सहकारीहरुमा मन्त्रीहरुको लगानी, कसको कति ? - NEWS24 TV

  Рет қаралды 18,206

News24 Nepal

News24 Nepal

29 күн бұрын

सहकारी संस्थाहरुबाट बचतकर्ताको रकम अपचलन भएको भन्दै पीडितले सरकार गुहारेको वर्षौं भइसक्यो । झण्डै डेढ दर्जन सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएका छन् । पीडितले आफूले वचत गरेको पैसा समेत नपाएर रोइकराई हिड्नु परेको छ । सहकारी संस्थाकै रडाको अहिले सडकदेखि सदनसम्म छ । तर सरकारमै रहेका मन्त्रीहरुले सहकारी संस्थाहरुमा लगानी रहेको भेटिएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 17
@gaharbudathoki782
@gaharbudathoki782 27 күн бұрын
एस्तै जम्मै सरकारकै मानीहरूको सहकारीमा लगनी भहेकै कारणत दुनीया जनताहरू लाई राडे् रूवाई बनाहेका हुनत नभहेमा जसतै ठगहरूपनी सरकारबाट बचेर एत्रो एत्रो ठगी धन्दाहरूनै चलाउनु सक्दैन
@user-gz1bu1bg4o
@user-gz1bu1bg4o 27 күн бұрын
jai Rabi
@user-hd3rc9my9j
@user-hd3rc9my9j 27 күн бұрын
Jay rabi❤❤❤❤
@sarojkoirala9014
@sarojkoirala9014 27 күн бұрын
ठुला ब्यापारि ले भारत लगायत अन्य मुलुक मा भित्रयेको गरिब नेपालि को पसिना को मूल्य छान्बिन होस।
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p 27 күн бұрын
After 25 year distroyed nepal colaps nepal???nagrita bidhek???all is same attankabad gantantra nepal mission sikkim fiziiiiiii
@buddhidahal2468
@buddhidahal2468 27 күн бұрын
पहुँच नभएको ब्याक्तिले कुनै ठाऊँमा पनि अभर परेको बखत सरकारी तलब भत्ता खाने हरू ले कसरी पीडा दिन्छन् ? देश भक्त नेता हो भने देश भक्त कै सपोर्ट गर्छ । देश मा ऐंठन परेको बेला काठमांडू का मेयर बालेन लाई सबै पिडित जनता ले एकै पटक समर्थन गरेर बालेन को बोली बलियो बनाऊँ धेरै समस्या को समाधान हुन्छ योग्यता छ्यामता का कारण ।
@Lapsibotvlog89
@Lapsibotvlog89 27 күн бұрын
Rabi ko ta xaena ta rabi 00 hora k paisa dekhana ta patrkhar ju
@sangetamang85
@sangetamang85 27 күн бұрын
यो नेपाली काङ्ग्रेसको काम छैनन् यस्तै हो भने नेपाली काङ्ग्रेसहरु ले २०८४ मा भोट जित्नु गाह्रो हुन्छ है साथीहरू
@koichakta6538
@koichakta6538 27 күн бұрын
Sahakarima emale ghanti party kai praye dherai le lutera khako raixan ani k ko chhan bin samiti banauxa??
@RameshAdhikari-jl2ns
@RameshAdhikari-jl2ns 27 күн бұрын
रबिले उनकाे बिराेध गर्नेहरु भन्दा कम खराब छु भन्न खाेजेकाे जस्ताे लाग्याे।
@AnsAnshika_official
@AnsAnshika_official 27 күн бұрын
सम्पत्ती सर्बजनिक गरेको हो सहकारी डुबेर नाम आएको होईन ।पढ्ने बेलाम गुच्छा खेल्यो होला ।😂😂😂
@MadhavThapa-xy8hb
@MadhavThapa-xy8hb 27 күн бұрын
रबि भने १००% प्रहरी सुरक्षा कैलाश सिरोहिया बास्ने मेरो नेपाल माया हो।यो कालो काङ्ग्रेस बाट जेल हो।
@franklin102
@franklin102 27 күн бұрын
एसतै नेता भनैदा हरू सरकारी मा भएर छानबिन नभाको रबिको सबै फसने डरले उनी करोडौ रिन लिएर नतिर्ने अनि सोजा जनताले रिन पनि नपाउने जनताको अलिकति भएको पैसा पनि एसतै ठग हरू ले खाईदिने
@mahendradhakal2873
@mahendradhakal2873 27 күн бұрын
Kun desh ko nagari ho ma malai thaha chaina. Kati wata ko shreeman ho malai thaha chaina .afno sahapati patrakar kina hatya bho malai thaha chaina sahakari thakma afno name paro malai thaha chaina.kanun ta sabai lai autai hune hola malai thaha chaina .masita ganti cha jati naitikatako kura gareni ganti halaune basne ho. Ma desh ko kanun ho.mero name rabi lamichane ho.
@begood218
@begood218 27 күн бұрын
जनता धेरै खुसी छै। २०८४ मा रविले वहुमत ल्याउछन् र हिजोका चोर हरू जेलमा कुहिन्छन।
@thamanchettri5360
@thamanchettri5360 27 күн бұрын
पानिमा पादेको जस्तो news
@Grg-jpt
@Grg-jpt 27 күн бұрын
Chore haru ko rajai
news24 nepal
News24 Nepal
Рет қаралды 317
Sprinting with More and More Money
00:29
MrBeast
Рет қаралды 181 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 79 МЛН