सदनमा गृहमन्त्रीद्वारा आफू चोखो भएको दाबी, कांग्रेसमाथि फाइल खोल्ने धम्की | Kantipur Samachar

  Рет қаралды 37,225

Kantipur TV HD

Kantipur TV HD

15 күн бұрын

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको विषयलाई संसदीय समिति बनाएर छानबिन गर्नु पर्ने अडान राख्दै निरन्तर संसदमा अवरोध गरिरहँदा गृहमन्त्री लामिछानेले बारम्बार आफूले सदनमा बोल्न पाउनुपर्ने माग राख्दै आउनु भएको थियो । सत्ता र प्रतिपक्षबीच समिति बन्नाउने सैद्धान्तिक सहमतिपछि संसदमा आज गृहमन्त्रीले बोल्न पाउनु भयो । संसद्‍मा गृहमन्त्री लामिछानेको पूरा मन्तव्य ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 101
@Healthcommonsense1
@Healthcommonsense1 14 күн бұрын
गृहमन्त्री ज्यू खुट्टा नकमाउनु होस् । I am with you rabi :
@SanjilKhadka
@SanjilKhadka 10 күн бұрын
PoPoPopkóploopopplllll1,
@EvanAdhikari
@EvanAdhikari 9 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@EvanAdhikari
@EvanAdhikari 9 күн бұрын
😂❤❤❤❤❤❤❤❤❤❤❤❤
@khumbahadurgurung134
@khumbahadurgurung134 8 күн бұрын
रभी सर खुट्टा नकाम्नुस जन्ता साथमा छ सचको हमेसा जित हुन्छ ा जय रभी सर
@krishnaregmi
@krishnaregmi 13 күн бұрын
गृहमन्त्रीज्यू खुट्टा नकमाऊनुहोस एक एकको हिसाब गर्नु छ । हामी जनता साथमा छौ तपाई यो देशले आसा र भरोसा गरेको नेता हो, नबीराउनु नडराउनु 🇳🇵जय देश
@user-vc6np9gl5h
@user-vc6np9gl5h 13 күн бұрын
Yo Dalal Ra so pa ho bolish Dalal haruko Tali matra ho aba taile bole ko Kam kanggesh Lai halta k.p jati xut raxa tero vanai le thaha vayo thik xa aba karbai agadi badanat Daka ARU ko mutu xa vane xash
@kiransharma2656
@kiransharma2656 13 күн бұрын
I do not think Ravi can do anything. It seems he can only speak but does not know how to take action.
@user-hr4dz1op6z
@user-hr4dz1op6z 13 күн бұрын
पत्रकरिता को आचरण र धर्म मा बसेर समाचार बनाउन सिक कान्तिपुर नत्र पतन निश्चित छ।
@Sureshbohara108
@Sureshbohara108 13 күн бұрын
We are always with you Rabi sir , Don't worry.❤❤❤❤❤
@shatiramkhatiwada5729
@shatiramkhatiwada5729 8 күн бұрын
चाैरासीमा काँग्रेस खुइलिन्छ ।
@user-po9xc4xs6v
@user-po9xc4xs6v 8 күн бұрын
Good luck Rabi sir jay Nepal 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🔔
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 14 күн бұрын
समिति बनाउने होइन कार्वाही गर्नु होस् ।
@ThapaBahadur-sx4zv
@ThapaBahadur-sx4zv 12 күн бұрын
Jay Rabi jiu I'm with you God bless you 🙏
@sirumagar1421
@sirumagar1421 14 күн бұрын
Good luck Mr Rabi
@DeepsanYogi
@DeepsanYogi 14 күн бұрын
Kantipur fthaaa
@jmahadevshah4231
@jmahadevshah4231 14 күн бұрын
यी चोरहरु को रमिता हेरेर बस्नू भण्दा बिदेश मा गाऐर 2/4 रूपीया कमाऐर खुसी भऐर बस्नू बेश ।।
@deepakrajjoshi2010
@deepakrajjoshi2010 14 күн бұрын
सही हो
@darbinsunam7607
@darbinsunam7607 14 күн бұрын
कान्तिपुर को नाइके को पनपनि file खोल्नु पर्यो गृहमन्त्री ज्यु ।
@ShaktiShahi-zz9nm
@ShaktiShahi-zz9nm 14 күн бұрын
good luck rabi daii❤❤
@jannira4360
@jannira4360 9 күн бұрын
I am with you rabi be strong
@troubletimenoob8794
@troubletimenoob8794 9 күн бұрын
रबिलाचने❤तपाइ❤नेपाल❤कगेस❤डसबेचेरषये❤नेपालिकागसचौरहौव❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-sc4iq2sn2o
@user-sc4iq2sn2o 6 күн бұрын
यो गृहमन्त्री मन्त्री ज्युले सुरुमै जे भन्नुभयो सान्सदमा सान्सद बाेल्नकाे लागि अर्को पार्टीले निर्णय गरेर बाेल्न पाइने रहेछ भन्ने भनाइ गलत होइन र ?
@user-jt9bv2nq3p
@user-jt9bv2nq3p 8 күн бұрын
चित्र बहादुर केसि ले सुन्यो कि सुनेन होल रबिले बोलेको नसुनेको भए छिटो सुन्नु बुढा लाज लाग्दैन अब त मोर्नेबोला भयो त अनि एस्तो पनि गर्ने छ्या
@parkashshrestha4335
@parkashshrestha4335 9 күн бұрын
Good.luck.Rabi.sir
@mulbatoTV
@mulbatoTV 13 күн бұрын
कठै कान्तिपुर ,भारतिय सिरोहियाको अब केही चल्दैन।
@sunilns6516
@sunilns6516 13 күн бұрын
हामी साथमा छौ यो कान्तिपुर र कालो काङ्ग्रेस एउटै हो रबि जि नडराउनुस जनता साथमा छन केही पार्टिका झुन्ड बहेक अगाडि बढ्नुस
@arjundai4232
@arjundai4232 13 күн бұрын
यस्ता ठगको पनि पछि लाग्छन् जनता। जो दोषी छ त्यसलाई कारवाही गर ठग।
@arjundai4232
@arjundai4232 13 күн бұрын
यो ठग हो ब्लाकमेलिगं गरेजस्तो कुरा गरिराछ। दोषीहरुको दोष डायरी टिपेर राख्ने हैन कारवाही गर्ने हो। ठग
@EvanAdhikari
@EvanAdhikari 9 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 14 күн бұрын
रिप कान्तिपुर
@GaneshRajJoshi-ug1zu
@GaneshRajJoshi-ug1zu 14 күн бұрын
great
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 13 күн бұрын
धम्की नै सहि.... तिमी कान्तिपुरलाई नि धम्की नै हाे... रबि एक सांसद मात्रै हाेईनन् अाजका जनजनका अावाज हुन् अाशा हुन्....जनताकाे अाशा निमाेठन खाेज्ने तािमिहरु जस्तालाई जरादेखि नै उखेलेर फाल्ने बुलडाेजर हुन्...☝️☝️☝️
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 14 күн бұрын
गल्ती गरेर राजनीति छोडेर मात्र पुग्दैन कार्वाही मा रहनु पर्छ।
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 14 күн бұрын
गृहमन्त्री ज्यू गगन थापाको छानबिन गर्नस होस् । खुट्टा नकमाउनु होस् ।
@er.bhanuacharya4425
@er.bhanuacharya4425 10 күн бұрын
Moral of the story :- म तेरो केस मा चुप लाग्छु तँ पनि मेरो केस मा चुप लागिदे ।
@user-dd9ke2sm5n
@user-dd9ke2sm5n 14 күн бұрын
Please define liabilites of director in pvt ltd company
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 14 күн бұрын
पैसा चाहियो भन्दैमा चोरेर ल्याएको पैसा लिनु हुँदैन ।
@khagenkc9011
@khagenkc9011 14 күн бұрын
:ta jasta jhole le ho desh bigreko muzi...ramro lai ramro bhanna sikh
@aakashnilam7510
@aakashnilam7510 14 күн бұрын
•अनिच्छावश भए पनि मान्य गृहमन्त्रीजी! मेरो फाइल खोल्ने भए फलानोको पनि खोलौं? ढिस्कानोको पनि खोलौं? तिमीहरूले चोरेर खायौ मैले चाहिँ किन नमिल्ने ? भन्दै आरोपबाट बच्न आरोपै आरोपको सहारा नलिनुस् ! तपाईं उपप्रधान र गृहमन्त्री हो ।क्षेत्राधिकार पनि छ । प्रहरी प्रशासनको वर्तमान नियामक तपाईं ! खोल्ने विभागीय दायित्व पनि तपाईंकै । केलाई उसो भए खोल्छु भनिरहन पर्यो ? भटाभट खोल्नुस् न ।