Sajha Sawal | PROMO 'सुस्ता, कालापानी फिर्ता कहिले ?'

  Рет қаралды 12,208

Sajha Sawal

Sajha Sawal

4 жыл бұрын

यसपालाको साझा सवालमा, पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महतसँग सहभागीहरूको बहस । आइतवार राति ९ बजे टेलिभिजनमा (अनलाइनमा पनि) पौने ९ बजे रेडियोमा
#limpiyadhura #kalapani #lipulek
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Follw us on Instagram: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 25
@shreeramtharu6092
@shreeramtharu6092 4 жыл бұрын
साझा सवालको पर्खाइमा छु राम्रो जानकारी मुलक शन्देस पाइन्छ मलेसिया बाट थारु श्री
@Mypersonalvlogs09
@Mypersonalvlogs09 4 жыл бұрын
राम्रो कुराकाे उठाण
@jeebanbhattarai2552
@jeebanbhattarai2552 4 жыл бұрын
अब चाय पर्खाल लगौने पक्का छः,लौ है नेपाली शर्म गर्न तयार,रहौ, म त धन छोइन एक डेड मोइना मजा ले शर्म र मेहनत गर्ने हो देश को लागि!!
@TekBhrTmg
@TekBhrTmg 4 жыл бұрын
वहाँ! वहाँ!! साह्रै राम्रो साझ सवाल कार्यक्रम टिममा रहनु हुने सबैलाई धन्यवाद।
@devmagar4211
@devmagar4211 4 жыл бұрын
Atti ramro sawal good verry good
@rautdinanath8725
@rautdinanath8725 4 жыл бұрын
Good
@user-lz1tn5xh1t
@user-lz1tn5xh1t 4 жыл бұрын
सेलोट छ साझा सबाल मिडियाको टिमलाई ।
@topendrabasnet4107
@topendrabasnet4107 4 жыл бұрын
नेपाल र भारतको सिमानामा पर्खाल लगाउनु पर्छ अनि मात्र देश बच्छ होइन भने सबै खाई सक्छ भारत ले
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 4 жыл бұрын
भारतीय ज्यादती विरुद्ध अब 100% नेपाल भारत सीमामा ठूलो ठूलो पर्खाल निर्माण गरिनुपर्छ र खुलेआम आवतजावत बन्द गरिनुपर्छ passport सिस्टम गर्नुपर्छ
@rameshg.mg.m3550
@rameshg.mg.m3550 4 жыл бұрын
आइतबार को पर्खाइमा साझा सवाल म पनि छु
@bhaktabhudathoki1422
@bhaktabhudathoki1422 4 жыл бұрын
sabainai manprx yoatini aabasyk kobisay vakole dherainai khilagyo
@bishaltmg224
@bishaltmg224 4 жыл бұрын
sachikai hamro bhumi kahile aauxa. hamro desha ma bikash vanda pahila sima ma parkhala lagaunu hos indian sanga hoina hamro mitarta china sanga gasnu paryo kahile pauxa hami asto neta kahile
@imranansari2936
@imranansari2936 4 жыл бұрын
सिमाना मा पर्खाला लगाउने पर्छ धेरै दादागिरी भयो इन्डिया चोर डाँका हरु बाट पुरै हाम्रो मातृभूमि फिर्ता गराउनुपर्छ यो चोटि नेपाली जनता चुप हुनेवाला छैन
@gpvlogs9569
@gpvlogs9569 4 жыл бұрын
Yo daka
@basantathapa9594
@basantathapa9594 4 жыл бұрын
देश बेच्नु आमा बेच्नु सन्तान बेच्नुमा के फरक छ अपराधी भष्टाचारी दलाल नामर्द घतीया पाजी नेताहरु
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 жыл бұрын
disk like गर्ने सबै नेपाल आमाका सपूत होइन जस्तो लाग्छ मलाई हो कि होइन ?
@sonofgorkha7004
@sonofgorkha7004 4 жыл бұрын
नमस्कार 🙏 म साउदी अरबबाट सिकिन्द्र कापर । नेपालमा ⬇️ घर : धनुषा जिल्ला । धनुषा धाम नगरपालिका २ धर्मपुर गाउँ बिषय : नेपाल bankruptcy ( bank को घटा वा दिबला ) ब्यबस्था को बारेमा विशेस जानकारि पाउ भन्ने बारे । म भएको कम्पनीमा म सित काम गर्ने सयौं कामदार भारती छन त्यस मध्य एउटा भरथ चौहान भन्ने आज आत्महत्या गरेका छन किनकी १० दिन अगाडि चौहानले थाहा पायो कि आफू ११ बर्षदेखि जम्मा गरेको बैंकको दिवालिया वा घटा भयो भनेर । अनि उस्को पुरै 30 लाख जति पैसा बैंकले डुबायो के यस्तो किसिमको घटना नेपालमा पनि कहिले भएको छ वा हुने सम्भावना छ । यदि सम्भावना छ भने कस्तो यस्थितीमा यो घटना हुनसक्छ । यो घटना बाट बाचने कुन कुन उपाइ छ । अनि यदि नेपालमा कुनै बैंकको दिबला भयो भने त्यो बैंकको खताधारीलाई कति पैसा फिर्ता गर्न सक्छ नेपाल सरकारले । यो सबै प्रशन को उतर कुनै नेपालको सम्बन्धि निकाय बला सित सोधेर व सिधा live गरेर जानकारी तपाईंको मार्फत पाउ भनेर प्रतीक्षा गर्दछु धन्यवाद !! जय नेपाल !!
@pukarrai8220
@pukarrai8220 4 жыл бұрын
Bolera hoina gare ra dekhau sarkar dhukuti lamo hat le lageko hovane 3 karord janta le pratek ghar 1000 dine xum
@gpvlogs9569
@gpvlogs9569 4 жыл бұрын
Bame gautame daka
@samratkunwar
@samratkunwar 4 жыл бұрын
Sakdianau ho sakdianau...Modi ko right wing le Kashmir khayo....Nepal lie nai khanxa kei Saal ma....didn't believe you guys
@mhmqusyairi6825
@mhmqusyairi6825 4 жыл бұрын
Congress garna sakena ee sabai congress le becheka hun
@sujushrestha1705
@sujushrestha1705 4 жыл бұрын
Jaam k kala pani ma ladna kta wowo
@bikashlimbu9498
@bikashlimbu9498 4 жыл бұрын
Sale dalale haru laj xahina ek ich hoena hajurau biga mici saki ko xa kahile sahama sito ra baxaw
@gamvirbhujel915
@gamvirbhujel915 4 жыл бұрын
यो दुबै न्ता भ्रष्ट दलाली हुन
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
LIVE: Lok Sabha proceedings
2:26:47
ThePrint
Рет қаралды 12 М.
Complete U-Turn by UK's New PM Keir Starmer | BIG Statement on KASHMIR | World Affairs
14:17
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН