Sajha Sawal Episode-562 कसले जोगाउँछ देशको सिमाना ?

  Рет қаралды 112,346

Sajha Sawal

Sajha Sawal

4 жыл бұрын

कालापानी क्षेत्रको नक्सा, सुस्ताको स्थलगत रिपोर्ट, दशगजामा बस्नेहरुको व्यथा, उत्तरी सीमाका बासिन्दासहित यसपालाको कार्यक्रममा सिमानाको बहस गरिएको छ। साथमा नेकपा नेता बामदेव गौतम र प्रकाश शरण महत पनि हुनुहुन्छ।
कृपया कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोस् ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Follw us on Instagram: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 317
@keshabpun8108
@keshabpun8108 4 жыл бұрын
समय सान्दर्भिक विषयमा तयार पारिएको यो कार्यक्रम हेर्नको लागि आतुर थिए !
@imranansari2936
@imranansari2936 4 жыл бұрын
साझा सवाल को सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद मान्ने नेताहरु ज्यु सीमाको समस्याहरु छिटोभन्दा छिटो हल गर्नुहोस धेरै दुःखी छ सीमा क्षेत्रमा बस्न खुल्ला सिमा बन्द गर्नुहोस्
@dhaniramghartimagar8450
@dhaniramghartimagar8450 4 жыл бұрын
B B C नेपाली सेवा बाट प्रसारण हुने साझा सवाल प्रस्तुता स्नेहा झा लाई धेरै धेरै धन्यवादछ। सिमानामा बस्ने नेपाली जनताहरुको समस्यालाई सरकारले तत्काल हल गर्नुपर्छ।
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 4 жыл бұрын
भारत र चिन को सिमा क्षेत्र मा नेपाल सरकार ले बार लाउन अति जरूरी छ । बार लाउन कति खर्चा लाग्ने हो हामी नेपाली जनता दिन तैयार छौ ।
@thuldai7706
@thuldai7706 4 жыл бұрын
सहि भन्नुभयो मेरो भनाई पनि तेहि हो
@rabimanni9449
@rabimanni9449 4 жыл бұрын
Ek dam sai kuro uthnu vo sir le
@nirabraj4477
@nirabraj4477 4 жыл бұрын
100% True**
@singhdeepak4057
@singhdeepak4057 4 жыл бұрын
Totally agree
@sagoonstudio4683
@sagoonstudio4683 4 жыл бұрын
Ma pani sahamat xu...1 2 jana le kura Gardaim ma k hi hudaina tapaie hari aafno ghar wari pari ko sab lai bhannu1 ghar le 2000 2000. Pradhanmantri kos ma rakhera sena lai banaunu dinu parxa...
@incomebooster4728
@incomebooster4728 4 жыл бұрын
माधब नेपाल भन्न र गर्न मा गारो छ जे पाए तेही भनेर जनता उल्लु बनाउन नखोज जनता तिमि भन्दा सय गुना बिद्धवान छन। येस्ता त् नेता छन् अनि देश कंहा बन्छ।
@kiranghartimagar940
@kiranghartimagar940 4 жыл бұрын
अब जसरी हुन्छ सीमा फिक्स गरेर कङ्क्रिट वाल लगाउनु पर्छ यसो गर्यो भने न भारतलाई दोष न त नेपालीलाई नै चिन्ता।
@sagoonstudio4683
@sagoonstudio4683 4 жыл бұрын
Tapai pani afno ghar waripari sab lai bhannu ma pani bhanxu sab nepal ko sab ghar ba ta pratak bekti 1000 2000 lati sakxa teti pradhanmantri kos ma ralhyo ra sena lai banauna diyo bhani matra yo yojana safal hunxa....
