Рет қаралды 256,636
Guest- Sadrisha Kharel
Host- Saral Gurung
बहादुर नेपाली चेली सदृषाले आफुलाई धम्क्याउने एक्सपर्टको कार्यलयमै पुगेर थर्काएकी छिन् । त्यसपछि एक्पर्टका पदाधिकारीले हात जोडेर माफी मागेर सबै विद्यार्थीलाई सहयोग गर्ने बाचा गरेपछि उनले चित्त बुझाएकी छिन् । आरिख के भएको थियो ? सदृषालाई यस्तो आत्मबल कसरी आयो ? अनि भावि योजनाका बारेमा हामीसंग खुलेर कुरा राखिन् । मन परे सेयर गर्नुहोस्