Sajha Sawal-544 | साझा सवाल | वडासदस्यदेखि मेयरसम्मका महिला जनप्रतिनिधिको २ वर्षे अनुभव

  Рет қаралды 37,934

Sajha Sawal

Sajha Sawal

5 жыл бұрын

स्थानीय तहमा महिला जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको दुई वर्ष पुग्न लाग्यो । यसबीचमा उनीहरुले अपेक्षा अनुसार काम गर्न पाए/पाएनन् ?
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी र धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुलगायतसँग छलफल ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Follw us on Instagram: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com
#sajhasawal #locallevel #womenrepresentatives

Пікірлер: 142
@bharatsunar4790
@bharatsunar4790 5 жыл бұрын
याे साझासबाल सनचालक यकदम सहि हुनुहुन्छ निरन्तरता दिनु हाेला बधाई best of pluck
@harishkarki3457
@harishkarki3457 5 жыл бұрын
Bharat Sunar I
@harishkarki3457
@harishkarki3457 5 жыл бұрын
Bharat Sunar
@birabhatt9870
@birabhatt9870 5 жыл бұрын
साझा सवालमा अब प्रधानमन्त्री ज्युलाइ पनि जनता सामु ल्याउनु पर्यो
@harigurung9608
@harigurung9608 5 жыл бұрын
महिला शसत्तीकरणाको आवाज, समाज परिवर्तनको लागी महिलाको भूमीका र दायित्व बोध गराएको र ती दायित्व पूर्ण गराउन तल्लिन महिलाहरुको आवाज, साँच्चै प्रगतीपथमा छ नेपालको स्थानिय सरकार । तर भरतपुरमा मात्रै हो या अन्यत्र पनि येस्तै होला ? ? जनता जान्न चाहन्छ ।। समग्रमा कार्यक्रम असाधारण छ ।। प्रगतीको कामना ।।
@yamshrestha7994
@yamshrestha7994 5 жыл бұрын
सन्चालिका दिदी ला धेरै धेरै धन्यवाद !!दुख को कुरा के भने जस्लाइ नेपाली भासा बोल्नै आउदैन भने यस्तो लाई नेत्तृवकर्मी बनाएर गल्ती भयो !!नेपाल सरकारले राम्रोसँग ध्यान दिन जरुरी छ
@krishnagm4009
@krishnagm4009 5 жыл бұрын
हाहाहा हासो ऊठ्छ, सानो कुरा पनि थाह नहुने कस्तो बिडम्बना वडा अध्यछ्यको, जे होस केही त हुदैछ धेरै भन्दा धेरै मेहनतको आबश्यक छ, के यही देखेर मेरो देश सहि बटो तिर हिडिरहेको छ भनेर बिस्वास गर्ने त....??
@user-mq1vm9wi5k
@user-mq1vm9wi5k 5 жыл бұрын
😂😂😁
@lakhmanpakhrin5671
@lakhmanpakhrin5671 5 жыл бұрын
स्थानिय सरकार:- असल शासन र कुशल प्रशासन सुशासन हाे तर।। यी जितेका जनप्रतिनिधिहरू पहिलाे र अन्तिम पटक झै गरेका छन।।। ६ महानगर,११ उपमहानगर,२७६ नगरपालिका , ४६० गाउँपालिका ६७४३ वडाकाे वडासचिव चाहिँ एसएलसि पास चाहिने तर यी जनप्रतिनिधि नपढेकाे नि हुने,, जनताको काम भन्दा अाफनाे सेवा सुबिधामा केन्द्रीत भएकाे देखिन्छ,,
@padamacharya8028
@padamacharya8028 5 жыл бұрын
साझा सवाललाई निरन्तरता दिनुपर्छ साथै नेपालकाे दुर्गम जिल्लामा पनि जानुपर्छ ।
@Tanka158
@Tanka158 5 жыл бұрын
अब अर्को हप्ताको एपिसोड म के पि ओलि लैई लेउनु परेउ स्नेह झा जि।
@manbahadurbohara9955
@manbahadurbohara9955 5 жыл бұрын
धेरै पछि आयो साझासवाल खुसी लाग्यो
@bhimkarki3119
@bhimkarki3119 5 жыл бұрын
यो कार्यक्रम अति राम्रो लाग्यो र कति पय वोडा पर्तिनिधि हरुको दयनिय नै लाग्यो अग्झै येस्ता कार्यक्रम धेरै हुनु पर्छ । साझा सबालकी संचालिका जी लाई येसै मार्फत अनुरोध गर्न चाहान्छु lamjung मा पनि येस्तो कार्यक्रम गर्नु पर्यो हंस त धन्यवाद ॥ ॥
@shovakharpaudel7582
@shovakharpaudel7582 5 жыл бұрын
नेपालको कान्छी उपमेयर शिबकुमारि थारुलाई किन नबोलाएको हो उत्तर चाहियो? अब अर्को हप्ताको कार्यक्रममा प्रधानमन्त्री के पि ओलिज्युलाई बोलाउनु पर्यो र अति दुर्गम ठाउमा कार्यक्रम गर्नु पर्यो जहाँ बिजुली पुगेको छैन जहाँ बाटो पुगेको छैन जहाँ पिउने पानीको सुबिधा छैन र प्रधानमन्त्री ज्युलाई सोध्नुस जनताले के पाए ? धन्यवाद !!!!