@khimakhanal1672
@khimakhanal1672 4 жыл бұрын
साझ सबाल कार्यक्रम प्रति मेराे सधै सम्मान छ । यदि संभब हुन्छ भने देशका सबै दल तथा प्रमुख नेता अनि देशका बाैंदिक बर्गहरु तथा जनतालाई समेटेर टुडिखेलमा राखि वार्ता कार्यक्रम महिनाकाे एक दिन शनिवार काे दिन गर्नु पर्याे भन्ने मेराे छ । माग पुरानाे सबाललाई नयाँ बनाउनु पर्छ
@krishnalimbu3364
@krishnalimbu3364 4 жыл бұрын
के गर्नु कुरासुन्दा छाती पोलेर आउँछ समसेयाको चादाई हल होस जय नेपाल
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 жыл бұрын
जय नेपाल हामी सबै एक जुट हौं ।
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
अब पार्टी भन्दा माथी उठेर सबै एक जुट हुन अति जरुरी छ है माहाशय नेताजिउहरु हो ok
@yamfurai495
@yamfurai495 4 жыл бұрын
शक्तिसालि नेता हौ र शक्तीसालि पार्टी हौ भन्ने पार्टि र नेताले नगरेको सिमा सुरक्ष राई एक जुट भएर सिमा सुरक्ष हुनर राईहरु संग एक जुट आउछन जस्तो लाग्छ खस अर्यानहरु
@holenrai6103
@holenrai6103 4 жыл бұрын
स्नेहा दिदि यो हाम्रो नेपालमा रेमिटेन्स पठाएर पालेका ब्वासा हरुलाई घोक्राउदै तेहि पुर्याएर कार्यक्रम गर्नुहोस त्यहाको जनताहरु लाई पनि सहभागी गराउनु होला!
@minapun1692
@minapun1692 4 жыл бұрын
जसरी जग बलियो भयो भने मात्र घर बनियो हुन्छ त्यसै गरि नेपाल सरकारले अब एक आपसमा मिलेर नेपालको सीमाना बलियो बनाउनु पर्छ । नेपालीको अरु पिडा त छ दै छ तर पनि बिचरा त्यो सिमानामा बस्ने र सिमानामा घर जग्गा भएका नेपालीहरुको पिडा न त भारत न त नेपाली बन्न विबश उनीहरु नेपाली भूमीलाई कति माया गर्छन् प्राण दिन समेत तयार तर खै त नेताले बुझेको भाषाणमा मात्र बोलेर हुदैन सीमानाको पिडा त सीमामा बस्नेले मात्र भोगेको छ त्यसैले कालापानी सुस्ता लिम्पिया लिपुलेक मात्र होइन नेपालको सम्पूर्ण सिमानाको समस्या समाधान गर्नुपर्छ दृढताको साथ ।
@amritgaira9952
@amritgaira9952 4 жыл бұрын
नेपाल सरकार अलिक ठुलो हिम्मत राख। समस्या बाट भाग्ने काम मात्र न गरौ । एक चोटि को जिवन के जानवर जस्तो मजबुर भयेर बाच्छौ हो।
@shivadevtiwari7932
@shivadevtiwari7932 4 жыл бұрын
आजको कार्यक्रम धेरै प्रासंगिक र सान्दर्भिक लाग्यो।जनजागृतिको लागि यस्तै सार्बजनिक बहसहरु जरुरी छ देश भित्र भने सरकारले कुटनितिक मार्फत यथासक्य चाडो समस्याको समाधान गर्न तर्फ लाग्नु पर्यो।
@lama562
@lama562 4 жыл бұрын
के गर्नु सेना नेताको चप्प्ल बोक्ने छाता ओढाउनुलाई हो नेता हिन्दुस्थान को भक्त बन्नु बाहेक के नै गरेको छ र।
@tankadhungel8929
@tankadhungel8929 2 жыл бұрын
सौर्न्दर्य साझा सबाल हेर्न कार्यक्रम अनुभव राम्रो सफलता रूपमा हो
@haripandeypandey5854
@haripandeypandey5854 4 жыл бұрын
बार को लागि मेरो 1 महिना को salary सहयोग गर्नेछु , छिटो गर्नु पर्छ
@ashishkailali5083
@ashishkailali5083 4 жыл бұрын
नेपाल र भारतको सिमामा बार लगाउनै पर्छ। अरु काम रोकेर भए पनि बार लगाउन मेरो अनुरोध ।
@rakong5476
@rakong5476 4 жыл бұрын
ग्रेटर नेपालको अध्यक्ष पनि ल्यानु पर्थो
@hemantbasant7922
@hemantbasant7922 4 жыл бұрын
