाई सफल पार्न दृढ अठोट, एकनिष्ठ लगाव र सुव्यवस्थित साधना चाहिन्छ अनि चाहिन्छ अविश्रान्त निरन्तरता ।
विश्वको नम्बर एक शहर भनेर चिनिने अष्ट्रियाको भियनामा जमेर बसेको डाक्टर, एउटा प्रतिष्ठित सर्जन । छँदाखाँदाको आकर्षक जागिर छाडेर समाजसेवा गर्ने अठोट गर्दै ६ हजार २ सय २७ किलो मिटर पूर्वको सुदूर देशको स्याल कराउने डाँडामा हाम्फाल्न पुग्छन् । जसले वितेका २५ वर्षमा सामाजमा पुर्याएको सेवा र हासिल गरेको सफलता देख्ने सबैले गर्विलो स्वरमा भनिरहेका छन् गरे के हुन्न ?
नगरमा एउटा सुविधायुक्त अस्पताल बनाएर जनतालाई सेवा दिने सपना विपनामा परिणत भएको एउटा ज्वलन्त उदाहरण हो धुलिखेल सामुदायिक अस्पताल । जसलाई अढाई दशकमा सर्वाधिक लोकप्रिय स्वास्थ्य केन्द्रको रुपमा चिनाउन सफल नेतृत्व गरिरहेका छन् डाक्टर मकाजु । उनकै अनुभवमा आधारित सफलताको कथा हो यो । अनुकरण योग्य कर्मको गाथा पनि। र यो हो प्रेरणाको बलियो स्रोत, वास्तवमै राम कहानी ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya

Пікірлер: 11
@anandashrestha5724
@anandashrestha5724 3 ай бұрын
डा राम कण्ठ माकजु लगायत वहाको सहकर्मी डाक्टर साहब तथा हस्पिटल स्थापना गर्न प्रत्यक्ष रूपमा तथा अप्रतक्ष्य रूपमा लाग्नु भएको सहयोगी सबैलाई हार्दिक नमन विशेष डा राम कण्ठ जी लाई । तर डा साहब हामी सर्व साधारणले उपचार को सिलसिलामा ।धुलिखेल अस्पताल मा निकै नै सास्ती भोग्ने अवस्था देखा परि रहेको छ व्यवस्थाकिय कमजोरी को कारण ले गर्दा । यसमा सुधार गर्नु भएमा नेपालको एक नंवर को अस्पताल धुलिखेल अस्पताल नै हो ।
@sanjayabhushan5303
@sanjayabhushan5303 3 ай бұрын
Dr Ram , he is exactly god Ram in this Kaleeyoog.
@jushshrestha84
@jushshrestha84 9 ай бұрын
Matchless person , always inspiring , giving , helping , visionary and powerful personality . Perfect gentleman 🫡
@chetnathkanel4237
@chetnathkanel4237 7 ай бұрын
GREAT sir.
@sbtvlog
@sbtvlog 6 ай бұрын
❤❤❤❤❤❤
@bishnubadal7209
@bishnubadal7209 10 ай бұрын
डा रामको राम काहानी वास्तवमै रामकहानी प्रेरणादायी कहानी, सगर्व स्यालुट डा रामकण्ठ |
@user-ok7xh5qd3i
@user-ok7xh5qd3i 11 ай бұрын
really inspirational and great academician and legends of Nepal... happy and proud of him.. learnt and inspired from him during my MBBS days at KUSMS and Dhulikhel hospital.
@kumarrajpant9187
@kumarrajpant9187 8 ай бұрын
Man of the action 🎉
@merovlog7330
@merovlog7330 11 ай бұрын
Real game changer of dhulikhel 🙏🙏🙏❤️🙏❤️🙏🙏
@laxmanBhattarai
@laxmanBhattarai 11 ай бұрын
Good Work Daju!
@santoshrajbanshi4422
@santoshrajbanshi4422 9 ай бұрын
Baira bata gako mancha lai kair chayna dhulikhale hospatal ma
Dhulikhel Hospital- A Jounery so far
20:22
Dhulikhel Hospital
Рет қаралды 8 М.
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 44 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 10 МЛН
Episode 30: Prof. Mohan Prasad Khanal | Sushant Pradhan Podcast
2:26:20
Sushant Pradhan
Рет қаралды 220 М.
Dr. Bhagwan Koirala (Cardiologist) | Suman Sanga - 02 September 2021
25:12
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Sanjay Silwal Gupta
Рет қаралды 95 М.
RASTRA_PART-01 | राष्ट्र भाग : १ | Sisnupani Nepal |
1:11:50
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 44 МЛН