@hawalchhakirant9243
@hawalchhakirant9243 5 жыл бұрын
विध्या चापागाईं जत्तिकै अब्बल र राम्रि स्नेहा झा काे प्रस्तुति पनि धेरै उत्कृष्ट छ।। चापागाईंकाे - ' अहिलेकाे "सुन्ने कथा " हाेस या अहिलेकाे साझा सवालकाे प्रस्ताेता झा जी दुवारा प्रसारित -साझा सवाल नछुटाई हेर्ने गर्छु।। ।।
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
रुद्र सर को बोल्ने तरिका सारै मन पर्यो धेरै सरल मिठास
@dashrathrai9106
@dashrathrai9106 5 жыл бұрын
मान्छे पनि राम्री स्वर पनि मिठो बिचार पनि रामो रहेछ स्नेहा बहिनिको हार्दिक बधाई
@hemdhami2801
@hemdhami2801 5 жыл бұрын
यस्ताे पाराले के बिकास हुन्छ नि हामृाे देसमा महिला काेटा दलित जनजाति काेटा मदेसि काेटा याबत यस्ता काेटाका अाधारमा मुलुक धैरै घाटामा गैराकाे महसुस भयाे अाज मलाई ल हेर्नुस त अाेडा अधक्ष्क्षे जस्ता मान्छे लाई क ख पनि अाउदैन मेराे बिचारमा अब यस्ता जनपृतिनिधि बाट के अपक्छ्या राख्ने के कसरी बन्छ हामृाे देस अरु परिचर काे काम मानि पढे लेखेकाे खाेज्ने देस चलाउन नपढेका चाईने याे बेबस्था यकदम गलत छ
@durgatvnepal
@durgatvnepal 5 жыл бұрын
सदस्य हरुमा बोल्न सक्ने खुबिको त्यती राम्रो बिकास त पाइएन तर पनि राम्रो हो ! साझा सवाल टिम लाई धन्यबाद ! प्रस्तोता स्नेहा झा तपाइ र नारायण श्रेष्ठ को प्रस्तुती अति नै प्रिय छ ! Thanks To Entire Team !
@h7aakriti
@h7aakriti 5 жыл бұрын
Nice programme......ग्यानबर्धक।।।।।।छ।।
@amritshrestha8272
@amritshrestha8272 5 жыл бұрын
साझा सबल संचालिका धेरै राम्रो छ ।।।बिचरा हाम्रो देश को बिड्म्बना
@ranjanrai6349
@ranjanrai6349 5 жыл бұрын
Sneha jha ji ekdam ramro bhai saknu bhyo. Ajhai agadi badnu Hola.