याे स्नेहा झा जि भयन पृस्न त केई भयन ती नेता भनैादा हरुलाई खै पृस्न साेदेकाे त्याेपारा ले भयन अनि कन्चन पुर काे माहाकालि नदिमा महाकालि पुल मैदे देख्दानि नेपाल काे थियाे अैले त्यने पुल भन्दा यक किलाेमिटर भित्र पुगिसके भारतिय हरु खै त्याेबिसयमा भनेकाे सनेदेकाे खै देखायकाे याे भयन तिमृा साेदियका पृस्न नि भयन याेभन्दा सुबास कार्कि ठिक छ
@crimemaster200
@crimemaster200 4 жыл бұрын
Ho hai
@user-tk1vr6cm6f
@user-tk1vr6cm6f 4 жыл бұрын
कार्यक्रममा बसेका अडियन्सले पर्खाल लगाउने कुरा गर्छन कि भनेको त बामदेव गौतमले नै पर्खाल लगाउने कुरा निकालदिए अब हामी जनता पनि भन्छौ, भारत तर्फ जसरी पनि पर्खाल लगाउन पर्छ यसमा जनता आर्थिक र श्रम योगदान दिन तयार छ।
@manthapa1323
@manthapa1323 4 жыл бұрын
दुई तीन बर्ष होईन पाँच बर्ष को समय भित्र सुस्ता नेपालमा आएना भने बाम देवलाइ कालो मोसो लगाएर घुमाउनु पर्छ ।
@shyamshrestha938
@shyamshrestha938 4 жыл бұрын
दिदी सलाम छ हजुर लगाहेत सम्पुरन टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramjanmiya3199
@ramjanmiya3199 4 жыл бұрын
Subas karki sirle jun pni video banaunu hunx sary man khani banaunu hunx Salam x sir harulai 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌
@keshavpandey2191
@keshavpandey2191 4 жыл бұрын
रेखा शर्मा ले राखेको बिचार बीस्लेसन एक दम सहि लाग्यो सरकार र सरोकार वाला हरुको गम्भीरतापूर्वक ध्यानाकर्षण होस् ।जय नेपाल 🇳🇵
@AyubKhan-ye9km
@AyubKhan-ye9km 4 жыл бұрын
APF le bangladesh ko border force bata shiknu prxa.. asti bhakkari sima ma bibad huda, bangladesh ko force sidhai 1 SSB lai goli hanera mardiyo.. name ko lagi mtra APF hunu vyena , afno desh ko sima jogayuna saknu pryo
@mahamadgaffar1906
@mahamadgaffar1906 4 жыл бұрын
समस्या को मुख्य जड नेपाल सरकारको लाचारी देखिन्छ, भारत को कुनै देश सङ्ग सिमा मा शान्ती छैन, सिमा सुरक्षाको जिम्मा नेपाली सेना लाई दिने बित्तिकै यी समस्या आफै हराएर जान्छन।
@rsadhikary1135
@rsadhikary1135 4 жыл бұрын
साझा सवाल को यो अंकको लागि साझा सवाल टिमलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
@ramjanmiya3199
@ramjanmiya3199 4 жыл бұрын
Sajha sawalai naman garxu 🙏🙏🙏🙏🙏🙏🙏
@simonhans6705
@simonhans6705 4 жыл бұрын
जब सम्म नेपालमा यी ब्रामण शासक हरुले शासन गरि रहन्छ न देशको सिमा जोगिन्छ न जोगाउछ मुख मात्रै हो सब देशको नदि नाला जमिन बेच्ने यिनै हुन न कुनै मदेशी कुनै आदिवासी जनजातीले बेचेको छैन
@moonwalk2997
@moonwalk2997 4 жыл бұрын
माओबादी हरु पनि ब्रामण नै हो ? त्यहा सिमा को बारे मा प्रश्न उठाऊनेहरु ब्रामण पनि छन् त किन एऊटा समुदायलाई मात्रै दॊस लगनुए।
@dipaltamang5258
@dipaltamang5258 4 жыл бұрын
सरकार सिमा सम्बन्धी छिटो निरनय गर्नुस नेपाल को सेना परिचालन गर आफ्नो भुमी छिटो भन्दा छिटो ओपास ल्याउनुहोस
@gyanmagar6060
@gyanmagar6060 4 жыл бұрын
धेरै राम्रो कुराहरू सुन बुझ्न पायो , साजासवाल लाई धन्यवाद छ ।
@keshavrokka5903
@keshavrokka5903 4 жыл бұрын
लाज पचेका नेताहरू आफ्नो देशको सिमाना मिचिदा सम्म खाली कुटनैतिक पहल गर्यो रे लाज लाग्दैन
@padamacharya8028
@padamacharya8028 4 жыл бұрын
अाज बल्ल समय सान्दर्भिक कार्यक्रम हेर्न पाईयाे ।जय स्वाभिमान
@ravinbhujel234
@ravinbhujel234 4 жыл бұрын
हामिले कुट्नितिक पहल धेरै गरि सकेका छौँ । अब हामिले कुट्नितिक पहल जारी राख्दै सिमा सुरक्षाका लागि सेना वृद्धि तथा हरेक बर्ष रासायनिक हातहतियार किन्न जरुरि छ।कसै सङ्ग लडाइ गर्न होइन र कसैको भुमी मिच्न पनि होइन मात्र आफ्नो भुमि रक्षाका लागि भारतका ठुला सहरलाई र चिन्नका ठुला सहरलाई मध्यनजर राखी क्षेप्यास्त्र किन्न हरुरी देख्छु।र बनाउन पनि जोड दिनु पर्छ।तेस्पछी सिमा मिच्दैई कोई आउने छैनन्।जति पनि आर्मी , apf छन तिनी हरुलाई सिमा बाट 10/15 किलोमिटर भित्र होइन कि दशगजाह का पिल्लरको छेउमा राख्न जरुरि छन् हामिलाई बिकास भन्दा पहिला नेपाल चाहिन्छ नेपाल नभए कहाँ बिकास गर्छौं ।कहाँका मन्त्री बन्छौ नेता हो ।तेसलै पहिला प्राथमिकता रक्षा दिनुपर्छ। जय नेपाल।जय मातृ भुमी ।
@japanmagar6084
@japanmagar6084 4 жыл бұрын
नेताहरुले केही गर्न सक्दैन अब जनता नै लाग्नुपर्छ
@holenrai6103
@holenrai6103 4 жыл бұрын
सिमानामा नेपाली सेना राख्नु पर्यो थोरै बिश्वास गर्न सकिन्छ नेपाल प्रहरी र ससत्र को त खासै बिश्वास गर्न सकिदैन!
@sss0925
@sss0925 4 жыл бұрын
बंग्लादेश ले अफ्नो 4156 कि.मि. सिमा मा तार बार लगायेरा सिमा सम्बंदी सबै आउने समस्या सुल्झायो ... नेपाल जiबो 1758 किमी सिमान को पनी सुरक्षा गरना नासक्ने किन?....... कति लाग्दो रैछ खर्च भन ।।। जाबो Cricket stadium, Highway, Airport , बाटो पछि बनाम्ला पहिला देश को जमिन बचा पहिला ।।। खुला सिमाना ले सिमाना मा बस्ने लाई फाइदा छैन, मिचिन छन् भने किन चाहियो ???
@AnmolRyder8773
@AnmolRyder8773 4 жыл бұрын
सांसद चन्दा जी र गाँउपालिका अध्यक्ष लाजु राम जीले सिमाना र दशगजामा नेपाली जनताका गम्भीर समस्या उठाउनु भएन
@bakaiyaonline595
@bakaiyaonline595 4 жыл бұрын
स्नेह झा जी, प्रश्न अलि कडा रुपामा सोधि दिनु पर्यो, ता कि साझा सवालको प्रश्नले ती खोक्रेराष्ट्रवादीहरुको यो जाँडोमा पसिना छुटोस।😢🤔🤔
@goofoff0726
@goofoff0726 4 жыл бұрын
खुल्ला सीमा बन्द गरौ, भिसा प्रक्रिया लागु गरौ सशस्त्र/ सेनालाई २४ सै घण्टा सीमा तैनाथ राखौ काठमाण्डौको टुडि खेलमा सेना/ सशस्त्रको ब्यारेक राखेर देश सुरक्षित रहन सक्दैन सेना/सशस्त्रलाई अत्याधुनिक हातहतियार उत्पादन/उपलब्ध गराऊ
@ansankashyap7506
@ansankashyap7506 4 жыл бұрын
भाबूक बनायो सारै उत्तम कार्यक्रम जय नेपाल।।
@dilipkohar1643
@dilipkohar1643 4 жыл бұрын
Sneha didi tapaii lai salam x.u r great.bichara garib haru ksto dukh bhogi raheka xan.neta haru katmandu ma baserw mooj grdaii rw tehi bata nepali janta ma aago balne matra grxan.india ko birod ko kura uthaerw matra hudain tes bata tw hamro sambandha bigrinx ramro kutniti le hal grna jaruri x
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
साझा सवालकी नयाँ प्रस्तोता मन पर्‍यो, होल टिमलाई धन्यवाद छ।
@dhanbist6121
@dhanbist6121 4 жыл бұрын
great job great program
@zajurel
@zajurel 4 жыл бұрын
Thank you BBC Nepali Sewa for your great effort, awaited show in a perfect time.... Firstly, wish English subtitle in this video... My suggestion after watching the show, for long term stability high level intellectual dialogue is immediately needed...
@gajendradhami2803
@gajendradhami2803 4 жыл бұрын
किना नाहुनुर त्यो त हाम्रो देश को भुभाग होनी जय देश जै नेपाल
@prakashdubai4509
@prakashdubai4509 4 жыл бұрын
नेपाली को भाईचारा हेर । माटो को माया हेर ।। स्वर्ग जस्तो देश ।। बादर को हातमा छ ।।। के गर्नु रगत उम्लिन्छ गर्न केही सकिन्न ।।।।
@mukeshsunar1223
@mukeshsunar1223 3 жыл бұрын
यति पर्मार हुन्दा पनि किन फिर्ता नगेरेको होल ।यस्तै समस्या हाम्रो कंचनपुर तिर पनि छ यता पनि ध्यन जावस
@purnatamang9994
@purnatamang9994 4 жыл бұрын
नेपाली जनता ले सिमा मा दुख पाएको देखेर धेरै रोए हेर बाम जुन आस देखायौ त्येस मा धेरै खुसी भाछु तर पछि तिमिले देखाएको आस पूरा गरेनौ भने सिमाना मा लगेर तिमिलाई गाडन नपरोस्
@bhagwanghimire5857
@bhagwanghimire5857 4 жыл бұрын
नेताहरुले खास आत्मैदेखी देशको माटोको मायाले भन्दापनि जनताको आक्रोस र मिडियालाई सफाई दिनको लागी मात्रै कुटनीतिक पहल र वार्ताको नाटक रचेजस्तो लाग्छ। राजनीतिक नेतृत्वकर्ता ले चाहने हो भने यो विवाद तु का तु समाधान हुन्छ तर हाम्रा नेतालाई सिमानको भन्दा राजनीतिक भविष्यको चिन्ता छ। जनता मात्रै उफ्रेर र विरोध जनाएर केही हुनेवाला छैन।
@anilnirukc
@anilnirukc 4 жыл бұрын
फिर्ता हुदैन तर चुनावमा भोट माग्ने एजेण्डा मात्रमा सिमीत हुन्छ
@namastenepal1507
@namastenepal1507 4 жыл бұрын
Hami yo party tyo party भनेर लाग्नु भन्दा पनि हामी नेपालपाटी बनेर लाग्नु पर्छ हाम्रो मुख्य जटिल समस्या भनेको सिमानाको यसलाई छिटो भन्दा छिटो तीव्र रूपले काम गर्नु पर्यो यदि भारतले मान्दैन भने हाम्रो नेपाली सेना पनि परिचालन गर्नुपर्छ
@merorajameroraja6564
@merorajameroraja6564 4 жыл бұрын
श्याम नारायण चाैधरिभारति हुनुपर्छ।
@narendrapant9686
@narendrapant9686 4 жыл бұрын
Wao what a heart touching, relevent episode. Hope for Go BACK INDIA..............
@janakbhatchhetri9802
@janakbhatchhetri9802 4 жыл бұрын
सर्बपर्थम समय सान्दर्भिक बहस गराइ दिनु भएकोमा अाभार पर्कट,बास्तममा सिमानामा बस्ने जनताकाे समस्या नेत्रित्वपङ्तिले सच्चै अात्मसाथ गर्ने हाे भने दुबै भारत ,चिन सङ्गकाे सिमानामा पर्खाल लाउनु बाहेक अरु बिकल्प नै छइन!!!!!!!
@moonwalk2997
@moonwalk2997 4 жыл бұрын
भारतले मात्रै हैन चीनले पनि नेपाल को सिमा मीचॆको छ। भबिष्यमा चीन र भारत को सिमा काठमाडौँ चीरेर हुन बेर छैन येस्तै पारा हो भेन। चीन र भारत को सीमा मा पर्खाल लगाउनु पर्ने हो यॊ मुज़ी भाते सरकार ले।
@wakeup8123
@wakeup8123 4 жыл бұрын
सुगौली सन्धी खारेज गरि हरेको नेपाली बाट पैसा उठायर हाम्रो बडर जब सम्म तार ले बारिदैन तब सम्म भारत बाट यस्ता अतिक्रमण गर्ने बिबाद कहिले मेटिदैनन!! यी भातमारा नेता सरकारहरुले किन यस्को पहल गर्दैन?