गिरिबन्धु खोल्नुस् । वाइड बडी खोल्नुस्। लडाकु शिबिर खोल्नुस्। खड्ग, आर्जु, देउवा, माधव, प्रचण्ड सबका सब खोल्नुस् । कारबाही गर्नुस् । अनि मानौँला! नत्र रुन्चे गीत गाएर किन आफुमा देवत्व घोषणा गर्दै हुनुहुन्छ? शब्दको खेती किन? तपाईं प्रति जनताका केही शङ्काहरु -- • दोहोरो नागरिकता, पासपोर्ट ? • चुनावको मुखैमा आफ्नै ड्राइभर शङ्कास्पद मर्नु ? । • मलाई आत्महत्याको लागि विवश बनायो रविले भन्दै भिडियो बनाउँदै एउटा पत्रकार मर्नु? • विवाहमाथि विवाह? • कैयन् सहकारीबाट दस्तखत, छाप सहित ऋण लिई अपचलन गर्नु ? • प्रतिपक्षमा हुँदा चिच्याएका / लेखेका शब्दहरुले अहिले गिज्याउनु? • जीबी राई २४ घण्टामा ल्याइहाल्नु भो? •एउटा एउटा पो संयोग वा आरोप होलान् । यति धेरै ? • थप-- यी वर्तमान सभामुख, सभामुख नभै खड्गसूर्जे गफनायकेका गुडिया भएको देखियो ।
@khagenkc9011
@khagenkc9011 14 күн бұрын
:ta jasta jhole le ho desh bigreko muzi...ramro lai ramro bhanna sikh
@user-vc6np9gl5h
@user-vc6np9gl5h 13 күн бұрын
Dalal ho kukur Rabi yesle boleka aafu jogin ho conggesh Lai Hal natra dalali nagar Daka ? Yesko boli le y ma le VASTHA chari khusi vay jehosh Rabi yemale vay xa aba rasopa vanera vot man aai jota
@Puskal_7
@Puskal_7 14 күн бұрын
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 14 күн бұрын
रवी लामिछाने ज्यू आफ्नो नाम मिसयुज गरेकोमा मुद्दामा जानू पर्छ ।
@krishnakumarraut1356
@krishnakumarraut1356 13 күн бұрын
रबि नेपाल र नेपाली लाई चाहिने नेता हो
@sureshkunwar8033
@sureshkunwar8033 13 күн бұрын
गलत गरेकै छु अरुले पनि गरेका थिय भनेझै बुझे मैले
@keshavkandel1526
@keshavkandel1526 14 күн бұрын
pm ko offer ko audio xa ki managadhante point banako ho? Proof. Kun mahamahimle offer deka rahixan. Roilo...arule khaye maile ni khanxu vaneko ho ki........??
@GangaKarki2323
@GangaKarki2323 13 күн бұрын
कांग्रेस र कान्तिपुर उस्तै लाग्छ मलाई यस्तो लाग्ने यता है
@SurojRegmi-iw1wi
@SurojRegmi-iw1wi 13 күн бұрын
गृहमन्त्री रवि सर जिन्दाबाद
@ishworshrestha3256
@ishworshrestha3256 12 күн бұрын
Rip kantipur
@Lucifer000
@Lucifer000 12 күн бұрын
Samiti banaune hoina.ab karbahi garnu parxa Rabi sir
@TechnologyGyanGanga
@TechnologyGyanGanga 14 күн бұрын
Ravi vs Kantipur, Ravi vs Gagan
@hanglim6348
@hanglim6348 13 күн бұрын
Kailash sirohiya ko nagarikta chanbin garnu parcha hai rabi ji...Good luck
@TekSingh-yd2hd
@TekSingh-yd2hd 13 күн бұрын
Good luck Rabi
@TheZubbii
@TheZubbii 12 күн бұрын
घासिराम मारवाडीका ४ सन्तानहरु १-गोपाल प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत २-गोबिन्द प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत ३-पुनम कुमारी सिरोहिया, नागरिकता -अंगीकृत ४-कैलास सिरोहिया, नागरिकता -वंसज कैलासको नागरिकतामात्रै बंशज कसरी? जसरी रबि लामिछाने र ग्यालेक्सी मिडिया प्रा लि फरक फरक व्यक्ति हुन। त्यसैगरी नागरीकता किर्ते गर्ने कैलाश सिरोहिया र कान्तिपुर मिडिया प्रा लि कानुनको नजरमा फरक फरक व्यक्ति हुन्। यो कानुनी रूपमा नेपालको कम्पनि ऐन अन्तरगत Separate legal entity अर्थात “फरक कानुनी ईकाइ” को सिंदान्त अन्तरगत पर्दछ। सहकारीको पैसा ल्याउने जि बि राई हुन जो सहकारीको र टिभिका पनि अध्यक्ष र ८५% मेजर सेयरधनी हुन् र पैसा लगिएको ग्यालेक्सि मिडिया प्रा लि मा हो। प्रालि कम्पनिमा र सहकारीमा उनको हालिमुहालि हुनु र अनियमितता शक्तिसंचय र अख्तियारको दुरूपयोग दुर्भाग्यपूर्ण तर स्वभाविक नै हो। रबि दोषि हुने आधार कम्पनिको माइनुट बुकमा सो निर्णय गर्दा हस्ताक्षर गरेको भए र निजि प्रायोजनको लागी पैसा प्रयोग गरेको भए मात्र हो। कांग्रेसको डकुमेण्टमा यो आधार नहुदाहुदै पनि सरकारले अवरोध हटाउन संसदीय समिति बनाएकै हो। तर नागरीकता किर्ते गरेर गैह्रकानूनी रूपमा मिडिया, बैंक खाता, सम्पत्ति खरिद बिक्री लगायत र अन्य गैह्रकानुनी काम गर्ने कैलाश सिरोहियाले ३-४ वटा नागरीकता बनाएर दुरूपयोग गरिरहेकै अवस्था हो। तसर्थ उनि पक्राउ हुन अदालतले आदेश दिएको हो। स्मरण रहोस “कान्तिपुर मिडिया प्रा लि” लाई पक्राउ गरिएको होइन। पक्राउ परेका व्यक्ति कान्तिपुरका अध्यक्ष पनि हुन्! अब कांग्रेसले ३ वटा नागरीकता भएका र न्याय किनबेच गर्ने कैलाश सिरोहियाको बचाउ गरेर देशमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्ने दिन आएको हो त?
@troubletimenoob8794
@troubletimenoob8794 9 күн бұрын
❤❤❤❤❤रबिलाचने❤❤❤नेताम❤❤❤नबरवचॐ❤❤❤❤जनताकौलागि❤❤
@Sandesh-vlog
@Sandesh-vlog 14 күн бұрын
यो कान्तिपुरले रबिको खेदो खन्ने भन्दा अरु केही जानेको छैन कि क्या हो ।
@neerajdahal2449
@neerajdahal2449 13 күн бұрын
Rabi dai jindabad
@arjundai4232
@arjundai4232 13 күн бұрын
म मात्र हैन त्यो पनि चोर हो। भनेजस्तो भयो। पुलिस CIB सबै आफ्ना अनुसन्धान तथा कारवाही गरे भै गयो नि! रननठडो...
@babujanu3777
@babujanu3777 7 күн бұрын
Kam dekhau kaam mukh le bolne haina mantri le Ghari ghari ta attention pauna boliraxa jasto lagx malai yo manche
@chumangurung4115
@chumangurung4115 13 күн бұрын
Vata vat vrastako file khulum ta hami afnai deshma kehi garne line milxa ki
@user-lk7gl2vv3s
@user-lk7gl2vv3s 14 күн бұрын
Kantipur ko pani thuprai file khulnexa yaad rakh
@user-fz6pk1hz6g
@user-fz6pk1hz6g 13 күн бұрын
बिहारीको मीडिया कान्तिपुर 😅
@rommagar99
@rommagar99 11 күн бұрын
Kantipur media rip
@nabinnabin7212
@nabinnabin7212 13 күн бұрын
Sakari pidit la naya dinai parxa jati karayani
@nagendrapoudyal8124
@nagendrapoudyal8124 14 күн бұрын
Yo kantipur media sandhai KO lagi Banda garnu parcha
@sureshkhatik4627
@sureshkhatik4627 13 күн бұрын
कान्तिपुर मिडिया पक्कै कांग्रेसको झोले रहेछ। हेडलाइन के लेख्छ?
@sonamghale6170
@sonamghale6170 13 күн бұрын
Good job Rabies dai
@Sureshbohara108
@Sureshbohara108 13 күн бұрын
Rip kanti....