@shamsermumho2303
@shamsermumho2303 5 жыл бұрын
सहि लाग्याे धन्यवाद
@yakthungchotlung4900
@yakthungchotlung4900 5 жыл бұрын
साझा सवाल कार्यक्रम आउन थालेकोमा खुसी छौँ । कार्यक्रमका सहभागी प्रमुख पात्र प्रतिनिधिहरूको नाम पद सम्लग्न सङ्स्थाको नाम क्लिप पनि राखेर कार्यक्रम सम्पादन गर्नुभए सुनमा सुगन्ध हुनेथियो।
@ImranAnsari-hb4wv
@ImranAnsari-hb4wv 5 жыл бұрын
सबै वाडा अध्यक्ष लाई धेरै धेरै धन्यवाद
@kamalbudha1248
@kamalbudha1248 5 жыл бұрын
साझा सवाल कार्यक्रम अति राम्रो लाग्छ सधै हेर्ने गर्छु तर आज को कार्यक्रम देखेर हासो लाग्यो यस्ता जनप्रतिनिधि बाट आसा राख्नु भनेको आकासको फल आँखा तरि मर हो कति भन्छ काम गर्न पायनौ कति भन्छ काम भैरहेको छ कति लाई केही पनि थाहा छैन हेरत रास्ट्र को ढुकुटी खान मात्र आउनु भयको छ यसो हेर्दा ,,होइत,,,,
@vesraj
@vesraj 5 жыл бұрын
यस्ता जन प्रतिनिधि बाट के होला र नामको मात्र सहि समय म सहि निर्णय गर्न नसक्ने श्रीमान्को भरमा काम गर्नु पर्ने 😆😆😆
@pokhrelbeg2695
@pokhrelbeg2695 5 жыл бұрын
साझा सवाल मा स्नेहा झा को राम्रो प्रस्तुति छ बधाई छ स्नेहा जी
@pokhrelbeg2695
@pokhrelbeg2695 5 жыл бұрын
स्नेहा जी हजुर लाई सलाम छ स्नेहा जस्तो मान्छे यो साझा सवाल मा एकदम जरुरी छ तर नारायन श्रेष्ठ जस्तो अमेरिका नजानु होला
@dhirajyadav5410
@dhirajyadav5410 5 жыл бұрын
Sneha jha ji ko prasana sodhne saile maan parne haru yeta hajir hau ✋✋✋✋
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
स्याबास सही कार्यक्रम गर्नु भयो।
@rafikansari1666
@rafikansari1666 5 жыл бұрын
सारै राम्रो साझा सवाल
@yamfurai495
@yamfurai495 5 жыл бұрын
आजको कार्यक्रम राम्रो छ
@tikaram2664
@tikaram2664 5 жыл бұрын
Man parxa saja saowl
@ursulagurung83
@ursulagurung83 5 жыл бұрын
Go ahead
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
साझा सवाल को बहस राम्रो छ तर जनप्रतिनिधिहरुको पढाई लेखाईको कुरो सुन्दा हल्का दुख पनि लाग्यो !!
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 5 жыл бұрын
so nice karyakram
@NitenBudha
@NitenBudha 5 жыл бұрын
Good
@lalbahadurrana2793
@lalbahadurrana2793 5 жыл бұрын
Sajha sawal malai dherai man parx
@shyamtharu5588
@shyamtharu5588 5 жыл бұрын
Good work sneha jha 👍
@khamchamahesh2322
@khamchamahesh2322 5 жыл бұрын
ई सबै नेतृत्व त हात्ति को दात हुन इन लाई चलाउने त पार्टि अनि देश खायर बसेका कार्यकर्ता छन इन को काम सिग्नेचर गर्ने हो टेनडर त कार्यकर्ता ले खोज्छ अनि पार्छ कमिसन को साथ बजेट झ्वाम....
@amarchhetri9944
@amarchhetri9944 5 жыл бұрын
स्नेहा झा बैनि को पनि बोल्ने शैली ठिक बिध्या चापागाईं को जस्तो छ समयको अभावले गर्दा अलि ढिलो हेर्न पुगे 🇳🇵🇳🇵🇳🇵🇳🇵😛😛😛
@prembhujel7267
@prembhujel7267 5 жыл бұрын
सर्लाही जिल्ला तिर पनि यो कार्यक्रम पुग्नु पर्याे
@visitsalyan1857
@visitsalyan1857 5 жыл бұрын
हेरियो नि जनप्रतिनिधिहरु।।।।।
@PremChand-pz3pg
@PremChand-pz3pg 5 жыл бұрын
हात्ती आयो हात्ती आयो फुस्स ! थुक्क गणतन्त्र - स्वास्नीका पिए लोग्ने थुक्क व्यवस्था शिक्षित युवा - युवती खाडीक्षेतरमा जबरजस्ती बेचबिखन गरी देश फटाहरु ले देशलाई अस्थिरता ,अनिश्चयको भुमरी ,भृष्टाचार संस्थागत भएको अनुभूती भयो सोझासाझा र अनपढ़ महिलाहरु लाई अगाडी बढाएर देशमा बृमलूट शुरू भयो ! यस्तो लूटतंत्र को अत्य गरी नेपाली माटो सुहाउदो व्यवस्था लागुरी नेपाली युवा-युवती हरूलाई स्वदेशमै रोजगारी दिने बेला भएन र ?