@jhabindrabhandari5976
@jhabindrabhandari5976 3 жыл бұрын
सिमा बिबाद kp ले सल्टाउन सक्छ उसलाई गर्न देओ
@user-ed9bd6fs1i
@user-ed9bd6fs1i 4 жыл бұрын
कसैले जोगाउदैन किर्पाया नेपाल भारत बिच पर्खाल बनाउनुहोस खुल्ला छोड्नु भनेकै हामी नेपाली ले नेपाली अस्तित्व मेटाउनु हो तेसैले नेपाली एकता भएर काएम गरोउ
@user-dl3gv9io9v
@user-dl3gv9io9v 4 жыл бұрын
होइन त्यो बैंक ले किन राख्न नमानेको होला के, आफ्नो देशको जनताको जग्गा धितो राख्न खोज्दा किन मान्दैन ? के हाम्रो मुटु तेति कमजोर छ ! कि आफ्नै देशको माटो हाम्रो हो भन्न सक्दैनौ ?कैलाली कंचनपुरको सिमातिरको बासिन्दाको कुरा ( बेथा) ।
@gurkhaman4192
@gurkhaman4192 4 жыл бұрын
नेपाल ले सेना बढाउने राम्रो तालिम दिने गोर्खा भर्तीकेन्द्र बन्द गर्नु पर्छ अत्याधुनिक हतियार जम्मा गर्ने हाईस्कूल बाट नै सैनिक तालिम शुरु गर्नु पर्छ
@PHARMACY0123
@PHARMACY0123 4 жыл бұрын
GREAT THANKYOU THIS TEAMS PLEASE KEEP IT UP CONTINUE...
@kplimbukhjum4278
@kplimbukhjum4278 4 жыл бұрын
Good programme.
@prabinxrestha9372
@prabinxrestha9372 4 жыл бұрын
नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबिन्दुनजिकै ३५ वर्ग किलोमिटर क्षेत्रमा अवस्थित कालापानीलाई भारतले पिथौरागढ जिल्लामा राखेको छ। त्यहाँ उसलेइन्डो-टिबेटन बोर्डर पुलिस नामक सुरक्षा बल परिचालन गरेको छ।
@pravhatdip28
@pravhatdip28 4 жыл бұрын
यदि नेपाल सरकारले 100% ग्यारेन्टी दिएर इंडिया तिरको सिमानामा पर्खाल या काँडे तार लगाउन थाल्छ भने म प्रमिस गर्छु, मेरो तर्फबाट ५०,०००. रुपैयाँ दिन तयार छु।। मेरो हैसियत यति रकम दिने त छैन तर पनि म आफ्नो छाक काटेर भए पनि सारा नेपाली ले देखने गरी दिन्छु।।। किन कि जब सम्म यो इंडिया तिरको सिमानामा पर्खाल या काँडे तार लगाइदैन तब सम्म सीमा अति क्रमण सिमानामा चोरी तस्करी कहिले रोकिने वाला छैन।। यो भारतीय विस्तारवाद ले हामी लाई गरीब भनेर हेपेको हो हामीलाई, यसको दादागिरी हामी संग मात्र हो, चाइना पाकिस्तान बंगलादेश श्रीलंका संग केही गर्न सक्दैन।। यो भारतको दरिद्र लोभी मुखमा राम राम बगलीमा छुरा गर्ने छिमेकी देशको पहिचान हो। यो तीतो सत्य हो।।
@user-dl3gv9io9v
@user-dl3gv9io9v 4 жыл бұрын
नबिराउनु नडराउनु भन्ने हाम्रो पुर्खाको भनाइ झै हाम्रो जग्गा हाम्रो हो भन्न के को डर ? सरकार को ध्यान जाओस् चाडै ।
@chandrabhattarai7514
@chandrabhattarai7514 4 жыл бұрын
L
@yamfurai495
@yamfurai495 4 жыл бұрын
बरु खोलाको पानी उकालो बग्ला सिमाको भुमी फिर्ता हुदैन किन भने नेपालको नेता भनाउद खस अर्याहरुले नेपालको भुमी पहिला देखिनै भेच्दै आएको उदहराणहरु थुप्रै छन
@santosh-cv4vk
@santosh-cv4vk 4 жыл бұрын
दुबै देशले दिर्घकालिन 1000 हजार बर्ष सम्म रहिरहने पिपल बृक्ष रोपेर , बिश्वमै नया पर्यबरणीय सिमनाको राख्दा दुबैको भलो हुने छ ।-
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
रुनमन लाग्छ देशको सिमा हेर्दा कति ठाँऊमा कति मिचिएको छ
@KamalSingh-mv5xu
@KamalSingh-mv5xu 4 жыл бұрын
mother lands I'm draglang sister ..grate Nepal juste rettan
@surendrasundas589
@surendrasundas589 4 жыл бұрын
आज चही सहि बिसय उठायो साझा सवालले।
@goresaud8261
@goresaud8261 4 жыл бұрын
यो जस्ता चोरको भाइले काम न काजको फुर्ती गर्छ त
@sandeep2435
@sandeep2435 4 жыл бұрын
The only solution to this problem is to build a wall from north of east to south of east , From south of east to south of west. From south of west to north of west .A CCTV camera should be installed in all of these wall to moniter the daily activity of Indian Border police force.If something thing wrong doings are found from indian side that video captured by camera intalled near walls should be presented to United Nation as a proof of Indian aggression and Indian encroachment in Nepal's border.