@kirankc5746
@kirankc5746 13 күн бұрын
कैलास सिराेहियाकाे नागरिकता बारे खाेजेर जेलमा जाकाै।
@sitaramkc4369
@sitaramkc4369 13 күн бұрын
Kantipur kailasko nagrita katiotaxa paisako Lagi KO KO sang barkenig gareko xa adiyo sunaidinusn
@hiramoktan5455
@hiramoktan5455 13 күн бұрын
गगन ले बोलेको भास्य राम्रो सङ सुन्नु कान्तिपुर सदन मा र पत्रकार सम्मेलन र सदन बाहिर रिप कान्तिपुर र गगन चोर
@TekSingh-yd2hd
@TekSingh-yd2hd 13 күн бұрын
Kailash ko badmashi ko file kholnu paryo
@naranbhandari8794
@naranbhandari8794 7 күн бұрын
Sab ley unsubscribe gardeu
@ganeshadhikari9342
@ganeshadhikari9342 14 күн бұрын
❤❤❤❤
@MelinaRijal-sx4vp
@MelinaRijal-sx4vp 13 күн бұрын
Kalo kangresh lai patan garaunu parx
@user-un3wp9kp1i
@user-un3wp9kp1i 13 күн бұрын
kam garn gaekaa hoinau rahechh jantaako sarbbhhoumik adhikaar prayog garna dienau janta hindu raastra maage 2072m shujhaab be wastaa sangiytaa kharejko maaggre janmtsangraha garna sakenau
@devnarayanrajbanc3103
@devnarayanrajbanc3103 14 күн бұрын
यो लेजेन्ट ठग हो ...
@khagenkc9011
@khagenkc9011 14 күн бұрын
:ta jasta jhole le ho desh bigreko muzi...ramro lai ramro bhanna sikh
@srijanapaudel4681
@srijanapaudel4681 8 күн бұрын
Þþþþþþþþþþþþþþþþþþþþþþťñiiu8
@keshavraj6467
@keshavraj6467 12 күн бұрын
Rabi daiiiii jindabad .... yasta news le kehii hundaina... sabaile bujisakee.... ulto palto headline banaudaima kohi bujne wala xaina hai aba😂
@user-fd6bc9fp7y
@user-fd6bc9fp7y 13 күн бұрын
Kura aanushar Malai xade Talai pani xadinxu jasto kura vayo
@user-dg2yv8kj8m
@user-dg2yv8kj8m 13 күн бұрын
अमेरिका जानु हो सहकारीको लुटेको पैसा ले जिन्दगी चल्छ तिम्रो
@nabinnabin7212
@nabinnabin7212 13 күн бұрын
Giri bandu pani milauna paro
@nabinnabin7212
@nabinnabin7212 13 күн бұрын
Giri banduko nam ahena ni
@madhubohara4993
@madhubohara4993 14 күн бұрын
सिराेहियाकाे नागरिकता
@baburambasnet219
@baburambasnet219 14 күн бұрын
बिचरा कान्तिपुर मिडिया
@kiransharma2656
@kiransharma2656 13 күн бұрын
Ravi ji, seems you are helpless. UML and MC needs you but they do not support you. so neither you can speak about their corruption nor you can do antyhing with congress as they are more aggressive ( I do not mean kangressi are good they are chor but you are nikamma) otherwise, you would have opened some files. NC knows your pm does not like nc to be unhappy and you can not make PM unhappy just to be there in power. So you are badar ko lauro jastau hau. neither a stick nor a weapon
@unknownanthraxx
@unknownanthraxx 11 күн бұрын
gagane ta maha mantri hundai bas ravi lammichhe kaha pugi sakyo sale bhakra kahndai bas ta
@user-tm8fr9vb3e
@user-tm8fr9vb3e 13 күн бұрын
Chor
@harirai7611
@harirai7611 13 күн бұрын
जे भनेर सफाई पाउन खोजे पनि तीमी धेरै फटाहा हौ तीमी जस्तो ले नै नेपाल ध्वस्त बनाउने हो
@hiramoktan5455
@hiramoktan5455 13 күн бұрын
हहह गगन र कांग्रेस ले गर्छ
@cricket.cricket123
@cricket.cricket123 13 күн бұрын
गफाडि
@BikramKunwar-hu9gg
@BikramKunwar-hu9gg 13 күн бұрын
❤Q 14:54 a😮#😊cgc💯💯💯z😊😊 18:07 *
@1v1neverhoraa43
@1v1neverhoraa43 12 күн бұрын
🫡
MOM TURNED THE NOODLES PINK😱
00:31
JULI_PROETO
Рет қаралды 12 МЛН
FOOTBALL WITH PLAY BUTTONS ▶️ #roadto100m
00:29
Celine Dept
Рет қаралды 74 МЛН
Would you like a delicious big mooncake? #shorts#Mooncake #China #Chinesefood
00:30
MOM TURNED THE NOODLES PINK😱
00:31
JULI_PROETO
Рет қаралды 12 МЛН