@krishnarana7319
@krishnarana7319 5 жыл бұрын
Thik thikai lageyo hjur
@ramlimbu1831
@ramlimbu1831 5 жыл бұрын
इस्नेहा जि रमाइलो हुनुहुन्छ
@ishorkarki572
@ishorkarki572 5 жыл бұрын
चापागाईं,श्रेष्ठ र स्नेहा झा तपाई हरु निकै ट्यालेन्टेड
@chhabilalmagarchhabi6743
@chhabilalmagarchhabi6743 5 жыл бұрын
जे हो सबै जाना न जान्ने र चेतनाको कमि रहेछ कोइ कोइ जान्ने र बाढा रहेछ्न तिनीहरु भ्रष्टाचार गर्न सजिलो हुने रहेछ
@user-dz8qy8lj1m
@user-dz8qy8lj1m 5 жыл бұрын
ब्राजिल बाट हेर्ने म मात्र हाेकि अरु पनि छन् हउ???
@amangurung8967
@amangurung8967 5 жыл бұрын
यस्त वडा अध्यक्ष लाई भोट दिने जन्ता हरु कस्ता होलन ....?
@bhupendramagar7195
@bhupendramagar7195 5 жыл бұрын
स्नेहा जि जति राम्री उतिनै राम्रो प्रस्तोता 💋👌
@user-ns9lx5sv7o
@user-ns9lx5sv7o 5 жыл бұрын
+2 BED डिग्री पास गरेका युवा खाडिमा क नपढेका अनपढ दिदिबहिनी आमा बुवालाइ जबर्जस्ती भिडायर बिदेशीएका युवाले भित्र्याएको रेमिटान्स र जनताको खुन पसिना बाट उठेको कर दोहन भैरहेको छ तत्काल यी अनपढ जनप्रतिनिधिलाई हटाएर दक्ष र काम गर्न सक्ने युवालाई काम गर्ने अबसर दिनुपर्छ ।
@kathritejbir9416
@kathritejbir9416 5 жыл бұрын
हुदैईन नेपालकाे परगति यसरित
@somnepal.basneta5558
@somnepal.basneta5558 5 жыл бұрын
भेदभावा गर्ने सबैलाई मानसमान गरू खाउन नचाहाने जनप्रतिनिदिहरूलाई बहिसकागरि कारवाहि गर्नु प्रछ सबैमिलेर
@tanbirkhan3755
@tanbirkhan3755 5 жыл бұрын
Mo dehrai man parauchu sajha sawal Sneha jha think you
@ArunYadav-te5mz
@ArunYadav-te5mz 5 жыл бұрын
Jhaa Didi hamro mohottari jila tir pani aaunu paryo plz
@tanbirkhan3755
@tanbirkhan3755 5 жыл бұрын
Sunsari jilla tir Pani gaidinus hajur
@pokhrelbeg2695
@pokhrelbeg2695 5 жыл бұрын
प्रचण्ड को छोरी रेणु दाहाल कति excited भको हैट येस्ता पनि मेयर बरीलै
@arjunchalise2728
@arjunchalise2728 5 жыл бұрын
जनप्रतिनिधि देखेर कठै बरा! बाहेक केही भन्न मन लागेन। तपाईंहरूको क्षमता माथि कुनै शंका छैन तर यो क्षमताले पब्लिक स्तरमा प्रभावकारी काम हुनै सक्दैन यो निश्चित हो। क ख ग पनि जान्न गाह्रो पर्ने जनप्रतिनिधिले अहिलेको विश्वव्यापीकरणको समयमा स्थानीय तहमा कुन तरिकाले विकास गर्नुपर्छ? भौतिक र मानवीय विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरमा केकस्ता नीति व्यवहारिक छन् र नेपालको सन्दर्भमा कुन नीतिमा अगाडि बढ्दा ठिक हुन्छ भन्ने जस्तो महत्त्वपूर्ण कुरा यी वर्तमान स्थानीय जनप्रतिनिधिबाट आशा गर्ने कुनै ठाउँ छैन।
@suryamanimani6768
@suryamanimani6768 5 жыл бұрын
Hamro gauma pani sajha sawal gardinu vako vaya ramro hunthiyo ki hamro pani sukhumbasiko dhyri samasiya xa bujhi denu vako vako ramro hunthyo ki hamro gau nawal pur madhy bendu nagar palika 6bhandara ho
@sujaysingh2726
@sujaysingh2726 5 жыл бұрын
Mahottori district ma ne aunu paryo .