@pahalwanthapa5615
@pahalwanthapa5615 4 жыл бұрын
आदरणीय नेताज्यु,नेपाल सरकारलाई सीमा रक्षाको लागि सबै सीमानामा नेपाल आर्मी तैनाथ गर्ने सूक्षम रणनीति बनाउन सुझाब र सल्लाह दिन छोडेर हजूर त परखालको कुरो पो गर्न थालनु भो के परखालले सीमा अतिक्रमण रोकिन्छ त ???
@binodyadav4667
@binodyadav4667 4 жыл бұрын
Damiii
@user-on9gm5ii5g
@user-on9gm5ii5g 4 жыл бұрын
नलायक सरकार,कमसे कम देशको लागि त गर।देश रहे हामी रहन्छौ।यदि सक्दैन भने जनतालाई भन,लड देशको लागि भन।र हामी बरु खुकुरी बोकेर भएपनि लडिन्छ।मारिन्छ या मरिन्छ।कसम यस्तो भिडियो हेर्दा त खुन तात्छ।र देशको केही चिन्ता नलिने नेता र देश लुट्ने धोतीलाई मार्नु मन लाग्छ।अब त जनताहरु एकजुट हौ।यो नेताको भर हुदैन।
@pahalwanthapa5615
@pahalwanthapa5615 4 жыл бұрын
सीमानामा परखाल होइन सीमा रक्षाको लागि सुरक्षा ब्यवस्ता तैनात गर्ने रणनीति गर्नुस नेता द्वय नभए अन्तरवार्तामा मात्र कुरा मिलाएर टालने काम नगर्नुस ।
@bijayachhetri7417
@bijayachhetri7417 4 жыл бұрын
यो बिसयमा मुख्य हेरो ग्रेटर नेपाल्का अदक्ष्य फणिन्द्र दाहाल को सपोर्ट मा देश लाग्न आब्श्यक छ !!यी नेता हरुका 2 जिब्रा हुन्छन यी पैसा मा बिक्ने हुन यिनिहरुको न योगदान छ न बलिदान छ !! यी निहरु लाई मात्र थाह छ पैसा कता बाट आउँछ कमिसन खेल !! मुख्य बिग्ग्य हरु सिमाबिद दार्शनिक हरुबाट मात्र समाधान होला तर नेताहरु मध्य के पि ओलि लाई लिएर अघि बढौ
@KamalSingh-mv5xu
@KamalSingh-mv5xu 4 жыл бұрын
grste Nepal juste return .