@user-sh2in3bo5l
@user-sh2in3bo5l 5 жыл бұрын
sajha sawal sunera khusi lgyo autai manchama mahila jana pratinidhiko kura sunna pauda mulukko yathartha jhalkiyo bastbik kura mulukko muhar ferna aba mahilako netritwa bikas aawasyak dekhin6 pitri sattatmak vanera mahilale dos dinuvanda aafu sakcham banera puruslai dawab dina sake samasyako samadhan milne thiyo ki
@babitathapa762
@babitathapa762 4 жыл бұрын
धन्दा गर्ने आइमाइ लाई मोडेल भनेर कुनै भिडियो पोस्ट भय करोडौं भ्युज पुग्थ्यो होला तर देस को कुना कन्धरा मा गयर दुख कस्ट गरि बास्तबिकता घटना समेटेर ल्याउदा नि 20-30 हजार भ्युज ले यो प्रस्ट पार्छ कि नेपालि को बुद्धि बिबेक कति र कहाँ सम्म रहेछ। भनेर यहाँ सरकार लाई दोस दिन्छन तर जनता नै आलु छन।😁😁😁
@jaybhadur5262
@jaybhadur5262 5 жыл бұрын
From Doha Qatar
@bikashlimbu9498
@bikashlimbu9498 5 жыл бұрын
Aati kuhusi lagyo mahila didi bahini haru dihirai wada aadakxay Hunu hudo rahixa
@sujanshrestha7555
@sujanshrestha7555 5 жыл бұрын
Sajha sawal ko program tarai tira matra hoina himal pahad tira ni lyaunu paryo ...
@rammahato1905
@rammahato1905 5 жыл бұрын
Yasta neta haru aafno ghar ko aafno marjile t.v.ko channel badalna sakdain ta desh kasari badlinxa
@thuldai7706
@thuldai7706 5 жыл бұрын
खै देशको बिकास गर्ने जस्तो त महिले कोहिपनि देखिन यहाँ
@MrRaaz-fn7hh
@MrRaaz-fn7hh 5 жыл бұрын
प्रचण्ड ले दाइजो मा दिएको पद रेणु दाहाल नामको मेयर कामको चाहिँ लुटेरा समूह नै हो
@ramlimbu1831
@ramlimbu1831 5 жыл бұрын
यस्तो पाराले कहिले नेपाल उभो लाग्ने तेरिमा
@ishorkarki572
@ishorkarki572 5 жыл бұрын
भुत्तोभाङ केही पनि नआउने महिलाहरूललाइ कसरी वडा अध्यक्ष बनाइयो ??के त्यहा अरु पढेलेखेका महिलाहरु छैनन् र? कठै दुख लाग्यो?
@madavbhusal7360
@madavbhusal7360 5 жыл бұрын
यस्ता kaath का खम्बा जस्ता छन जन प्रतिनिधि हेहेहेहे कि थाहा छैन
@syangtanrajbuddha2704
@syangtanrajbuddha2704 5 жыл бұрын
I like Eshneha jha....
@dilipchand2458
@dilipchand2458 5 жыл бұрын
hamro desh 😯😯😯 ... ward adhlxe lai thaxaina kati bujet aayo vanera 😯
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
आज भोलि किना साझा सवाल हेर्ने दर्सक कम हुँदै जानू भयो
@daniellimbu3570
@daniellimbu3570 5 жыл бұрын
अब त माटोको मुर्तीलाई बनाउनु परो स्थानिय तहको प्रमुख र प्रतिनिधी ..हैट यो ताल ले बन्छ देश..???
@rajanniraula7814
@rajanniraula7814 5 жыл бұрын
यस्ता जनपर्तिनिधी ले के देसको बिकास गर्छ्न वाडा मा कति बजेट आको छ के मा खर्च गर्ने भन्ने नि केही थाहा छोइन यस्ता लाई छान्ने कास्ता मान्छे होला।
@ramaneupane9271
@ramaneupane9271 3 жыл бұрын
Jatiya rajanati ho sir
@basnetkaji8140
@basnetkaji8140 5 жыл бұрын
Ab oli ba bolaunu paryo sneha ji
@deependrashrestha3104
@deependrashrestha3104 5 жыл бұрын
कहि नभएकाे जात्रा हाडि गाउमा । के हेरेर बसेकाे छ सरकारले । यस्तोपनि हुनछ
@harichand467
@harichand467 5 жыл бұрын
Sneha dd ko programe thik xa
@binoddhongtamang5828
@binoddhongtamang5828 5 жыл бұрын
यस्ता हरु ले पनि के देस को बिकासको अपेक्षा गर्ने बजेट कति आयो भनेर थाह नहुने धेरै जस्तो ले काम गर्न लाई नै थाहा छैन
@gokulpariyar6010
@gokulpariyar6010 5 жыл бұрын
Gorkha Pani janu Paro maym
@rklimbu5682
@rklimbu5682 5 жыл бұрын
*SELECTION for ELECTION is.........* Crux of issue is the education. With deu respect, why the capable or educated people are outside of this ground? Are they demotivated or lack of wealth? Can't be a good leader who is poor but rich in vision? Or government wants just people but not the good leaders? *Standard education or skills or personalities should be level and select only those people for public election*
@ramkisun4235
@ramkisun4235 5 жыл бұрын
Malaysia
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
होइन यो वडा अध्यक्ष भयर नि के नबोलेको होला श्रीमान ले हेर्ने कस्तो हो
@rabinbk5482
@rabinbk5482 5 жыл бұрын
Sabai pardesh ma gayra sodhnu parxa hernu parxa dharrai ramro kam garnu vayko xa varthachari neta haru lai pani nikalnu parxa
@rajdigitaltechno5040
@rajdigitaltechno5040 5 жыл бұрын
महिलाहरुको सबै कमजोर पक्ष यहिहो।
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
नमस्ते सबै लाई अझै चेतना को कमि छ प्रशिक्षण को खाचो छ अब प्रधानमन्त्री र प्रचण्ड लाई साथ मा लियर गर्नु पर्यो साझा सवाल
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 5 жыл бұрын
रेणु दाहाल ले अब चुनाव जित्ने दिन गए ।
@gokulbhandari3471
@gokulbhandari3471 5 жыл бұрын
हेल्ले मिस मेर उपमेर लाई साेधेर हुन्छ जन्तालाई साेध्न पर्दैन
@takmanoli569
@takmanoli569 5 жыл бұрын
Skul padaw nu hos rinu ji
@chandrathapa7652
@chandrathapa7652 5 жыл бұрын
prachanda ko chori kasari electin jiteko ho yaad xa ki nai ?
@dipbahadurrai3308
@dipbahadurrai3308 5 жыл бұрын
यस्ता यस्ता ओडा अध्यक्ष र सधयक्छ भए पछि देश कति विकास हुन्छ हामी जनता आफै मसुस गरुम है आजै बाट😁😁😁
@liveconcertinlakesidenepal7177
@liveconcertinlakesidenepal7177 5 жыл бұрын
हाउभाउ सबै बिध्या दिदिको किन चोरिन होला यिन्ले?
@justfon5356
@justfon5356 5 жыл бұрын
asto pani wada adhaksya xn ani ka bata tarai bikas hunnx
@romangamingnp7957
@romangamingnp7957 5 жыл бұрын
Hami deska ubalai bidesma becher hamro pasina chusne janpardhinitiharu
@durgathapa7650
@durgathapa7650 5 жыл бұрын
Hupsekot bat
@captaincool9307
@captaincool9307 5 жыл бұрын
Yo Renu dahal kasari mayor vako ho sabai lai xa ..vashan matra diyer hudain ni
@karishnabhandaribhandari4643
@karishnabhandaribhandari4643 5 жыл бұрын
Taraie ko halat kharab Barney doti laid kasri oda adhchha pako ho pahila yesko chhabin gari dinuhola
@nabinnepali1448
@nabinnepali1448 5 жыл бұрын
Oman salalah bata mah matra
@mukeshsahani963
@mukeshsahani963 5 жыл бұрын
Dhery ramaro
@suryabhandari1121
@suryabhandari1121 5 жыл бұрын
namai thaha navaka bolnai nasakne jana pratinidhi bata hamile k aasha garnu samabesi le khoi k kam garyo mahila tatha dalit adhibasi lagayat ka samabesibata aaunu vayaka janapratinidhiharu le afno wada ko barema ramro gyan rakhna jaruri xa natra samabesi ko kunai artha xaina
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 156 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 23 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
Sri Sri Ravi Shankar in Aap Ki Adalat (Full Episode)
52:17
IndiaTV
Рет қаралды 1,5 МЛН
Beautiful Indian Kiirtan, Baba Nam Kevalam Manita
58:50
Ananda Marga Manchester
Рет қаралды 1,4 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 156 МЛН