@yadavsachendraprasad588
@yadavsachendraprasad588 4 жыл бұрын
भारत र चिन बाट कुनै क्षति नहुने गरी सिमाना लाई सुरक्षित गर्नुपर्छ यदि सरकार सक्षम छैन भन्ने जनता ले चन्दा दिएर पनि आफ्नो देश लाई सुरक्षित गर्छ ।
@KamalSingh-mv5xu
@KamalSingh-mv5xu 4 жыл бұрын
हजुर नेपाल सिमाना विशाल नेपाल ,,,
@rajushrestha3558
@rajushrestha3558 4 жыл бұрын
INDIAN and INDIA is COUNTRY of Layer
@KamalSingh-tl7rj
@KamalSingh-tl7rj 4 жыл бұрын
दार्जिलिङ नेपाल grate Nepal just receive
@nabin2237
@nabin2237 4 жыл бұрын
नेपाली हामी रहौला कहाँ? नेपालै नरहे? 😔
@bishnosen1457
@bishnosen1457 4 жыл бұрын
यो काङरेस को कुरै नगरौ आज सम्म के हेर्या
@dhirajmagar5169
@dhirajmagar5169 4 жыл бұрын
सिमा सुरक्षाको लागि जनताले नै बलिदान दिने हो भने सेना ससस्त्र पुलिसको काम के जनताले कर तिर्नुपर्ने किन?
@rakong5476
@rakong5476 4 жыл бұрын
प्याकेजमा भनेर के भन्न खोजेको हो ? आफ्नो भुमी को रक्षा पनि अरू संग प्याकेज मा सहमति गर्ने ?
@sagoonstudio4683
@sagoonstudio4683 4 жыл бұрын
Tyoi bhaneko.. Yo jasto manxe dherai xan tesaile aile samma des ko yesto halat bhako
@np803
@np803 4 жыл бұрын
Electric fence लगाउनु पर्छ
@behosale6943
@behosale6943 4 жыл бұрын
स्थानीयको यस्तो कुरा सुन्दा सार्है दु:ख लाग्यो। लालपुर्जा भएको जग्गा पनि खेती गर्न पाएको छैन । हाम्रो देश चलाउने नेताहरुलाई किन चिन्ता छैन? थुक्क धिक्कार छ तिमिहरुलाई
@minurai4538
@minurai4538 4 жыл бұрын
Hamro manya bamdev gautam g aasha xa derr barsa chai birsanu hunna hola vanne yo sima ma vako Nepali janta dherai dukha ma xan
@pradeeprijal2294
@pradeeprijal2294 4 жыл бұрын
ramro sabal sodnu vayo di
@bt8760
@bt8760 4 жыл бұрын
काला पानी लिम्याधुरा सबै ठाउँ मा बलियो पर्खाल र तारबार लगाई नेपाल को सेना हतियार सङ्ग मजबुत सङ सिमाना मा राख्नु पर्यो,नत्र धोतिले फेरि सिमा मिचेर नपाल को भुमी कब्जा गर्छ..?
@bhupibabu451
@bhupibabu451 4 жыл бұрын
नेपालका नेताहरु दराउछन नेपालले भनेको ईन्डिया सुन्दिन पनि त्यसैले भएजती प्रमाण सङ्कलन गरेर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने हुन्छ
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
गृजा ले पाँच पटक पिएम हुदा सम्म भारत सिमाससपेन गराई नेपालीलाई छलकबड गराई आखामा धुलो हाल्यो अब एसैगरि अहिलेका नेताकार्यकर्ता भारतको सामु झुकेर नेपाल कहिले पनि बिकास र नेपाल् र नेपाली लाई लडाउनेछ भारत ले यो जब सम्मा हाम्रो देशका नेता जब सम्मा पैसामा बिकछन तब सम्म यो हालत हो
@danbdr.gurung6840
@danbdr.gurung6840 4 жыл бұрын
Tapai lai pani thanks. Very good job.
@KamalSingh-hh8nd
@KamalSingh-hh8nd 2 жыл бұрын
great nepal juste rettan
@pradippakhrin3059
@pradippakhrin3059 4 жыл бұрын
हाम्रो नेपालमा अस्पताल जनताले बनाउनु पर्ने अनि रंगशाला जनताले बनाउनु पर्ने बस्तीहरु पनि जनताले बनाउनु पर्ने सरकारले गर्ने चाहिँ के हो त ?अब सिमानामा पर्खाल लाउने काम पनि जनताले नै गर्नुपर्ने हो?जबाफ चहियो सरकार..............?
@dreamdweller5190
@dreamdweller5190 4 жыл бұрын
सिमामा बसेर डटेर लड्ने जनतालाई जती सम्मान गरेपनी कम हुन्छ । बेइमान त नेता हुन् , चुनाव जित्ने हतियार मात्र बनाउछ राष्ट्रियता ।
@basantabhattarai7478
@basantabhattarai7478 4 жыл бұрын
great job BBC
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 6 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 36 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 6 МЛН